कामीकाे छाेराे हुँ संस्कृतमा आचार्य छ । अहिले संस्कृत पढाउछु दरबार हाईस्कुलमा |Lekh bahadur BK

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 ต.ค. 2024

ความคิดเห็น • 156

  • @reshamneupane6902
    @reshamneupane6902 หลายเดือนก่อน +1

    एकदम राम्रो लाग्यो, आचार्य श्री लेखराज किश्वकर्मा ज्यू लाई नमन गर्दछु, साथै गुरु डा धनपति कोइराला ज्यू लाई पनि नमन गर्दछु।

  • @JayaRamRasaili-f3t
    @JayaRamRasaili-f3t 2 หลายเดือนก่อน +53

    देबि प्रतिभा,चन्द्रकला शखी लाइ, टीकाराम यात्री ,जिबनराम भण्डारी लगायत मिडियाकर्मिले अन्तरबार्ता लिन आबस्यक ठाने ,तर आचार्य कृष्ण दमाई ,लेखराज बि क लाई अन्तरबार्ता लिन आबश्यक ठानेनन् तर तपाईंले त्यो काम गर्नुभयो ,धेरै धेरै धन्यवाद !रोहित भण्डारी ज्यु लाई!

    • @sonughimire7686
      @sonughimire7686 2 หลายเดือนก่อน +1

      Timiharu ko jingdi ni birodh gare ra bitne bhayo barilai kota lina chhoder nepali bhana dalit bhanna man na parne ra kota lina man parne haru lai ajahi padhna lekhna jarruri chh😊

    • @prempaudel6564
      @prempaudel6564 2 หลายเดือนก่อน +2

      त्यसरी पनि नभनीहालौं पक्कै पालो आउँछ।

  • @ananathsapkota2032
    @ananathsapkota2032 2 หลายเดือนก่อน +6

    मानिस ठूलो दिलले हुन्छ ❤जातले हुँदैन् हजुर लाई हिर्दय देखिनै नमन् गर्दछु

  • @sachinkhadka7847
    @sachinkhadka7847 2 หลายเดือนก่อน +26

    हजुर प्रती हर्दिक नमन छ। सबै दलित समुदाय लाई नमन छ❤

  • @JibachhDhakal
    @JibachhDhakal 2 หลายเดือนก่อน +21

    आदरणीय, लेखबहादुर बिश्वकर्माज्यू।नमन।।सबै भगवानको अवतार हुन। बिद्या अमृत हो। सानोठूलो कोही छैन।। सबै मानब हो।मानबीय ब्यबहार गरीनु पर्छ।

    • @ramanathdahal7151
      @ramanathdahal7151 หลายเดือนก่อน

      म त सुप्रिम काष्टमा पर्छु।नत्र अंग्रेजी शब्दकाेष हेर्नू।

  • @kajipariyar5065
    @kajipariyar5065 หลายเดือนก่อน +1

    सम्मान क हजुर प्रति ईन्टरभिउ लिनु भो अरु कसैले वास्ता गरेनन लेख बा जि लाई पनि सम्मान छ 🙏♥️🙏

    • @deepakmoon5615
      @deepakmoon5615 หลายเดือนก่อน

      शुभकामना

  • @bhandaridilli
    @bhandaridilli 2 หลายเดือนก่อน +1

    लेख बहादुर भाई तपाईंको अन्तरबर्ता सुने खुसी लाग्यो । बिद्यावारिधि गर्ने इच्छा बुझियो । मेरो सुनाई मा आए अनुसार जर्मनी मा संस्कृत बिश्वबिद्यालय यहांले संपर्क गरेमा छात्रबृति पाऊनू हुनेछ।

  • @saradhalamichane5839
    @saradhalamichane5839 2 หลายเดือนก่อน +8

    कति माहान कति मिठाे शब्द जयहाेस अगाडि बढुन पाईलाहरू शिखर लाई चुमनु बाबु🌼🌺💐🌷💐🙏🇳🇵🇳🇵🇳🇵😍😍

  • @subbapokharel557
    @subbapokharel557 หลายเดือนก่อน

    हार्दिक बधाई छ लेखबाहाद्रुर बिश्वक्रमा ज्यू लाई दलित बर्ग बाट आचार्य ग्रनुभय कोमा धन्यवाद 🌹🌺🌹🌺 दलित बर्ग अरूलै पनि पडाउनु पर्यो फेरि पनि धन्यवाद 🌼🌹🙏🙏

  • @prempaudel6564
    @prempaudel6564 2 หลายเดือนก่อน +4

    लेख सर सबैको प्रेरणाको श्रोत हुनुहुन्छ त्यसरीनै अरूलाइ पनि प्रेरेती गर्दैजानुहोस शूभकामना !!

