बालेनलाई हाँडीगाउमा राजालाई जस्तै सम्मान दिएर तीनपाने सगुन चखाए,ऐतिहासिक हाँडीगाउँको जात्रा हेर्नुस्

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 ม.ค. 2025

ความคิดเห็น • 108

  • @shantikokhojima6040
    @shantikokhojima6040 ปีที่แล้ว +24

    बालेन्द्र शाह प्रधानमन्त्री हुनुपर्ने ब्याक्ती हो 💜
    देश र, जनताको भलो चिताउनेको सधैं भलो
    हुन्छ भन्ने कुराको प्रमाण हो, यो स्वागत 🇳🇵🙏

  • @shantikokhojima6040
    @shantikokhojima6040 ปีที่แล้ว +50

    राष्ट्रिय पन्छी => डाँफे
    राष्ट्रिय जनावर => भ्रष्ट नेताहरू 👶
    राष्ट्रिय बीमारी => कर्मचारीको लूटतन्त्र
    राष्ट्रिय मेयर => बालेन्द्र शाह 🇳🇵💐🙏

    • @Amazingjr799
      @Amazingjr799 ปีที่แล้ว +3

      😂😂

    • @ajkchannel4596
      @ajkchannel4596 ปีที่แล้ว +3

      love balen🇳🇵🇳🇵🇳🇵❤️❤️❤️

  • @govindapoudel1507
    @govindapoudel1507 5 หลายเดือนก่อน +2

    हिरो त साचैं को हिरो वालेन्द्र साह हुन

  • @basnet_Kaji079
    @basnet_Kaji079 ปีที่แล้ว +36

    नेवार समुदायका मित्रहरुलाइ सम्मान छ आफ्नो कला संस्कृति र परम्परालाई जोगाइ राख्नु भएकोमा।

    • @luffytmg6575
      @luffytmg6575 ปีที่แล้ว

      Newar bigreko chhyang rakshile gau ghar bigreko netale kaha bata desh bannu

    • @sujanshakya5810
      @sujanshakya5810 ปีที่แล้ว

      ​@@luffytmg6575tapaiko nazar ma tw sab bigrekai xan jsto lagxa😂😂

  • @anitmandal1680
    @anitmandal1680 ปีที่แล้ว +6

    बालेल सर तपाइ जय हो

  • @nirupun7133
    @nirupun7133 4 หลายเดือนก่อน

    Good luck balen sir and sunita mam jay nepal 🇳🇵🙏 jindabat

  • @KriskhaChettri
    @KriskhaChettri ปีที่แล้ว +2

    Hamro Balen ramro Balen 🙏 Desh ko heet hunae gaaro bhanda gaaro dherai ramro kamm gari rako chan hamro mayor Balen Shah le 🙏 Jai Nepal 🙏 Jai Balen 🙏

  • @Kopiladarji23
    @Kopiladarji23 3 หลายเดือนก่อน

    नेपालकाे छाेरा छाेरि बालेन शाह सुनिता 🙏🙏🇳🇵🇳🇵🇳🇵😍

  • @aashakajikapali1883
    @aashakajikapali1883 4 หลายเดือนก่อน +1

    जय फेमश मेयर बालेन शाह नेवार परम्परालाई मान्यता दिनु भएकोमा धन्यबाद।

  • @sitathapa33
    @sitathapa33 4 หลายเดือนก่อน +1

    जनताको सम्मान मेयर बालेन शाह लाई प्रतिनिधि भनेको यस्तो हुनुपर्छ जाहा जाहा गयो त्याहा त्याहा भब्य स्वागत जय बालेन

  • @ritathapaliya2799
    @ritathapaliya2799 ปีที่แล้ว +13

    कति राम्रो छ हाम्रो नेवारी नेपाली सस्कृति

  • @AnjuSingh-dd1rr
    @AnjuSingh-dd1rr ปีที่แล้ว +3

    लिडर भनेकाे के हाे र लिडरसिप कस्तो हुनुपर्छ आज इन्द्रजात्राकाे माध्यमबाट देशैभरिका नेताहरुलाई बालेनले मार्गदर्शन गरेका छन् एउटा लिडरमा इमान्दारिता, सरलता, सोंच, बिचार, भिजन,विकास निर्माणका एजेण्डाहरु हुनुपर्छ,जनताकाे भावनासँग जोडिएको हुनुपर्छ जनताको जनमतको कदर हुनुपर्छ जुन बालेनमा देखिन्छ नेपाली जनताले मात्र हैन विश्वले देखदैछ बालेनकाे लिडरसिप great balen the legend balen ...

