दलित कोटा हामीलाई होइन ति मुगु भित्रको मुगुको बासिन्दालाई देउ ❤🙏 र विद्या दिदिको Hole टिमलाई पनि धेरै धेरै धन्यवाद हिमाली भेगको कुना कन्दराको आवाज सबैको सामु प्रस्तुत गरिदिनु भएकोमा ❤❤
@@bijayathapa7559 म यही ठाँउ को हो वास्तविक फरक छ। हामी तिर १४ बर्ष माथि तिरको हरुले प्रत्यक ब्यक्तिले बर्षको न्यूनतम ६ लाख यार्सागुम्बा र कटुकी टिपेर कमाउछन । बिजुली छ रेटवक छ,प्रत्येक गाउको २,३ सार्वजनिक ठाउमा Wi-Fi छ। प्रसस्त अन्न उत्पादन हुन्छ । अझ हामीहरु काठमान्डौ, इंडिया घुम्न जान्छौ । र प्रायः जसो सबैको सदरमुकाम, जुम्ला, काठमांडौमा घर हुन्छ। भौगोलिक हिसाबले कठिन छ आर्थिक रुपमा हामी सम्पन छौ । र मोटर रोड माँत्र पुगेको छैन
dherai ramro soch. ktm ko brahmin ra mugu dadeldhura ko brahmin ma dherai farak xa .nepal ma damai kami sarkki bahun chettri vanni jatiya samsya hatna lai paila qota system hataunai parxa
The last scene of this heart touched everyone very beautifully place and very kind of people but really our leaders in to think about this place special education and health care I love special herne katha team
हेर्ने कथाले कतै न कतै मनमा नराम्ररी चस्स झड्का दिन्छ अनि आंँखाको डिलमा आँसु टिल्पिलाउँदै झरेको पत्तै हुँदैन। यो गरिव र धनिको खाडल कसले बनायो ? म अझै अनुत्तरित छु। ती आमाले स- सम्मान दिएका स्याउका दाना पक्कै पनि अति रसिला हुनसक्छन। किनकी निस्वार्थ प्रेमको भयंकर मनले अर्को मन लाई गरिएको सत्कार थियो। सरकार छ जस्तो लाग्छ र ती निमुखा अभावमा पिल्सिएका आत्महरुको ??? पक्कै पनि हेर्ने कथाले शसक्त दुख लाई राज्य सामु पर्दार्पण गरिदिएको छ। साधुवाद! बिधा दिदी साथै हेर्ने कथा टिम लाई।
भौगोलिक बिकटता र आम मानिसको जीवन दर्शनलाई समाज सामु सचित्र पस्कनु भएकोमा धन्यबाद। देश भित्रै देश नचिनिएको भुमिको दशर्न गराउनु भयो। लाग्छ नेपाल भुलोकको स्वर्ग हो तर यसको उपयोग गर्ने कर्मशिल मान्छे नै जन्मिएनन। देशको बिराषत जोगाउने यी मुगु भित्रका मुगु गाँउका तमाम सिपाहीहरुलाई हृदय देखि नै सलाल। बिद्या दिदी हजुरको कर्मलाई पनि हृदय देखि नै नमन।
कुन हिसाबमा दलित देख्नु भयो भोट बर्मेली भाषा अन्तरगत पर्ने एक पिछडिएको समुह हो यिनीहरू बुद्धिस्ट हो बुद्धिस्टहरुमा हिन्दुमा जस्तो सानो जात दलित भन्ने हुदैन मुलवासीलाई दलित भन्ने शब्द प्रयोग नगरौ
मलाई पनि यस्तै लाग्यो। काठमाडौं विकास त्यहाँका जनताले खोजेका होइनन् तर आज सम्म खाने पानी र यात्रा गर्न बाटो नहुनु साच्चै लज्जास्पद छ। कहाँ छ सरकार ? कहाँ छ स्थानीय निकाए? यहाँका जनताले कहिले बिकासको अनुभुती गर्न पाउछ्न होला है😢😢
कठै बरै😢😢 कस्तो कस्तो ठाउहरु छन है नेपालमा । हरेक ठाउको आ-आफ्नै ब्यथा,कथा छन। हेर्दा हेर्दै कत्ती बेला आँसु खसछन थाहा नै हुदैन। धन्यवाद herne katha team ❤
यो कथा हेरेर आफ्नो देशाको वास्तविक तस्वीर देखियो । कति कष्टकर जिवन बिताउन बाध्य छन् हाम्रा नेपाली दाजुभाइ दिदीबहिनी हरु । त्यो बेकामको भ्यु टावर बनाउन भन्दा त त्यो बजेट यस्तो बिकट ठाउँमा खर्च गर्ने हो भने राम्रो हुन्थ्यो । हाम्रो देश त स्वर्ग जस्तै छ तर चोर भ्रष्ट नेताहरूले नर्क जस्तो बनाए । बिध्या जि र हाम्रो हेर्ने कथाको सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद
रमाइलो पनि लाग्यो, अनौठो पनि लाग्यो,दुख पनि लाग्यो, अचम्म पनि लाग्यो,खै केके लाग्यो लाग्यो।तर जे जस्तो लागेपनि नगएको ठाउ आफ्नै देशभित्रको कथाबेथा सुन्न पाउदा ठाउ देख्न पाउदा सारै खुशी लाग्यो 🙏
कहिँ न कहिँ कतै न कतै मन छुने दृश्य र शब्दहरू हुन्छन्। हेर्ने कथाका टिमलाई धेरै धेरै धन्यवाद | देशभित्रका कुना कन्दरामा पुगेर साँच्चिकै मान्छेका पीडाहरुलाई क्यामरामा कैद गरेर सम्प्रेषण गर्नुभएकोमा
धेरैमा धेरै राम्रो सुन्दर अति अतिनै राम्रो सुन्दर आकर्षक रमाइलो प्राकृतिक दृश्य धेरैमा धेरै धन्यवाद विद्या चापागाईं एवम हेर्ने कथा समुहलाई❤️❤️❤️❤️❤️💖💖💖💖💖💝💝💝💝💝💝🎁🎁🎁🎁🎁🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
चिसो मौसममा हेर्ने कथा को अर्को नयाँ अंक ले न्यानो पार्ने भो 🎉❤ मुगु भित्र को मुगु आहा पढ्दा र सुन्दा मनमा कौतुहलता जागेर आयो मुगु भन्ने बित्तिकै स्वर्ग को उपनाम सम्झिने म मुगु भित्र को नी मुगु ...खास बन्ने छ सबै सबैको मन मन मा छाउने छ यो भाग 👈 शुभकामना 🎉
