कुलमानको ‘लोड’ले थचक्कै ओली ! ओलीलाई कांग्रेसबाटै थ्रे*ट ! आरजु जोस्सिएपछि हंगामा ! TO THE POINT

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 9 ก.ย. 2024
  • कुलमानको ‘लोड’ले थचक्कै ओली ! ओलीलाई कांग्रेसबाटै थ्रे*ट ! आरजु जोस्सिएपछि हंगामा ! TO THE POINT
    PRESENTER : RAJIB KHATRY
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #tothepoint #Shorts

ความคิดเห็น • 1K

  • @kmputtam1098
    @kmputtam1098 29 วันที่ผ่านมา +88

    पत्रकारिता क्षेत्रमा तपाई जस्तो पत्रकारको आवश्यक छ। निडर पत्रकार 🙏🙏

  • @pasanglama4092
    @pasanglama4092 29 วันที่ผ่านมา +96

    यो ओलि शेरे प्रचण्ड नेपाल र नेपालीको लागि अभिसाब हो

    • @Mpd2057
      @Mpd2057 29 วันที่ผ่านมา

      th-cam.com/video/m9_qa5oiIAU/w-d-xo.htmlsi=2efSOHcc8CVJ4dCL

  • @PhoenixAdhikari-t5d
    @PhoenixAdhikari-t5d 29 วันที่ผ่านมา +169

    ओली सकिनू नै नेपाल को भलाई छ

    • @Sedona129
      @Sedona129 29 วันที่ผ่านมา

      communist nai sakkinu parchha oli matra hoina

  • @binodkhanal4427
    @binodkhanal4427 29 วันที่ผ่านมา +154

    ओलीलाई सत्ताबाट लखेट्नै पर्छ !!

    • @user-uv5xo9iw8v
      @user-uv5xo9iw8v 29 วันที่ผ่านมา +5

      Ektam sahixa yo coment sirko.

    • @sabinkc5570
      @sabinkc5570 29 วันที่ผ่านมา

      S parchanda lai reknu parne holaa hoina aile pani budi na aako kaile aaupaa k

    • @manbahadurkarki5587
      @manbahadurkarki5587 17 วันที่ผ่านมา

      😊😊😊

    • @gyan-ml4ft
      @gyan-ml4ft 13 วันที่ผ่านมา

      Ho

  • @singhabdrthapa3668
    @singhabdrthapa3668 29 วันที่ผ่านมา +80

    Kulman Ghising jindabad

  • @rbbantawavlogs
    @rbbantawavlogs 29 วันที่ผ่านมา +37

    कुलमान एक्लै छन् भनेर ओलीले भुलेर पनि नसोचोस्। किनकि कुलमान देशकै कुल हुन्। कुलमानमा अहिले ११ हजार भोल्टेजको करेन्ट प्रवाह भैरहेको छ। कुलमानलाई छुने चलाउने नेता पार्टी सबै सकिन्छन्।

    • @jitbahadurgurung5322
      @jitbahadurgurung5322 29 วันที่ผ่านมา

      bichar gar KP Ole garda amale KO 84 KO chunk ma patta saf hunee chha

  • @KeshabdawadiPrasad
    @KeshabdawadiPrasad 29 วันที่ผ่านมา +45

    देस बन्नलाई किर्ते युग अन्त हुनु पर्छ

    • @gopalniraula9223
      @gopalniraula9223 29 วันที่ผ่านมา +2

      किर्ते युगका किर्ते प्रसाद को को हुन भन्न खोज्नु भएको हो ?

    • @anilshrestha3132
      @anilshrestha3132 29 วันที่ผ่านมา +3

      ​@@gopalniraula9223नेपालमा गार्हो छ । जब सम्म नेपाली जनताले हड्डी चुस्न छोड्दैनन् तबसम्म केही हुदैंन।

  • @kumargiri9594
    @kumargiri9594 29 วันที่ผ่านมา +133

    ओलि को सकिने दिन आयो है

    • @GoonPrasadGurung
      @GoonPrasadGurung 29 วันที่ผ่านมา

      Hoho

    • @shantagadtaula2981
      @shantagadtaula2981 29 วันที่ผ่านมา

      कठै ओली सरकार
      कत्रो पर संम सोचे को
      यंत्रों सोच राख्ने खोली सरकार ।

    • @necessaryitems2441
      @necessaryitems2441 29 วันที่ผ่านมา +1

      छिट्टै नगरे देश छिट्टै टाट पल्टिएको हेर्न मात्र छ!

