इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
स्रिराम दाजैको उमेर अब सधै ६० राखौ।राजेश हमालको सधै २५ भएझै ६१ वर्षे नलेखौ।कस्ता कस्ता धन मन तन वचन सहित लोकसंगीतमा लागेका युवाले त भुत्लोभाङ गर्न सक्याछैनन तर दाईको जोश सबैले मनन वर्नैपर्छ।दाइ उमेर एक अंक मात्र हो।कतै लाईभ दोहोर प्रतियोगिता हुदा भाग लिनुहोला तपैले भर्खरका युवतीलाई पछार्नुहुन्छ
सुस्मिता बहिनीलाई उज्वल भविष्यको शुभकामना ! आफूभन्दा धेरै उमेरका व्यक्तिहरुसँग यसरी गाउन सक्नु, गहकिला शब्द वाण प्रहार गर्न सक्ने क्षमता, सम्मान छ बहिनी ।
सुन कोसि सलल बाटुलो मोडा तिम्रो गालै मा कोठी सम्झन्छु झलल मार्मिक भाका को शब्द प्रस्तुती हुँदै गर्दा आशा को बाटुलो मोडा नशालु हेराई विशाल नयन को कसरी बर्णन गरु😍😍😍😍♥️♥️♥️♥️ यनि वे नाईस दोहोरि..?अस्मिता/श्रीराम!!!अब बुडो न भन भर सक फेरि रिसाउछ दरशक...👍️👍️👍️👍️🤟🤟🤟🤟💖💖💖💖🎓️🎓️🎓️🎓️🎓️🎓️🙏🙏🙏!!!
श्रीराम बुवा को र सुस्मिता बहिनी को दोहोरी गित राम्रो छ रमाइलो भयो धन्यवाद छ ABC इन्देणी कृष्ण सर सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो श्रीराम बुवा रमेश सर लाई सलाम छ भाई बहिनी को नाच राम्रो छ रमाइलो भयो धन्यवाद छ
धेरै राम्रो लाइफ लोक दोहरी अति रमाइलो लाग्यो हेर्दै छु साउदी अरब बात धन्यवाद इन्द्रेणी होल तिम हरु लाई ।। तिम्रो रुप ले भित्री मन पौलिनी सोर बर्स नागेकी हौलिनी ।।।।
th-cam.com/video/nI8dUjJnNXM/w-d-xo.html🙏बिश्वभरि ईन्द्रेणी हेरेर बस्नुभएका सम्मपुर्ण दर्शकहरुलाई नमस्कार🙏 -म कपिल बिस्ट तपाईहरुमाझ भारतको BANGALORE बाट हाम्रो TH-cam CHANNEL मा परदेसमा नेपालीहरुले भोग्नुपरेका पिडाहरु हजुरहरुमाझ लीएर उपस्थित भएको छु। मेरो च्यानललाई सब्सक्राईब गरि मलाई साथ सपोट गरिदीनुहोला।म पनि हजुरहरुको च्यानललाई सब्सक्राईब गर्नेछु।th-cam.com/video/nI8dUjJnNXM/w-d-xo.html
आज जती रमाईलो कैईले ई लागेन कती राम्रो हो बैनीको गीत सोर दाईको पनी उतिकै राम्रो छ गीत सोर धेरै रमाईलो लागो आजको दोहरी म कुबेद बाट हेर्दै छु है साथी हरु
किन अलि ढिलो नोटी फिकेशन आयो हातमा मोबाइल लिएर बसी राथेँ झुकायो किन मलाई हाब कल्पना बहिनी र रमेश भाइको दोहोरी छिट्टै देख्न र सुन्न पाउँ हजुरहरू सबैलाई मेरो नमस्कार 🙏🙏🙏
मलाई मन परेन। इन्द्रेणी मा यस्तो प्रस्तुति ठिक लागेन। गीत गाइसके पछी गीत मै सिमित भन्नु हुन्छ।तर गीत ले असर नगरेको भए यस्ता बाल कलाकार कसरी आए त? जसरी २० बर्ष नपुगी बिबाह गर्न पाइदैन त्यसरी नै लाइभ दोहोरीमा माया प्रेमका गीत गाउन रोक लगाउन पर्छ।यदि सस्कार बचाउने भए।
बिचरा सिरिराम बुडो !!!! प्यासै मर्नी भए। बास्तबमा दुबैको बेजोड प्रस्तुती !!! दुबैलाइ धन्यबाद, मैले त पूरा आनन्द लिए है।उदाउदो तारा सुश्मिता नानिलाइ baधाइ छ। wish u all d best, u have bright future , congrats n best wishes.
