बालेन सुनिता सिसडोलमा पुग्दा स्थानीयसंग चर्काचर्की, मसंग नेताको कुरा नगर्नुस् भन्दै जंगीए बालेन

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ต.ค. 2024

ความคิดเห็น • 179

  • @madanshtesthagood9627
    @madanshtesthagood9627 2 ปีที่แล้ว +9

    Dherai ramro khushi lagyo

  • @amar_anantofficial9210
    @amar_anantofficial9210 2 ปีที่แล้ว +5

    जनताको सबै समस्या समाधान गर्नु पर्यो अनि कोठाबाट निस्केको फोहर सिस्टम बसालेर दिर्घकालिनको रुपमा ब्यबस्थापन गर्न र प्लास्टिक जन्य फोहर रिसाइकलिंग गर्न लग्नु पर्यो प्रहरी संचालन गर्नु हुँदैन उनीहरु हाम्रा दाजु भाई नै हुन् नि .......................

  • @daltamang1543
    @daltamang1543 2 ปีที่แล้ว +29

    मेयर र उप मेयर लाई धन्यवाद छ ।

  • @pradipbudha7331
    @pradipbudha7331 2 ปีที่แล้ว +29

    वाहा सुनिता जि कति राम्रो सपोर्त मेयर लाई यसरी नै सहकार्य हुँदै जाओस हजुर हरु को कार्यकाल मा सबैले थुलो परिवर्तन हैन तर हजुर हरु को परिवर्तन को सोच लाई थुलो मानेका छन जुन सोच हजुर हरु को छ सफल अबस्य हुने छ ।

    • @DhanBRokaya
      @DhanBRokaya 2 หลายเดือนก่อน +3

      ok
      19:21

  • @sureshthapa5507
    @sureshthapa5507 2 ปีที่แล้ว +39

    देशले हजुर जस्तो मान्छे खोजेको छ र रोजेको छ 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @chhatrashrestha6867
    @chhatrashrestha6867 หลายเดือนก่อน +3

    बालेन यो देश को हिरा हो ❤❤❤❤🎉🎉🎉🎉🎉🎉धन्यवाद ❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉जय नेपाल ❤❤❤❤❤❤❤❤❤

  • @amritbartaula8660
    @amritbartaula8660 2 ปีที่แล้ว +32

    अब चै आशा गरुम समस्या समाधान हुन्छ । हामी सबै मिलेर गर्न सक्छौ।

  • @NAGamer7
    @NAGamer7 2 ปีที่แล้ว +14

    देशलाई चाहिएको बालेन जस्तो लिडर हो

  • @sushil7567
    @sushil7567 หลายเดือนก่อน +4

    जय नेपाल आमालाई युबालाइ राजालाइ जय बालेन र हर्क सनीते एमालेहैनहै सुनीताबन जय नेपाल ❤❤❤❤

  • @debiprasad7676
    @debiprasad7676 2 ปีที่แล้ว +22

    बालेनभन्दा अघि पनी मेहर थिए उनले चाही किन ब्यवस्था गर्न सकेनन जनता किन बोलेनन आज बालेन सर आयको चारदिन हुँदै छ किन तेत्रो हल्ला काम गर्न दिउ न

  • @शिव-स2झ
    @शिव-स2झ 2 ปีที่แล้ว +3

    देश ले बालेन पाएको छ।।।सिसिडोल बासिहरुले पनि हरप्रयास साथ दिनुहोला।।।।नेता सेता बाट वाक्क भएर आजित भएर बालेन को उदय भएको छ।।प्रतीक्षा गर्नुस केही समय सिर्फ काम गर्ने बाताबरण बनाइदिनुस्🙏🙏🙏🙏🙏

  • @sureshthapa5507
    @sureshthapa5507 2 ปีที่แล้ว +10

    इन्जिनियर हो पहिले ठाउँ बनाउछ अनि देश 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @tekbahadurpulami6259
    @tekbahadurpulami6259 2 ปีที่แล้ว +5

    उपमेयर सुनिता दङोल्को काठ्मान्डो महानगर पालिकाबासिलाई दिनु भएको वचनलाई घनन्याबाद दिन चहान्छु।

