वाह... सचिन दाई, यति मनमोहक भिडियो कसरी बनाउनुहुन्छ हौ ? मलाई त ईर्ष्या नै लाग्न खोज्छ। 😀😍 तपाईंहरूको यो मेहनत, लगनशीलतालाई मेरो उच्च सम्मान छ। यसरी नै अझ सुन्दर सुन्दर भिडियोहरू बनाउँदै जानुहोला। तपाईंहरूलाई धेरै शुभेच्छा शुभकामना दार्जिलिङबाट... 💐
यतिराम्रो ठाउलाई क्यामेरामा कैद गरि हामी समक्ष पुर्याउनु हुने दाईहरुलाई धेरै धेरै धन्याबाद चलचित्रको पर्दामा हेर्दा पनि एकदमै रमाईलो लाग्यो म नेपाल फर्केपछी पक्कै पनि परिवार सहित अवस्य बन्दिपुर पुग्ने छु
हाम्रो तनहुँको बन्दीपुर घुम्नु भएकोमा धेरै धेरै धन्यबाद । बन्दीपुर को नजिकै सिद्ध गुफा झर्नु भएन की जस्तो छ ।पूर्वी ब्लूज का टीमलाई थैंक यु भन्न चाहन्छु ।
अत्यन्तै गहकिलो काम गर्देेै हुनुहुन्छ सर नेपाल पर्यटन प्रवर्द्धनका लागि। बारा जिल्लाको निजगढ न पा को उत्तरी भेगको चुरे फेदिमा अवस्थित रतनपुरीको पनि ब्लग बनाउनु भए हामी सम्पुर्ण अभारी हुने थियौ। धन्यवाद।
धन्यबाद सचिन सर नेपाल को मौलिकता ले भरिएको स्थान हरु हेर्दाहेर्दै आज मेरो जन्मस्थल तनहुँ जिल्ला बन्दिपुर को भ्रमण गरिरहँदा घर भित्रै बसेको अनुभव भयो तर आधा शहर को मात्रै भिडियो भयो।
प्रकृति को धनी देश हाम्रो नेपाल को यति धेरै रमणीय ठाउँ हरु को दृश्य आफैले अबलोकन गरेको जस्तो अनुभुती हुन्छ तपाइँको यो भिडियो हेर्दा अनि सारै खुशी लाग्छ । आगामी दिन हरु मा पनि यस्तै यस्तै रमणीय ठाउँ हरु को भ्रमण गरेर भिडियो बनाउदै जानू होला । तपाईंको यो च्यानल मार्फत धेरै नेपाली हरु ले हाम्रो यो सुन्दर नेपाल को बारेमा धेरै जानकारी पाउने छन र आफनै देश भित्र बेला मौका मा घुम्नु पर्छ भन्ने ज्ञान पाउनेछन । धन्यवाद
अ हा !सुन्दर बन्दीपुर !👌❤️मनै लोभ्याउने रहेछ, सचिन सर !हजुरलाई धेरै -धेरै धन्यवाद ।मन भएर पनि घुम्न नभ्याएकाहरुलाई -हजुरले vlog मार्फत घुमाई दिनुहुन्छ ।हजुरलाई हुदय देखि मुरी मुरी धन्यवाद 💐👌❤️🙏🇳🇵फेरिपनि यस्तै मनमोहक स्थल हरुको भ्रमण गराउनु होला है !👌👍️💐👏🇳🇵बन्दीपुर जस्तै नेपालको प्रत्येक गाउँ ,शहर शान्तिमय र सुरक्षित बनुन् 💐🙏❤️👌👍️🇳🇵👏
बंदिपुर त राम्रै हो नेपालको लागि यूनीक पर्यटक स्थल लाग्यो कुनै दिन नेपाल गएकोबेला घुम्न जानू पर्ला अर्कों राम्रोकुरा त्यहाको प्रख्यात बिध्यालयमा एक जना जापानिज प्रोफ़ेसर हुनुहुँथ्यो होला उहाको काम राम्रो लाग्यो सबै बिधार्थीलाई पास गराउने र मानशिक शुल्क पनि सस्तों उहा ज़ापानीज प्रोफ़ेसर जी लाई हार्दिक नमस्कार 🙏🇳🇵🙏👏👏सचिन जी लाई धेरै धन्यवाद🙏👍
नेपाल को भ्लक भिडियो बनाउने नम्बर एक रोज्नु पर्यो भने पुर्बि ब्लुज हो त्यो भन्दा नि सचिन सरको प्रस्तुति राम्रो लाग्छ कोरिया बसेर पनि म आफै बन्दिपुर घुमेको अनुभव हुने
सर तपाई का सबैजसो विडिओ हेर्ने गर्छु रमाइलो लाग्छ साथै ठाउको वर्णन गर्ने तरिका त अति मन पर्छ ।अब दाङ्ग पनि घुम्नु पर्यो ज्स्ले गर्दा एसियाकै ठूलो उपत्यका दाङ्गमा लुकेर बसेका प्रटकियस्थल बिश्वोको अग्लो त्रिशूल, चमेरेगुफा सात्तलेगुफा,बाह्रकुनेताल ,पुरन्धारा झरना साथै सम्पुर्ण उपत्यका भित्रपर्ने अन्य स्थलहरु विस्वोमाझ पुग्नमा सहयोग पुग्ने थियो कि ।।।