दर्सन नमस्कार सम्पुर्ण इन्द्रेणी टीम मा अहा सुस्मिता नानू कोइ भन्दा कम रैनछ भन्ने सबुत देखाइन जो सङ्ग पनि दोहोरी गाउन खप्पिस कस्ले भन्छ नयाँ कलाकार भनेर वाह वाह सुस्मिता नानु धेरै राम्रो साथ मा आयुषा नानू को नाच सुन मा सुगन्ध।।
अति उत्कृष्ट छ दोहोरी बाल गायिका सुस्मिता बहिनी को दोहोरी गाउनी शैली धेरै राम्रो छ उज्ज्वल भबिस्यको साथै सफलताको कामना गर्दछु । श्रीराम दाजु दोहोरी को हिरो हुनुहुन्छ आफू भन्दा सानो सङ्ग गाउन गारो हुन्छ उहाको अदभुत क्षमता प्रती सलाम छ ।कृष्ण दाजु लागायत सम्पुर्ण इन्द्रेणी टिम प्रती हार्दिक आभार ब्यक्त गर्दछु ।।।।।।
श्रीराम अधिकारि सङ्ग टक्कर लिनु भनेको चानचुन कुरो छैन ! कलिलो कलाकार सुस्मिता पुडासैनी लाई मुरि मुरि धन्यवाद ! तिमी पहिले भन्दा अहिले धेरै नै जान्ने भएर आएको मैले पाए,दोहोरी गित मा ,,तेसैले तिमिलाई मुरि मुरि धन्यवाद छ ? तिम्रो कला र गलाको तिब्र बिकास होस ! जय इन्द्रेणी ??
गीत त्यसै राम्रो झन कल्पना र रमेश प्रसाईसँगको दोहरी पछि कल्पना अति मन परेकोले होला नृत्य झनै राम्रो । धन्य छ इन्द्रेणी यस्तै धारावाहिक गीत अनि नृत्यहरु आगामी दिनहरुमा दर्शक माझ पस्किनु हुनेछ भन्ने आशशा लिएको छु धन्यवाद ।
अहाँ कति रमाईलाे दाेहाेरि यसताे पाे दाेहारि श्रीराम जि त दाेहाेरिकाे राजा नै हाे त तर सुसमिता बैनि पनि अतिनै राम्रो दाेहाेरि गाउनु भयाे धेरै धेरै धानेबाद
yog & Adhyatma आहा !! हाम्रा अनमोल गीत, सङ्गीत, भाका, कला, साहित्य, संस्कृति, सभ्यता र परम्परा कति दिव्य, कति पावन, कति मनोहर, कति मीठो, कति महान !! साधुवाद छ इन्द्रेणीका संस्थापकलाई, इन्द्रेणीलाई र सम्पूर्ण इन्द्रेणी परिवारलाई। साथै कोटी कोटी अभिनन्दन यहाँहरूको निस्वार्थ, पवित्र सेवा र परोपकार कार्यलाई ॐ श्रीहरि!
कृष्ण सर रमेश सर लगायत सम्पूर्ण ईन्द्रेणी परिवारलाई नमन, श्रीराम बुबा र सुस्मिता बैनीकाे दमदार धेरै दामी छ ।। रमेश सरकाे हुटिङले अझ झन सुनमा सुगन्ध भएको छ ससुराे ससुराे वा वा रमेश सर । वा कल्पना सिसकाे नाच वा बबाल जय कृष्ण सर ,जय रमेश सर।।।साउदी काे ताताे घाम बाट दाेहाेरीकाे मझा लिए काे छुु।।।।।।।।
सर्वप्रथम सल्युट छ इन्द्रेणी परिवारमा। श्रीराम दाईमा ढोक छ। शुस्मिता वहिनीलाई वधाई अनि साँङ्गितिक सफलताको शुभकामना छ। साह्रै रमाईलो दोहरी। सम्मान छ अदभुत कला क्षमता प्रती💕👌👏
इन्द्रेनिका सबै कार्यक्रमहरु प्रशम्सनिय छन।त्यसैमा पनि रमेश प्रर्साईंको सभागिताले अझै उर्जा थप्ने पक्का छ।छत्र शाही पनि साथमा भैदिए कत्ती रमाइलो हुन्थ्यो।कहिले हो छत्र जिलाई इन्द्रेणीमा देख्न पाइने?
धेरै दिनपछि श्रिरामको गित सुन्न पाइयो 🌈🌈🌈खुसि लाग्योअब छत्र साई ल्याउनु पर्यो इन्द्रेणिमा बधाई छ इन्द्रेणि परिवारलाई सबै टिमलाई🙏🙏🙏जय गित जय संगित जय इन्द्रेणि🇳🇵🇳🇵🇳🇵🇳🇵
१६बर्षे सुस्मिता र ६१बर्षे श्री,राम बिचको दो होरी ले निकै रमाइलो र ,हास्दा हास्दै मुर्छै परियो -सारै मिठो,स्वर सु स्मिताको सलाम छ नानीलाइ साथै इन्द्रेणी परिवार र दर्शकमहानुभावहरुलाइ पनि ससलाम -नमस्कार --धन्यबाद!!!!!यदुनाथ सापकोटा नागालेन्ड कोहिमा बाट-!!!!
