ठेलागाडा उठाउँदा सब ले, गरिब लाई गरी खान दिएनन् भने, ल अब करौडौ को ब्यापार गर्ने लाई पनि छोडेनन् , नियम अनि कानुन सब लाई बराबर हुन्छ भन्ने कुरा प्रमाणित हुँदैछ। जय नेपाल।
बालेन शाहले ३ करोड जनतालाई आस दिनुभएको छ। सम्पूर्ण नेपालीको मन मुटुमा बस्ने बालन शाहको काम सफलता पूरा होस् र सँगसँगै देशले पनि विकास पाउने फर्डको पौष भ्रष्टाचारीलाई खोल फोर मा जाक्ने दिन छिटै आओस्
असली बालेनको ठाउमा अरु नक्कली बालेन बन्न खोजेभने देश विकासमा बाधा पुग्न सक्छ । अहिले नै एउटै सक्कलीबालेन शाहलाई ७७ जिल्ला बाटै सबैले सबैले सहमति सुझाव सहित सहमति जनाऊ।
धन्यवाद धेरैराम्रो बालेन शाह जी सबै मासिएका सार्बजनिक जग्गाहरु न निकाली न रुक्नुस य़ो काममा सफल भयो बने यब भारत मा होइन नेपाल मा महाभारत हुन्छ यस्मा तपाइँ को अर्जुन को सर्बसारेस्ट धनु विधा को पदवी को संगा तपाइँ ल़ाई हुनेछ जय गौमाता जय धर्तीमाता जय नेपाल बाकि भेट मा
ल बालेन ज्यु निस्वार्थ भावना बोकेर धनी गरिब सबै लाई बराबरको कानुन चलाउन पर्यो हजुर को यो कस्म देखेर देस को कोल्टे फेर्छ कि भन्नी ठुलो भोरोसा छ यो भोरोसा लाई निराशा नपारी दिनु होला जय सोतन्त्र
नियम पालन गर्यो भने मात्र देश बन्छ ।बिकास भएको देशको मुल मन्त्र नै नियम पालन हो त्यसैले सबैले नियम पालन गर्न सिकौं र सिकाउन मेयर बलेनलाई साथ दिदै देश बनाउने बाटो खोलौ । हामी एक हौ ।🙏🇳🇵
जस्लाइ पाए तेस्लाइ ती ब्यापारिक भवनले पार्किङ गर्न दिन्नन होलानि। तपाईं अल्फाबिटाको बिद्यार्थी/ शिक्षक/ कर्मचारी भए मात्र पाउनुहुन्छ नत्र दिन्नन। सरकारी भवनमा त सर्बसाधरणलाई पार्किङ गर्न दिन्नन। महानगरकै पार्किङमा पनि कहाँ सर्बसाधरणले पार्किङ गर्न पाउछ? आफ्नो अफिसियल समय पछि ती ठाउमा ताल्चा लाउछ्न। ब्याक्तीगत घरमा पनि पार्किङ गर्ने ठाउँ हुन्छ तर त्यो ठाउमा गाडी नहुदा बाहिरी ब्याक्तीले पार्किङ गर्न पाउदैन त।
@@pradeepparajuli5743 यस्तो जस्तो लाग्छ मलाई tyo building ma kamm lina aaune मान्छे jati ko parking tyo building ko jimma ma hunxa baki mahanagar le herrne jassto laxa, yo sabai desh ma common ho गाडिको चाप घटाउन।
बल्ल बलेन जी एक्सनमा आउनु भएछ ,काठमाडौंको सबैतिर जानुहुनेछ भन्ने विश्वास छा। विगत मा निदाएको मेयर हरु को कुरा गरेर समय बर्वत गर्न चाहन्नन्। विशेष काठमाडौंका नेवार समुदाय लाई सहयोग र सहकार्य को लागि विनम्र अनुरोध 🙏🙏🙏
Hats off mayor Blaen, yo kaam ktm ko lagi dherai benefit hunecha. Yo sabai gharbeti kamjori le garda ayeko samasya haru hun. Paila chalthyo aba naya nepal naya ktm ma chaldeina.
