ओलीकै अघि बालेनको जयजयकार ! ओलीलाई कुलमानको ठाडो चुनौति! विश्वमा अर्को महामारी ! - CALL 24

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ต.ค. 2024

ความคิดเห็น • 1K

  • @badrisunuwar2563
    @badrisunuwar2563 2 หลายเดือนก่อน +163

    तमसोमा ज्योतिर्गमय श्री कुल मान घिसिङ ज्यु लाइ सलुट छ! 🫡

  • @netrathapaliya8998
    @netrathapaliya8998 2 หลายเดือนก่อน +286

    केपि भ्रष्टचारी सरकारमा आएपछि एकैचोटी 23 सयको चामल 25 सयबनायो भ्रष्टचारी को नाईकेले

    • @tirthashakya5144
      @tirthashakya5144 2 หลายเดือนก่อน

      Thevthe67gg😊

    • @MadanBhusal-ku7co
      @MadanBhusal-ku7co 2 หลายเดือนก่อน +1

      Vote halney bela masu vaat ma vote satfare garepaxi janayale dukkha pauxau hajur chunab ma garnu parxa

  • @Aanand-vi4ks
    @Aanand-vi4ks 2 หลายเดือนก่อน +200

    उठ नाटक गरेर सुतेको जनता घर घरबाट उठ गाउ गाउँबाट गोर्खे खुकुरी हातमा लि बालकोट र बालुवाटार जानै पर्छ

    • @SthaRajen
      @SthaRajen 2 หลายเดือนก่อน

      बलुवाटार र बालकोट होइन मित्र ...को कस्तो भनेर छिमेकी नाता गोता लाई थाहा छ । तिनलाई साथ लिएर लुट तस्कर भ्रष्ट कमिसनखोर दलाल को घर घर जानुपर्छ । जागौ ।

    • @ratnalama4555
      @ratnalama4555 2 หลายเดือนก่อน +6

      Abo janta jaknu paro Bangladesh bata abo palo nepal ko jago janta

    • @rachinthapa4801
      @rachinthapa4801 2 หลายเดือนก่อน +3

      सहि भन्नु भो अब नउठे कहिले उठ्ने यिनीहरू लाइ लखेट्नेे दिन अहिले नै हो

    • @NaranNirvana007
      @NaranNirvana007 2 หลายเดือนก่อน +1

      जानै पार्छ

    • @Jmmgr6979
      @Jmmgr6979 2 หลายเดือนก่อน

      100% right

  • @ramchandrabhantana2899
    @ramchandrabhantana2899 2 หลายเดือนก่อน +214

    बालेन शाहा जिन्दावाद

  • @ShantiNeupane-g7p
    @ShantiNeupane-g7p 2 หลายเดือนก่อน +55

    जनताले कति थाम्नु तनि ओलिको भ्रष्टाचारी शासन अति भएपछि पापको घडा पनि फुटछ आफुले दिएको भोटले आफैंलाई पोल्न थालेको छ जनतालाई अबत बङगलादेशमा जस्तै नेपालमा पनि भ्रष्ट नेतालाई नलखेटि हुदैन ।

  • @hariprasadsharma7581
    @hariprasadsharma7581 2 หลายเดือนก่อน +38

    अब बङलादेश जस्तै हुनसक्छ ,नेताहरुलाई हेक्का रहोस् ।

  • @sharadaneupane6381
    @sharadaneupane6381 2 หลายเดือนก่อน +89

    देश गनाएको होइन नेता गनाएको हो

  • @PremPoudel-zr6lb
    @PremPoudel-zr6lb 2 หลายเดือนก่อน +29

    बालेन रबि कुलमान हर्क हमाल जिन्दा वाद बुडा पाटि बाइ बाइ अब हामी नेपाली जनता परिवर्तन चाहनछाै नेताकाे हाेइन जनताकाे परिवर्तन

  • @uttamdhakal1938
    @uttamdhakal1938 2 หลายเดือนก่อน +35

    जनतामा चेतनाको स्तर वृद्धि हुँदै छ भन्ने संन्देश हो यो!

