गाईजात्रामा नक्कली गाईलाई कार्वाही गर्दै बालेन र स्वतन्त्र युवाहरु - Balen Team Gaijatra 2081 Action

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ต.ค. 2024

ความคิดเห็น • 214

  • @kingsbudhathoki
    @kingsbudhathoki 2 หลายเดือนก่อน +63

    राम्रो सुरुवात👏👏👏👏सचेत नेपाली नागरिक एक जुट हौ।

    • @BhaktaKhadka-ug8et
      @BhaktaKhadka-ug8et 2 หลายเดือนก่อน +2

      1:02

    • @Harshamana
      @Harshamana 2 หลายเดือนก่อน +1

      Aba deshra janata thagnee nakkali rstraghati oli Shere prachande baburam makunelai balene shahko lauroonai lauroolee dhulohunegari hannuparchha deshnikala garnuparchha nakkali jogi banauna khe aafno ra santanko petpalna badhya paarne yo mukhya deshdrohi netaharuchai lakhetnuparchh aba jantaharuhooo

  • @SimplesumitSunuwar
    @SimplesumitSunuwar 2 หลายเดือนก่อน +32

    आहा कति राम्रो काम गरी राख्नु भाको छ मेहर बालेन शाहले उहाँको महान सोच बिचार काम हरूलाई उच्च सम्मान छ अबको प्रधानमन्त्री बालेन शाह हुनु पर्छ अनि देश चाँडै अगाडि बढ्छ जय बालेन सरकार 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @prameshwornyaupane
    @prameshwornyaupane 2 หลายเดือนก่อน +17

    तराई मुलबासी हैनन भारतका हुन नेपालका नेपाली तराई होस पहाडका होस यसरी माग्दैनन।

  • @himshrestha1293
    @himshrestha1293 2 หลายเดือนก่อน +29

    नेवा संस्कृति माथि धावा वोल्ने नक्कलि गाई वन्ने लाई कडा कारवाही गरियोस ।

  • @gulmelikhajaghar1681
    @gulmelikhajaghar1681 2 หลายเดือนก่อน +27

    यो देशी पाखन्डी हरु लाई कार्यावाही गरनु पर्छ हाम्रो सन्कृती माथी अटैक गर्दै छन

  • @ramharinewa2983
    @ramharinewa2983 2 หลายเดือนก่อน +37

    धेरै राम्रो काम हो बालेन सर यस्तो ब्यक्ति धेरै छन जय बालेन

  • @shyamshrestha4491
    @shyamshrestha4491 2 หลายเดือนก่อน +20

    भारतिय हरु नक्कली बाबा नक्कली जोगि बनेर नेपाली लुटिरहेकाे छ हाेसियार बनौ र यी तत्वहरुलाई प्रहरी लाई बुझाऔ।

    • @mrjames7295
      @mrjames7295 2 หลายเดือนก่อน

      भारतीए हरु लाज पचेको बाटोमा हगने हुन्!

  • @जगत
    @जगत 2 หลายเดือนก่อน +22

    मेयर बालेन शाहाकोजयहोस नचाहिने काम गर्नेलाई, कारबाही गर्नुपर्छ

  • @interrid3409
    @interrid3409 2 หลายเดือนก่อน +23

    अति राम्रो कार्य ।

  • @tilaktiwari9569
    @tilaktiwari9569 2 หลายเดือนก่อน +11

    राम्रो सुरुवात धेरै राम्रो काम हो बालेन उहाँको महान सोच बिचार काम हरूलाई उच्च सम्मान छ

  • @lalitbasnet2809
    @lalitbasnet2809 2 หลายเดือนก่อน +2

    जनतालाई सचेत गराउने काम अति उपयुक्त छ । राष्ट्रिय स्तरको पर्वको महत्वलाई जगेर्ना गरौं ।

  • @anusandhanmagar1738
    @anusandhanmagar1738 2 หลายเดือนก่อน +23

    सचेत नेपाली जिन्दावाद 🇳🇵🇳🇵🇳🇵

  • @sadhuramkhadka5560
    @sadhuramkhadka5560 2 หลายเดือนก่อน +6

    सही कुरा भन्नुभयो हो
    हाम्रो धर्म संस्कृति यि
    नेता हरुले गर्दा नै
    जय श्री पशुपतिनाथ
    ले रक्षा गरुन

