आशा बि.सी हेर्दा जति राम्रि छन् त्यो भन्दा झन कडा दोहोरीमा, भिम संग प¥यो मारामार । ०७७-०६-२३।। HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ก.ย. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni#Bhim_Paudel_VS_Asha_BC_Live_Dohari
    🙏🏼 Download our Apps 👇🏼
    ➥ MOMO (More Music More Movies) - faturl.com/ryu2...

ความคิดเห็น • 1.4K

  • @Indreni.Com2016
    @Indreni.Com2016  3 ปีที่แล้ว +143

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @subhapokh5049
      @subhapokh5049 3 ปีที่แล้ว +6

      Indreni.com new channel kholekoho arko pani xata

    • @gitachalise6927
      @gitachalise6927 3 ปีที่แล้ว +3

      P

    • @rakshyaaryal5596
      @rakshyaaryal5596 3 ปีที่แล้ว +1

      @@subhapokh5049 19
      Bp

    • @punamshahi850
      @punamshahi850 3 ปีที่แล้ว

      द्ददददद

    • @Bibek5766
      @Bibek5766 3 ปีที่แล้ว

      Aaile tv ma kati baji dinxa ...

  • @ashabcofficial6911
    @ashabcofficial6911 3 ปีที่แล้ว +192

    नमस्कार 🙏🙏 हजुरहरु सम्पूर्ण लाई म लाेक तथा दाेहाेरि गायिका अाशा बि सि काे तर्फबाट सबैको लाेकप्रिय कार्यक्रम ईन्द्रेणी मा अादणिय भिम दाजु र मैले केही समय अघि कति राम्रो दमाई काे छाेराे दाेहाेरि गितलाई हजुरहरुले धेरै माया गरिदिनु भएको थियो अाशा छ यो गितलाई पनि त्यतिनै माया गरिदिनु हुने छ भन्ने अाशा गरेकि छु हजुरहरुकाे मायाले अझै मलाई अघि बढ्ने हैसला मिल्ने छ पक्कै पनि कमि कम्जोरी भयो हाेल हजुरहरुले भनिदिनु हाेल अागमि दिनहरुमा काेसिश गर्ने छु हस् त धन्यवाद विशेष धन्यवाद ईन्द्रेणी सम्पूर्ण परिवार भिम दाइ सबै सबैलाई 🙏🙏🙏🙏🙏

    • @nokhiramoli28
      @nokhiramoli28 3 ปีที่แล้ว +4

      अाषा बहिनी हजुरकाे नाम अाषा झै हामी सम्पूर्ण द्रर्शकलाई धेरै अाषा र भराेसाथियाे । फेरि पनि अाषा बहिनी र भिम पाैडेल भाईकाे दाेहाेरि हे्ना र सुन्ना पायिन्छ भन्ने । तर अाज अायर फेरि अाषा गरेकाे फल पुर्ण पायियाे दाेहाेरि खेलेकाे ।

    • @amritkc5208
      @amritkc5208 3 ปีที่แล้ว +1

      Aji Pargati ko suvakamana x asha bc Dd lai aji astai metho dhori sunna paiyos...

    • @SantoshSharma-sy6sp
      @SantoshSharma-sy6sp 3 ปีที่แล้ว +6

      गहकिलो शब्द निकाल्नु हुँदो रहेछ,गितमा यस्तै सब्दले मान्छेको मन छुन्छ!गित त सबैले गाउँछन तर गितमा उल्लेख भएका शब्द कतिको वजनदार छ,त्यसमा भर पर्छ!सवाल जवाफ न आत्तिकन सजिलै दिने तपाईंको क्षमता,प्रस्तुति निकै आकर्षक र रोचक रहेछ!पहिलो पटक हेर्ने मौका मिलेको भिम जि र तपाईंको गित समग्रमा धेरै नै राम्रो छ!आगामी दिनमा थप यस्तै गित लिएर आम दर्सकको मन जित्नु होला!तपाईंको आगामी दिन उज्ज्वल भबिस्यको कामना!