  • @GyanendraRajthala-q1c
    @GyanendraRajthala-q1c 29 วันที่ผ่านมา +56

    निसन्तान लाइ धन प्यारो हुन्छ

    • @user-pt8bq3dl6s
      @user-pt8bq3dl6s 29 วันที่ผ่านมา

      सही हो सर

  • @gautamjiitil17
    @gautamjiitil17 29 วันที่ผ่านมา +218

    अोली जे बोल्छ त्यसको ठिक उल्टो बुझ्दा हुन्छ।

    • @devrazdc
      @devrazdc 29 วันที่ผ่านมา +7

      सहि हो।

    • @mamtachand6622
      @mamtachand6622 29 วันที่ผ่านมา +10

      जन्मिदा पनि उल्टो चप्पल पड्काउदै जन्मेको भएर यस्तो उर्फरमाउलो र उखाने भएको होला।😂😅😅🤪😜

    • @LaxmiShahi-kw7uj
      @LaxmiShahi-kw7uj 29 วันที่ผ่านมา

      किन??

    • @dumikirantrankasu
      @dumikirantrankasu 29 วันที่ผ่านมา +3

      ओली बोल्छ र कुरा बुझ्छ उल्टो कुद्छ !

    • @Mpd2057
      @Mpd2057 29 วันที่ผ่านมา

      th-cam.com/video/m9_qa5oiIAU/w-d-xo.htmlsi=2efSOHcc8CVJ4dCL

  • @dilukarki526
    @dilukarki526 29 วันที่ผ่านมา +37

    कुलमान लाई हटाउनु पाइदैन लोडसेडिङ भ्रष्टाचार बचाउनु पाइदैन जनता को आवज रगत छ ✍️🔥गठबन्धन सरकार चाहिदैन तिम्रा एजेन्डा यहि हो?🐅

  • @greentea1431
    @greentea1431 29 วันที่ผ่านมา +173

    ओलि देउबा भन्दा त प्रचण्ड धेरै राम्रो छन्

    • @dineshpathak1637
      @dineshpathak1637 29 วันที่ผ่านมา +1

      😂

    • @shreechamling1709
      @shreechamling1709 29 วันที่ผ่านมา +8

      सहि ब्याक्ख्या गर्नु भया?

    • @Dilkumar93
      @Dilkumar93 29 วันที่ผ่านมา +6

      e Purana party vandani Rabi sir Ramro

    • @3496biddhya
      @3496biddhya 29 วันที่ผ่านมา +5

      Ai 3 Jana nai autai ho

    • @AaganThapa
      @AaganThapa 29 วันที่ผ่านมา

      Tyo prachande goru pani kaha gatilo ho ra satta hataparayo bhane khali aafno matrai khojera hidchha sala tesko aafno manchhele matrai dondakalma tyo chor lai sath deko ho ra ? Tyo kurai bujhdaina prachande bahulale

  • @MahendraKarki-xo1qx
    @MahendraKarki-xo1qx 29 วันที่ผ่านมา +31

    सहि कुरा सर यो सरकार सबै भन्दा धेरै भ्रष्टाचारि जोगाउन को लागि बनेको सरकार हो यदि सम्बिधान संसोधन गर्ने हो भने कार्यकारि प्रधान मन्त्री , सङ्घियता खारेज त्यो संसोधन गर्न सक्छौ एमाले कङ्रेस ,माओबादि भन्ने दल हरुले

  • @omgurung6769
    @omgurung6769 29 วันที่ผ่านมา +24

    ओलि कैले अस्ताउछन होला यसको बोलि र नाम सुन्दै वाक्क लाग्यो।

  • @gopaloli8536
    @gopaloli8536 29 วันที่ผ่านมา +16

    पत्रकार लाई 21 ताेपकाे सलाम छ

  • @ParasMainali
    @ParasMainali 29 วันที่ผ่านมา +148

    एसियाक‍‍ो सबैभन्दा "भ्रष्ट" नेता खड्ग प्रसाद ओली ह‍ो !! केपीले भ्रष्टाचार गर्दिन भन्नू र व्वाँसोले म शाकाहारी हुँ मासु खाँदिन भन्नू एउटै हो !!