  • @शिवगोरखभक्त
    @शिवगोरखभक्त 2 หลายเดือนก่อน +2

    राम्रो काम को थालनी भएको छ ईनि हरूले पितृहरूको अपमान भएको छ यस्ता लाई बिस्थापित गर्नु पर्छ।
    जय बालेन यदि असल गाई जात्रा मनाउने हो भने नेपाली लेक्ल गाई साथमा हुन पर्छ अहिले का गाई भनेका अमेरिकन मान्छे जस्तै हुन पितृ खुसी छैनन्।

  • @anandkarmacharya8184
    @anandkarmacharya8184 2 หลายเดือนก่อน +9

    वाह एकदम राम्रो गर्नु भएछ बालेन टिम

  • @MadanRajBaral
    @MadanRajBaral 2 หลายเดือนก่อน +9

    यो एकदम राम्रो भयो । यस्तै हर्कत मैले तिहारको भैलो र देउसीमा पनि देखेको छु । त्यसमा पनि ध्यान दिनुहोला ।

  • @ganeshshrestha3243
    @ganeshshrestha3243 2 หลายเดือนก่อน +16

    Love From USA 🇺🇸🇺🇸🇺🇸 GOOD Job Balen Team ❤️🇳🇵🇳🇵🇳🇵🙏🙏🙏 jay Nepal 🇳🇵🇳🇵❤️🙏

  • @nitaraut3710
    @nitaraut3710 2 หลายเดือนก่อน +13

    पापिहरु छोडनु हुन्दैन, नेपालीहरुको धर्म सस्कृती माथी हस्तक्षेप भएको छ, काठमाडौ धेरै भेषधारी माग्नेहरु घर गएर, दोकान दोकान र हिडि रहेको बाटोमा नै माग्ने मागन्तेहरु सताई रहेको छ, यति धेरै माग्नेहरु कहाँ बाट आयो, भ्रस्टाचार मुक्त नेपाल भन्नू पर्ने बेला माग्ने मुक्त नेपाल भन्ने बेला आएको छ, जय बालेन❤️❤️❤️❤️❤️

  • @jayashankarmaharjan1517
    @jayashankarmaharjan1517 2 หลายเดือนก่อน +6

    good । जरिवाना र कारवाहि गराै

  • @basantathapachhetri7353
    @basantathapachhetri7353 2 หลายเดือนก่อน +2

    राम्राे काम

  • @ramrijal2516
    @ramrijal2516 2 หลายเดือนก่อน +3

    राम्रो सुरुवात.ल ठिक छ मागे र दिनेले पनि आफ्नो इच्छाले जति सक्दो दिने हो नि जबर्जस्ती गर्छन् यार?नदिए दुनियाँ टुनामुना लगाइदिने धम्की पनि दिन्छन् हो?यस्तालाइ जेल कोच्नुपर्छ.

  • @PurnaGurung-cn2mx
    @PurnaGurung-cn2mx 2 หลายเดือนก่อน +11

    एस्तो कार्बाइ नेपाल को हरेक शहार बजार मा गर्नु जरुरी छ

  • @ganeshshrestha3243
    @ganeshshrestha3243 2 หลายเดือนก่อน +16

    शंकर दाइ गुड जब 🙏🙏🙏

  • @KhemrajBastakoti-d3g
    @KhemrajBastakoti-d3g 2 หลายเดือนก่อน +3

    बालेन बिकास भन्दा पनि हाम्रो परम्परा मेटाउदै छन केपि र देउवा प्रचण्ड यो जोगाउ बालेन बिकास गरौँला पछि

