रामकुमारी झाँक्रीको खुलासा: ओली-देउवाले आइसब्रेक गर्ने, एमालेमा एक्लै नफर्किने, स्टण्ट नटिक्ने

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 พ.ย. 2024

ความคิดเห็น • 472

  • @bishalniraula8152
    @bishalniraula8152 3 หลายเดือนก่อน +28

    युवा नेत्रीको नाममा कलङ्क। झ्यांक्री

  • @Mix-max-NP
    @Mix-max-NP 3 หลายเดือนก่อน +32

    यो आइमाइ एमालेमै रहिरहेक भए नेपालको इतिहास कै पहिलो महिला प्रधानमन्त्री हुनसक्ने महिला हो तर सत्ताको लोभले एमाले फुटाउदा आज धोबिको कुकुर घर न घाटको भैसकेकि छे। ठिक्क पर्यो।

    • @keshabbudha161
      @keshabbudha161 3 หลายเดือนก่อน +2

      100% खुबी भएकी होनहार महिला हुन तर एस तिर लागेर भबिस्य बिग्रेको छ नत्र रास्ट्र हाक्ने क्षमता हो

    • @tulsaru535
      @tulsaru535 3 หลายเดือนก่อน

      कम्युनिस्ट काङ्ग्रेस रास्वपा मधेस बादी पार्टीको दलाल नेता गफ गर्न कुरा गर्न कति सकेको जानेको काम पटक्कै गर्ने होईन

    • @BalGurung-oq9et
      @BalGurung-oq9et 3 หลายเดือนก่อน

      Sahi bhannu bho. Saro ghamandi ghamandi ko jhunda ko party ho Makune party. 3 barsa agadi A Ma Le lai tahasnahas banaune jangali haru hun jhakri makune haru. Aba pattasaf haribijoggg hudaixa

    • @salinamagar-lb3do
      @salinamagar-lb3do 2 หลายเดือนก่อน

      Ol😊
      loll​@@keshabbudha161

  • @Bhaktagiri1641
    @Bhaktagiri1641 3 หลายเดือนก่อน +69

    केपी ओलीले एमाले मा पाइला राख्न नदिएको मा ठीक लाग्यो

    • @Bishnumayachhantel
      @Bishnumayachhantel 3 หลายเดือนก่อน

      😊😊

    • @BalGurung-oq9et
      @BalGurung-oq9et 3 หลายเดือนก่อน

      Makune sanga milera Kp Oli ra Amale lai dhwastaaaaa banako ni yi nalayak haru haru le. Aba aune 84 ma pattasaaf hudaixa ghamandi Makune party

  • @bharatkhatri6332
    @bharatkhatri6332 3 หลายเดือนก่อน +40

    तेरो पाटि कुन हो त्यो पनि थाहा छैन जन्तालाई ! धेरा ठुला गफ नगर्दा राम्रो होला! लाजको पसारो थुईक तिमिहरूको लाजनिति

  • @SauravDangi-ro8rc
    @SauravDangi-ro8rc 3 หลายเดือนก่อน +9

    यसको ,गगन ,विश्व यि आदि जनताको नजरमा प्यार प्यार कराउँने , अर्को लाई विरोध गर्नु भन्दा अर्को केहि काम छैन् ,जनताले पत्याउने वाला छैन् आफ्नो स्वार्थको लागि मात्र हुन्

  • @JagatDhami-nn1jy
    @JagatDhami-nn1jy 3 หลายเดือนก่อน +38

    तिमि आफ्नो कुरा गरन आफु के भाकी छु भनने थाहा छैन,।हावा फटाहा

    • @lamalama8215
      @lamalama8215 3 หลายเดือนก่อน

      Ukhane ko jhole lai dukha lageca

  • @mohantamang1264
    @mohantamang1264 หลายเดือนก่อน

    सहि विचार 👌👌👌

  • @SURAJMAGAR3
    @SURAJMAGAR3 3 หลายเดือนก่อน +5

    मैले पूरा बर्तालाप सुने तर धमलाले न छेउ न टुप्पोको प्रश्न गर्दो रहेछ अर्थात धमलासंग बौद्धिक र तार्किक प्रश्न गर्ने ल्याकत नरहिछ सबै हचुवाको भरमा ।