    • @lokkarki3321
      @lokkarki3321 3 ปีที่แล้ว +2

      राम्रो छ

    • @RajKumar-kv7nx
      @RajKumar-kv7nx 3 ปีที่แล้ว +2

      बदाइ छ अरु के भनम एउटा कुरा सोद्न थियो सोधम कि नै

  • @prabinbhandari3340
    @prabinbhandari3340 3 ปีที่แล้ว +42

    कलाकार मा हुनु पर्ने गुण आशा बि सि दिदी मा रहेछ क्या भलाद्मी गित गाउनु भएकाे ।

  • @kashishrestha7098
    @kashishrestha7098 3 ปีที่แล้ว +124

    आशा जि मन पराउने साथीहरु हजिर हुनु है

    • @birbalbk4217
      @birbalbk4217 3 ปีที่แล้ว

      🤚🤚🤚🤚🤚🙏🙏👀

    • @nabarajgurung2083
      @nabarajgurung2083 3 ปีที่แล้ว

      Ma pani Asha Ko...

    • @kamalale6177
      @kamalale6177 3 ปีที่แล้ว

      अति मीठो आवज !!

  • @shivagotame1425
    @shivagotame1425 3 ปีที่แล้ว +22

    आहा भिम दाइ र आशा दिदि बिच को दोहोरी सबै जनाले हेरेर साथ दिनु होला है 🙏🙏🙏🙏🎤🎤🎤👌👌👌👌🎼🎼🎼🎼🎼

  • @kashishrestha7098
    @kashishrestha7098 3 ปีที่แล้ว +40

    इन्द्रेणी टिमलाइ धेरै धेरै सम्मान छ तपाईहरु पति आभार छु मैले धेरै चोती भनेको थिए इन्द्रेणीमा आशा जि लाई ल्याउनु पर्यो सर आज आउनु भएछ शुभकामना आशा जि लाई

  • @dhrubakhadka330
    @dhrubakhadka330 3 ปีที่แล้ว +10

    यस्तो राम्रो शोर भएको आशा बि सि बहिनि लाई पनि इन्द्रेणी को सदस्य मा समायोजन गर्नु होला ।धन्न्याबाध

  • @ashleshaoli7800
    @ashleshaoli7800 3 ปีที่แล้ว +16

    अाशा ,र भिम भाइ गित but जाेडि दामि छ 2 year हराउनु भएकाे थियो अाशा जि फेरि याे जाेडि काे गित हेरन पाईयाेस दुबै जना मेराे अिति नै मन परने कलाकार हुनुहुन्छ बधाई छ

  • @jagadishtamang3015
    @jagadishtamang3015 3 ปีที่แล้ว +41

    रमेस जि हैट हुट हुटिङले इन्द्रेणिको शोभा अझ बढाको छ।

  • @खुमवहादुरडाँगी
    @खुमवहादुरडाँगी 3 ปีที่แล้ว +24

    इन्द्रेणी परवारमा उच्च सम्मान सहित नमस्कार छ👏💕
    अाशा बहिनी र भीम भाईप्रती अझैं उच्च सफलताको लागि शुभकामना सहित वधाई छ।
    सम्पुर्ण स्टुडियोमा अाशिन तथा देशविदेशवाट हेर्ने नाच्ने, गाउने सवै साङ्गितिक मनहरुमा हार्दिक नमस्कार छ👏💕💕👌

  • @bipin071
    @bipin071 3 ปีที่แล้ว +11

    आश बैनिको अति राम्रो स्वर उस्तै चोपिला टुक्का "भोग मोरेपछी के काम र भोजनको" मन छोयो ।सलाम छ भिम भाइ अँखा नझिम्काइ सकियो।💕💕💕💕

  • @prabeshbasnet57
    @prabeshbasnet57 3 ปีที่แล้ว +24

    अहिलेका युवायुवती लाई संस्कृति तर्फ फर्काउन इन्द्रेणी ले खलेको भुमिका उल्लेखनीय छ। support and love 😍

  • @anishgaming8650
    @anishgaming8650 3 ปีที่แล้ว +5

    आसा बि शि को फ्यान भए स्वोर सारै मिठो छ।। मौलिक आवाज छ।।। साउदी बाट हेर्दै छु।।

  • @kamalgoral5289
    @kamalgoral5289 3 ปีที่แล้ว +4

    आशा बि सि जि को शब्द चयन गाउने सैलि असाध्यै मन प्रयो भिम दाइ को पनि राम्रो छ धेरै प्रगति होस् दुबै जना को शुभकामना ♥️

  • @bijayawaiba3098
    @bijayawaiba3098 3 ปีที่แล้ว +7

    आसा देख्दा परे म पिरैमा
    मान्छे राम्री फुल लाईन्छिन सिरैमा
    यो एपिसोड सारै मन परेको थियो मलाई
    My best indreni

  • @tekrajgirigiri3393
    @tekrajgirigiri3393 3 ปีที่แล้ว +5

    अहिले सम्म को मिठो श्वर ले गाईयको यो दोहोरी जोडी लाई र ईन्द्रेनि परिवारलाई धेरै धेरै शुभकामना