  • @AsRiderAarifsamyog72
    @AsRiderAarifsamyog72 2 หลายเดือนก่อน +4

    बालेनकाे काम राम्रो ट।।।Happy Gai Jatra

  • @premaPrema-l1j
    @premaPrema-l1j 2 หลายเดือนก่อน +2

    बालेन को हरेक कार्य प्रसम्सनिय छ्न।❤❤

  • @amitarajbhandari2847
    @amitarajbhandari2847 2 หลายเดือนก่อน +2

    Pokhara ma asti ehi barema guff dieko thie, Aile esari hataunu vaexa, good job 👏

  • @yatrimina3684
    @yatrimina3684 2 หลายเดือนก่อน +6

    यस्ता ठगहरुलाई डन्ठा हान्दै खेदनु पर्छ। आँखा , हात,पाउ हुनेहरु श्रम गरेर खानु पर्छ। खरानी धस्यो, जहिले ठग्यो खायो। यस्तैहरु भएमा देश खतम हुन्छ...

  • @eeeeeee6153
    @eeeeeee6153 2 หลายเดือนก่อน +3

    तराइको आउने भए पहिला पनि आउँथ्यो । यिनीहरु कनफम हारीहरु हुन् । यिनीहरुलाई समातेर खुट्टा भाच्नु पर्छ ।

  • @MansweetaGhimeri
    @MansweetaGhimeri 2 หลายเดือนก่อน +7

    बालेनसाहालाइ। धेरैसलुट❤❤

  • @HomnathRegmi-vh4jy
    @HomnathRegmi-vh4jy 2 หลายเดือนก่อน +1

    याे जात्रा विशेष गरि नेवार समुदायकाे र नेपालकाे राष्टीयता सग सम्बन्ध छ ।देश लुटेरा क्षेत्री बाहुन र संसकृत मास्ने हुन।जब सम्म काठमाण्डाै ने समुदाय नउठी सग देशकाे मुहार फेरि दैन ।

  • @mohanbhuje3073
    @mohanbhuje3073 2 หลายเดือนก่อน +4

    100% sahi xa yo kam yesta thagi haru lai 6 Months dekhi 1YERS samma karbahi ra nagad rakam sahit karbahi hunu jaruri xa jay balen Sir 🙏🏻🙏🏻🙏🏻

  • @chhatrashrestha6867
    @chhatrashrestha6867 2 หลายเดือนก่อน +5

    एकदम सहि गर्नु भयो ..... ❤❤❤❤❤❤

  • @xdragon5005
    @xdragon5005 2 หลายเดือนก่อน +3

    Ekdaam Ramro Kaam Balen Sir ❤
    And Web khabar (Manoj dai) yesari action linu parxa ❤

  • @aitirai5866
    @aitirai5866 2 หลายเดือนก่อน +3

    salute meyor balendra

  • @rajbikramshah2002
    @rajbikramshah2002 2 หลายเดือนก่อน +5

    केपी, शेरे, प्रचण्डका पार्टी सबैले लूटेर, हत्याहिंसा गरेर खान हुने, तर नक्कली- एक्टिङ्ग गरेर खान नहुने?
    महानगरले माथीका अपराधीलाई किन कार्वाही नगरेको?
    त्यसो भए ओली, शेरे, प्रचण्ड असली रहेछन्... थाहा भयो।
    बालेन टिमले नक्कलीलाई मात्रै कार्वाही गर्ने रहिछन्-
    अति राम्रो महानगरको उन्नति होस्।🙏

  • @PersonalHome-t3z
    @PersonalHome-t3z 2 หลายเดือนก่อน +2

    धेरैरामो❤जयबालेन❤

  • @Nira461
    @Nira461 2 หลายเดือนก่อน +10

    Right jay ho balen baba🇳🇵🔱🎉

  • @sanobhaikc9321
    @sanobhaikc9321 2 หลายเดือนก่อน +3

    Good job balen 🇳🇵🌹🌻🌺♥️

  • @chambhachand125
    @chambhachand125 2 หลายเดือนก่อน +5

    Balen has varieties of thoughts in every day... salute him

  • @Zyroxffhx677
    @Zyroxffhx677 2 หลายเดือนก่อน +13

    Ramro kam garnu jay balen

  • @ShyamNapit-v2r
    @ShyamNapit-v2r 2 หลายเดือนก่อน +3

    शुरुवाट त राम्रो छ, अब नक्कली भिकारी नक्कली भिक्षुहरूको बिगबिगी काठमाडौँ भरी ब्याप्त छ यसबारे पनि एकचोटी ध्यान दिनु पर्यो पत्रकारजी । माग्नेको शहर जस्तो देखियो है ।

  • @GurungNetrabahadur
    @GurungNetrabahadur 2 หลายเดือนก่อน +2

    बल्लाआँखा खुल्यो राम्रो लाग्यो यसरिहोनि आफ्नो अस्तीत्वलाइ बचाउनेत।स्याबास.....