4 दिन पछि हजुरको भिडियो हेर्ने मौका पयो। धेरै राम्रो,सुन्दर र रमणिय ठाउँहरु छन्। र भिडियो हेर्दा हेर्दै गर्दा खेरी त्यहाँको बासिन्दाहरूको दुःख,पीडा र हरेक समस्याहरू देख्दा खेरी मनमा च्वास्स काँडाले घोचेको र आँखाबाट आँसु नै आयो। र विद्या दिदीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। ❤❤🤗🙏
नेपाल त एउटा बिस्वको गार्डेन नै हो,त्यस्तो सुन्दर छ हाम्रो देस,तर ब्याबस्था र थिती बसाउने भनौदाहरुले आफ्नो स्वार्थले देस डुबेको छ,बिध्या दिदि र सम्पुर्ण टिमलाई हार्दिक नमन,हाम्रो देस र नेपालीहरुलाई नजिक बाट नियाल्ने मौका दिनु भको छ ❤ नेपाली मन अतिनै भावनात्मक छ सस्कार सत्कार अति नै उच्च छ 🙏💐
धन्यबाद हेर्ने कथा समूह लाई कि कर्णाली भित्र को हासो खुसी अनि पिडाहरुलाइ उजागर गरिदिनु भएको मा परिवर्तन जरुरी छ अब आफ्नै गाउँ फर्किनु छ अनि त्यो गाउँ को रिन तिर्नु छ😢😢😢😢😢
कति आनन्द लाग्छ नि याे हेर्ने कथा हेर्दाखेरि, आफ्नो देशको भौलिक क्षेत्रहरू धर्म संस्कृति जाति भिर पाखा सबै कुरा हेर्न पाइन्छ धेरै धेरै धन्यवाद तपाईँहरूले यस्तो प्रस्तुति देखाउनुभएकोमा हामी धेरै नै खुसी छौं।।
राज्यको आँखाले नदेख्ने ठाउँ हरुलाइ हेर्ने कथाले देक्छ । देखेको कुरा लेक्छ । हेर्दा कहिले हर्षका आशु खस्छ्न, कहिले पिडाका । कहिले लाग्छ ती ठाउँहरुको रोदनमा काठमाडौ नाचीरहेको छ । कर्णाली साच्चै सुन्दर छ बस उ युगौँ देखि आफ्नो श्रृङ्गारपटार गरिदिने मान्छे खोजीरहेको छ । उसले जन्माएका मान्छेले त सिंहदरबारमा पुगेपछि आँखा चिम्लीन्छ्न आफ्नो आमालाई बिर्सन्छन ।
नेपालको हरेक कुनामा पुगेर हाम्रो देशमा यहाँ यस्तो रैछ है भन्ने कुरा हामीसामु बोध गराइदिनु भएको मा हेर्ने कथा टिमलाई आभार प्रकट गर्दछु साथै देश अब युवाहरुको हातमा छ है 😥
अहिले को युग मा पनि एति बिकट ठाउँ कस्तो बिडम्बना,जे होस नदेखेको ठाउँ देख्न पाइयो दुख पनि लाग्यो रमाइलो पनि लाग्यो धेरै धेरै धन्यवाद बिध्या दिज्यु लगायत हेर्ने कथाका सम्पुर्ण टिम हरु लाइ🙏🙏🙏
खै कहा देखी शुरू गरी कहा बाट अन्य गरौ हेर्दा मन भकानियर आयो त्यो ठाउ सम्म कुनै न कुनै गास बास कपास र शिक्षा स्वास्थ्यको ब्यबस्था मिलाउने कोही जन्मे जस्तो लागेन उही भगवानको भर मा बाच्नु पर्ने हे भगवान बाचाउनु त बचाएका छौ तड्पाएर बचाएका छौ उही २००७ साल तिरको जस्तो अहिलेको २१ औ सताब्दिमा कसैको नजर गएको छैन । सबैले देख्ने गरी यो भिडियो सबै समक्ष पुग्ने गरी गराएको पत्रकार बहिनीलाई मुरि मुरी धन्यबाद
मैले नसोचेको, नदेखेको, नभोगेको, मेरो नेपाल हेर्ने कथाले देखाई दिनुहुन्छ मन छुन्छ , मुटु दुख्छ, मायाले होला अनायसै आँखा रसाउछ। realy great herne katha❤❤❤❤❤
कथा हेर्दा हेर्दै कति बेला आँखाबाट आँसुका थोपा खसे पत्तै भएन। यस्तो विकट गाउँमा कसरि दिनहरु बिताएका होलान त्यहाका बासिन्दाहरु ले 😢😢 एकचोटी राज्यका शासक सामन्ती हरु लाई त्यहाँ लगेर छोडिदिनु पर्ने अनि महसुुस हुन्छ कि त्यहाँका जनताहरु कसरि दिन हरु बिताइरहेका छन्।
हेर्ने कथाको हरेक भागले मन छुनेगर्छ तर के गर्नु सरकारको आँखा अन्धै छ यहाँ यस्ता धेरै ठाँउ छन् जहाँ मानिसलाई आफ्नो हात मुख जोर्न सजिलो छैन यस्ता ठाँउहरुमा नि अब आउने दिनहरु मा सरकारको आँखा जाओस् । बिद्या दिदीको यो कामलाई सलाम छ।👏👏
हाम्रो देशको भगोलिकता हेर्दा कति खुसी लाग्छ ! देशमा नेता हरु ले भ्रस्टाचार नगरी कन जनता को लागि काम गर्ने हो भने यो ठाउँ पनि पक्कै सुविधा सम्पन्न हुने थियो ! धन्यवाद हेर्न कथा को टिम लाइ🙏🙏🙏
सबै भन्दा पहिला हेर्ने कथा टिम लाइ सलाम। नेपालको कुना कन्दरा मा जिवन ब्यतित गर्नुभयका नेपालीको जिवनलाई नजिकै बाट हेर्ने सुन्न पाइने कथा, आहा!"हेर्ने कथा"।।
लगभग एक घण्टा हेरे पछि केहि शब्द नलेखि जान मन लागेन 😢 you tube मा कोहि मेरो साथि छ भने त्यो योइ एउटा हेर्ने कथा हो धेरै धन्यवाद बिद्या दि अनि सम्पुर्ण हेर्ने कथा टिम लाइ from Ilam ❤
नेपाल को पर्किर्तिक सुन्दरता देखे्र मन नै आनद भयो खुसी लाग्यो कति मिठो बोली बेबहार तर तेहा को स्थिती गारो अवस्था शिक्षा स्वास्थ जस्ता आधारभुत कुरा समेत को अभाव देख्दा रुन मन लाग्यो मलाई त