इन्द्रेणी मार्फत विभिन्न
दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
👈साथीहरू गरिब पनि आखिर मान्छे नै हो गरिबको फोटोलाई थिचेर कृपया Subscribe गरिदिनु होला गाईज
👉th-cam.com/channels/VRssZHf21Sk80tHOR1Z2Bw.html
श्रीराम काे साठी बर्ष हुदाहुदै बुढा माया लाउन खाेनि किन हाेला
Sir Kati bayla abc channel ma indreni parsaran dincha
कृस्न कडेल दादा काठे भाका मा दोरोरी सुन्न आतुर छौ हामी। रमेस कल्पना को भाग२
15
कल्पना बैनी र रमेश दाइ को दोहोरी2 सुन्ने जति हाजिर गरु त
th-cam.com/video/ohuTLb8H1fY/w-d-xo.html
Maile euta sano comedy video banako chhu herera pratikriya dinuhola hai#
Ma ni xu hai bro
Ma pani aatur xu kalpana ra ramesh parsai ko video dohori herna
मेराे मन्थियाे
@@birbahadurbk2382 ❤😅😊6th
छत्र शाहि फेरी ईन्द्रेणी मा देख्न चाहाने कती छौ??
th-cam.com/video/ohuTLb8H1fY/w-d-xo.html
Maile euta sano comedy video banako chhu herera pratikriya dinuhola hai?
देख्न मन सारै लागेकाे थियाे अाब त पसाई सर पनि अाउनु भाछ झन कडा हुन्थियाे ईन्द्रेणि छत्र शाहि पनि अायेमा
dherai 6 n
हाम्लाई पनि अति मन्थियाे देख्न पाईयन काता गयछन्
सबै ले लाईक कमेंट र सस्कराईब गरी साथ दिनु होला है हजुर र शेयर गरी साथ दिनु होला है हजुर
😀
Ok hjr
गलत सुचना प्रचार ग्रने युतुप हरू लाई कार बाइ ग्रनू प्रछ ल
has hunx kalpana bunu
यस्ता उछिगल दोहोरि गायर गाउने लाई भन्दा सुने लाई लाज को मनो
स्रिराम दाजैको उमेर अब सधै ६० राखौ।राजेश हमालको सधै २५ भएझै ६१ वर्षे नलेखौ।कस्ता कस्ता धन मन तन वचन सहित लोकसंगीतमा लागेका युवाले त भुत्लोभाङ गर्न सक्याछैनन तर दाईको जोश सबैले मनन वर्नैपर्छ।दाइ उमेर एक अंक मात्र हो।कतै लाईभ दोहोर प्रतियोगिता हुदा भाग लिनुहोला तपैले भर्खरका युवतीलाई पछार्नुहुन्छ
रमेश प्रसाईं जी र खिमा रोक्का मगरको दोहोरीको प्रतिक्षामा को को मित्रहरू हुनु हुन्छ । तल एक लाईक गरौ ।।।।
th-cam.com/video/ohuTLb8H1fY/w-d-xo.html
Maile euta sano comedy video banako chhu herera pratikriya dinuhola hai
Ma pani xu
एकबार को जुनिमा श्रीराम बाजे र, बने पोइ बन
नबने चिन्दिना भन्ने सुशीला लामा दिदी को
दोहोरी हेर्ने ठुलो धोको छ☺️ जय इन्द्रेणी 🙏
जता पनि देखिन्छ त तपाइको कमेन्ट
@@krishnagautam3754
होर हजुर धन्यवाद ☺️🙏
Sahi ho
Ho hjur
Sahi ho hajir
दुबै जना को प्रतिभा लाई सलाम यो बैनी को क्षमता लाइ मन पराउने यता हाजिर गरौ
सर्मिला दिदिको अनुहारको यक्सप्रेसन अनि हातको अभिनय मनपराउनुहुने जति यता लाईक गर्नु होला हैत
आहा धेरै पछि श्रिराम बुवाको दोहोरी सुन्न पइयो । सुश्मीता बहिनीको पनि निकै राम्रो प्रस्तुति ❤️ जय इन्द्रेणी 🙏🙏🙏🙏🙏
th-cam.com/video/K2uooHqSt74/w-d-xo.html
Maile euta sano comedy video banako chhu herera pratikriya dinuhola hai@
कृपया हजुरलाइ आजभोली इन्द्रेणी कार्यक्रम टेलिभिजनमा कुन च्यानलमा कति बजे आउँछ कृपया बताइदिनु होला यहि कमेन्ट्मा🙏🙏
कहिले अाउछ हेराै ।।
टीका र छत्र ले इन्द्रेणी छोडेकै हुन र दिदि
श्री राम बुवाको टुक्का सारै खत्रा छ एक एक पटक मनमाया वाइबा र शर्मीला श्रेष्ठ संग गाएको सुन्न मन छ म इन्द्रेणी कुनै भाग पनि नछुटाइ हेरिरहन्छु सधै
th-cam.com/video/ohuTLb8H1fY/w-d-xo.html
Maile euta sano comedy video banako chhu herera pratikriya dinuhola hai?
