यस्तै गरी नेपालको प्राकृतिक सुन्दरता हेर्न पाइयोस् 🎉🎉 धेरै धेरै धन्यवाद हजुरको टिमलाई 🎉 आज म एउटा नेपाली भनेर गर्भ गर्न सक्छु। किनभने हजुरको भिडियोबाट मैले धेरै ठाउँको प्राकृतिक सुन्दरता हेर्न पाएको छु🎉 र भविष्यमा ती ठाउँमा सकेसम्म पुग्ने वाचा गर्दछु🎉😊❤️❣️
नमस्कार सचिन सर हजुरलाई एउटा अनुरोध गर्न चाहन्छु सकिन्छ भने लिपुलेक लिम्पी अधुरा कालापानी ठाउँको भिडियो हेर्न पाएको भए मंसारै खुसी हुन्थ्यो हजुर प्रतीक धेरै आभारी हुन्थेँ। सकिन्छ भने ल्याउनु होला
त्यो ठाउँहरुको भिडियो बनाउनत होइन सर त्या हेर्न पनि मुस्कीलको कुरा छरे, भारतले त्यो ठाउँ सम्म नेपालीहरुलाई जान दिदैन। बिध्या चापागाईंको हेर्ने कथामा पनि छ त्यो कुरा।
त्यो ठाउमा भारतको सेना बाहेक कसैलाईपनि जान दिदैन !कुटि, गुन्जी, नाभि,यो तीनवटा गाउँ भारतको पूर्ण नियन्त्रणमा छ! यहाका नागरिकलाई भारतीय नागरिकता दिई सकेको छ कालापानी लिपुलेक पनि भारतलेनै कब्जा गरेको छ!!
हेलो सर नमस्ते साह्रै अति रमाइलो रमणीय गाउँ मलाई चाहिँ साह्रै उत्तम लाग्यो हिखिला गाउँ। र माथिको हिमालको चुचुराहरू डाँडा पखेराहरु एकदम रमनय र आनन्द स्वर्गय ठाउँहरू हाम्रो नेपाल
मरेर स्वोर्ग देखिदैन जिउदै हुदा देख्न पाइन्छ एस्तो स्वर्ग ठाँउ देखाइ दिने हजुरलाई हजुर को टिमलाई धेरै धेरै सम्मान 🙏🙏🙏🙏🙏🙏🙏 तेहाँ बस्नु हुने बासिन्दलाई पक्कै पनी दुख छ बिकास निकास गर्न जरुरि छ सरकारलाई
धेरैमा धेरै राम्रो सुन्दर प्राकृतिक दृश्य मन मन्त्र्मुग्ध बनायो आकर्षक रमाइलो धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️❤️💖💖💖💖💖💝💝💝💝💝🎁🎁🎁🎁🎁🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
धेरै धेरै धन्यवाद सचिन सर र टिमलाई यस्तो सुन्दर प्राकृतिक दृश्यमा अप्रत्यक्षरुपमा भएपनी तपाईहरु सगै रमाउन पाएकोमा ।अनि म युएईमा रहेर पनि नेपालमा नै छु भन्ने भानमा पुर्याउनु भएकोले फेरि पनि धन्यवाद भन्न चाह्न्छु।
अत्यन्तै सुन्दर भिडियो सचिन सर यत्रो दुःख कष्ट सङ्घर्ष गरेर यति राम्रो भिडियो ल्याउनुभएको छ। हजुर त भगवानको एक अंश नै हुनुहुन्छ। आगामी दिन अझ सुन्दर बनोस् त्यसपछि हाम्रो नुवाकोट आउनको लागि पनि अनुरोध गर्दछु।
धेरै धेरै धन्यवाद सचिन सर ।हजुर को प्रयासले हाम्रो दार्चुला को प्रयटन बिकास को लागि महत्त्वपूर्ण सहयोग गर्नु भएको मा ।सबै नेपाली ले दार्चुला को सुन्दरता साथसाथै समस्या पनि बुझ्ने मौका पाउनु भएको मा ।अब दार्चुलाको तल्लो भेग ( लेकम र मार्मा ) को पनि भिडियो बनाउनु होला .।
यसपालिको श्रृङ्खलामा पुर्वी ब्लुसका माध्यमबाट सुदुर पश्चिमका अति नै सुन्दर र मनमोहक स्थान सिद्दटोपी चुचुरोको घरबसिबसि अवलोकन गर्ने मौका दिनुभएकोमा सचिव सर लगायत सम्पुर्ण टिमलाई धन्यवाद छ बन्छ नै Thank you so much, शुभ यात्रा ❤
नमस्ते सचिन ज्यु धन्यवाद छ नयाँ श्रृंखलाको लागि म हजुरको नियमित दर्शक यस्तो सुन्दर दृष्य भएको प्रकृति सुन्दरताले भरिपूर्ण ठाँउमा म जस्तै सर्वसाधारण नेपालीले यो सुन्दर ठाउँमा पाइला राख्न पाउने कहिले ???