  • @sanjayalimbu7330
    @sanjayalimbu7330 2 ปีที่แล้ว +7

    पहिलेको नेताहरुलाई भन्न सकेनन् अहिले पाति बिनाको मान्छेलाई हेरिरहेको छ।

  • @bijayamaharjan821
    @bijayamaharjan821 2 ปีที่แล้ว +2

    धेरै राम्राे सरसल्लाह सुझाब 💕💕💟💟👌👌👍️👍️

  • @jasdhojgurung595
    @jasdhojgurung595 2 ปีที่แล้ว +10

    अब भने जनतालाई पनि मानमर्यादा गर्ने दिन अाएको हो कि भन्ने अास जगाएको छ। बालेनजीको उपस्थितिले नेताहरुको बल मिचाइलाई सवक सिकाउँछ भन्ने विश्वास लागेको छ। साइन्टिफिकल्ली काम गर्दा देशले मुहार फेर्छ फेर्छ फेर्छ।जय देश जय जनता।

  • @RajkumarBhai-t5w
    @RajkumarBhai-t5w วันที่ผ่านมา

    मेयर र उप मेयर साबलाई धन्यवाद👍️👍️👍️❤️❤️🇳🇵

  • @hemantlamichane3948
    @hemantlamichane3948 15 วันที่ผ่านมา +1

    जय नेपाल जय बालेन 🌼🌹🌷💮🌴🌲🌹💅🙏🇳🇵

  • @manojtamang9732
    @manojtamang9732 2 ปีที่แล้ว +12

    काम गछु भने लाइ काम गर्न दिनुपर्छ

  • @chudamanisapkota290
    @chudamanisapkota290 2 ปีที่แล้ว +4

    नेता को जस्तो हालत न होला बालेन जि तपाईं पढा लेखा र योग्य मान्छे भनेर नै जनता ले जिताय का हुन जनता को लागि काम गर्नु होस कसै को दर नमानी काम फोर को बेबस्ता गर्नु होस मात्र जनता ले सलोत गर्ने छ्न

  • @sabinakc916
    @sabinakc916 2 ปีที่แล้ว +8

    जय देश जय नेपाल जय नेपाली दाजुभाई तथा दिदीबहिनीहरु र जय बलेन् जय सुनीता डङ्गोल 🙏🙏

  • @norbulamajumli1768
    @norbulamajumli1768 22 วันที่ผ่านมา

    कस्ताे मिठाे बाेली जन्ताकाे माझमा सलाम छ दुबैमा

  • @harimilan6898
    @harimilan6898 2 ปีที่แล้ว +9

    हैना यो कुरा हरु किना पैना हजुर हरुले अर्को मेयार्को ठाउमा किना नराख्नु भएको हाम्रो बालेन सर आउदा मात्रै किना एस्तो प्रस्ना हजुर हरुले मेरो प्रस्ना

  • @aaiisshma5230
    @aaiisshma5230 2 ปีที่แล้ว +4

    Balen Shah And Sunita Dangol Is The Best 💯💯🙏🙏💗💗Keep Up The Good Work❤️❤️😊😊

  • @ambarbista481
    @ambarbista481 2 ปีที่แล้ว +6

    सबैलाई हुनेगरी कामगर्न परो ई जन्ताको भनाइ जायजछ उहाँहरू को बुझिदिन परो

  • @namikazeminato3984
    @namikazeminato3984 2 ปีที่แล้ว +20

    बालेन नि मान्छे तेहाको बासिन्दा नि मान्छे हो समस्या दुबैले बुझेर समाधान गर्नु पर्छ!! झर्केर चिच्याएर हुने केही छैन!! झर्किनुपर्ने त पहिलेका टाउके हरुले नै गर्दा हो! कुर्ची तानातान गर्न ठिक्क छ! चोरहरुलाइ त!

  • @GaneshGurung-nl2hm
    @GaneshGurung-nl2hm 24 วันที่ผ่านมา

    Very good mis Sunita Danguljyu your great you have done great job many thanks.