  • @chandrarajadhikari4272
    @chandrarajadhikari4272 3 หลายเดือนก่อน +3

    यिनको एमालेमा सम्मानजनक ठाउँको खोजी छ ! फर्किन आतुर छिन् ।चेतना भया ।

  • @parshudhamala4359
    @parshudhamala4359 3 หลายเดือนก่อน +21

    टिसि धम्ला ले यो बोक्सी जस्ती झाक्रेनिको चाक हान यार बरु आनन्दले

  • @Bhaktagiri1641
    @Bhaktagiri1641 3 หลายเดือนก่อน +21

    यो झक्रिनि होइन थक्रिनी हों यसको हालत देखेर हाँसो लाग्छ

  • @pradeepjungkc2450
    @pradeepjungkc2450 3 หลายเดือนก่อน +4

    क्याभा भलिबल फाईनलमा दर्शकले “बालेन, बालेन” भनेर आवाज गर्दा रामकुमारी झाक्रीले आफुलाई आवाज दिएको ठानेर दर्शकहरुलाई दिईएको उडन चुम्मा (Flying Kiss) अहिले एकदम चर्चामा आई भाईरल भएको छ । 😮🤭
    Yo kura yead garnu bhyea ka haru yeta hajir.

  • @TekbahadurSuryabamshi
    @TekbahadurSuryabamshi 3 หลายเดือนก่อน

    सहि बिचार रामकुमारी ज्यु ।

  • @mohankunwar-c5o
    @mohankunwar-c5o 3 หลายเดือนก่อน +13

    यस्ता जोक्कर जोक्कर्नि को कुरा कस्ले सुन्छ हो थुक्क!

    • @laxmanbhushal9605
      @laxmanbhushal9605 3 หลายเดือนก่อน +1

      प्रतिकृया दिनेले नै सुनेर हैन।

  • @kalpanakharel-p4n
    @kalpanakharel-p4n 3 หลายเดือนก่อน +1

    रामकुमारी झाक्री काे कुरा खराे हुन्छ तर सत्य हुन्छ

  • @bharatkhatri6332
    @bharatkhatri6332 3 หลายเดือนก่อน +11

    नकरा त जाठि ! तिमिहरूको राजनीति सक्कियो अब आफुलाई आफुले नेता मान्ने दिन आयो तिमिहरूको अब ! के छर तिमिहरूको राजनिति योगदान देशको लागि ! ढुङ्गा हानेर राजनिती गर्ने दिन गए तिमिहरूको अब!

  • @rabinsilwal22
    @rabinsilwal22 3 หลายเดือนก่อน

    Jay Ghanti Dhamalaji

  • @KeshabOli-lv2zn
    @KeshabOli-lv2zn 3 หลายเดือนก่อน +10

    झाक्रीकेा पीर्के सलामीकेा रवीकेा समाचार बनायकेा रीस झाक्रीलाई मन परेकेा छैन!!

    • @thakurbhattarai1881
      @thakurbhattarai1881 3 หลายเดือนก่อน

      @@KeshabOli-lv2zn पिर्के सलामी त नटवरलाल स्टन्टबाज ले पनि लियो होईन र ?

  • @nabasatyal288
    @nabasatyal288 3 หลายเดือนก่อน +3

    तिम्रो कुरा ठिकै छ ,
    तर तिमीले नेकपा डुबाएर 2/3 काे सरकार ढालेकाे पाप लागिरहने छ । जनताले माफी सायद तिमीलाई दिदैनन् हाेला ।

  • @bishunsahu527
    @bishunsahu527 3 หลายเดือนก่อน

    एकदम राम्रो प्रस्तुति

  • @ajayrai9564
    @ajayrai9564 3 หลายเดือนก่อน +4

    आफ्नाे पाेईलाई छाेडेर अर्कैसंग पाेईला जाने अनि फेरि पुरानै पाेईसंग टासिन खाेज्नु अलि लाज लाग्नु पर्छ है ।