    • @user-uv5xo9iw8v
      @user-uv5xo9iw8v 29 วันที่ผ่านมา +2

      Vaase denupeexa animatra nwpalma phrasta kam hunxa

    • @GamerId-xf4xh
      @GamerId-xf4xh 29 วันที่ผ่านมา +5

      @@ParasMainali झोलेहरु कति छन देशमा अलिली सबैलाई सुघाउनै पर्यो त्यसैले देश बर्बाद भयो। अब सबै स्वतन्त्र भएर उठौ, .....

    • @samirbisunke8130
      @samirbisunke8130 29 วันที่ผ่านมา +1

      Sahi kuro😂

    • @madankumarchhetri6161
      @madankumarchhetri6161 27 วันที่ผ่านมา

      @@user-uv5xo9iw8vVasse??

  • @user-lt1uq8xq7d
    @user-lt1uq8xq7d 29 วันที่ผ่านมา +21

    जे मन पर्छ त्यही गर्न पाइन्छ यो देश किशान को पनि हो।

  • @user-uy6xl1et8p
    @user-uy6xl1et8p 29 วันที่ผ่านมา +56

    कान्डै कान्ड का बादशाह प्र ओली

  • @ameerkc5033
    @ameerkc5033 29 วันที่ผ่านมา +72

    भ्रष्टाचार को मामिला मा निर्मम हुन सकियेन र कारबाही भयेन भने ओली सरकार र येमाले फेल अनि पतन को बाटो तिर

  • @ramsharangajurel3358
    @ramsharangajurel3358 29 วันที่ผ่านมา +18

    हालसम्मका सबैभन्दा धेरै भ्रस्टाचारि भनेकै केपि वलि हो यसमा कुनै दुइमत छैन,अब हामी जनताले बङगलादेशको हालतमा पुराउन बाकी छ।

  • @KhadgaKatwal-zg5fw
    @KhadgaKatwal-zg5fw 29 วันที่ผ่านมา +57

    कुलमान र जनताको विपक्ष ओली भरे गिरीबन्धु टाउको माथि बोकाएर भगाउने स्थिति नआओस्।

  • @manlimbu278
    @manlimbu278 29 วันที่ผ่านมา +26

    जब सम्म ओलि हुन्छ तबसम्म देश माथी जान्दैन।

    • @RajivLama-rt1ly
      @RajivLama-rt1ly 28 วันที่ผ่านมา

      Paila Girija aile oli😂

  • @ChandrakantaAdhikari-jx6dj
    @ChandrakantaAdhikari-jx6dj 29 วันที่ผ่านมา +22

    ओली का सब्द हग्नी लाइ भन्दा देख्ने लाइ लाज

  • @shivakhadka6579
    @shivakhadka6579 29 วันที่ผ่านมา +8

    पत्रकरिता क्षेत्रमा तपाईजस्ताे पत्रकारकाे आवश्यक छ निडर पत्रकार🙏🙏

  • @kalagiri5547
    @kalagiri5547 29 วันที่ผ่านมา +10

    कुष्ट रोगीलाई ज्यान प्यारो। अपुतोलाइ धन प्यारो भन्ने उक्ति केपी बा मा लागु हुने भयो।

  • @Dinesh.dulal1
    @Dinesh.dulal1 29 วันที่ผ่านมา +12

    सबै पुराना जति नेताहरूलाई देशबाट निकाला गर्नुपर्छ होइन भने कालकोठरीमा कोच्नुपर्छ यिनीहरु नेपालमा भइन्जेलसम्म हुने केही पनि हैन

  • @mohanshrestha7210
    @mohanshrestha7210 29 วันที่ผ่านมา +6

    सबै नेताहरु चाेर हुन उनिहरुकाे उध्देश्य देश लुट्ने हाे

  • @rajipghimire6172
    @rajipghimire6172 29 วันที่ผ่านมา +28

    ४६ साल देखी एउटै पार्टी एमालेमा भोट खसाल्दै आईयो आज भोलि घिन लाग्न थाल्यो एमाले भन्दा पनि । भ्रष्टाचारको संरक्षण गर्ने पार्टी अध्यक्ष केपी ओलिलाई देखेर । ओली र प्रचण्डमा धर्ती आकाशको फरक छ ।

