यात्रा हुम्लाको || यस्तो छ हुम्लाको अवस्था || NEPAL TELEVISION

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 พ.ย. 2024

ความคิดเห็น • 588

  • @kirat102
    @kirat102 5 ปีที่แล้ว +108

    कति सुन्दर रमाइलो छ हाम्रो देश भिडियोको लागि नेपाल टेलिभिजन प्रति नमन अझै यसैलाई इङलिस मा ट्रास्लेट गर्दा अति उत्तम हुन्थ्यो ताकी साराले बुझ्न सकुन् र घुम्न आउन्

  • @sushantrimal1122
    @sushantrimal1122 5 ปีที่แล้ว +57

    यस्तो राम्रो ठाउँ नेपालमा जन्म दिनुभएकोमा भगवान प्रती आभारी छु। रहर छैन मलाई अमेरिका र लन्डन घुम्नलाई रहर छैन मलाई त्यहाँको पिज्जा खानलाई । रहर छ त मलाई यिनै नेपालका हिमाल हेर्दै फापरको रोटि खानलाई। धेरै धेरै धन्यवाद नेपाल टेलिभिजन परिवार प्रती यस्ता नेपाली भुमी र सम्पदालाई हामी माझ देखाइदिनुभयकोमा।

    • @rambasnet6888
      @rambasnet6888 4 ปีที่แล้ว +4

      शुसान्त जि सहि भन्नू भयाे जीवन तेहा सफल हुन्छ जहाँ सान्ति मिल्छ स्वर्ग जस्ताे नेपाल देश लाई घुसखाेरि पिपासु नेताले कहिलेहि माथि उठ्न दिनेभयनन् वाह मेराे देश सुन्धर सान्त विशाल छाति भरि गर्भ काे महुसुस ले फुलेर अाउछ जय नेपाल जय पशुपति नाथ जय गाैतम बुद्ध जय मात्रि भुमि जय हाेस हुम्ला बासि जनताकाे धन्यव🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

    • @manale7742
      @manale7742 3 ปีที่แล้ว

      By NC

    • @raiamita8268
      @raiamita8268 7 หลายเดือนก่อน

      Eh hapta basnus hajur tha paunuhunxa

  • @क्षीतीजपारिकोभावना

    आहा कति सुन्दर शान्ता गाँउ ।👌👌👌 मलाई त एकदिनको यात्रा गर्नु परे नि थकान लाग्दैन थियो होला यति राम्रो गाँउमा ।यात्रा पनि मिठो, भोक पनि मिठो, भोजन पनि मिठो ,अनि रातको निन्द्रा पनि मिठो।😍

  • @premale3215
    @premale3215 5 ปีที่แล้ว +36

    अति नै सुन्दर मेरो नेपाल
    रोग लागेको यो ठाउँ मा गए पछि निको होला जस्तो प्राकृतिक सुन्दरताले भरिएको मेरो नेपाल

  • @premalama188
    @premalama188 4 ปีที่แล้ว +2

    अति प्राकृतिक सुन्दर देश नेपाल एक चोटी गुम्न जान मन लाग्यो।

  • @sureshshishir7218
    @sureshshishir7218 4 ปีที่แล้ว +1

    आहा.. कति राम्रो हरियाली मनमहोक डाडा पाखा छ्हरा हरु खोला नाला सुन्दर गाउघर गोरेटो अनि तेइ सुन्दर झरना को पानी जस्तै सफा मन भयको गाउले हरु सबै दृश्य देख्द मन नै प्रफुल्ल भयो एक्दम राम्रो भिडियो

  • @lukehebrew_official777
    @lukehebrew_official777 10 หลายเดือนก่อน

    धन्यवाद! नेपाल टेलिभिजन|‌ तपाईंको यस किसिमको यात्रा संस्मरणको निम्ति|🇳🇵❤️❤️❤️🇳🇵

  • @somritienarashresta2255
    @somritienarashresta2255 4 ปีที่แล้ว +61

    Beautiful. I really love Nepal from Sikkim

  • @sunitaphuyalchaulagai6655
    @sunitaphuyalchaulagai6655 3 ปีที่แล้ว +2

    नेपालका अन्य यस्तै प्राकृतिक क्षेत्र , धार्मिक ऐतिहासिक तथा पुरातात्त्विक क्षेत्रका बारेमा पनि वृत्तचित्र भैदिए आभारी हुने थियौं ।