  • @doorsdoors9920
    @doorsdoors9920 2 หลายเดือนก่อน +2

    Ekdum ramro.. ho.. sab. Lai india..lakhetey hunchha. Patan tira ni.. yestai ho .

  • @NARAYANCHHETRI-bd2vz
    @NARAYANCHHETRI-bd2vz 2 หลายเดือนก่อน +4

    Good job jai sachet janta jai youba jai balen 👍👍

  • @PrakashRijal-q6p
    @PrakashRijal-q6p 2 หลายเดือนก่อน +2

    सहि कार्य

  • @grgphotovideoBlogs7625
    @grgphotovideoBlogs7625 2 หลายเดือนก่อน +2

    एसकाे मतलब काठमाणडुका मुर्दाहरुलाई बालेनले जगाए छ।
    खासगरि यि गाई जात्र नेवारजातीका हुन तर अाफ्नाे सँस्कृतीलाई जाेगाउन नगरप्रहरिले अरु भिखारीलाई लखटेर जाेगाईदिन पर्ने ?

  • @indrakumarishrestha9471
    @indrakumarishrestha9471 2 หลายเดือนก่อน +5

    Good work manoj vai and team balen good job❤❤❤

  • @ganeshshrestha3243
    @ganeshshrestha3243 2 หลายเดือนก่อน +3

    ja balen
    Dheri ramro kam garnu bhayo

  • @mohanrosaili645
    @mohanrosaili645 2 หลายเดือนก่อน +4

    Jay ho balen sir great job

  • @abhinashhamal5619
    @abhinashhamal5619 2 หลายเดือนก่อน +4

    Good job balen ji.

  • @mrjames7295
    @mrjames7295 2 หลายเดือนก่อน +2

    अब भारतीए राजदुतावास बट फोन आउँछ!

  • @dipendrabogati7086
    @dipendrabogati7086 2 หลายเดือนก่อน +3

    Huge respect for mayor balen shah 🙏

  • @BishnuPrasadPoudel-ko6mf
    @BishnuPrasadPoudel-ko6mf 2 หลายเดือนก่อน +2

    कति दुरदर्शिता जयबालेन ।

  • @yadrana3063
    @yadrana3063 2 หลายเดือนก่อน +2

    Sahi ramro kam yuwa haru ko thankyou yuwa haru.

