🙏🇳🇵नमस्कार बहिनी मैले धेरै सम्झेको छु है कार्यक्रम मा जांदा भेट्न पाइन हजुरलाई ⚘ गाउने मौका पाको थियँ सोधेको पनी थियँ आमा बिमार भयर जानुभाको खबर पायं सिघ्र स्वास्थेलाभ को कामना गर्दछु धन्नेबाद🎤❣ ईन्द्र मगर ( धादिङ्गे)
आदरणीय कृष्ण कंडेल दाजू र प्रतिमा दिदी ज्यू लाई 🙏🙏🙏नमस्कार म ईन्द्र मगर ( धादिङ्गे)🙏🌹 हजुरहरुको अनुपस्थिती मा पनी मैले गाउने कोसिस गरेको छु हजुरहरुको अभाब मलाई खड्किरहेको थियो 💝भेट्न पाइन दुख लाग्यो ❣🎧 म इन्द्रेणी र सम्पुर्ण परिवार प्रती हार्दिक नमन गर्न चाहान्छु 🇳🇵🌹💝मलाई यती धेरै माया गरेर मैले जुन आफुमा भयको थोरै कलालाई र रहरलाई प्रस्तूत गर्ने मौका प्रदान गरिदीनु भको छ सिक्ने क्रममा छु जे जस्तो गायको छु पहिलो पल्ट इन्द्रेणी मन्दीर मा पाइला टेकेको हुनाले अली अली डर पनी मन्मा लागेको थियो तेसैले कुनै कमी कम्जोरी भय मा माफी चाहान्छु आदरणीय मेरो दर्शक स्व्रोता मित्रजन हरु 🙏🇳🇵 मन पर्यो भने लाइक कमेन्ट र सेर गर्न नबिर्सनु होला है 🙏🌹 कृष्णा दिदी मनमाया वाइबा दिदी ज्यू टिका सानू दी ज्यू सर्मिला श्रेस्ठ दी ज्यू लगायत सम्पुर्ण टिमलाई हार्दिक धन्नेबाद💐⚘ कल्पना दाहाल बहिनी लाई धेरै सम्झन चाहें मेरो च्यानल लाई पनी सस्क्राइब गरिदीनु हुन्थ्यो की हेहेहे धन्नेबाद😅🇳🇵🙏💝🌹❣
मानसिंह भाई र बहिनी को नाच राम्रो छ रमाइलो भयो धन्यवाद छ ABC इन्देणी समाज शमिला बहिनी मनमाया बहिनी कृष्ण बजगाइ बहिनी लाई धन्यवाद छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो शमिला बहिनी
इन्द्रेणी समाज नछुटाइ हेर्ने को को छौ ✋✋ 3 जना बालिका लाई बलात्कार गर्न खोज्दा स्थानीय ले समायर बलात्कारि लाई यस्तो गरे (Live Video ) th-cam.com/video/WiWQxp8S2HE/w-d-xo.html
सबैलाई नमस्कार छ।अम्बीका अधिकारी जि र इन्द्र मगर जि काे सुमधुर अावाजमा काठे भाकामा दाेहरी गित धेरै राम्रो कडा छ।सबै जनाकाे नाच बबाल छ।कृष्ण कडेल जि लगायत इन्द्रेणी टिमलाई सलाम छ।
Long Live Krishna Ji ji ji ji ji and Indreni Samaj :: Indreni is a Cultural and Humanitarian Temple:: Indreni is a real message & Voice of humanity:: Indreni is a service for weak & Joy for healthy:: Indreni is really making Nepal & Nepali Proud:: THE PLANET- EARTH IS A REAL Global Village:: There is one race that is human beings; there is one religion that is humanity; and there is one common home of humanity that is this lively, beautiful, breathing planet earth which is a global village. The racial discrimination, untouchability ( Chhuwachhut) is a social evil, legal crime and crime against humanity. Nice song - wonderful. Good Job Indreni Samaj and team. Stay safe and healthy. Be carful. Go ahead.