  • @gyanbahadurpahadi3475
    @gyanbahadurpahadi3475 4 ปีที่แล้ว +2

    आहा कति सुन्दर मेरो देश नेपाल😍😍त्यस्माथी हुम्लाको मनोरमता वावो❣️❣️❣️

  • @deepenkhattri6256
    @deepenkhattri6256 2 ปีที่แล้ว

    कति रमाइलो होला यो ठाउँ घुम्न पाए जीवन सार्थक हुने थियो 😘😘😘😍😍😍🥰🥰🥰

  • @binodstha9684
    @binodstha9684 3 ปีที่แล้ว

    धन्यवाद तपाईं हरुलाइ नेपालको यो सुन्दर दिर्स देख्नपायेकोमा। अरुपनी रमणीय ठाउको भिडियो बनाउनुहोला हाम्रो देशको सुन्दरताको प्सन्सा सबैले गर्नेछ ✋✋✋✋

  • @Hari-te5gf
    @Hari-te5gf 4 ปีที่แล้ว

    धन्यवाद पत्रकार मित्रलाई अोझेलमा परेको ठाउलाई कठोर यात्राका बाबजुत क्यामारामा कैद गरि सबैलाई देखाउनु भऐकोमा।

  • @sroffical3720
    @sroffical3720 3 ปีที่แล้ว +9

    Heaven in myth
    nepal is real😍
    really proud to be a nepali 🇳🇵

  • @kalibahadur4689
    @kalibahadur4689 4 ปีที่แล้ว +35

    कति सुन्दर छ हाम्रो देश नेपाल यस्ताे सुन्दर्ता सायद अरु देशमा छैन तर दुख्ख लागेर अाउँछ यस्ताे स्वर्ग जस्ताे हाम्रो देशमा Mcc पास गरेर देशलाई धरापमा पार्ने कुरा गर्दैछन हाम्रो देशका नेता भनाउदा हरुले

  • @tukbahadurpuri122
    @tukbahadurpuri122 4 ปีที่แล้ว +1

    यति सुन्दर ठाउ परमेश्वरले बनाएको ठाउमा परमेश्वरको सुसमचार पुराउन सके कति आशिषित हुन्थ्यो होला त्यो ठाउ

  • @laxmiparajuli5809
    @laxmiparajuli5809 3 ปีที่แล้ว

    धन्यवाद नेपाल टेलीभिजन 🙏🙏हुम्ला घुमाई दिनु भयको मा🙏

  • @travellermebiren
    @travellermebiren 4 ปีที่แล้ว

    सबैलाई मन मोहक बनाउने हुम्ला केबल प्रचारप्रसार को कमिले मात्र पछि परेको हो....... तेसैले हामी सबै मेलेर यस्को लागि लागिपर्नु आवश्यक छ...... thank you Nepal television team

  • @budhimanbiswokarma6737
    @budhimanbiswokarma6737 4 ปีที่แล้ว +28

    मिडिया बाट नेपाल सरकार पर्यटन मन्त्रीलाई ध्यानाकर्षण गरियोस् हाम्रो नेपाली भूगोलको धार्मिक क्षेत्रमा सडकको यातायातको हाेटलकाे सँच्चार क्षेत्रमै परिवर्तन बिकाश अतिरिक्त छ हाम्रो नेपालीको भूगोलको महत्त्वपूर्ण शिक्षा ज्ञान र स्थानीय तहको परिवर्तनको खाँचो केन्द्रीय सरकारले जिम्मेवारी अतिरिक्त लिनुपर्छ।हाम्रो देश नेपाल बिश्वब्यापी अत्यन्तै शुन्दर प्राकृतिक छन् लाखौंलाख पर्यटनको क्षेत्र नेपाल सरकारले सुबिधाजन्य सेवा दिनु नसकेको कारणबाट अहिलेसम्म अाेझेलमा नै बिलाउनु बाध्यता भएको छन् पुर्वी नेपाल देखि पश्चिमी नेपाल सम्मै दुरदसा एउटामात्र हो नेपाल सरकारले शहर केन्द्रीकृत बिकाश योजना गम्भीर गल्तीको कारणबाट लाखौंलाख सम्भावनालाई चरम दुर्गममा सास्ती दिएको छन् गणतन्त्रको नेपाल सरकारलाई ध्यानाकर्षण छ