  • @चारआँखे
    @चारआँखे 2 หลายเดือนก่อน +3

    अहिले समाजमा जति सुधार भएको छ अथवा हुन खोजीरहेको छ, यो सबै गणतन्त्रको देन हो ।।

  • @JiwanYounjan
    @JiwanYounjan 2 หลายเดือนก่อน

    Ati-ati ramro antarbarta. Lekhbahadur jiu lai mero doko bhari-bhari ko kamana...

  • @jagannathkoirala429
    @jagannathkoirala429 หลายเดือนก่อน

    आचार्य लेखबहादुर ज्यू! जय सीताराम ।तपाईं प्रति हार्दिक नमन।

  • @janaksharmapoudyal1441
    @janaksharmapoudyal1441 2 หลายเดือนก่อน +2

    Very well done
    Acharya Bhai
    I am very proud of you.
    Many many Congratulations and my best wishes.

  • @amritarasaili1599
    @amritarasaili1599 2 หลายเดือนก่อน +4

    धन्नेबाद बाबु हजुर लाइ उच्च सम्मान छहाम्रोसमुदाय गौर बान्नित छौ 🙏🙏🙏🙏🌹🌹💐💐🌹💮🌸❤️❤️❤️

    • @deepakmoon5615
      @deepakmoon5615 หลายเดือนก่อน

      शुभकामना

  • @durgasubarnakar1306
    @durgasubarnakar1306 2 หลายเดือนก่อน

    लेख वहादुर बि.क. ज्यू का प्रेरणाका श्रोत धनपती आचार्य ज्यूले मानव समानताको रक्षा को कार्य गर्नुभएको छं । वाहांलाई नमस्कार गर्दछु। लेख वहादुर बि.क. ज्यूलाई दलितको नाम सम्मान राख्ने कार्य गरेकोमा धेरै धेरै बधाई छ र प्रगतिको शुभकामना छ ।

  • @GopalChand-zm7bx
    @GopalChand-zm7bx 2 หลายเดือนก่อน

    लेखबहादुर बिश्र्वकर्माज्यु लाई नंमन गरद छु

  • @PadamBdiyaliPadamBdiyali
    @PadamBdiyaliPadamBdiyali 2 หลายเดือนก่อน

    ❤❤❤❤❤ नमस्कार सबै मा र लेख बहादुर विश्व कर्मा मा सुभ कामना गर्दछु म भोजपुर झापा बाट पदम प्रसाद दियाली बाट बधाई छ अझै संस्कृत भाषामा पढाउनु होला जय जय जय होस् जय देश जय नेपाल को जय जय जय जय 🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @indrapoudel6203
    @indrapoudel6203 2 หลายเดือนก่อน +5

    ससम्मान सहित बधाई छ सर

  • @ramanathdahal7151
    @ramanathdahal7151 หลายเดือนก่อน

    याे नयाँ विषय हुँदै हाेईन।दलितहरूले एकान्नब्बे वर्ष अगाडि देखिनै ब्राम्हणसंग बसेर पिन्डेस्वर क्याम्पस धरानमा संस्कृत पढेका हुन्।पन्डित पनि थिए। पचिस वर्ष पहिले दमाईले बिराटनगरमा श्रीमद्भागवत महापुराण लगाउँदा म नित्य उपस्थित छु। अहिले बिश्वकर्मा भगवानलाई माओवादीले दलित बनाई दास बनायाे अनि अनावश्यक कुरा देखा पर्न थाले।

  • @prakashguragain3872
    @prakashguragain3872 2 หลายเดือนก่อน +8

    स्याबास लेख बा जि सारै राम्रो काम गर्नु भएछ

  • @dewanamrita
    @dewanamrita 2 หลายเดือนก่อน +5

    पहिलो कुरो त हजुरको स्कुलको टिचरलाई धन्यवाद दिनुपर्छ! आचार्य गरेर मात्र आउनु है भन्नुभएको थियो नि त्यो कुरा चाहिँ कृष्ण गुरुले बिर्सिनु हुँदैन!🙏

