सैनिक परिवारले माफी नदिए माओवादीका ठूला नेता जेल जान्छन् ? पूर्व राजामाथि पनि मुद्धा चल्न सक्छ

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 ต.ค. 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , TH-cam र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

ความคิดเห็น • 41

  • @ashoksanjel3555
    @ashoksanjel3555 2 หลายเดือนก่อน +1

    तर्कहरु पक्ष प्रतिपक्षमा कम नै छन येसका लागि धन्यवाद सर तर तपाईं जतिको वौद्दिक र चेतनशिल मान्छेले वालसैन्यको प्रयोग,जातियताको बिजारोपण,अायातित धर्मको प्रवर्दन,क्षेत्रियता र भौगोलिकताको बिऊ रोपेर देशको यो हालत बनाऊनुमा तत्कालिन माअोवादि नेतृत्वको नारा र शान्ति सम्झौता पछिको पारा(व्यवहार) नै पुर्ण जिम्मेवार छ तत्कालिन ७ दल कारक मात्र हुन भन्न नसक्नु वौद्दिकताको व्यापार मात्र हो किनकि जनताले भारि मतका साथ जनयुद्द नामको धनयुद्द गरेको तत्कालिन शक्तिलाई राज्य सतामा स्थापित गराएकै थियो।

  • @DurgaPrasadRijal-e8h
    @DurgaPrasadRijal-e8h 2 หลายเดือนก่อน

    त्यसाे भयाे भने सातसालदेखिका ज्यानमारा र अपराधिहरुलाई पनि कारवाहि हुनु पर्छ।

  • @TilakSubba-b8f
    @TilakSubba-b8f 2 หลายเดือนก่อน

    पीडितले कुनै हालतमा न्याय पाउने छैनन।अन्तर्राष्ट्रिय मध्यस्थकर्ताको उपस्थिति हुन नितान्त जरुरी छ।

  • @subodhmaharjan5386
    @subodhmaharjan5386 2 หลายเดือนก่อน

    सहि बिस्लेसर्न

  • @DivyaKc-s4l
    @DivyaKc-s4l 2 หลายเดือนก่อน

    Nice program Saroj Singh thapa sir

  • @rajendrakhatri5281
    @rajendrakhatri5281 2 หลายเดือนก่อน +1

    जनता हुनथे हजुर काे पच्छ्ेमाअब जन्ताल्ुे बुझिसके नकराय हुन्छ ,अबपनि तपाईं हरु ।दाेन्द गराउन खाेजिरहनु भयकाे छ ,नेपाल देश काे लम्बाइ , चाैडाइ कति छ देश बनाउनि िभजन के छ सर सग,

  • @hemkumar-j4k
    @hemkumar-j4k 2 หลายเดือนก่อน

    ❤❤

  • @Delje960
    @Delje960 2 หลายเดือนก่อน

    दुर्गा प्रसाई जस्तो साहसि शासक आउन जरुरी छ नेपाल मा

  • @bhimacharya7680
    @bhimacharya7680 2 หลายเดือนก่อน +1

    मान्छे मार्ने हरुलाई,आममाफि दिने कुरै हुँदैन। कानुनबमोजिम सजाय हुनुपर्छ।

  • @mohansinghmahara9548
    @mohansinghmahara9548 2 หลายเดือนก่อน

    राम्रो बिस्लेसन

    • @alxra1_e909
      @alxra1_e909 2 หลายเดือนก่อน

      73/74 बाट 32 भैसक्यो अब 84 साल पछी कन्फर्म एक हुन्छ

  • @shyambista7753
    @shyambista7753 2 หลายเดือนก่อน

    अव नयाँ नयाँ पार्टी आए मिसन चौरासि आएपछि यो छानबिन सुरु गर्नु पर्ने छ तव पुराना पार्टीकाले अनुसन्धान गर्ने छ तव मात्र सत्य हुन्छ