  • @sagarchhettri3295
    @sagarchhettri3295 3 ปีที่แล้ว +21

    मेरो मन पर्ने गायिका आशा जी बल्ल देख्न पाइयो इन्द्रेनिमा ।

  • @rajeshshrestha8434
    @rajeshshrestha8434 3 ปีที่แล้ว +5

    भीम संगको पहिलो गीत देखी आसाको गाएन सैलि मनपरेको🙏🙏🙏

  • @parbatineupane8087
    @parbatineupane8087 3 ปีที่แล้ว +7

    आज चाहिँ मनपरेको मान्छे भिम पौडेल सगँ सुन्न पाइयो ❤️❤️❤️❤️❤️

  • @bhagawatibhagawatipaudel7233
    @bhagawatibhagawatipaudel7233 3 ปีที่แล้ว +9

    राम्रो छ दाेहाेरि , अनि खुलेर नाच्न मिलने भयछ, स्टुडियाे ल बधाई छ, जय हाेस्,सधै सबैकाे

  • @dhurbabasnet4192
    @dhurbabasnet4192 3 ปีที่แล้ว +6

    आशा बहीनी र भिम भाई को
    दोहोरी जती सुन्नमा आनन्द भयो त्यस्तै कल्पना र आयुषा को डान्स को त झन कुरै नगरौ ।

    • @bhubankarki4795
      @bhubankarki4795 3 ปีที่แล้ว

      aaj ko indreni saarai ramro bhim vai vs aasa sis ani kalpana sis vs sanu nanu aaysuma wow

  • @kumaradhikari7290
    @kumaradhikari7290 3 ปีที่แล้ว +6

    मान्छे जतिराम्रो तेतिनै राम्रो गितपनी रुपकी रानी आसा👌😍अनि भिम पौडेल दाई🙏

  • @rajthapacherrty2911
    @rajthapacherrty2911 3 ปีที่แล้ว +2

    wow yo po ni dhohori vaneko vai asha and vim ko kya dami jodi k

  • @hattiramgiri5989
    @hattiramgiri5989 3 ปีที่แล้ว +80

    bhim broooo ko aasali fyan ko ko please,,,,,,,,,,,,,,,,,,,,,like all indreni mitra haru💘💘💘⚘🌹🌹💘💘🌷💘🌹💘🌹💘⚘

  • @binodkhadka4292
    @binodkhadka4292 3 ปีที่แล้ว +12

    आशा दिदी। भिम दाजु।। को संगै को दोहोरी सुन्न पाईयो।। बधाई छ दुबै लाई ❣️❣️❣️

    • @ommagar5807
      @ommagar5807 3 ปีที่แล้ว +1

      हजुर एक दमै राम्रो रमाइलो लाग्यो 🙏🙏🙏

  • @dilipkumarthapamagar3708
    @dilipkumarthapamagar3708 3 ปีที่แล้ว +2

    सम्पुर्ण लाई नमस्ते छ । आशा जि र भिम जि गित दुवारा सुन्नु पायौं खुशी लाग्यो तनहुँ र स्याङ्जा लिको गित । आशा जि दर्शन पाइयो आज फेरि Best of luck im from Afg.

  • @shivapalpalishiva9657
    @shivapalpalishiva9657 3 ปีที่แล้ว +48

    रमेश जि र कल्पना जि को दोरि कईले आऊछ

  • @arunshrestha2441
    @arunshrestha2441 3 ปีที่แล้ว +4

    कति राम्रा यी मान्छेहरु , फेरि एक पटक तन्नेरी हुन मन लाग्यो। यी महान कलाकारहरुलाइ धन्यवाद।‌

  • @deeplovenischal5738
    @deeplovenischal5738 3 ปีที่แล้ว +35

    Raju pariyar ani Ramesh parsai ekaisatha dekhna man kahile hunxa krishna sir

  • @ramkumarkhatri8572
    @ramkumarkhatri8572 3 ปีที่แล้ว +2

    अाशा जि साचिकै सरल र भलाद्मी गायिका हुनुहुन्छ नेपाली लोक समाज मा यस्तै गायिका को आवश्यकता छ अब हजुर यहि छेत्र मा निरन्तर सक्रियता भएको हेर्न चाहन्छ, सम्पुर्ण दर्शक स्रोता निरन्तर लाग्नु होला धन्यवाद।

