राष्ट्रवादी साथी हरु १ हुनु को विकल्प छैन राष्ट्रवादी साथी हरु हाम्रो अभियान मा जोडिनु होला। राजा लिउ देश बचाउ ❤🚩🇳🇵 राष्ट्रवादी साथी हरु suscribe गरी हाम्रो अभियान मा जोडिनु होला ❤
सुशील पाण्डेले आज लिएको इन्टरभ्यु ठिक्क बोले नत्र धेरै बोल्ने जथाभावी बोल्ने गरेर सुन्नै मन लाग्दैन थियो युब राज घिमिरेको इन्टरभ्यु भनेर हेरेको राम्रो लाग्यो यसरी नै बोल्नु अब देखि
ब्यक्तिगत भौतिक सम्पत्ति सम्माननिय प्रधानमन्त्री सरह नेपालको भुमि वा प्रकृति आमालाई समर्पण, प्रकृति कानुन वा धर्म र प्राकृतिक समाजवाद आर्थिक निति एक मात्र निकास हो भन्ने मात्र सार्वजनिक धारण हो भन्ने मेरो बिचार हो ।
बंगलादेशमा त जनता र देशकाे लागि सैनिक सुरक्षाले जनताकाे आन्दाेलनकाे कदर गर्दै साशकलाइ नै नैतिकता र कर्तव्यकाे वाेध गराए तर नेपालमा दलका पाल्तुले नागरिककाे आन्दोलनलाइ सहयाेग गर्लान र? नेपालका सुरक्षा,राजनितीक र निकाय संयन्त्र एकैसाथ संग रहेका छन् यै प्रणालीमा रमेका छन्
लाेकतन्त्र र गणतन्त्रको नाममा , साेझासाझा नेपालीको नाम बेचेर बिदेशी काे स्वार्थमा लादिएकाे याे विधि र प्रणाली नेपालीको हितका लागि हुदै हाेइन ।जुन पुष्टि भइसक्यो ।
मावोबादिले अब पुनरागमन गर्ने यौतै मात्र मार्ग छ त्यो 3 खम्बा जो देश र नागरिक लाई बलियो बनाउछ फिर्ता ल्याउने ल्याकत राख्नुपर्छ 1)संबैधानिक राजसस्था 2)प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री।3)सनातन सापेक्ष हिन्दुराज्य
यि सबै दलका ठूला भनाउँदा नेताहरु बिदेशी का हलि मात्र हो किनभने बौदेल्य, लोकतन्त्रे, गणतन्त्रे लगायत सबै ब्यवस्था बिदेशी को लगानीमा ल्याएको जगजाहेर छ तेसैले जनता र देश को बिकाश गर्ला भन्नु अाकाश को फल झर्ला र खाउँला भन्नु मात्र हो है।
चित्तबुझ्दो विस्लेषण। अति भए खति हुन्छ भन्थे। नेता र पार्टीहरुलाई मात्र खति भए त ठीकै हो नेपाल र नेपालीलाई नै खति भए अरु ५० वर्ष नेपाल अस्थिरतामा जानसक्छ। बेलैमा बिचार गरेस।
बेइमान, भ्रष्ट , ठगहरुको पक्षमा आन्दोलन गर्नुभन्दा सहकारी पीडितहरुको पक्षमा आन्दोलन गरौ। रवी, छवि , जिबि, कुमार रम्तेल, गीता बस्नेत , धनराज , ॠषीकेश, सुनिता तामाङ , केबि उप्रेती , सिबि लामा, इच्छाराज तामाङ , देव कुमार नेपाली लगायत अन्य सहकारी ठगीमा दोषी देखिएकाछ्न । यिनीहरूले लाखौं नेपाली जनतालाई रुवाएकाछ्न । यिनीहरू ठगीमा संलग्न भएको भनी अदालतले हेरिरहेको छ । यस्ता भ्रष्ट , जनतालाई ठगी गर्ने बेइमान, ठगहरुलाई पक्राउ गरि अनुसन्धान गरि कडा कानुनी कार्वाही गर्नुपर्छ। रवी लामिछानेको श्रीमती निकिता पौडेलको पनि सहकारी ठगीमा नाम आएको छ ।
Gausala darmsala kanda ma बलेन सहि छन् .! कानुन सबैलाई बराबर र कडा हुनुपर्छ. न 10000 बिगा all Nepal मा लिज लिएर कब्जा हुन्छ बिदेसि सक्ती दलाल देखी सावधान रहनुपर्छ
नेपालमा परिवर्तन सम्भव छैन। तीन कारण : १. एक तिहाई जनता देश बाहिर छन् - बचेकुचेकाहरु अशक्त र वृद्ध छन् र उनीहरुको पनि परिवार बाट कोहि न कोहि बाहिरै छ। २. राज्यका हरेक तप्का - चाहे त्यो प्रहरी प्रसाशन होस्, चाहे कर्मचारी, चाहे न्याय ! सबैतिर राजनीतिक नियुक्ति नै हावी छन् - वा भनौं कार्यकर्ता भर्ति भएका छन्। ३. नेपालीहरु निरिह छन् - परिवर्तन गर्न सकिन्छ भन्ने न भरोसा छ न कुनै आत्मबल नै ! त्यसमाथि समाज विभाजित छ । हामीमा अरुको आशभरोसा गर्दै बस्ने बानी परिसकेको छ !
