इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
सम्पुर्ण दर्शक भगवानलाई म शर्मिला श्रेष्ठको तर्फबाट नमस्कार । यो बसाइ मन परे like share comment subscribe गर्न नभुल्नु होला। भिडियो हेर्न माथिको लिन्कमा क्लिक गर्नुहोला है । धन्यवाद जय गित जय संगीत, जय कलाकारिता miss u all..
Those who are talking and writing against krishna ji ji ji ji ji and indreni team are mindless and heartless people. They must have human face. Indreni is really doing great job in Nepal. Long Live Ramesh ji with your courage and wits. You are making indreni and Nepal more proud.
माया दिदी टेक दाजुको यो दोहोरी ज्यादै राम्रो र रमाइलो लाग्यो ।समयले प्रखे त अझै धेरै लामो 2 3 घन्टा सुन्न र हेर्न पाए हुन्थ्यो जस्तो लाग्यो ।अत्यन्तै राम्रो छ।
कति सार्हो मनकारी छ्न तिम्रा कृष्ण काका बल्ल बल्ल कुरो मिल्दा भाजि मार्छौ डाका । आज धेरै समय पछि इन्द्रेणी मा रोइला भाका मा दोहोरी सुन्न पाइयो त्यही पनि पोखरा कि चर्चित गायिका माया गुरुङ दिदिको आवाज मा ।माया दिदिको दोहोरित श्रीराम बुवा सङ्ग झन जम्छ ।टेक दाइ पनि कम चाहिँ हुनुहुन्न है ।जय इन्द्रेणी 🙏🙏🙏
इन्द्रेणी मा रमेश प्रसाईं सरलाइ हेर्न चाहने कोको छौ ✋ 3 जना बालिका लाई बलात्कार गर्न खोज्दा स्थानीय ले समायर बलात्कारि लाई यस्तो गरे (Live Video ) th-cam.com/video/WiWQxp8S2HE/w-d-xo.html
सम्पुर्ण दर्शक भगवानलाई म शर्मिला श्रेष्ठको तर्फबाट नमस्कार । यो बसाइ मन परे like share comment subscribe गर्न नभुल्नु होला। भिडियो हेर्न माथिको लिन्कमा क्लिक गर्नुहोला है । धन्यवाद जय गित जय संगीत, जय कलाकारिता miss u all..
आज धेरै धेरै याद आयो तमु समाज भबन को मैदान मा भलिबल खेलेको अनि याद आयो आफ्नै घर गाउ मा सालेजो अनि गुरुङ्ग गित सुन्दा सारै मज्जा आयो धन्यवाद इन्देणि परिवार 💔🌹🌹🙏🙏
🎤🎤🎤लोक गित संगीतको उदगम स्थल पोखरा नगरी आफैमा दुलही जस्तै देखिन्छ, 🙏🙏यस्मा हाम्रो आआफ्नो कल्चर सुनमा सुगन्ध छ, बाकी रह्यो बिकाश लोकतन्त्रमा बिकाशले कत्तिको फडको मार्छ त्यो त हेर्न बाकी नै छ, जय इन्द्रेणी।
अद्रणिय कृषणा कंडेल दाजु र ईन्द्रेणि का सम्पूर्ण कलाकारहरू लाई उच्चसम्मान छ । अाज पाेखरामा यकदमै मन्प्रर्ने कलाकारहरू हेर्ना पायियाे । पाेखराकि मायाँ दिदी र टेक ब. दाजुकाे दाेहाेरि ले धेरै रमाइलो गरायाे ।हाँस्दै रमाउँदै डिउटिमा बसेर मज्जाले हेरियाे ।दुबै जना कलाकार लाई बधाई छ ।अाज धेरै पुराना कलाकारहरू यउठै ठाउँमा बसेर रमाइलो गरेकाे पहिलाे पटक देख्दै छु धेरै खुसि लाग्याे मलाई त ।हाल कुबेत बाट