  • @englishfootballfan1730
    @englishfootballfan1730 2 หลายเดือนก่อน +35

    जय बुद्ध!
    जय बालेन!
    जय कुलमान !

  • @AbinashDhital
    @AbinashDhital 2 หลายเดือนก่อน +22

    बालेन शाह कार्यकारी राष्ट्रपति बन्नु पर्छ अनिमात्र बन्छ ।देश बन्छ।

  • @balaramsharma4966
    @balaramsharma4966 2 หลายเดือนก่อน +45

    यस्ता भ्रष्टाचार एमाले भन्दा बालेन सर को पार्टीले बहुमत पाउने छ । बालेन सर एउटा पार्टि खोल्नुहोस। यी भ्रष्ट हरुलाई जेलमा सडाउनु पर्छ। बालेन सर जिन्दाबाद।

  • @TaraPrasadSharma-b5m
    @TaraPrasadSharma-b5m 2 หลายเดือนก่อน +255

    देशकै एउटा जनताको भाषा बोल्ने निडर पत्र कार राजिब र जनताको नेता बालेन शाह जिनदाबाद

    • @devugadtaula786
      @devugadtaula786 2 หลายเดือนก่อน +7

      🇳🇵🇳🇵🇳🇵

    • @AshimalaFilms
      @AshimalaFilms 2 หลายเดือนก่อน +2

      अपिल त्रीपाठी

  • @sunilrawaljupal9890
    @sunilrawaljupal9890 2 หลายเดือนก่อน +24

    देशकै एउटा जनताको भाषा बोल्ने निडर पत्र कार राजिब र जनताको नेता बालेन शाह जिनदाबाद😚😚

    • @PremPaudel-vz4sm
      @PremPaudel-vz4sm 2 หลายเดือนก่อน

      All youth are learn lession by rohit

  • @gangarai3501
    @gangarai3501 2 หลายเดือนก่อน +52

    हो बालेन शाह जिन्दावाद
    क्रुर शासक मूर्दावाद

  • @shivajipanta-dn1dv
    @shivajipanta-dn1dv 2 หลายเดือนก่อน +14

    सत्यं शिबम् शुन्दरम्

  • @AayuskaMagar-j1i
    @AayuskaMagar-j1i 2 หลายเดือนก่อน +114

    पटके मन्त्री र प्रधानमन्त्री ले देशलाइ लुछेर खाएका छन भने आफ्नै बाउको सम्पती झै।एउटा मात्र बिकासका नमुना बालेन जिन्दावाद ।।

    • @thakurpantha4810
      @thakurpantha4810 2 หลายเดือนก่อน +4

      😊😊😊😊😊😊

  • @roshankc1128
    @roshankc1128 2 หลายเดือนก่อน +205

    श्रीलंका र बङ्गलादेस मा भयो अब पालो नेपाली को जागौ नेपाली अब जागौ

    • @devugadtaula786
      @devugadtaula786 2 หลายเดือนก่อน +4

      म त तयारीमा छु।🇳🇵

    • @mgrrajanofficial8233
      @mgrrajanofficial8233 2 หลายเดือนก่อน +4

      Ma pani

    • @srai-qr3tj
      @srai-qr3tj 2 หลายเดือนก่อน +2

      ma pani

    • @yunabhandari2862
      @yunabhandari2862 2 หลายเดือนก่อน +2

      🇳🇵🇳🇵🇳🇵

    • @jeetayar6284
      @jeetayar6284 2 หลายเดือนก่อน +2

      Right ✅ ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉

  • @gorkhaliashok2116
    @gorkhaliashok2116 2 หลายเดือนก่อน +60

    बालेंन कुलमान जिन्दाबाद केपी ओली मुर्दावाद

  • @tejendrapun5537
    @tejendrapun5537 2 หลายเดือนก่อน +16

    उखानेले अाउने बितीकै बिजुली बाटै लुत्टने सुरु गरिहालाे अनि जनताले बालेन जस्तो काे जिन्दावाद अाेलि मुरदाबातकाे नारा लानुनै बेस्ट हाे शर