नेपाली पहिचान एक देशको रूपमा छदैछ।नेपाली पहिचान भित्र एकैनास छैन।त्यो स्वीकार गर्दा के खराब भयो।कि त भन्नुपर्यो।नेपाली भनेछी एउटामात्र जाती एउटामात्र भाषा एउटामात्र संस्कृति हो होइन भने बिभिदतालाई किन स्वीकार गरिदैन।जतिसुकै ठुलो बुद्धिजीवी पत्रकार भएपनी महेन्द्रवादी चिन्तन कायम छ।अबको जमानामा यो चल्दैन।नेपाल सबै नेपालीको हो।भूगोललाई नेपाल मान्ने त्यस भूगोलमा बस्नेलाई नेपाली नमान्ने यो मनोवृत्तिले नेपाली नेपाली बिच एकता कायम रहन्छ?
सुशील जि, तपाइहरु जस्तोलाई राजाको बारेमा यत्रो टाउको दुखाई किन होला ? के यिनै दल र नेताहरु बपौती हो र यो देश ? त्यसैले अब तपाईहरु पनि सच्चिनुहोस, यदि देश चाहिएको हो भने !
कीन ? आेली रहदैनन भन्दै हो यी बिदेसीका मानव रुपी अदृश्य शक्ति राक्षेस धन्नकारी दानव हरु होइनन् नेपाल देशमा देश र जनता को सरकार नै नभएको कयी बर्ष भयो होला तपाईं पत्रकार बन्दु र बक्ती दुबै लाई मएक मुर्खको प्रष्ण यो छकी यी बिदेशी मानव रुपी अदृश्य शक्ति हरु विशाल बुध्द धर्ती भित्र भितर्यएपछी दरबार भित्र दरबार को सल्लाहकार जोतीस बैदे राजगुरु र डाक्टर भनेर नियुक्ति गरेपछी दरबार कब्जा गर्दै राजा र प्रजाको नजर बन्दगर्दै प्राचीन सनातन देखीनै बुध्द सभ्यताको बुधिज्म कींडम विशाल बुध्द धर्ती दुईतिहाई भन्दबडी ठाडो निलर तेस्रो हगेपछी सुघाउली सन्धि राष्ट्रघाती हो भन्दै बचेकुचेका बुध्द धर्ती तीनै मानव रुपी अदृश्य सक्ती हरुका एकजत्थ ले नै कब्जा गर्दै शाह बंशिय राजा हरु लाई खोपा को देवता र बिष्णु को अवतार बनाउदै राजा र प्रजाको नजर बन्दगर्दै पराधिन मानव रुपी अदृश्य शक्ति राक्षेस दानव धुन्नकारी लेणडुपे सभ्यताको रंगभेद र पानी देखीनै बिभेदगर्ने सतिजानु पर्ने नरबलि दीने नरधुब दीने काटो खाने बुध्द धर्तीका बुध्द सभ्यताको जन्म सीध्दि बुधिष्ट धर्म लम्बि हरु लाई वीर गोर्खाली बीरमसान वीर नेपाली बनाउने बिज्ञान बिनाको धर्म शिक्षा दीक्षाका कुसासन संस्कार ल्याएर पराधिन लेणडुपे बिस्तार बादीकरण गर्दै ल्याए देखीन यता को सबै एकै हुन सुघाउली सन्धि ?