  • @kusheshwaryadavkusheshwar3844
    @kusheshwaryadavkusheshwar3844 2 หลายเดือนก่อน

    येकदम सही कुरा🎉🎉🎉

  • @gopalshrestha5573
    @gopalshrestha5573 2 ปีที่แล้ว +4

    आफ्नो समस्या के हो माग प्रस्ट संग राख्नु ६ महिनाको समयसिमा राखेरा नया मेयर,उपमेयरलाई काम गर्ने बातबरण बनाउनु सिसडोल बासिको पनि हितमा देखिन्छ अन्याथा केहि काम गर्न नदिने हो भने पार्टी वा स्वार्थ ग्रुप बाट परिचालित झुन्ड हो भनेर बुझ्न पर्ने हुन सक्छ त्यसलाई सोही अनुसार डिल गर्नु पने हुन्छ ।

  • @mrpoon5731
    @mrpoon5731 2 ปีที่แล้ว +7

    This is a good example पार्टी होईन ब्याक्ति हेरौ

  • @dhanlama6721
    @dhanlama6721 2 ปีที่แล้ว +1

    Good job we support you responsible and working speech and encouraging motivating and developing idea keep it up

  • @kumarilama7230
    @kumarilama7230 13 วันที่ผ่านมา

    Balen lai thank you

  • @govindbist3011
    @govindbist3011 2 ปีที่แล้ว

    बालेन जि लाइ सबैले सपोट गरौ सबै ठिक हुन्छ।।

  • @shreeramthapa6885
    @shreeramthapa6885 2 ปีที่แล้ว +2

    Thank u Balen Shah.

  • @mysister3362
    @mysister3362 2 ปีที่แล้ว

    Good job sir

  • @RojTamang-v8s
    @RojTamang-v8s 2 หลายเดือนก่อน +1

    Good 👍👍👍
    B

  • @mohansah6291
    @mohansah6291 หลายเดือนก่อน

    So good news

  • @bimalgurung295
    @bimalgurung295 2 ปีที่แล้ว +14

    GOOD JOB MAYOR BALENDRA AND DEPUTY MAYOR SUNITA KEEP IT UP FORWARD ⏩ FOREVER SUPREME OF GOD UNIVERSAL OF GOD HEAD OF THE TEACHER MESHU SHAMA BLESS TO ALL NEPALI PEOPLE IN NEPAL

  • @rickyram7301
    @rickyram7301 2 ปีที่แล้ว

    Good job 🙏🙏🙏🙏

  • @AaichyanCreation-d1z
    @AaichyanCreation-d1z 3 วันที่ผ่านมา

    ❤balen sir wowo

  • @sonamtamang7947
    @sonamtamang7947 2 ปีที่แล้ว +8

    Balen ko soch dherai dami

  • @mybookismylife.2798
    @mybookismylife.2798 2 ปีที่แล้ว +2

    Balen le fohor ko problem awasae solve garnaechan..17 barsa ko fohor manage garna time lagcha ni.. just cooperation is required... keep shinning n move ahead we public r with u Balen 👍 All the best Balen 👍

  • @achhetri367
    @achhetri367 2 ปีที่แล้ว +3

    Great work starting Kathmandu mayor mr Balen and deputy mayor miss Sunita 👍👍👍

  • @spiritualsoul4910
    @spiritualsoul4910 2 ปีที่แล้ว +14

    Balen ko vision lai sahayog garau sabaijanale. Ghar maa kuhine ra nakuhine waste xuttyau sabai jana

  • @BishunulalDanuwar
    @BishunulalDanuwar 2 หลายเดือนก่อน

    Very good

  • @SHIVA-wh3ms
    @SHIVA-wh3ms หลายเดือนก่อน

    Balen sir mahan hunuhunxa kam garnu hunxa

  • @Lpg_Music_Pullchok
    @Lpg_Music_Pullchok หลายเดือนก่อน

    Balen sir jindhabad 🙏

  • @serbbhadur3963
    @serbbhadur3963 2 ปีที่แล้ว +7

    Good 👍👍👍👍👍

  • @shresthaashok4169
    @shresthaashok4169 2 ปีที่แล้ว +5

    फोहर ब्यबस्थापन आ- आफ्नै घर बाट सुरुवात गर्नु पर्छ र गर्न लगाउनु पर्छ । कुहिने फोहरलाई मल बनाएर बिक्री पनि गर्न सकिन्छ । फोहर जथाभाबी फाल्ने लाई कडा कार्वाही पनि गर्नु पर्छ । यती गरेमा फोहरको केही समस्या समाधान हुन्छ ।