धेरै राम्रो लाग्यो यो भिदियो हेरेको त बन्दिपुर को झल्को मेतियो हेर्दै छु साउदी अरब बात गाउँ मै गए जस्तो लाग्यो धन्यवाद हजुर हरु लाई भिडियो बनाउनु भएको मा ।
आहा.... अति सुन्दर र मनै लोभ्याउने हिम शिखर र सुन्दर सफा शहर !! एक पटक अवश्य पुग्नेछु अति रमणिय ठाउ बन्दीपुर !! धन्यवाद भाई र तपाईको टीमलाई सम्पूर्ण जानकारीको लागि 🙏
कति राम्रो बन्दीपुर को बजार सधैँ भरि हेरिरहुँ जस्तो लाग्यो। जति टाढा देखेर पनि नजिक जस्तै लाग्यो। धन्यवाद सचिन्यौपानेज्यू। तपाईँ र तपाईँका टिमहरूलाई 🙏👍😅
बन्दिपुर पुगेपछी सिद्द गुफा जानु भएको भय राम्रो हुन्थ्यो नि नेपालकै ठूलो गुफा हाम्रो तनहु घुम्नु भएको सम्पुर्ण जानकारी राख्नु भएको मा धेरै धेरै धन्यबाद म हजुरको सम्पुर्ण भिडियो हेर्ने गर्छु🙏🙏❤️❤️❤️
धन्यवाद सचिन जि हजुर लाई तनहुँ जिल्ला को पहाड कि रानी सुन्दर नगरी बन्दिपुरको आवलोकन गरिनु भकोमा सो हजुर को युटुब च्यानल मार्फत विश्व सासू पुग्नेछ भन्ने आशा पनि गरेकोछु धन्यवाद !!!😍😍😍🙏🙏
न्याैपाने सर,मलाइ पनि विद्धुतीय तारकाे जञ्जालले वन्दीपुरलाइ सम्पूर्णतामा पनि अपूर्णताकाे महशुश गरायाे । यस तर्फ सम्वन्धित पक्षकाे ध्यान जावाेस्र भन्दै तपाइलाइ धन्यवाद छ ।
पहिले पहिले जस्तो अलि रमाइलो लाग्दैन सचिन सर कहिले backround music फरक हुन्छ फेरि आजभोलि बाटोमा यात्रा गर्दाको भिडियो देखाउनु हुदैन यात्रा गर्दाको भिडियो पनि देखाउनु पर्यो
सचिनजी मैले तपाईंका अधिकांश भिडियाेहरू हेरेकाे छु ।सारै राम्राे लाग्छ ।एउटा अनुराेध तपाईं लै भिडियाे बनाउंदा त्याहा पुग्नु भएकाे समय पनि उल्लेख गरिदिनु भए राम्राे हुन्थ्याे ।
Bahut khubsoorat hain Bandipur. Aapke videos kay wajah say main Bandipur kay khubsoorati ko din kay ujale main dekh saki. December, 2021 main gayi thi, par raat main hi dekh saki. Thank You for the beautiful video. Love You Purvi Blues 🥰🥰🥰🥰🥰
The fact that u took a time to stop and explore notre dame school earned my respect.... maile bandipur ko dherai vlog here tara jahile notre dame school ko bare ma nadekhauda maan dukh thiyo..... ma 1997 samma padeko notre dame school sanchikai one of the best school ho.....tapai le tyesko mahatwo bhujera tyaha gayera sister madame sanga kura garnu bhayo tyesko lagi dherai dhanyabad.... pahila tyo sister le hamilai music ra japanese language sikaunu hunthyo aja head teacher hunu bhayecha.....malai tyo sister le dherai chaka chaka nagara bhannu hunthyo....everyone should know that notre dame school is doing a great job by providing high quality education in nepal to people who can't afford expensive school.... notre dame is at the same par if not better than xaviers school at ktm.... i have great memories in that school hopefully i will return there one day to reminisce my old foot steps!!