  • @prabeshdhakal9131
    @prabeshdhakal9131 3 หลายเดือนก่อน

    She is bold leader

  • @Dearanish0
    @Dearanish0 3 หลายเดือนก่อน

    rishikoअर्थ विहिन प्रश्न , rishi अब नेपाली पत्रकारिता लाई फाेहाेर बनाउने काम नगर्नु है🎉

  • @thakurbhattarai1881
    @thakurbhattarai1881 3 หลายเดือนก่อน +9

    राम कुमारी झाक्री नेपाली राजनितिको चम्किलो महिला राजिनिज्ञ हुन । यिनी जत्तिको सुझबुझ र जुझारु महिला नेपाली राजनितिक क्षितिजमा कमै छन । तर पार्टि फुटाउने यिनको पुरानो समश्या हो । अब यी घटना बाट पाठ सिकेर राजनितिक योगदान दिनु परो ।

    • @ridamriwan
      @ridamriwan 3 หลายเดือนก่อน +1

      घरमा लगेर पाला

  • @Ususjs1969
    @Ususjs1969 3 หลายเดือนก่อน +2

    ऋषि जी अब वरिष्ट कलाकार एलिजा गौतम धमला को इन्टरभ्यु लिनुस्।जनता जान्न चाहन्छ। 😮😮

  • @kashinathnepal74
    @kashinathnepal74 3 หลายเดือนก่อน

    रामकुमारी झाँक्री is the best leader of Nepal having best knowledge, enthusiasm.Proven as no corrupt lady leader.

  • @gajalganga691
    @gajalganga691 3 หลายเดือนก่อน +2

    झाक्रि दिदी अब माओवादी मा आउनु क्या 😅😅ऋषि लाई दनक कडा भेटाे 😊

  • @BhupendraShahi-o3j
    @BhupendraShahi-o3j 3 หลายเดือนก่อน

    सबैकी प्यारी दिदी रामकुमारी दिदि

  • @gobindabhandari4322
    @gobindabhandari4322 3 หลายเดือนก่อน

    सहि तर्क रामकुमारी जी को ।

  • @amritbudhachhetri111
    @amritbudhachhetri111 3 หลายเดือนก่อน

    कुरा स्पष्ट छ झाँक्री जी को।

  • @sureshkumarrokamagar1084
    @sureshkumarrokamagar1084 3 หลายเดือนก่อน

    ऋषि धमला झाक्री फ्याउरी जिन्दगी मा रबि को ठाउँ मा पुगौला र? रबि जे जस्तो भय नि तिमी दुबै रबिको पैताला मा नि सुहाउँदैनौ।।।

  • @SagarKumar-nf6sm
    @SagarKumar-nf6sm 3 หลายเดือนก่อน

    आइसब्रेक गर्न हिमाल जानू पर्छ , अहिले पनि एमालेकै गुण गाउछे

  • @DbDhami-y8n
    @DbDhami-y8n 3 หลายเดือนก่อน +14

    ऋषि दाइ यस्ता गए गुज्रेका मान्छेलाई बाेलाएर समय नखर्च यार बरु देशलाई बुझेका मान्छेहरुलाई बाेलाएर नयाँ कुरा गर ।

    • @ask1ify
      @ask1ify 3 หลายเดือนก่อน

      Rishi jee ko jasto level cha, tehi anusawar ko guest

  • @tilakkhadka4657
    @tilakkhadka4657 3 หลายเดือนก่อน +23

    नेपालको राज्नितिमा कहिले डाक्टर बौलाउने कहिले झाक्री

  • @Mankodeuta246
    @Mankodeuta246 3 หลายเดือนก่อน +1

    सलाम निडर कमरेड!