  • @bishnuprasadnepal4646
    @bishnuprasadnepal4646 ปีที่แล้ว +5

    यतेा धर्म ततेा जय, संस्कार र संस्कृति नै हाम्रेा परिचय हेा, जय वालेन🎉

  • @kumariphago6202
    @kumariphago6202 ปีที่แล้ว +2

    कति राम्रो छ नेपाली संस्कृति ❤❤

  • @KriskhaChettri
    @KriskhaChettri ปีที่แล้ว +1

    Balen ji ko parakhi nazar, tej dimag, maan maa aat himmat, Ra desh prati dherai prem le garda aja ktm ko muhar feridai cha Ra ktm ma proper system set hudai cha 🙏 thank you mayor Balen Shah n team🙏

  • @SURAJNepali-n3m
    @SURAJNepali-n3m 4 หลายเดือนก่อน +1

    जय बालेन दाई नेपाल 🎉🎉🎉

  • @krishaaacharya
    @krishaaacharya ปีที่แล้ว +23

    बालेन साह पाएको सम्मान गरेको देख्दा आँखाबाट आँसुका थोपा आउने कति जना हुनुहुन्छ एक लाइक तथा शेयर गर्न नभुल्नुहोला 😢😢😢😢😢😢-----------------------------------?

  • @devprasadjoshi394
    @devprasadjoshi394 ปีที่แล้ว +4

    नेपाल का यक महान मेयर बालेन शाह ज्यू उपर दाया माया गरेर जुन मान सम्मान गर्नु भयो त्यो कहिल्यै न मेटिने सुर्ण अक्ष्यर ले अंकित रही रहनेछ यस्तो अति उत्तम महान कार्यक्रम को आयोजना जस जसले गर्नु भयो उहाँहरुको लागि सबै नेवार समुदाय को तर्फ बाट मुरी मुरी धन्यवाद दिनु का साथ संयोजक तथा सबै सदस्य लाई कडर पत्र प्रदान गर्न पाय धेरै राम्रो हुनेछ यो कुरा सबै ले यक पटक मनन गर्दा हुन्छ 7:50

  • @premprasadmahato9501
    @premprasadmahato9501 ปีที่แล้ว +4

    बालेन शाह कि जय ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤llllllllll

  • @USAjaynepal
    @USAjaynepal ปีที่แล้ว +4

    बालेन शाह जिन्दावाद। 🇳🇵

  • @sumanthapa4853
    @sumanthapa4853 4 หลายเดือนก่อน

    Good luck balen dir🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏

  • @aayuandaabishkar9466
    @aayuandaabishkar9466 ปีที่แล้ว +8

    नेवार समुदायको सम्पुर्ण परिवार हरुलाई आत्मा देखि सम्मान मेयर उप मेयर दुवैलाइ सम्मान!🙏🙏

  • @binodshrestha2524
    @binodshrestha2524 ปีที่แล้ว +4

    Thank you Balen shah sir & sunita dongol jiu salam chha all of your team you are Great very good job & very good points well done 👍🙏

  • @krishnachapagain133
    @krishnachapagain133 ปีที่แล้ว +4

    अब काठमाडाै ललित्पुर र भक्तपुर बासि
    दाजुभाइ दीदी बहिनि हरु सब‌ले याे ब्यवस्था
    फालेर हाम्राे धर्म परम्परा लाइ बचाउन
    सक्नुपर्छ।

  • @SumitaSunar-d4u
    @SumitaSunar-d4u 5 หลายเดือนก่อน +1

    Raamro neta lai jantalye aafai maya garxan ❤ love you balen sir ji

  • @hareknewsofficalshorts
    @hareknewsofficalshorts ปีที่แล้ว +2

    जय बालेन ज्यू!🇳🇵🇳🇵💪💪🙏🙏

  • @NarayanStha-e8s
    @NarayanStha-e8s 3 หลายเดือนก่อน

    बुढा नेता सुरक्षाको बिच भवन भित्र सफत खान्छन् ।
    युवा नेता जनताको बिचमा ऐला सगुन खानुभयो ।❤❤❤