  • @himalayanviagra6255
    @himalayanviagra6255 4 ปีที่แล้ว +141

    दुई चार दिन कहिलेकाही घुम्न जानेलाई हो स्वर्ग लाग्ने। एक महिना मात्रै बिताएर हेरौं त यो बयान गर्नेले नै अब म कहिल्यै आउदिन भन्नेछ।

    • @milanpoetrycentre7092
      @milanpoetrycentre7092 4 ปีที่แล้ว +9

      Malie kahi lagdiina basako 15 basa vo😎😎😎😎😎

    • @Zhu266
      @Zhu266 4 ปีที่แล้ว +2

      😁

    • @buddhigurung5297
      @buddhigurung5297 4 ปีที่แล้ว +8

      My dear friend visit and living means different meaning . I know living their life is difficult

    • @himalayanviagra6255
      @himalayanviagra6255 4 ปีที่แล้ว +7

      @@buddhigurung5297 myself i am living in remote rural area of Nepal because i love nature. honestly I hate city life because of polution, crowd, crimes and their thug life. But if you study deeply those people who come from city to remote area for few days they love and appreciate definitely but if they spend long time they cannot adjust there because of lack of modern facilities as well as geographical difficulties. what i said in my first comment, i have witnessed this types of voices from many people who visited remote areas .

    • @prempun528
      @prempun528 4 ปีที่แล้ว +2

      सहि भन्नु भयो मान्छेको जुनी हैन सोच्नु पर्छ न शिक्षा न पौष्टिक खाना बिजोग छ त्यो जस्तै ठाउमा म पनि हुर्केको एक महिना बिताएर हेर्नू बल्ल स्वर्गको टुक्रा हुन्छ

  • @bestnepal5835
    @bestnepal5835 4 ปีที่แล้ว +2

    म मेरो देशको नागरिक हुनुमा ठूलो गर्व लाग्छ,छाती ठुलो भएर आउँछ,जुन स्वर्ग जस्तै।तर हाम्रो राजनीति अवस्था देख्दा मेरो देशको भविस्य बिग्रीने देख्छु र मुटु भक्कानिएर आउँछ। i love so much nepal🇳🇵🇳🇵🇳🇵🇳🇵
    धन्यवाद NTV Team laai

  • @bijayrai9449
    @bijayrai9449 4 ปีที่แล้ว +13

    Nepal has plenty of beautiful and interesting places which needs to be promoted for the benefit of local people, communities and tourists. NTV should produce more video like this and upload on TH-cam. Well presented and produced. I thoroughly enjoyed it. Thank you.

  • @rajlimbu9049
    @rajlimbu9049 4 ปีที่แล้ว

    आहा! साच्चिकै मनमोहक लाग्यो। राज्यले यस्तो ठाउँहरूमा लगानी गरिदिए कति राम्रो हुने थियो ।यस्ता पर्यटनका सम्भाना भएका कयौ पर्यटकीय स्थलहरू ओझेलमा परेका छन तर यता तिर राज्यको खासै चासो देखिँदैन।हाम्रो देश स्वर्ग भन्दा कम छैन्। त्येसैले त म नेपाली हुँ भनेर गर्ब गर्ने गर्छौँ।

  • @momomagar5360
    @momomagar5360 3 ปีที่แล้ว

    राम्रो हुम्ला सुन्दर हुम्ला जय नेपाल । नमस्कार झोर्ले ।।

  • @kammarbahadurk.c8529
    @kammarbahadurk.c8529 3 ปีที่แล้ว

    प्रक्रितिको अनुपम छटाले भरियको स्वर्ग भन्दा प्यारो मेरो जन्मभुमिको द्रिस्यले क्षणभरकै लागि भएपनि प्यास मेटाएको छ धन्यबाद भिडियो तयार गर्ने मिडियालाई ।