  • @KP-dw8mw
    @KP-dw8mw หลายเดือนก่อน

    खुसी लाग्यो।यसरी अरु पनि आउनु पर्छ

  • @sushilaadhikary196
    @sushilaadhikary196 2 หลายเดือนก่อน +4

    धर्ममा , शास्त्रमा विभेद छैन यसैगरी शिक्षा प्राप्त गर्दैगएमा योएकादिन अवश्यपनि निर्मूल हुन्छनै ।यसकोलागि सरकारले पहालगर्न पर्दछ लेख जी सफलता मा खुसी व्यक्त गर्दछु।

    • @SuddoPunk-x2f
      @SuddoPunk-x2f 2 หลายเดือนก่อน

      धर्ममा , शास्त्रमा विभेद छैन भने , हिन्दु धर्म संस्कारमा अनेक विभेद किन छ त ? जसले विभेद छैन भन्छ त्यो मानव समाजको लागि ठूलो धोकेवाज हो । हिन्दु शास्त्रमा ज्ञान र विज्ञान छ भन्छ भने , नेपाल र भारतमा हिन्दु समाज ( ब्राह्मणवाद) ले एकछत्र राज गरेको देश किन संसारमा सबैभन्दा पिछडिएको छ त ? नेपालको सन्दर्भमा भन्ने हो भने , जबसम्म यो देशमा ब्राह्मणवाद लादेर बाहुनहरू शासन सत्तामा रहन्छन् तबसम्म यो देशको अबस्था दयनीय हुदैजानेछ । अझ डरलाग्दो अवस्था त देश नै बाहुनहरूले भारतमा गाभ्न बेरलाग्दैन । किनकि यो देशको लोभी पापी कपटी दुष्ट र भ्रष्ट जाति ब्राह्मणहरू हुन् । सत्य सबैलाई तितो लाग्छ , प्राचीन भारत र हाम्रो देश नेपाल बौद्ध धर्मको भूमी थियो । यो सबैलाई हेक्का रहोस् ।

  • @arunpant-t1u
    @arunpant-t1u 2 หลายเดือนก่อน

    A b pant right version and right discussion

  • @chitrabahadurGurung-b4d
    @chitrabahadurGurung-b4d 2 หลายเดือนก่อน

    मानवले बनाएको शास्त्र हो शास्त्रले बनाएको नानव होइन।शिक्षा जात विशेष ले मात्र अध्ययन गर्ने कुरा होइन शिक्षा सबैको लागि हो। सीप कामी दमै सार्कीको सबैको चल्ने पानी नचल्ने भने पछि यो कस्तो विभेद हो? यस्तै बिभेदहरुले गर्दा देशको हालत यस्तो बेहालमा पुगेको हो। बधाइ छ भागवत बाचक बिक गुरु ज्यु ।

  • @bikasharyal7877
    @bikasharyal7877 2 หลายเดือนก่อน

    बधाई 💐💐💐💐💐 म बाहुन हुं मेरा तर्फबाट हार्दिक नमन🙏🙏🙏🙏🙏

  • @balandaraissongs2982
    @balandaraissongs2982 2 หลายเดือนก่อน +18

    नाम भन्नु पहिले {अगाडि }आचार्य लेख बहादुर बिक, आचार्य कृष्ण दमाई भन्नु पर्ने होइन ? वहाँहरु त संस्क्रितमा आचार्य गर्नुभएको ब्यक्तित्व हो नि |

    • @ramanathdahal7151
      @ramanathdahal7151 หลายเดือนก่อน

      आचार्य हाेईन दलित हाे।

  • @Subashbce
    @Subashbce 2 หลายเดือนก่อน +5

    मेराे दाई प्रगति भई राकाे छ अझै सफलताकाे बाटाे लाई राेजेर अगाडि बढ्दै जानू मिस यु दाजि❤️❤️

  • @PrakashRoka-y3r
    @PrakashRoka-y3r 2 หลายเดือนก่อน +2

    लेखराज बिक भाइ लाई बधाइ छ🎉

  • @srisristhanjowla3660
    @srisristhanjowla3660 2 หลายเดือนก่อน +2

    यहाँ फरक फरक कमेन्टहरु छन्,मेराेकुरा के भने:-मानिस जुन जातीमा जन्म लियपनी ज्ञान र बिज्ञान काे अशली रुप नै शिक्षा र संस्कृतीमा पर्दछ खास बेद मा उचनिच तलमाथी वरपर भन्ने छैन तर समस्त मानव आचारवान बन्नु पर्दछ भन्ने हाे,भाषा ज्ञान र शब्द विश्लेषण मा एकमा अनेक अर्थ र भाव भेट्टीने भयकाले कथा,स्मृती ,पुराण हरुमा भावात्मक बिवेचना गर्न सक्नलाई विशेष उपाधी लिनसके सामाजीक रुपमा जताततै राम्राे मानिन्छ।❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @shantihada8316
    @shantihada8316 2 หลายเดือนก่อน

