कृष्ण दाइ गफ नि दिनु हुन्छ किन कि भन्नु हुन्छ कि जहा बाट आए नि मेरो सबै सबै लाइ उत्तिकै मया छ भन्नु हुन्छ तर हमिलाइ भने पुछ्छर्ले नि टेर्नु हुन्न जहाँ बाट पेटि का पेटि आउछन नि उहाँ लाइ त एक प्रोग्राम मा 10 चोटि सम्मान नाम लिएर गर्नु हुन्छ तर हामिले नि इन्द्रेणी हेरेकै हुन्छौ ,लाइक,कमेन्ट share गरेकै हुन्छौ हामिलाइ भने कहिले पनि धन्यवाद परै जावस तर राम्रो सङ्गले एक बचन नि बोलि दिए कति सन्तुस्टि हुने थेकुनै सिमा नै रहने थियन कृष्ण दाइ तर मलाई आश छ एक दिन न एक दिन कृष्ण दाइ ले मलाइ हे भाइ केछ खबर भनेर शोध्ने छन भन्ने भनेर कुनै दिन आउला र 😂😂😂
नमस्कार म गायिका सबिना स्याङ्तान सर्बप्रथम ईन्द्रेणी जस्तो पबित्र स्थलमा मलाई गाउने अबसर जुटाई दिनु हुने आदरणीय दाजु ईन्द्र मगर दादु राम सर दिदी माया लामालाई बिशेष सम्मान छ।जानी नजानी भए पनि गाउने कोशिस गरेको छु।हाम्रो प्रस्तुति के कस्तो लाग्छ सल्लाह सुझाव दिन नभुल्नु होला साथै ईन्द्रेणी टिमलाई पनि धन्यवाद छ हामीलाई गाउने अबसर दिनु भएकोमा।
नमस्कार सम्पुर्ण लोक्पारखी मन मुटु हरुमा म दादुराम तामाङ 😍🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 यसै गीत गौनी गायक इन्द्र मगर साथै गाइका सबिना सङ्तन ज्जु लाई विशेष धन्नेबाद बेक्त गर्न चाहान्छु र इन्द्रेनी परिवार लाइ पनि विशेष धन्नेबाद बेक्त गर्न चाहान्छु इन्द्र मामा र सबिना ज्जु लाई विशेष बधाई दिन चाहान्छु साथै माया दि ज्जु लाई पनि🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀
शब्द चयन र प्रस्तुतिकरणको शैलीले नै दोहोरीलाई सभ्य र मर्मस्पर्शी बनाउँछ भन्ने ज्वलन्त उदाहरण हो यो दोहोरी, नव कलाकारहरुले प्रेरणा लिनु पर्ने हैन र ? आनन्दित भएँ म त , जुनकिरीलाई शुभकामना !!
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर इन्द्र सर सबिना बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤😂
❤❤❤❤❤❤❤❤❤❤❤❤ WOW- WOW- WOW- WOW- WOW THE LIVE FOLK DUET SINGERS ARE REAL ORGANIC , ORIGINAL ARTISTS: ❤❤❤❤❤❤❤❤❤❤❤❤ Stay safe and healthy: Health is a real wealth. ❤❤❤❤❤❤❤❤❤❤❤❤
शब्द चयन र प्रस्तुतिकरणको शैलीले नै दोहोरीलाई सभ्य र मर्मस्पर्शी बनाउँछ भन्ने ज्वलन्त उदाहरण हो यो दोहोरी, नव कलाकारहरुले प्रेरणा लिनु पर्ने हैन र ? आनन्दित भएँ म त , जुनकिरीलाई शुभकामना !!
शब्द चयन र प्रस्तुतिकरणको शैलीले नै दोहोरीलाई सभ्य र मर्मस्पर्शी बनाउँछ भन्ने ज्वलन्त उदाहरण हो यो दोहोरी, नव कलाकारहरुले प्रेरणा लिनु पर्ने हैन र ? आनन्दित भएँ म त , जुनकिरीलाई शुभकामना !!
जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि इन्द्र मगर सबिना स्याङ्तान 🎉🎉🎉
Dohori ramro xa Tara sadhai eutai kalakar sanga gaunu vanda sabinale indreniko kalakar sanga gaunu paryo.badhai xa sabai janalai ❤❤
❤❤❤❤❤
Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family:
❤❤❤❤❤
Yasto hunu perxa dohori sunirahana mana laguna badie xa bhai Bahini laie
इन्द्रले काँठे भाका रोजेको भए यो भनणदा राम्रो हुने थियोे ।
Wow dami xa dohori indra dai ra sabina didi ko badai xa dubai jana lai❤❤❤❤❤
नयाँ गायक गायिका इन्द्र सबीना छुट्नै मानेनन दोहोरी मा एक अर्का को बिना . सुपर लभ स्टोरी दोहोरी गित ❤❤जय ईन्द्रेणी सबै को जय होस 🙏❤🙏।
❤❤❤❤❤
INDRENI IS A cultural & humanitarian temple;
❤❤❤❤❤
कृष्ण दाइ गफ नि दिनु हुन्छ किन कि भन्नु हुन्छ कि जहा बाट आए नि मेरो सबै सबै लाइ उत्तिकै मया छ भन्नु हुन्छ तर हमिलाइ भने पुछ्छर्ले नि टेर्नु हुन्न जहाँ बाट पेटि का पेटि आउछन नि उहाँ लाइ त एक प्रोग्राम मा 10 चोटि सम्मान नाम लिएर गर्नु हुन्छ तर हामिले नि इन्द्रेणी हेरेकै हुन्छौ ,लाइक,कमेन्ट share गरेकै हुन्छौ हामिलाइ भने कहिले पनि धन्यवाद परै जावस तर राम्रो सङ्गले एक बचन नि बोलि दिए कति सन्तुस्टि हुने थेकुनै सिमा नै रहने थियन कृष्ण दाइ तर मलाई आश छ एक दिन न एक दिन कृष्ण दाइ ले मलाइ हे भाइ केछ खबर भनेर शोध्ने छन भन्ने भनेर कुनै दिन आउला र 😂😂😂
आदार्णिय दाइ ईन्द्र मगर लगाएत आदार्णिय साथि सबिना लामा लगायत दिदी माया लामा दिदिलाई सफलताको शुभकामना🙏🙏🙏
नमस्कार म गायिका सबिना स्याङ्तान सर्बप्रथम ईन्द्रेणी जस्तो पबित्र स्थलमा मलाई गाउने अबसर जुटाई दिनु हुने आदरणीय दाजु ईन्द्र मगर दादु राम सर दिदी माया लामालाई बिशेष सम्मान छ।जानी नजानी भए पनि गाउने कोशिस गरेको छु।हाम्रो प्रस्तुति के कस्तो लाग्छ सल्लाह सुझाव दिन नभुल्नु होला साथै ईन्द्रेणी टिमलाई पनि धन्यवाद छ हामीलाई गाउने अबसर दिनु भएकोमा।
3 हजार भन्दा तलका साथीहरू यता हाजिर हुम त मिलेर अगाडि बढम यक अरकालाई सपोर्ट गरम🙏🙏🙏
छत्र दाइ सङ पनि गाउनु पयाे सबिना दिदि र छत्र दाइकाे आवाज मा सुन मन छ बेजाेड प्रस्तुति दोहोरी सारै राम्रो छ।दुबै जनालाई बधाई अनि अग्रिम शुभकामना छ।
नमस्कार सम्पुर्ण लोक्पारखी मन मुटु हरुमा म दादुराम तामाङ 😍🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
यसै गीत गौनी गायक इन्द्र मगर साथै गाइका सबिना सङ्तन ज्जु लाई विशेष धन्नेबाद
बेक्त गर्न चाहान्छु र इन्द्रेनी परिवार लाइ पनि विशेष धन्नेबाद बेक्त गर्न चाहान्छु
इन्द्र मामा र सबिना ज्जु लाई विशेष बधाई दिन चाहान्छु साथै माया दि ज्जु लाई पनि🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀
ल बधाई छ सबिना बैनिलाई स्वर शब्द चयन राम्रो छ अब ईन्द्रेनिकै कलाकार सङ्ग गाउनु पर्यो❤❤❤
indreni
शब्द चयन र प्रस्तुतिकरणको शैलीले नै दोहोरीलाई सभ्य र मर्मस्पर्शी बनाउँछ भन्ने ज्वलन्त उदाहरण हो यो दोहोरी, नव कलाकारहरुले प्रेरणा लिनु पर्ने हैन र ? आनन्दित भएँ म त , जुनकिरीलाई शुभकामना !!