    • @shresthaashok4169
      @shresthaashok4169 2 ปีที่แล้ว

      बालेन Mayor साहेब यो फोहर ब्यबस्थापनमा जनप्रतिनिधी नभएको अवस्थामा मैले जानेबुझे सम्म फोहरमैला लाई कसरी ब्यबस्थापन कसरी गर्न सकिन्छ भनी अध्ययन एबम् बिदेश भ्रमण पनि गरेको छु ।म मेरो घरमा फोहर बाट मल पनि बनाउछु । जसले गर्दा एक प्रतिशत मात्र फोहर फाल्छु त्यो पनि नगरपालिकाको गाडी आएपछी मात्र । यदी गाडी आएन भने घर मै राख्छु ।

  • @dhurbakumarshrestha3146
    @dhurbakumarshrestha3146 2 ปีที่แล้ว

    बाले न साहले सहि काम गनुभाको छ हौई

  • @tejendramanmalla7072
    @tejendramanmalla7072 2 ปีที่แล้ว +2

    महानगरले फोहर डम्पींग गर्छ भने त्यसठाउंका सुब्यबस्था गर्नु पहिलो प्राथमिकतामा पार्नु पर्छ।
    ठेक्कापट्टा गर्दा पनि अत्यन्त ज़रूरी ठाउंमा कमसेकम समयमा निर्माण काम गर्न थप दर-रेट राखी समय भन्दा पहिले काम सक्दा पुरस्कृत र ढीलाभए डण्डीत हुनुपर्यो।

  • @chillboyz8289
    @chillboyz8289 2 ปีที่แล้ว +26

    Sweet voice sunita n power voice balen

  • @premdada4032
    @premdada4032 2 ปีที่แล้ว +2

    सिस्डोलबासी दाजुभाइ दिदिबहिनीहरु:तपाईंहरु फोहोरको कारण आजित छन् । दुर्गन्धित जीवन जिउनु परेको छ । जस कारण रिसाउनु वा आक्रोशित हुनु स्वाभाविक हो तर भर्खरै निर्वाचित बालेनज्युसग रिसाउनु भन्दा समस्याको समाधानको लागि सहयोग गर्नुहोला । उहाँ आउनु भएको एक हप्ता भो तर तपाईंहरुको समस्या 15 बर्ष देखी को हो। एउटा कुरा याद राख्नुस्: सिस्डोलबासी, तपाईं बस्ने ठाउँ नर्क बनाउनुमा काठमाडौंबासी मात्र हकदार होइन- तपाईंको आफ्नै ठाउँ को ठुला टाउके र जनप्रतिनिधी हुन। जस्ले सिस्डोललाई पैसामा बेचेका हुन:पहिले तिनिहरु लाई समात्नुस् ?
    बालेन जिको टिमलाई काम गर्न दिनुस् । काम गर्छु भनेर फिल्ड मै खटिएकालाई अवरोध गर्नु न कुनै औचित्य नै हुन्छ, न तपाईंको समस्याको समाधान ।

    • @siwanisiwanithapa1981
      @siwanisiwanithapa1981 2 ปีที่แล้ว

      हिजो सम्म ओलि को कत्तु बिद्या सुन्दर्को आची धोएर बसेउ खान नपाएर रोइलो दाका हो 4 दिन्मा गरेकै छ साथ दिन्छन् होला भनेकोत कति दिमान्द राखेर भोत माग्न हिदेका थिए थिए खान नपाएर उफ्रेका बिकास गर्न दिएनन् भने सुगेर बस

  • @user-bj9bm5cx9j
    @user-bj9bm5cx9j 2 ปีที่แล้ว +5

    Salute to you both 🙏Sthaniyale le mayor ko kura pani sunnu payro ra kam garnna dinu pani payro please 🙏