रमेश सर ले मार्यो मार्यो भन्दै आवाजलाई माया गर्न मात्र होकि अरुनी छन हाजिर गरौं है
😀😀😀😀😀😀😀😀😀😀
अवसर पाउने हो भने सुस्मिता बहिनिको क्षमता र स्वर दुबै छ शुभकामना
काठे भाका मा दोहोरी सुन्न मन भयको यता हाजिर्✋✋✋🙋🙋👑👑👑👑👑👑👑👑👑👑👑👑👑
th-cam.com/video/ohuTLb8H1fY/w-d-xo.html
Maile euta sano comedy video banako chhu herera pratikriya dinuhola hai@
Ma pani
👋👋👋
kaathe git ma matra ramro lagx dohori ta
@@sajinathapa4239 😅
सुस्मिता को दरो खरो राम्रो सुमधुर स्वर अझ राम्रो दोहोरी
धेरै रमाइलो दोहोरी सबैले हेरेर बैनिको हौसलाको लागि Share गरिदिनुहोला है ।
Mitho gana chha hai
कल्पना दाहाल को डान्स लाई मन पराउने को को हजिर गरौं है
man parena
श्रीराम सँग बने बने पोइ बन नबने चिन्दिन गीत गाउने गाइका संग भिडाउनु पर्यो । त्यो दोहोरी एकदमै कडा हुनेछ । मचाहिँ प्रतिक्षामा बसें है!
😂😂😂😂
Wow nice sahi ho pls garnu vannu paro sabai milera
"B
छत्र चाहियाे अब रमेश दाइलाइ साथि झन रमाइलो हुनेथियाे
आज पहिलो नम्बरमा परेछु इन्द्रेणी हेर्ने
इन्द्रेणीलाइ माया गर्ने सबै यता हाजिर गरौं है।
th-cam.com/video/K2uooHqSt74/w-d-xo.html
Maile euta sano comedy video banako chhu herera pratikriya dinuhola hai
जोसिलो चोपिलो दोहोरी सुनेर मज्जा आयो सम्पूर्ण इण्द्रेणी।।तिमलाइ धन्नेबाद।।
सुस्मिता बहिनीलाई उज्वल भविष्यको शुभकामना !
आफूभन्दा धेरै उमेरका व्यक्तिहरुसँग यसरी गाउन सक्नु, गहकिला शब्द वाण प्रहार गर्न सक्ने क्षमता, सम्मान छ बहिनी ।
सुन कोसि सलल बाटुलो मोडा तिम्रो गालै मा कोठी सम्झन्छु झलल मार्मिक भाका को शब्द प्रस्तुती हुँदै गर्दा आशा को बाटुलो मोडा नशालु हेराई विशाल नयन को कसरी बर्णन गरु😍😍😍😍♥️♥️♥️♥️ यनि वे नाईस दोहोरि..?अस्मिता/श्रीराम!!!अब बुडो न भन भर सक फेरि रिसाउछ दरशक...👍️👍️👍️👍️🤟🤟🤟🤟💖💖💖💖🎓️🎓️🎓️🎓️🎓️🎓️🙏🙏🙏!!!
श्रीराम बुवा को र सुस्मिता बहिनी को दोहोरी गित राम्रो छ रमाइलो भयो धन्यवाद छ ABC इन्देणी कृष्ण सर सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो श्रीराम बुवा रमेश सर लाई सलाम छ भाई बहिनी को नाच राम्रो छ रमाइलो भयो धन्यवाद छ
हाम्रो पोखराको सान श्री राम बालाई सलाम।जय इन्द्रेणी जय लोक दोहोरी।
th-cam.com/video/ohuTLb8H1fY/w-d-xo.html
Maile euta sano comedy video banako chhu herera pratikriya dinuhola hai?