    • @anilshrestha3132
      @anilshrestha3132 29 วันที่ผ่านมา +3

      सर नेपालमा गार्हो छ । जब सम्म नेपाली जनताले हड्डी चुस्न छोड्दैनन् तबसम्म केही हुदैंन।

    • @saraswotilama3402
      @saraswotilama3402 29 วันที่ผ่านมา +2

      ४६ सालको एमाले मनमोहन र मदन भण्डारीको थियो । त्यो बेलाको एमाले अर्कै थियो । अब केपी को एमाले र शेरेको कांग्रेस सकिनु पर्छ हजुर। अनि मात्र हाम्रा छोरा नाति ले सुख र शान्तिको श्वास फेर्न पाउनेछन् हैन भने हामीले भन्दा दुख पाउने छन् ।

    • @jujusunam
      @jujusunam 29 วันที่ผ่านมา

      भने पछि बुद्दी आउदैछ ।।।good

    • @user-ip8ec2uh2z
      @user-ip8ec2uh2z 23 วันที่ผ่านมา

      मेराे पीडा पनि त्यहि हाे।

    • @user-ip8ec2uh2z
      @user-ip8ec2uh2z 23 วันที่ผ่านมา

      सहि कुरा।

  • @amrithunuparchakhadka731
    @amrithunuparchakhadka731 29 วันที่ผ่านมา +9

    Yes you are right

  • @user-lv7ci1pw4w
    @user-lv7ci1pw4w 29 วันที่ผ่านมา +13

    अब यिनिहरुलाइ जस्ले जे सुकै भने पनि कहि फरक पर्दैन,किनकि यिनिहरु अब गुहुबाट उत्पन्न हुने अंश किरा सरह भै सके,गुहुकाे डंगर जति बढ्याे उति नै रमाउने र खाने सन्तान बढाउने।

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 29 วันที่ผ่านมา +6

    We are always with Kulman Ghising and Mayor Balen Shah 🎉🎉🎉
    We want to see mayor Balen Shah as a primie minister of Nepal🙏
    Jay Kulman Ghising 🎉🎉🎉🎉🎉
    Jay mayor Balen Shah 🎉🎉🎉🎉🎉

  • @user-lg6iz5ct6v
    @user-lg6iz5ct6v 29 วันที่ผ่านมา +23

    अब बंगलादेशमा जस्तै यि सबैलाई लखेट्नु पर्छ।

  • @user-wc4pg6qg2l
    @user-wc4pg6qg2l 29 วันที่ผ่านมา +4

    धन्यवाद Rajib Khatry भाइ 🎉😇🇳🇵🙏👏

  • @sujansah3316
    @sujansah3316 29 วันที่ผ่านมา +33

    भ्रष्ट्राचारी नेताको आदेश मनेन् कुलमान घिसिङले।

    • @user-uv5xo9iw8v
      @user-uv5xo9iw8v 29 วันที่ผ่านมา

      Ektam sahigareyo kulman sirle.

  • @minkhatri7303
    @minkhatri7303 29 วันที่ผ่านมา +36

    जनताका नजरमा अब ओलीको सकिने दिन आएको हो।

  • @user-sk4vk7it5f
    @user-sk4vk7it5f 29 วันที่ผ่านมา +13

    Good विश्लेषण खत्री सर 🙏🙏
    क. प्रचण्ड जिन्दावाद ✊✊

    • @user-xt8ch3iy5x
      @user-xt8ch3iy5x 29 วันที่ผ่านมา +1

      लुटेराको झोले

  • @GamerId-xf4xh
    @GamerId-xf4xh 29 วันที่ผ่านมา +8

    बाहिर बस्ने सबै नेपालीहरुले अफ्नो खर्छ बहेक अरु पैसा नपठाउने अभियान सुरु गरौ, बाकी केही गर्न पर्दैन, देश थामेको नै बाहिर बस्ने नेपालीहरुको रेमिटेन्सले हो अब यो अभियान गरौ ।