  • @darshanshrestha545
    @darshanshrestha545 ปีที่แล้ว +1

    Dherai dherai… ramro bhaninasakinu chha khusi

  • @AnjuSingh-dd1rr
    @AnjuSingh-dd1rr ปีที่แล้ว

    सनातन वैदिक हिन्दु धर्म परम्परा ईन्द्रजात्रा पर्वको हार्दिक शुभकामना तथा नमन!!!
    काठमाडौ माहानगर प्रमुख, कर्मचारिहरु, गुठी सस्थान, काठमाडौंका गुठी सङठनहरु, सुरक्षाका निकायहरू लगायत उपत्यका निवासीहरुले हिजो ईन्द्रजात्रा पर्व ब्यबस्थित र अनुशासित ढङ्गले सप्पन्न गरेकोमा हार्दिक धन्यवाद !
    तर इन्द्रजात्रा कै दिन पृथ्वीनारायण शाहले काठमाडौं बिजय गरेको दिन । त्यस दिन देखि नेवार समुदायले अनुरोधमा पृथ्वीनारायण शाहले कुमारी, भैरव र तलेजु भवानिलाइ आफ्नो इस्टदेवता मानी उहाँहरुको पाउमा दाम राखी ढोगी, बिना काटमार राज्यरोहन गरेका थिए!
    शाह बम्सिय परम्परा अनुसार इन्द्रजात्राको दिन राजाले गणेश , कुमारि,भैरव देव-देविको दर्शन गर्ने परम्परा थियो। तर हिजोको दिनमा राजा ग्यानेन्द्रको अनुस्पथिति मनमा खट्की रह्यो!
    गणतन्तृय धर्मनिरपेछे राज्यको रास्ट्रपति उहिले तनहुँबाट काठमान्डौको असन बजारमा कागती बेच्न आउदा खाली खुट्टाआउथे रे! बिचरा बाजेको खुट्टाको पाइताला भरी ठेलै ठेला छन रे।
    तर पनि उहाँ मौका चौका हानु रास्ट्रपति भएको बेलामा नेपालीलाई करडौको ऋण बोकाएर बिदेशमा गएर करोडौंको उपचार त गरियो -गरियो। अब बग्गि पनि चढी हालुकि ! बरु कुन पो बग्गि ठिक होला छान्नु पर्नेमा सातघोडे बग्गी पो ठिक होला कि या शितल निवास देखि बसन्तपुर सम्म उहाको खुट्टा नबिझाउने नरम मखमलको रातो कार्पेट पो बिछ्याएर सवारी चलाउने कि भन्ने दोधार थिए नालायक सरकार !
    तर महानगरले कुनै पनि ब्यक्ती बिस्वो सम्पदा, एतिहासिक शहरमा कुनै बाहन बिना आउन पर्ने नियम बनाएको हुदा केही मात्रामा भएपनी नेपालीको रगत पसिनाको रकम बच्यो!
    हिजोउहा सवारिको बेला कुनै पनि डाक्टरले बाटो काटदा पुलिसको लट्ठिले कुटाइ खान चाहि परेन माहमहिम ज्युलाइ पनि धन्यवाद!!
    कि! कसो? हजुर!! ?

  • @AnjuSingh-dd1rr
    @AnjuSingh-dd1rr ปีที่แล้ว +2

    एउटा होनहार देशभक्त बहादुर छोरो जन्म दिनूभएको छ। आमाको मुहारमा केहि खुसी छाएको छ। अब धेरै देशभक्त छोराहरूको जन्म दिनूहोस्! हे! आमा बिन्ती छ!!!
    उ बालेन बाट बालेन दाइ, बालेन बाबु, बालेन भाइ, बालेन छोरा, बालेन काका , बालेन नाति, बालेन सर बनेको छ ! उसले देश बुझेको छ, हिमाल, पहाड र तराइ, पुर्व मेची देखि पश्चिम् लिपुलेक बुझेको छ!
    तर भ्रष्टहरुको आखाको उ कसिङगर बनेको छ ! आम नेपालीको लागि अँखाको नानी बनेको छ!!