मार्याे मार्याे भन्दै दाेहाेरीकाे राैनक बढाउने रमेश सरलाई सलुटछ 🙏🙏🙏
रेशम निर्दोष लाई इन्द्रेनी मा देख्न चाहनि कति हुनुन्छ 👋👋👋🙏🙏🙏💕💕
धेरै राम्रो लाइफ लोक दोहरी अति रमाइलो लाग्यो हेर्दै छु साउदी अरब बात धन्यवाद इन्द्रेणी होल तिम हरु लाई ।।
तिम्रो रुप ले भित्री मन पौलिनी
सोर बर्स नागेकी हौलिनी ।।।।
रमेश प्रसाइको आगमन सगै छत्र शाही पनि सगै भएको भए झन कति रमाइलो हुन्थ्यो होला इन्द्रेणी
th-cam.com/video/ohuTLb8H1fY/w-d-xo.html
Maile euta sano comedy video banako chhu herera pratikriya dinuhola hai@
धेरै राम्रो लाग्यो श्रीराम जि को शब्दमा साहित्य शब्द सुन्दा आनन्द लाग्यो
छत्रसाहि अाउनुपर्छ भनम न साथिहरु ।।
लाैन सुस्मिता र रमेस प्रसाइ काे यक पटक भिडन्त हेर्न पाए अाभारि हुने थिय
छत्र शाहि मनपराउने र उहाला मिस गर्ने यता हाजिर हुम 🙋♂️
दुबै उम्दा गाउने कलाकार हुन , सुस्मिता र श्रीराम बाजे कडा ।
क्षत्र शाई लाई सम्झने म मात्र होकी अरूनी हुनुन्छ 🤚
आहा ! कति रमाइलो चार पटक हेरियो अझै सुनम सुनम लाइरहन्च 🎧️🎧️🎧️
दोहोरी भन्दा पनि कल्पनाको नाच र रमेश को हुटिङ्ग मन पर्यो है भन्ने जति यता हाजिर हुम त
कल्पना सिस को मान्छे पनि अति सुन्दर गित तेस्तै सुपर त्याहा भन्दा पनि धेरै राम्रो नाच वाहा क्या बात कल्पना सिस लाई उन्नती प्रगतिको शुभकामना ।
मेरो बारेमा नराम्रो भिंडियों नबनाई दिनु होला है हजुर
अरु ले जे भने पनि रमेश प्रसाईं लाई अभिभावक मान्नु जोई चाहिँ नबन्नु🤔
यो फेक हो कल्पना दाहाल को होइन कृपया फेक आइडिको गलत प्रयोग नगर्नु होला ।
th-cam.com/video/K2uooHqSt74/w-d-xo.html
Maile euta sano comedy video banako chhu herera pratikriya dinuhola hai@
th-cam.com/video/nI8dUjJnNXM/w-d-xo.html🙏बिश्वभरि ईन्द्रेणी हेरेर बस्नुभएका सम्मपुर्ण दर्शकहरुलाई नमस्कार🙏
-म कपिल बिस्ट तपाईहरुमाझ भारतको BANGALORE बाट हाम्रो TH-cam CHANNEL मा परदेसमा नेपालीहरुले भोग्नुपरेका पिडाहरु हजुरहरुमाझ लीएर उपस्थित भएको छु। मेरो च्यानललाई सब्सक्राईब गरि मलाई साथ सपोट गरिदीनुहोला।म पनि हजुरहरुको च्यानललाई सब्सक्राईब गर्नेछु।th-cam.com/video/nI8dUjJnNXM/w-d-xo.html
हवस हजुर
आज जती रमाईलो कैईले ई लागेन कती राम्रो हो बैनीको गीत सोर दाईको पनी उतिकै राम्रो छ गीत सोर धेरै रमाईलो लागो आजको दोहरी म कुबेद बाट हेर्दै छु है साथी हरु
जे भए पनि पोख्रेली बाजे हुन श्रीराम दाजु किन कम हुनु ।। जय इन्द्रेणी ।।।
pokhareli ma dam x ni
माने मैले श्रीराम बा लाई, बैनीको नि गज्जब जादो रैछ 🙏🙏
नानी कडा रहिछन , यक चोटि रबिन लामिछाने सङ भिडाउनु पर्यो अब !!!
इन्द्रेणी लाई धन्यवाद छ , काँठे भाकालाई स्थान दिएकोमा
बधई छ ईन्द्रेणी टिम लाई रमेश प्रसाईं सर लाई पनि जोडेको मा।।। (I Love indreni)
रमेश दाइ इन्द्रेणी आए देखि सधै रमाइलो भएको छ हुटिङ पनि बबाल छ्👌
अत्यन्तै मिठो गीतमा, मिठो दोहोरि तर बीच -बीच मा चाहिने भन्दा बढी हल्ला
Hutting badi vayo
यो श्रीराम बुड़ाक़ो गीत गाउने शैलीत राम्रोछ तर उमेर अनुसार गीत कहिले गाएको देखिन्न यो चाही दुर्भाग्य हो जहिले जो संग पनी माया प्रीतिको मात्र गीत गाउछन
th-cam.com/video/ohuTLb8H1fY/w-d-xo.html
Maile euta sano comedy video banako chhu herera pratikriya dinuhola hai?