    Many many thanks to rohiit bhandari sir 🙏🏿🙏🏿🙏🏿

  • @rajumalla6790
    @rajumalla6790 2 หลายเดือนก่อน

    Well and soft spoken. Well answered without offending the community. Acharya Lekh Bahadur, you have either inferiority or arrogance about your tribes. You explained it with pride and with head held high.

  • @PadamBdiyaliPadamBdiyali
    @PadamBdiyaliPadamBdiyali 2 หลายเดือนก่อน

    ❤❤❤ नमस्कार सबै मा सही भनाइ रहेको छ लेख बहादुर बि क को फलाम काम गर्ने कामी भयो सुन काम गर्ने सुनार भए जस्तै हो तर फलाम काम गर्ने र सुन काम गर्ने सबै कामी विश्व कर्मा नै हुन् त्यस्तै हो भगवन ले र वेद ले विभेद गरेको छैन भगवन सबै को दुइटा छन् जस्तै पुरुष भगवन र महिला भगावाती हुनु जस्तै शिव सत्य देवी पार्वती विष्णु लक्ष्मी राम सीता कृष्ण राधा अन्य हुन् जय जय जय बर्मा विष्णु महेश्वर विश्व कर्मा को जय जय जय जय जय 🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @bikashsharma2887
    @bikashsharma2887 2 หลายเดือนก่อน +5

    जय सनातन ।
    ॐ नम शिवाय !

  • @avishekpandey4477
    @avishekpandey4477 2 หลายเดือนก่อน +2

    मानिस ठूलो दिलले हुन्छ जातले हुदैन।आफ्नो जात र कर्मलाइ चिनाउन नखोज्नेहरु आफैमा पाखन्डिहरु हुन।

  • @dambaridevi2245
    @dambaridevi2245 2 หลายเดือนก่อน +4

    ❤❤दमाई चै ब्यास मा बस्ने होदा पनि घिना ब्रामन चै नालामा बिसुर भएर सुत्ता पनि ठुलो जात ले के गर्छ, बाउन त जा जे भेटो तै गाउन सबैको हक छ बेद को

    • @IshoworyAcharya
      @IshoworyAcharya หลายเดือนก่อน

      अन्तर्बार्ता न सुनेको कुरा बुझेनस पडन पठाउने को अनि पढाउने को?

  • @sharadneupane3099
    @sharadneupane3099 2 หลายเดือนก่อน +1

    Congratulations Lekh Bahadur ji. Very encouraging interview, please keep it up. We need many more teachers like you.

    • @LIGHT-u6n
      @LIGHT-u6n 2 หลายเดือนก่อน

      तिमी हिन्दु धर्म विरोधी रैछौ।घोर अनिष्ट भएको पत्तो छ कि छैन?हिन्दु धर्म शस्त्र र हिन्दु देवि देउतालाई कुल्चने काम भयो।

  • @krishnaprasadpun8859
    @krishnaprasadpun8859 2 หลายเดือนก่อน

    It is good to listen a changing mind and thought of nepali .yes you are a good example of nepali soceity . i have seen many pastors in xtian soceity but now i have heard you being acharye so it is new creation and revolution in nepali soceity. Thank you for your courageous and doing best to establish new concept in nepali soceity.Amen

  • @GyanBahadur-h4s
    @GyanBahadur-h4s 2 หลายเดือนก่อน +2

    इनि जस्तो संकिण जातिवादि एकल नस्लिया हिन्दु अतिवाद ले ग्रसित पत्रकार ले दलित समुदाय बाट आउनु भएका आचार्य गरे का गुरु लाई ल्याउनु पनि ठुलै उपलब्धि मान्नुपर्छ !