  • @SajanShrestha-nm6vg
    @SajanShrestha-nm6vg 2 หลายเดือนก่อน +3

    नाखिलागाएर गउमातालाइ जात्रा देखाउनेलाइ कारबाइ गरुँ ❤😮😊

  • @sushilaadhikari4831
    @sushilaadhikari4831 2 หลายเดือนก่อน +2

    ❤❤ धन्यवाद बालंन

  • @indrakumarishrestha9471
    @indrakumarishrestha9471 2 หลายเดือนก่อน +6

    Shankhar dai good job

  • @junumaharjan9392
    @junumaharjan9392 2 หลายเดือนก่อน +4

    Jay Balen 🇳🇵🙏

  • @RajanShrestha-e1k
    @RajanShrestha-e1k 2 หลายเดือนก่อน +6

    यस्ता लाई कडा कारबाही गर्नु पर्छ

  • @samantatiwari1178
    @samantatiwari1178 2 หลายเดือนก่อน +2

    Ati sundar 🙏🙏🙏🙏🙏🙏
    Ra ramro kaam dhanewad

  • @shadowknight1370
    @shadowknight1370 2 หลายเดือนก่อน +2

    Dheri ramro kam garunu bhayo bslen ji

  • @DilkumarJabegu
    @DilkumarJabegu 2 หลายเดือนก่อน +5

    जे गर्छ बालेन ले गर्छ

  • @yubakc3529
    @yubakc3529 2 หลายเดือนก่อน +3

    Jay Balen Shah🌹🎉🏠

  • @santakhadka8642
    @santakhadka8642 2 หลายเดือนก่อน +1

    धेरै राम्रो काम

  • @ishworkathayat1534
    @ishworkathayat1534 2 หลายเดือนก่อน +1

    राम्रो सचेत हुनु पर्छ।❤❤

  • @kamalatiwari836
    @kamalatiwari836 2 หลายเดือนก่อน

    भरष्टे हरु ले देश खाईसके,,अब लुटेरा,हत्यारा,भरष्ट िसहदरवारका सयाै देश दाेहन गर्ने र पर्व ,ठुला वनाएर भत्ता का नाउमा देश र जनता साेस्ने हरु लाई पहिला कारवाहि गरम युवा हरुले,,अनि कल,कारखान वनाउन शुरु गरम,,,,,,

  • @tashidlama2905
    @tashidlama2905 2 หลายเดือนก่อน +5

    Good 👍🏻

  • @devikakc5791
    @devikakc5791 2 หลายเดือนก่อน +2

    Dherai ramro 👍👍👍👍💯💯💯💯💯

  • @OmansighThapa
    @OmansighThapa 2 หลายเดือนก่อน +3

    Balen jindabad

  • @k.padhikari9917
    @k.padhikari9917 2 หลายเดือนก่อน +4

    धेरै राम्रो

  • @santoshkhimdin
    @santoshkhimdin 2 หลายเดือนก่อน +5

    राईट!

  • @akashrajali4490
    @akashrajali4490 2 หลายเดือนก่อน +3

    जय बालेन

  • @yasamberrai7422
    @yasamberrai7422 2 หลายเดือนก่อน +1

    . यो अभियानलाई आत्मासाथ गरि सम्मान गर्दा छु / हाम्रो कमी कमजोरी केही हुन्छ / . त्यसैले सम्पूर्ण जात जातिहरुको आआफनो संस्कारण संस्कृति रितिरिवाजलाई / जोगाउनु का निम्ति अर्जुनल आफै जातका मात्रा सहाभागी मै गर्ने भएकोले ' /कुनै पनि पित्रित कार्याक्रममा एकै ठाउमा मिसिएर गर्दा / जातिया संस्कारमा सुधिकराणको अस्तित्वा रहन्न नसक्ने प्रस्ट भएको हुनाले / अवदेखि सबैजात जाति प्रति सजकको विनम्रो अनुरोध छ /

  • @pasangkipalama5774
    @pasangkipalama5774 2 หลายเดือนก่อน +3

    Jay Baalen samuha☝☝☝
    Sachcha Baalen ; sachcha kaam❤👏👏👏

  • @durgathapa7441
    @durgathapa7441 2 หลายเดือนก่อน +2

    Aatine ramro karya 🙏🇳🇵

  • @JivanBhattarai-k7l
    @JivanBhattarai-k7l 2 หลายเดือนก่อน +3

    Sahi kam

  • @AmritPandit-e2k
    @AmritPandit-e2k 2 หลายเดือนก่อน +7

    Good Job

  • @sahanabuzz4
    @sahanabuzz4 2 หลายเดือนก่อน +3

    हाम्रो योग सम्बन्धित निमन्त्रणा पत्र लाई कता फाल्यो होला 😢😢😢 मेयर साब को बुबा‌ पनि योग तथा आयुर्वेद को ज्ञाता भनेर सुनेको थियौं। पंतजली योग समिति नेपाल को बुबा अभियन्ता तर मेयर साब लाई योगको निमन्त्रणा मा कुनै चासो नलगाएको होला।
    दाजु भाइ हरु गाईजात्रा मा खानेकुरा पनि बाढ्ँनु हुन्छ त्यो खानेकुरा गाई भएर आउनेहरु ले धेरै खाएको देख्दैन। कम्तिमा भोकाएको मुखले खान त पाउँछन्। सयोौ बर्ष देखि यहि चलिआएको छ । र गाइजात्रा पर्व राम्रो सँगै नै चलिआएको पनि छ।

  • @SanjeepShahi-wu6ie
    @SanjeepShahi-wu6ie 2 หลายเดือนก่อน +7

    Jaya sampada ❤❤❤

  • @KhemAryal-i2j
    @KhemAryal-i2j 2 หลายเดือนก่อน +2

    काम छै...... न ! बजेट सिध्दाउँने मेसो !!!