अँ भन्या बुहरी बनाउँछु मेरो छोरा यस्तो छ उस्तो छ तिम्रो आनि बानी लप्पन छप्पन केकसो भनेर सोधेको भए हुने छोराको लागि फकाए हुने।
its not bad
Manxe budho bhaeni man budho hunna bhanxan ho raixa kya ho k hai haha ramailo lagyo malai tw🙏😀
गुड असाध्यै दमदार गित प्रस्तुत गरिन बैनि सुस्मिता ले ठिक छ
श्रीराम बुबा र सुशिला लामाले गाउनु भएको सुन्ने मन छ अब
किन अलि ढिलो नोटी फिकेशन आयो हातमा मोबाइल लिएर बसी राथेँ झुकायो किन मलाई हाब कल्पना बहिनी र रमेश भाइको दोहोरी छिट्टै देख्न र सुन्न पाउँ हजुरहरू सबैलाई मेरो नमस्कार 🙏🙏🙏
th-cam.com/video/K2uooHqSt74/w-d-xo.html
Maile euta sano comedy video banako chhu herera pratikriya dinuhola hai
Haaa ho ra didi .. namaskar didi subha samaya hai
@@Sangharsha2020 हजुर होनी बाबु सुभ सन्ध्या
मलाई मन परेन।
इन्द्रेणी मा यस्तो प्रस्तुति ठिक लागेन।
गीत गाइसके पछी गीत मै सिमित भन्नु हुन्छ।तर गीत ले असर नगरेको भए यस्ता बाल कलाकार कसरी आए त? जसरी २० बर्ष नपुगी बिबाह गर्न पाइदैन त्यसरी नै लाइभ दोहोरीमा माया प्रेमका गीत गाउन रोक लगाउन पर्छ।यदि सस्कार बचाउने भए।
बिचरा सिरिराम बुडो !!!! प्यासै मर्नी भए। बास्तबमा दुबैको बेजोड प्रस्तुती !!! दुबैलाइ धन्यबाद, मैले त पूरा आनन्द लिए है।उदाउदो तारा सुश्मिता नानिलाइ baधाइ छ। wish u all d best, u have bright future , congrats n best wishes.
th-cam.com/video/ohuTLb8H1fY/w-d-xo.html
Maile euta sano comedy video banako chhu herera pratikriya dinuhola hai@
आसा बि सि को गित सुन्नको लागि हाजिम हुम सबै जना भन्न चाहान्छु
th-cam.com/video/ohuTLb8H1fY/w-d-xo.html
Maile euta sano comedy video banako chhu herera pratikriya dinuhola hai@
दर्सन नमस्कार सम्पुर्ण इन्द्रेणी टीम मा अहा सुस्मिता नानू कोइ भन्दा कम रैनछ भन्ने सबुत देखाइन जो सङ्ग पनि दोहोरी गाउन खप्पिस कस्ले भन्छ नयाँ कलाकार भनेर वाह वाह सुस्मिता नानु धेरै राम्रो साथ मा आयुषा नानू को नाच सुन मा सुगन्ध।।
किष्ण दाइ रमेश पर्साइको आँखा लाइदिने प्रोसेस गर्दिनुन हजुर्ले नै सक्नु हुन्छ जस्तो लाग्छ मलाइ चै
मिल्दैन
मिल्दैन होला मिल्ने भय धेरै पैले नै लगाइ सक्नु हुन्थ्यो होला
अति उत्कृष्ट छ दोहोरी बाल गायिका सुस्मिता बहिनी को दोहोरी गाउनी शैली धेरै राम्रो छ उज्ज्वल भबिस्यको साथै सफलताको कामना गर्दछु । श्रीराम दाजु दोहोरी को हिरो हुनुहुन्छ आफू भन्दा सानो सङ्ग गाउन गारो हुन्छ उहाको अदभुत क्षमता प्रती सलाम छ ।कृष्ण दाजु लागायत सम्पुर्ण इन्द्रेणी टिम प्रती हार्दिक आभार ब्यक्त गर्दछु ।।।।।।
भजन अनि गित सबै गाऊन सक्क्षयम श्रीराम बाजे🙏🙏
नमस्कार हजुरलाइ पनि सुभ समय
th-cam.com/video/K2uooHqSt74/w-d-xo.html
Maile euta sano comedy video banako chhu herera pratikriya dinuhola hai@
🙏🙏
दाइ बहिनीले गाउद धेरै राम्रो छ दुबै जनालाई बधाई छ
कल्पना बैनी र रमेश दाईको दोहोरी पार्ट-२ सुन्न पाए आभारी हुन्थियो।
श्रीराम अधिकारि सङ्ग टक्कर लिनु भनेको चानचुन कुरो छैन ! कलिलो कलाकार सुस्मिता पुडासैनी लाई मुरि मुरि धन्यवाद ! तिमी पहिले भन्दा अहिले धेरै नै जान्ने भएर आएको मैले पाए,दोहोरी गित मा ,,तेसैले तिमिलाई मुरि मुरि धन्यवाद छ ? तिम्रो कला र गलाको तिब्र बिकास होस ! जय इन्द्रेणी ??