  • @AshokSunar-en1bt
    @AshokSunar-en1bt 2 หลายเดือนก่อน

    Greatar Nepal ko jay❤️🌹🌍🇳🇵💔🌈👹😭😅🎇

  • @NabinaAle-om2hp
    @NabinaAle-om2hp 2 หลายเดือนก่อน

    सबै भन्ना ले कति जना छ र आठ दस जना को समूह हो क्यारे सबै मिलेर के नै हुने हो र

  • @purnarimal5820
    @purnarimal5820 2 หลายเดือนก่อน +2

    यि दलाल भ्रष्टहरुले अझै नेपाल आमा को रगत चुसेर नमरुन्जेल छोड्ने भ‌एनन् ।राजा रहुन्जेल पनि यिनै भ्रष्टहरुले राजालाई रिझाएर नेपाल आमाको रगत चुसिरहे ।हजारौं नेपाली जनता को बलिदान बाट स्थापित लोकतांत्रिक गणतंत्र मा पनि उनै भ्रष्टाचारी हरुले नेपाल आमा को रगत चुस्न छोडेनन् दुखद् कुरा हो।

  • @tejendrashreesh3538
    @tejendrashreesh3538 2 หลายเดือนก่อน

    यस्ता त् मान्छे छन् अनि हुन्छ ...

  • @birendragautam5445
    @birendragautam5445 2 หลายเดือนก่อน

    सबैभन्दा बढी त तत्कालीन साहिसेना भनिने सेना बाट गरिब र तल्लो बर्गका धेरै मानिस मारिएका र यौनजन्य अपराध भएका छ्न।
    के सेनालाई कार्बाही गर्न सक्छ सरकारले?

  • @krishnajeebanepali7521
    @krishnajeebanepali7521 2 หลายเดือนก่อน

    रजौटे र दरवारिया सन्चार माध्यम भन्ने प्रस्टै देखिने रहेछ कार्यक्रमको लिस्ट हेर्दा😂

  • @ramkumarshrestha3121
    @ramkumarshrestha3121 2 หลายเดือนก่อน

    प्रचण्ड र माएबीदी जति दोसी छन ,त्ये भन्दा बढी ज्ञानेन्द्र र काङ्ग्रेस एमाल् पनि छन, हत्यारा र अपरीधिसित सान्ति सम्झैता किन गरेको?

  • @binrai1826
    @binrai1826 2 หลายเดือนก่อน

    प्रचण्ड जब सत्तामा बिराजमान हुन्छ तब सेरे केपि जस्ता जातीय बादिका मोहमा ब्यतित गर्छन।उछिट्टेर बाहिर निक्लेपछी दलित पिछडिएका बर्ग जनजाति आदि भनेर कुर्लिन थाल्छन।यसरी बाहुनका असली रुप देखाइ रहेका छन।

  • @rajendrapokharel5987
    @rajendrapokharel5987 2 หลายเดือนก่อน

    जिजो जनता सर्बोपरी भन्दै जनतालाइ लडाएका र मराएका नेताहरु आज आफैलाइ सर्बोपरी भन्दै बिदेशीको खेताला बन्दै देश लुट्दैछन,यस्ताको के आसागर्नु?काम सकियो दु:ख बिर्सियो।मरेका मरिहाले बाँचेकालाइ खाडी पुर्‍याए,बांकी के छर?

  • @DivyaKc-s4l
    @DivyaKc-s4l 2 หลายเดือนก่อน

    Malai saroj singh thapa ko prasna saili ramro lagxa

  • @nakulkumarojha8857
    @nakulkumarojha8857 2 หลายเดือนก่อน +1

    हाहाहा

  • @nirbahadurshrestha9827
    @nirbahadurshrestha9827 2 หลายเดือนก่อน

    सेनाबाट मारियका 3 गुणा बढि पिडितले चाहि लाटोले पापा हेरेर बसेझै बस्छन्?

  • @mohangorkhali9983
    @mohangorkhali9983 2 หลายเดือนก่อน

    जनता को छोराछोरी मार्न आदेश दिन शेरे, त्यति बेला को सर सेना पुलिस को मान्छे लाई माओवादी का परिबार ले मुद्दा हाले भने के हुन्छ??