युवालाई भोट दिदा यसरी मैदानमा डटेर काम गर्छन। बालेको ठाउमा केसव स्थापित हुन्थे भने यस्तो काम गर्ने थिएनन। मंसिर चार गते आउदैछ सोचि सम्झि युवा पुस्तालाई नै भोट दिने परिवर्तनको निर्णय अहिले नै गरौ। great work Balen 🇳🇵🌹
After many years something good is happening in Nepal. I feel so disappointed when i visit Nepal. I want to run to country side. I am looking forward to new Nepal. Well done sir 👍 looking forward to many changes 😊
अति खुसी लाग्यो है आज चाही बिहान देखि अहिले सम्म बालेन सर को काम हेरि रहेको छु हार्म्रो फुल सपोट छ सर लाई
ठेलागाडा उठाउँदा सब ले, गरिब लाई गरी खान दिएनन् भने, ल अब करौडौ को ब्यापार गर्ने लाई पनि छोडेनन् , नियम अनि कानुन सब लाई बराबर हुन्छ भन्ने कुरा प्रमाणित हुँदैछ। जय नेपाल।
Ho ni hai
Ati ramro kam hajurko
Exactly Right
Super! Good.
Use@@yogyagharti6202
बालेन शाह जिन्दावाद !!
तस्कर हरुको छाता ओढेर नियम कानुन मिच्ने सबै लाई क्र्याप झ्याप पार्नुस बालेन सर !!!!!!
बालेन शाह जस्तै १०० जना नेतृत्व गर्ने मान्छे हुनुपर्छ देश बन्न समय लाग्दैन god job balen ji 👍 keep it up 👍🙏
बालेन साह जस्तो नेपाल मा प्रधानमन्त्री हुनु जरुरी छ
मेरो मित्र अनिल कपुर ज्यु को हिन्दी मुबि नायक हेरेको जस्तै महसुस भैरहेको छ् ! एक्दमै राम्रो गर्नु भो बालेन भाइ ले ❤️❤️
HAHAHHAAH
Maile pani yo movie hereko thhiyo ahile malai samjhana bhayo same testai laagyo 😄😄😄💁💁
कहिलेकाहीँ गर्व लाग्छ नेपाली हुनुमा❤️❤️
Balen sir good job.
एस्तो काम त film मा मात्र देखिन्थ्यो । तर आज real life मा पनि देख्न पाइयो। एकदमै राम्रो काम गर्नुहुदै छ।good job
Thanks DIG mam for supporting balen in his every steps
अनिल कपुरको नायक फिल्म को स्टाईल मा अन्द स्पट एक्शन नियम मिच्ने लाई कारवाही , good job balen 👈️💪👍️
हाे त है मलाई पनि उस्तै लाग्याे।
Hahaha malai ni sem lagyo yar
he is not a anil kuppoor he is one of Nepaki hero.
Ek jaroora tehi nayak film maa jhai desh haknu hunxa
Hoina Omrish puri chahe khoi...😅😅
बालेन शाहले ३ करोड जनतालाई आस दिनुभएको छ। सम्पूर्ण नेपालीको मन मुटुमा बस्ने बालन शाहको काम सफलता पूरा होस् र सँगसँगै देशले पनि विकास पाउने फर्डको पौष भ्रष्टाचारीलाई खोल फोर मा जाक्ने दिन छिटै आओस्
असली बालेनको ठाउमा अरु नक्कली बालेन बन्न खोजेभने देश विकासमा बाधा पुग्न सक्छ । अहिले नै एउटै सक्कलीबालेन शाहलाई ७७ जिल्ला बाटै सबैले सबैले सहमति सुझाव सहित सहमति जनाऊ।
धेरै राम्रो ! बालेन बाबु अघि बढ्नुहोस् !
बालेन साह बाबु जिन्दाबाद छ। न्याय सबैलाई बराबर हो। सत्य सत्य नै हुन्छ। जय नेपाल।।।❤
Honest, educated, dedicated, hardworking deshbhakta real hero Balen ji is doing excellent job 👍🙏🏿🙏🏿🙏🏿
जे गर्यो ठिक छ
Respect even goes higher jaba afna sathi aafanta jo gairkanuni kaam gardaichha unlai karwahi garchha!!!