  • @suryalal5980
    @suryalal5980 2 หลายเดือนก่อน

    Lekhbahadur. Vailai. Dherai. Dherai. Dhannebadxa

  • @KprastrabadiLamichhane
    @KprastrabadiLamichhane 2 หลายเดือนก่อน +2

    LEKH BDR GURU DEB JUI KO WUNNATI RA PRAGATI HOS JAYA HOS GURUDEB KO 🇳🇵🇳🇵🙏🙏🇳🇵🇳🇵

  • @devrajthapa2256
    @devrajthapa2256 หลายเดือนก่อน

    शिक्षालाई लाई जातको भनेर कसैले बिधोल्न नखोज्नु बिध्वान जातले हुँदैन अब तंपाईलाई पुराण बाचनमा बाहुन भन्ने हरूले नै मौका दिनुपर्छ हाम्रा पुर्खाहरूको सपना साकार हुनेछ

  • @DilliRam-r4r
    @DilliRam-r4r 2 หลายเดือนก่อน +5

    कामी , दमै , सार्की , गाइने सबै खस आर्य नै रहेछन् ।अब यी जातलाइ खस आर्यमा समेट्न प्रयास हुनु पर्ने रहेछ ।बिस्तारै दलितबाट हटाएर वर्णान्तर गर्दा कसो होला !!

    • @LIGHT-u6n
      @LIGHT-u6n 2 หลายเดือนก่อน +2

      तर बाहुन चाहिँ सधै सबैभन्दा ठूलो भैइरहने हैन त?😅

    • @Osanbantawa
      @Osanbantawa 2 หลายเดือนก่อน

      😅😅😅😅😅😅Manxelai achhut manne samudayaharu chahi jahile ramro hune Nepal 😅😅😅

  • @takenarayanrimal7264
    @takenarayanrimal7264 2 หลายเดือนก่อน

    शास्त्रले त जन्मिँदाबित्तिकै सबै शूद्र हुन्छन्' भन्या'छ।

  • @BaldevBhatt-z2y
    @BaldevBhatt-z2y 2 หลายเดือนก่อน

    धन्यवाद लेख सर,विद्वान सर्वत्र पुजीते

  • @regankhadka3951
    @regankhadka3951 2 หลายเดือนก่อน

    सस्कृत हरेक स्कुल मा पढाउनु जरुरी छ है।।नत्र पछि ठुलो समस्या हुनसक्छ।।

  • @LaxmiAdhikari-o4d
    @LaxmiAdhikari-o4d 2 หลายเดือนก่อน

    धन्यवाद राधे राधे 🙏

  • @KJM-reels
    @KJM-reels 2 หลายเดือนก่อน

    श्री लेख बिक जि हजुरलाइ बधाई छ,शिक्षा ले ज्ञान पैदा गर्छ र त्येही अनुसार व्यबहार चल्न सक्छ !शिक्षा आर्जन गर्न कोसैले रोक्न सक्दैन ,चाहना भयका मानिसहरुले चाहे अनुसारको बिषय अध्यन गरेर बिज्ञाता हांसिल गर्नसकिदो रहेछ भन्ने कुरा हजुरले पुष्टि गरि दिनु भो,हजुरको आन्तर्बाता लियर सामस्जिक संजाल मा व्यापक गरिदिनुभो उहाँ लाई पनि धन्यवाद छ ,तर कति पय भ्रष्ट हरुले दलितको नाममा दलित कोटाको माग गरेर स्वार्थ लिइ रहेका छन तिनिहरुले जातिय विभेद गरेको पाइन्छ ,दलित प्रती दलितकै दमन र निच व्यबहार भयको पाइन्छ,तिनी भनेको अनपढ हुन!

  • @gopalpandey7007
    @gopalpandey7007 2 หลายเดือนก่อน

    जन्मना जायते शूद्र: कर्मणा द्विजउच्यते हाम्रेा सनातन धार्मिक सिद्धान्त हेा ,,,

  • @sudharayamajhi4822
    @sudharayamajhi4822 2 หลายเดือนก่อน +1

    अाखिर मानिसले नै बनाएका रहेछन् सानो ,ठूलो जात शोषण ,शासन पहिलादेखि नै हावी छ। भगवान् को सृष्टि ,दृष्टिमा त समान छन् । अन्धविश्वास धर्म कट्टर बनाउने अन्धाभक्त लाई अाफ्नो वशमा राख्ने त्यसता धेरै गुरुभनाउदा हरु पनि छन् । त्यनका कट्टर चेलाहरुको मन पत्थर भएका प्रसस्तै देखिन्छन्। हाम्रो समाजमा। भोगेको कुरा ।

  • @devendrabk5976
    @devendrabk5976 2 หลายเดือนก่อน +3

    Wow Best of luck lekha sir 🎉🎉🎉

  • @dhanbahadur1402
    @dhanbahadur1402 2 หลายเดือนก่อน

    सम्मान छ दलोत को छोराले संक्रित पढनु भकोमा तर मेरो मन्मा पर्स्न छ।क्षेत्रिको बाहुनको घर पढन बोलाउ छन होला????