  • @SaradaSingh-k6j
    @SaradaSingh-k6j 2 หลายเดือนก่อน +2

    Good job 👏👏👏👏

  • @kalkalphe5960
    @kalkalphe5960 2 หลายเดือนก่อน +1

    Well done let's protect our root and culture thanks KTM municipality

  • @khilkandelthulobhaikandel8278
    @khilkandelthulobhaikandel8278 2 หลายเดือนก่อน +2

    सलाम बालेन

  • @DineshnepaliDineshnepali-d7o
    @DineshnepaliDineshnepali-d7o 2 หลายเดือนก่อน +3

    यो भासण भन्दानी जात्रा पटि चै फोकस गर्देको भय हुने

  • @praladghimire9243
    @praladghimire9243 2 หลายเดือนก่อน +1

    यी नेपाली नै होइन्न होला हो सबै बिहारी धोती हुन त्यो कालो बश्त्र लगाएर शङ्ख बजाउदै हिड्नेलाइ त जेल नै हाल्नु पर्छ

  • @LhundupTsogknyi
    @LhundupTsogknyi 2 หลายเดือนก่อน +3

    Good balen shah

  • @NARAYANCHHETRI-bd2vz
    @NARAYANCHHETRI-bd2vz 2 หลายเดือนก่อน +2

    Good reporter n reporting 👍

  • @Jhagupokhrel
    @Jhagupokhrel 2 หลายเดือนก่อน +3

    ईन्कोसामान्खोस्नुपर्छकिन नितेसैछोडेको इसबैभारतियेहुन्इनिनेपालित हुँदैहोइन्न

  • @RakshyaKoirala-xv3gc
    @RakshyaKoirala-xv3gc 2 หลายเดือนก่อน +4

    Good Job 👏👏

  • @shamshergurung7878
    @shamshergurung7878 2 หลายเดือนก่อน +3

    LAAT hannu parxa 😡 LAAT hannu parxa

  • @beenasharma4575
    @beenasharma4575 2 หลายเดือนก่อน +2

    अरुलाइ गाली नगरौ सांस्कृतीक संबेदनसीलतालाइ बिकृत पार्नेलाइ निरुत्साह गर्नै पर्ने हुन्छ संस्कृती परम्परामाथी धावा बोल्नेहरुलाइ कार्यबाही गर्नैपर्ने हुन्छ!!!!!

  • @HomnathRegmi-vh4jy
    @HomnathRegmi-vh4jy 2 หลายเดือนก่อน +1

    अब युवाहरूकाे जनबिद्राेहमा काठमाण्डु का जनता नउठी ई भ्रष्टहरू भगाउन सकिँदैन ।

  • @Sarlachapagain
    @Sarlachapagain 2 หลายเดือนก่อน +2

    Good jub yuwahru ho

  • @laxmithapa2882
    @laxmithapa2882 2 หลายเดือนก่อน +2

    Great work

  • @harikrishnapoudel8453
    @harikrishnapoudel8453 2 หลายเดือนก่อน +2

    Great working❤

  • @rajendrasingh-cf4ip
    @rajendrasingh-cf4ip 2 หลายเดือนก่อน +1

    यस्ता लाई कारबाही होस

  • @arjunadhikari2948
    @arjunadhikari2948 2 หลายเดือนก่อน +2

    Ramro suruwat jay uba jay balen

  • @SalilBhitrikoti-m1b
    @SalilBhitrikoti-m1b 2 หลายเดือนก่อน +2

    मागेर खान देउ भस्टचारीलाइ लखेट

  • @NiranjanBajracharya-b1d
    @NiranjanBajracharya-b1d 2 หลายเดือนก่อน +1

    Garib hunu nai yo desh ma avisapp ho Satya yei ho