  • @user_rai_jetha
    @user_rai_jetha 3 หลายเดือนก่อน +1

    यी पनि माधब नेपालको हात समाएर पार्टी दर्ता गर्न लगेकी थिन ।अहिले बिना ढेउवाले घरको न घाटको बनायो😂😂😂

  • @buddhisagarpokhrel6428
    @buddhisagarpokhrel6428 3 หลายเดือนก่อน +1

    निरन्तर एमालेको राजनीतीमा भइदिएको भए राजनीतीको सर्बोच्च पदमा पुग्ने सम्भावना थियो ! तर माकुने लिलिपुट लाई हात समाएर पार्टी फोडेपछी अहिले ठूलो पछुतो छ ।

  • @asbinofficial4845
    @asbinofficial4845 3 หลายเดือนก่อน +2

    म रामकुमारी दिदिको ठूलो फ्यान हु विद्यार्थी राजनितिमा उहाकै भासण सुनेर अनेरास्ववियु भएको मान्छे तर आज दुखको कुरो हाम्रो पार्टी अलग भयो म एमाले उहाँ ने क पा समाजबादी कुनै दिन उहाँ पुन एमालेमा आउनु भयो भने म जत्ती खुशी होकि हुने छैन। उहाको राजनितिक भबिस्य त्यो पार्टीमा छैन उहाँ भबिस्यमा देशको कार्यकारी प्रधानमन्त्री हुने क्षमता भएको नेत्री हो यस्ता मान्छे राजनितिमा ओझेल परेको राम्रो हुदैन।

    • @dipakc7871
      @dipakc7871 3 หลายเดือนก่อน

      Gupiter maa Gaya pani vhartha dalaala hoooo yoooo jhhhakri aaamaaliya pani kunai party hora narapichhas haru kooo samuha chha tehaaa pani

  • @ombamjan9842
    @ombamjan9842 3 หลายเดือนก่อน

    राम कुमारी दिदिको सहि विश्लेषण ।

    • @dipakc7871
      @dipakc7871 3 หลายเดือนก่อน

      Ghantaaa ki didi vhartha dalaala hooooo

  • @dilipkatuwal-bx4gn
    @dilipkatuwal-bx4gn 3 หลายเดือนก่อน +19

    पार्टीले पेन्डुलम बनाइदियो।

    • @sanjoghamal5401
      @sanjoghamal5401 3 หลายเดือนก่อน +1

      पहिलो महिला प्र म हुने हैसियत क्षमता भा मुन्छे पो त सधै हाइ हाइ काहा हुन्छ र ब्रो तलमाथी सबैको ज़िन्दगी मा हुन्छन के

    • @LaxmiShahi-kw7uj
      @LaxmiShahi-kw7uj 3 หลายเดือนก่อน

      हो हो अस्ति यश को महाधिवेशन मा के खास्स खुसस थियो त

    • @LaxmiShahi-kw7uj
      @LaxmiShahi-kw7uj 3 หลายเดือนก่อน

      य पनि यश ले पनि स्वीकार गर्दैन

    • @LaxmiShahi-kw7uj
      @LaxmiShahi-kw7uj 3 หลายเดือนก่อน

      अब नया पाटी खोल के

  • @funakoshishotokankarateass4379
    @funakoshishotokankarateass4379 3 หลายเดือนก่อน +2

    रामकुमारी जि जोक्करहरुलाइ राम्ररी कताक्ष्य गर्नु भयो । अब त ढिलो भएनर आउनुस एमालेमा। एमाले हजुररुले नै बनाएको पार्टी हो माकुनेको पछि लाग्दा भबिस्य बिग्रीएला ।

  • @krishnapudasaini2248
    @krishnapudasaini2248 3 หลายเดือนก่อน

    सारै चित्तबुझ्दो जबाफ रामकुमारि को

  • @khumgharti3435
    @khumgharti3435 3 หลายเดือนก่อน +4

    अब यो झारफुक तिर लागे हुन्छ राजनीति मा काम छैन 😂

  • @diliparjel86
    @diliparjel86 3 หลายเดือนก่อน +8

    यो बनझाक्री को सम्पत्ति छानबिन गर्नु पर्छ्🤔🤗

  • @shambhupdpokharel4686
    @shambhupdpokharel4686 3 หลายเดือนก่อน

    अत्यन्त बुध्दि क्षमता र सत्य बोल्न सक्ने ब्यक्तित्व ।
    राष्ट्रिय योजना आयोगको उपाध्यक्ष एबं अर्थमन्त्रीको लागि सुयोग्य पात्र ।
    को रिसाउछ को खुशी हुन्छ भन्ने बिचार नगरी सत्य बोल्ने ।