  • @shivshankarmahato1620
    @shivshankarmahato1620 2 หลายเดือนก่อน +14

    पत्रकारजी तपाईं सही सत्य बोल्नुभएको छ अब हाम्रो देशमा राजतन्त्र आउनैपर्छ नत्र हाम्रो देश अब बाँच्दैन त्यसकारणले हामी सम्पूर्ण देशवासी एकजुट भएर यो पार्टी सिलेटमा नबसिकन हामी राजतन्त्र जिन्दाबाद

  • @nooksoohang8066
    @nooksoohang8066 2 หลายเดือนก่อน +118

    बंगलादेश को जस्तो गर्नु पर्छ यो ओलीलाई

    • @ishwarsapkota9991
      @ishwarsapkota9991 2 หลายเดือนก่อน +1

      ओलि लाई मात्रै ?

  • @ramchandrapaudel3657
    @ramchandrapaudel3657 2 หลายเดือนก่อน +42

    बालेन जिन्दाबाद , भ्रष्ट्ररोगीहरु मुर्दाबाद परिवर्तन हुनैपर्छ !

  • @שושנהשושנה-נ2ט
    @שושנהשושנה-נ2ט 2 หลายเดือนก่อน +38

    धन्यवाद Rajib Khatry भाइ 🎉😇👏🙏 ak निडर पत्रकार भाइ Great salut

  • @bijayrai3680
    @bijayrai3680 2 หลายเดือนก่อน +174

    बेला अहिले नै हो हामी नेपाली एक भएर सरकार विरुद्ध आन्दोलन गर्ने । ब्यबस्था परिवर्तन गर्ने तागत हामी जनतामा छ। केही गर्छु भन्नेलाई साथ दिऔ यी भ्रष्टहरुलाइ देशबाटै लखेटौ।

    • @amulyartable
      @amulyartable 2 หลายเดือนก่อน +3

      Good

    • @NidhiChamling
      @NidhiChamling 2 หลายเดือนก่อน

      👍👍👍👍👍

    • @Story-of-Dream-99
      @Story-of-Dream-99 2 หลายเดือนก่อน

      Ho daju ramro salyuta daju hunx Mani sash dinxu salay I kukur neta harulai guh khuwayr desh nikala garnu parx

    • @surendrabirkarmacharya3713
      @surendrabirkarmacharya3713 2 หลายเดือนก่อน

      जनता जिउदो जस्तै हुनु पर्यो नी???

    • @dreamleader9265
      @dreamleader9265 2 หลายเดือนก่อน

      Koi maubadi koi congress koi amale ani nepal ma janandolan huncha?

  • @khatrichhetri837
    @khatrichhetri837 2 หลายเดือนก่อน +74

    बालेनशाह जिन्दाबाद ❤

  • @arush_playz-q6u
    @arush_playz-q6u 2 หลายเดือนก่อน +79

    बालेन शाह को लागि 1 like ❤❤❤❤
    अब को पालो बलेन को हो ❤❤❤❤❤
    ❤❤❤❤❤❤❤❤❤
    ❤❤❤❤❤❤❤❤
    ❤❤❤❤❤❤❤
    ❤❤❤❤❤❤
    ❤❤❤❤❤
    ❤❤❤❤
    ❤❤❤
    ❤❤