राष्ट्रवादी साथी हरु १ हुनु को विकल्प छैन राष्ट्रवादी साथी हरु हाम्रो अभियान मा जोडिनु होला। राजा लिउ देश बचाउ ❤🚩🇳🇵
राष्ट्रवादी साथी हरु suscribe गरी हाम्रो अभियान मा जोडिनु होला ❤
🎉🎉🎉
😊😂 1:45 😮 ok
कुरो ठिकै हो, ओलिको बयबहारले गर्दा उ र उ जस्तो नेताहरु सत्तामा रहनु देशको लागि घात हुन्छ।🇳🇵🇳🇵🇳🇵🇳🇵
जय नेपाल जय नरेश
अबको बिकल्प नै राजा ज्ञानेन्द्र शाह हो ❤❤❤
यकदमै सहि बिचार राख्नु भयो युवराज ज्यु अब राजसंस्थाको पक्षमा सबलागौ
राजाले शैनिकको सहायताले भारत चीन अमेरिकालाई कन्भिन्स गरेर सत्ताको छाता ओढ्ने हिम्मत गर्नुपर्छ।
राजसंस्थाको आवस्यक अपरिहार्य थियो अब सक्रिय राजतन्त्र नभैनहुने भैसक्यो
शतप्रतिशत सही विवेचना
Special salute sir for true analysis about contemporary issues
के गरे कसो गरे भनी बिगतको देस वा बिदेशको इतिहास खोतल्नु भन्दा अब कसरी नेपाल बचाउने भन्ने मेरो धारण सार्वजनिक धारणा हो ।
संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता नेपाली नागरिककाे चाहना थिएन ।
लाडो मुखमा मुजी तेरो बाउलाई बा भन्न सिक
सहि भनाई वरिष्ठ पत्रकार युवराज ज्यु❤❤
युवराज सरको बिचारमा म १००% सहमत
सुशील पाण्डेले आज लिएको इन्टरभ्यु ठिक्क बोले नत्र धेरै बोल्ने जथाभावी बोल्ने गरेर सुन्नै मन लाग्दैन थियो युब राज घिमिरेको इन्टरभ्यु भनेर हेरेको राम्रो लाग्यो यसरी नै बोल्नु अब देखि
,कि हिजाे के थियाे तर रास्वपा बिकल्प शक्तिकाे रूपमा देखीएकाृ छ युवाहरूसंगठित हुन आबश्यक छ। संचार माध्यामहरू पनि बैकल्पिक शक्तिलाई साथ दिनु पर्छ ।
ब्यक्तिगत भौतिक सम्पत्ति सम्माननिय प्रधानमन्त्री सरह नेपालको भुमि वा प्रकृति आमालाई समर्पण, प्रकृति कानुन वा धर्म र प्राकृतिक समाजवाद आर्थिक निति एक मात्र निकास हो भन्ने मात्र सार्वजनिक धारण हो भन्ने मेरो बिचार हो ।
अपराधी नेतालाई जवाफदेही बनाउने विशेष रोल /दायित्व मिडियामा छ तर मिडियाकर्मी नै अपराधी नेताका झोले र चाकरजस्ता भएर देशमाथि सङ्कट आउन लाग्यो ।❤❤❤❤❤❤❤❤❤
सुरेन्द्रजीले धेरै प्यार प्यार गरेनन् आज । अपराधी नेता भन्दा जनताकाे आन्दाेलन ठीक हुन्छ।
नैतिकता चैं दलालहरुमा अनुपस्थित छ ।
हैट बौद्धिक मान्छे भनेको त घिमिरे जि त झनै यथास्थितिवादी र फटाहा पो रैछन!