  • @shibabahadurmahat6357
    @shibabahadurmahat6357 3 หลายเดือนก่อน +2

    यो धमालाले एसो गरो ऊसो गरो ऊई रबिमाथी लगेर कुरा गर्नो किनहोलस

  • @rambdrbudha6456
    @rambdrbudha6456 3 หลายเดือนก่อน +5

    अत्यन्तै सान्दर्भिक बिचार झाक्री मेडम ।उहाँ जतिको तार्किक र बौद्धिक महिला नेतृ नेकपा एस बाहेक अरु पार्टीमा हुनुहुन्छ जस्तो लाग्दैन ।

  • @GopalDiyali-h4b
    @GopalDiyali-h4b 3 หลายเดือนก่อน

    आज पनि सकृय छ नि बिचारा माकुनेको हात समाउछे

  • @JaswantTharu
    @JaswantTharu 2 หลายเดือนก่อน

    Dhamalako,hamala,khaattara,cha.❤

  • @bislesonraajbanjara3728
    @bislesonraajbanjara3728 3 หลายเดือนก่อน

    राम्रो

  • @Footballcrazy-777
    @Footballcrazy-777 3 หลายเดือนก่อน

    best ramkumari

  • @saradneupane2839
    @saradneupane2839 3 หลายเดือนก่อน

    हास्न पनि कानसम्मै मुख च्यातेर हास्छे बाई!

  • @GaneshLama-l5l
    @GaneshLama-l5l 3 หลายเดือนก่อน +5

    हिजो केपि ओलिको सरकारले घरबाट उठाएर लगेर थुन्ने प्रयास गर्दा जनताले ओलिको आलोचना गर्दा त्यो बेला जनता ठिक अहिले केपि ओलि सरकारको विरुद्ध जनता बोल्दा जनता बेठिक कुन खालको राजनीतिका नैतिकता हो तपाईंको ? मा बन्छु यो सरकार भ्रष्ट सरकार हो मलाई लगेर थुन्नु मा थुन्न तयार छु ।

  • @Yambahadur-le6cn
    @Yambahadur-le6cn 3 หลายเดือนก่อน

    Ramro netri jhakri

  • @arjunshrestha688
    @arjunshrestha688 3 หลายเดือนก่อน

    बैनी येसो माहोल बनायर घर फर्क ।।।

  • @harishrestha9644
    @harishrestha9644 3 หลายเดือนก่อน

    झाकृ दिज्जु एमाले मा return हुनु पर्यो❤🎉
    S पार्टी मा जानु तपाइ को गल्ति हो
    जस्तो भए पनि आफ्नो घरमा जस्तो सुकै घर जे भए पनि आफ्नै घर आफ्नो घर हो

  • @Subedi.1234
    @Subedi.1234 3 หลายเดือนก่อน +22

    रामकुमारी झाक्री तपाईंले जब २०५४ सालमा बामदेब गौतमको नेतृत्वमा नेकपा मालेमा गएर फेरि एमालेमा फर्किनु परेको तितो अनुभव हुदाहुदै, फुटेर गएका कुनै पार्टीको अस्तित्व छैन भन्ने थाहा हुदाहुदै पनि तपाईं आज निर्णयक तहमा पुगेर पनि तेस्तो एमाले जस्तो पार्टी फोरेर त्यो नटिक्ने पार्टीमा एउटा साधारण मन्त्रीको लोभमा पार्टी फुटाउने काम गर्नु भो, तपाईं तेस्तो गौरवशाली इतिहास बोकेको मान्छेले जिन्दगीमा साह्रै ठूलो दोस्रो गल्ती गर्नु भो, साह्रै दुख लाग्छ आज तपाईं तेस्तो पार्टीमा बेरोजगार भएको देख्दा, तपाईंको एक शुभ चिन्तक भएको मान्छे भएर एति लेखेको हु । तपाईको हरेक interview हेर्ने गर्छु, धेरै पछि यो interview मा आउनु भो, तपाइ जत्तिको समाज बुझेको नेतृ अहिले नेपाली राजनीतिमा कमै छ्न । तपाईं अझै लाग्नु होला समाज परिबर्तनमा । तपाईंको यो दमदार आवाज आज संसदमा सुन्न नपाउदा दुख लाग्छ ।