  • @sumankhadka9226
    @sumankhadka9226 29 วันที่ผ่านมา +6

    भस्टाचारिको नाइँकेले भस्टाचार गर्दिन रे फेरि अर्को जोक गर्यो उखानेले 😫

  • @user-jm6eq2tu5g
    @user-jm6eq2tu5g 29 วันที่ผ่านมา +4

    मृत्यू माग्दा पनि नदिने यातनाका साथै मृत्यू कुर्न वाध्य वनाई धर्तिमा वाच्च विवस जिन्दगीनै चित्र गुप्तले जनताका लागि उनी विरुध्दकाे न्याय हाेला ।

  • @BedPrasadParajuli-wk3ww
    @BedPrasadParajuli-wk3ww 29 วันที่ผ่านมา +11

    ओलि सकियाे

  • @user-fu3gl4fs2l
    @user-fu3gl4fs2l 29 วันที่ผ่านมา +9

    उत्पादन गर्ने उद्योग जति सबै एमाले र काङ्ग्रेसले बेचिखाने मार्बडिलाई छुट दिने गद्द्दारहरु

  • @basuprasadgautam
    @basuprasadgautam 29 วันที่ผ่านมา +5

    घुस्याहाहरु सावधान कुलमानलाई छुनेहाेईन।

  • @byashkumaracharya9348
    @byashkumaracharya9348 29 วันที่ผ่านมา +11

    Oli sakinai parxa

  • @uttamdhakal1938
    @uttamdhakal1938 29 วันที่ผ่านมา +4

    कति कराउनुहुन्छ हो राजिब सर हुन त तपाईंले आफ्नो धर्म निभाउन छोड्नु भा छैन तर के गर्नु भैस के आगे बिन बजाउनु र मुर्दाहरुको आगे जति झकझकाउनु उस्तै हो भन्ने मेरो बुझाई छ !

  • @user-yl3rd4zl1b
    @user-yl3rd4zl1b 29 วันที่ผ่านมา +3

    क्या सहि जबाफ 🖐️

  • @tilakrokaroka4292
    @tilakrokaroka4292 29 วันที่ผ่านมา +6

    ओली को कुरा बिस्वास गर्नु भनेको मर्नु सरह हो

  • @MinmaSherpa
    @MinmaSherpa 29 วันที่ผ่านมา +24

    अोली नमरेसम्म देश माथी जाँदैन

    • @RajivLama-rt1ly
      @RajivLama-rt1ly 28 วันที่ผ่านมา

      पहिला गिरिजालाई भनेको थियो ऐले केपी

  • @lamsaljagannath5374
    @lamsaljagannath5374 29 วันที่ผ่านมา +2

    देशमा तपाईं जस्ता निश्पक्ष पत्रकार हुनुपर्छ त्यसैले त गर्ब लाग्छ राजिब खत्री जस्ता निडर साहशी,हिम्मतवाला ईमानदार ब्याक्ती लाई हृदयदेखि नै धेरै धेरै धन्यवाद !!❤❤🙏🇳🇵

  • @basantapokhrel5554
    @basantapokhrel5554 29 วันที่ผ่านมา +4

    कुरा सहि छ

  • @prazitkumal2005
    @prazitkumal2005 29 วันที่ผ่านมา +1

    याे भस्ट्राचारी सरकारलाई यत्तिको दनक दिनुहुने हिम्मत भएकाे पत्रकार ज्युलाई सलाम छ । अन्य पत्रकारीता गर्नुहुने पत्रकारहरूले पनि उहाँ जस्तै हिम्मत राखिदिनु पर्छ बल्ल जनताकाे अाखा खुल्छ कि ।

  • @bikashthapamagar8536
    @bikashthapamagar8536 29 วันที่ผ่านมา +5

    Rip kp

  • @Tmglok
    @Tmglok 29 วันที่ผ่านมา +2

    पत्रकार सर लाइ 21ताेप सलाम छ। नेपाली राजनीति काङ्ग्रेस एमाले माओवादी जस्ताे पार्टी र भ्रष्टाचारी नेता लखेट्ने दिन आउदै छ।

  • @TaraRaya-rx3qi
    @TaraRaya-rx3qi 29 วันที่ผ่านมา +2

    राम्रो 🎉🎉

  • @nirex143
    @nirex143 29 วันที่ผ่านมา +4

    ओली र शेरे लाई लखेट्न पर्छ 🙏🙏

  • @KhadgaKatwal-zg5fw
    @KhadgaKatwal-zg5fw 29 วันที่ผ่านมา +11

    ओली प्रधान मन्त्री हुँदा यो भन्दा पहिलो चरणमा पिउने पानी हिमालको पानी नपिउने नसुहाउने भएर विदेश बाट १८ करोडको पानी खाएको बिल सञ्जालमा खुब बजेको थियो अनि भ्रष्ट गर्दिन भन्ने कसरी गोबर खने मुखले बोल्न सक्छ र पत्याउनु?