म सचिन दाईको नियमित vlog दर्शक हूँ। मैले सम्पूर्ण ब्लग हेरी सकेको छु । नेपालमा एक स्वर्ग र मनोरम शब्दमा मात्रले पढिन्थ्यो । भिडियो हेरेर नेपाल साच्चै अनुपम बरदान हो भन्ने भिडियो ले प्रष्ट पार्दै आउनु भएको छ ।
नमस्कार सचिन सर म यो भिडियो को नियमित दर्शक हु तपाई अब दार्चुला भ्रमण सक्किए पछि सिधै अछाम जिल्ला मा जानु होला जहा नेपाल का चार धाम मध्येकै एक धाम बैधनाथ धाम बार्ह बन्ड अठार खन्ड नामले परिचित रामारोशन पर्यटकीय स्थल आदि छन
नेपाल भित्रको नेपाल चिनाउने प्रयास
साचिकै सराहनीय छ
❤❤❤❤🙏👍🇳🇵
धेरै धन्यवाद सचिन सर सु. प लाई विश्व सम्म देखाईदिनु भयो ❤❤❤
यस्तै गरी नेपालको प्राकृतिक सुन्दरता हेर्न पाइयोस् 🎉🎉 धेरै धेरै धन्यवाद हजुरको टिमलाई 🎉 आज म एउटा नेपाली भनेर गर्भ गर्न सक्छु। किनभने हजुरको भिडियोबाट मैले धेरै ठाउँको प्राकृतिक सुन्दरता हेर्न पाएको छु🎉 र भविष्यमा ती ठाउँमा सकेसम्म पुग्ने वाचा गर्दछु🎉😊❤️❣️
धन्यवाद सचिन सर हाम्रो सुन्दर सुंदर पश्चिम को रमणिय र बिकट ठाउंलाई विश्वसामु पुर्याएर सहयोग गर्नुभयो ❤😊🫡
नमस्कार सचिन सर हजुरलाई एउटा अनुरोध गर्न चाहन्छु सकिन्छ भने लिपुलेक लिम्पी अधुरा कालापानी ठाउँको भिडियो हेर्न पाएको भए मंसारै खुसी हुन्थ्यो हजुर प्रतीक धेरै आभारी हुन्थेँ। सकिन्छ भने ल्याउनु होला
त्यो ठाउँहरुको भिडियो बनाउनत होइन सर त्या हेर्न पनि मुस्कीलको कुरा छरे, भारतले त्यो ठाउँ सम्म नेपालीहरुलाई जान दिदैन। बिध्या चापागाईंको हेर्ने कथामा पनि छ त्यो कुरा।
त्यो ठाउमा भारतको सेना बाहेक कसैलाईपनि जान दिदैन !कुटि, गुन्जी, नाभि,यो तीनवटा गाउँ भारतको पूर्ण नियन्त्रणमा छ! यहाका नागरिकलाई भारतीय नागरिकता दिई सकेको छ कालापानी लिपुलेक पनि भारतलेनै कब्जा गरेको छ!!
नेपाली भुमी नेपाली नै जान नसक्ने कस्तो न्रीर्य बनेको हामी गोर्खाली भन्ने अनि दराउने कुटनीटीक तरीकाले जानू होस सर हामी हेर्न आतुर छौ
लीपिया धुरा लिपु लेक पनि हेर्ने हरु यता हाजिरी गरौं।
नेपालको भूमि मा नेपाली जान नपाउने गणतन्त्र किन चाहियो???