बंगलादेशमा त जनता र देशकाे लागि सैनिक सुरक्षाले जनताकाे आन्दाेलनकाे कदर गर्दै साशकलाइ नै नैतिकता र कर्तव्यकाे वाेध गराए तर नेपालमा दलका पाल्तुले नागरिककाे आन्दोलनलाइ सहयाेग गर्लान र? नेपालका सुरक्षा,राजनितीक र निकाय संयन्त्र एकैसाथ संग रहेका छन् यै प्रणालीमा रमेका छन्
नेपालको भुराजनीति र नेपाली सभ्यताले गर्दा नेपालमा राज संस्था अनिवार्य आवश्यकछ
Great to hear from yuvraj sir
Absolutely 100% right kura garnu vhayo Hajur lai Naman 🙏🏻🇳🇵🇳🇵
मेरो टिप्पणी पाठक बृन्द समेतमा प्रतिकुल हुन जादा क्षमाप्रार्थि छु ।
एकदम सहि भन्दै हुनुहुन्छ उहाँ सर बरिष्ठ बुद्धिजीवी र अगुवा पत्रकार युवराज सर। 💚
ओली हरू ले देश तहसनहस नै पार्न लागे। 😢
लाेकतन्त्र र गणतन्त्रको नाममा , साेझासाझा नेपालीको नाम बेचेर बिदेशी काे स्वार्थमा लादिएकाे याे विधि र प्रणाली नेपालीको हितका लागि हुदै हाेइन ।जुन पुष्टि भइसक्यो ।
❤
सुशील जि यस्तै सुशील भएर पाहुना संग बोल्नुस् हामी स्रोता लाई सुन्दा आनंद लागोस तपाई त पाहुना संग आबेगमा आक्रोशमा प्रश्न सोधेँने गर्नुहुन्छ !
नेपालमा जनता थोरै मात्र छन धेरै पाटीका दाश झोले र भाट मात्र छन है हजुर ।
एक मिनेट पर्खनुहोस्, म आउँदैछु।
राजा लाई सम्मान पुर्बक स्थान नदिय सम्म भ्रष्ट को रजगज बन्द हुदैन राजसस्था यो देश को निर्माण गर्ने सस्था र यकता अनि पहिचान अनि स्वाभिमान को प्रतीक हो।
मावोबादिले अब पुनरागमन गर्ने यौतै मात्र मार्ग छ त्यो 3 खम्बा जो देश र नागरिक लाई बलियो बनाउछ फिर्ता ल्याउने ल्याकत राख्नुपर्छ 1)संबैधानिक राजसस्था 2)प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री।3)सनातन सापेक्ष हिन्दुराज्य
धरको झगडामा सधै विदेशीलाई दोश दिएर हुन्छ?
Yubaraj Ghimire ji, you are People's journalist People's voice
Prof.Dr.Mukunda Gajurel
परीवर्तनको लागि केही गरौं, नेताहरूको पापको सीमा नाघ्यो 😂
Absolute interview
जय नरेशराज 💝🌹💝💝
यि सबै दलका ठूला भनाउँदा नेताहरु बिदेशी का हलि मात्र हो किनभने बौदेल्य, लोकतन्त्रे, गणतन्त्रे लगायत सबै ब्यवस्था बिदेशी को लगानीमा ल्याएको जगजाहेर छ तेसैले जनता र देश को बिकाश गर्ला भन्नु अाकाश को फल झर्ला र खाउँला भन्नु मात्र हो है।
You are absolutely correct .
Ati ramro bisleshan
Language of intellectual personality !!! Respect n love your presentation !!!
आज्को पत्रकार को सोध्ने शैली र सुन्ने धैर्यता राम्रो लायो यस्तो भयो भन्ने आलोचना भयपनी नागरिक मा सुन्न र बुझ्न कौतुहलता र बार्तालाप रोमान्चित हुन्छ।
चित्तबुझ्दो विस्लेषण। अति भए खति हुन्छ भन्थे। नेता र पार्टीहरुलाई मात्र खति भए त ठीकै हो नेपाल र नेपालीलाई नै खति भए अरु ५० वर्ष नेपाल अस्थिरतामा जानसक्छ। बेलैमा बिचार गरेस।
Salute both of you Great analysis
21औ सताबदिमा पनि राजा खोज्नु भनेको मूर्ख र अशिक्षित प्रानी हो।
बिश्व बाट अमेरिकी साम्राज्यवाद को अन्त्य नहुन जेल हाम्रो देशमा अस्थिरता रहिरहन्छ ।किनभने यहाँका सबै दलालहरुलाइ पालेको छ
True analysis sir!
Very good 👍 Yub raj sir.
बेइमान, भ्रष्ट , ठगहरुको पक्षमा आन्दोलन गर्नुभन्दा सहकारी पीडितहरुको पक्षमा आन्दोलन गरौ।
रवी, छवि , जिबि, कुमार रम्तेल, गीता बस्नेत , धनराज , ॠषीकेश, सुनिता तामाङ , केबि उप्रेती , सिबि लामा, इच्छाराज तामाङ , देव कुमार नेपाली लगायत अन्य सहकारी ठगीमा दोषी देखिएकाछ्न ।
यिनीहरूले लाखौं नेपाली जनतालाई रुवाएकाछ्न ।
यिनीहरू ठगीमा संलग्न भएको भनी अदालतले हेरिरहेको छ ।
यस्ता भ्रष्ट , जनतालाई ठगी गर्ने बेइमान, ठगहरुलाई पक्राउ गरि अनुसन्धान गरि कडा कानुनी कार्वाही गर्नुपर्छ।
रवी लामिछानेको श्रीमती निकिता पौडेलको पनि सहकारी ठगीमा नाम आएको छ ।
Yubraj sir is extremely right!