  • @sanjayshakya6471
    @sanjayshakya6471 2 ปีที่แล้ว

    मदन राई ज्यु लाई पनि संलग्न गर्नुहोला मेरो बिनम्र अनुरोध छ बालेन ज्यु लाई।

  • @ganeshsapkota8685
    @ganeshsapkota8685 2 ปีที่แล้ว +7

    Good👍👍👍👍👍🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sangitarai453
    @sangitarai453 2 ปีที่แล้ว

    balen sir good job

  • @filthscreamo
    @filthscreamo 2 ปีที่แล้ว +15

    EVERY ONE HAVE TO SUPPORT MR BALAN TO MAKE OUR COUNTRY GREAT

  • @vishnukumarkumar8249
    @vishnukumarkumar8249 26 วันที่ผ่านมา

    Jay balen sar 🇳🇵🙏

  • @jonathangamingfanclub9084
    @jonathangamingfanclub9084 2 ปีที่แล้ว

    Great job

  • @KiranRai-cd4gq
    @KiranRai-cd4gq 2 หลายเดือนก่อน

    ❤❤

  • @sarojbista6582
    @sarojbista6582 2 ปีที่แล้ว

    Go for it Balen ji..

  • @rosyyadav797
    @rosyyadav797 2 ปีที่แล้ว +1

    balen sir baru yo issue ko lagi mehnat gardai garnu all the best tara tale sama hamro gharma jama bhako fohar haru lana aadesh dinu ra arko thau ma rakhne kura milaunu....nabhye corona bhanda ni naya rog aaula sir..

  • @rewantthapa3348
    @rewantthapa3348 2 ปีที่แล้ว +9

    Great job both of you

  • @funneyside8791
    @funneyside8791 24 วันที่ผ่านมา

    Jay balen sunita

  • @rajudada1924
    @rajudada1924 4 หลายเดือนก่อน

    Ho good right

  • @Swaymbhunath
    @Swaymbhunath 2 ปีที่แล้ว +1

    स्वतन्त्र मेयर मात्र हुन्। उपमेयर त पार्टी कै झोले हुन् ।

  • @sudeshrai
    @sudeshrai 2 ปีที่แล้ว

    Sahi ho sisdol basi janta ko kura pani sunnu parxa pahila

  • @surenthapa9436
    @surenthapa9436 2 ปีที่แล้ว

    Full support mayor sab...

  • @dangidillibahadur6308
    @dangidillibahadur6308 2 ปีที่แล้ว

    Great working balen sir

  • @KamalShah-dc9bd
    @KamalShah-dc9bd 4 หลายเดือนก่อน

    ❤❤❤❤❤❤

  • @kulbdrsitaula7596
    @kulbdrsitaula7596 2 ปีที่แล้ว

    Good

  • @binodbagale3384
    @binodbagale3384 2 ปีที่แล้ว

    great work mayor n upamayor

  • @kamalpaudel9012
    @kamalpaudel9012 2 ปีที่แล้ว

    sai ho

  • @dilipsah-op7xn
    @dilipsah-op7xn 4 หลายเดือนก่อน

    Jay balen

  • @dipsan2891
    @dipsan2891 2 ปีที่แล้ว

    Respect balen dai &Sunita dangol ❤️

  • @deepakdhungana4039
    @deepakdhungana4039 2 ปีที่แล้ว

    काम गर्न खोज्ने लाइ दलहरूले अबरोध गर्छन्
    इनिहरु लाइ काम चाहिएको छैन भर्ती केन्द्र मात्र

  • @bharatrajprasai9364
    @bharatrajprasai9364 2 ปีที่แล้ว +3

    सम्झौता गरेर कार्य होस

  • @vivekkshetri2366
    @vivekkshetri2366 2 ปีที่แล้ว

    Aasu aauxa yo 2 youthlaai dekhda kura sunda please support them chor netaa harule grda ..go ahead balen and sunita

  • @namikazeminato3984
    @namikazeminato3984 2 ปีที่แล้ว +4

    यो रातो टिसर्ट लगाको ले के कुरो गर्छ भन्या? अनि तेहाको बासिन्दालाइ जागिर लगाइदिने काम बालेनको हो र?? कस्तो बोलेको!

  • @khatracomedy1730
    @khatracomedy1730 2 ปีที่แล้ว +6

    aaba aafno samasya pokhna payencha tara parkhnu paryo balen sir le pani turuntai sabai garna garho hola.pahile bhanda kehi garidinu huncha bhane aash rahkau.

  • @ntamu84
    @ntamu84 2 ปีที่แล้ว

    Sabai ko jitt balen ko ,ktm citizen ko and cistol basi kya ramroo sabai kot ani police sasatra ko pani jit.. !!!! Love it respect it.