खै कसरी व्यक्त गरुँ म ,ति सेता टल्किएका हिमाल , ति थकित खच्चड , ति प्यारा चौरिगाइ , स्वच्छ खोला र हिउँले जम्न बाध्य भएका ति अटल झरना ,मनभरिको पिडा सुनाउन आतुर ति ममतामयि आमाबाबु , दाइदिदिहरुको सम्मान र माया, प्रकृतिको अनुपम उपहार कर्णाली त्यहि माथी मुगुको मुगु गाउँ अनि विध्या दिदि र समग्र- हेर्ने कथाको टिमलाई धेरै माया छ😊 आशा छ हेर्ने कथाबाट त्यो मुगुको मुहारमा छिट्टै चमक आउने छ❤️
आफ्नै मन नेपाली पन! कुनै समय सयौ बर्ष पछिका पुस्ताको लागि इतिहास बुझ्नु पर्ने हो भने एक मात्र लाभ दायक हेर्ने कथाका पात्रहरु जहाँ नेपाल सरकारले देखेर पनि नदेखेझै गरेको नेपाली मुल! धन्यवाद हेर्ने कथाका टिमलाई🙏 जसरी नेपाल भित्र नेपालिहरुको कथा ब्यथा प्रत्यक्ष रुपमा उतारी दिनु भको छ! थुजेसे🙏
धन्यवाद सर्बप्रथम हेर्नेकथाका टिम सहित बिध्या दिदिज्यु।🎉 तपाईं हरुको मेहनत लाई सम्मान गर्दै हामी बिदेश प्रदेशबाट फुर्सद निकालेर भए पनि आफ्नो देशको कथा हेर्दै छौ।हेरेर कता कता स्वर्गको अनुभुती हुन्छअनि फेरि ती सोझा मानिस हरु देख्छु उहाँको भासा कुरा गराइ देख्दा भगवान को सृष्टि लाग्छ बगिरहेको पानी ठप्प रोकिदिने मौसम देखेर गर्व लाग्छ मेरो देश वाह!अनि सरकार देखेर दिक्क र निराश लाग्छ । ती जनताले निस्वार्थ आफ्नो देश लाइ कति रक्षा गरिरहेका छन भन्ने कुरा अनुभुती हुन्छ। जमिन मुनि गाडेर राखेको स्याउ झिकेर दिनु हुने महान आत्मालाइ सलाम । नमन गर्दछु। अनि हेर्ने कथाका सबै टिमलाइ नमन है ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉
How sweet ...when he said ramrosag janu hai.... melt my heart🥹 we are compelling about our life....but they are happily stay there....such pure people..... can't do nothing for those 😢....just watching vedio and crying....🙃
यो दृष्यले सारै मन रुवायो वास्तविक गाउ पहाडमा वस्ने मानिसहरुको मन कति सफा हुन्छ मानवियता कति धेरै छ।र त्यो ठाउको सुन्दर्याले अनि स्वागतको रुपमा दिएको छ्याङ र ति आमाले दिएको स्याउले यो मेरो मनै रुवायो र देश मा राजनितिक गर्ने नेताहरुले ति दुर दराजका गाउँहारुमा स्वास्थ्य शिक्षा खानेपानी यातायात त लगायतका मानव वसोवास गर्न लायक वातावरण वनाई ग्रामिण क्षेत्रका ठाउहरुको दुर्त गतिमा विकास गर्न अति आवश्यक छ। यो दृष्य छाताङकन देखाउने हेर्ने कथाकी विद्दा दिदि लाइ हृदय देखी नमन तथा सम्पुर्न टिमलाइ धन्यवाद दिन चाहान्छु यो कथा हेरेर वास्तविक देशको अवस्था वारेमा वेलैमा जानकारी होस सोच वदलियोस देश चलाउने नेताहरुको।
I literally cried , while watching this video , Nepal govt should do something for this people , only little help from Nepal govt whole thing can be change 🙏 thank you you hernay khatha team for your afford . ❤❤❤
एउटा नेपालभित्र भएको लुकेको इतिहासलाई खोजेर उद्धार गर्ने विद्या चापगाईलाई 🙏🙏 सयौं वर्षपछि पुस्ताले विद्या चापागाईंलाई नेपालीले मनदेखि नै रेस्पेक्ट र एउटा आधार गर्नेछ।
धेरै पहिला हामिपनि मुगुपाटन यार्चागुम्बा खाज्न जादा त्यो गाउँ घुम्ने अबसर मिलेकाे थियाे । अाज फेरि भिडियाे हेर्नपाउँदा त्यहि ठाउ घुमेकाेयाद दिलायाे धन्यवाद हेर्ने कथाटिमलाई❤
हिर्दय देखि धनयबाद हेर्ने कथा का टिमलाइ तेतिको बिकट ठाउमा पुगेर त्याहाका अवसथा देखाएको मा सरकार को धेयान छिटो भन्दा छिटो पुगोस thanks from bottom of my heart to all off you gys
प्रकृतिको अनुपम उपहार यस्तो सोर्ग तर बिडम्बना राज्यको सौतेनी व्यवहाले यहाँ को जन जिवनमा नर्ग जस्तै तुल्याएको छ। हिमालको काखमा रहेका हजारौं कथा बेथा हरु 😢😢
कति राम्रो ठाउँ कति राम्रो संस्कार कति राम्रा हिमाल कति राम्रोरा मान्छे कति राम्रो बोली घोडा बाईक ट्याक्टर खच्चर यदि यस्तै ठाउँ युरोप थिर भहिदियको भय काँहाँ पुग्थो होला है
यो प्रदेश मा दिनभर को काम सकेर फलामे खाटमा पल्टिएर हेर्ने कथा को पर्खाई मा को को हुनुहुन्छ नी अनि तपाईं हरु कहाँ कहाँ बाट हेर्दै हुनुहुन्छ नी हेर्न कथा को पात्र प्रकाश तामाङ को कथा फेरी पनि एकपल्ट बनाउनु पर्छ भन्ने जति यहाँ हाजिर हुनुहोस् है त हजुर ❤ watching from doha Qatar 🇶🇦🇶🇦