अाशा वि,सि र राजु परियार लाई एकपटक गित गाउनकाे अवसर मिलाउनु पर्याे गाउले सर
th-cam.com/video/ohuTLb8H1fY/w-d-xo.html
Maile euta sano comedy video banako chhu herera pratikriya dinuhola hai@
गायिका बहिनिलाइ स्वर छोप्न कति गाह्रो मानेका दायाँबायाँ बस्नेहरुले पुरुष तर्फ सबैले साथ दिदा कति मीठो सुनेको छ।
ओहो अति मिठो कोइलीको जस्तो सुरिलो स्वर यी नानीको ।
सारै राम्रो लाग्यो श्रीराम बाजेको बुनुको स्वोर धेरैराम्रो।
अाज बहुतै मिठाे गाउँनुभयाे श्रीराक अंकल म त हजुर गहकिलाे दाेहेरिकाे काे फ्यान नै भए । अब जेरी दिदी संग भिडाउनु/ खेलाउनु पयाे अंकललाई ।
Moni uha ko fan vaye
Ajhhai herdai xu 10 choti
Patak patak
सम्पुर्ण ईनद्रेणि परिपार गायक गाईका तथा दर्सकमा नमन बास्तबमा बाबू छाेरि अथवा शिक्षक बिध्यार्थि को सैलिमा गाउन पर्थेयाे याे अल्लिभएन अरु सबैठिकै छ
सुस्मिता बैनी साह्रै राम्रो गीत मन पर्यो
आजकल किन कमला घिमिरे बुनु लाइ इन्द्रेनी कार्यक्रम मा देख्न पाईऐको छैन ❤❤❤
सुस्मिता बहिनि पनि रैछ दोहोरी गाउन लाई खतरा अनि कडा
श्रीराम सङ सुसिला लामा लाइ लेर आउनु परो कृस्ण सर
सुस्मिताको स्वर धेरै राम्रोछ,wowकल्पनाको नाच
बाजे कडा
गीत त्यसै राम्रो झन कल्पना र रमेश प्रसाईसँगको दोहरी पछि कल्पना अति मन परेकोले होला नृत्य झनै राम्रो । धन्य छ इन्द्रेणी यस्तै धारावाहिक गीत अनि नृत्यहरु आगामी दिनहरुमा दर्शक माझ पस्किनु हुनेछ भन्ने आशशा लिएको छु धन्यवाद ।
th-cam.com/video/ohuTLb8H1fY/w-d-xo.html
Maile euta sano comedy video banako chhu herera pratikriya dinuhola hai@
लु आज पनि खत्ररा राम्रो रै छ श्रिराम वुवा को त के वयान गरेर शाध्य नै छैन तर सुश्मिता बहिनी को पनि कडा आयो अझइ उन्नति प्रगति होस👍️👍️👍️👍️
अहाँ कति रमाईलाे दाेहाेरि यसताे पाे दाेहारि श्रीराम जि त दाेहाेरिकाे राजा नै हाे त तर सुसमिता बैनि पनि अतिनै राम्रो दाेहाेरि गाउनु भयाे धेरै धेरै धानेबाद
नमस्कार सम्पूर्ण मा
रमाइलो त हो तर गाउने जोडी मिलेन।
बाबु छोरी अथवा विद्यार्थी शिक्षक भइ गाउनु पर्ने थियो।
th-cam.com/video/ohuTLb8H1fY/w-d-xo.html
Maile euta sano comedy video banako chhu herera pratikriya dinuhola hai#
yog & Adhyatma
आहा !! हाम्रा अनमोल गीत, सङ्गीत, भाका, कला, साहित्य, संस्कृति, सभ्यता र परम्परा कति दिव्य, कति पावन, कति मनोहर, कति मीठो, कति महान !! साधुवाद छ इन्द्रेणीका संस्थापकलाई, इन्द्रेणीलाई र सम्पूर्ण इन्द्रेणी परिवारलाई। साथै कोटी कोटी अभिनन्दन यहाँहरूको निस्वार्थ, पवित्र सेवा र परोपकार कार्यलाई ॐ श्रीहरि!
ल बधाई छ रमेश जि पनि इन्द्रेणी मा प्रवेश गर्नुभएको मा झन सब्य र भब्य हुदै गयको मा शुभकामना र धन्यवाद छ 🙏🙏🙏❤️❤️❤️
कृष्ण सर रमेश सर लगायत सम्पूर्ण ईन्द्रेणी परिवारलाई नमन, श्रीराम बुबा र सुस्मिता बैनीकाे दमदार धेरै दामी छ ।। रमेश सरकाे हुटिङले अझ झन सुनमा सुगन्ध भएको छ ससुराे ससुराे वा वा रमेश सर । वा कल्पना सिसकाे नाच वा बबाल जय कृष्ण सर ,जय रमेश सर।।।साउदी काे ताताे घाम बाट दाेहाेरीकाे मझा लिए काे छुु।।।।।।।।
सर्वप्रथम सल्युट छ इन्द्रेणी परिवारमा।
श्रीराम दाईमा ढोक छ।
शुस्मिता वहिनीलाई वधाई अनि साँङ्गितिक सफलताको शुभकामना छ।
साह्रै रमाईलो दोहरी।
सम्मान छ अदभुत कला क्षमता प्रती💕👌👏
th-cam.com/video/ohuTLb8H1fY/w-d-xo.html
Maile euta sano comedy video banako chhu herera pratikriya dinuhola hai?