जोडा कति राम्रो मिलेको अनि दोहोरी पनि ।
Aaha नयाँ प्रतिभा लाई अघि बढ्न लाई शुभकामाना 🎉🎉❤❤
नयाँ प्रतिभा ले गाउन्नु भएको दोहोरी धेरै राम्रो छ आगामी दिन हरुमा अझै अगाडि बड्न्नु होला
wow indra dai ra sabaina ❣️lai dekda dherai khusi lagyo hajur lai indreni ma dekhna pauda
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर इन्द्र सर सबिना बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤😂
नया प्रतिभा , कति राम्रो गायका
शुभ बिहानी इन्द्रेणी
जय स्वाभिमान जय नेपाल
🌺🌹🙏😻👍🇳🇵💯❤️
Good evening everybody
Jaya indreni
Nikai utkrista xa ajako jodiko dohori
Next episode pani hai
Good luck for both of you
रमाईलो लागो धैरै धैरै धन्यवाद छ
❤❤❤❤❤❤❤❤❤
सुभ बिहानी ❤❤
सफलता को सुभ कामना दिदी सबिना❤❤😅🎉😊😊 अनि कालो बोको इन्द्र मगर लाई धेरै धेरै बधाइ छ ❤🎉😅😊 मिठो छ टुक्का
❤❤❤❤❤❤❤❤❤❤❤❤
WOW- WOW- WOW- WOW- WOW
THE LIVE FOLK DUET SINGERS ARE REAL ORGANIC , ORIGINAL ARTISTS:
❤❤❤❤❤❤❤❤❤❤❤❤
Stay safe and healthy: Health is a real wealth.
❤❤❤❤❤❤❤❤❤❤❤❤
Amazing Indreni program ❤
शुभ बिहान इन्द्रेणीका सम्पुर्ण तिमला🎉🎉🎉🎉
जय ईन्द्रेणि
Good morning।
Amazing Indreni program ❤
इन्द्र मगर सर र सबिना बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉
माेहन खड्कालाई बाेलाउनुन सर
I love sabina सारै मिठो स्वोर ❤❤
Nice song badhai xa sabi teams 🎉🎉🎉🎉🎉🎉
Amazing indreni program
जय इन्द्रेणिु❤❤❤
Ho yestai ramroparale git gaudaijanu
जय इन्द्रेणी😊
Ali aayen Indra daiko
Nice
Good song 🎉🎉
Good songs
OMG nice
Wow🎉🎉
❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉
Wow ❤❤
🙏🙏👌👍
❤❤❤❤❤
❤🇳🇵🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
gu
शब्द चयन र प्रस्तुतिकरणको शैलीले नै दोहोरीलाई सभ्य र मर्मस्पर्शी बनाउँछ भन्ने ज्वलन्त उदाहरण हो यो दोहोरी, नव कलाकारहरुले प्रेरणा लिनु पर्ने हैन र ? आनन्दित भएँ म त , जुनकिरीलाई शुभकामना !!
❤❤❤❤
शब्द चयन र प्रस्तुतिकरणको शैलीले नै दोहोरीलाई सभ्य र मर्मस्पर्शी बनाउँछ भन्ने ज्वलन्त उदाहरण हो यो दोहोरी, नव कलाकारहरुले प्रेरणा लिनु पर्ने हैन र ? आनन्दित भएँ म त , जुनकिरीलाई शुभकामना !!
❤❤❤❤❤❤
❤❤❤❤❤❤
❤❤❤❤
❤❤❤❤❤❤❤❤