  • @lokchhetri6792
    @lokchhetri6792 2 หลายเดือนก่อน +42

    🎉🎉🎉🎉 Good luck BALEN जिन्दाबाद ❤❤❤

  • @singhabdrthapa3668
    @singhabdrthapa3668 2 หลายเดือนก่อน +91

    बालेन शाह जिन्दाबाद

  • @Santoshgiri-k8k
    @Santoshgiri-k8k 2 หลายเดือนก่อน +12

    बाले न जि जयहोश हजुरको

  • @PramilaThakuri-yp5pu
    @PramilaThakuri-yp5pu 2 หลายเดือนก่อน +45

    जय बालेन साह अब प्रधानमन्त्री हुनुपर्छ।

  • @ramsedai804
    @ramsedai804 2 หลายเดือนก่อน +69

    बंगलादेशमा जनताले प्रधानमन्त्री निवास् कब्जा गरेर प्रधानमन्त्री लाई भगाये।जनता जागेपछी को अबस्था श्रीलंका र बंगलादेश ♥️

    • @GunaramGurung
      @GunaramGurung 2 หลายเดือนก่อน +1

      तपाइले भनेको जस्तो नेपाली जनता छैननी बाबै

    • @sanjurai7102
      @sanjurai7102 2 หลายเดือนก่อน

      हाेनि नेपालमा झाेलेबाद माैलायेर बाहरुलाइ मनपरि गर्न छुट जनतालेनै दिएको छ।​@@GunaramGurung

  • @Rambelbase-j9x
    @Rambelbase-j9x 2 หลายเดือนก่อน +78

    प्रधानमन्त्री ओलीले राजिनामा दिनुपर्छ।

    • @Nabinchamling8013
      @Nabinchamling8013 2 หลายเดือนก่อน +2

      Dinxa rajinama teti sajilo.aba bomb le udaye paxi matrai shanta hunxa deshma

  • @devsherchan5613
    @devsherchan5613 2 หลายเดือนก่อน +7

    युवा नेता जिन्दावाद पुराना नेता मुर्दावाद ...जय नेपाल।

  • @bhimsenphuyal8268
    @bhimsenphuyal8268 2 หลายเดือนก่อน +22

    जय बालेन ❤❤❤🇳🇵🇳🇵🇳🇵🙏🙏

  • @Akkalphal
    @Akkalphal 2 หลายเดือนก่อน +2

    सलाम छ।राजिब सर खरो दह्रो र सहि विश्लेषणको लागि। कुरो सहि र अहिलेको यथार्थ यही हो।

  • @manishlama1294
    @manishlama1294 2 หลายเดือนก่อน +22

    Balen harka kulman sir jindabad❤❤❤🎉

  • @nawarajhayu5727
    @nawarajhayu5727 2 หลายเดือนก่อน +19

    अब नेपाल र नेपाली जनताको अन्ते हुने /
    पक्का छ !!!!

    • @yambahadur8334
      @yambahadur8334 2 หลายเดือนก่อน

      A hor hjr npl ma dainawor aayo ki kya ho

  • @kamalsingh4981
    @kamalsingh4981 2 หลายเดือนก่อน +11

    संघियता खारेज गरेर प्रत्यक्ष चुनाव बाट प्रधान मंत्री हुनु पर्छ अनि देश ले कोल्टे फेर्न सक्छ

  • @RudharaBadhur
    @RudharaBadhur 2 หลายเดือนก่อน +75

    बालेन शाह जिन्दाबाद ❤❤

  • @rampaudel5464
    @rampaudel5464 2 หลายเดือนก่อน +25

    बालेन जिन्दवाद

  • @dsubba5960
    @dsubba5960 2 หลายเดือนก่อน +12

    देशले बालेन मागेको छ।

  • @ganeshtamang3416
    @ganeshtamang3416 2 หลายเดือนก่อน +8

    Very good
    Balen jindhabad 🇳🇵🇳🇵

  • @anusandhanmagar1738
    @anusandhanmagar1738 2 หลายเดือนก่อน +41

    पहिले श्रीलङ्का, अहिले बङ्गलादेश, अब पालो नेपालको 🇳🇵🇳🇵🇳🇵

    • @GhanshyamOjha-x2e
      @GhanshyamOjha-x2e 2 หลายเดือนก่อน

      Guf ta ho no vanne Jane koi haina aachama xa eakjana niskera dekhau na poila ani sabai niskinxan ya