Dherai ramro vishleshan
तपाईंले कसतोदुधकोदुधपानीकोपानीछुटयाइकुरागरनुभयोसबैनेपालीकोचिततबुकोहोलामेरेअतीचिततबुझयो
राजा चाहियो।
बर्सौ प्रदेश बसेर पनि दशै बिदा तेसै अस्विकार गरेको छैन जुन दिन इ दलाल फाल्ने सडक आम्दोलन सुरु हुन्छ पूरा आम्दोलन मा सहभागी हुन छुट्टी लियर आउछु☝️
सहि बिश्लेषण
जय जय होस् हजुर।
राम्राे विश्लेषण ।
नमन❤❤❤❤❤
समय सान्दॅभिक अभिव्यती।
Gausala darmsala kanda ma बलेन सहि छन् .! कानुन सबैलाई बराबर र कडा हुनुपर्छ. न 10000 बिगा all Nepal मा लिज लिएर कब्जा हुन्छ बिदेसि सक्ती दलाल देखी सावधान रहनुपर्छ
Jayades jaya janta jaya Nares.
नमस्कार 🎉सुसिल पाण्डे.
SATYA TATHYA REAL ANALYSIS SIR ...🎉🎉
Absolutely correct analysis by Sr journalist Yuba Raj Ghimire
❤❤❤❤❤❤
Right
Good analysis great युवराज घिमिरे आजचाइ यो बाठाे पत्रकारको दिमागमा घाम लाग्यो की
Very nice and logical analysis...
RSS ले नेपालको हित चाहदैन
Good analysis. Desh lai rajsanstha chahinchha.
तपाईं हरुको याे संवाद "दूधको साँची बिरालो"भने जस्तो मात्र हो।
Good interview!
King is needed ❤
this is the right conversation
आजबोलेको कुरालाई सामान्य निम्तियो
Ramro kuro garnu vo sir thank you
👍️🙏🙏🙏🙏
नेपालमा परिवर्तन सम्भव छैन। तीन कारण :
१. एक तिहाई जनता देश बाहिर छन् - बचेकुचेकाहरु अशक्त र वृद्ध छन् र उनीहरुको पनि परिवार बाट कोहि न कोहि बाहिरै छ।
२. राज्यका हरेक तप्का - चाहे त्यो प्रहरी प्रसाशन होस्, चाहे कर्मचारी, चाहे न्याय ! सबैतिर राजनीतिक नियुक्ति नै हावी छन् - वा भनौं कार्यकर्ता भर्ति भएका छन्।
३. नेपालीहरु निरिह छन् - परिवर्तन गर्न सकिन्छ भन्ने न भरोसा छ न कुनै आत्मबल नै ! त्यसमाथि समाज विभाजित छ । हामीमा अरुको आशभरोसा गर्दै बस्ने बानी परिसकेको छ !
Raja aau des bachau
जय काठमाडौ माहानगर पालिका।
नेपाली पहिचान एक देशको रूपमा छदैछ।नेपाली पहिचान भित्र एकैनास छैन।त्यो स्वीकार गर्दा के खराब भयो।कि त भन्नुपर्यो।नेपाली भनेछी एउटामात्र जाती एउटामात्र भाषा एउटामात्र संस्कृति हो होइन भने बिभिदतालाई किन स्वीकार गरिदैन।जतिसुकै ठुलो बुद्धिजीवी पत्रकार भएपनी महेन्द्रवादी चिन्तन कायम छ।अबको जमानामा यो चल्दैन।नेपाल सबै नेपालीको हो।भूगोललाई नेपाल मान्ने त्यस भूगोलमा बस्नेलाई नेपाली नमान्ने यो मनोवृत्तिले नेपाली नेपाली बिच एकता कायम रहन्छ?