हाम्रो देश नेपाल साच्चै नै प्राकृतिक सुन्दरताले भरिपूर्ण एउटा देश हो, जहाँ शान्त वातावरण अनि मनमोहक दृश्यले साच्चै नै मनै लोभ्याउने ❤
हेलो सर नमस्ते साह्रै अति रमाइलो रमणीय गाउँ मलाई चाहिँ साह्रै उत्तम लाग्यो हिखिला गाउँ। र माथिको हिमालको चुचुराहरू डाँडा पखेराहरु एकदम रमनय र आनन्द स्वर्गय ठाउँहरू हाम्रो नेपाल
मेरो नजिकको गन्तव्य पटक पटक ७-८ चोटि पुगेको ठाउँ सिद्ध टोपी सचिन न्यौपाने जी लाई धेरै धेरै धन्यवाद। लुकेर रहेको ठाउँ सुदूपश्चिम दार्चुला ❤❤️💗
@@aayushkunwar2 त्यति अग्लो ठाउँमा भ्यु टावर भन्दा राम्रो मन्दिर बनाउनुपर्ने गाउँपालिकाको बुद्धि सकिएछ
मरेर स्वोर्ग देखिदैन जिउदै हुदा देख्न पाइन्छ एस्तो स्वर्ग ठाँउ देखाइ दिने हजुरलाई हजुर को टिमलाई धेरै धेरै सम्मान 🙏🙏🙏🙏🙏🙏🙏
तेहाँ बस्नु हुने बासिन्दलाई पक्कै पनी दुख छ बिकास निकास गर्न जरुरि छ सरकारलाई
धेरैमा धेरै राम्रो सुन्दर प्राकृतिक दृश्य मन मन्त्र्मुग्ध बनायो आकर्षक रमाइलो
धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️❤️💖💖💖💖💖💝💝💝💝💝🎁🎁🎁🎁🎁🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
क्या सुन्दर छ है हाम्रो सुदुर पश्चिम ❤ एक पटक घुम्नै पर्ने ठाउँ ❣️
आफ्नो ठाउँको भिडियो हेर्दा गर्व लाग्छ ❤ धन्यवाद हजुर
धेरै धेरै धन्यवाद सचिन सर र टिमलाई यस्तो सुन्दर प्राकृतिक दृश्यमा अप्रत्यक्षरुपमा भएपनी तपाईहरु सगै रमाउन पाएकोमा ।अनि म युएईमा रहेर पनि नेपालमा नै छु भन्ने भानमा पुर्याउनु भएकोले फेरि पनि धन्यवाद भन्न चाह्न्छु।
नेपाल को ठाँउ साच्चै राम्रो छ 🇳🇵❤❤
अत्यन्तै सुन्दर भिडियो सचिन सर यत्रो दुःख कष्ट सङ्घर्ष गरेर यति राम्रो भिडियो ल्याउनुभएको छ। हजुर त भगवानको एक अंश नै हुनुहुन्छ। आगामी दिन अझ सुन्दर बनोस् त्यसपछि हाम्रो नुवाकोट आउनको लागि पनि अनुरोध गर्दछु।
अति रमणीय यात्रा गराउनु हुने मित्र सचिन धन्यवाद हामा पाकृतिकाे सम्मानलाइ पयाटकिय बनाउनसके राजस्वाेबाट देशकाे अाथिकमा सुधार हुने निस्चित देखिन्छ😮
आफ्नै घरमा बसि बसि हाम्रो नेपाल को यति राम्रो दृश्य रमाइला डाडाकाडा हेर्न पाइयो ।❤
क्या सुन्दर ठाउँ । त्यही बस्न जाउँ जाउँ लाग्यो ।
अति सुन्दर हाम्रो नेपाल
धन्यवाद हजुर हरु सम्पुर्ण मा यति राम्रो ठाउ हेर्ने मौका दिनु भयको मा जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏❤️❤️❤️❤️
नमस्कार सचिन सर नेपालको सुन्दर ठाउहरू घरमै बसी हर्न पारेको छु धन्यबाद सचिन सर म सिक्किम बाट।
धेरै धेरै धन्यवाद सचिन सर ।हजुर को प्रयासले हाम्रो दार्चुला को प्रयटन बिकास को लागि महत्त्वपूर्ण सहयोग गर्नु भएको मा ।सबै नेपाली ले दार्चुला को सुन्दरता साथसाथै समस्या पनि बुझ्ने मौका पाउनु भएको मा ।अब दार्चुलाको तल्लो भेग ( लेकम र मार्मा ) को पनि भिडियो बनाउनु होला .।
धन्यवाद सचिन सुदुरपस्चिम को भिजिट गरेको मा
मलाई मनपर्ने ठाउ सिद्द टोपी ❤️
मेरो शुन्दर शान्त अनि विशाल प्रकृति ले भरिएको
देश नेपाल ।।🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