आजको यो हेर्नै कथाले तेहा बस्नुहुने मान्छे हरूको कथाले कति खेर आशु झार्यो 😢 थाहै पाईन आफूलाई खान नभय पनि पाहुनालाई सत्कार गर्ने मन कि धनी स्याऊ दिने दिदीलाई ❤ नमन र हेरने कथाको सम्पूर्ण टिम लाई ❤❤❤❤❤👏👏👏👏
केहि नदेखेको दृश्य र नदेखेको ठाँउ र नजानेका ब्यक्ति संस्कृति भेषभुसा र हरेक मनमहक दृश्य हेर्न लाइ हेर्ने कथा को नाम नै काफि छ,god bless you all the entire team herne katha
दलित कोटा हामीलाई होइन ति मुगु भित्रको मुगुको बासिन्दालाई देउ ❤🙏 र विद्या दिदिको Hole टिमलाई पनि धेरै धेरै धन्यवाद हिमाली भेगको कुना कन्दराको आवाज सबैको सामु प्रस्तुत गरिदिनु भएकोमा ❤❤
Wow
Uchcha bichar🙏🏻
@@bijayathapa7559 म यही ठाँउ को हो वास्तविक फरक छ। हामी तिर १४ बर्ष माथि तिरको हरुले प्रत्यक ब्यक्तिले बर्षको न्यूनतम ६ लाख यार्सागुम्बा र कटुकी टिपेर कमाउछन । बिजुली छ रेटवक छ,प्रत्येक गाउको २,३ सार्वजनिक ठाउमा Wi-Fi छ। प्रसस्त अन्न उत्पादन हुन्छ । अझ हामीहरु काठमान्डौ, इंडिया घुम्न जान्छौ । र प्रायः जसो सबैको सदरमुकाम, जुम्ला, काठमांडौमा घर हुन्छ। भौगोलिक हिसाबले कठिन छ आर्थिक रुपमा हामी सम्पन छौ । र मोटर रोड माँत्र पुगेको छैन
Exactly bro❤
dherai ramro soch. ktm ko brahmin ra mugu dadeldhura ko brahmin ma dherai farak xa .nepal ma damai kami sarkki bahun chettri vanni jatiya samsya hatna lai paila qota system hataunai parxa
आफुलाई खाने नभयर नि माटाे मुनि राखेको स्याउ निकालेर दिने मनको धनी दिदी देखेर मन छोयो कति पबित्र मन
अन्तिम को दृष्यले ले मन छोयो l 1 कप छ्याङ्ग सोध्नुभयो फेरि जमिन मुनि बाट स्याउ निकालि दिनुभयो नेपाली मन l😍
❤❤
❤❤❤❤❤
The last scene of this heart touched everyone very beautifully place and very kind of people but really our leaders in to think about this place special education and health care I love special herne katha team
❤❤❤❤😊
🥺😢❤
हेर्ने कथाले कतै न कतै मनमा नराम्ररी चस्स झड्का दिन्छ अनि आंँखाको डिलमा आँसु टिल्पिलाउँदै झरेको पत्तै हुँदैन। यो गरिव र धनिको खाडल कसले बनायो ? म अझै अनुत्तरित छु। ती आमाले स- सम्मान दिएका स्याउका दाना पक्कै पनि अति रसिला हुनसक्छन। किनकी निस्वार्थ प्रेमको भयंकर मनले अर्को मन लाई गरिएको सत्कार थियो। सरकार छ जस्तो लाग्छ र ती निमुखा अभावमा पिल्सिएका आत्महरुको ??? पक्कै पनि हेर्ने कथाले शसक्त दुख लाई राज्य सामु पर्दार्पण गरिदिएको छ। साधुवाद! बिधा दिदी साथै हेर्ने कथा टिम लाई।
Ho ni sahamat hjr ko kura maa
100 बर्ष पछीको पुस्ताले इतिहास हेर्दा काम लाग्नेछ हेर्ने कथाका कोसेली हरु😍😍
@@firanteyaatri9912 सहि भनेउ मित्र
@@firanteyaatri9912 100 वर्षमा पनि यस्तै हो।
सही भन्नु भयो ❤
Sahi vannu vayo hajur ley
Hamro comment ni padxan hola hai 100 years paxi ni
tara dukhako kura 100 barsa pachi pani yaha kei paribartan hola jasto lagdaina...
सुन्दर र प्राकृतिक सौर्न्दर्य ले भरिपूर्ण देश अनि तेस्तै इमानदार गाउँबासी । हेर्ने कथा टीम लाई मुरी मुरी धन्यवाद
कान सुन्ने र आँखा देख्ने सरकार भएको भए सायदै जनताको अवस्था यस्तो हुदैन थियाे हाेला😥
बिशेश धन्यवाद हेर्ने कथा टिमलाई ❤️
भौगोलिक बिकटता र आम मानिसको जीवन दर्शनलाई समाज सामु सचित्र पस्कनु भएकोमा धन्यबाद। देश भित्रै देश नचिनिएको भुमिको दशर्न गराउनु भयो। लाग्छ नेपाल भुलोकको स्वर्ग हो तर यसको उपयोग गर्ने कर्मशिल मान्छे नै जन्मिएनन। देशको बिराषत जोगाउने यी मुगु भित्रका मुगु गाँउका तमाम सिपाहीहरुलाई हृदय देखि नै सलाल। बिद्या दिदी हजुरको कर्मलाई पनि हृदय देखि नै नमन।
दलित भनेर सहरमा मात्तिने हरु ले गर्दा असलि यी गाउँका दलित हरुलाई सारै दुख छ बिचरा सबैमा चेतना भया
Sahi ho sir
👏👏👏
ति दलित गरीब मान्छेको गुनासो कस्ले सुन्छ खै 😢😢😢
सुन्ने निकामा बसेका मान्छे नै चोर छन अनि कस्ले बुझ्ने सर
कुन हिसाबमा दलित देख्नु भयो भोट बर्मेली भाषा अन्तरगत पर्ने एक पिछडिएको समुह हो यिनीहरू बुद्धिस्ट हो बुद्धिस्टहरुमा हिन्दुमा जस्तो सानो जात दलित भन्ने हुदैन मुलवासीलाई दलित भन्ने शब्द प्रयोग नगरौ
विकट तर सुन्दर प्राकृतिक दृष्य र मानव जीवनका अरोहअबरोह पस्कनु भएकोमा हेर्ने काथाको टीमलाई धन्यवाद!