  • @ThanbahadurBasnet-h9j
    @ThanbahadurBasnet-h9j 29 วันที่ผ่านมา +2

    जस्को सन्तान छैन अरुको सन्तान को के मायाँ गर्न जान्दैन कसोरी बिस्वास गर्नु जनताले आफै निःसन्तान छ

  • @mukundagajurel3937
    @mukundagajurel3937 29 วันที่ผ่านมา +6

    Rajib ji, you are People's voice. Oli is the most fraud and corrupt in the world
    Prof.Dr.Mukunda Gajurel

  • @firojshrestha2019
    @firojshrestha2019 29 วันที่ผ่านมา +1

    Salute you sab ji

  • @YogendraBajgaiN
    @YogendraBajgaiN 29 วันที่ผ่านมา +5

    सत्यतथ्य निडर समचारको लागि पत्रकार ज्युलाई धेरै धन्यबाद❤प्रचण्ड,रबि,बालेन,कुलमान,आन्दोलन कर्ता मित्रहरु जिन्दाबाद❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @Humaniterian93
      @Humaniterian93 29 วันที่ผ่านมา

      Durga parsai ni aaunu parxa aba

  • @rajkumarshrestha746
    @rajkumarshrestha746 29 วันที่ผ่านมา +2

    धेरै राम्रो पत्रकार ।।।२१ तोपको सलाम छ ❤❤❤❤❤❤❤❤❤❤❤

  • @gautamjanak8209
    @gautamjanak8209 29 วันที่ผ่านมา +4

    ओलि बा सुध्रीदा हुन्छ मर्नेबेला त राम्रो काम गर नत्र अब जनताले कसैलाइ छोडनी छैनन

  • @Tmglok
    @Tmglok 29 วันที่ผ่านมา +2

    कसम खाएर भन्छु।
    शेरे,ओलि र प्रचण्ड सत्तामा रहिन्जेल देश दुर्घटना बन्धक नै बनिरहने छ सत्य यै हाे लेखेर राख्नु हाेला।

  • @damodardhodari3296
    @damodardhodari3296 29 วันที่ผ่านมา +5

    एमालेर काङ्ग्रेसले भ्रष्टाचार गर्दिनभन्नू कतिसम्म स्वाउला

  • @kulmangurung4469
    @kulmangurung4469 29 วันที่ผ่านมา +1

    हो र ओली जी, सुन्दा कति रा.... म्रो लगने😢 बालकपन को याद आउँछ, गाउँमा आमा ले बच्चा हरुको लागी केही खाने कुरा जोहो गरी लुकाएर राख्नु हुन्थ्यो, जब बाबा आमा साँझ मेला बाट फर्किनु हुन्थ्यो, आउने बितिक्कै आमा, हामीले भित्र को घीउ र रोटी खाएको छैन ल,😅
    सकी गो नि, KP जी, मलाई भ्रष्टाचार गर्न परेको छैन, गर्न पनि दिन्न, र भ्रष्टचारिको मुख पनि हेरदीन😢 तपाईं र वरपरका लाई एसो नियलेर हेर्नुस त 😢
    कठै बरी हाम्रो देश 🎉

  • @Iris-sv7iz
    @Iris-sv7iz 29 วันที่ผ่านมา +6

    बाकाे धाेति टाेपि र लगाैटि खुस्कियाे ! कुलदेवि छाेराकाे र महादेव चित्रगुष्ताकाे कसम खान्छन!

