देवघाट क्षेत्रमा दर्शनार्थीहरुसँग जबरजस्ती दक्षिणा माग्ने जोगीको भेषमा आएका भारतीय नागरिक पक्राउ

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ต.ค. 2024

ความคิดเห็น • 838

  • @RaEni005
    @RaEni005 2 หลายเดือนก่อน +101

    राम्रो कार्य❤हामी नेपाली यतिको बाठो चाही हुनैपर्छ है किनभने यस्ता डाकुहरूले गर्दा नेपाली जनतालाई दुःख दिने मात्र नभऱएर अन्य देशबाट भ्रमणमा आएका व्यक्तिलाई समेत दुःख दिएर अन्तर्राष्ट्रिय बेइज्जत नेपालले खेप्नुपर्छ।

  • @uttamnagarkoti2129
    @uttamnagarkoti2129 2 หลายเดือนก่อน +88

    योस्तो जोगि k.t.mमा पनि धेरै आउँछन ।यिनिहरु ठग हो।

  • @bhushanshrestha2732
    @bhushanshrestha2732 2 หลายเดือนก่อน +47

    यिनी हरु को काम नै धर्मका नाम मा हामी नेपाली हरु लाई चन्दा र दक्षिणा को भिक्षा मागी हामी नेपाली हरु लाई दु:ख दिई ठग्ने एक हिसाबले यिनी हरु को कमाउने मेलो भइ रहेको छ ।

  • @birbirendra5138
    @birbirendra5138 2 หลายเดือนก่อน +94

    सहि गर्नुभो सर यस्ता ठगहरु बाट सबै जोगिनु होला

    • @mlbbking4573
      @mlbbking4573 2 หลายเดือนก่อน +2

      Sahi ho

    • @GaneshHatuwal-c4p
      @GaneshHatuwal-c4p 2 หลายเดือนก่อน +1

      यता जोगि उता जड्या😂😂😂भेटेकै थिए एउटालाइ india ma

  • @surajtajpuriya5112
    @surajtajpuriya5112 2 หลายเดือนก่อน +150

    येस्तो भारतीय पाखन्डी हरुलाइ नेपाल बाट नै भगाउनुपर्छ नेपाल बिगार्न आएको देखियो बिचार धन्यवाद

    • @SumanTamang-b8u
      @SumanTamang-b8u 2 หลายเดือนก่อน +9

      Hajur le vannu vaye ko ek dum mai thik kura Ho, Nepali cheli rap huney karan pani Indian haru Nepal pasera Ho

    • @SumanTamang-b8u
      @SumanTamang-b8u 2 หลายเดือนก่อน +4

      News hernu hola asti vakhar pani pokhara ma saano bacha ko rap garni bharati thiyo Hindu hindu vandai desh bigreyo namo Buddhaya❤ satya lukayera luki dena

    • @MakardhojBudhathoki
      @MakardhojBudhathoki 2 หลายเดือนก่อน

      😮🎉🎉😮😮🎉🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮😮🎉😮😮😮🎉😮🎉😮🎉😮🎉🎉😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮🎉😮😮😮😮😮😮🎉😮😮🎉😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮🎉😮🎉😮🎉😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮🎉😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮🎉😮🎉😮🎉😮🎉😮😮🎉🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮😮🎉😮😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮😮🎉🎉😮🎉😮🎉😮😮🎉🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮😮🎉🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮😮🎉🎉😮🎉😮🎉😮🎉😮🎉😮😮🎉🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮😮🎉🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮😮🎉🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮😮🎉🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉 😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉🎉😮🎉🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉😮🎉​@@SumanTamang-b8u😢😮😢😮😮😮🎉😮😮😮😮😮😮😮

