Bandipur Vlog || Great Wall of Nepal || बन्दीपुरमा बन्यो ग्रेट वाल || भूतको सहरबाट पहाडकी रानी

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ส.ค. 2024
  • बन्दीपुरको ग्रेट बाल । Bandipur Tanahu Vlog, a trip to Queen of Hill Bandipur. Bandipur City, Notre Dame School, Thanimai Sunset, Tundikhel and More.
    Please watch our other videos
    Pokhara Vlog
    • Pokhara Vlog || पोखरा ...
    Gorkha Liglig vlog
    • गोरखाको ९ रूपैयाँको घर...
    Upper Mustang Tour
    • Upper Mustang || पर्ख...

ความคิดเห็น • 581

  • @RamBahadurChetri-fb2ux
    @RamBahadurChetri-fb2ux 10 หลายเดือนก่อน +6

    Sampurna suddha nepali ma nepal ko thau horuko pahichan goraunu bhako ko lagi hojur lai osesh danyabad.

  • @kishorrai7873
    @kishorrai7873 2 ปีที่แล้ว +17

    धेरै धेरै धन्यवाद सर तपाईलाई नेपालको ठाँउहरु देखाउनु हुन्छ ।त्याहाको जानकारी दिनु हुन्छ। धेरै रमाइलो लाग्छ ।भाग नछुताई हेर्ने गर्छु🙏❤️

  • @rombikramshahshah7719
    @rombikramshahshah7719 2 ปีที่แล้ว +11

    प्रकृतिले श्रृङ्गारेकी बन्दीपुर र कुहिरोको विशाल ताल हेरियो , निकै सुन्दर लाग्य‍ो !

  • @Pasang.R.Tamang
    @Pasang.R.Tamang 2 ปีที่แล้ว +33

    वाह... सचिन दाई, यति मनमोहक भिडियो कसरी बनाउनुहुन्छ हौ ? मलाई त ईर्ष्या नै लाग्न खोज्छ। 😀😍
    तपाईंहरूको यो मेहनत, लगनशीलतालाई मेरो उच्च सम्मान छ। यसरी नै अझ सुन्दर सुन्दर भिडियोहरू बनाउँदै जानुहोला। तपाईंहरूलाई धेरै शुभेच्छा शुभकामना दार्जिलिङबाट... 💐

  • @samirgotame
    @samirgotame 2 ปีที่แล้ว +5

    आह्हा सरले निकै राम्रो मादल बजाउनु भयो।👌🙏❤️

  • @puspagrg4353
    @puspagrg4353 2 ปีที่แล้ว +2

    🙏 सर नपुग्ने ठाँउ हरु भिडियो मा हेर्न पाउदा धेरै रमाइलो लाग्छ हजुर लाई धेरै धेरै धन्यवाद 👍️

  • @ishwantreez3379
    @ishwantreez3379 2 ปีที่แล้ว +3

    हजुर को vlog हेर्दा आफै गयको अनुभव हुन्छ
    Thank you for beautiful videos

  • @Manjilsubedi123
    @Manjilsubedi123 2 ปีที่แล้ว +1

    अति सुन्दर ठाँऊ ।

  • @bhaskarthakuri83
    @bhaskarthakuri83 2 ปีที่แล้ว +4

    धेरै धेरै धन्यवाद ज्ञापन गर्दै पुरै नेपाल घुमाई दिनु भयो दाजु विदेशी भूमि बाट भए पनि।

  • @KP9730
    @KP9730 2 ปีที่แล้ว +1

    अति सुन्दर बन्दिपुर

  • @sunilkshetrivlog
    @sunilkshetrivlog 2 ปีที่แล้ว +8

    आह रमाइलो ठाउँ
    म पनि छिटै जाने सोचमा
    छु
    👍️
    ❤️

  • @saritashrestha129
    @saritashrestha129 2 ปีที่แล้ว +5

    hamro desh sundàr desh nepal katti ramài lo bandipur thank you .........❤❤❤❤❤❤❤❤

    • @yamsingjai9225
      @yamsingjai9225 2 ปีที่แล้ว

      Nepal ramro xa ra tw hjr pani so beautii full hununxa ni saritaa

  • @hemantlamichhane7026
    @hemantlamichhane7026 2 ปีที่แล้ว +3

    बन्दिपुर बजार बस्ति सोर्ग जस्तै रहेछ सार्हैनै खुसि लाग्यो मिडिया कर्मि बाबु हरुलाई धेरैनै धन्यवाद सेलुट सेलुट सेलुट छ