टेक क्षेत्री सर को र माया गुरुड़ बहिनी को दोहोरी गित राम्रो छ रमाइलो भयो धन्यवाद छ ABC इन्देणी परिवार लाई सुभयात्र छ कृष्ण सर सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर इन्देणी भाई बहिनी लाई धन्यवाद छ कृष्ण बजगाइ बहिनी लाई धन्यवाद छ सुभकामाना छ
आजको दोहोरी माया गुरुंग र टेक क्षेत्री को गायन असाध्य रमाइलो भयो यो नया भाका बाट दोहोरी गीत सुन्न पाइयो धन्यवाद इन्द्रेनी टिम र तमु धि लाई तथा गण्डकी प्रदेश लोकदोहोरी संघ सबै लाई मुरी मुरी धन्यवाद छ।
रामेश प्रसाईले गुरुङ समुदायमा आधारित बिषयमा बोलेको शब्द हाम्रो गुरुङहरुको लागि ठुलो झड्का दिएको छ। गण्डकी प्रदेशमा सचिकै गुरुङ भाषामा पठानपठान हुन जरुरी छ यदि गुरुङ भाषालाई भविष्यमा जिउँदो राख्ने हो भने।
हर भाषाभाषी हर सस्कार संस्कृति हर सङ्गीत ठुला साना सबै लाई एकै सम्मान ले स्वागत गर्ने सेवा सन्देश र मनोरन्जन को एक मात्र प्रोग्राम सबैको लोकप्रिय इन्द्रेणी, जय इन्द्रेणी
धेरै राम्रो दोहोरी। राम्रो विचार रमेश सरको सबै किसिमका सँस्कृतिको सम्मान र संरक्षण गर्नु पर्छ । रमेश प्रसाइँका फ्यानहरु यता हाजिर होऔँ । मेरो च्यानलमा पनि आउनुहोस्, स्वागत छ सबैलाई ।
good job तमु समाज बहराईनका संस्थापक अध्यक्ष तथा नेपाली क्लब बहराइनका संरक्षक एवं बहराइन स्थिति नेपाली समुदायका जेष्ठ नागरिक समेत रहनु भएका Gam Bahadur Gurung ज्यू प्रति हार्दिक नमन गर्दछु ।
सारै राम्रो दोहरीको धुन अनि सबै जना साह्रै राम्रो । यो नचना नजाने जिउ पनि नच्न💃 💃 💃 खोज छ ।2nd time watching 😍😍😍 . " .... नहेर नहेर, हरे .." धेरै धेरै धन्यबात🙏🙏🙏 ।
दर्शन नमस्ते इन्द्रेणी टिमलाई एउटा कुरो भन्नै मन लाग्यो यो कोरोना को महामारी लाई ध्यानमा राख्दै सम्भव भए सबैले नभए पनि गित गाउने दुई जनालाई छाडेर बाकी सबैले माक्स लगाउनु भएमा राम्रो हुने थियो कि
इन्द्रेणी मार्फत विभिन्न
दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
सम्पुर्ण दर्शक भगवानलाई म शर्मिला श्रेष्ठको तर्फबाट नमस्कार । यो बसाइ मन परे like share comment subscribe गर्न नभुल्नु होला। भिडियो हेर्न माथिको लिन्कमा क्लिक गर्नुहोला है । धन्यवाद जय गित जय संगीत, जय कलाकारिता miss u all..
@@sharmilashrestha8031 2077 दसै को शुभ साइत र कुन दिन कुन देबिको पुजा गर्दा के फल मिल्छ #दसैबिशेष#
Great
Nice song
Those who are talking and writing against krishna ji ji ji ji ji and indreni team are mindless and heartless people. They must have human face. Indreni is really doing great job in Nepal.
Long Live Ramesh ji with your courage and wits. You are making indreni and Nepal more proud.