Sampurna suddha nepali ma nepal ko thau horuko pahichan goraunu bhako ko lagi hojur lai osesh danyabad.
धेरै धेरै धन्यवाद सर तपाईलाई नेपालको ठाँउहरु देखाउनु हुन्छ ।त्याहाको जानकारी दिनु हुन्छ। धेरै रमाइलो लाग्छ ।भाग नछुताई हेर्ने गर्छु🙏❤️
बन्दिपुर बजार बस्ति सोर्ग जस्तै रहेछ सार्हैनै खुसि लाग्यो मिडिया कर्मि बाबु हरुलाई धेरैनै धन्यवाद सेलुट सेलुट सेलुट छ
प्रकृतिले श्रृङ्गारेकी बन्दीपुर र कुहिरोको विशाल ताल हेरियो , निकै सुन्दर लाग्यो !
वाह... सचिन दाई, यति मनमोहक भिडियो कसरी बनाउनुहुन्छ हौ ? मलाई त ईर्ष्या नै लाग्न खोज्छ। 😀😍
तपाईंहरूको यो मेहनत, लगनशीलतालाई मेरो उच्च सम्मान छ। यसरी नै अझ सुन्दर सुन्दर भिडियोहरू बनाउँदै जानुहोला। तपाईंहरूलाई धेरै शुभेच्छा शुभकामना दार्जिलिङबाट... 💐
यतिराम्रो ठाउलाई क्यामेरामा कैद गरि हामी समक्ष पुर्याउनु हुने दाईहरुलाई धेरै धेरै धन्याबाद चलचित्रको पर्दामा हेर्दा पनि एकदमै रमाईलो लाग्यो म नेपाल फर्केपछी पक्कै पनि परिवार सहित अवस्य बन्दिपुर पुग्ने छु
हाम्रो तनहुँको बन्दीपुर घुम्नु भएकोमा धेरै धेरै धन्यबाद । बन्दीपुर को नजिकै सिद्ध गुफा झर्नु भएन की जस्तो छ ।पूर्वी ब्लूज का टीमलाई थैंक यु भन्न चाहन्छु ।
दिपक सिजालीको उपन्यास मिरा सुन्दैथिय तपाइको भिडीयो आयो सायद उपन्यासको केही भाग लाइ भिडियो मा उतारेझै अनुभुती भयो धन्यबाद हजुरलाइ
धेरै धेरै धन्यवाद ज्ञापन गर्दै पुरै नेपाल घुमाई दिनु भयो दाजु विदेशी भूमि बाट भए पनि।
एकदमै सुन्दर स्थान भ्रमण गराउनुभयो धन्यवाद ♥️♥️🙏🙏सचिन सरलाई मादल बजाउन अलि राम्रो आउन थालेछ खुसी लाग्यो 😀😀♥️♥️🙏
धन्यवाद सचिन भाई जानकारी को लागी । एक चोटी त बंदीपुर आऊने विचार गैरको छू भगवान ले पूरा कैले पूरा गरने हो
अत्यन्तै गहकिलो काम गर्देेै हुनुहुन्छ सर नेपाल पर्यटन प्रवर्द्धनका लागि। बारा जिल्लाको निजगढ न पा को उत्तरी भेगको चुरे फेदिमा अवस्थित रतनपुरीको पनि ब्लग बनाउनु भए हामी सम्पुर्ण अभारी हुने थियौ। धन्यवाद।