  • @nitaraut3710
    @nitaraut3710 ปีที่แล้ว +5

    जय बालेन🇳🇵

  • @sonammagar9760
    @sonammagar9760 ปีที่แล้ว +3

    सलाम छ बालेन सर

  • @rajuthapa2830
    @rajuthapa2830 5 หลายเดือนก่อน

    Shree balen shaha❤❤❤

  • @शिव-स2झ
    @शिव-स2झ ปีที่แล้ว

    🇳🇵बालेन-नाम नै काफि🇳🇵

  • @vishnukumarkumar8249
    @vishnukumarkumar8249 11 หลายเดือนก่อน

    Best of luck balen sar and God bless you balen sar 🇳🇵🙏

  • @Dalimedia
    @Dalimedia ปีที่แล้ว +1

    balen sha harka sampang best leader of nepal

  • @NaulaSirpali
    @NaulaSirpali 4 หลายเดือนก่อน

    Good luck balen

  • @swastik6777
    @swastik6777 ปีที่แล้ว

    Hahahaha i love you balen dai ,
    Yo patrakar vanda Educated xu hola , tara jyan hajir xa

  • @Neplpol69
    @Neplpol69 ปีที่แล้ว +1

    Newa Community
    Gem of Nepal culture and history ❤❤

  • @gitashrestha9675
    @gitashrestha9675 ปีที่แล้ว +3

    Nepal King Balen Sir n Sunita Mam u are great both u❤❤🎉🎉🎉🎉,

  • @SriGopalRanjit
    @SriGopalRanjit ปีที่แล้ว

    Salute to Deputy Mayor Sunita and Mayor Balen

  • @ganeshpsherchan7754
    @ganeshpsherchan7754 ปีที่แล้ว +1

    Salam cha jai nepal 🇳🇵

  • @shankarrai208
    @shankarrai208 5 หลายเดือนก่อน

    Good luck ❤

  • @chitrakrishnatiwari9776
    @chitrakrishnatiwari9776 ปีที่แล้ว +2

    Jay Newar culture , jay Kathmandu maha Nagar team. Jay Balendra jyu.

  • @deepakkhadgi4385
    @deepakkhadgi4385 ปีที่แล้ว

    Jay newa ❤❤

  • @KrishnaMee-d9v
    @KrishnaMee-d9v 9 หลายเดือนก่อน

    Good❤❤❤

  • @suryamohanbastola
    @suryamohanbastola 3 หลายเดือนก่อน

    बलेन बालेन बालेन

  • @AnjniPaudel
    @AnjniPaudel 4 หลายเดือนก่อน

    Mayer saheb yesto ramro karyakrammatapaile nepali topi nalai dida khallo jasto fill hudoraixa

  • @mahendrachaudhari3095
    @mahendrachaudhari3095 ปีที่แล้ว +4

    Jya hoss balen sir❤❤❤❤❤❤🎉🎉🎉🎉

  • @DevKunwar1
    @DevKunwar1 ปีที่แล้ว +1

    Always respect ✊. Newari culture😍😍😍.

  • @yubakc3529
    @yubakc3529 ปีที่แล้ว

    Jay Balen,Jay Sunita Dangol.

  • @ramkumarlama8033
    @ramkumarlama8033 ปีที่แล้ว +1

    Wow,Pradhra mantri lai banda badi swagat
    Jay jay balen 🙏

  • @rajendrathapa7470
    @rajendrathapa7470 3 หลายเดือนก่อน

    Woh woh Mayar jyu.......❤❤❤

  • @nischalchhetry3890
    @nischalchhetry3890 4 หลายเดือนก่อน

    भरखरै जम्ने को बच्चा ले पनि बालेन देस प्रेमी भनछ इ बुढा नेता भशटचार ले जुन थाली मा खान्छन् तेहि थाली मा थुकछन हगछन आफ्नो धर्ती माता सङ घात गरेका छन देस र जन्ता को मतलब छइन