छत्र शाही कता गयका छन किन अब इन्द्रेणीमा नआउने हुनकी क्याहो कसलाइ थाहा छ अनि कति जनालाइ देख्न मन छ छत्र शाहीका फ्यानले लाइक कमेन्ट ठौकौ ।।
Chhatra sahi aaja voli Corona bhagauna janu bhachha😂😂😂😂
Tei tw hjr
जुम्ला
@@shilalimbu2695 zumla chahi Corona Lai lakhatna gayeko hola hai😂😂😂
दशै तिहार पछि बाटो खुलेसी आउने रे, इन्द्रेणीमा।
माया गुरुङको दोहोरी ककस्लाई मन पर्यो
Ma pani xu hai hjr saudi bat
मलाइ मन पर्छ मोरिको गित
malai ni man parxa dd ko dohori
माया दिदी टेक दाजुको यो दोहोरी ज्यादै राम्रो र रमाइलो लाग्यो ।समयले प्रखे त अझै धेरै लामो 2 3 घन्टा सुन्न र हेर्न पाए हुन्थ्यो जस्तो लाग्यो ।अत्यन्तै राम्रो छ।
कति सार्हो मनकारी छ्न तिम्रा कृष्ण काका
बल्ल बल्ल कुरो मिल्दा भाजि मार्छौ डाका ।
आज धेरै समय पछि इन्द्रेणी मा रोइला भाका मा दोहोरी सुन्न पाइयो त्यही पनि पोखरा कि चर्चित गायिका माया गुरुङ दिदिको आवाज मा ।माया दिदिको दोहोरित श्रीराम बुवा सङ्ग झन जम्छ ।टेक दाइ पनि कम चाहिँ हुनुहुन्न है ।जय इन्द्रेणी 🙏🙏🙏
शब्दको गोलि त दुई तर्फि नै खतरा चलेकै हो मेम
मयाजी सारै कडा गाउनु हुन्छ सारै मन पर्छ मयाजी को लाइभ दोहोरी हरु एक फेर पशुपति शर्मा सङ्ग माहाभिडन्त गराउनु पर्यो कृष्ण दाइ ।।
म चाहिँ रमेश को फ्यान हो रमेश को फ्यान जति एता हाजिर होम है
माया दिदी र टेक सर लाई मन पराउने सबै यता हाजिर हौ है
सबैलाई नमस्कार 🙏 दोहोरी हेर्दै अनि कमेन्ट पड्ने म मात्र होकि अरु कोहि हुनुहुन्छ
हुनुहुन्छ भने यता हाजिर गरमत
कल्पना बहिनीको आमाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु छिटो निको होस् 🙏🙏
समस्याले पनि कहिले नछोड्ने भए कल्पना बुनुलाइ।शिघ्र लाभको कामना अामालाइ
अँ त दिदी अघि भर्खर टिकटकमा हेरेको सार्है रहेछ कति दुख पीडा देको दैबले पनि बिचरा कल्पनालाई।
Goma dd k x khaber malai chinnu vo?
अनि कति समस्य कति पिर दिएकाे हाेलाकल्पना सिस लाई भगवान ले सिघ्र स्वास्थ्य लाभकाे कामना छिटै सन्चाे हाेस कल्पना सिस को मम लाइ।।।
Get well soon
कृष्णा बईनि लाई सलाम छ जाहा ईन्द्रणि वहाँ कृष्णा बईनि
महिला कलाका मधे जासुकै पनि पुग्ने साहास भएको 1 मात्र महिला ईन्द्रेनी को King किस्न बजगाई
right
right
Sahi ho🙏❤️
Sahas bhayeko ramro badhyeta pareko bhaye narmro
Queen
इन्द्रेणी मा रमेश प्रसाईं सरलाइ हेर्न चाहने कोको छौ ✋
3 जना बालिका लाई बलात्कार गर्न खोज्दा स्थानीय ले समायर बलात्कारि लाई यस्तो गरे (Live Video ) th-cam.com/video/WiWQxp8S2HE/w-d-xo.html
✋✋
✋✋
@@pramodregmi5778 मेरो च्यानल नि सस्क्राइब गर्दिनु ल
Moh
आदरणीय धम्पु दुरा ज्यु को जोशिलो प्रस्तुति दमदार लाग्यो सधैं ईश्वर ले रक्षा गरुन्।
साथै समपुर्ण तमु कलाकार सँघ तथा ईन्देणी टिमलाई बधाई छ।।
टेक जी र माया जी को रोइला भिडन्त कडा..... तत्कालीन माओवादी र शाहिसेना बीच भएको पिलि भिडन्त भन्दा पनि कडा SLR to SLR कडा .. supop
सम्पुर्ण दर्शक भगवानलाई म शर्मिला श्रेष्ठको तर्फबाट नमस्कार । यो बसाइ मन परे like share comment subscribe गर्न नभुल्नु होला। भिडियो हेर्न माथिको लिन्कमा क्लिक गर्नुहोला है । धन्यवाद जय गित जय संगीत, जय कलाकारिता miss u all..