  • @prakashrokaya2651
    @prakashrokaya2651 4 ปีที่แล้ว +3

    लुकेर बसेको हुम्लालाई बाहिर चिनाउनु भएको मा धन्यवाद हजुर हरुलाई 👍👍

  • @hemlimbu4083
    @hemlimbu4083 4 ปีที่แล้ว

    अति सुन्दर दृष्य साथमा हजुर को बिउटिफुल एक्सप्लेन मिठो आवाज सारै नै आनन्द लाग्ने जति सुन्यो सुनि रहु हेरि रहु लग्ने तपाइ को अरु य्स्ता राम्रो राम्रो भिडिओ फेरि नि ल्याउनु होला धन्याबाद नमस्ते 🙏🙏

  • @yadhavdhital6822
    @yadhavdhital6822 3 ปีที่แล้ว +2

    हामी नेपाली को स्वर्ग जस्तो देश

    • @durgafaben2352
      @durgafaben2352 3 ปีที่แล้ว

      वाव मेरो देश नेपाल कति सम्भावना बोकेको छ यो ठाउँले ।

  • @sridanisdanis1824
    @sridanisdanis1824 3 ปีที่แล้ว +5

    My love country nepal..my from indonesia...neval beautiful

    • @hemrajghimire1571
      @hemrajghimire1571 3 ปีที่แล้ว

      You are must welcome to Nepal

    • @hemrajghimire1571
      @hemrajghimire1571 3 ปีที่แล้ว

      🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @pramodbhiyal19
    @pramodbhiyal19 4 ปีที่แล้ว +7

    Wawa kati swarga vanda kam,xaina mero janmavumi humla tq so much nepal tv lai

  • @dearex5279
    @dearex5279 4 ปีที่แล้ว

    मनै देखि धन्नेवाद नेपाल टेलिभिजन 🙏🌹

  • @naturelover364
    @naturelover364 4 ปีที่แล้ว +6

    Beautiful.love from uttrakhand india

  • @deepakpoudel2253
    @deepakpoudel2253 4 ปีที่แล้ว

    सुन्दर मेरो देश नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bhaktashahi6224
    @bhaktashahi6224 5 ปีที่แล้ว +3

    dhanybad nepal television time lai tapai haru la dhari dhuka garyra vaya pani humla jasto valig ko video banaomu vo

  • @benkumarrai2769
    @benkumarrai2769 3 ปีที่แล้ว

    मनै लोभ्याउने सुन्दर भिडियो एकदमै मन पर्यो👍️

  • @BiswasdipTIGELA
    @BiswasdipTIGELA 4 ปีที่แล้ว +8

    Very beautiful scenery. I really enjoyed with this documentary. Thanks entirely team

  • @kishworkafle2325
    @kishworkafle2325 4 ปีที่แล้ว

    यति सुन्दर मेरो देस मैले सोचेको थिय अरु देस घुम्न जान्छु भनेर तर अब जादिन आफ्नै देस यति स्वोर्ग छ किन जाने अरु देस धन्यवाद सिस्टर यति राम्रो भिडियो बनाउनु भयो

  • @wokilrajbaaniya2634
    @wokilrajbaaniya2634 3 ปีที่แล้ว

    आहा मेरो देश, भगवान को उपहार।।। भगवान ले सधै रक्षा गरुन।।

  • @gsp8642
    @gsp8642 4 ปีที่แล้ว +1

    कति सुन्दर मेरो देश नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @हाम्रोलुम्बिनी-प5य
    @हाम्रोलुम्बिनी-प5य 4 ปีที่แล้ว +1

    अति रमाइलो ठाउँ नेपाल एक राम्रो ठाउँ छ म

  • @dipinvlog7091
    @dipinvlog7091 4 ปีที่แล้ว +14

    Thank u uploading video Nepal televeition .♥️♥️♥️

  • @nirmalapantadahal4927
    @nirmalapantadahal4927 4 ปีที่แล้ว +4

    कति सुन्दर छ मेरो देश ।

  • @दिनेशगौतम-च3ज
    @दिनेशगौतम-च3ज 4 ปีที่แล้ว +1

    मेरो देश मेरो गौरब
    जय नेपाल जय स्वाभिमान 🇳🇵🇳🇵🇳🇵♥️❤️

  • @itk4391
    @itk4391 4 ปีที่แล้ว +2

    Sachii naii atii sunder lagyoo sayad yo yatra ma mah pani sangaii yatra garnii aabasar pako vya dheraii lucky feel garthiya but vdo herera vyara ni tii sunder thau haru aafaii pugeko mahasus gare