  • @SapnaThapa-y2f
    @SapnaThapa-y2f ปีที่แล้ว +1

    Jay balen shaha ❤🌹🇳🇵

  • @rickyram7301
    @rickyram7301 11 หลายเดือนก่อน

    ❤❤❤🎉🎉🎉

  • @birgorkhali2387
    @birgorkhali2387 ปีที่แล้ว +2

    Newa + balen = power house in KTM Lalit and bkt ♥️♥️♥️♥️

  • @aakashkarki
    @aakashkarki ปีที่แล้ว

    All the best balen shah

  • @jamesjungshah
    @jamesjungshah ปีที่แล้ว

    7:34 trisana dangol so cute sister ❤

  • @madhavbhusal1941
    @madhavbhusal1941 ปีที่แล้ว

    Balen Balen hunu raja hoinen

  • @arunjanala2467
    @arunjanala2467 ปีที่แล้ว +2

    हाडी गाउँमाको जात्रापनी देखियो आज😂🤣🤣

  • @butbahadurbasyal1774
    @butbahadurbasyal1774 4 หลายเดือนก่อน

    काम ले नाम राख्ने हो हजुर एस्तै सम्मान गर्छन ? समसद भवन का चोर हरु लाई?

  • @amyamy-gi4sy
    @amyamy-gi4sy ปีที่แล้ว

    Wow newari saskrithi

  • @rajkumarduwal4949
    @rajkumarduwal4949 ปีที่แล้ว +1

    Jai balen

  • @sazilshrestha3568
    @sazilshrestha3568 ปีที่แล้ว

    Hami sabai lai saman garne newa jat ho tara hamilai rajyale hela garyo

  • @badriadhikari8828
    @badriadhikari8828 ปีที่แล้ว

    Man must be like balen shah.

  • @HusHuskc-dz7ts
    @HusHuskc-dz7ts ปีที่แล้ว

    बालेन्जिउ ३ पानेधेरइनखानुहइ लाग्लासुनिताजिउखइतदेखिनुभयेनत

  • @DyDy-oc2cb
    @DyDy-oc2cb ปีที่แล้ว +1

    Wow

  • @GunanidhiBhusal-b6t
    @GunanidhiBhusal-b6t ปีที่แล้ว +1

    ❤❤❤❤❤

  • @jamesjungshah
    @jamesjungshah ปีที่แล้ว

    6:58 rojaswi sister ❤

  • @satchitghimire2927
    @satchitghimire2927 ปีที่แล้ว

    हैन ! दायाँ-बायाँकाहरूले मान्छेहटाऊने कार्य किनगर्छन् ? ऊनी आफै झोलेहरूभन्दा स्वस्फूर्त हिडेकै देखिन्छ त !

  • @sonammagar9760
    @sonammagar9760 ปีที่แล้ว +1

    🙏🙏

  • @suniltamang4663
    @suniltamang4663 ปีที่แล้ว

    Kathmandu ko Raja..

  • @rabinlama6767
    @rabinlama6767 ปีที่แล้ว

    बालेन शाहलाइ रक्सी जाड को स्वाद कुनै नौलो होइन उहाँ लाई पहिला देखि नै बानी परेको छ

  • @ramkajigurung9799
    @ramkajigurung9799 ปีที่แล้ว

    Jay balen

  • @yubakc3529
    @yubakc3529 ปีที่แล้ว

    Kay Mahangrpalika team.

  • @ramkumarwaiba867
    @ramkumarwaiba867 ปีที่แล้ว

    😢🎉Janga Bhdr Kuwar Rana ko Muluki Ain 1910 Ka Hindu le 🎉Nepal Lai Purush Pradhan Desh banayta poni🎉Newa Rajhya ka Newar Sàmudai vitra, Manipur, Assam, Bhutan ka Jsri 🎉Ghrka Mukhya Adheks Mahila Chhori Manchhe hrulai dindai prathmikta dindai Auda, 🎉Deshma Junsukai Bebsta Ra Partyle Desh chalay poni 🎉Ballai Matlap Chinta narakhi🎉Baap Bada na Bhaiya Sabse Bada Rupaiya Jsta bichar liyera Thul thula Byapari Marwadi jstai Dhrmama rheko dekhinchh😢🎉

  • @indiragurung7323
    @indiragurung7323 ปีที่แล้ว

    Well done

  • @chandragurung225
    @chandragurung225 ปีที่แล้ว

    Jhai balen

  • @chunkc2596
    @chunkc2596 ปีที่แล้ว

    Be careful Mr Balen...