हजुर को भिडियो हेरेपछि सबै दुख बिर्सन्छ आफै यात्रा गरेजस्तो लाग्छ मलाई
th-cam.com/video/TNzllCHsQf0/w-d-xo.html
Sarairamrorahehhx
Bandipur
Sachinbhai
Sarairamro
Veidyodekhawnuvayo
Sachin dai miss you ❤
😅
❤i 3:33 z😊😊
@@RupeshDhimal-q7z
भानुभक्त भन्दा घाँसेनै ठुला हुन। एकदम सहि भन्नूभयो। तर, दुबैलाई उतिकै सम्मान छ।
सुदूरपश्चिमको दार्चुलाबाट घरमा बसिबसि सचीन सरको भिडियो हेर्दै छु सबैजना हेर्नुस है
धन्यबाद सचिन सर नेपाल को मौलिकता ले भरिएको स्थान हरु हेर्दाहेर्दै आज मेरो जन्मस्थल तनहुँ जिल्ला बन्दिपुर को भ्रमण गरिरहँदा घर भित्रै बसेको अनुभव भयो तर आधा शहर को मात्रै भिडियो भयो।
प्रकृति को धनी देश हाम्रो नेपाल को यति धेरै रमणीय ठाउँ हरु को दृश्य आफैले अबलोकन गरेको जस्तो अनुभुती हुन्छ तपाइँको यो भिडियो हेर्दा अनि सारै खुशी लाग्छ । आगामी दिन हरु मा पनि यस्तै यस्तै रमणीय ठाउँ हरु को भ्रमण गरेर भिडियो बनाउदै जानू होला । तपाईंको यो च्यानल मार्फत धेरै नेपाली हरु ले हाम्रो यो सुन्दर नेपाल को बारेमा धेरै जानकारी पाउने छन र आफनै देश भित्र बेला मौका मा घुम्नु पर्छ भन्ने ज्ञान पाउनेछन । धन्यवाद
th-cam.com/video/TNzllCHsQf0/w-d-xo.html
बन्दिपुरे उकालो लामो मर्स्याङ्दी खोला तरेर भन्ने गीत मात्र सुनेको थिये देखियो बजार सचिन भाइलाइ धेरै २ धन्न्य्बाद !
Video ma matrai heher hunxa twni uma jiu ghumna ni aaunu paryo nii
अ हा !सुन्दर बन्दीपुर !👌❤️मनै लोभ्याउने रहेछ, सचिन सर !हजुरलाई धेरै -धेरै धन्यवाद ।मन भएर पनि घुम्न नभ्याएकाहरुलाई -हजुरले vlog मार्फत घुमाई दिनुहुन्छ ।हजुरलाई हुदय देखि मुरी मुरी धन्यवाद 💐👌❤️🙏🇳🇵फेरिपनि यस्तै मनमोहक स्थल हरुको भ्रमण गराउनु होला है !👌👍️💐👏🇳🇵बन्दीपुर जस्तै नेपालको प्रत्येक गाउँ ,शहर शान्तिमय र सुरक्षित बनुन् 💐🙏❤️👌👍️🇳🇵👏
हजुर को vlog हेर्दा आफै गयको अनुभव हुन्छ
Thank you for beautiful videos
जति टढा पगे तापनि
पाइलाभरि टेकिन्छ बन्दीपुर
.क्षेत्रप्रताप अधिकारी
धन्यवाद,जन्म जिल्लाको सुन्दर मुहार हेर्न पाइयो !!! ॐ !!!