पुर्वको एउटा कुनाबाट पश्चिमको अर्को कुना हेर्दा लाग्छ आफ्नो देश भन्दा प्यारो आफ्नो सास नि छैन😥❤️
❤
@@nishagautam6923 sai ho👍
मलाई पनि यस्तै लाग्यो।
काठमाडौं विकास त्यहाँका जनताले खोजेका होइनन् तर आज सम्म खाने पानी र यात्रा गर्न बाटो नहुनु साच्चै लज्जास्पद छ। कहाँ छ सरकार ? कहाँ छ स्थानीय निकाए? यहाँका जनताले कहिले बिकासको अनुभुती गर्न पाउछ्न होला है😢😢
@@nishagautam6923 ma ta hjr KO comment herna aako hai
Chup bahun bhag india yo khas chettri haru ko ho sudurpaschim
कठै बरै😢😢
कस्तो कस्तो ठाउहरु छन है नेपालमा । हरेक ठाउको आ-आफ्नै ब्यथा,कथा छन। हेर्दा हेर्दै कत्ती बेला आँसु खसछन थाहा नै हुदैन।
धन्यवाद herne katha team ❤
@@Broken22a honi sabai lai mero parti tero parti vanera dhaak lagaunai thikai xa k garnu buchara pahadi daju vai haru ko avasta
राज्यको आँखाले नदेख्ने ठाउँ हरुलाइ हेर्ने कथाले देक्छ । देखेको कुरा लेक्छअति राम्रो ठाउँ को राम्रो कथा धन्यबाद हेर्ने कथाका सम्पूर्ण टिमलाई ❤
गरिबले सितैमा स्याउ दिनु भएको दृश्यले प्रमाणित हुन्छ गरिबको मन कति धनी हुन्छ ।
साङबो कामीले सप्रेम दिएको स्याउको दाना, यही हो नेपाली माया आफैँलाई खान नभयपनि आगन्तुकलाई देखाएको दृश्यले भावुक बनायो।
Nepali pan
यो कथा हेरेर आफ्नो देशाको वास्तविक तस्वीर देखियो । कति कष्टकर जिवन बिताउन बाध्य छन् हाम्रा नेपाली दाजुभाइ दिदीबहिनी हरु । त्यो बेकामको भ्यु टावर बनाउन भन्दा त त्यो बजेट यस्तो बिकट ठाउँमा खर्च गर्ने हो भने राम्रो हुन्थ्यो । हाम्रो देश त स्वर्ग जस्तै छ तर चोर भ्रष्ट नेताहरूले नर्क जस्तो बनाए । बिध्या जि र हाम्रो हेर्ने कथाको सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद
रमाइलो पनि लाग्यो, अनौठो पनि लाग्यो,दुख पनि लाग्यो, अचम्म पनि लाग्यो,खै केके लाग्यो लाग्यो।तर जे जस्तो लागेपनि नगएको ठाउ आफ्नै देशभित्रको कथाबेथा सुन्न पाउदा ठाउ देख्न पाउदा सारै खुशी लाग्यो 🙏
कहिँ न कहिँ कतै न कतै मन छुने दृश्य र शब्दहरू हुन्छन्। हेर्ने कथाका टिमलाई धेरै धेरै धन्यवाद | देशभित्रका कुना कन्दरामा पुगेर साँच्चिकै मान्छेका पीडाहरुलाई क्यामरामा कैद गरेर सम्प्रेषण गर्नुभएकोमा
जय होस उपलो मुगु बासिको भगवान ले सधै रक्षा गरुन
नेपाल सरकारलाई एकचोटि थुक्न मन लाग्यो
धेरैमा धेरै राम्रो सुन्दर अति अतिनै राम्रो सुन्दर आकर्षक रमाइलो प्राकृतिक दृश्य
धेरैमा धेरै धन्यवाद विद्या चापागाईं एवम हेर्ने कथा समुहलाई❤️❤️❤️❤️❤️💖💖💖💖💖💝💝💝💝💝💝🎁🎁🎁🎁🎁🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
स्वर्ग जस्तो मेरो देश,धुन्दुकरी प्रतिनिधि ,त्यै प्रतिनिधि लाई महान ठान्नु पर्ने झोलेहरुको बाध्यता,हामी आम नेपालिको बाध्यता!
मुगुकाे सुन्दरता सँगै अन्तिममा धनि र गरिबको फरक कति मर्जाले छुटाई दिनुभो
धेरै धेरै धन्यबाद छ हेर्ने कथालाई ❤
चिसो मौसममा हेर्ने कथा को अर्को नयाँ अंक ले न्यानो पार्ने भो 🎉❤ मुगु भित्र को मुगु आहा पढ्दा र सुन्दा मनमा कौतुहलता जागेर आयो मुगु भन्ने बित्तिकै स्वर्ग को उपनाम सम्झिने म मुगु भित्र को नी मुगु ...खास बन्ने छ सबै सबैको मन मन मा छाउने छ यो भाग 👈 शुभकामना 🎉
4 दिन पछि हजुरको भिडियो हेर्ने मौका पयो। धेरै राम्रो,सुन्दर र रमणिय ठाउँहरु छन्। र भिडियो हेर्दा हेर्दै गर्दा खेरी त्यहाँको बासिन्दाहरूको दुःख,पीडा र हरेक समस्याहरू देख्दा खेरी मनमा च्वास्स काँडाले घोचेको र आँखाबाट आँसु नै आयो। र विद्या दिदीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। ❤❤🤗🙏
दुर्गम बस्तिको संघर्ष अनि सुन्दर ठाउहरु हेरेर जिन्दगी त बुझेकै रहेनछु भन्ने लाग्यो।धन्यवाद हेर्ने कथालाइ
यस्तो भिडियो हेर्दा आनन्द दिन्छ
गाउँघरतिर को तिर्सना मेट्छ धन्यवाद दिदि
प्राकृति सौन्दर्यले भरीपुर्ण तर राज्यको नजर नपुगेको कर्णाली 😚❤️
नेपाल त एउटा बिस्वको गार्डेन नै हो,त्यस्तो सुन्दर छ हाम्रो देस,तर ब्याबस्था र थिती बसाउने भनौदाहरुले आफ्नो स्वार्थले देस डुबेको छ,बिध्या दिदि र सम्पुर्ण टिमलाई हार्दिक नमन,हाम्रो देस र नेपालीहरुलाई नजिक बाट नियाल्ने मौका दिनु भको छ ❤ नेपाली मन अतिनै भावनात्मक छ सस्कार सत्कार अति नै उच्च छ 🙏💐
नेता लाई गफ गर्दै फुर्सद छैन जनता कति दुखी छन । जय नेपाल हेर्ने कथा टिम लाई धेरै धेरै धन्यवाद यसरी उजागर गरेर देखाउनु भाको मा 🎉❤
धन्यबाद हेर्ने कथा समूह लाई कि कर्णाली भित्र को हासो खुसी अनि पिडाहरुलाइ उजागर गरिदिनु भएको मा परिवर्तन जरुरी छ अब आफ्नै गाउँ फर्किनु छ अनि त्यो गाउँ को रिन तिर्नु छ😢😢😢😢😢