सानदार प्रस्तुती ...इन्द्र मगर को आवाज साच्चै नै काठे भाकालाई न्याय दिने खालको रहेछ प्रगती को शुभकामना ।कता कता रेसम थापाको अर्को रुप देखे मैले त खुसी लाग्यो।मादल बजाउने लाई पनि सलाम छ है।
'CHAR JHAT CHHATISH BARNNA" ko purba mechi dekhi pacchim mahakali ko lok bhaka lok saskriti lok bhesh bhusha lai INDRENI LOK DOHORI KO AGHAN ma paskina bhako ma Krishna Dai ra hazur ko team lai sammaan salaam ra Bisesh dhanyebaad ABC news chanel salute JAY CHANDRA SURYA nepal 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵
इन्द्रेणी समाज ❤️❤️❤️ बन्चरो ले काटी काटी तेस्लाइ (साथी लाई) मारदिय (झापा हत्याकाण्ड) हत्याराको बयान ले प्रहरी हक्कबक्क भय th-cam.com/video/T3WMpj_CZsA/w-d-xo.html
समाजका सत्य तथ्य समाचार अनि मनोरञ्जनको लागि इन्द्रेणी समाजलाई सेयर अनि सब्स्क्राइब गर्न नभुल्नु होला धन्यवाद ।।
9
्वण
जति सुनेनी सुनम ,सुनम लाग्ने कति रमाइलो
कस्तो राम्रो दोहोरी सुन्न पाइयो धेरै समय पछि केटा केटी दुबैक्क शब्द प्रहार दामी
आज खुशी लाग्यो इन्देणी टिम को सम्पूर्ण दिदी हरु लाई एउटै ठाउँमा देख्न पाईयो
जति सुने नि सुनिरम लाग्ने कति राम्रो लय शब्द फेरि अर्को पल्ट नि समय दिनु पर्यो है
अति नै सुन्दर गित
Jodi dances chahi ekdam ramro xa hoi👍👍👍🙏🙏🙏🙏
सबै ले लाईक कमेंट र सस्कराईब गरी साथ दिनु होला है हजुर र शेयर गरी साथ दिनु होला है हजुर
🙏🇳🇵नमस्कार बहिनी मैले धेरै सम्झेको छु है कार्यक्रम मा जांदा भेट्न पाइन हजुरलाई ⚘ गाउने मौका पाको थियँ सोधेको पनी थियँ आमा बिमार भयर जानुभाको खबर पायं सिघ्र स्वास्थेलाभ को कामना गर्दछु धन्नेबाद🎤❣ ईन्द्र मगर ( धादिङ्गे)
मिठो गित प्रश्तुत गरेकोमा इद्र र अम्विका दिदी लगाएत सम्पूर्ण इन्द्रेणी समाजलाई धन्यबाद
Dherai ramfro
सवाल जवाफ सहि छ ।
किण्ण बैनी र मनू बैनि लाई आइ लब यू
काठे भाका लास्ट मन पर्छ मलाई
आज इन्रेयिमा टीका बैनिर खिमा बैनी एकै साथमा देख्नु पाउँदा अंती रमाइलो लाग्यो !!
आदरणीय कृष्ण कंडेल दाजू र प्रतिमा दिदी ज्यू लाई 🙏🙏🙏नमस्कार म ईन्द्र मगर ( धादिङ्गे)🙏🌹 हजुरहरुको अनुपस्थिती मा पनी मैले गाउने कोसिस गरेको छु हजुरहरुको अभाब मलाई खड्किरहेको थियो 💝भेट्न पाइन दुख लाग्यो ❣🎧 म इन्द्रेणी र सम्पुर्ण परिवार प्रती हार्दिक नमन गर्न चाहान्छु 🇳🇵🌹💝मलाई यती धेरै माया गरेर मैले जुन आफुमा भयको थोरै कलालाई र रहरलाई प्रस्तूत गर्ने मौका प्रदान गरिदीनु भको छ सिक्ने क्रममा छु जे जस्तो गायको छु पहिलो पल्ट इन्द्रेणी मन्दीर मा पाइला टेकेको हुनाले अली अली डर पनी मन्मा लागेको थियो तेसैले कुनै कमी कम्जोरी भय मा माफी चाहान्छु आदरणीय मेरो दर्शक स्व्रोता मित्रजन हरु 🙏🇳🇵 मन पर्यो भने लाइक कमेन्ट र सेर गर्न नबिर्सनु होला है 🙏🌹 कृष्णा दिदी मनमाया वाइबा दिदी ज्यू टिका सानू दी ज्यू सर्मिला श्रेस्ठ दी ज्यू लगायत सम्पुर्ण टिमलाई हार्दिक धन्नेबाद💐⚘ कल्पना दाहाल बहिनी लाई धेरै सम्झन चाहें मेरो च्यानल लाई पनी सस्क्राइब गरिदीनु हुन्थ्यो की हेहेहे धन्नेबाद😅🇳🇵🙏💝🌹❣
मानसिंह भाई र बहिनी को नाच राम्रो छ रमाइलो भयो धन्यवाद छ ABC इन्देणी समाज शमिला बहिनी मनमाया बहिनी कृष्ण बजगाइ बहिनी लाई धन्यवाद छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो शमिला बहिनी
Ramailo dohari
खतरा रमाइलो छ काठे दोहोरी ल बधाई छ ,
Hahaha, Naya vakama naya kalakarharuko ramailo dohori song.. Wish u all the best both of u.