आह रमाइलो ठाउँ
म पनि छिटै जाने सोचमा
छु
👍️
❤️
🙏 सर नपुग्ने ठाँउ हरु भिडियो मा हेर्न पाउदा धेरै रमाइलो लाग्छ हजुर लाई धेरै धेरै धन्यवाद 👍️
आह्हा सरले निकै राम्रो मादल बजाउनु भयो।👌🙏❤️
बंदिपुर त राम्रै हो नेपालको लागि यूनीक पर्यटक स्थल लाग्यो कुनै दिन नेपाल गएकोबेला घुम्न जानू पर्ला अर्कों राम्रोकुरा त्यहाको प्रख्यात बिध्यालयमा एक जना जापानिज प्रोफ़ेसर हुनुहुँथ्यो होला उहाको काम राम्रो लाग्यो सबै बिधार्थीलाई पास गराउने र मानशिक शुल्क पनि सस्तों उहा ज़ापानीज प्रोफ़ेसर जी लाई हार्दिक नमस्कार 🙏🇳🇵🙏👏👏सचिन जी लाई धेरै धन्यवाद🙏👍
नेपाल को भ्लक भिडियो बनाउने नम्बर एक रोज्नु पर्यो भने पुर्बि ब्लुज हो त्यो भन्दा नि सचिन सरको प्रस्तुति राम्रो लाग्छ कोरिया बसेर पनि म आफै बन्दिपुर घुमेको अनुभव हुने
धेरै राम्रो ठाउँ रहेछ यस्तै यस्तै ठाउँ हेर्न पाईरहु , धन्यवाद
प्रकृतीले भरी पुर्न भयेको बन्दिपुर सारै राम्रो लाग्यो
धेरै धेरै धन्य बात सर हजुर लाई घुम्न नसके पनि हजुर काे भिडियो मार्फत हेर्नु पाईयाे साउदि बाटा हेरिरहेको छु
सर तपाई का सबैजसो विडिओ हेर्ने गर्छु रमाइलो लाग्छ साथै ठाउको वर्णन गर्ने तरिका त अति मन पर्छ ।अब दाङ्ग पनि घुम्नु पर्यो ज्स्ले गर्दा एसियाकै ठूलो उपत्यका दाङ्गमा लुकेर बसेका प्रटकियस्थल बिश्वोको अग्लो त्रिशूल, चमेरेगुफा सात्तलेगुफा,बाह्रकुनेताल ,पुरन्धारा झरना साथै सम्पुर्ण उपत्यका भित्रपर्ने अन्य स्थलहरु विस्वोमाझ पुग्नमा सहयोग पुग्ने थियो कि ।।।
धेरै राम्रो लाग्यो यो भिदियो हेरेको त बन्दिपुर को झल्को मेतियो हेर्दै छु साउदी अरब बात गाउँ मै गए जस्तो लाग्यो धन्यवाद हजुर हरु लाई भिडियो बनाउनु भएको मा ।
तनहुको गौरब पहाडकी रानी बन्दीपुरको प्रचार प्रसार गरिदिनु भएकोमा धन्यबाद
शेयर गरे है सर मैले त लिन्क राखेर ।
Nice. Mero bicharma makwanpurko atihasik sahar bhimphedylai ni yesarinai prakhyat garnuparxa..
शाेर्गै सरि छ हाम्राे तनहाैकाे बन्दिपुर यात्त्रा गरेर पुरै भडियाे सबै लाई देखाउनु भाे बाबू हजुर हरु लाई धन्नेबात
आहा कति सुन्दर सचिन सर ।। तपाईको काम प्रति उच्च सम्मान गर्दछु ।
हाम्रो ठाँउ तनहुँ बन्दिपुर..फुलपाती भाकेर मनकामना आयो बन्दिपुर...
आहा.... अति सुन्दर र मनै लोभ्याउने हिम शिखर र सुन्दर सफा शहर !!
एक पटक अवश्य पुग्नेछु अति रमणिय ठाउ बन्दीपुर !!