  • @devikandel2120
    @devikandel2120 3 ปีที่แล้ว +23

    रमेश आयपछी इन्द्रेणी तेसै उज्यालो द्व्ख्छु

    • @devikandel2120
      @devikandel2120 3 ปีที่แล้ว

      @Anmol Kc होर सर म रमेश को ठुलो फ्यान हु

  • @dhankunwar2108
    @dhankunwar2108 3 ปีที่แล้ว +2

    अहिले संम्म अासा बि सि को दोहोरि नछुटाई हेर्ने हरु हाजिर गरम् त यत

  • @birbalbk4217
    @birbalbk4217 3 ปีที่แล้ว +3

    आशा जिको स्वर धेरै पटक सुने असाध्यै मिठो सिरनुगाएर सम्मा छ।।।

  • @aabhushankoirala4520
    @aabhushankoirala4520 3 ปีที่แล้ว +3

    उत्कृष्ट शब्द चयन, शुरिलो भाका, शालिन हाउभाउ ।बधाई छ आशा जि तपाईँ को उत्तरोतर प्रगतीको कामना ।

  • @laxmiwagle5358
    @laxmiwagle5358 3 ปีที่แล้ว +15

    आजको दोहोरीमा शब्द चयन उत्कृष्ट लाग्यो !!

    • @bikashneupane4021
      @bikashneupane4021 3 ปีที่แล้ว

      th-cam.com/video/JP5GCAkAPb8/w-d-xo.html
      Maile euta sano comedy video banako xu herera pratikriya dinus hai!

  • @lokeshpoudel5988
    @lokeshpoudel5988 3 ปีที่แล้ว +4

    "आहा" 💖पापी बैँस सबैको तारो भो, तिम्रो नासो लुकाउनै गाह्रो भो अतिनै मन पर्ने भाकामा कति मिठासमा गाउनु भयो आशा सिस, 👌👌💖💖

  • @tulsioli5534
    @tulsioli5534 3 ปีที่แล้ว +38

    मिलनसार अब्बल कलाकार भिम राजा र आसा जि को दोहोरी भिडन्त र कृष्ण दाइ र रमेश जि को सन्देश मुलुक बक्तब्य ,र मनोरन्जन टुक्का हेर्दै आनन्द लिउदै, जय इन्द्रेणी

    • @narayankarki6863
      @narayankarki6863 3 ปีที่แล้ว

      Nice

    • @aavinashhthapa6447
      @aavinashhthapa6447 3 ปีที่แล้ว

      सहि हो।। हजुरररर।।।💕💕💕👌👌👌👌

    • @khushimanbishwokarma5142
      @khushimanbishwokarma5142 3 ปีที่แล้ว

      भिम जि मेरो पनि मन पर्ने गायक हुनु हुन्छ

  • @user-bk7og9hq7t
    @user-bk7og9hq7t 3 ปีที่แล้ว +2

    आहा कति राम्री हो आसा र बोली पनि उतिकै राम्रो छ दोहिरीकि रानी र राजा भिम ❤️❤️❤️❤️❤️

  • @baburamroka3423
    @baburamroka3423 3 ปีที่แล้ว +14

    रमेस प्रसाईं अईपछि झनैराम्राे क्षत्र सही ल्यापछि सुगन्द थपिने थियाे दुबैजनालाई सुभकामना ।👌👌👌

  • @ramesh2055
    @ramesh2055 3 ปีที่แล้ว +19

    अरु लाई के भन्नू इन्द्रेणी कै अधिकाम्स स्टापले कमेन्ट गरेको देखिदैन किन होला ???? यो भनाइमा को को सहमत हुनु हुन्छ ????

    • @mitralimbu6876
      @mitralimbu6876 3 ปีที่แล้ว +1

      Sayad samay napayer hola sir

  • @user-ob3vw1zw1y
    @user-ob3vw1zw1y 3 ปีที่แล้ว +18

    आसा अब साउदी कतार नलाग हो गित संगीत मै समय देउ सोर को धनी छेउ राम्रो हुन्छ

    • @prembk1801
      @prembk1801 3 ปีที่แล้ว

      mitho.xa.sor.asha.baini.ko.