इन्द्रेणी समाज नछुटाइ हेर्ने को को छौ ✋✋
3 जना बालिका लाई बलात्कार गर्न खोज्दा स्थानीय ले समायर बलात्कारि लाई यस्तो गरे (Live Video ) th-cam.com/video/WiWQxp8S2HE/w-d-xo.html
.
O
M
kada aayo jatti here pani kahile dhita paren
इन्द्रेणी समाजमा नयाँ केटी देखियो नाच्ने पियालो पटुका बँदेकी केटिको नाच ऐकदम दामी छ मान्छे नी अती सुन्दर बँयँ पट्टी गालाको कोटि नी दामी छ
एक दमै राम्रो भाका को गित सुन्न पाईयो नाचौ नाचौं लाग्ने वाह !!
indreni मा धेरै कलाकार हुन्छन् मलाई धेरै मन पर्छ
kati mitho vakama amrita ra indra vai ko yo dori
सबैलाई नमस्कार छ।अम्बीका अधिकारी जि र इन्द्र मगर जि काे सुमधुर अावाजमा काठे भाकामा दाेहरी गित धेरै राम्रो कडा छ।सबै जनाकाे नाच बबाल छ।कृष्ण कडेल जि लगायत इन्द्रेणी टिमलाई सलाम छ।
धन्नेबाद मेरो हजुर। ईन्द्र मगर धादिङ्गे
कति राम्रो सबालजवाफ अति राम्रो लाग्याे ईन्द्र सर र साथिहरूकाे स्वर गित
Didi ko voice dammi......cha hai..
इन्द्र मगर दाजु को शब्द चयन राम्रो लाग्छ साथै सम्पुर्ण टिम लाई बधाई
Thank you so much
कति मीठो छ इन्द्र सर्को दोहोरी गित मेरो सलाम छ सबै लाई
धेरै राम्रो छ शुभकामना छ मनमाया सोल्टी
Ramro chh ambikaa didi congratulations
आज त निकै रमाइलो लागेउ मलाई त झन तेस माथी नाच पनि तेस्तै हुर्र्अ
Hila kate bajy hane rxa lndrende mbil mta harxu hrnta t v e m harde nxatie hila pilko smyma haudinta
दामी छ दोहोरी सबैजना लाइ नमस्कार छ
sarai mitho Dohori hurrrrra
धेरै धेरै बधाई छ इन्देणी समाज लाई
Wow geet vanko yo po ho ta nice
कृष्णा बजगाईं बुनु धेरै राम्रो हुनुहुन्छ 🌺🌺🌺🌺
Good evening everybody,
Jaya indreni samaj
Ramro xa dubai new kalakar ko
Best of luck
wow sarai mitho dohori jay indreni samaj .
Jasto get testai dance very nice dohori
रमाईलोछ दोहरि घम्सा घम्सी जय ईन्द्रेणि🙏👌❤️
Long Live Krishna Ji ji ji ji ji and Indreni Samaj ::
Indreni is a Cultural and Humanitarian Temple::
Indreni is a real message & Voice of humanity::
Indreni is a service for weak & Joy for healthy::
Indreni is really making Nepal & Nepali Proud::
THE PLANET- EARTH IS A REAL Global Village::
There is one race that is human beings; there is one religion that is humanity; and there is one common home of humanity that is this lively, beautiful, breathing planet earth which is a global village.
The racial discrimination, untouchability ( Chhuwachhut) is a social evil, legal crime and crime against humanity.
Nice song - wonderful.
Good Job Indreni Samaj and team.
Stay safe and healthy. Be carful. Go ahead.
अहिले सम्मकै उत्कृष्ट अनि पृथक शब्द चयन र हाम्रै गाउँ घरको मेला पात, गोठालो जाँदा को क्षणको झलक ल्याईदियो।
मेरो हजुर धन्नेबाद ईन्द्र मगर धादिङ्गे
Sampurna kakakar haruma hardik sowagat xa 💓💓💓💓
Wow damii always Indrani samaj hearna jati yata hajer humm tww
Sarai mitho vaaka ani naach pani, sabai INDRENI TEAM lai DASHAINA KO SUVAKAMANA
dherai ramro dohori sabai sabai laai namaskar
सुपर डुपर काठेभाका दुबैजनामा हार्दिक सम्मान छ।
ब्ब्जो
नमस्कार म ईन्द्र मगर धादिङ्गे हाम्रो गित मन पराईदिनुभको मा द्जन्नेबाद सर
ईन्द्रेणी त जसरी पनि हेर्न परिगयो नी! बरू डिउटी छुटे फेरी गरौला।।। जय ईन्द्रेणी अनि सम्पूर्ण ईन्द्रेणी टिम।।
happy friday indreni mitra haru indreniko dohori ko ko lai man parxa hjr ,,,,,,,,,,,like🌷🌹⚘⚘🌹🌹🌷⚘⚘💘💘💘💘💘💘
सारै राम्रो लाग्यो
Lau dijju ko sanchalan pani man paryo hai😍😍😍❤❤❤
Dhaanyabad
ऐकदमै रामो लागोत्र सबैलाई नमस्ते
आजको गित साथै नाच पनी बबाल jaye indreni samaj
Dherai dherai ramro xa
Indreni samaj 🙏🙏🙏🙏🙏
सानदार प्रस्तुती ...इन्द्र मगर को आवाज साच्चै नै काठे भाकालाई न्याय दिने खालको रहेछ प्रगती को शुभकामना ।कता कता रेसम थापाको अर्को रुप देखे मैले त खुसी लाग्यो।मादल बजाउने लाई पनि सलाम छ है।
धन्नेबाद मेरो हजुर 🇳🇵🇳🇵🙏🙏खुसी लाग्यो ईन्द्र मगर धादिङ्गे
Jaya indreni !