धन्यवाद भाई र तपाईको टीमलाई सम्पूर्ण जानकारीको लागि 🙏
सचिन जि नमस्कार तपाईको यो नेपालभरको चित्र युटुबमा हेर्न पाउँदा निकै आन्द लाग्छ।तप्पिइलाई धन्यबाद यस्तै यस्तै कामको लागि शुभकामना।
कति राम्रो बन्दीपुर को बजार सधैँ भरि हेरिरहुँ जस्तो लाग्यो। जति टाढा देखेर पनि नजिक जस्तै लाग्यो। धन्यवाद सचिन्यौपानेज्यू। तपाईँ र तपाईँका टिमहरूलाई 🙏👍😅
आहै निकै सुन्दर शहर हाम्रो बन्दीपुर 🇳🇵🤗🙏
Hjr lai JATA tatai dekhxhu
teita kun solti ho jun video ma pani cmt dira hunx😝😂
Jata pani comments garnu hunxa kam xaina timra solti
Hi
Maile jaha herxu tyahi vetinxe ma matra berojgari hola jati bela ni mbl chalaune vaneko ta yini pani rahixin jhan thulo berojgari rahixa😂😂
बन्दिपुर पुगेपछी सिद्द गुफा जानु भएको भय राम्रो हुन्थ्यो नि नेपालकै ठूलो गुफा हाम्रो तनहु घुम्नु भएको सम्पुर्ण जानकारी राख्नु भएको मा धेरै धेरै धन्यबाद म हजुरको सम्पुर्ण भिडियो हेर्ने गर्छु🙏🙏❤️❤️❤️
आयो आयो सचिन सर को नयाँ सुन्दर भिडियो अब मज्जाले हेरिन्छ।धन्यवाद🙏🙏🙏🙏
लक्ष्मी सर काे चकचक देखिएन,,,, नि भिडियो राम्राे छ युके रेडिङ बाट हेर्दै छु
केबल कार निर्माण हुदै छ रे तेद्को बारे जानकारी पाएन सर बाकि आहा कत्ति राम्रो बन्दिपुर धन्यवाद purviblue 👌👌❤️❤️❤️❤️
धन्यवाद सचिन जि हजुर लाई तनहुँ जिल्ला को पहाड कि रानी सुन्दर नगरी बन्दिपुरको आवलोकन गरिनु भकोमा सो हजुर को युटुब च्यानल मार्फत विश्व सासू पुग्नेछ भन्ने आशा पनि गरेकोछु धन्यवाद !!!😍😍😍🙏🙏
th-cam.com/video/TNzllCHsQf0/w-d-xo.html
Yo हप्ता नयाँ भिडियो अाएन त ,,,, युके बाट रेगुलर भ्यअरस
अहो सचिन जी बन्दीपुर आउनु भएको रैछ तर कस्तो संयोग है भेट्नै सकिएन नि।
साह्रै सु्न्दर भ्लग हजुर। तपाईंको मेहनत र जाँगरलाई त मान्नै पर्छ।
घर बसि राम्रो नेपाल देखियो । मन मोहक स्थान रहेछ बन्दीपुर । धन्याबाद
बन्दिपुर्काे ग्रेट्वाल् घाँसी कुवा काे पनि अबलाेकन् धन्येबाद् शचिन् शर्
नमस्कार हजुर धेरै धेरै धन्यबाद आफ्नो गृह जिल्लाको महिमा सबैलाई देखाईदिनु भयो धन्यबाद साऊदि अरब बाट हेर्दैछु
बन्दीपुर सहरका भवनहरूको वास्तुकला डिजाइन साँच्चै प्रभावशाली छ सानो तर सुन्दर सहर एक पटक घुम्नै पर्ने ठाउँ
सारै मनपर्ने भिडियो बनाउनु हुन्छ धन्यवाद अनि तनहुको ढोरबराहको पनि प्रचारप्रसार गर्नुपर्ने देखिन्छ सर सम्भब भय बनाउनु होला
दामि छ बन्दिपुर बजार।।।।मनै लोभ्याउने हरियाली
Ma bides ma xu tara pani hajur ko vedio le garda nepal ka dherai thau herna paeyo hajur lai dhanyabadh
धेरै धेरै धन्यवाद सचिन सर मनोरञ्जन तथा रमाइलो दृश्य देख्ने अवसर दिनुभएकोमा।।
न्याैपाने सर,मलाइ पनि विद्धुतीय तारकाे जञ्जालले वन्दीपुरलाइ सम्पूर्णतामा पनि अपूर्णताकाे महशुश गरायाे । यस तर्फ सम्वन्धित पक्षकाे ध्यान जावाेस्र भन्दै तपाइलाइ धन्यवाद छ ।