  • @भिमकान्तपौडेल
    @भिमकान्तपौडेल 4 ปีที่แล้ว

    असाध्यै राम्रो लाग्यो।युरोपेली मुलुक पोर्चुगल बाट कोरोना लकडाउन बिसं २०७७/०१/१४ गते।इसं 2020/04/26 मा।

  • @शिव-स2झ
    @शिव-स2झ ปีที่แล้ว

    सबै ठाउँमा गाडी पुर्याउन हुँदैन किन कि हिड्दै जानुको मज्जा बेग्लै छ भ्रमण मा तर स्थानीय को लागि यातायात आबस्यक चै छ ।।।हाम्रो नेपाल प्यारो नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵नेपाली हुनुमा सधैं गर्व छ।।।राजा आउ देश बचाउ

  • @shantilimbu7593
    @shantilimbu7593 3 ปีที่แล้ว +1

    Xo beautiful nepal ❤️👍👍❤️ from India

  • @MinaSingh-sb8zm
    @MinaSingh-sb8zm 5 หลายเดือนก่อน

    आहा कति सुन्दर नेपाल जय नेपाल

  • @shivaadhikari9458
    @shivaadhikari9458 3 ปีที่แล้ว

    धेरै राम्रो लाग्यो धन्यवाद दृश्यको लागि

  • @vijaybalasara1577
    @vijaybalasara1577 3 ปีที่แล้ว +1

    i love nepal, really i saw god gives very much beauty holly Place and heart of world's
    i salute nepal & their culture

  • @tiktokshort2059
    @tiktokshort2059 3 ปีที่แล้ว +1

    I love my birthplace Humla💖💖
    Proud to be humli💖💖💕💕

  • @megendrarokayamegendraroka6129
    @megendrarokayamegendraroka6129 4 ปีที่แล้ว +1

    Wow beautiful xa hai kati ramro thau hamro Nepal🇳🇵🙏

  • @anilrai7041
    @anilrai7041 3 ปีที่แล้ว

    Wow riyal sworga ho humla sarai ramdya sundar isthan jai Nepal 😍🙏🙏🙏🙏🙏❤❤❤❤❤❤❤❤❤💌👬👬👬👬👬

  • @santoshbc2560
    @santoshbc2560 4 ปีที่แล้ว +1

    Waa manai Ananda vayo yo dristy dekhna pauda thanks all team

  • @19founting
    @19founting 4 ปีที่แล้ว +5

    the presentation still looks and feels like 80s..grow up NTV, all the best...

    • @sudarshanmishra6368
      @sudarshanmishra6368 4 ปีที่แล้ว +4

      And this 80s presentation is awesome amonh all !!

  • @MohanBChand-dj3st
    @MohanBChand-dj3st 4 ปีที่แล้ว

    यति राम्रो भिडियोको लागि नेपाल टेलिभिजन, अन्जना जी लगाएत सम्पूर्ण टिमलाई धन्यवाद । अनि मलाई चै नाम्खा गाउँपालिका को अध्यक्ष ले भन्नु भएको कुरा जस्तै बारम्बार फुटीरहने हिमताल को बारेमा अलि जान्न मन लाग्यो, तेस्को रोकथाम को लागि कै गर्न सकिन्छ कि !

  • @wasimnoori6308
    @wasimnoori6308 4 ปีที่แล้ว +3

    Amazing and real clip, requesting you to add English subtitle in it, it will be great for world wide tourism.

  • @rajbahadurrokaya1178
    @rajbahadurrokaya1178 3 ปีที่แล้ว

    मेरो जन्म ठाउँ प्यारो गाउँ हुम्ला सिमिकोट

  • @prempun528
    @prempun528 4 ปีที่แล้ว

    जानकारी विडियोको लागि धेरै धेरै धन्यवाद म्याडम् हजुरहरु जस्ता सेवा सम्पन्न ठाउँ मात्र देखेकोलाई होला स्वर्गको टुक्रा यो स समय सम्म रोड देख्न नपाउने ठाउँ जाडो जुका बालीबोट जाडोले नफल्ने के हालत होला सोच्नौ जुरो हो किनभने म पनि दुर्गम लेखमा जीवन बिताएको मान्छे हुँ। हिउँले निमोनिया पिनास र अनेक थरी रोग लागेर न मर्नु नबाच्नु भैएको छ।

  • @AshokAshok-fr9iy
    @AshokAshok-fr9iy 4 ปีที่แล้ว

    सारै सुन्दर रैछ मनमोहित हुने ठाउ

  • @birju4333
    @birju4333 4 ปีที่แล้ว +1

    Video herda majja ayo. Jai Nepal 🇳🇵.