  • @debendrapariyar3427
    @debendrapariyar3427 2 ปีที่แล้ว +4

    प्रकृति को धनी देश हाम्रो नेपाल को यति धेरै रमणीय ठाउँ हरु को दृश्य आफैले अबलोकन गरेको जस्तो अनुभुती हुन्छ तपाइँको यो भिडियो हेर्दा अनि सारै खुशी लाग्छ । आगामी दिन हरु मा पनि यस्तै यस्तै रमणीय ठाउँ हरु को भ्रमण गरेर भिडियो बनाउदै जानू होला । तपाईंको यो च्यानल मार्फत धेरै नेपाली हरु ले हाम्रो यो सुन्दर नेपाल को बारेमा धेरै जानकारी पाउने छन र आफनै देश भित्र बेला मौका मा घुम्नु पर्छ भन्ने ज्ञान पाउनेछन । धन्यवाद

    • @rameshghimire4395
      @rameshghimire4395 2 ปีที่แล้ว

      th-cam.com/video/TNzllCHsQf0/w-d-xo.html

  • @dhaniramkoli4839
    @dhaniramkoli4839 2 ปีที่แล้ว +2

    यतिराम्रो ठाउलाई क्यामेरामा कैद गरि हामी समक्ष पुर्याउनु हुने दाईहरुलाई धेरै धेरै धन्याबाद चलचित्रको पर्दामा हेर्दा पनि एकदमै रमाईलो लाग्यो म नेपाल फर्केपछी पक्कै पनि परिवार सहित अवस्य बन्दिपुर पुग्ने छु

  • @gyanendrarashaili1239
    @gyanendrarashaili1239 2 ปีที่แล้ว +6

    एकदमै सुन्दर स्थान भ्रमण गराउनुभयो धन्यवाद ♥️♥️🙏🙏सचिन सरलाई मादल बजाउन अलि राम्रो आउन थालेछ खुसी लाग्यो 😀😀♥️♥️🙏

  • @hastagurung8978
    @hastagurung8978 2 ปีที่แล้ว +3

    हाम्रो तनहुँको बन्दीपुर घुम्नु भएकोमा धेरै धेरै धन्यबाद । बन्दीपुर को नजिकै सिद्ध गुफा झर्नु भएन की जस्तो छ ।पूर्वी ब्लूज का टीमलाई थैंक यु भन्न चाहन्छु ।

  • @sumanvlog9002
    @sumanvlog9002 2 ปีที่แล้ว +1

    आहा मनै लोभ्याऊने वादल को माहा सागर ।

  • @rajkatwalofficial4157
    @rajkatwalofficial4157 2 ปีที่แล้ว +2

    दिपक सिजालीको उपन्यास मिरा सुन्दैथिय तपाइको भिडीयो आयो सायद उपन्यासको केही भाग लाइ भिडियो मा उतारेझै अनुभुती भयो धन्यबाद हजुरलाइ

  • @lilap.neupane2768
    @lilap.neupane2768 2 ปีที่แล้ว +3

    धेरै राम्रो ठाउँ रहेछ यस्तै यस्तै ठाउँ हेर्न पाईरहु , धन्यवाद

  • @shankarvai5625
    @shankarvai5625 2 ปีที่แล้ว +3

    ati sundar hajur

  • @shreekrishnashrestha9996
    @shreekrishnashrestha9996 2 ปีที่แล้ว +1

    DAMI LAGYO.JAY HOS PURBELI BLUES

  • @mahendranepali8976
    @mahendranepali8976 2 ปีที่แล้ว +5

    आहा कति सुन्दर सचिन सर ।। तपाईको काम प्रति उच्च सम्मान गर्दछु ।

  • @manjumalla9737
    @manjumalla9737 2 ปีที่แล้ว +1

    Aaha dherai ramro thhau rahe chha. 🙏🙏

  • @balramdhimal7473
    @balramdhimal7473 2 ปีที่แล้ว +2

    प्रकृतीले भरी पुर्न भयेको बन्दिपुर सारै राम्रो लाग्यो

  • @chhatramanighimire740
    @chhatramanighimire740 2 ปีที่แล้ว +58

    हजुर को भिडियो हेरेपछि सबै दुख बिर्सन्छ आफै यात्रा गरेजस्तो लाग्छ मलाई

    • @rameshghimire4395
      @rameshghimire4395 2 ปีที่แล้ว

      th-cam.com/video/TNzllCHsQf0/w-d-xo.html

    • @nangnuma-o7o
      @nangnuma-o7o ปีที่แล้ว +1

      Sarairamrorahehhx
      Bandipur
      Sachinbhai
      Sarairamro
      Veidyodekhawnuvayo