सचिन न्येउपानेभाईले नेपाल को सम्पुण भुभागदेखाईदिनुभयो ।सचिन भाईलाई धन्यबाद ।
पहिले पहिले जस्तो अलि रमाइलो लाग्दैन सचिन सर कहिले backround music फरक हुन्छ फेरि आजभोलि बाटोमा यात्रा गर्दाको भिडियो देखाउनु हुदैन यात्रा गर्दाको भिडियो पनि देखाउनु पर्यो
ghl
D
Ammai sacin je hamro Bandipur ma Aunu vako ma hjur ko Sab Vedeyo herxu yo Vedeyo ta jhan hamro Bandipur sarai khusi lagyo
गौरादह को बजारौ मा माया हाम्रो बस्यो ❤
Love from gauradaha
आहा! कति राम्रो बन्दिपुर धेरै धेरै धन्यवाद सचिन सर
सुन्दर ठाउँ निकै राम्रो भिडियो
आहा मेरो तनहुँ जिल्ला को बन्दिपुर गाउँ ।
पोखरा वरिपरिको नघुमिएको गाँउहरु घुम्नुपर्यो दाजुहरु फेरि 💕
तपाइको ब्याख्यान विधि चै साच्चै सुनिरहुँ जस्तो लाग्छ।😍
hamro desh sundàr desh nepal katti ramài lo bandipur thank you .........❤❤❤❤❤❤❤❤
Nepal ramro xa ra tw hjr pani so beautii full hununxa ni saritaa
हजुरको हरेक भिडियो हेर्न पाउँदा निकै खुशी लाग्यो यहाँलाई धन्यवाद छ म साउदी अरब बाट हेर्दै
वन्दीपुरकाे बजारैमा माया हाम्राे बस्याे ,कसाे गरि भुल्ने हाेला, त्याही नजर रहृयाे ,वन्दीपुरकाे बजारैमा,,, भाइ धन्यवाद बन्दीपुरकाे बहारेमा जानकारी गराउनु
आहा कति राम्रो बन्दिपुर मेरो जिल्ला रमाइलो लाग्छ तर थानी माई भनेको सर जानुस् बसन्त पुर १ मा हाल भानु न पा 7 जानुस् थानी माई काहा रैछ भने थाहा हुन्छ सर
बन्दिपुरमा पनि छ दाइ थानीमाइ!तर प्रख्यात चाहिँ बनसन्तपुरको हो!म पनि भानु १२ बयापानी देखि !झोर्ले🙏
सचिन सर बल्ल हाम्रो घर तिर नि बुग्नु भएछ धन्यवाद तपाईंको सबै भिडियो हेर्ने गर्छु
पाहाडकि रानि बन्दिपुर हाम्रो तनहुको चिनारि अनि समग्रमा नेपाल को एउटा सुन्दर ठाउ
बालेन लाई बन्दिपुर को मेयर बनाइ दियो भने सबै घर भत्काइदिन्छ ।।।
आहा मनै लोभ्याऊने वादल को माहा सागर ।
हाम्रो नेपाल को असाध्यै रमणीय स्थान तनहुँ जिल्लामा रहेको बन्दीपुर यक पटक घुम्नै पर्छ है।
सचिनजी मैले तपाईंका अधिकांश भिडियाेहरू हेरेकाे छु ।सारै राम्राे लाग्छ ।एउटा अनुराेध तपाईं लै भिडियाे बनाउंदा त्याहा पुग्नु भएकाे समय पनि उल्लेख गरिदिनु भए राम्राे हुन्थ्याे ।
धेरै समयको प्रतिक्षामा मेरो गृह जिल्लको vloge आयो
हाम्रो तनहुँ
राम्रो तनहुँ ♥️♥️♥️
धेरै सुन्दर शान्त भुमी ।💞🇳🇵💮🙏👍
रमाइलो छ पुरै तनहुँ जिल्ला नै
Bahut khubsoorat hain Bandipur. Aapke videos kay wajah say main Bandipur kay khubsoorati ko din kay ujale main dekh saki. December, 2021 main gayi thi, par raat main hi dekh saki. Thank You for the beautiful video. Love You Purvi Blues 🥰🥰🥰🥰🥰
Hi. Are you from India? I am from India n planning for from lucknow by roa Kindly suggest may end is good time to visit there n pokhra ....