    • @lovenaturevlogs
      @lovenaturevlogs 2 หลายเดือนก่อน +1

      Jra dyan se jano phle wo musalman hote hain or logo ko jogi k vase m lutle hain

    • @EcHhYaAlE
      @EcHhYaAlE 2 หลายเดือนก่อน

      ❤​@@SumanTamang-b8u

  • @TankaMayaLimbu-n2s
    @TankaMayaLimbu-n2s 2 หลายเดือนก่อน +62

    ठिक गर्नुभयो एस्ता ठग लुटेरा लाई तहलाउनुपार्छ 👍️👍️👍️

  • @sonamlama2462
    @sonamlama2462 2 หลายเดือนก่อน +31

    हाम्रो हेटौँडामा पनि आको थियो। यसरी नै मलाई पनि ठगेर गयो।

  • @mathurabhattrai7786
    @mathurabhattrai7786 2 หลายเดือนก่อน +19

    यस्ता धोती हरुलाइ नेपाल भित्र छिर्न दिनु हुँदैन यिन्लाइ जेल हाल्नुस

  • @rsdulal5295
    @rsdulal5295 2 หลายเดือนก่อน +31

    नागरिक लाइ पार्टिले ठग्छ । पार्टीको जिल्ला कार्यकर्ता लाइ जोगीले ठगेछ ।

    • @KaloSansar
      @KaloSansar 2 หลายเดือนก่อน +1

      😂😂😂😂

    • @KaloSansar
      @KaloSansar 2 หลายเดือนก่อน +1

      😂😂😂😂😂😂😂😂रिप्लाई खत्रा😂😂😂😂

  • @ramprasadghimire6609
    @ramprasadghimire6609 2 หลายเดือนก่อน +9

    धेरै राम्रो गर्नु भो हजुर। यस्तालाइ त देशै बाट खेदाउनु पर्थ्यो।

  • @BaldevBhatt-z2y
    @BaldevBhatt-z2y 2 หลายเดือนก่อน +12

    धन्यवाद युवा हरु त्यसको आँखा छाट बाट नै बुझिएको छ

  • @tejbahadurthapa5971
    @tejbahadurthapa5971 2 หลายเดือนก่อน +22

    मुर्दा जनता भए जे पनि गर्दा हुन्छ।

    • @Abhinav_bashyal
      @Abhinav_bashyal 2 หลายเดือนก่อน

      अति प्रासङ्गिक कमेन्ट तपाईको ।

  • @nitaraut3710
    @nitaraut3710 2 หลายเดือนก่อน +17

    काठमन्डौमा झन धेरै भेटिन्छ

  • @yubrajgurung3914
    @yubrajgurung3914 2 หลายเดือนก่อน +8

    मरेको एउटा धोतीले दश जना जिउदो नेपाली लाई ठग्छन भनेको यहि हो।

  • @anjuniraula4043
    @anjuniraula4043 2 หลายเดือนก่อน +6

    कत्ति जिन्छन्‌यस्ता ठगहरु आम मानिसहरु यस्ता ठगहरुबाट सचेत रहनुहोला । कतिपय ठगहरु त अझ हिप्नोटाइज गर्ने खालका पनि हुन्छन् है । होसियार हौँ सबै । कतिपय आम साधारणहरु साह्रै अन्धभक्त हुन्छन यस्ता ठगहरुलाई बाबाजी भनेर मक्ख पर्छन् र लुटिन्छन् ।

  • @AjayaBK-zs3ru
    @AjayaBK-zs3ru 2 หลายเดือนก่อน +1

    अति राम्रो काम सर यस्तो ठग बाबा लाई भाटा हानौ धन्यवाद ।

  • @NAYAPALUWA
    @NAYAPALUWA 2 หลายเดือนก่อน +2

    हाम्रो मध्यपुरठिमी तिर पनि यस्तै भेसको जोगी घरघरमा आएर यस्तै जबरजस्ती उठाउदै हिड्छ

  • @gangaprasadkandel8155
    @gangaprasadkandel8155 2 หลายเดือนก่อน +9

    प्रहरी लगायत सबै लाई धन्यवाद, यस्ता पाखंडिले देस मा आऊने पर्यटक , धार्मिक जन मा नराम्रो असर पूर्याउछ र नेपाली को बेजत गराउछन, सख़्त कार्बाही होस