    • @letstry2854
      @letstry2854 3 หลายเดือนก่อน

      Vak Gimu jhole, k samaj bujheko xin ra yinle...lovi, thuikka

    • @sudeepbanstola5960
      @sudeepbanstola5960 3 หลายเดือนก่อน

      😂😂😂 sahi hasaunu vayo dhayebad😅😅😅

    • @ChhatraPrasadAdhikari
      @ChhatraPrasadAdhikari 3 หลายเดือนก่อน

      अन्तर्वार्ता मा बिकास निर्माण को कुरा हुनु राम्रो कुराहो

    • @RanBirLimbu-y3j
      @RanBirLimbu-y3j 3 หลายเดือนก่อน

      हो हजुर मलाई पनि तेस्तै लाग्छ। जे जस्तो भएपनी अब आफनो परानै घर फर्केको देखने सुन्ने मन छ।

    • @bbbbbbbbb111
      @bbbbbbbbb111 3 หลายเดือนก่อน

      ​@@letstry2854ta pani vagha jhole chor

  • @shamsermumho2303
    @shamsermumho2303 2 หลายเดือนก่อน

    झाक्रीकाे कुरा नि ठिकै लाग्छ

  • @filthscreamo
    @filthscreamo 3 หลายเดือนก่อน +1

    HAWA LEADER

  • @chakrachand1410
    @chakrachand1410 3 หลายเดือนก่อน +2

    एकीकृत समाजवादी पार्टी लाई ओलीकै शरणमा जानु दिनु भन्दा बलियो बाम शक्ति बनाएर एकता गर्दा भविष्यमा फेरि अपमानित हुनु पर्ने छैन।

  • @PawanKc-n9h
    @PawanKc-n9h 3 หลายเดือนก่อน

    Dubai jana ustai rahexau
    Jay rabi sir

  • @BholamanThapa
    @BholamanThapa 2 หลายเดือนก่อน

    यो आइमाई रामकुमारी झाँक्री बाट वन झाँक्री मा परिणत भैसकि

  • @nirmalghimire692
    @nirmalghimire692 3 หลายเดือนก่อน

    Jhaakri दिदि हाम्रो जवानामा अत्यन्तै शशक्त अनि निडर स्टुडेण्ट लिडर। स्पस्ट बोल्ने अद्वितिय वाक-कला तर.....
    सो वालपटुता 'इलजिकल्लि'

  • @shresthachandraraj5055
    @shresthachandraraj5055 3 หลายเดือนก่อน

    Sahi bislesan nice interview talent polticain ❤❤❤❤

  • @krishnabhandari3321
    @krishnabhandari3321 3 หลายเดือนก่อน +10

    दन्द कालमा 10 को भुडी बोक्दै फाल्दै हिड्ने बेस्या हो राजकुमारी झाकृ

    • @roginrai7512
      @roginrai7512 3 หลายเดือนก่อน

      Praman chha??

  • @DilDhungana
    @DilDhungana 3 หลายเดือนก่อน

    सुमनाको हाईहाई गर्ने चेतले राम कुमारी बुझ्छ ? यसता युवा ले राजनीति यत्रा बुझ्नु ?तेहि भएर रविको पछि कुद्छन् हर्क वा वा गर्छन्😂😂😂😂 बरु बालेनको वा वा सहि छ