धन्यवाद सचिन दाजु तपाई को नियमित दर्शक दक्षीण सुडान बाट अत्यधीक महङ्गो डाटा कीनेर हेर्दै छु मेरो गृह जिल्ला दार्चुला को डकुमेन्ट्री
पहिलो हेर्ने मान्छे म
Drone बाट लिईएको परिदृश्य साह्रै रमाईलो, आकर्षक तथा मनमोहक!👍
कति राम्रो हाम्रो नेपाल देश 🇳🇵🙏💖💖
सर्व प्रथम सचिन सर लगायत हजुरको टिमलाई हार्दिक नमन🙏
हाम्रो देश नेपाल प्रकृतिले यति सुन्दरता दिएको छ तर देश चलाउने शासक भने यस्तो घिन लाग्दो छ कि
नमस्कार सचिन सर तपाईंको हरेक
भिडियो बाट हाम्रो देश नेपालको हरेक
कुना काप्चा हेर्न पाउँदा धेरै खुशी लाग्छ
यसपालिको श्रृङ्खलामा पुर्वी ब्लुसका माध्यमबाट सुदुर पश्चिमका अति नै सुन्दर र मनमोहक स्थान सिद्दटोपी चुचुरोको घरबसिबसि अवलोकन गर्ने मौका दिनुभएकोमा सचिव सर लगायत सम्पुर्ण टिमलाई धन्यवाद छ बन्छ नै
Thank you so much, शुभ यात्रा ❤
नमस्ते सचिन ज्यु धन्यवाद छ नयाँ श्रृंखलाको लागि म हजुरको नियमित दर्शक यस्तो सुन्दर दृष्य भएको प्रकृति सुन्दरताले भरिपूर्ण ठाँउमा म जस्तै सर्वसाधारण नेपालीले यो सुन्दर ठाउँमा पाइला राख्न पाउने कहिले ???
धेरै धेरै धन्यबाद सचिन सर 😮😮❤❤❤
नियमित हेर्ने दर्शकमा म पनि एउटा पर्छु हजुरको सबै भिडियो हेर्दै आइरहेको छु मलाई साह्रै साह्रै आनन्द आउँछ video हेरेर
अति सुन्दर सुदूरपश्चिमा ❤❤
सचिन सरको भिडियोको पर्खाईमा बस्नुको मज्जा बेग्लै हुन्छ सर ❤
सुन्दर रहेछ यो ठाउ😊 0:54 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇧🇭
अाज त छिटो हेर्न पायौं ❤❤❤
एकदम सुन्दर ठाँउ र भिडियो सचिन सर❤❤❤❤
Outstanding S N for showcasing hidden treasures.
Sarai sundar lagyo yo thau . . . .
Akarkale lu bijokramailo hunegari support garam ta sabailai ma pani gari halxu
Wa sachin sir and team purano yad taja bhayo karma mbhumil ko
नयाँ र सुनदर vlog काेलागि धन्यवाद ।😊
Thanks to you and your entire team.god bless.
पूरा हेरेर मजा आयो ❤️ एक दम राम्रो ❤️
सचिन भाईहरु सबै मा धन्यवाद छ👈️👈️👈️👈️👌👌👌👌♥️♥️❤️🇳🇵♥️♥️🇳🇵
Blessed to have a virtual tour of these beautiful places, thank you ♥️🙏♥️
So beautiful place ❤❤watching from Hong Kong 🇭🇰
बैतडीको पनि भिडियो हेर्न पाइयोस् दाइ ❤😊
अनि खप्तड पनि हेर्न पाइयोस् 🤔😒
भिडियो हेर्दा आनन्द आउँछ दाजु प्रकृति सँगै रमाय जस्तो तपाईं सँगै भए जस्तो महसुस हुने दाजु😂🎉🎉
Hoina aja chadai ayo ta sachin sir❤❤🎉
La hai yeta hajir hou sabei jana❤❤❤❤
So exited ❤❤❤❤ sachin dai and team lots of love 💞💞💞💞💞
आहा कति सुन्दर ❤😊
सचिन सिर अछाम जिल्ला को रामारोशन पनि आउनु पर्यो❤❤
Ati sundar video Jaya Nepal waching uae 🙏
Heaven ❤️🌟
हाम्रो दार्चुला ❤
Huge respect for you. Being a Jhapali it is tough to climb such mountains but you did it.🙏
come on all nepali guys make this channel 1million subscribe ,,..he is doing great i love it...great job guys..keep it up
Aayo aayo haamro fav vlog .... ❤❤❤
Man lovyaune,,dukha vulaune ani ghumne rahar jagaune yati sundar thhau haru.....❤❤❤❤❤.