  • @rajesgiri2839
    @rajesgiri2839 4 ปีที่แล้ว

    रोड खुले नेपाल कै सबै भन्दा सुन्दर ठाउँ घुम्ने लायक डोल्पा र हुम्ला रैछ

  • @sarojsinghrajput679
    @sarojsinghrajput679 4 ปีที่แล้ว +4

    Excellent...it has been elaborated everything except travelling cost .

  • @anmolgurung6313
    @anmolgurung6313 3 ปีที่แล้ว +4

    Heavenly place ❤️ God's creation is so awesome 😍
    After two years also no facilities has been provided in humla. So sad

  • @milansapkota_youtube
    @milansapkota_youtube 4 ปีที่แล้ว +2

    Promote Nepal to the world💓💓💓💓✌️✌️✌️✌️This generation will develop Nepal

  • @mynameismkg21
    @mynameismkg21 3 ปีที่แล้ว

    यति सुन्दरछ मरो देश गर्भ लाग्छ मलाई ।
    नेपाल नेपाल नेपाल भन्न मन लाग्छ मलाई !
    हे आमा नेपाल तिमीलाई संसारकै रानी बनाऊला भन्नै पर्दैन
    आफैमा सुन्दर छिन् मेरी आमा नेपाल ।
    बिगारे त केबल लेन्डुप दोर्जे जस्तै देश् द्रोही ले !

  • @सुभमअसफलसंघर्ष
    @सुभमअसफलसंघर्ष 4 ปีที่แล้ว +4

    ल अरु पनि यस्तै रमणीय स्थान को भिडियो हाल्नु होला ।

  • @kumarrana543
    @kumarrana543 3 ปีที่แล้ว

    आहा कति राम्रो ठाउ मनै थाम्नु सकिन

  • @कुशलसिंँहकडायत
    @कुशलसिंँहकडायत 4 ปีที่แล้ว

    वावा अति सुन्दर अत्ति रमणीय ठाँउ

  • @sultanansari2568
    @sultanansari2568 4 ปีที่แล้ว +1

    Ati sundar hamro Nepal I love nepal

  • @Creced
    @Creced 4 ปีที่แล้ว +4

    Wish I could understand the language, but the video is fascinating even though I can't understand the commentaries. Thank you.

  • @rajurawat5255
    @rajurawat5255 4 ปีที่แล้ว +2

    Paheelo pali nepal ko yo drisya haru rah xu,sapai kura milai ra nikai ramro khoola pahaadi aru taya ko manxe dhani na bhayere pai khusa xa🌺🌻🌼🌺🌻🌼

  • @chhantyaldipak1649
    @chhantyaldipak1649 4 ปีที่แล้ว +11

    आहा साच्चिकै कति सुन्दर छ हाम्रो नेपाल

  • @Cazry3
    @Cazry3 3 ปีที่แล้ว

    सुन्दर मेरो देश नेपाल ।।👦👩‍⚕️

  • @pysrai
    @pysrai 4 ปีที่แล้ว +1

    I think it is my fortunate to watch this video. Very enchanting natural beauty of Nepal. The narration of your programme is very informative. Lots of thank for uploading this video.

  • @MrNarak
    @MrNarak 3 ปีที่แล้ว +1

    Beautiful our country Nepal and we Nepalese. I feel proud and blessed.