    • @anusandhanmagar1738
      @anusandhanmagar1738 2 หลายเดือนก่อน

      @@GhanshyamOjha-x2e यता इन्टरनेट सेवा बन्द गरेसी मात्र जाग्छन् नेपाली लठुवा जनता।

  • @bishnushrestha322
    @bishnushrestha322 2 หลายเดือนก่อน +3

    बालेन शाह जिन्दाबाद
    राजिब सरको खरो प्रस्तुतिको लागि हार्दिक आभार
    जय देश जय जनता
    🙏🙏👏👏

  • @pandavshrestha5515
    @pandavshrestha5515 2 หลายเดือนก่อน +5

    Dhanyabaad News 24 team lai Jay Rashtradev shree Pashupatinath Jay Mattra Bhumi Nepal ❤

  • @rajtamang2006
    @rajtamang2006 2 หลายเดือนก่อน +10

    बंगल देशमा जस्तो आब अन्दोलान गर्नूपर्छ

  • @Mahansamba
    @Mahansamba 2 หลายเดือนก่อน +13

    अब इनिहरुलाइ राम धुलाइ नगरे सम्म चेत्दैनन बङ्ला देश को प्रधानमन्त्री देश छडेर भाग्यो अब इनिहरु को पालो आउदैछ इनिहरुले त भाग्न चान्स पनि पाउदैनन्

  • @deeptamang1198
    @deeptamang1198 2 หลายเดือนก่อน +4

    सहि सहि सहि भनाइ सर बालेन सर जिन्दावाद 🎉🎉🎉❤❤❤जय बालेन्🇳🇵🇳🇵🇳🇵🇳🇵🌺♥️♥️♥️🌏️🌏️🎄📡📡📡😍🙏🙏🌾🌾🌳

  • @sushil7567
    @sushil7567 2 หลายเดือนก่อน +5

    जय बालेन ❤❤❤❤❤❤❤❤❤❤❤😂😂😂😂🎉🎉🎉🎉गुड राजीबजी जय नेपाल पशुपतिनाथ मुक्तिनाथ जय राजालाई साथ छ ❤❤

  • @Storytellerkimso
    @Storytellerkimso 2 หลายเดือนก่อน +20

    के गर्ने चुनाबमा हामी जनता चुकिहाल्छुम.. उनिहरुकै हैकम चल्छ।। के गर्ने परिवर्तन मात्र चाहेर।। जब सम्म हामी जनता सचेत हुदैनम उनिहरुनै सत्तामा हुन्छन। चुनाब अघि चाइ परिवर्तनको नारा घन्किन्छ जब चुनाब आउँछ त्यो समयमा हामी जनता भेडा बिबेक बिहिन हुन्छौ अनि कसरी हुन्छ परिवर्तन..? त्यसैले प्रथम हामी जनता सचेत हुन जरुरी छ नभए उहीँ हो उनीहरुकै चर्तिकला हेर्दैबस्नु बाहेक हामी जनता के गर्न सक्दैनौ 😢

  • @khagrajgautam3627
    @khagrajgautam3627 2 หลายเดือนก่อน +5

    अब युबा नेता हरु एकजुट हौ, गगन थापा बिस्वो प्रकास,बालेन शाह, राजेन्द्र लिंगदेल, गोकर्ण विष्ट,गोपिहमाल, चंद्र भन्डारी,हर्क सापांग, रबि लामिछाने,अन्ये बौद्धिक सर्कल सबै ऐक ठाम्मा आउ?? केपी ओलि छाडिदिनुस् सेर बाहादुर देउवा छाडिदिनुस्, माधब नेपाल छाडिदिनुस्, पर्चंनड लाई छाडिदिनुस्,झोले पर्बिर्ती फालिदिनोस,सोभिमानी बन्ने प्रयास गर?? जयेनेपाल ❤️