अनि बरै हेर त हाम्रो देश । लोभ पनि लाग्छ, लाज पनि💚
सरकार भएको अनुभूति गर्न पाएकै छैन त्यहाँको जनताले अनि प्रधानमन्त्रीको भाषण सुन्दा अचम्म लाग्छ।
चाेर हरु ।रेल काे , भ्यु टावर बनाउनेतर्फ छन ।
@damodarmishra6566 त्यहीँ त, प्रधानमन्त्रीलाई थाहा पनि छैन देशका अवस्था र आवश्यकता। बिजोक नै छ।
कति आनन्द लाग्छ नि याे हेर्ने कथा हेर्दाखेरि, आफ्नो देशको भौलिक क्षेत्रहरू धर्म संस्कृति जाति भिर पाखा सबै कुरा हेर्न पाइन्छ धेरै धेरै धन्यवाद तपाईँहरूले यस्तो प्रस्तुति देखाउनुभएकोमा हामी धेरै नै खुसी छौं।।
राज्यको आँखाले नदेख्ने ठाउँ हरुलाइ हेर्ने कथाले देक्छ । देखेको कुरा लेक्छ । हेर्दा कहिले हर्षका आशु खस्छ्न, कहिले पिडाका । कहिले लाग्छ ती ठाउँहरुको रोदनमा काठमाडौ नाचीरहेको छ । कर्णाली साच्चै सुन्दर छ बस उ युगौँ देखि आफ्नो श्रृङ्गारपटार गरिदिने मान्छे खोजीरहेको छ । उसले जन्माएका मान्छेले त सिंहदरबारमा पुगेपछि आँखा चिम्लीन्छ्न आफ्नो आमालाई बिर्सन्छन ।
Deshko kunkandara pugna nasakeni mugu ko vidiyo yaatra gariyo
नेपालको हरेक कुनामा पुगेर हाम्रो देशमा यहाँ यस्तो रैछ है भन्ने कुरा हामीसामु बोध गराइदिनु भएको मा हेर्ने कथा टिमलाई आभार प्रकट गर्दछु साथै देश अब युवाहरुको हातमा छ है 😥
मेरो आफ्नै जिल्ला मुगु भएर पनि पुग्न नसकेको ठाउँ हेर्ने मौका दिनुभएकोमा धेरै धेरै धन्यवाद हेर्ने कथाका तिमीहरूलाई ।
तपाईंहरु भन मुला तिमिहरु रे
@@amin0050 तपाईं नै हो त्यो भनेको
@@amin0050तपाईले बरु सभ्य बोल्नुस लामा हरुले तपाईं भन्न जान्दैनन् नेपाली बोल्दा कतै न कतै तिमी हरु त हरु भनी हाल्छन
Sayead team haru vannu vako hola bro le 😅@@amin0050
Bolneko saili xaina k ho
यति सुन्दर गाउँ । नागरिकको कष्टकर जिन्दगी । उपचार, स्वास्थ्यको अभाव । उफ् ! सम्झना नि मनै रुने । अनि देश हाँक्नेका स्विट्जरल्याण्ड सपना । कठै !!!!!😢😢😢
असाध्यै सुदर ठाउ तर बिडम्बना सानो घाउको औसधी उपचार को नाममा बल्गम टासेको दृश्यले निकै नरमाइलो लाग्यो।।😢
हेर्ने कथा साहरे राम्रो लागछ नानीलाई धेरै धेरै धनयबाद म भारतबाट
बाजाहरूको धुनले मन नै आनन्दित हुन्छ।
बिध्या दिदी लाई धेरै धेरै धन्यवाद छ हाम्राे नेपालकाे बिभिन्र ठाउँ मा गएर हाम्राे त्यस ठाउकाे कथा क्या देखानु हुन्छ सारै मन प्रछ दिदि❤❤😊
मान्छे नभेटेको ६ महिना भइसक्यो आज तपाईंहरू लाई भेट्यो धेरै खुसी लाग्यो , रमाइलो छ आज रे हैट ४४:४४
दिदि आज सम्म मैले १ भाग पनि नछुट्याई हेरेको छु निकै राम्रो लाग्छ ❤😊
भौगोलिक स्थिति जति रमणीय छ बसाई निकैकष्ट पुर्ण छ यहीँ ठाउ मा बसेर हेर्न पाउदा खुशी लाग्यो ।
अत्यन्तै सुन्दर ठाउँ र सहयोगि भावनाका धनी हाम्रा नेपाली दाजुभाइ दिदिबहिनीहरु ।सम्मान सबैलाई ।।।
अहिले को युग मा पनि एति बिकट ठाउँ कस्तो बिडम्बना,जे होस नदेखेको ठाउँ देख्न पाइयो दुख पनि लाग्यो रमाइलो पनि लाग्यो धेरै धेरै धन्यवाद बिध्या दिज्यु लगायत हेर्ने कथाका सम्पुर्ण टिम हरु लाइ🙏🙏🙏
खै कहा देखी शुरू गरी कहा बाट अन्य गरौ हेर्दा मन भकानियर आयो त्यो ठाउ सम्म कुनै न कुनै गास बास कपास र शिक्षा स्वास्थ्यको ब्यबस्था मिलाउने कोही जन्मे जस्तो लागेन उही भगवानको भर मा बाच्नु पर्ने हे भगवान बाचाउनु त बचाएका छौ तड्पाएर बचाएका छौ उही २००७ साल तिरको जस्तो अहिलेको २१ औ सताब्दिमा कसैको नजर गएको छैन । सबैले देख्ने गरी यो भिडियो सबै समक्ष पुग्ने गरी गराएको पत्रकार बहिनीलाई मुरि मुरी धन्यबाद
मुस्ताङ मुक्तिनाथका 108 धाराले सबैको रक्षा गरून ♥️सोचेको सबै सपना पूरा होउन जय मुक्तिनाथ ♥️🙏
Namo buddhaya
म पोखरा नजिकैको गाउँमा बस्छु जिन्दगी देखि हरेश खान्छु आफुलाइ दुखी सम्झिन्छु। यस्ता कता हेरेसी फेरि जिउन पर्छ भनेर साहास गर्छु
अहिले सम्म हेर्ने कथाका सबै अंक हेर्ने दर्शन जति यता हाजिर हुम्त । जति हेरेपनि हेरीरहु लाग्ने अटल हेर्ने कथा❤❤❤❤
मैले नसोचेको, नदेखेको, नभोगेको, मेरो नेपाल हेर्ने कथाले देखाई दिनुहुन्छ मन छुन्छ , मुटु दुख्छ, मायाले होला अनायसै आँखा रसाउछ। realy great herne katha❤❤❤❤❤
मुस्ताङ मुक्तिनाथ 108 धाराले सबैको रक्षा गरुण य कमेन्त likeee गर्नेलाई रनसोचेको सबै सपना परा हुने छ जय मुक्तिनाथ मुस्ताङ हिमाल पारि जिल्ला🎉
इतिहास ले बिर्सन नमिल्ने पत्रकार,, बिद्या चापागाईं दिदी 🙏🙏🙏💖🌹💐
पुग्न नसके पनि हेर्न पाइयो ,सुन्दर ठाउँ , सबैलाई धन्यवाद 🙏🙏
कथा हेर्दा हेर्दै कति बेला आँखाबाट आँसुका थोपा खसे पत्तै भएन। यस्तो विकट गाउँमा कसरि दिनहरु बिताएका होलान त्यहाका बासिन्दाहरु ले 😢😢