    • @user-cz9xz1gw6u
      @user-cz9xz1gw6u 4 หลายเดือนก่อน

      Sachin dai miss you ❤

    • @JiwanRai-vq3dr
      @JiwanRai-vq3dr 2 หลายเดือนก่อน

      😅
      ❤i 3:33 z😊😊
      ​@@user-cz9xz1gw6u

  • @bishwaslama5852
    @bishwaslama5852 2 ปีที่แล้ว +2

    अत्यन्तै गहकिलो काम गर्देेै हुनुहुन्छ सर नेपाल पर्यटन प्रवर्द्धनका लागि। बारा जिल्लाको निजगढ न पा को उत्तरी भेगको चुरे फेदिमा अवस्थित रतनपुरीको पनि ब्लग बनाउनु भए हामी सम्पुर्ण अभारी हुने थियौ। धन्यवाद।

  • @metaflixnepal5793
    @metaflixnepal5793 2 ปีที่แล้ว +1

    भानुभक्त भन्दा घाँसेनै ठुला हुन। एकदम सहि भन्नूभयो। तर, दुबैलाई उतिकै सम्मान छ।

  • @bijaylama3899
    @bijaylama3899 2 ปีที่แล้ว +3

    आयो आयो सचिन सर को नयाँ सुन्दर भिडियो अब मज्जाले हेरिन्छ।धन्यवाद🙏🙏🙏🙏

  • @mansuntamu4835
    @mansuntamu4835 2 ปีที่แล้ว +2

    मेरो बन्दिपुर राम्रो बन्दिपुर्❣️💕💕🙏

  • @umaamatya535
    @umaamatya535 2 ปีที่แล้ว +3

    बन्दिपुरे उकालो लामो मर्स्याङ्दी खोला तरेर भन्ने गीत मात्र सुनेको थिये देखियो बजार सचिन भाइलाइ धेरै २ धन्न्य्बाद !

    • @yamsingjai9225
      @yamsingjai9225 2 ปีที่แล้ว

      Video ma matrai heher hunxa twni uma jiu ghumna ni aaunu paryo nii

  • @sanrabahathur2021
    @sanrabahathur2021 2 ปีที่แล้ว +1

    धेरै धेरै धन्य बात सर हजुर लाई घुम्न नसके पनि हजुर काे भिडियो मार्फत हेर्नु पाईयाे साउदि बाटा हेरिरहेको छु

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 ปีที่แล้ว +30

    आहै निकै सुन्दर शहर हाम्रो बन्दीपुर 🇳🇵🤗🙏

    • @jeevankhadka4555
      @jeevankhadka4555 2 ปีที่แล้ว +3

      Hjr lai JATA tatai dekhxhu

    • @jkn_kirat9281
      @jkn_kirat9281 2 ปีที่แล้ว +2

      teita kun solti ho jun video ma pani cmt dira hunx😝😂

    • @dipendrabahadurshah3392
      @dipendrabahadurshah3392 2 ปีที่แล้ว +1

      Jata pani comments garnu hunxa kam xaina timra solti

    • @kamalthakru3986
      @kamalthakru3986 2 ปีที่แล้ว

      Hi

    • @pangeninawaraaz3035
      @pangeninawaraaz3035 2 ปีที่แล้ว

      Maile jaha herxu tyahi vetinxe ma matra berojgari hola jati bela ni mbl chalaune vaneko ta yini pani rahixin jhan thulo berojgari rahixa😂😂

  • @rampoudel4113
    @rampoudel4113 2 ปีที่แล้ว +1

    Khub ramailo lagyo janu parla kuni din

  • @kamalashrestha9338
    @kamalashrestha9338 ปีที่แล้ว +1

    शाेर्गै सरि छ हाम्राे तनहाैकाे बन्दिपुर यात्त्रा गरेर पुरै भडियाे सबै लाई देखाउनु भाे बाबू हजुर हरु लाई धन्नेबात