Hjr rwmri
दिनभरिको कामको थकाइ मेटाउने एउटा मात्रै कार्यक्रम त्यो हो हाम्रो इन्द्रेणी 😍😍😍😍
@Bikash Neupane hass hjr herihalxu ni
@Bikash Neupane hjr kata bata ho kunni
आहा कति रमाइलो रोइला भाका 🌈🌈🌈 बधाइ छ इन्द्रेणि टिमलाई र सबै कलाकारलाई🙏🙏🙏🇳🇵🇳🇵जय गित जय संगित जय इन्द्रेणि👍👍👍
आज इन्द्रेणी हेर्न अलि ढिलो भयछ । सम्पुर्ण इन्द्रेणी तिम्लाई सङ्गितिक नमस्कार । जय इन्द्रेणी । धम्पुदुरा दाजुको राम्रो नाचो हेर्नपैयो।
आज बेलैमा भेटे हजुरहरू सबैको जय होस्🙏🙏🙏
माया गुरुङ जस्तो गाईका भेटन सकिदैन कुन कलक्रार सग भनु गाउन तयार माया दिदी
चलाख धेरै
कृष्ण सर हजुर जहाँ जहाँ पुग्नु हुन्छ हजुर लाई मान सम्मान गरेको देख्दा आन्नद आउछ जय ईन्देणि टिम
इन्देणि लाई हार्दिक बधाई छ
सलाम रोईला मीठो भाका जय हो ईन्द्रेणी अाज प्रथप
इन्द्रेणी मा महिला गाइकामा कृष्ण बजागाइले रिनै खाय जस्तो भयो इन्द्रेणी जाहा गयपनी छुटेको देखिदैन 🇳🇵🇳🇵🇳🇵🇳🇵जय इन्द्रेणी 🇳🇵🇳🇵🇳🇵
आज धेरै धेरै याद आयो तमु समाज भबन को मैदान मा भलिबल खेलेको अनि याद आयो आफ्नै घर गाउ मा सालेजो अनि गुरुङ्ग गित सुन्दा सारै मज्जा आयो धन्यवाद इन्देणि परिवार 💔🌹🌹🙏🙏
२५ पटक रि गर्दै हेर्दा पनि मन भरिऐना मेरो अती राम्रो ऐपिसोड
क्या रमाईलो लाग्यो रोईला भाका मा गित सुन्नु पाउँदा ईन्द्रेणी लाई स्यालुट गर्छु
🎤🎤🎤लोक गित संगीतको उदगम स्थल पोखरा नगरी आफैमा दुलही जस्तै देखिन्छ, 🙏🙏यस्मा हाम्रो आआफ्नो कल्चर सुनमा सुगन्ध छ, बाकी रह्यो बिकाश लोकतन्त्रमा बिकाशले कत्तिको फडको मार्छ त्यो त हेर्न बाकी नै छ, जय इन्द्रेणी।
रमेश बाबू लाई जाहा देखेनि उहीँ रमाइलो बधाई छ ईन्द्णि टिम लाई र दादा क्रिणन सलाम छ
तमु समाज तथा ईन्दिण टिम लाई नमस्कार असाधै रमाईलो भयो हामी लाईनि अाफनो गाउँ ठाऊ को भाका सरै राम्रो छ
th-cam.com/video/o9hPCM5_4wA/w-d-xo.html
maile euta sano comedy video banako chhu herera pratikriya dinuhola🤣🤣
अद्रणिय कृषणा कंडेल दाजु र ईन्द्रेणि का सम्पूर्ण कलाकारहरू लाई उच्चसम्मान छ । अाज पाेखरामा यकदमै मन्प्रर्ने कलाकारहरू हेर्ना पायियाे । पाेखराकि मायाँ दिदी र टेक ब. दाजुकाे दाेहाेरि ले धेरै रमाइलो गरायाे ।हाँस्दै रमाउँदै डिउटिमा बसेर मज्जाले हेरियाे ।दुबै जना कलाकार लाई बधाई छ ।अाज धेरै पुराना कलाकारहरू यउठै ठाउँमा बसेर रमाइलो गरेकाे पहिलाे पटक देख्दै छु धेरै खुसि लाग्याे मलाई त ।हाल कुबेत बाट
कति रमाईलो रोईला भाकामा दोहोरी।।। यो कोरोनाको कहर पनि बिर्साइदिन्छ यो ईन्द्रेणीले।।। ईन्द्रेणी टिमप्रति अत्यन्तै नतमस्तक छु।❤️❤️❤️❤️