@@sjnmhn he is a gem..he is a man with potential..I believe in mayor Balen..m happy that I voted for a right person 👍
@@radheshyamkaranjit1657 jii j
🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵♥️♥️
Very good mayor ji, let's make a city livable with good parking, walking lane, gardening around and parks etc.
Respect even goes higher jaba afna sathi aafanta jo gairkanuni kaam gardaichha unlai karwahi garchha!!!
धन्यवाद धेरैराम्रो बालेन शाह जी सबै मासिएका सार्बजनिक जग्गाहरु न निकाली न रुक्नुस य़ो काममा सफल भयो बने यब भारत मा होइन नेपाल मा महाभारत हुन्छ यस्मा तपाइँ को अर्जुन को सर्बसारेस्ट धनु विधा को पदवी को संगा तपाइँ ल़ाई हुनेछ जय गौमाता जय धर्तीमाता जय नेपाल बाकि भेट मा
बालेनजीले एकदम राम्रो काम गरिराख्नु भएको छ भविष्यका सन्ततीका लागि । हामी लाखौं व्यतिm वहांको पछाडी छौं र सलाम गर्न चाहन्छौं ।
वॉ Balen Sir Salam! You are the great. You are the next Nepal को पर्धान्मत्री। Thank you Balen Sir.
ल बालेन ज्यु निस्वार्थ भावना बोकेर धनी गरिब सबै लाई बराबरको कानुन चलाउन पर्यो हजुर को यो कस्म देखेर देस को कोल्टे फेर्छ कि भन्नी ठुलो भोरोसा छ यो भोरोसा लाई निराशा नपारी दिनु होला जय सोतन्त्र
यो जोस र जागर सधैं रहोस् ।राम्रो काम सलाम मेयर बालेन।।
यो राम्रो काम हो कसैले पनि विरोध गर्न मिल्दैन। अझै राम्रो काम गर्नुहोस् मेयर ज्यू ।
बालेनज्यूले मिचाहाहरूलाई थालिएको कदम ज्यादै प्रशंसनीय र स्वागतयोग्य छ 🙏
Good job balen sir keep it going 🤟♥️
जे गरे ठिक गरे अब ब्यापरीलाई घरबेटि बाट क्षतिपूर्ति तिराउनु पर्छ। अनि घरधनीले नै ब्यापारीक प्रयोजन गरेको भए जरिवाना तिराउनु पर्छ
नियम पालन गर्यो भने मात्र देश बन्छ ।बिकास भएको देशको मुल मन्त्र नै नियम पालन हो त्यसैले सबैले नियम पालन गर्न सिकौं र सिकाउन मेयर बलेनलाई साथ दिदै देश बनाउने बाटो खोलौ । हामी एक हौ ।🙏🇳🇵
🇳🇵🇳🇵🇳🇵🇳🇵♥️♥️♥️
राम्रो कदम बालेन शाह सर । अझै नीतिगत रुप मा नै परिबर्तन गरायर कदाइ का साथ लागू गर्दा दिर्घकालिन समाधान हुने थियो कि ।
Our great leader Balen sir, we need you as PM
The way Balen spoke and explained quite well to people who were unfamiliar with the law and context was really good..
घरमा अरु आउँदा wifi को Password ठिक पार्नु तर बालेन दाइ आउदा चै नक्सा ठिक पार्नु है केटा हो 😎😎
😃😃
Sahi kura
H
😮😮😮😊😅😊😊O .😊
.😢🎉😂🎉🎉😊😅😅😅😅😊😊@@bidhyasapu7027
I think from now onwards there will not be parking problems in Nepal...this gonna be a great initiative respect you man...
Nepal navanam , ktm ma chai sai hune vo , ktm nagako 5 barsa vathio kaile janna vanerw basethe aaba janu parrla kassto kamm vayexa vanerw herrna.