एकचोटी राज्यका शासक सामन्ती हरु लाई त्यहाँ लगेर छोडिदिनु पर्ने अनि महसुुस हुन्छ कि त्यहाँका जनताहरु कसरि दिन हरु बिताइरहेका छन्।
This is my Village:Mugu Vollage. I still live here. Thanks for watching our story❤
You are lucky man
हेर्ने कथाको हरेक भागले मन छुनेगर्छ
तर के गर्नु सरकारको आँखा अन्धै छ यहाँ यस्ता धेरै ठाँउ छन् जहाँ मानिसलाई आफ्नो हात मुख जोर्न सजिलो छैन यस्ता ठाँउहरुमा नि अब आउने दिनहरु मा सरकारको आँखा जाओस् ।
बिद्या दिदीको यो कामलाई सलाम छ।👏👏
हाम्रो देशको भगोलिकता हेर्दा कति खुसी लाग्छ ! देशमा नेता हरु ले भ्रस्टाचार नगरी कन जनता को लागि काम गर्ने हो भने यो ठाउँ पनि पक्कै सुविधा सम्पन्न हुने थियो ! धन्यवाद हेर्न कथा को टिम लाइ🙏🙏🙏
😢😢 कति सोझा अनि इमान्दार 😢😢
भगवानले सधैं कल्याण गरुन। खुसीको मुहान फुटोस् मुगुमा❤
सारै गज्जब मुगु जुम्लाको हिमाल पहाड को कथा समेटेकोमा हामी घर बसि बसि पुरै नेपाल घुम्न पाका छौ❤️❤️❤️❤️❤️
एकपटक पनि स्किप नगरी पूरा कथा हेर्ने र सुन्ने उहीँ तपाइँको नियमित स्रोता दर्शकको तर्फबाट एक हजार मुरि धन्यबाद।हाल मलेसिया ।नेपाल मोरङ जिल्ला।❤❤❤❤
पिछडिएको क्षेत्र तर प्रकृतिक सौन्दर्यता ले भरिपुर्ण आहा कति राम्रो तेहाका जनप्रतिनिधी र नेपाल सरकार्को ध्यान केन्दृत होस
बयान कसरी गरु त्यो स्याउ दिने दिदीको अनि बिध्या दीदीको म संग कुनै शब्द नै भएन ।।।नमराज हाल अफ्रीका कंगो🇳🇵🇳🇵🇳🇵🇳🇵🇨🇩🇨🇩🇨🇩🇨🇩
साच्चिकै अतभुत कथा , देखाउनै पर्ने, हेर्नै पर्ने कथा रहेछ ❤😢 मेरो देश आज सम्म पनि 2020-30 जस्तो रहेछ 💔 दुःख लाग्यौं ,, सरकार को नजर नपुगेको गाउँ 😢❤🇳🇵🙏
साच्चिकै मुगुको भ्रमण गर्नुपर्ने रहेछ । स्वर्गीय आनन्द हुनेरहिछ 🙏❤️❤️❤️
सबै भन्दा पहिला हेर्ने कथा टिम लाइ सलाम। नेपालको कुना कन्दरा मा जिवन ब्यतित गर्नुभयका नेपालीको जिवनलाई नजिकै बाट हेर्ने सुन्न पाइने कथा, आहा!"हेर्ने कथा"।।
लगभग एक घण्टा हेरे पछि केहि शब्द नलेखि जान मन लागेन 😢 you tube मा कोहि मेरो साथि छ भने त्यो योइ एउटा हेर्ने कथा हो धेरै धन्यवाद बिद्या दि अनि सम्पुर्ण हेर्ने कथा टिम लाइ from Ilam ❤
जिवनमा एक पटक मुगु जिल्ला रारा ताल जानुपर्छ भन्ने हाजिर गरुम त ❤❤❤
Yes❤
रारा ताल जाने बाटाे छ तर मुगु भित्रकाे मुगु हेर्न चाहिँ भित्री कुना कन्दरा जानुपर्छ है , ❤
मुगु को कथा ब्यथा 😢❤
मन भक्कानियो कति सुन्दर ठाउँ कति मिठास बोली भएका मान्छे कति दुख😢😍😍🙏🙏
नेपाल को पर्किर्तिक सुन्दरता देखे्र मन नै आनद भयो खुसी लाग्यो कति मिठो बोली बेबहार तर तेहा को स्थिती गारो अवस्था शिक्षा स्वास्थ जस्ता आधारभुत कुरा समेत को अभाव देख्दा रुन मन लाग्यो मलाई त
खोज पत्रकारिताको ज्वलन्त दृष्टान्त विद्या दिदी🎉🎉🎉
एक्दमै राम्रो video ,मन छोयो 😢, धेरै धेरै धन्यवाद हेर्ने कथा टिमलाई 🙏💚
खै कसरी व्यक्त गरुँ म ,ति सेता टल्किएका हिमाल , ति थकित खच्चड , ति प्यारा चौरिगाइ , स्वच्छ खोला र हिउँले जम्न बाध्य भएका ति अटल झरना ,मनभरिको पिडा सुनाउन आतुर ति ममतामयि आमाबाबु , दाइदिदिहरुको सम्मान र माया, प्रकृतिको अनुपम उपहार कर्णाली त्यहि माथी मुगुको मुगु गाउँ अनि विध्या दिदि र समग्र- हेर्ने कथाको टिमलाई
धेरै माया छ😊
आशा छ हेर्ने कथाबाट त्यो मुगुको मुहारमा छिट्टै चमक आउने छ❤️
Respect🙏❤️😌
आफ्नै मन नेपाली पन!
कुनै समय सयौ बर्ष पछिका पुस्ताको लागि इतिहास बुझ्नु पर्ने हो भने एक मात्र लाभ दायक हेर्ने कथाका पात्रहरु जहाँ नेपाल सरकारले देखेर पनि नदेखेझै गरेको नेपाली मुल! धन्यवाद हेर्ने कथाका टिमलाई🙏 जसरी नेपाल भित्र नेपालिहरुको कथा ब्यथा प्रत्यक्ष रुपमा उतारी दिनु भको छ! थुजेसे🙏
हेर्ने कथा ले गर्दा मुगु गाउँ पनि हेर्ने पयो तेहि माथी मुगु गाउँ हेर्दा हेर्दै मुगु मै पुगेको जस्तै लाग्यो मलाई त 🇳🇵🙏🇳🇵🙏🇳🇵🙏
धन्यवाद सर्बप्रथम हेर्नेकथाका टिम सहित बिध्या दिदिज्यु।🎉 तपाईं हरुको मेहनत लाई सम्मान गर्दै हामी बिदेश प्रदेशबाट फुर्सद निकालेर भए पनि आफ्नो देशको कथा हेर्दै छौ।हेरेर कता कता स्वर्गको अनुभुती हुन्छअनि फेरि ती सोझा मानिस हरु देख्छु उहाँको भासा कुरा गराइ देख्दा भगवान को सृष्टि लाग्छ बगिरहेको पानी ठप्प रोकिदिने मौसम देखेर गर्व लाग्छ मेरो देश वाह!अनि सरकार देखेर दिक्क र निराश लाग्छ । ती जनताले निस्वार्थ आफ्नो देश लाइ कति रक्षा गरिरहेका छन भन्ने कुरा अनुभुती हुन्छ। जमिन मुनि गाडेर राखेको स्याउ झिकेर दिनु हुने महान आत्मालाइ सलाम । नमन गर्दछु। अनि हेर्ने कथाका सबै टिमलाइ नमन है ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉
अन्तिममा देखिएका दृश्यले मन छाेयाे।
कता छ सरकार ।
सिंहदरबार ma😓😓
साच्चिकै अन्तिम दृश्यले मन छोयो।कति निस्वार्थ अनि पबित्र मन।😢