  • @nirmalashah8012
    @nirmalashah8012 2 หลายเดือนก่อน +6

    Absolutely right

  • @KbgurungGurung-k8y
    @KbgurungGurung-k8y 2 หลายเดือนก่อน +6

    निडर पत्रकार ज्यु तपाइँ लाई धन्यवाद

  • @JenishBhandari-x3d
    @JenishBhandari-x3d 2 หลายเดือนก่อน +2

    ❤ जय बालेन जय नेपाल जय प्रेम ❤जय संविधान जय संसार जय कुल मान

  • @krishnapaudel1719
    @krishnapaudel1719 2 หลายเดือนก่อน +13

    प्रदेश संरचना यो सहकारले हटाउला की घटाउला ? यहॉ असफल राष्ट्र बनाउन लागी पर्ने पाटी भए नभएको अब जनताले बुझ्नु पर्छ ।

  • @MadanChhetri692
    @MadanChhetri692 2 หลายเดือนก่อน +13

    बालेन शाहको फ्यान जतिले एक अर्कोलाई सपोट गरुम है त❤

    • @mrzizan8255
      @mrzizan8255 2 หลายเดือนก่อน

      Giyribandu jagsarkhari lutiy roliybrtacharimurdabat balensara jiyndabata

  • @reshamtamang6019
    @reshamtamang6019 2 หลายเดือนก่อน +37

    सङ्घियता खारेज हुनै पर्छ ।

  • @Aanand-vi4ks
    @Aanand-vi4ks 2 หลายเดือนก่อน +14

    सिरीलङकाो कार्य नेपलमा हुनु आवस्यक छ यो देस नेपलमा

  • @nadarajalimagarnadarajali5626
    @nadarajalimagarnadarajali5626 2 หลายเดือนก่อน +8

    यिनी हरु लाई खत्तम पार्ने पर्छ जागौ जन्त हो अबो छिटो कहिले सम्म हात खुट्टा बाधेर बस्ने हो जागौ जन्त

  • @JasRai-n5c
    @JasRai-n5c 2 หลายเดือนก่อน +8

    True 🎉🎉🎉 jaaga sachet janataa

  • @bishnuharinepal8880
    @bishnuharinepal8880 2 หลายเดือนก่อน +11

    Balen Shaaha jinda Bad 🎉🎉❤❤❤❤🎉🎉

  • @indraphagami2635
    @indraphagami2635 2 หลายเดือนก่อน +11

    संविधान संशोधन भ्रष्तलाई फाँसी सजाय हुने शक्तिशाली छानविन समतिबाट छनविन हुने गरि संशोधन हुनुपर्छ ,यसमा राजनितिविज्ञ,कानूनविज्ञ,विज्ञान प्रविधिविज्ञ, शिक्षाविज्ञलाई इनभल्भ हुनुपर्छ ।

    • @OmRasaili-l9m
      @OmRasaili-l9m 2 หลายเดือนก่อน

      १0000०%सहि हो!

  • @urmilagyawali3821
    @urmilagyawali3821 2 หลายเดือนก่อน +9

    बालेन शाहा जिन्दाबाद 🎉🎉❤❤

  • @tekbahaduradhikari7834
    @tekbahaduradhikari7834 2 หลายเดือนก่อน +5

    सहि भन्नु भयो पत्रकार सर इनी हरुको पाप को घडा एक दिन पक्कै भरिने छ

  • @purnarimal5820
    @purnarimal5820 2 หลายเดือนก่อน +7

    सांच्चै राजनीतिक स्थायीत्व चाहेकै हो भने प्रत्यक्ष जनता बाट निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रधानमंत्री हुनेगरी संविधान संशोधन गर न खाते भ्रष्ट नेताहरु हिम्मत छ?

  • @pramilarai3462
    @pramilarai3462 2 หลายเดือนก่อน +1

    100%Great News Shwagatyogyaa Bhanai Call 24...