  • @BinodKumar-ed6sl
    @BinodKumar-ed6sl 3 ปีที่แล้ว +6

    जति हेर्दा राम्रि छन् आशा बि.सी तेत्तीनै मिठो स्वर छहै हजुर 🙏👌✋👍️

  • @jangamagaryoutubechannel3311
    @jangamagaryoutubechannel3311 3 ปีที่แล้ว +15

    दामि आशा लाइ अझै रबिन र बालु संग जुधाउनु पर्यो कृष्ण दाइ

  • @rajkumariteni8203
    @rajkumariteni8203 3 ปีที่แล้ว +2

    सारै राम्रो छ आशा बैनी को स्वोर रुपको त झन कुरै नगरौ फेरि पनि गाउदै गर्नु होला बधाइ छ बैनी लाई।

  • @padamgurung7119
    @padamgurung7119 3 ปีที่แล้ว +1

    Aasha ra Bhimko dohari dami xa. Ekadam man chhoeko xa. Badhai xa. All the best.

  • @kashishrestha7098
    @kashishrestha7098 3 ปีที่แล้ว +16

    मैले पनि कति अनुरोध गरेको थिए आशा जि इन्द्रेणी जानको लागि आउनु भएछ धेरै धेरै धन्यबाद आशा जि भिम सर लाई मेरो मनै देखि आभार प्रकट गर्दछु कति मिठास छ आशा जि र भिम सरको गित सधै मेरो कान मा गुनिङ्ग छ

  • @purnawagle9233
    @purnawagle9233 3 ปีที่แล้ว +1

    जोडी जमेकै छ।दोहोरी राम्रो लाग्यो।बधाइ सम्वन्धित सबैलाई। इन्द्रेणी सधै हेर्छु बास्तबमा भिमजीको दोहोरीमा छुट्टै रौनक पाइन्छ।।

  • @sunitathapa6817
    @sunitathapa6817 3 ปีที่แล้ว +3

    Asha sis ajhai pargati gardai janu Hajur ko voice sarai man parxa malai❤️❤️

  • @sunilpaudel3168
    @sunilpaudel3168 3 ปีที่แล้ว +3

    अनुसासित भिम पौडेल (बन्धु ) र आसा को सारै मिठो गित दिन भरी को थकाइ मेट्यो (साउदी देखि )

  • @mohanadhikari6607
    @mohanadhikari6607 3 ปีที่แล้ว +4

    क्यारि मैले दुनिया हसाउथे मिल्नि भय घर ज्वाइ नै बनाउथे , एक ले अर्कालाइ सम्मान पुर्बक प्रहार गर्न सक्नु नै कुसल दोहोरि गायाक को परिचय हो बधाइ छ आसा बैनि लाइ

  • @manusubedi2464
    @manusubedi2464 3 ปีที่แล้ว +4

    आशा जि सारै कडा ।। सारै मिठो गाउनु भयो प्रगति ग्रदै जानू होला सदै यस्तै गित हरु सुन्न पाइयोस् शुभकामना छ हजुर लाई ।। रमेश जि आय पछि धेरै रमाइलो भै राको छ है इन्द्रेणी मा ।।

  • @sitaramadhikari2374
    @sitaramadhikari2374 3 ปีที่แล้ว +3

    भिम भाइको शब्द चएन साहित्तिक र गहकिला लाग्छ ।

  • @rudragharti3280
    @rudragharti3280 3 ปีที่แล้ว +1

    nice song.
    आशा & भिम तपाईहरुलाइ धन्यवाद ,,
    अझै सुन्न पाउ नया नया भाकामा तपाई दुई जोडिको live dohori.
    from to malaysia .

  • @bindushrestha6099
    @bindushrestha6099 3 ปีที่แล้ว +17

    भिम र आषा को दोस्रो पटक को दोहोरी गीत पनि अत्यन्तै रमाइलो भयो धन्यवाद छ दुवै जनालाई साथै सम्पूर्ण इन्द्रेणी टीमलाई पनि धन्यवाद छ 👌 👌 👏 👏 💕 💘

  • @naranaryal5124
    @naranaryal5124 3 ปีที่แล้ว +4

    मन ले चाहाय को दोहोरी सुन्न पायौं ।
    सम्मान छ सबै इन्द्रेणी टीम लाई 💑💑💞🌹🌹

  • @menukaneupane4389
    @menukaneupane4389 3 ปีที่แล้ว +8

    First view and comment भिम दाजुको त हासो नै मन पर्छ हो दोहोरी को त कुरै छाडम्😂😂😂

  • @nabraji.c1155
    @nabraji.c1155 3 ปีที่แล้ว +2

    एक चोटी आषा दिजु को र रमेश सर को दोहरी सनु कलाई मन लागेको छ भनुत 🤚

  • @birbalbk4217
    @birbalbk4217 3 ปีที่แล้ว +4

    आशा जिको हजुरको voice असाध्यै मिठो जति सुनेपनी तेतिनै सुनौ लाग्छ।।।

  • @bhimprasadchudali3561
    @bhimprasadchudali3561 3 ปีที่แล้ว +1

    आश बि सि को मिठो स्वर सङै नसिला नयन मन्द मुस्कान हासोलाइ मलाई त मोहोनी नै लगयो।हजुर लाई नि -------