जस्लाइ पाए तेस्लाइ ती ब्यापारिक भवनले पार्किङ गर्न दिन्नन होलानि। तपाईं अल्फाबिटाको बिद्यार्थी/ शिक्षक/ कर्मचारी भए मात्र पाउनुहुन्छ नत्र दिन्नन। सरकारी भवनमा त सर्बसाधरणलाई पार्किङ गर्न दिन्नन। महानगरकै पार्किङमा पनि कहाँ सर्बसाधरणले पार्किङ गर्न पाउछ? आफ्नो अफिसियल समय पछि ती ठाउमा ताल्चा लाउछ्न। ब्याक्तीगत घरमा पनि पार्किङ गर्ने ठाउँ हुन्छ तर त्यो ठाउमा गाडी नहुदा बाहिरी ब्याक्तीले पार्किङ गर्न पाउदैन त।
@@pradeepparajuli5743 यस्तो जस्तो लाग्छ मलाई tyo building ma kamm lina aaune मान्छे jati ko parking tyo building ko jimma ma hunxa baki mahanagar le herrne jassto laxa, yo sabai desh ma common ho गाडिको चाप घटाउन।
Respect even goes higher jaba afna sathi aafanta jo gairkanuni kaam gardaichha unlai karwahi garchha!!!
Mz,
एसको पनि बिल्डिङ नै डोजर लाउनु पर्छ बालेन सर👍️👍️किन कि नक्कै ठूलो ठूलो कुरा गर्दै छ।जय बलेन शाह🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
देश बनाउन निस्केको छोरो लाई कुनै माईकलाल ले रोक्न सक्दैन💪
good job mayor balen♥️
Balen nepal ko supar hiro ho gud job 👍👍👍👍
बल्ल बलेन जी एक्सनमा आउनु भएछ ,काठमाडौंको सबैतिर जानुहुनेछ भन्ने विश्वास छा। विगत मा निदाएको मेयर हरु को कुरा गरेर समय बर्वत गर्न चाहन्नन्। विशेष काठमाडौंका नेवार समुदाय लाई सहयोग र सहकार्य को लागि विनम्र अनुरोध 🙏🙏🙏
हजुर सन्चै महान हुनुहुन्छ सबै को हित चिताउने मान्छे सधैं स्वास्थ्य निडर निस्वार्थी बनिरहनु होला हजुर हरु
गूड् जब बालेन जि🙏🙏
मेयर बालेन र हर्कसाम्पाङ जस्ता देशभरी ६०१ हैन ३०१ भयपुग्छ । बालेनसाह जय जय ।जनताको फुल सहयोग 👍👍👍👍👍👍💪💪💪💪👏👏👏👏🙏🙏🙏
Great work balen sir❣️🇳🇵🙏🏾❣️❣️
Hamro sath navayeni vayeni kam aafno naxoddnu hola suvakamana xa sir lai.
BALEN. SHAHA. GREAT. LEADER. 30000000 PUBLICK. FULLY. SUPPORT. GO AHEAD
बालेन जयजयकार
बालेन सर सफल्ता को शुभकामना 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏❤❤❤
नियम विपरित सबलाई हटाउनुपर्छ जय बालेन गरिब भए धनी हो नियम बराबर हुने चाहियो
An educated youth of today's generation. Good job 👍👍👍
Good job Balen bhai 👏
यत्तिको जोश चाइन्छ Balenदाइ बोल हामी जनता छौं साथी।❤️
अलि कति दुःख भयनि बालेन शाहाले गरेकाे कामचाई राम्रो हाे सबैले सपाेट ग्रनु प्रछ
सबैलाइ आफ्नो ठाउँमा ल्याउनै पर्छ ।
दिल खुशी भो अब नेता लाई साईड लगाउनु पर्छ जनता को कर बाट तलब खाएर जनता लाई नै गद्दारी
मंसिर 4 मा मेरो भोट रबि लाई तपाई को नि ..????
He is taking bold action I am afraid he need strong security..
Hats off mayor Blaen, yo kaam ktm ko lagi dherai benefit hunecha. Yo sabai gharbeti kamjori le garda ayeko samasya haru hun. Paila chalthyo aba naya nepal naya ktm ma chaldeina.