  • @jangarai2582
    @jangarai2582 2 หลายเดือนก่อน +7

    हो यि बाहुन नेताहरू। काणडै काणडको भारी बोकेका र भषटचारले। कुलायनको बोका गनाय जसतै। गनायका छन। देशमा यसतो सासक छन। यिनको काल कहिले आऊछ भनी जनता परखाईमा छन। ईशवरले पनी किन सांचेको होला।

  • @KamanaChhantyal-m9e
    @KamanaChhantyal-m9e 2 หลายเดือนก่อน +9

    बालेन शाहा जिन्दाबाद

  • @djroyaljhanjhatpur7822
    @djroyaljhanjhatpur7822 2 หลายเดือนก่อน +12

    केपी,शेरे,प्रचन्द देश छोर ।बालेन जिन्दाबाद!

  • @aspinshrestha6762
    @aspinshrestha6762 2 หลายเดือนก่อน +2

    Balen shah is an inspirational character in Nepal's History, Abo Party ko jhole haru bye khadi ma, des premi Nepali Aafnoi des ma. JAI Nepal 🇳🇵

  • @raibernalkumar2827
    @raibernalkumar2827 2 หลายเดือนก่อน +6

    प्रदेश सरकार र समानुपातिक कोटा तत्काल खारेज गर्नुपर्छ ।😡

  • @milanchand5431
    @milanchand5431 2 หลายเดือนก่อน +4

    जय नेपाल जय बालेन जि

  • @vijaylama9295
    @vijaylama9295 2 หลายเดือนก่อน +5

    100%.treu.analysis.sir

  • @Pmzone-t7d
    @Pmzone-t7d 2 หลายเดือนก่อน +1

    💯. Sahi.ho.

  • @nirmalashah8012
    @nirmalashah8012 2 หลายเดือนก่อน +5

    You are great Patrakar sir

  • @SimplesumitSunuwar
    @SimplesumitSunuwar 2 หลายเดือนก่อน +1

    अबको प्रधानमन्त्री बालेन शाह हुनु पर्छ अनि देश चाँडै अगाडि बढ्छ जय बालेन सरकार 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @rudradhakal5536
    @rudradhakal5536 2 หลายเดือนก่อน +5

    गजबहै।मजाआया

  • @HimdalPoudel
    @HimdalPoudel 2 หลายเดือนก่อน

    देस र जनताकोलागि निसपक्क्ष निडर खरो पत्रकारितागर्ने राजिबसर साहसिपनको धेेरै धरै धन्नेबाद अहिले यो देसको हालतलाइ युबानेता बालेनसाहा रास्टपति या प्रधनमन्त्रि हुनजरुरि छ नेपालदेस र नेपालिजनता यसैको पर्खाइलाई आतुरका साथ पर्खिरहेकाछन जएबालेन,जएरबि,जएराजिब ।🌹🌹👍️👍️👍️👍️👍️

  • @indratamang219
    @indratamang219 2 หลายเดือนก่อน +3

    Yes ! We want changes of system for the nation

  • @RajKumarthapa-y8o
    @RajKumarthapa-y8o 2 หลายเดือนก่อน +1

    💯 🙏 Jay Desh jay Nepal jay balen Saha sir hajur jay 💯💯🙏👍👍👏

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 2 หลายเดือนก่อน +5

    You are absolutely right ✅
    We have to united to fight
    against corrupted leaders and mafias of our country.

  • @chakgurung3175
    @chakgurung3175 2 หลายเดือนก่อน +1

    अब नेपाल पनि बंगल देशकै लाईनमा छ

  • @dipakthapa2593
    @dipakthapa2593 2 หลายเดือนก่อน +4

    Yes 👍 good 👍👍👍👍

  • @devugadtaula786
    @devugadtaula786 2 หลายเดือนก่อน +1

    🇳🇵जय युवा
    🇳🇵🇳🇵जय बालेन
    🇳🇵🇳🇵🇳🇵जय दुर्गा

    • @devugadtaula786
      @devugadtaula786 2 หลายเดือนก่อน +1

      सुरुमा भनेको सुन्दा सारै आनन्द मह्सुस भतो।
      🇳🇵जय युवा
      🇳🇵🇳🇵जया दुर्गा
      🇳🇵🇳🇵🇳🇵जय किसान
      🇳🇵🇳🇵🇳🇵🇳🇵जय बालेन