  • @sajidtayegi8231
    @sajidtayegi8231 3 ปีที่แล้ว +6

    आशा जी राम्रो छ अब विदेश नआउनु होला आफ्नै देशमा केही गर्न पर्छ

  • @GYANENDRAPRASADTRIPATHI
    @GYANENDRAPRASADTRIPATHI 3 ปีที่แล้ว

    Aasha ji ra Bhim ji ko paila ko dohari pane nikai ramailo thayo aaila pane nikai Ramailo lago keep continue live singing both of you !!!!

  • @user-ii9fv5dj7h
    @user-ii9fv5dj7h 3 ปีที่แล้ว +9

    ल आज चही अल्लि छिटो मा परेछु है।अब चाहि सुनिन्छ दोहोरी

  • @user-gc8mx6ul1n
    @user-gc8mx6ul1n 3 ปีที่แล้ว +1

    आज सम्म मनका कुरा खोल्न पाएका रहेनछन बिचरा।दुबैलाई बधाई छ।कलालाई सम्मान गर्दै🙏🙏

  • @pahalthapa3147
    @pahalthapa3147 3 ปีที่แล้ว +4

    आशा जी जति राम्री तेतिनै राम्रो गीत मलाइत सारै मन पार्‍यो। तर भीम जी ले पहिलानै मौका गुमाए को जस्तो छ है। कृष्ण जी लाई मेरो सधै salute छ धन्यवाद।

  • @shyamgurung7336
    @shyamgurung7336 3 ปีที่แล้ว +2

    रमेशको जोशले यहाँ मलाई पनि कराउन मन लाग्यो.... ओ.. है ओ ओ ओ ओहै.. सहि हो सहि हो 😜😜

  • @hastab.m6420
    @hastab.m6420 3 ปีที่แล้ว +13

    सम्प्रिया खड्का त इन्द्रेणी मा देखिन छाडिन् त कहाँ हराएकी होलीन् ।
    Anyway कल्पना दाहाल & आयूषा नानु को जोडी जमेको छ अहिले नृत्य मा। तर सम्प्रिया खड्का पनि आउँनु पर्यो हो। इन्द्रेणी मा साह्रै राम्रो कला छ।

  • @nightmaregaming24358
    @nightmaregaming24358 3 ปีที่แล้ว

    म मध्य अफ्रिका बाट हेर्दै हाे।आसा बि,सि र भिम पाैडेल दाईकाे समधुर स्वर जति सुने पनि सुनिरहन मन लाग्ने,अझ भन्नुपर्दा आसा मान्छे उतिकै राम्रि चाेटिला शब्दहरु प्रयोग गरि
    इन्द्रेणी काे शाेभा बढाएका छन।सलाम छ दुबै
    कलाकारहरु लाई।अझै राम्राे गर्दै जानुस।जय गित,जय सङ्गीत।

  • @jayaairixetri2022
    @jayaairixetri2022 3 ปีที่แล้ว +5

    Aasha di vim dai ko big fan

  • @gehendrabasnet7550
    @gehendrabasnet7550 3 ปีที่แล้ว +1

    बास्तबिक लाइभ दोहोरी भनेको यो हो गहिरा र मिठा सब्दहरुले भरिपुर्ण मायाप्रितिको गित तर असाध्यै सब्य र भब्य अनि रमाइलो शैलीमा प्रस्तुत गित सारै राम्रो छ

  • @thaharishankar1558
    @thaharishankar1558 3 ปีที่แล้ว +12

    सबैमा धन्यवाद छ है त साङ्गिती अबिवादन छ र रमेश जिलाइ क्यारिकेचर नि गर्न लगाउनु पर्राे हाे कृष्ण सर रमेश जिकाे क्यारिकेचर हेरन काे काे तयार हुनुहुन् यता हाजिर गराै है त

  • @bharatdhital5680
    @bharatdhital5680 3 ปีที่แล้ว

    दोसै दोसमा टुंगियो दोहोरि ,टुंगियो दोहोरि, आशा भीमको मिलेको छ जोडी..... यस्तै गित सुन्न पाइयोस यो जोडीको.