  • @durgabartaula9502
    @durgabartaula9502 2 หลายเดือนก่อน +1

    सारै राम्रो काम गर्नु भयो

  • @dipakdhakal01
    @dipakdhakal01 2 หลายเดือนก่อน +4

    यो काम चै १००% सहि गर्नु भयो धन्नेवाद सहयोग गर्नु हुने हरु लाई ।

  • @ChandraBhadhurSunar
    @ChandraBhadhurSunar 2 หลายเดือนก่อน +2

    यो इडियान आतगाकारि लाई हदै सम्मको कारबाही होस्

  • @RadhaKarki-cf3xi
    @RadhaKarki-cf3xi 2 หลายเดือนก่อน

    सहि गर्नु भयाे सर हजुर लाई स्यालुट छ धरै धेरै धन्य बाद🙏🇳🇵🇳🇵🇳🇵👍️🙏

  • @thapathapa2923
    @thapathapa2923 2 หลายเดือนก่อน +9

    Ramro Kaam garnu bhayo 🙏🙏🙏

  • @dorjelama2878
    @dorjelama2878 2 หลายเดือนก่อน +3

    नेपाल को नेता हरु गतिलो नभए पछि यस्तै हुन्छ हाम्रो नेपालीको मन्छे हरु भारत मा इनिहरुले जसरी मागेर खाँदैन काम गरेर खान्छन

  • @shivakumarrai9027
    @shivakumarrai9027 2 หลายเดือนก่อน +20

    यस्ता ठगी जोगी संग बोल्नु र हेर्नु हुदैन हाउ

  • @kumarbhandari1234
    @kumarbhandari1234 2 หลายเดือนก่อน +6

    यस्तो पनि काठमाडौँमा थुप्रै

  • @sumandhakal9751
    @sumandhakal9751 2 หลายเดือนก่อน

    Dherai raamro kaamz. Dhanyabaad 🙏

  • @remmgr5287
    @remmgr5287 2 หลายเดือนก่อน +4

    यो मान्छे राम्रो मान्छे होइन किनभने केही दिन पहिला यो मान्छे पोखरा मा पनि यसरी नै घर घरमा जबरजस्ती पैसा माग्दै हिँडेको थियो त्यसैले यसलाई यतिकै छोड्नु हुँदैन 😮❤❤

  • @chandrashahi9046
    @chandrashahi9046 2 หลายเดือนก่อน +2

    जे हाेस हामर्ा नेपालि दाजु-भाइ हरु राेजगारि काे बाध्यता ले भारत मा स्यानाे -तिनाे काम गरेर जेन-तेन अाफु र परिवार पालि रहेका छन, तापनि भिक्षा मागेर वा ठगेर नखाने उच्च चरित्र र स्वभाव देखेर गर्व ले मन पुलकित बन्छ ।जय नेपाली ।जय नेपाल ।

  • @krishnabahaduradhikari1575
    @krishnabahaduradhikari1575 2 หลายเดือนก่อน

    दिलिप सर ले ठिक गरि हाल्नु भयो धन्नेबात हहुर्लाइ

  • @Dorjye
    @Dorjye 2 หลายเดือนก่อน

    एकदम सही गर्नुभयो। यिनीहरु धर्मको नाममा ठगी गर्न आएको।

  • @budhagiri9644
    @budhagiri9644 2 หลายเดือนก่อน

    सहि गरनु भो सर।

  • @PamphaTamang-t1d
    @PamphaTamang-t1d 2 หลายเดือนก่อน +12

    यो सबै मन्दिरमा छ बाटोमा छ घर घरमा आउछ काम गर्नको गारोले सबै माङ्नेको देश बनायो गारो छ ।यस्तालाई देख्नसाथ रामधुलाई दिएर खौदिहाल्नुपर्छ ।

  • @kamalblon1102
    @kamalblon1102 2 หลายเดือนก่อน

    धन्यवाद, प्रहरी, सहयोगी सबैलाई। हामी सबै सचेत रहौँ।

  • @bimalagurung1880
    @bimalagurung1880 2 หลายเดือนก่อน +1

    यस्तो ढोङगी बाबहरुलाई पक्राउ गर्नु पर्छ यस्तो ढोङगी बाबाहरु काठमाण्डौमा पनि कतिलाई ठगी गरिरहेका छन। धन्यवाद सर🙏 इनीहरु नेपालमा ठग्न आएको हो।

  • @Abhinav_bashyal
    @Abhinav_bashyal 2 หลายเดือนก่อน +9

    दान दिनेहरुनै उस्तै हुन्

  • @AlizaGurung-ri9yu
    @AlizaGurung-ri9yu 26 วันที่ผ่านมา

    Great work sir 🙏 big salute

  • @belbhadur2153
    @belbhadur2153 25 วันที่ผ่านมา

    यसलाई कारवाही गर्नु पर्छ।

  • @bishansinghbohara8682
    @bishansinghbohara8682 2 หลายเดือนก่อน +3

    आफ्नै गल्ती हो। यिनीहरुलाई मतलबै नगरौं र पैसा पनि नदिउँ। ठगहरु लाई बाइकोट गरौं। देवगाट मा मात्र होइन काठमाडौंमा पनि ।