दुवै जाना धेरै अब्बल दोरी ज्वारे हुनुहुदो रहिछ l धेरै धन्यबाद सबै लाइ एस्तो राम्रो दोरी को लागी l
गुरुङ भाषाकै भए पनि माया पिरती ... गित सुन्दा छुट्टै आनन्द आउँछ।
खत्रा आयो है गण्डकी प्रदेस का कलाकार को दोहोरी हाम्री बैनी तुलसा पनि देख्न पाइयो जय इन्द्रेणी
टेक क्षेत्री सर को र माया गुरुड़ बहिनी को दोहोरी गित राम्रो छ रमाइलो भयो धन्यवाद छ ABC इन्देणी परिवार लाई सुभयात्र छ कृष्ण सर सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर इन्देणी भाई बहिनी लाई धन्यवाद छ कृष्ण बजगाइ बहिनी लाई धन्यवाद छ सुभकामाना छ
मेरो यउटा अनुरोध कृष्ण दाजु रमेश प्रसाईंलाई लियर हिन्ने मान्छे किन अोझेल परेका छन उन्को पनि नाम लिनु पर्यो ।
Good 👍️👍️👍️
good
Good
Good
Good
आयो आर्को रमाइलो दोहोरी।
मेरो च्यानेल मानि आउँनु है साथीहरु।
fake id
yo mero sochabicharma sakali kulman ho jasto lagadaina
अर्काको नाम बेच्ने जे भएनि जय होस प्रचार गर्न भएनी इन्द्रेणिसम्म आइपुग्नुहुन्छ।
Fake
Fake
वाउ क्या दामी दोहोरी सारै मन
पर्यो कडा दोहोरीलाइ नमन
गर्द्छु जय इन्द्रेनी 👍️👃👃
मेरो नमस्कार इन्द्रेणी टिम अाज को दोहोरी फरक छ हो सबै दर्शक यता हाजिर हुनु 🙏🙏🙏
आहा ! यति धेरै रमाइलो दोहोरिको लागि आभारी छु । यो दोहोरी हेरेपछी आज सम्म इन्द्रेणी मा हेरेको दोहोरी पुरै फिका भयो ।
th-cam.com/video/o9hPCM5_4wA/w-d-xo.html
maile euta sano comedy video banako chhu herera pratikriya dinuhola🙏😁😁
मैले धेरै हेर्न खोजेको माया गुरुङ आज यो धमेकार प्रस्तुति मा देख्न पाउस अत्यन्तै खुसी लाग्यो अब ज्योति मगर लाई नि हेर्न पाय आझै खुशी हुने थियो मन
असाध्यै राम्रो लाग्छ इन्देणी कार्यक्रम😍😍😍
माया गुरुङ दि को दोहोरी भनेसी औधी मन पर्छ
आज बहुत रमाइलो होला झै लागेको छ भिडियो हेर्दै कमेन्ट गर्ने आउनुस यता
गण्डकी प्रदेशको कलाकार साथीहरूलाई बिशेष धन्यबाद । इन्द्रेणी टिमलाई पनि धन्यबाद जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
🌹आज त सारै माज्जा आयो हो 🌹इन्द्रेणी लाई माया गर्ने कति जना हुनुन्छ 🌹जय इन्द्रेणी 🌹
मेरो देश को पहिचान मेरो साहन हो मज्जा आयो आज को दोहोरी हेरेर
सहयोगी मनहरु कृष्ण दाइ लगायत सम्पूर्ण इन्द्रेणी टिमलाइ अाज धेरै रमाइलो होला जस्तो छ
आजको दोहोरी माया गुरुंग र टेक क्षेत्री को गायन असाध्य रमाइलो भयो यो नया भाका बाट दोहोरी गीत सुन्न पाइयो धन्यवाद इन्द्रेनी टिम र तमु धि लाई तथा गण्डकी प्रदेश लोकदोहोरी संघ सबै लाई मुरी मुरी धन्यवाद छ।
धेरैपछि मौलिल रोइला सुन्न पाइयो ! धन्यवाद सम्पुर्ण कलाकार लगाएत इन्द्रेणि लाइ !