  • @laxmiraj808
    @laxmiraj808 2 ปีที่แล้ว +3

    सुदूरपश्चिमको दार्चुलाबाट घरमा बसिबसि सचीन सरको भिडियो हेर्दै छु सबैजना हेर्नुस है

  • @tekrajhamal7323
    @tekrajhamal7323 2 ปีที่แล้ว +1

    धेरै सुन्दर शान्त भुमी ।💞🇳🇵💮🙏👍

  • @japanvlogeinnepali6988
    @japanvlogeinnepali6988 2 ปีที่แล้ว +2

    Ma ahile japan bat herdai xu hajur ko video sarai maan parxa. .. nepal 🇳🇵 aaya paxi hajur sag ghunne rahar xa..

  • @khilrajmagar9921
    @khilrajmagar9921 2 ปีที่แล้ว +2

    धन्यबाद सचिन सर नेपाल को मौलिकता ले भरिएको स्थान हरु हेर्दाहेर्दै आज मेरो जन्मस्थल तनहुँ जिल्ला बन्दिपुर को भ्रमण गरिरहँदा घर भित्रै बसेको अनुभव भयो तर आधा शहर को मात्रै भिडियो भयो।

  • @madhumitajha5356
    @madhumitajha5356 2 ปีที่แล้ว +2

    Bahut khubsoorat hain Bandipur. Aapke videos kay wajah say main Bandipur kay khubsoorati ko din kay ujale main dekh saki. December, 2021 main gayi thi, par raat main hi dekh saki. Thank You for the beautiful video. Love You Purvi Blues 🥰🥰🥰🥰🥰

    • @rashmidhyani1546
      @rashmidhyani1546 2 ปีที่แล้ว

      Hi. Are you from India? I am from India n planning for from lucknow by roa Kindly suggest may end is good time to visit there n pokhra ....

  • @reshmithapa8485
    @reshmithapa8485 2 ปีที่แล้ว +3

    सुन्दर बन्दिपुर्👌👌

  • @ShuklaNews
    @ShuklaNews 2 ปีที่แล้ว +2

    तनहुको गौरब पहाडकी रानी बन्दीपुरको प्रचार प्रसार गरिदिनु भएकोमा धन्यबाद

  • @sarmilarana5606
    @sarmilarana5606 2 ปีที่แล้ว +1

    Kati ramro thawko drishyako sathma mitho boli

  • @bishnudulal6782
    @bishnudulal6782 2 ปีที่แล้ว +1

    सारै राम्रो लाग्याेे ।

  • @sitarai3297
    @sitarai3297 2 ปีที่แล้ว +2

    अ हा !सुन्दर बन्दीपुर !👌❤️मनै लोभ्याउने रहेछ, सचिन सर !हजुरलाई धेरै -धेरै धन्यवाद ।मन भएर पनि घुम्न नभ्याएकाहरुलाई -हजुरले vlog मार्फत घुमाई दिनुहुन्छ ।हजुरलाई हुदय देखि मुरी मुरी धन्यवाद 💐👌❤️🙏🇳🇵फेरिपनि यस्तै मनमोहक स्थल हरुको भ्रमण गराउनु होला है !👌👍️💐👏🇳🇵बन्दीपुर जस्तै नेपालको प्रत्येक गाउँ ,शहर शान्तिमय र सुरक्षित बनुन् 💐🙏❤️👌👍️🇳🇵👏

  • @simplebeing7583
    @simplebeing7583 2 ปีที่แล้ว +1

    घर बसि राम्रो नेपाल देखियो । मन मोहक स्थान रहेछ बन्दीपुर । धन्याबाद

  • @bikashchaudhary1063
    @bikashchaudhary1063 2 ปีที่แล้ว +1

    दामि छ बन्दिपुर बजार।।।।मनै लोभ्याउने हरियाली

  • @mohansapkota657
    @mohansapkota657 2 ปีที่แล้ว +1

    धेरै राम्रो लाग्यो यो भिदियो हेरेको त बन्दिपुर को झल्को मेतियो हेर्दै छु साउदी अरब बात गाउँ मै गए जस्तो लाग्यो धन्यवाद हजुर हरु लाई भिडियो बनाउनु भएको मा ।