  • @gauriman1879
    @gauriman1879 ปีที่แล้ว +1

    Mayar sab ko ramro kam k hola ! Hadi gau lai prashna ? 😂

  • @roshansunar4364
    @roshansunar4364 4 หลายเดือนก่อน

    आखिरी र्यपे ट्यापे घन्टेहरू कट्टर बादि साना राजा न हुन् 🤣 इनलाई लोकतन्त्र काे ल था छैन व्यक्तिबादि चरित्र छ, आदर्श सिद्धान्त बादिहरुलाई झोले भन्छन, तर इनीहरु मनपरी सन्डे हुन् 🤣

  • @SanumayaGhatane-gk9pu
    @SanumayaGhatane-gk9pu ปีที่แล้ว

    aabo Gaja ta khayera nai aaunu vako hola ta sir le

  • @sacmah6986
    @sacmah6986 ปีที่แล้ว

    6 Mahina jatra manaune 6 mahina kaam garne

  • @harimalla8932
    @harimalla8932 ปีที่แล้ว

    Hera ramro kam garne lai full le sowagat garinxa 😊
    Varstchari neta haru lai jata gaya pani jutta ra dhunga le thokxan 😂

  • @ChintaPrasad-lv4nj
    @ChintaPrasad-lv4nj 4 หลายเดือนก่อน

    🇳🇵🙏👌👍👍❤️❤️🌹🌹🌹🌹🌹

  • @akashsapkota-e8s
    @akashsapkota-e8s ปีที่แล้ว

    Rasta kai meyar balen

  • @BharatNepal-o3d
    @BharatNepal-o3d ปีที่แล้ว

    Kahai na vako jatra Hadi gau ma vanne kuka aaja pusti vayo balendre samanti Lai raxy khuwara .😂😂😂😂

  • @Gyanendra-l2e
    @Gyanendra-l2e ปีที่แล้ว

    Badnam. Garaune pryas ggrna. Sakxes. ...raxeshru

  • @virajgurung2824
    @virajgurung2824 ปีที่แล้ว

    kati mayor balen vanxa kahile ta hamilai ni banauna janaprtinidhi hami ni garera dekhayidinxou???

  • @skdk419
    @skdk419 ปีที่แล้ว

    Khalasi ra driver nai nachine yatri haru nai kharab hamro nepal ma

  • @rajkumarkhadka1618
    @rajkumarkhadka1618 ปีที่แล้ว

    Newar samaj Nepal ko kala saskriti ko purna thulo yogdan cha Newar samaj ab HINDU RAJJE KO PAL HOS

  • @tirthashrestha1655
    @tirthashrestha1655 ปีที่แล้ว

    Kohi kohi tiktokera haru la fari balen shah deusai local raksi khayara jhyap bhanara tiktok banauna ber chaina😂😂😂😂

  • @b.krishnagurung5528
    @b.krishnagurung5528 ปีที่แล้ว

    Raksi khayepachhi raja hudo rachha lou hai nepali ho dahro raksi khau raja hau mayor le khada hamile khanu nahune

  • @NarayanRai-l5i
    @NarayanRai-l5i ปีที่แล้ว

    Dozare balen kun deshko raja ho?garib maara balen

  • @krishnabk178
    @krishnabk178 ปีที่แล้ว

    Raksi na khaye hudaina ra naramro bani xodau tyo naramro sanskriti ho

  • @arushirai5534
    @arushirai5534 ปีที่แล้ว

    Haina puti r lado halka jodako chirako ustai hola

  • @dawadolma5640
    @dawadolma5640 ปีที่แล้ว

    Raja ko jasto swajat

  • @jibanlama-fc8do
    @jibanlama-fc8do ปีที่แล้ว

    Sabai natak balen ko

  • @HusHuskc-dz7ts
    @HusHuskc-dz7ts ปีที่แล้ว

    अबकाेपालाे पर्धान्मन्तिरिबनाउनुपर्छ वाहाकाेसेवाहामिलेपनि पाउनुपर्छहामिकाठमान्डेाेबाटबहिरछमजस्तइकाेहि १ नम्बरकाेहि २ ३ ४ ५ ६ ७ सबइकाेसाजाहाेबालेन