Jaya indreni team.
Jaya darsak srota.!!!!
अति राम्रो शब्द लयमा लोक दोहोरी अबिकाको बधाई छ हजुरको टिमलाई 🙏🙏🙏🙏💟💟
अम्बिका अधिकारी बहिनी को र इन्द्र मगर भाई क दोहोरी गित राम्रो छ रमाइलो भयो धन्यवाद छ
टीका का ेर इनद रकाे गित सुनमन
रमेश प्रसाईं र कल्पना दाहाल पछिको धमाकेदार ।
Wow very nice 👍
Wow nice lok bohbl xa l iove you song👌👌👌👌💘💘💘💘💘🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
💐💐💐🙏🙏👌👌👍️
Wow nic song 👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌
I Love kathe dohori geet
रेशम थापाको जस्तो स्वर रहेछ ,केटाको ,र गित गाउन पनि माहिर नै रहेछन,काठे भाकाले पनि बिस्तारो पिकप लिदै छ खुसी लाग्यो,,
धन्नेबाद मेरो हजुर । ईन्द्र मगर धादिङ्गे
सारै राम्रो नाच र गित ।
👍️🙏🙏🙏🙏💐💐🌻👌
ईनरेणी कार्यक्रमनहेरीकन निन्द्रा आउन सदै हेरीरहनछौ
Ahh ramro lagyo la feri pni herna man xa
Tika jee lee gaya ko herne man xa
कति राम्रो भाका हो
रामे्छ हजुहरुमा
राम्रो इन्द्रेणी समाज।
'CHAR JHAT CHHATISH BARNNA" ko purba mechi dekhi pacchim mahakali ko lok bhaka lok saskriti lok bhesh bhusha lai INDRENI LOK DOHORI KO AGHAN ma paskina bhako ma Krishna Dai ra hazur ko team lai sammaan salaam ra
Bisesh dhanyebaad ABC news chanel salute JAY CHANDRA SURYA nepal 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵
Wow very nice 👍 dohori
इन्द्रेणी समाज ❤️❤️❤️
बन्चरो ले काटी काटी तेस्लाइ (साथी लाई) मारदिय (झापा हत्याकाण्ड) हत्याराको बयान ले प्रहरी हक्कबक्क भय th-cam.com/video/T3WMpj_CZsA/w-d-xo.html
Very Nice song ...
सुन्दर श्वर, संगित र भाका ।
किस्न बहिनि तपाँइले सबैकोनाम लिनु भयो र धनमायाँ नेपालीको नाम किन लिनु भएन उहाँ पनि ईनद्रेणीको सदस्य हैन र ।
Dammmmmmmmmmmmmmmmmmmmmmmmmmi video
Waw nic sang
Wow indreni samaj pani jaman thalo hai ab
अलि लामो भाको भय झन् सारै मजा लाग्थियो
I like I ndreni samaj with tika sanu kalpana dhal remesh par....... Hello my dear friends I am with u
Excellent!!
Wou dammi lageu
good
Very good 👌 song
मजाको दोहरि पैन्टिँग
Mithho dohori 😍😍😍🤘🤘💪
राम्रो उतगोसक गर्नु बोयो धमी छ
Ramro xa
❤️❤️❤️❤️❤️❤️❤️💞💞💞💞💞💞💞💞🙏🙏🙏🙏🙏🙏नमस्ते सम्पूर्ण ईन्द्रेणि टिम लाई
KATHE BHAKA ramailo 6
Fantastic song.
8
राम्रो लागो।
akdamai ramro indrani
काचो अम्बा खानु स्वाद बेग्लै 😂😂😂
Hehehe
Mind blowing presentation.