  • @rabintharu350
    @rabintharu350 2 ปีที่แล้ว

    Bayan garna pani nisabda banaune kati sundar cha hamro humla l love humla

  • @goodnews2565
    @goodnews2565 4 ปีที่แล้ว +3

    Wow very nice village of Nepal 🇳🇵🇳🇵🇳🇵🌺🌺🙏🙏

  • @dineshphadera5504
    @dineshphadera5504 3 ปีที่แล้ว +1

    Thanks for exploring my district Humla..!!!❤❤

  • @herochetri008drn9
    @herochetri008drn9 3 ปีที่แล้ว +2

    प्राकृति रुपमा कति सुन्दर हाम्रो नेपाल #चोर नेताहरुको कारण ले गर्दा आज मेरो देश
    हर छेत्र बाट पछी परेको छ 🇳🇵🇳🇵🇳🇵
    ##हाम्रो नेपाल राम्रो नेपाल ##like here👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️

  • @renukamagar3537
    @renukamagar3537 4 ปีที่แล้ว +4

    कति सुन्दर ठाउँ

  • @sunilshrestha1163
    @sunilshrestha1163 5 ปีที่แล้ว +11

    Thank you Nepal Television for uploading travel video.

  • @acharyaji7005
    @acharyaji7005 3 ปีที่แล้ว

    मेरो प्यारो राष्ट्र। जय चन्द्र सूर्य।।

  • @LT_88
    @LT_88 4 ปีที่แล้ว +4

    Nepal is 8th wonder in the world !!! I think Nepal govt and Related Organisation are Aware and focused in Development and Connectivity or Many other Facilities for theses types of Valuable tourist attractive designation .

  • @sameerac1289
    @sameerac1289 4 ปีที่แล้ว +1

    Thank you sis humla ko tyasto kathin yatra garera manoranjan dinu vayako ma

  • @princebista7874
    @princebista7874 3 ปีที่แล้ว

    Wo Wow So beautiful please i love nepal👌👌🇳🇵🇳🇵🇳🇵❤️❤️😱😱😱

  • @sanukavya7519
    @sanukavya7519 4 ปีที่แล้ว +1

    Nepal television KO travel documentary ramro xa santa no unnecessary loud back ground good
    explaination Pani simple ramro 👏👏👏

  • @Nepalicottage
    @Nepalicottage 4 ปีที่แล้ว

    कति सुन्दर यो ठाउँ हुमला

  • @amitchaudhary6857
    @amitchaudhary6857 3 ปีที่แล้ว +1

    Class ma sir Le Sinja valley ko barema padhaudaa.
    Ghumna man lagyo....
    Aaj NTV ko sahyog le Herna paye

  • @jayabohora
    @jayabohora 4 ปีที่แล้ว

    यति सुन्दर नेपाल छ खोई बिकाश नेताको बोली मात्र र भ्रष्ट्रचार मात्र

  • @upendramahatara7081
    @upendramahatara7081 3 ปีที่แล้ว

    धेरै राम्रो हुम्ला जिल्ला

  • @sanjivbhatta2371
    @sanjivbhatta2371 4 ปีที่แล้ว +2

    Amezzing place,Thanks for uploaded this video.Beautifull place.

  • @rattanreule7760
    @rattanreule7760 3 ปีที่แล้ว +2

    It has been beautifully presented and depicted. My Nepal is so amazing. Love it.

  • @TechnicalAngat9667
    @TechnicalAngat9667 4 ปีที่แล้ว +9

    Humla is a amazing place in the nepal i love humla

  • @kalaudinmiya2335
    @kalaudinmiya2335 3 ปีที่แล้ว

    Yo video herera khusi pani xu dukhi pani xu mero desh nepal kati sundartalay dherai vari purna herna pauda khusi zu tara yo thau ma jane bato asubida yo sundar thau ma basne nepali janta haru ko dukha herda lastai dukhi xu 🥺

  • @asmitthakuri1927
    @asmitthakuri1927 4 ปีที่แล้ว

    मेरो प्यारो देश नेपाल I love nepal

  • @gpsir2059
    @gpsir2059 3 ปีที่แล้ว

    कति सुन्दर छ मेरो देश

  • @rairuth1014
    @rairuth1014 2 ปีที่แล้ว

    Wow so sunder hamro des 🇳🇵 Nepal👌

  • @kiranbharati5119
    @kiranbharati5119 3 ปีที่แล้ว

    Thankyou NTV for this beautiful vdo 😍😍

  • @suryakhadka6758
    @suryakhadka6758 4 ปีที่แล้ว +6

    Amazing wawawa but ful place i love nepal