  • @khagrajgautam3627
    @khagrajgautam3627 29 วันที่ผ่านมา +1

    टाउको दुखेपछि जम्मु टोली सहित बिदेश उपचार गराउदा अरोडौं हैन अरब खर्च गर्ने, गफाडी हरुले देश को बिकास गर्छु भन्नु र, भर्सटचार गर्दिन गर्न दिन्न भन्नु ठाडो खोला उकालोमा बग्नु जस्तो हो? पत्याउनु मुर्ख मात्र हैनन्,माहा मुर्ख हुन। जयेनेपाल ❤️

  • @user-kp9zm6lf8r
    @user-kp9zm6lf8r 29 วันที่ผ่านมา +4

    दिदि बैनिहरुको मिरगउला वालाको पानिजाज लेउने मेटो रेल जनताको घर घरमा ग्सको पाएपफिगने झुटाबुडाहो हजुर

  • @banepa10
    @banepa10 29 วันที่ผ่านมา +1

    ओलि लगायत सम्पुर्ण भ्रष्ट टाउके रानीका छोरा नेताहरु लाई स सम्मानका साथ हार्दिक श्रद्धाञ्जली नर्कमा बास होस भन्दै माइतीघर मन्डलामा आन्दोलन गर्ने नेपाली लाई धन्यवाद भन्न चाहन्छु ।

  • @user-jn8lj9yn2u
    @user-jn8lj9yn2u 29 วันที่ผ่านมา +4

    अब के,पी देउबा प्रचण्डेका दिन गए
    पक्का गए

  • @user-rg9pd3qe3j
    @user-rg9pd3qe3j 29 วันที่ผ่านมา +1

    प्रधानमन्त्री के पि ओलि जी तपाई 1 लिटर पानी 5 हजार रुपियाँ तिरेर खानु हुनछ 1 दिन मा 4 लिटर खानु हुनछ होला यो 1 वर्षको हिशाब 72 लाख हुनछ भने यो पैसा कहाँबाट आउँछ आम जनता लाई भनिदिनु होसन हामी ऐसको उतर को प्रक्षिया मा छौं

  • @yugalrana4717
    @yugalrana4717 29 วันที่ผ่านมา +5

    बिकास सृजनाकाअबरोधको अर्को नाम चिया बगाने ओलि

  • @JaymanThami
    @JaymanThami 29 วันที่ผ่านมา

    सहि समाचार सत्य कुरा सुन्नु पाएको छौ धन्यवाद पत्रकार ज्यु

  • @YogendraBajgaiN
    @YogendraBajgaiN 29 วันที่ผ่านมา +4

    सेरे,केपिको तानासाहा निरङ्कुस सरकार मुर्दाबाद😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂

  • @user-iy6ye1ul5y
    @user-iy6ye1ul5y 29 วันที่ผ่านมา +1

    जे जस्तोसुकै होस तर बिद्धुत महसुल तिर्नै पर्छ यदि महसुल तिर्दैन भने लाईन काट्नै पर्छ नत्र नेपाल अधिराज्यका सर्ब साधारणले बिद्धुत महसुल नतिर्दा हुन्छ

  • @jitjit8445
    @jitjit8445 29 วันที่ผ่านมา +3

    मत भनछु ढिला भईसकेछ बङलादेश हुन नेपालमा

  • @udai1gurung672
    @udai1gurung672 27 วันที่ผ่านมา

    यतिको पत्रकार लाई सबैले सम्मान गर्नु पर्छ ।

  • @madulban7573
    @madulban7573 24 วันที่ผ่านมา

    हिम्मत र निर्पक्छ्य पत्रकार पाएको महसुस भयो ध्यन्यबाद

  • @amitpulami9033
    @amitpulami9033 29 วันที่ผ่านมา +1

    निडर,साहसी,निष्पक्ष पत्रकार प्रस्तोता आदरणीय राजिब खत्री ज्यु लाई सलाम छ।यत्तिको हिम्मत हुनु उहाँको महानता हो।🙏🌹🇳🇵

  • @urmilakc1728
    @urmilakc1728 29 วันที่ผ่านมา +1

    Right होगरिबले नतिरेहुनछ। धनिबेपारिला कारबाहिस किनचलेन बतिबालेपछि तिरनपछँ

  • @basuprasadgautam
    @basuprasadgautam 29 วันที่ผ่านมา +1

    जयहाेस पत्रकारकाे ठिकहाे ।

  • @Mohanilaal
    @Mohanilaal 25 วันที่ผ่านมา

    यसरी भ्रस्टाचारको भन्डाफोर गर्ने पत्रकारलाइ धन्यवाद छ। केपिका भ्रस्टाचार जनताको सामु आवस , भन्दाफोर होस।