  • @ramchandraneupane7874
    @ramchandraneupane7874 2 หลายเดือนก่อน

    मान्छे जातले होइन उसको कर्मले ठुलो हुन्छ ।

  • @LokBahadur-q8g
    @LokBahadur-q8g 2 หลายเดือนก่อน

    K kaami manxe hoina vanya
    Education Jo sukaile lina dina paaoxan
    Haami sabai Nepali hom
    Welcome 🤗❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bbthapa895.artist.designer
    @bbthapa895.artist.designer 2 หลายเดือนก่อน +5

    आचार्य लेख बाहादुर विक ब्राहमण

  • @तार्किक_मान्छे
    @तार्किक_मान्छे 2 หลายเดือนก่อน +1

    बिदेशीहरू हाम्रो वेद पढेर वैज्ञानिक भएका हुन् भन्ने फटाहहरू, एउटा कुरा भन् त! तिमीहरू चाहिँ त्यही वेद पढेर किन लुटिखाने आचार्य, ब्राह्मण मात्रै हुन्छौ ह!😂😂😂

  • @gangaprasadkandel8155
    @gangaprasadkandel8155 2 หลายเดือนก่อน

    जय होस लेखबहादुर जिको

  • @jbguhb8697
    @jbguhb8697 2 หลายเดือนก่อน

    गुरु महोदय आचार्य अगाडी जोडेर गर्ब गर्नु ठुलो कुरो होइन बरु आफ्नै कास्ट राखेर गर्ब गर्नु ठुलो जस्तो लाग्छ

  • @dansuramtiwaritiwari8719
    @dansuramtiwaritiwari8719 2 หลายเดือนก่อน

    जय जय होस ❤

  • @haripariyar3266
    @haripariyar3266 2 หลายเดือนก่อน

    हार्दिक शुभकामना आचार्य जिउ❤❤❤

  • @saradhalamichane5839
    @saradhalamichane5839 2 หลายเดือนก่อน

    जयजयकार छ भाई🌺🌼💐🙏🙏😍😍😍🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @urmilabudathoki7343
    @urmilabudathoki7343 2 หลายเดือนก่อน

    म हजुर लाई नमन गरदछु र अनय दलित भएको कारणले पछाडि परेकालाई अगाडि बढन सहयोग गरि दिन अनुरोध गरिदिनु होला ।

  • @yadavgyawali4894
    @yadavgyawali4894 2 หลายเดือนก่อน

    Good bichar

  • @nakulrai4822
    @nakulrai4822 2 หลายเดือนก่อน

    मान्छेको कुनै जात छैन हुँदैन , संसारको सृष्टिमा मान्छेको जातमा केवल मरद र औरत मात्रै हो , मानव जातिमा सानो जात ठूलो जातमा विभाजन गर्ने मान्छे नै हो

  • @haribahadurthapa5837
    @haribahadurthapa5837 2 หลายเดือนก่อน

    Very interesting

  • @sharadarayamajhi9139
    @sharadarayamajhi9139 2 หลายเดือนก่อน +5

    दलित भनेर कुनै बेद बिधान मा नाम राखियको छैन काम को बिभाजन ले जाती दियको पाइएको छ धर्म ग्रन्थ हरुमा दलित भनेर नाम को समुह उंहा हरु आफै ले खोल्नु भयको हो शिक्षा ह्रहण गर्न कुनै जात चांहीदैन ज्ञान सिक्षा ले नै मानिस लाइ महान बनाउने काम गर्छ 🙏🙏❤️❤️

    • @LIGHT-u6n
      @LIGHT-u6n 2 หลายเดือนก่อน +1

      दलित भनेर छैन शुद्र भनेर चाहिँ मजाले छ।शायद तिमिसंग ज्ञानको कमि छ।

  • @keshav-np7jt
    @keshav-np7jt 2 หลายเดือนก่อน

    राम्रो सन्देश

  • @iambee6062
    @iambee6062 2 หลายเดือนก่อน

    अब कारयकरम राखेर परबचनमा जानू असल शनदेेश हुनेछ।

  • @sujitdhakal5571
    @sujitdhakal5571 2 หลายเดือนก่อน

    हरि ॐ नमः शवाय❤
    तपाईलाई पनि नमस्कार❤

  • @jutekhatteeengineering4773
    @jutekhatteeengineering4773 2 หลายเดือนก่อน +1

    वेदका सम्पादक र १८ पुराणका रचयिता वेदव्यास की आमा मत्स्यगन्धा माझी हुन् । माझी ले लेखेको किताब बाहुनले मात्र पढ्न हुने हुन्छ र?