  • @AaAa-zf9ge
    @AaAa-zf9ge 2 ปีที่แล้ว

    💪💪💪💪💪💪👍👍👍👍👍👍👍

  • @dalrai3358
    @dalrai3358 2 ปีที่แล้ว +1

    Upmeher Saab kina unhappy??be happy Meher n upmeher saab u can do it
    Kathmandu janta help u,

  • @binodchaudhary3638
    @binodchaudhary3638 2 ปีที่แล้ว

    I came here to see smile of deputy mayor but can't get😥😥😥

  • @arjunpathak107
    @arjunpathak107 2 หลายเดือนก่อน

    Regular

  • @dineshchhetri76
    @dineshchhetri76 2 ปีที่แล้ว

    Kati cute omg

  • @sonikabk8033
    @sonikabk8033 หลายเดือนก่อน

    सपलाई यस्तई सुनदर सहर देसबिकास गर्नि नेताखाेजिरयकाेछ नेपालिजनता लगायत नेपाली भुमिलेपनि जयहाेस सुनदर सुखिनेपालबनाेस जयमेर देसलेखुटातानेर बुटा भरनेरढाक्नि बायक अरूमापुराअसाछ काचुलिफेर हुनछकि भनेसम्पुरन नेपालिमा असाजागेकाेछ

  • @Ceelaaa2344
    @Ceelaaa2344 2 ปีที่แล้ว +2

    Let them work in their own way, let see their work then judge them.

  • @pratiksingh1714
    @pratiksingh1714 2 ปีที่แล้ว +1

    Please provide health insurance to all these residents financed by central govt & kmc

  • @connectbibek256
    @connectbibek256 2 ปีที่แล้ว

    sunita my political celebrity crush

  • @raysanbasnet4995
    @raysanbasnet4995 2 ปีที่แล้ว

    Industry government office school college hospitals KTM ra ring road bada baera lanu parxa aafae think hunxa, Airport ma kasaeko dhyan gayana, plain aauxa mathi bada farkauxa, ke samasya vayo rakhna derae paesare, bigreko plain MA jabarjasti udnu parxa, passenger lae rakhne government ko hotel xaena. Etihad le tye vara npl ma flight band garo khoe kasko dhyanxa, aru derae samasya haruxa.

  • @PahadiJiban
    @PahadiJiban 2 หลายเดือนก่อน

    यो सुनिता डङ्गल भन्ने एमालेको झोलिनी हो। बालेन शाहले बालेन सर अलि सर रहनुहोला

  • @safalpandey5325
    @safalpandey5325 2 ปีที่แล้ว

    Genuine concern from locals but let him work for it give him some time ..

  • @brooketratmann3378
    @brooketratmann3378 2 ปีที่แล้ว

    बालेनले अब ग्रीज़्ज़ली लाइ जस्तो rap हान्नु परयो , माहौल जमेको छ

  • @officialcomedyramnepali2679
    @officialcomedyramnepali2679 2 ปีที่แล้ว

    राम्रोसँग काम गर्नु दिनुस है केही आतंककारीको खेलमा नलाग्नुस होला है

  • @Kopiladarji23
    @Kopiladarji23 หลายเดือนก่อน

    🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @bambahadurrai3572
    @bambahadurrai3572 หลายเดือนก่อน

    यी सुजिता डँगोल के , पि , ओलि ,को चम्चेनि पनि त्यहाँ पुगेछीन् ।मेयर बालेन् साहले के भन्दा रहेछन् भनेर कुरा बुझ्न गएको हो कि ।सुनिता पार्टी बाट जन्मेको हुनाले आफ्नो स्वर्थक‍ो लागि बोलेको हुन्छ ।

  • @deumagar1224
    @deumagar1224 2 ปีที่แล้ว

    Disra samaj sap hamle banaauni ho tesai le sabai jana melira sapot garaau

  • @Kirati-lr6mx
    @Kirati-lr6mx 2 ปีที่แล้ว +6

    Dharan Ma Harka Sampang Rai, Kathmandu ma Balen Shah 🇳🇵❤ Arko pali Dekhi Sochera Janta Ko Dukha Bujhney lai Matra vote garau..Neta Mula Dalal haru ko Paxi nalagau ...