  • @InnocentDaffodils-do8jm
    @InnocentDaffodils-do8jm 3 หลายเดือนก่อน

    दिदि अगाडी लमकन अति आवश्यक छ ।

  • @tekkhadka3615
    @tekkhadka3615 3 หลายเดือนก่อน

    आजकुरो झाक्री बहिनिले ठिकगरेजस्तोलाग्यो।

  • @dilkumarrai-oy8ro
    @dilkumarrai-oy8ro 3 หลายเดือนก่อน +2

    हालत योगेश र रावलको जस्तो हुने निश्चित छ झाक्री ज्यू ।

  • @DhamiAmrit-qq7lq
    @DhamiAmrit-qq7lq 3 หลายเดือนก่อน

    बिचरी सत्तामा जान नपाएकोमा र पार्टिमा भुमिका नपाएकोमा दुखित जस्तै देखिएको छ।

  • @MahindraPunmagarsalyana
    @MahindraPunmagarsalyana 3 หลายเดือนก่อน

    Good luck ravi daiii ❤❤

  • @diliplama1132
    @diliplama1132 3 หลายเดือนก่อน

    राम कुमारि झाक्री मलाई सबै भन्दा मन नपर्ने मान्छे हो

  • @purushottamaryal9230
    @purushottamaryal9230 3 หลายเดือนก่อน

    जनतालाई कती हेपेर कुरागरेकी जनतालाई हेप्ने नेटा नंत्री शुन्या हुन्छ

  • @SitaramBhandari-gy1yj
    @SitaramBhandari-gy1yj 3 หลายเดือนก่อน +3

    हात समाउदै बिना ढेउवाकेलाई लगेको पाप

  • @ghumtedarshan9266
    @ghumtedarshan9266 3 หลายเดือนก่อน +1

    यि दिदीको चर्तिकला धेरै पटक हेरि सकिएको छ पनि हेरियो अस्ति काभा महिला भलिबलमा पनि हेरियो प्रत्यक्ष यिनी अब एमालेमा जान खुट्टा उचालिराछिन तर मेसो मेलो र अवसर मात्र खोजिरहेकी छन यिनको विषय प्रष्ट छ जति यिनले खोके पनि यिनी गफमा मात्र हुन मुसो मर्दैन अब है

  • @dineshbhandari6898
    @dineshbhandari6898 3 หลายเดือนก่อน +2

    एमाले मा जानू दिदि❤ अर्को चुनाव मा जित्नु हुन्छ ।

  • @shambhupdpokharel4686
    @shambhupdpokharel4686 3 หลายเดือนก่อน

    ए राम कुमारीजी यस्तालाइ के अन्तर्बार्ता दिन आउनु भाको

  • @deltaduty4690
    @deltaduty4690 3 หลายเดือนก่อน

    रामकुमारि 1-2 साल मात्र सत्ता सक्ति बाहिर बस्दाको छटपटाहट र भविस्यको चिन्ताको चिता प्रष्ट देखिदैछ।

  • @sundarkarki4005
    @sundarkarki4005 3 หลายเดือนก่อน

    कार्यकर्ता जति सब केन्द्रिय कमिटी मै समिटिने भए

  • @JeevanChand-sh9jc
    @JeevanChand-sh9jc 3 หลายเดือนก่อน +1

    समाचार बनाउन कै लागि। र प्लेन दुर्घटना पछि ।बस खसेको बारेमा लाज पचाउन गाको हो धमला।त्यो पनि 12-13 दिन पछि?

  • @tracharya2022
    @tracharya2022 3 หลายเดือนก่อน

    तिमी जहिले सम्म माकुने सँग हुन्छौं तिम्रो केही हुनेवाला छैन

  • @RebantaKunwar-ll9hh
    @RebantaKunwar-ll9hh 3 หลายเดือนก่อน

    सही कुरा गगनथापा संगै बस्छ

  • @rajughimire6981
    @rajughimire6981 3 หลายเดือนก่อน

    यो आईमाई पुङ्माङ हो।येस्को पछी नलागे राम्रो।।

  • @onlinevlogsbhojpur8035
    @onlinevlogsbhojpur8035 3 หลายเดือนก่อน

    हा हा हा एउटा कुरा चाई राम्रो गर्यो म चुनाव हारेको मान्छे हुँ भन्दा खुसी लाग्यौं झाँक्रिनीले😂😂😂