  • @kabirajsoni-gs4jd
    @kabirajsoni-gs4jd ปีที่แล้ว +1

    आहा! कति राम्रो बन्दिपुर धेरै धेरै धन्यवाद सचिन सर

  • @daaminigurung7090
    @daaminigurung7090 2 ปีที่แล้ว +2

    आहा.... अति सुन्दर र मनै लोभ्याउने हिम शिखर र सुन्दर सफा शहर !!
    एक पटक अवश्य पुग्नेछु अति रमणिय ठाउ बन्दीपुर !!
    धन्यवाद भाई र तपाईको टीमलाई सम्पूर्ण जानकारीको लागि 🙏

  • @Gstar1GS
    @Gstar1GS 2 ปีที่แล้ว +2

    सचिन जि नमस्कार तपाईको यो नेपालभरको चित्र युटुबमा हेर्न पाउँदा निकै आन्द लाग्छ।तप्पिइलाई धन्यबाद यस्तै यस्तै कामको लागि शुभकामना।

  • @tirthagautam1393
    @tirthagautam1393 2 ปีที่แล้ว +1

    धेरै धेरै धन्यवाद सचिन सर मनोरञ्जन तथा रमाइलो दृश्य देख्ने अवसर दिनुभएकोमा।।

  • @user-ol7zu1rp9m
    @user-ol7zu1rp9m 2 ปีที่แล้ว +1

    हाम्रो ठाँउ तनहुँ बन्दिपुर..फुलपाती भाकेर मनकामना आयो बन्दिपुर...

  • @kamalagurung7698
    @kamalagurung7698 2 ปีที่แล้ว +2

    ramro lagyo sachai great jasto pani rixa bandipurma

  • @panditjagannath3486
    @panditjagannath3486 2 ปีที่แล้ว +1

    जति टढा पगे तापनि
    पाइलाभरि टेकिन्छ बन्दीपुर
    .क्षेत्रप्रताप अधिकारी
    धन्यवाद,जन्म जिल्लाको सुन्दर मुहार हेर्न पाइयो !!! ॐ !!!

  • @mahendralimbu3083
    @mahendralimbu3083 2 ปีที่แล้ว +1

    Good job purvi bluj pariwar. Thanks 4 video..

  • @laxmidhimal1690
    @laxmidhimal1690 2 ปีที่แล้ว +1

    Jhapa birtamood bata Sundar video xa 👌👌👌

  • @singlepassenger5089
    @singlepassenger5089 2 ปีที่แล้ว +1

    सुन्दर ठाउँ निकै राम्रो भिडियो

  • @hemantbc5007
    @hemantbc5007 2 ปีที่แล้ว +1

    सर तपाई का सबैजसो विडिओ हेर्ने गर्छु रमाइलो लाग्छ साथै ठाउको वर्णन गर्ने तरिका त अति मन पर्छ ।अब दाङ्ग पनि घुम्नु पर्यो ज्स्ले गर्दा एसियाकै ठूलो उपत्यका दाङ्गमा लुकेर बसेका प्रटकियस्थल बिश्वोको अग्लो त्रिशूल, चमेरेगुफा सात्तलेगुफा,बाह्रकुनेताल ,पुरन्धारा झरना साथै सम्पुर्ण उपत्यका भित्रपर्ने अन्य स्थलहरु विस्वोमाझ पुग्नमा सहयोग पुग्ने थियो कि ।।।

  • @rajangurung8142
    @rajangurung8142 2 ปีที่แล้ว +1

    Bandipur chock bataw kaha janey alamalla parnu vayo, ha haa kati hasnu, madal sanga geet ramro xa sir.

  • @govindakunwar8913
    @govindakunwar8913 2 ปีที่แล้ว +1

    रमाइलो छ पुरै तनहुँ जिल्ला नै

  • @purnatulachan5032
    @purnatulachan5032 2 ปีที่แล้ว +1

    बंदिपुर त राम्रै हो नेपालको लागि यूनीक पर्यटक स्थल लाग्यो कुनै दिन नेपाल गएकोबेला घुम्न जानू पर्ला अर्कों राम्रोकुरा त्यहाको प्रख्यात बिध्यालयमा एक जना जापानिज प्रोफ़ेसर हुनुहुँथ्यो होला उहाको काम राम्रो लाग्यो सबै बिधार्थीलाई पास गराउने र मानशिक शुल्क पनि सस्तों उहा ज़ापानीज प्रोफ़ेसर जी लाई हार्दिक नमस्कार 🙏🇳🇵🙏👏👏सचिन जी लाई धेरै धन्यवाद🙏👍