रमेश प्रसाईं नाचेको हेर्न मन छ ,अब को कार्यक्रम मा ,पिलिज ,,कृश्न जि,,,,,,,शुभकामना ,इन्द्रेणी टिम लाई,,,,,,
ईन्देरिणि नछुटाई हेर्र्ने यता हाजिर गरमै है साथि हरु ❤️❤️❤️❤️
हाम्रो छोरी लमजुङ को सान मन्जु बिक लाई सम्झना अनी इन्द्रेणी टिम लाई बधाई
Gurung bhashako geet purai nabujhepani ati ramailo lagyo. Tek ra Mayako dohori babal lagyo.. badhai chha..
जति हेर्दा पनि हेरी रहु जस्तो लाग्यो धेरै धेरै धन्यवाद
टेक क्षेत्री जि र माया गुरुङ जि काे सुमधुर अावाजमा मिठाे राेइला गित धेरै राम्रो ,कडा छ।सबै जनाको नाच खतरा छ,बधाई छ।करोड करोड
th-cam.com/video/o9hPCM5_4wA/w-d-xo.html
maile euta sano comedy video banako chhu herera pratikriya dinuhola🙏😁😁
दस औंला जोडी साङगितिक नमन इन्देणी टिम लाई धेरै रमाइलो दोहोरी
कति रमाइलो सधै यसरी नि पर्गती को सुभ कामना💐💐💐💐💐💐💐🌺🌺🌺🌺🌺🌺
दुबई जना कडा दुबै लाई इन्द्रेनिमा ल्याउनु पर्यो किरिस्न दाजु
रामेश प्रसाईले गुरुङ समुदायमा आधारित बिषयमा बोलेको शब्द हाम्रो गुरुङहरुको लागि ठुलो झड्का दिएको छ। गण्डकी प्रदेशमा सचिकै गुरुङ भाषामा पठानपठान हुन जरुरी छ यदि गुरुङ भाषालाई भविष्यमा जिउँदो राख्ने हो भने।
हर भाषाभाषी हर सस्कार संस्कृति हर सङ्गीत ठुला साना सबै लाई एकै सम्मान ले स्वागत गर्ने
सेवा सन्देश र मनोरन्जन को एक मात्र प्रोग्राम सबैको लोकप्रिय इन्द्रेणी, जय इन्द्रेणी
कृष्ण सर रमेश सर लगायत सम्पूर्ण ईन्द्रेणी परिवारलाई नमन धेरै रमाइलो भयाे सुख दुखकाे ईन्द्रेणी जय ईन्द्रेणी ।।
इन्द्रेणी दोहोरी दिन प्रती दिन कडा हुदै छ इन्द्रेणी को जय होस
धेरै राम्रो दोहोरी।
राम्रो विचार रमेश सरको सबै किसिमका सँस्कृतिको सम्मान र संरक्षण गर्नु पर्छ ।
रमेश प्रसाइँका फ्यानहरु यता हाजिर होऔँ ।
मेरो च्यानलमा पनि आउनुहोस्, स्वागत छ सबैलाई ।
Sarai ramro layo hanso pani sabai timlai dhanybad
मैले यतिराम्रो दोहोरी सुनेकै थिइन!!
नमस्कार म मकवानपुरको थाहा नगरपालिका शिखरकोट बाट,कार्यक्रम ईन्द्रेणी टिमको जय होस्🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷
अति कडा दोहोरी जति सुने पनि धित नै न मर्नी
केही साल पछि दाई हाम्रो शृजनषिल आमा समाजमा पनि हजुरहरु को पाइला होस!