  • @chhabikafle6031
    @chhabikafle6031 2 หลายเดือนก่อน

    आचार्य गरे पछि आचार्य हुन्छ । कामी दमाई बनेर दलित कोटा खाने दाउ मत्र हो ।

  • @bishnugr3
    @bishnugr3 2 หลายเดือนก่อน +2

    दलित समुदायको व्यातिलाई आचार्य शिक्षा लिनदिनीले कोठा भाडामा बस्न जादा किन जात खोजेको होलान होइन सबै सम्मान हौ भन्ने ले हिन्दू धर्म मासिदै छ अब हामी बाउनले बोलिको बोको बन्नु भन्दा दलितलाई अगाडी बढाई हामी पछाडि पछाडि हिडउ भन्ने त होइननि

    • @narayandawadi87
      @narayandawadi87 2 หลายเดือนก่อน

      Okokkkkkkkkkkkqa

    • @Osanbantawa
      @Osanbantawa 2 หลายเดือนก่อน

      Dalid samudayale hindu bannu vayo vne jhan dhrai shosan hunx

  • @karnahamal4680
    @karnahamal4680 2 หลายเดือนก่อน

    Tapai lai derai badai chha Biswokarma,jyu

  • @977store
    @977store 2 หลายเดือนก่อน

    Radha radha

  • @purnabista3960
    @purnabista3960 2 หลายเดือนก่อน

    ❤❤

  • @arjunshrestha688
    @arjunshrestha688 2 หลายเดือนก่อน

    एक्दमै सकारात्माक रुप मा लियको छु है मैले चाहिँ ।।

  • @HemaPun-hh6bw
    @HemaPun-hh6bw 2 หลายเดือนก่อน

    कामी, दमाई, सार्की, बाहुन आदि थर हो। जातमा ठुलो र सानो हुदैन।

  • @shakuntalakhanal5302
    @shakuntalakhanal5302 2 หลายเดือนก่อน

    कलि युग का ब्राह्मण कोटि कोटि नमन

  • @bedrajpaudel8153
    @bedrajpaudel8153 2 หลายเดือนก่อน +1

    लेखे बि,क,ले भागवत वेद पुरै अाखा नहेरिकन समाज सामु प्रस्तुत गरे भने वल मान्यता हुने छ।हैन भने संस्कृत पढेर दुनियाका गाजा खानि मदिरा पिउने,कानमा मुन्द्रा लागार लुट्ने लाई पढायर काम छैन।जय नेपाल र नेपाली।।

    • @lalbdrmalla9187
      @lalbdrmalla9187 2 หลายเดือนก่อน

      तपाईं हरुजस्ता पाखण्डी हरुले गर्दा सनातन हिन्दु धर्म तहसनहस भैसकेको छ तपाईं हरु चाहिँ कुन धरातल मा हुनुहुन्छ । वास्तवमा तपाईं हरुलाइ देशको र धर्मको माया नै छैन तपाईं हरु देश धर्म जाय भाड मे इन्को बिषय कथा बाचक होइन वहाँ को विषय के भनिरहनुभएको छ ध्यान दिएर सुन्नु होला ।

  • @krishnabhandari9264
    @krishnabhandari9264 2 หลายเดือนก่อน

    Congratulations❤

  • @Vovolove-b9s
    @Vovolove-b9s 2 หลายเดือนก่อน +5

    केही इशाईका दानापानी खाने कथित दलित अगुवा भन्नेहरुले लगाउदै आएका हिन्दु धर्ममा जातिय भेदभाव छ भनेर रातदिन भुक्नेहरुका लागि ठुलो झापु हो यो वास्तवमा ब्राह्मण जातले होइन कर्मले हुन्छ भन्ने कुराको पनि ठुलो उदाहरण हो यो धेरै खुशी लाग्यो जय गुरुदेव

  • @shreeramthapa6885
    @shreeramthapa6885 2 หลายเดือนก่อน +2

    जसले जानयाे उसले हानयाे।

  • @dbsimkhada
    @dbsimkhada 2 หลายเดือนก่อน +2

    Hey Mr. Rohit Bhandari why did you named them “Dalit”, you don’t know their family name or caste? You repeatedly spoke out Dalit, stop to say Dalit, you have no right to hate them.