  • @dhanveersingh4191
    @dhanveersingh4191 5 หลายเดือนก่อน +1

    कति राम्रो बन्दीपुर को बजार सधैँ भरि हेरिरहुँ जस्तो लाग्यो। जति टाढा देखेर पनि नजिक जस्तै लाग्यो। धन्यवाद सचिन्यौपानेज्यू। तपाईँ र तपाईँका टिमहरूलाई 🙏👍😅

  • @sagarsunar789
    @sagarsunar789 2 ปีที่แล้ว +2

    Good 😊😊🐱 work 👍

  • @chhetriff2313
    @chhetriff2313 2 ปีที่แล้ว +1

    नमस्कार हजुर धेरै धेरै धन्यबाद आफ्नो गृह जिल्लाको महिमा सबैलाई देखाईदिनु भयो धन्यबाद साऊदि अरब बाट हेर्दैछु

  • @scifilucy
    @scifilucy 2 ปีที่แล้ว +1

    तपाइको ब्याख्यान विधि चै साच्चै सुनिरहुँ जस्तो लाग्छ।😍

  • @purnimagautam6750
    @purnimagautam6750 3 หลายเดือนก่อน +1

    Dherai ramro bandipur

  • @omstha9409
    @omstha9409 2 ปีที่แล้ว +1

    अति राम्रो लाग्यो

  • @oscarentertainment2189
    @oscarentertainment2189 2 ปีที่แล้ว +2

    नेपाल को भ्लक भिडियो बनाउने नम्बर एक रोज्नु पर्यो भने पुर्बि ब्लुज हो त्यो भन्दा नि सचिन सरको प्रस्तुति राम्रो लाग्छ कोरिया बसेर पनि म आफै बन्दिपुर घुमेको अनुभव हुने

  • @user-mf5si1kh9d
    @user-mf5si1kh9d 7 หลายเดือนก่อน +1

    wow kati ramro hou hamro tanahun

  • @arjunshrestha688
    @arjunshrestha688 หลายเดือนก่อน +1

    तपाइको विदिओ सारै राम्रो हुन्छ

  • @krishnalama2116
    @krishnalama2116 2 ปีที่แล้ว +7

    Amazing place, beauty of nature, lovely presentation, thank you so much.

    • @rameshghimire4395
      @rameshghimire4395 2 ปีที่แล้ว

      th-cam.com/video/TNzllCHsQf0/w-d-xo.html

  • @amritsunar404
    @amritsunar404 2 ปีที่แล้ว +4

    पोखरा वरिपरिको नघुमिएको गाँउहरु घुम्नुपर्‍यो दाजुहरु फेरि 💕

  • @thaparamesh4478
    @thaparamesh4478 2 ปีที่แล้ว

    हजुरको हरेक भिडियो हेर्न पाउँदा निकै खुशी लाग्यो यहाँलाई धन्यवाद छ म साउदी अरब बाट हेर्दै

  • @praveshpoudel466
    @praveshpoudel466 2 ปีที่แล้ว +1

    Thanks Sachin ji. Bandipur is our pride.

  • @shubhakantaacharya4966
    @shubhakantaacharya4966 2 ปีที่แล้ว +1

    अति सुन्दर ठाउँ रहेछ ।

  • @narenlimbusambahamphe4620
    @narenlimbusambahamphe4620 2 ปีที่แล้ว +2

    Sachin sir ko vdo herera nepal ko dherai thau visit gariyo!

  • @baburamaryal8457
    @baburamaryal8457 2 ปีที่แล้ว +2

    Ati sundar

  • @oasbahadurkarki.8443
    @oasbahadurkarki.8443 2 ปีที่แล้ว +2

    धन्यवाद 🙏

  • @yubarajparajuli1496
    @yubarajparajuli1496 2 ปีที่แล้ว +1

    बन्दिपुर्काे ग्रेट्वाल् घाँसी कुवा काे पनि अबलाेकन् धन्येबाद् शचिन् शर्

  • @projjwaldhamala1822
    @projjwaldhamala1822 2 ปีที่แล้ว +3

    गौरादह को बजारौ मा माया हाम्रो बस्यो ❤
    Love from gauradaha

  • @krishnakarki4297
    @krishnakarki4297 2 ปีที่แล้ว +2

    Nice. Mero bicharma makwanpurko atihasik sahar bhimphedylai ni yesarinai prakhyat garnuparxa..