good job तमु समाज बहराईनका संस्थापक अध्यक्ष तथा नेपाली क्लब बहराइनका संरक्षक एवं बहराइन स्थिति नेपाली समुदायका जेष्ठ नागरिक समेत रहनु भएका Gam Bahadur Gurung ज्यू प्रति हार्दिक नमन गर्दछु ।
super indrani मैले धैर्रे हर्नी gsrchu तरा हाम्रो टेक दाइ को bhate psilas good
लु है हामी पनि सुरु गरियाे है इन्द्रेणी हेर्न🙏🙏🎤🎤🎤
टेक छेत्री को अर्को गित सुन्न पाइयोस कतै दोहोरिमा
वा वा वा 😍😍 धम्पुदुरा बुवा र दिदिको नाच क्या दाम्मी👌👌👌 गायक गायिकाको स्वर पनि गित अती मीठो।
kati ramailo xa hai bharjan sang love u indreni ......🎵🎵🎵🎵🎵🎵🎵🎵🎵📢
आज धेरै रमाइलो लाग्यो माया र टेक जि लाइ धेरै धन्यवाद
उत्कृष्ट छ
फेरि एकचोटी रमेश र कल्पनाको दोहोरी चाहिँ यो
माया पिरती थेन्यो शीरमाथी।।। खुब रमाइलो लाग्यौ है सोलठा, सोलटि को। लोक भाकाको दोहोरिको उत्थान (सुरु)कति मिठो भाको।टेक दाइ बाट
सारै राम्रो दोहरीको धुन अनि सबै जना साह्रै राम्रो । यो नचना नजाने जिउ पनि नच्न💃 💃 💃 खोज छ ।2nd time watching 😍😍😍 . " .... नहेर नहेर, हरे .." धेरै धेरै धन्यबात🙏🙏🙏 ।
छत्र शाही भाइलाइ लामो समय देखि इन्द्रेनी मा नदेख्दा अलि नमज्जा लागिरहेको छ इन्द्रेनी मा छत्र शाहीको अति आवस्यकता देखिन्छ ।
मेरो साथी टेक क्षेत्री को आज दोहरी हेर्न पाइयो
रोइला भाका साहै रमाईलो लाग्यो । जय होस इन्द्रेणी को
th-cam.com/video/o9hPCM5_4wA/w-d-xo.html
maile euta sano comedy video banako chhu herera pratikriya dinuhola🙏❤️🍬
गुर्सेनी दिदी हरुको नाच धेरै राम्राे 🙏🌹
इन्द्रेनी गाउँ गाउ पुग्छ लुकेका प्रतिभा अनि नदेखा ठाउँ देखाउछ र नछुताइ हेर्न मन लाग्छ धन्नेबात idreni तिम लाई
रैलागीत सारै राम्राे लाग्याे इन्द्रेणी काे कार्यक्रमले गर्दा खुसी लाग्याे ।जय इन्द्रेणी
Mayagurung lai salm. Cha sarai ramaio. Lageyo jay indeni.
भारत बाट हेर्दै छु
मन्जु बिक जि लाई धेरै दिन पछि देखन पाईयो
दर्शन नमस्ते इन्द्रेणी टिमलाई एउटा कुरो भन्नै मन लाग्यो यो कोरोना को महामारी लाई ध्यानमा राख्दै सम्भव भए सबैले नभए पनि गित गाउने दुई जनालाई छाडेर बाकी सबैले माक्स लगाउनु भएमा राम्रो हुने थियो कि
माया गुरुङ्गदिदी पनि रोइला को हिरोनी नै हो।
हो यस्तै यस्तै फरक फरक भाकामा सुन्न पाइयोस जय इन्द्रेणी जय लोक दोहोरी।
Ma chai maya Gurung ddko dieheart fan haii..
कति रमाइलो भएको हो जीवन बिष्ट को नाम पनि नछुटाउ है रमेश को शाथि
लहई आज चाई 56 नबर मा परियो कमेट गरन
हाम्रो गाउँ को दाइ को अती राम्रो super geet राम्रो छ दाइ indrani म धेरै हर्नी गर्छु हाम्रो गाउको गाउँ को दाइ लाइ दखेधे राम्रो लयो
ईन्द्णि मा बस्ने सम्पुर्ण लाई धनेबात छ हामला पनि खुसि हुन्छ हेन लाई
म बाग्लुङे भएर होला सारै मन पर्यो
Namaskar sabai janalai sarai ramailo lagyo aja ko program 😊😍😍😘
दामी निदै हरायो बिहान डिउटी छ तर मन ले नहेरी मानेन