  • @tekbahadurrai359
    @tekbahadurrai359 2 หลายเดือนก่อน +4

    जय मेयार बालेन सर।

  • @MohanKc-nq9gs
    @MohanKc-nq9gs 2 หลายเดือนก่อน

    महान पत्रकार दाई हजुर सत्य बोली रनु होला🙏❤️🇳🇵

  • @sameerlama5440
    @sameerlama5440 2 หลายเดือนก่อน +5

    ए .... हामी जनता हिंजडा हाैं कि क्या हाे ? अति हैन अत्याचार भैसक्दा पनि हामी चुप लागेर किन बसेकाे ? श्रीलंका र बंगला देशमा जस्ताे आन्दाेलन गर्नु पर्याे ! धेरै ढिला भैसक्याे !

  • @milanbogati8762
    @milanbogati8762 2 หลายเดือนก่อน +2

    अबको बाटो राज संस्न्थl कार्यकारी भिजन सहित बालेन जनता को विचार परिवर्तन जरुरी छ सचेत भया?

  • @omparsadrijal5705
    @omparsadrijal5705 2 หลายเดือนก่อน +3

    केपी सेरे का दिन अब गये भोट हालेका पनि भोट न दिन भैदैन् गाउँ तिर

  • @sitaneupane3970
    @sitaneupane3970 2 หลายเดือนก่อน +2

    नेपली जनताहरु ले जानिसके केपी वली यक नंबर को भ्रष्टचारको नाइके हो भनेर कमिसन खाएर जनतालाइ अध्यारोमा पार्नुभयो सबैको घरघरमा उज्यालो ल्याउने कुलमान लाइ धेरै धेरै धन्यबाद

  • @NepalMan-z7z
    @NepalMan-z7z 2 หลายเดือนก่อน +6

    हजुरको बोल्ने शैली चाहिँ लास्टै मनपर्छ है दाजु। 😂😎

  • @sandipbaniya7499
    @sandipbaniya7499 2 หลายเดือนก่อน

    नमस्ते दाई .. जय बालेन

  • @narayanpanth66
    @narayanpanth66 2 หลายเดือนก่อน +3

    जय बालेन

  • @kedargyawali5858
    @kedargyawali5858 2 หลายเดือนก่อน

    मुल्यांकन %सहि लाग्यो,कतै उथलपुथल को समय त आयेन?खत्री सर हजुर को दमदार प्रस्तुति अमर रहोस।

  • @nabinpatjhar151
    @nabinpatjhar151 2 หลายเดือนก่อน +3

    ठग लुटेरा दिपक खड्का अझ देशको उर्जा मन्त्री रे लाजको पसारो कुलमान राष्ट्रको छोरा भन्न मनलाग्यो - सलाम छ

  • @NirjanKumarThapa
    @NirjanKumarThapa 2 หลายเดือนก่อน +2

    Vastchari. Kp. Oli. Jay. Hos

  • @SuvanMiya-q8g
    @SuvanMiya-q8g 2 หลายเดือนก่อน +3

    कुनै पनि ठाउमाजनता ले मन परायेको मानिसको जयेजयेकार हुनछ तर िपैबुदि जिबि हरुले बसजनु परछकि हामी जनतासामु के भयेछौ भनेर बालेनले बपनि बुजनु परछ र हअरु नेताहरुले पनि बुज्नु परनिकुरोहो

  • @dhrubapaneru6475
    @dhrubapaneru6475 2 หลายเดือนก่อน +2

    ❤Good news for civilian

  • @DhanabahadurDarlamee
    @DhanabahadurDarlamee 2 หลายเดือนก่อน +3

    जाे जालकाे महा नाइके अाफै छन् उसैले अरुलाइ अर्ति दिदै हिडछन् ।