aajkal xatr sahi dai kaha gayexn indreni ma nadekhe dherai vo
शर्मिला दिदिको कला मलाई धेरै मन पर्छ keep it up दिदि
दाजु हजुर त कडा होके राम्रो लागो wowowoo nice and bahini
क्या दामी दोहरी वाउ सफलता को शुभकामना बैनि
रमेश भाई आए पछि इन्द्रणी झन छोड्न नै मन लाग्दैन धन्य सुस्मिता नानि श्रीराम दाईंसग दोहोरी भिडन्त गर्यौ बधाई छ ।👍🏼🙏🏼🇳🇵❤️❤️
श्रिराम दादा लाई धेरै दिन पछि देखन पाईयो
सबै जना लाई नमस्कार।
मेरो च्यानेल subscribe गरी म सँग जोडिनुहोस है साथीहरु।
Good
Good
गरेको सर सर अब राजनीतिकमा आउनु पर्यो ।
भाइ अरुको नाम बेच्ने काम नगर है नक्कली कुलमान बनेर । यदि सत्य हो भने कुलमान जस्तो ब्याक्ती कुनै युटुबे हुदैन बुजेको ।
Namskar
रबिन लामिछाने र संगिना थापा को काठे भाका मा गाएको हेर्ने प्रतीक्षा गर्दै छु
वा क्या कला छ सिरिराम सरको गीत नसुन्ने त सायद
कमै होलान् तारिफ गरेर साध्य छैन तेसैमा बहिनिको प्रस्तुति पनि कम छैन
रमेश ब्राेकाे हुटिङ अल्लि कम भयो भन्ने जति यता हाजिर गराैं त✋✋✋😃😃😃😃
रमेश जी काे र कल्पनाकाे बिहेहुने कुरा कहाँ पुग्याे ? फेरि गाउन लाउनु पर्याे ।
गित हेरेर सुनेर मज्जा आयो ,हो हल्ला बडी हुन थाल्या हो कि इन्द्रेणीमा आजकल , तेत्रो हुटिङ चै जरुरत चै छैन कि जस्तो लाग्यो ।
खिमा त पछाडी पो बसे को रैईछ हेर्दाहेर्दै बल्ल देखेयो आगडि बसेर हासेको मन पर्छ खिमा को ±कल्पना बैनिको नाच बबाल नयाँ गायक गायका आजको दोहोरी दमदर छन्
. ikoho lppmdunl. xjb
इन्द्रेनिका सबै कार्यक्रमहरु प्रशम्सनिय छन।त्यसैमा पनि रमेश प्रर्साईंको सभागिताले अझै उर्जा थप्ने पक्का छ।छत्र शाही पनि साथमा भैदिए कत्ती रमाइलो हुन्थ्यो।कहिले हो छत्र जिलाई इन्द्रेणीमा देख्न पाइने?
धेरै दिनपछि श्रिरामको गित सुन्न पाइयो 🌈🌈🌈खुसि लाग्योअब छत्र साई ल्याउनु पर्यो इन्द्रेणिमा बधाई छ इन्द्रेणि परिवारलाई सबै टिमलाई🙏🙏🙏जय गित जय संगित जय इन्द्रेणि🇳🇵🇳🇵🇳🇵🇳🇵
th-cam.com/video/K2uooHqSt74/w-d-xo.html
Maile euta sano comedy video banako chhu herera pratikriya dinuhola hai
१६बर्षे सुस्मिता र ६१बर्षे श्री,राम बिचको दो होरी ले निकै रमाइलो र ,हास्दा हास्दै मुर्छै परियो -सारै मिठो,स्वर सु स्मिताको सलाम छ नानीलाइ साथै इन्द्रेणी परिवार र दर्शकमहानुभावहरुलाइ पनि ससलाम -नमस्कार --धन्यबाद!!!!!यदुनाथ सापकोटा नागालेन्ड कोहिमा बाट-!!!!
यो बहिनिकाे गित पनि कलपना काे जस्तै दामि छ रमेश परसाहि सङै गाउन लगाउन परयाे ।
मपनि सहमत छ
श्रीराम दाजुको दोहोरी जतिसुकै हेरे पनि मन नभरिने सलाम छ दाजुको यो उमेरमा पनि यस्तो गीत गाउने
1.5k Comment
पछिको यो सम्मान उहाँहरु पर्ति
🙏🙏🙏
निकै रमाइलो
जय इन्द्रेणी बने पोइ बन नबने चिन्दिन भन्ने दिदी लाई चिन्ने जति हाजिर गर्नु त
th-cam.com/video/ohuTLb8H1fY/w-d-xo.html
Maile euta sano comedy video banako chhu herera pratikriya dinuhola hai,
को को हुनुहुन्थ्यो अहिले सम्म इन्द्रेणी कार्यक्रम को पर्खाइमा
th-cam.com/video/K2uooHqSt74/w-d-xo.html
Maile euta sano comedy video banako chhu herera pratikriya dinuhola hai
श्रीराम काे अावज र शब्द संयाेजनमा धेरै दम छ।