Sir ko team lai namasker ra badhai dain chahanxu pardes ma baser hajur ko viodhyo harda khusi laghax sir
Sarai ramailo voyo sir
Sundar ati naii sundar drisya ❤❤
Kattiramro thau siddhatopi❤❤❤❤❤❤
नि:शब्द ❤
Tapaiko vidio malai dherai manparcha
अति नै सुन्दर❤❤❤❤❤
हाम्रो निपाल दामी स्वर्ग भन्दा कम छैन।
नमस्कार सचिन सर म कुवेतबाट हेर्दैछु है त❤❤❤❤ ❤❤
thank you soo much sachin sir for promoting Darchula 🙏😍
#अति सुन्दर ठाउँ म पनि कुनै दिन घुम्न आउनेछु पक्कै.?
Sir dolpa humla tira pani aaunu hola ❤❤❤❤
Wow sir ❤❤❤
❤❤❤🎉 Really beautiful I am enjoying thanks bro
Namaste Sachin sir hajur KO video harapaxi mannay hallka hunxa
I am a big fan of Sachin Neupane Dai ❤ Miss you dada ❤
लिपु लेक र लिम्पिय धुरा को बारेमा हजुरले हेर्ने कथा बनाउनु है।हजुरको प्रस्तुती मन् पर्छ
Finally Duty saker herna basiyo love 😘 from Saudi Arabia ❤
woww❤❤❤
म सचिन दाईको नियमित vlog दर्शक हूँ।
मैले सम्पूर्ण ब्लग हेरी सकेको छु । नेपालमा एक स्वर्ग र मनोरम शब्दमा मात्रले पढिन्थ्यो । भिडियो हेरेर नेपाल साच्चै अनुपम बरदान हो भन्ने भिडियो ले प्रष्ट पार्दै आउनु भएको छ ।
म पनि हो
such a heaven sachin sir
I am from kuwait now
Go ahead
Lots of wishes sir
❤ fr. England, Dude ! नमस्ते !🎉
Mero desh,mero desh malai lagx pyaro .......
आहा!❤
Wow ati sundar thau ❤❤❤
शचीन शर नमशकार छ
Ati sundar ❤🙏
Oho kati sundar thau
नमस्कार सचिन सर म मलेसिया बाट
Wow nice keep it up 🥰🥰🙏🙏🙏🙏
धेरै पछि राम्रो भिडियो आयो सोछे जस्तो अन्तिम सम्म हेरियो सर चिसो छ यात्रा गर्दा ख्याल गर्नु होला धेरै माया मिठो सम्झना 😊
As always Amazing videos 📹 👏 🫶🫶❤❤luv 4rm Darjeeling...!
Wahhh❤
Wow beautiful thau x Hamro sudur k garnu rajya le hepeko ho 😢
शानदार बड़े भाई आपके साथ ब्लॉग बनाने का मौका मिलेगा बड़े भाई धीरू देवली जी आपके साथ हैं वह मेरे अच्छे दोस्त हैं
नमस्कार सचिन सर म यो भिडियो को नियमित दर्शक हु तपाई अब दार्चुला भ्रमण सक्किए पछि सिधै अछाम जिल्ला मा जानु होला जहा नेपाल का चार धाम मध्येकै एक धाम बैधनाथ धाम बार्ह बन्ड अठार खन्ड नामले परिचित रामारोशन पर्यटकीय स्थल आदि छन
सबै मिलेर छिटै 10 लाख सब्सक्राईबर पुगाउनु पर्छ❤🎉❤🎉🎉🎉