मलाई चै अत्यधिक महंगो लाग्यो होटलको एक रातको लागत । धन्यवाद सचिन भाई ।
मेरो बन्दिपुर राम्रो बन्दिपुर्❣️💕💕🙏
DAMI LAGYO.JAY HOS PURBELI BLUES
अति सुन्दर बन्दिपुर
The fact that u took a time to stop and explore notre dame school earned my respect.... maile bandipur ko dherai vlog here tara jahile notre dame school ko bare ma nadekhauda maan dukh thiyo..... ma 1997 samma padeko notre dame school sanchikai one of the best school ho.....tapai le tyesko mahatwo bhujera tyaha gayera sister madame sanga kura garnu bhayo tyesko lagi dherai dhanyabad.... pahila tyo sister le hamilai music ra japanese language sikaunu hunthyo aja head teacher hunu bhayecha.....malai tyo sister le dherai chaka chaka nagara bhannu hunthyo....everyone should know that notre dame school is doing a great job by providing high quality education in nepal to people who can't afford expensive school.... notre dame is at the same par if not better than xaviers school at ktm.... i have great memories in that school hopefully i will return there one day to reminisce my old foot steps!!
सुन्दर बन्दिपुर्👌👌
Amazing place, beauty of nature, lovely presentation, thank you so much.
th-cam.com/video/TNzllCHsQf0/w-d-xo.html
thanks for beautiful video🙏🙏🙏👍️👍️👍️
Hajur ko video ramro lagxa sir Namche bazar ko video herna man lagako xa sir placement
15 बर्ष अधि घुमेको याद फेरि ताजा गराईदिनु भयो धेरै धेरै धन्यवाद अहिले बन्दिपुर निकै परिबर्तन र बिकास भए छ
मेरो जन्म थलो हो बन्दीपुर त्यो बेला त बाटो घाटो केही थिएन न गाडी जान्थ्यो आज भन्दा 25 बर्ष अगाडि अहिले सम्म म गाको छैन
Ati sundar
हाम्रो स्याड्जाको कालिगण्डकी गाउँपालिका बिर्घा मिर्मि आलमदेवी सेतिबेनी आउन हार्दिक स्वगत छ सर
धेरै राम्रो लाग्यो दाजु बन्दीपुर(तनहू)
आहा,,हामीलाई घुमाउने सचिन भाइ को मादल बजाइले झन् झनै लठ्ठै बनायो,,,!!
३साल पहिले घुम्न गएको याद आयो।
एकपटक प्युठान स्वोर्गदारि अनि प्युठान को पनि भिडियो बनाउनु होला है
Laxmi sir miss hunubhayo ni ta.
धेरै सुन्दर रहेछ बन्दिपुर सर
Ma ahile japan bat herdai xu hajur ko video sarai maan parxa. .. nepal 🇳🇵 aaya paxi hajur sag ghunne rahar xa..
धेरैमा धेरै राम्रो प्राकृतिक दृश्य
सुन्दर मनमोहक मनै लोभ्याउने प्राकृतिक दृश्यावलोकन घरमै बसेर देखाउनु भयो !!!
धेरैमा धेरै धन्यवाद सचिन सर!!!!❤️❤️💖💖