  • @ghanshyambhattarai9956
    @ghanshyambhattarai9956 29 วันที่ผ่านมา +2

    जे बोलियो यथार्थ हो भ्रष्टचारीलाई देश निकाला गर्नु पर्दछ

  • @sisirtherealhero1984
    @sisirtherealhero1984 29 วันที่ผ่านมา +1

    थोरै भए पनि अझै बाँकी थिए के पी ओली लाई घृणा नगर्ने जनता। कतै कतै भए पनि झुट बाहिर थाहा नपाएका ती गरीब जनता। तर जसै सत्तामा आए उसै धमिराले जस्तो भित्र खोक्रो पारेर बाहिर देखाउने काम रोकिएन। परिणाम धमिराकै कहानी आफैमा पर्दैछ। जय होस मेरो देश को 🙏

  • @user-tl2fr6gj6i
    @user-tl2fr6gj6i 29 วันที่ผ่านมา

    धेरै धेरै धन्यवाद छ पत्रकार महोदय,अझै ठोक्दै जानोस हामीलाइ मजा त आयको छ तर यी बेकुफ नेताहरु र पार्टीका बिषयमा भन्नुपर्ने धेरै छ।

  • @sureshbhatta8803
    @sureshbhatta8803 29 วันที่ผ่านมา +2

    गंगा र मैयर प्रचण्ड पुत्री को छानबिन हुनुपर्छ रेणु इन्डियन होइन र पत्रुकार जी ?

  • @sajanxettri5974
    @sajanxettri5974 29 วันที่ผ่านมา +1

    Vote for sotantra party all sheepy people vote for ghanti🔔🔔🔔🔔🔔🔔🔔

  • @Eklojiwan
    @Eklojiwan 29 วันที่ผ่านมา

    धन्यवाद पत्रकार ज्यु,सत्य तथ्य कुराहरु स्पस्ट गरि प्रस्तुत गर्नुभएकोमा।

  • @bullymaguiremaguire1406
    @bullymaguiremaguire1406 29 วันที่ผ่านมา +1

    Good
    Bhai

  • @bisanukc-uk8cu
    @bisanukc-uk8cu 29 วันที่ผ่านมา +1

    सलाम छ पत्रकार सर

  • @Man-qw9gp
    @Man-qw9gp 29 วันที่ผ่านมา

    ❤वा प्रसाेस्ता सधैंभरि यसरि अघि बढ्नु।

  • @xxxtantacion7361
    @xxxtantacion7361 26 วันที่ผ่านมา

    कुलमानजी विद्युत प्राधिकरण नाफामा छ जनतालाई अब शुभ शुवल तरिकाले दिनुस्।

  • @user-mr6cs2ng5o
    @user-mr6cs2ng5o 29 วันที่ผ่านมา +2

    केपी चोर ले भन्दै आएको थियो म भ्रटचारि गरदिन हे जनता हरु फेरी केपी को पछी लाग

  • @BisnuChaudhary-d5g
    @BisnuChaudhary-d5g 25 วันที่ผ่านมา

    अबा नेपाली जनता जागाउँ नया सोच बिचार सशस् चाहिए को छा याे रावण शासक चाहिए छैन रावण पनि ब्रह्मण थियो अब निडार सरकर चाहिए को छा अनि बल्ल आत्म निर्भर बन्छ हाम्राे देश जय जय होस बालेन सर

  • @rudrabahadursuryabansi5454
    @rudrabahadursuryabansi5454 27 วันที่ผ่านมา

    💯 one percent right analysis

  • @ishowrbhakta5808
    @ishowrbhakta5808 29 วันที่ผ่านมา

    दम्दार प्रस्तुति सर🎉

  • @user-qb8po5in7j
    @user-qb8po5in7j 29 วันที่ผ่านมา

    Sahi kura garnu vayo sir 🙏

  • @pramilashrestha5801
    @pramilashrestha5801 29 วันที่ผ่านมา

    TO THE POINT
    👍 👌 💛 👍 👍

  • @laxmi3007
    @laxmi3007 29 วันที่ผ่านมา

    You.are.right

  • @archanadevkota5422
    @archanadevkota5422 29 วันที่ผ่านมา

    Nice nice khabar so we happy jay kulaman ji

  • @puspaghimire283
    @puspaghimire283 29 วันที่ผ่านมา

    सहै कुरा हो