  • @PonditDas-v2j
    @PonditDas-v2j 2 หลายเดือนก่อน +1

    यो ईन्डिया बाट आएको जोगीको भेसमा गैर सनातनी हिन्दु हुनुपर्छ यस्लाइ धुलाई गर्नुपर्छ

  • @ThapaeakrajThapa-tj9pw
    @ThapaeakrajThapa-tj9pw 2 หลายเดือนก่อน +5

    य मुसलमान बाबा हाेला गरिखाना काे दुखले हाेला मागि हिइेकाे हाेला

  • @sonammagar9760
    @sonammagar9760 2 หลายเดือนก่อน

    इ सबैलाइ देश निकाल गर्नु पर्छ ।।
    नेपाल भरी छ यस्ता माग्नेहरु🙏🙏

  • @kamalkandel148
    @kamalkandel148 2 หลายเดือนก่อน

    good work sir dherae dhanyabad asal nagarik ko kam garnu vyo

  • @sitaGhale-u2x
    @sitaGhale-u2x 2 หลายเดือนก่อน +6

    नेपालमा धोतिले नेपालिलाई कसरी हेप्दा रहेछ भन्ने कुरा यसले प्रष्ट गर्छ।

  • @manjiltamang9366
    @manjiltamang9366 2 หลายเดือนก่อน +1

    Good job sir❤

  • @royalgurkhas
    @royalgurkhas 2 หลายเดือนก่อน

    Dherai ramro garnu bhayo asta nepalma dherai chan ehni Indian harulai hamro dharma lai bijat gareka chan

  • @ChokpaSHerpa-n2o
    @ChokpaSHerpa-n2o 2 หลายเดือนก่อน

    Great job brother 👏👏👏👍👍👍❤️❤️❤️

  • @gopalsiwakoti7050
    @gopalsiwakoti7050 2 หลายเดือนก่อน

    नेपालीको चेतना।

  • @rammagar2945
    @rammagar2945 2 หลายเดือนก่อน +2

    बोरिमा प्याक गरि त्यही नारायणीमा बगाई दिनु धोतीलाई सिधा बिहार पुग्छ!!

  • @sanjayvlog121
    @sanjayvlog121 2 หลายเดือนก่อน

    Good job daju

  • @krnG-lc6js
    @krnG-lc6js 2 หลายเดือนก่อน +5

    Good good

  • @sushilatamang7474
    @sushilatamang7474 2 หลายเดือนก่อน +2

    यो मेधिसेहरुको त रुप पनि कालो मन पनि
    कालो हुन्छ कि के हो।❤️❤️🤔🤔🤔🤔

  • @mayagiri1880
    @mayagiri1880 2 หลายเดือนก่อน

    Video ko lagi thunku sir 🙏🙏❤️❤️🌹🌹 !! Yo hamro Nepal ma ke ke dhknu Rh sunu porx hajur 🙏🙏❤️♥️♥️ ♥️ ;; karbai hunu porx sir 🙏🙏?

  • @rakshyagurung8296
    @rakshyagurung8296 2 หลายเดือนก่อน

    Good 👍 work 👏

  • @rishiramdarai593
    @rishiramdarai593 2 หลายเดือนก่อน +4

    इन्डीएनधोतिहोयो एस्तालाइत तह लगाउन पर्छ

  • @binodrai-mp1gs
    @binodrai-mp1gs 2 หลายเดือนก่อน

    Dhannai lucky vayaxh brother haru ko haat paraynhxh.