बालेन लाई सलामछ बढ्दै जानोस्।
Good ! Good ! Good ! सलाम छ बालेन सर !
Great work Balen sir👌👌
Such a powerful mayor 💪💪
Great job Balen 🔥
युवालाई भोट दिदा यसरी मैदानमा डटेर काम गर्छन। बालेको ठाउमा केसव स्थापित हुन्थे भने यस्तो काम गर्ने थिएनन।
मंसिर चार गते आउदैछ सोचि सम्झि युवा पुस्तालाई नै भोट दिने परिवर्तनको निर्णय अहिले नै गरौ। great work Balen
🇳🇵🌹
डिअाजिसर बालेन सर काति रामाे मिलाप सलामछ जन्तापुरैसातमा छन हेरिराछै उ जन्ता
बालेन शाह ले गरेको काम एकदम सहि छ किन कि basement भनेको parking गर्ने ठाँउ हो अरु व्यापार ब्यासाय गर्ने ठाँउ हैन good balen
GREAT JOB BALEN SIR I WITH BALEN SHAH
What a good initiation balen sir. Hats up🙏🏻🙏🏻
टाईम कसैलाई एक मिनेट काे पनि दिनु हुदैन बिदेसि सिशटम हुनु पराे एकदम सहि बालेन जि
Right Sir yasto kam ta kasaile gareko thiyena ma salute garxu
He is the good politics... Mrs balen shah sathi n harka sampang dai ko karya ramro xa ....
बालेन सर लाई सलाम छ हजुर लाइ
एउटा सुन्दर सहर थियो
बाटो को बीच मा घर थियो
न दोष तिम्रो न दोष मेरो
दोषी त नक्शा नभएको घर को थियो🥹
Lol 😂
साउथ मुभी हेरेँ जस्तो फिलिङ आइरहेको छ आज सलुट balen ज्यू ❤️
balen bhai ko kam lai salam chha mero
बालन्साहा धन्नबाद
Good sir dherai ramro kam
Sahi kadam chaldai BALEN SHAH....🌺🙏🌺
सलाम बालेन
धर धनी लाई कडा कारवाहि गर्नु पर्छ ।
maile balen sir ko sabaii video herey aaja tara man dekhi nae i salute u sir 😘😘dheraio khushii lagyo hjr ko yatra nirantar hos sath sara janta ko xa💞
कानुन सबैलाई बराबर राम्रो काम बलेन साहा
Huge role model for youths balen shah 🌠🌠🌠 God bless ❤️❤️
धेरै राम्रो काम मेयर सर
जय बालेन जय नेपाल धन्यवाद
We all should appreciate and support his and hers initiatives to change this place..
After many years something good is happening in Nepal. I feel so disappointed when i visit Nepal. I want to run to country side. I am looking forward to new Nepal. Well done sir 👍 looking forward to many changes 😊
गुड बालन जि देश बनाउ र राेजगार दिउ
बधाई छ
नियम कानुन सबैलाई बराबर गरे बलेन सर ले chhaden aaradhana garnelai. धन्यवाद
पुर्ब मेची देखि पश्चिम माहाकाली सम्म हुनु पर्छ बालेन साह जस्तो मन्छे
Best balen jee, thanku all teemlaee
Keep going balen we are with you
Saport xa balan dai jaya nepal
Salute sir keep going we will suppot u..
ठिक छ, ठिक छ, तु कदम चालिहालाै , छाेड्नु हुन्न ।
राम्रो काम गर्नु भाको छ बालेन जि लाई सबैले साथ सपोर्ट गरौ नराम्रो कसैले नभनौ होला
Grate moves for the better development of nation
Good job all team
राम्राे काम, तर कठिन
Dherai ramro sir suruwat hajur batai bhayo vane des bikas hunxa 🙏🙏🙏🙏
राम्रो काम जन्ता को साथ छ
Right person right place
Great job balen jee,
बलेन शाहा मेयर ज्यु ले नेपाल कै येतिहासिक काम गर्नु भको छ नेपाल कै साहासी ब्याक्ती पहिलो हुन बालेन शाहा
Good job, mayor sab.
Good and Good… Very very Nice Balen g