  • @saraswotibaral2227
    @saraswotibaral2227 3 ปีที่แล้ว +4

    Kati mitho sabda rachana swor pani testai jadumaya Aasha ra bhim paudalko sarai ramailo bhyo

  • @sattallama6412
    @sattallama6412 3 ปีที่แล้ว

    अहाँ रमाईलाे दाेहाेरि अाशा बैनिकाे र भिम जि काे अतिनै रमाईलाे दुबै जानलाई धेरै धेरै धानेबाद

  • @shankarkarki8178
    @shankarkarki8178 3 ปีที่แล้ว +6

    Dharai pachi ramro dohari herne mauka paiyo inderni pariwar lai dhandebad...❤️❤️

  • @saphalabhattarai5836
    @saphalabhattarai5836 3 ปีที่แล้ว +1

    डा. काेमा जाँदा पैसाकाे खाेलाे बगाउनुपर्छ विरामीले तर इन्द्रेणीमा जाँदा पैसा र जीवन पाएका छन् , धन्यवाद छ कृष्ण सर ।

  • @mitralimbu6876
    @mitralimbu6876 3 ปีที่แล้ว +4

    भिम भाइको हासोँ चाहिन हो के💖💖

  • @basudevrajupreti3591
    @basudevrajupreti3591 3 ปีที่แล้ว

    आशा नानीकाे चित्त धेरै दुःखेकाे जस्तो देखियाे अघि जे भाे साे भाे अब इन्द्रेणी समाजले दुःखेकाे दिल लाई पगालेर आवश्यक परे मलम पट्टि लगाएर भए पनि भिम लाई टुहुराे नपारि दिउन् भन्ने मेराे चाहना छ।।ईश्वरले रक्षा गरून्।दुबै लाई हार्दिक शुभकामना ।।ॐ।।

  • @indralama7118
    @indralama7118 3 ปีที่แล้ว +3

    aba trending ma parne palo yo dohori ko👌👌👌👌👌👌👌👌👌❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏🌺🌺🌺🌺🌺🌺🌺🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟

  • @lalitkhadka9469
    @lalitkhadka9469 3 ปีที่แล้ว +1

    कति मिठो स्वर की धनी आशा बहिनी आज पहिले चोटी इन्द्रेणी मा हेरे अति राम्रो छ भीम दादा काे कुरै नगरमा वहाँ काे बयान गरेर साध्य छैन सम्पूर्ण टीम लाई बधाई छ जय गीत जय सङ्गीत

  • @ishworadhikari5347
    @ishworadhikari5347 3 ปีที่แล้ว +3

    Bhim bro ra aasha bc jiu ko dohori 10 minute samma falamko khhat ma sutera herda herda jurukka utera nache mata 🙏🙏🙏🙏🙏🙏❤ Jaya Nepal jaya inderi

  • @nabraji.c1155
    @nabraji.c1155 3 ปีที่แล้ว +1

    ़भिम सर दुख नमानु होला है आज तपाई हारनुॅ भयो

  • @pramodregmi5778
    @pramodregmi5778 3 ปีที่แล้ว +62

    इन्द्रेणी मा रमेश प्रसाईं लाई हेर्न चाहाने कोको छौ ✋✋
    रौतहट मा छोरिको प्रेमसम्बन्ध थाह पायसी परिवार मिलि छोरिको हत्या गरेका छन th-cam.com/video/3fuKo8Fa1PM/w-d-xo.html

  • @immigrationbelahiya8447
    @immigrationbelahiya8447 3 ปีที่แล้ว +1

    khubai aananda aayo jaya hosh yo indreni timlai

  • @purnasunam8109
    @purnasunam8109 3 ปีที่แล้ว +3

    Aahha bhim vai salam aja feri indrenima bball hune vo 👌👌👏👏👏

  • @anandachha1135
    @anandachha1135 3 ปีที่แล้ว

    कति गहिराईमा गाइएको गित एकदम ट्यालेन्टेड रहेछ आशा बिसि फ्यान भए पहिलो पटकमै

  • @ranjitramdam8022
    @ranjitramdam8022 3 ปีที่แล้ว +6

    नमस्ते इन्द्रेणी परिवार लाई अनि भिम सर र आसा जि लाई तपाईं हरुको गायन शैली सारै राम्रो छ र अझै प्रगती होस हाम्रो कामना छ म पनि दुबैइ बाट ।