  • @AzizAjlanofficial143
    @AzizAjlanofficial143 2 หลายเดือนก่อน

    सही भन्नु भो

  • @ritaacharya9983
    @ritaacharya9983 2 หลายเดือนก่อน

    हामी नेपाली सचेत हुन पर्यो ।

  • @iiiinnnn
    @iiiinnnn 2 หลายเดือนก่อน +1

    घुम्न नि पाइने पाइने मागेर ठगेर खान नि पाइने यस्तालाइ जता देख्यो उतै प्रहरी लाई बुझाउनु पर्छ ।।

  • @aadarshg
    @aadarshg หลายเดือนก่อน

    Good job

  • @Bhakta-z9n
    @Bhakta-z9n 2 หลายเดือนก่อน

    यसाटै जोगीभयर बाहुनपनी भारतबात नेपाल छीरेकाथीय

  • @sumitra4719
    @sumitra4719 2 หลายเดือนก่อน +4

    खुला सिमाना को असर यहि हो । नेपालि बिदेस हिड्छन । सिमाना जोडिऐका Indian हरु नेपाल पस्छन । अलि अलि गरदै Chinese आऊदैछन् जुन Kathmandu को ठमेल मा हेरे हुन्छ । यस्तो त कति हला कति नेपालमा कसले खोज्ने यो त ऐउटा उधारण हो ।

    • @uddhavtamang3750
      @uddhavtamang3750 2 หลายเดือนก่อน

      पस्छन् हैन ,यि बेइमान गद्दार नेताहरु ले जानी जानी प्रवेश गराएका हुन् भन्नुहोस् न तब पो कुरो को गाँठो फुस्किन्छ 😂😂😂🎉

  • @Sonu-bc8xj
    @Sonu-bc8xj 2 หลายเดือนก่อน

    Good job brother

  • @monpradhan3183
    @monpradhan3183 2 หลายเดือนก่อน

    ठिक हामी नेपाली भाराको सबै राम्रो लानेलाई

  • @shyamshrestha3837
    @shyamshrestha3837 2 หลายเดือนก่อน

    ठिक गर्नु भयो

  • @saharatube3634
    @saharatube3634 2 หลายเดือนก่อน

    सामान्यतया यस्तो काम गर्ने भनेको भारतियहरु हो।त्यसैले यिनीहरूलाई नेपाल प्रवेश गर्नबाट रोक लगाउनुपर्छ।

  • @khumpun1873
    @khumpun1873 2 หลายเดือนก่อน

    Very good sir

  • @RakshyaKoirala-xv3gc
    @RakshyaKoirala-xv3gc 2 หลายเดือนก่อน

    Good job ....

  • @loknath9849
    @loknath9849 2 หลายเดือนก่อน

    काठमाडौं मा पनि यस्तो गर्ने गरेका छन।

  • @lalbahadurmagar3599
    @lalbahadurmagar3599 2 หลายเดือนก่อน +1

    अन्धा भक्तहरुलाई , अन्धा भक्त जोगीहरुले नै ठग्छन्। जस्तालाई त्यस्तै, ढेडोलाई निस्तै।

  • @bhanudhakal7760
    @bhanudhakal7760 2 หลายเดือนก่อน

    यस्ता ढोङ्गी भैयाहरुलाई कुटेर लखेट्नु पर्छ । साधक र सच्चा गुरुलाई पो सम्मान गर्ने ।

  • @munagurung868
    @munagurung868 2 หลายเดือนก่อน

    Thik garexa

  • @netrasunuwar6648
    @netrasunuwar6648 2 หลายเดือนก่อน +2

    यो जोगि मात्रै होईन काम गरेर खानुको अल्छिले जोगि बनेका सबै साधु जोगि ढोङ्गी बाबा भारत देखि परिचालित धर्म को नाममा गोरु बनेर प्रत्यक्ष अप्रत्यक्ष ठगी गर्ने जो कोहि होस सबैलाई यसरी नै पक्राउ गरि कार्वाही गर्नु पर्यो । धर्मको नाममा जथाभाबी ठगी धन्दा धेरै फस्टाउदै गैइरहेको छ कोहि जोगि बनेर कोहि गुरु कोहि माता ज्योतिष बनेर यसमा सम्बन्धित निकायको बेलैमा ध्यान जावस ।

  • @kalpanarai77M
    @kalpanarai77M 2 หลายเดือนก่อน

    good job i

  • @nabingurung8276
    @nabingurung8276 2 หลายเดือนก่อน

    Good job dilip ji

  • @subwaystationery3707
    @subwaystationery3707 2 หลายเดือนก่อน +2

    Good work done by police, salute for police.