  • @rameshkathayat8416
    @rameshkathayat8416 2 ปีที่แล้ว +2

    धेरै सुन्दर रहेछ बन्दिपुर सर

  • @ashim_official1
    @ashim_official1 2 ปีที่แล้ว +2

    Love from bandipur

  • @rabilama9172
    @rabilama9172 9 วันที่ผ่านมา

    Swarga ❤jasto hamro Nepal ❤

  • @dhungelmanoj2561
    @dhungelmanoj2561 2 ปีที่แล้ว +1

    धेरै राम्रो लाग्यो दाजु बन्दीपुर(तनहू)

  • @gunadevi9110
    @gunadevi9110 2 ปีที่แล้ว +1

    Ammai sacin je hamro Bandipur ma Aunu vako ma hjur ko Sab Vedeyo herxu yo Vedeyo ta jhan hamro Bandipur sarai khusi lagyo

  • @jamunasubediadhikari8767
    @jamunasubediadhikari8767 2 ปีที่แล้ว +2

    सारै मनपर्ने भिडियो बनाउनु हुन्छ धन्यवाद अनि तनहुको ढोरबराहको पनि प्रचारप्रसार गर्नुपर्ने देखिन्छ सर सम्भब भय बनाउनु होला

  • @developmentthapa
    @developmentthapa ปีที่แล้ว

    बन्दीपुर सहरका भवनहरूको वास्तुकला डिजाइन साँच्चै प्रभावशाली छ सानो तर सुन्दर सहर एक पटक घुम्नै पर्ने ठाउँ

  • @sansargurung1776
    @sansargurung1776 2 ปีที่แล้ว +9

    धन्यवाद सचिन जि हजुर लाई तनहुँ जिल्ला को पहाड कि रानी सुन्दर नगरी बन्दिपुरको आवलोकन गरिनु भकोमा सो हजुर को युटुब च्यानल मार्फत विश्व सासू पुग्नेछ भन्ने आशा पनि गरेकोछु धन्यवाद !!!😍😍😍🙏🙏

    • @rameshghimire4395
      @rameshghimire4395 2 ปีที่แล้ว

      th-cam.com/video/TNzllCHsQf0/w-d-xo.html

  • @pradipoli759
    @pradipoli759 2 ปีที่แล้ว +1

    धेरै पछि हेरियो अबो सधै हेर्ने प्रत्न गर्दछु

  • @ghartiboy7577
    @ghartiboy7577 2 ปีที่แล้ว +1

    Khushe lagyo hamro bandipur bazar pardesi bhumi bata pani herna paiyo thanks sachin sir

  • @gangasunar5880
    @gangasunar5880 2 ปีที่แล้ว +1

    आह। आह।

  • @minrajshresthavlogs55
    @minrajshresthavlogs55 2 ปีที่แล้ว +1

    आहा मेरो तनहुँ जिल्ला को बन्दिपुर गाउँ ।

  • @chitrabahadur1949
    @chitrabahadur1949 2 ปีที่แล้ว +3

    Namaskar, I am watching this video clip from Myanmar. Thank you so much.

  • @ksangit
    @ksangit 2 ปีที่แล้ว +1

    अहो सचिन जी बन्दीपुर आउनु भएको रैछ तर कस्तो संयोग है भेट्नै सकिएन नि।
    साह्रै सु्न्दर भ्लग हजुर। तपाईंको मेहनत र जाँगरलाई त मान्नै पर्छ।

  • @manpowerthapa7621
    @manpowerthapa7621 2 ปีที่แล้ว +1

    केबल कार निर्माण हुदै छ रे तेद्को बारे जानकारी पाएन सर बाकि आहा कत्ति राम्रो बन्दिपुर धन्यवाद purviblue 👌👌❤️❤️❤️❤️

  • @shyamlama7509
    @shyamlama7509 2 ปีที่แล้ว +1

    thanks for beautiful video🙏🙏🙏👍️👍️👍️

  • @PokharaBabaal
    @PokharaBabaal 2 ปีที่แล้ว +1

    खै ग्रेट वाल क्लिक बेट मित्र

  • @TarabahadurSunuwar-h6o
    @TarabahadurSunuwar-h6o 10 วันที่ผ่านมา

    रमाइलो भिडियो हजुर