How sweet ...when he said ramrosag janu hai.... melt my heart🥹 we are compelling about our life....but they are happily stay there....such pure people..... can't do nothing for those 😢....just watching vedio and crying....🙃
यो दृष्यले सारै मन रुवायो वास्तविक गाउ पहाडमा वस्ने मानिसहरुको मन कति सफा हुन्छ मानवियता कति धेरै छ।र त्यो ठाउको सुन्दर्याले अनि स्वागतको रुपमा दिएको छ्याङ र ति आमाले दिएको स्याउले यो मेरो मनै रुवायो र देश मा राजनितिक गर्ने नेताहरुले ति दुर दराजका गाउँहारुमा स्वास्थ्य शिक्षा खानेपानी यातायात त लगायतका मानव वसोवास गर्न लायक वातावरण वनाई ग्रामिण क्षेत्रका ठाउहरुको दुर्त गतिमा विकास गर्न अति आवश्यक छ। यो दृष्य छाताङकन देखाउने हेर्ने कथाकी विद्दा दिदि लाइ हृदय देखी नमन तथा सम्पुर्न टिमलाइ धन्यवाद दिन चाहान्छु यो कथा हेरेर वास्तविक देशको अवस्था वारेमा वेलैमा जानकारी होस सोच वदलियोस देश चलाउने नेताहरुको।
धेरै कुराहरूको दुःख र अभाव रहेछ। सुनेको र देखेको नेपालमा धेरै कुराहरू फरक रहेछ। मेरो मन स्तम्भ छ। र म के बोल्न सक्ने अवस्थामा छैन।
I literally cried , while watching this video , Nepal govt should do something for this people , only little help from Nepal govt whole thing can be change 🙏 thank you you hernay khatha team for your afford . ❤❤❤
एउटा नेपालभित्र भएको लुकेको इतिहासलाई खोजेर उद्धार गर्ने विद्या चापगाईलाई 🙏🙏 सयौं वर्षपछि पुस्ताले विद्या चापागाईंलाई नेपालीले मनदेखि नै रेस्पेक्ट र एउटा आधार गर्नेछ।
धेरै पहिला हामिपनि मुगुपाटन यार्चागुम्बा खाज्न जादा त्यो गाउँ घुम्ने अबसर मिलेकाे थियाे ।
अाज फेरि भिडियाे हेर्नपाउँदा त्यहि ठाउ घुमेकाेयाद दिलायाे धन्यवाद हेर्ने कथाटिमलाई❤
धेरै धेरै धन्यवाद दिदि हजुर लगायत हजुर को team लाइ नै
हिर्दय देखि धनयबाद हेर्ने कथा का टिमलाइ
तेतिको बिकट ठाउमा पुगेर त्याहाका अवसथा देखाएको मा सरकार को धेयान छिटो भन्दा छिटो पुगोस
thanks from bottom of my heart to all off you gys
अति राम्रो ठाउँ को राम्रो कथा धन्यबाद हेर्ने कथाका सम्पूर्ण टिमलाई ❤🎉
राज्य ले नदेखेको ठाउँ हेर्ने कथाले देख्छ तर हाम्रो नेताले त्यो ठाउँ किन देख्दैनन् होला अब आउने पुस्ता ले यो कथा हेर्ने छन् अनि सम्झने छन् ।
प्रकृतिको अनुपम उपहार यस्तो सोर्ग तर बिडम्बना राज्यको सौतेनी व्यवहाले यहाँ को जन जिवनमा नर्ग जस्तै तुल्याएको छ। हिमालको काखमा रहेका हजारौं कथा बेथा हरु 😢😢
अन्तिममा स्याउ दिएको दृष्य हेर्दा र उहाँप्रतिको सम्मान कमेण्टमा पढ्दा आँशु खसेको पत्ते पाइन मैले । जय होस् ति दिदीको ।
कति राम्रो ठाउँ कति राम्रो संस्कार कति राम्रा हिमाल कति राम्रोरा मान्छे कति राम्रो बोली घोडा बाईक ट्याक्टर खच्चर
यदि यस्तै ठाउँ युरोप थिर भहिदियको भय काँहाँ पुग्थो होला है
जिउँदो सुन सिरानी हालेर नुन को खोजि गरेर जीवन विताई रहेको असली हेरो मुगाली हेरो हरु salute छ bidhya दिदी
अति नै राम्रो प्रस्तुति अनि वास्तविक परिस्थिती पनि
खच्चड दाईको शब्दहरुले साह्रै मन छोयो
अन्त्यमा कथाले भाबुक बनायो😥हेर्ने कथाको टिमलाई सम्बोधन गर्ने र धन्यवाद दिने शब्दको अभाव भो❤❤❤😍🙏🙏
सानो बाबुको मुखको घाउमा चुईगमको खोलले पट्टि लगाई देको देख्दा मन अर्कै भयो 😮
यो प्रदेश मा दिनभर को काम सकेर फलामे खाटमा पल्टिएर हेर्ने कथा को पर्खाई मा को को हुनुहुन्छ नी अनि तपाईं हरु कहाँ कहाँ बाट हेर्दै हुनुहुन्छ नी हेर्न कथा को पात्र प्रकाश तामाङ को कथा फेरी पनि एकपल्ट बनाउनु पर्छ भन्ने जति यहाँ हाजिर हुनुहोस् है त हजुर ❤ watching from doha Qatar 🇶🇦🇶🇦
कुबेत देखि म पनि फलामे दुइतले खाट बाट पलटेर दिनभरिको काम सकेर हो है मीत ज्यु
@haribahadurpokharel8186 सेम मित ज्यू म चै कतार बाट हेर्दै छु हैं मित ज्यू
@@Hari31volgs म चै कुबेत देखि हो राम्रो लागछ यस्तो खाले भिडियो त्यहीँ भएर हेरिन्छ
🇶🇦🇶🇦
@balaramGiri-op1lr 🇶🇦🇶🇦
आजको यो हेर्नै कथाले तेहा बस्नुहुने मान्छे हरूको कथाले कति खेर आशु झार्यो 😢 थाहै पाईन आफूलाई खान नभय पनि पाहुनालाई सत्कार गर्ने मन कि धनी स्याऊ दिने दिदीलाई ❤ नमन र हेरने कथाको सम्पूर्ण टिम लाई ❤❤❤❤❤👏👏👏👏
बिहान बिहान हेरियो आजको कथा । मननै बिझाउने ति परिस्थिति हरु हेर्दा । अहो ! जिउन सजिलो सबैलाई कहाँ छ र । 😢
केहि नदेखेको दृश्य र नदेखेको ठाँउ र नजानेका ब्यक्ति संस्कृति भेषभुसा र हरेक मनमहक दृश्य हेर्न लाइ हेर्ने कथा को नाम नै काफि छ,god bless you all the entire team herne katha