  • @saharatube3634
    @saharatube3634 2 หลายเดือนก่อน

    यति याद गरौँ की सक्कली जोगी सामान्य पोशाकमा हुन्छन् भने नक्कली जोगी असाधारण र कलात्मक पोशाकमा हुन्छन्।

  • @mandirachemjong7561
    @mandirachemjong7561 2 หลายเดือนก่อน +1

    मलाई पनि आज भन्दा 2 बर्स पहिला एस्तै गरेको थियो

  • @poudelp9635
    @poudelp9635 2 หลายเดือนก่อน

    Good job repotor

  • @ritaacharya9983
    @ritaacharya9983 2 หลายเดือนก่อน

    नेपाल र भारतको खुला सिमाना ले गर्दा नै धेरै नेपाली ले दुख पाएका छन् ।

  • @mukhiyagurung9817
    @mukhiyagurung9817 2 หลายเดือนก่อน

    God bless

  • @Creative4444.
    @Creative4444. 2 หลายเดือนก่อน

    Good sir❤

  • @shambhusah-gl5ky
    @shambhusah-gl5ky 2 หลายเดือนก่อน

    👍👍

  • @ThakurTimalsena
    @ThakurTimalsena 2 หลายเดือนก่อน

    नेता धर्म वेचुवा भए पछियो देशका हामी जनताले दुख न पाए कसले पाउने त।

  • @PurnaGurung-cn2mx
    @PurnaGurung-cn2mx 2 หลายเดือนก่อน

    यो एउटा लाई समाएरा समस्या हल हुदैना नेपाल भरी गाउँ गाउँ टोल टोल इनि हरु को राज छ कति लाई भगौ छ रज नै हिन्दु टपरे हरु को छ नेपाल मा।

  • @SaruManandhar-j9w
    @SaruManandhar-j9w 2 หลายเดือนก่อน

    Good job🙏🙏🙏🙏

  • @durganyoupane9188
    @durganyoupane9188 2 หลายเดือนก่อน

    Thank you mama asta lai samatna police lyaunuvayx

  • @KaloSansar
    @KaloSansar 2 หลายเดือนก่อน

    आफ्नो देशमा आफ्नो ठाँउमा अपराधिक गतिबिधि गरेर लुक्न भाग्नको लागि पनि बाबा भिक्षुको रुप लिएर नेपालमा छुप्दै बसेका छन्। हुन सक्छ त्यस्ता अपराधी पनि हुन् कि

  • @arunrai9691
    @arunrai9691 2 หลายเดือนก่อน +1

    आज भोली मगन्ते पेसा हो, कमाई हो
    भिख पनी तोकेर माग्छ, दिएन भने सरापेर हिड़छ 🤬😡

  • @rajushakya823
    @rajushakya823 2 หลายเดือนก่อน

    uchit garnu vayo yesare nai khedawunu parcha sir

  • @aniltamang7768
    @aniltamang7768 2 หลายเดือนก่อน

    Good job 👍👍👍

  • @gokulthapa9580
    @gokulthapa9580 2 หลายเดือนก่อน

    कुनै मन्त्र सुनाउ नत्र पैसा दिदैन भन्नू पर्छ ।

  • @kalpanathap7163
    @kalpanathap7163 2 หลายเดือนก่อน

    भारति हरुले नेपालमा सारै दुख दियका छन कोइ चोर कोइ ज्यानमारा कोइ ठग

  • @mathurabhattrai7786
    @mathurabhattrai7786 2 หลายเดือนก่อน

    ठिक्गर्नु भयो

  • @bikram2822
    @bikram2822 2 หลายเดือนก่อน

    good job❤

  • @sagarbhusal8623
    @sagarbhusal8623 2 หลายเดือนก่อน

    यी फटाहाहरु, हनुमान चालिसाको एक लाइन जान्दैन्न आउछ्न बाबा जि बनेर।

  • @radhapoudel9542
    @radhapoudel9542 2 หลายเดือนก่อน +1

    ❤❤🎉🎉❤❤🎉🎉

  • @ArjunSunar-p5x
    @ArjunSunar-p5x 2 หลายเดือนก่อน

    हाम्रो नेपालीलाई हेपनिलाइ तेसै का छोडछन जे गरेछन ठिक गरेछन

  • @mayamagar4392
    @mayamagar4392 2 หลายเดือนก่อน

    अस्तिनै मेरो घरमा पनि यहि जोगि आएर यसरिनै ठगेर लगेको थियो

  • @bindadahal7702
    @bindadahal7702 2 หลายเดือนก่อน

    Good 🙏🙏