  • @Anukumari-n1n
    @Anukumari-n1n 2 หลายเดือนก่อน

    यो वकिल अपरधिहरुको संरक्षण गर्ने दुष्ट हरमखोर हो

  • @ranbahadurbk148
    @ranbahadurbk148 2 หลายเดือนก่อน

    माओवादी को नाम्मा यतन दियेर हत्या गर्नेपुर्ब साहिसेना लाई जेल मा कोज्ने नाहि जनता का छोराछोरी लाई बेपत्ता तत्कालीन राज्य सन्चालन गर्नेजेल जनछन कि नाहि

  • @arjungurung3738
    @arjungurung3738 2 หลายเดือนก่อน +4

    माओबादी एक भयेर यी दुई हुडार लाई निकालेर फ्याकिदेउ बरु माओबादी केही रहेछ ओलि र सेरे भन्दात सबै माओबादी एक हुनु होस?

  • @LaxmanThapa-j8s
    @LaxmanThapa-j8s 2 หลายเดือนก่อน

    Ani gynendra,kp,sera chai tero hajur bau hun...

  • @वैकुण्ठनाथपाैडेल
    @वैकुण्ठनाथपाैडेल 2 หลายเดือนก่อน

    देश र जनता वैक र व्यपारीलाई लुटने र,साथै विद्राेही कार्यकर्ता मार्ने परम उद्यले मात्रै गरीएकाे सरकार पक्ष गिरीजा विद्राेही पक्ष मावाेवादी यी दुईधार मिलेर गरिएकाे नाम मात्रैकाे जनआन्दाेलमा जुन दाेहराे भिडण्ट मात्रै नभै मुला काटे जस्थाे मार्ने र मराउने खेला गरे तर आज शत्ताधारी दुवै पक्ष घाँटी जाेडदै सरकारमा भएका तस्करका नाईकेहरुले गर्ने नाटक मात्रै हाे पिडीत र साेसितले न्याय पाउदैनन याे चालबाजि मात्रैहाे टुङ्गाे लाग्दैन ।

  • @film1.3msubscribers77
    @film1.3msubscribers77 2 หลายเดือนก่อน

    Sena Ra maobadi ko Dubai jail jancha

  • @bhugol123
    @bhugol123 2 หลายเดือนก่อน

    इश क्रुर तरिकालेत सैनिकले माओबादि मारेको छ। बुझिस्।

    • @bhimacharya7680
      @bhimacharya7680 2 หลายเดือนก่อน

      बिधालयको,कोठामा,पढाउँदैगरेका, माष्टर मुक्तिनाथ अधिकारी ला,बाहिर बोलाएर रुखमा, बाँधेर कन्चटमा पेस्तोल दागेरमारेकोलाई,के, भन्ने?

  • @subashbaral7357
    @subashbaral7357 2 หลายเดือนก่อน

    यस्ले भन्दै मा हुन्छ बिदेशी को दाना पानी खाएर निर्दोष जनता मार्ने अहिले आएर आम माफी चाहियो इनलाई। गाड मा डन्टा हान्नुपर्छ

  • @roshansunar4364
    @roshansunar4364 2 หลายเดือนก่อน

    सबै माउ/खाउ बादि एक ठाम मा रे 😂 फेरी जंगली बन्छौ कि गुफा पस्छौ 😅🤣🤩2051 सालको एमाले काे आफ्नो गाउँ देश आफैं बनाउने विकासको क्रान्ति रोक्ने राष्ट्र घाटी परदेशी कम्फर्टटेबुल बादि खाओबादी 👈

  • @unec1237
    @unec1237 2 หลายเดือนก่อน

    Sapp mawbadi Aktagrnu

  • @sherjungthakuri7283
    @sherjungthakuri7283 2 หลายเดือนก่อน

    Yo budo jatha sere sangha bidhora garne 170002 manche marne raja lai dos laoune thukka buda om shanti 😢😢