एमाँले कँरेसका पाटी नेता कार्यकर्तामा कोही चोखो छैन एसकारण रबिको रज्निती सक्ने चाल २ पाटीले चलेकोहो देस जनता भाडमाँ जायोस तर फटाहा बाचिरहोस
सुशील जि, तपाइहरु जस्तोलाई राजाको बारेमा यत्रो टाउको दुखाई किन होला ? के यिनै दल र नेताहरु बपौती हो र यो देश ? त्यसैले अब तपाईहरु पनि सच्चिनुहोस, यदि देश चाहिएको हो भने !
यो प्रश्न पत्रकार ज्यु ओली ,देउवा, मा कु ने र माओवादीलाई सोधे सहि जवाफ दिन्छन कि दिदैनन हेरौं !
Lov Lalach Jharlara KhaUla Vanne Prabriti Habi xa Hajur
षडयन्त्रपुर्बक स्वार्थी बिदेशीको बिचार बोक्ने भरिया नेतृत्वलाई बाईकटगर्दै राजसंस्था सहितको हिन्दुसापेक्ष शासन ब्यबस्थाको बिकल्प छैन नेपालमा।
अहिलेको बेथिति जनताको असन्तुष्टको फाइदा राजवादीहरु उठाउनु खोज्नु यो मुर्खता मात्र हुनेछ ।
कति सजन यो
Oli ko karan barbad
के को राजा?गणतन्त्र जिन्दावाद!!
सुशील पाण्डे 👌👍️🙏
योदेसकोसेनापनिझोलेकोझोलेभयोबिडम्मनाजनताजागेभनेइनकाहतियारइनइलाइघातहुनेछ
Dr Surendra Kc Sir lai Leunu Paro Hau Sushil G
Susil lanthu patrakar ghimeray best bhanai
Best interview with ghimere sir
आजबोलेकोसत्यहोयुबराजको
त्यती धेरै नेपालीलाई बिचल्ली बनाएको दुष्टको रातो कार्पेट प्रकृतीक बितन्डाका बेला मुतको न्यानो, अर्थ न बर्त।
Ak dam Sahi Vannu vo
Sahiho
Yuvraj.sir.aparadhi.papi.thag.netako.bhadapho.garidiun.des.gayo..tapai.ko.bichar.prati.janatako.bharosa.chha
कीन ? आेली रहदैनन भन्दै हो यी बिदेसीका मानव रुपी अदृश्य शक्ति राक्षेस धन्नकारी दानव हरु होइनन् नेपाल देशमा देश र जनता को सरकार नै नभएको कयी बर्ष भयो होला तपाईं पत्रकार बन्दु र बक्ती दुबै लाई मएक मुर्खको प्रष्ण यो छकी यी बिदेशी मानव रुपी अदृश्य शक्ति हरु विशाल बुध्द धर्ती भित्र भितर्यएपछी दरबार भित्र दरबार को सल्लाहकार जोतीस बैदे राजगुरु र डाक्टर भनेर नियुक्ति गरेपछी दरबार कब्जा गर्दै राजा र प्रजाको नजर बन्दगर्दै प्राचीन सनातन देखीनै बुध्द सभ्यताको बुधिज्म कींडम विशाल बुध्द धर्ती दुईतिहाई भन्दबडी ठाडो निलर तेस्रो हगेपछी सुघाउली सन्धि राष्ट्रघाती हो भन्दै बचेकुचेका बुध्द धर्ती तीनै मानव रुपी अदृश्य सक्ती हरुका एकजत्थ ले नै कब्जा गर्दै शाह बंशिय राजा हरु लाई खोपा को देवता र बिष्णु को अवतार बनाउदै राजा र प्रजाको नजर बन्दगर्दै पराधिन मानव रुपी अदृश्य शक्ति राक्षेस दानव धुन्नकारी लेणडुपे सभ्यताको रंगभेद र पानी देखीनै बिभेदगर्ने सतिजानु पर्ने नरबलि दीने नरधुब दीने काटो खाने बुध्द धर्तीका बुध्द सभ्यताको जन्म सीध्दि बुधिष्ट धर्म लम्बि हरु लाई वीर गोर्खाली बीरमसान वीर नेपाली बनाउने बिज्ञान बिनाको धर्म शिक्षा दीक्षाका कुसासन संस्कार ल्याएर पराधिन लेणडुपे बिस्तार बादीकरण गर्दै ल्याए देखीन यता को सबै एकै हुन सुघाउली सन्धि ?
Satya patak patak pramadit bhairahanxa .... Durga Prasai is real hero of this time