  • @khadgabasnet1179
    @khadgabasnet1179 3 ปีที่แล้ว

    आशा बिसीको दोहोरी हेर्दा मलाई अत्यन्त राम्रो लाग्छ । हरेक शब्द चयन एकदम राम्रो छ । स्वर त झनै मिठो सुनौसुनौ लाग्ने हुन्छ । तपाईंको उत्तरोत्तर प्रगतिको कामना । भीम पौडेल लोकदोहोरीमा एउटा रमाइलो पाराले गीतलाई जता पनि घुमाउन सक्ने अब्बल लोकगायक जस्तो पनि लाग्छ मलाई । मलाई दुवैको गाउने कला राम्रो लाग्छ ।

  • @bishalmahar9269
    @bishalmahar9269 3 ปีที่แล้ว +6

    धेरै राम्रो होला अहिले डिउटी मा छु साज हेर्छु बधाई छ अनि कृष्ण दाई लाइ सलुट छ

  • @ashokkumar-hd6po
    @ashokkumar-hd6po 3 ปีที่แล้ว +2

    जय इन्द्रेणी 🙏🙏 एक नछुटाई हेने दर्शक यता हाजिर हुनु 🙏🙏🙏

    • @bikashneupane7818
      @bikashneupane7818 3 ปีที่แล้ว +1

      th-cam.com/video/JP5GCAkAPb8/w-d-xo.html
      Maile euta sano comedy video banako xu herera pratikriya dinus hai\

  • @user-hn1nb7xd5i
    @user-hn1nb7xd5i 3 ปีที่แล้ว +6

    आज बेलैमा हेरिन्छ आशा र भिम लाइ

  • @seasongurung3466
    @seasongurung3466 3 ปีที่แล้ว

    पछिल्लो समय मलाइ सह्रै राम्रो लाग्ने लोकदोहोरी गायिका आशा बि सि।स्वार शब्द रचना रुप अति सुन्दर

  • @ganeshkunwar3640
    @ganeshkunwar3640 3 ปีที่แล้ว +4

    टीका सानू काे पालाे पुगे जस्ताे लाग्छ त देख्दिना धेरै दिन देखि अरु अरु च्यनल मा गाकाे देख्छु छत्र साहि पनि नअाउने भए कि कसाे अब त गाडि हरु चलेका छन त

  • @krishnagodar3343
    @krishnagodar3343 3 ปีที่แล้ว

    यति राम्रो गाउने बहिनी इन्द्रेणी आइरहनुनी । भिम भाइ त लोकगायन्को हिरो हुँदै हो ।

    • @bikashneupane7818
      @bikashneupane7818 3 ปีที่แล้ว

      th-cam.com/video/JP5GCAkAPb8/w-d-xo.html
      Maile euta sano comedy video banako xu herera pratikriya dinus hai!

  • @lalkhadka5317
    @lalkhadka5317 3 ปีที่แล้ว +3

    Good indreni tem love you both 🙏🏼🙏 jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵 but I like manamaya waiba and Ramesh parsai 🙏🏼🙏🏼

  • @prembc6480
    @prembc6480 3 ปีที่แล้ว

    अाशा बि सि जस्तो कुनै छैनन् दोहोरी मा बधाई छ अाशा जि

  • @bishnulalshrestha7760
    @bishnulalshrestha7760 3 ปีที่แล้ว +6

    कल्पना दाहाल र रमेश पर्साइको दोहोरी हेर्न मन लाग्यो

  • @lalitkc15
    @lalitkc15 3 ปีที่แล้ว +1

    गितको भाका पनि अती राम्रो तेसमै सुन्दरी गायिका र सुन्दर गायकको जमेको जोडिले रमाइलो गरायो अझै अन्य गितको प्रतीक्षा गर्दछु।

  • @user-fz7tm5ed6y
    @user-fz7tm5ed6y 3 ปีที่แล้ว +8

    Rup ra sor vagawan le thorai lai matra dinxn asa bahini lai des mai basera kehi garne awasar milos... suvakamana... bhim vai ta one of the best for me....

  • @bhupalsoni2032
    @bhupalsoni2032 3 ปีที่แล้ว +1

    आज फेरि इन्द्रेणी को दमदार प्रस्तुति🙏🙏

  • @sarojpoudyal1803
    @sarojpoudyal1803 3 ปีที่แล้ว +4

    Oh my god!! Asha ji you killed it,,what a beautiful voice you have! god bless you!!

    • @bikashneupane7818
      @bikashneupane7818 3 ปีที่แล้ว

      th-cam.com/video/JP5GCAkAPb8/w-d-xo.html
      Maile euta sano comedy video banako xu herera pratikriya dinus hai\