    • @Fire10101
      @Fire10101 2 หลายเดือนก่อน

      Nepal ko sambidhaan 2072 ley Dalit bhanxa. So, it's a legal name. Dalit nabhanna ko laagi sambidhaan bta teo sabda hataaunu parxa

  • @bhavashrestha9528
    @bhavashrestha9528 2 หลายเดือนก่อน

    Good

  • @sewantrajbaral5960
    @sewantrajbaral5960 หลายเดือนก่อน

    वेदले थरलाई ब्राह्मण भनेर चिन्दैन।संस्कारबाट ब्राह्मण भईने भनेकोछ।,"जन्मना जायते शुद्र,संस्कारको द्विज उच्यते"।

  • @fazes.b8982
    @fazes.b8982 2 หลายเดือนก่อน

    👏👏🙏🙏

  • @dambaridevi2245
    @dambaridevi2245 2 หลายเดือนก่อน

    जो भागबत को रस पान गर्दछन ति बेक्ति ले जात बिचार गर्दैनन एउटै ब्रमा का सरिर बाट नै चार जात प्रकट भका अनि कोई छुन हुने कोई छोकै खान नहुने,अनि ब्यास मा बस्ने ले जात कैले भन्नु भको छैन,भागबत मा अरुलाई मन दूखाउने हिंसा हो

  • @Devnarayanchaulagai-zw4ru
    @Devnarayanchaulagai-zw4ru 2 หลายเดือนก่อน

    असाध्यै खुसी लाग्यो ,यो हो मानव भयर जिउने कला ,अनि समाज मा यो यस्ले पढ्न हुने त्यो नहुने भन्ने भास्य प्रती को चुनौती ,जाती जाती प्रती को हेर्ने द्रीस्टिकोण ,तेस्मा पनि मानिस ले मानिस लाई गरेको विभेद हेर्दा त कहिले कसो मलाइ मान्छे लाई काट्म काट्म हुन्छ!!!

  • @SangeetPuri
    @SangeetPuri 2 หลายเดือนก่อน +1

    Nice ❤❤❤❤

  • @ChandraPrasad-k6f
    @ChandraPrasad-k6f 2 หลายเดือนก่อน

    🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @padammagar7444
    @padammagar7444 2 หลายเดือนก่อน

    यस्ता मुजि दलितले गर्दा नै दलितले दुख पाएका हुन बाहुन ले 1/2 लाई चारो बनाएर अरुलाई पासो मा पार्छ भन्नि थाह छैन ।।

  • @dambaridevi2245
    @dambaridevi2245 2 หลายเดือนก่อน

    सबरि माता जातकि भिल्लिनि हुन र पनि भगबान राम ले उनै को घरमा दर्सन दिन जानुभयो, लूत हेरुम कुन ब्रामन को छोरा ले संस्कृत पढेर देस सुधार गरुन त धेर बिग्रिएका ब्रामन का छोरानै छन मातेर मतबाला पनि उनेरु नै छन

  • @anjuthapa5502
    @anjuthapa5502 2 หลายเดือนก่อน

    Nice

  • @rajendraroka3072
    @rajendraroka3072 2 หลายเดือนก่อน

    यो जातको कुरा किन गर्नुप्रयो ,जो सक्षम छ ज्ञान छ उस्ले गर्ने हो अब जात को कुरा काहाबाट आयो

  • @gyantamang9710
    @gyantamang9710 2 หลายเดือนก่อน

    Sanskrit ek bhasha ho ! Kuinai pani hhasa ma ruchi bhayema sikna samay lagdaina! Bhasa bhaneko huasa ho! Manab ko jaat manab matrai ho! Dalit bhanne shabda nepali shabda kosh bata hataunu ko bikalpa xaina! Manab jaat zindabaad!

  • @bidurbaral8678
    @bidurbaral8678 2 หลายเดือนก่อน

    🙏🙏🙏🙏🙏🙏❤❤❤

  • @shreeramthapa6885
    @shreeramthapa6885 2 หลายเดือนก่อน

    Good l

  • @bishnupoudel9188
    @bishnupoudel9188 2 หลายเดือนก่อน

    गुरू हजुर्को गोत्र केहो कृपया

  • @ベラおしん
    @ベラおしん 2 หลายเดือนก่อน

    Diana ramro