  • @DrubaThapa-im4mb
    @DrubaThapa-im4mb 3 หลายเดือนก่อน +3

    अबसर बादिको दिन आउदैन भन्ने थाहा भयो नि ।

  • @purushottamaryal9230
    @purushottamaryal9230 3 หลายเดือนก่อน

    शरणार्थी जसको पाटी के हो ठेगान छैन उसैले बढी बोल्न सुहाउँछ । राम कुमारी झाक्री नेपालाई नचाईने मान्छे

  • @poudels722
    @poudels722 3 หลายเดือนก่อน +1

    राम कुमारी ले यथार्थमा आफ्नो ईमेज धेरै खस्किएको कुरालाई बाल दिएकी छैनन् । ओली प्रबृत्ति को बिरोध गरेको केही समय पछि आफुमा त्यही प्रवृत्ति को बिकास भएको कुरा उनले याद गरेकी छैनन् ।तिमी पनि आशा गरेका नेपाली नागरिक लाई निरास बनाउदै भिर खोज्न थाल्यौ ।राम कुमारी लाई अब राम राम मात्रै भनौं ल ।

  • @teknathgautam3146
    @teknathgautam3146 3 หลายเดือนก่อน

    रामकुमारी जी ढिलाइ भएपनि यथार्थमा बोल्ने विकास भएछ साथीहरु यति सारै न लखेट्नु है

  • @SaralLife-i8q
    @SaralLife-i8q 3 หลายเดือนก่อน +3

    सहकारी पार्टी र सुन पार्टीको कुरा नगरौं

  • @lokbahadur9545
    @lokbahadur9545 3 หลายเดือนก่อน

    Return to UML without condition

  • @InSpIrEPrOcEsS765
    @InSpIrEPrOcEsS765 3 หลายเดือนก่อน

    confidence leader kya baad good luck

  • @toyapoudel5331
    @toyapoudel5331 3 หลายเดือนก่อน

    जनताले जान्न नचाहंदा नचाहंदै यो कार्यक्रम को नाम किन जनता जान्न चाहन्छन भनेर न्वारान गर्या होला रिसि मुलाले ! !

  • @KBOLI-b1b
    @KBOLI-b1b 3 หลายเดือนก่อน

    रामकुमारि झाकंी कहिले एमाले माअाउनु हुन्छ

  • @BirendraAdhikari-r3e
    @BirendraAdhikari-r3e 3 หลายเดือนก่อน

    रामकुमारी झाकृज्यु तपाईंकोछ्य्मता सदुपयोग हुनसकेन चाडो ए मा ले मा फर्केर नेतृत्व लिनुहोला

  • @BasantaMagar-u3p
    @BasantaMagar-u3p 3 หลายเดือนก่อน +1

    हिजाे टीका लाकाे पद भन्ने मान्छे अहिले आफ्नो पाटि टीका लाछ त

  • @RewatiDhakal-hl6ud
    @RewatiDhakal-hl6ud 3 หลายเดือนก่อน

    फर्क फर्क कता कता फर्कनेहो फर्क ।

  • @grgram567
    @grgram567 3 หลายเดือนก่อน

    lovely lady❤

  • @dewansingmaden5040
    @dewansingmaden5040 3 หลายเดือนก่อน

    देस र जनताको लागि अहिलेसम्म तिमीहरूले के गर्यौ? लोकतन्त्र र गणतन्त्र ल्यायौ भने दम दिनुको कुनै महत्त्व छैन त्यसले केवल तिमीहरू जस्ता नेता र कार्यकर्ता लाभ भो ! वंगलादेसजस्तै अवस्था अाउदैन भन्न तिम्रो के ग्यारेन्टी ? याद गरि राख एकदिन यस्तै जनताको चेतना फर्के भने तिमीहरू जस्तैलाई देसबाटै लखेटिन्छ

  • @bharatmalla4224
    @bharatmalla4224 3 หลายเดือนก่อน

    गोरु र गाई को क्या गजब जोडी

  • @nirajanbhatta29
    @nirajanbhatta29 3 หลายเดือนก่อน

    महीला को नाममा कल्कको राजनिति गरीन यीनले ।