यो व्यवस्था र संविधान कालीगण्डकीमा सेलाउनुपर्छ ,वेबकुफहरुको मनपरि अब चल्दैन || YOHO BAHASH

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ม.ค. 2024
  • 🎤🎤YOHO BAHAS🎤🎤
    GUEST: Dr. Swami Keshavananda Giri
    HOST: Jibram Bhandari
    Producer: Laxmi Raj Bhandari
    EDIT: Mahesh Pandey, Tarka Raj Jaishi, Sudan Dahal, Bijay Ghimire
    MCR : Basanta Saud, Subash Rai
    Studio Camera Person : Sr. Rajesh Dhakal, Purna Wagle
    Camera Person : Shirash Shrestha, Rabindra Timalsina, Bimal Chauhan, Sujeep Bajracharya
    योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम योहोखबर डटकम, युट्युब र फेसबुकमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । मोबाइलमा योहो टिभी एप डाउनलोड गरी हामीलाई प्रत्यक्ष हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि हेर्दै रहनुहोला.......
    #DR_Swami_Keshavananda_Giri #JIBRAM_BHANDARI​ #YOHO_BAHAS​
    Copyright © 2023 YOHO TV. All Rights Reserved.

ความคิดเห็น • 90

  • @gunanidhisharma2203
    @gunanidhisharma2203 6 หลายเดือนก่อน +20

    आगामी दिनहरुमा पनि यस्तै यस्तै आध्यात्मिक, रचनात्मक सामग्रीहरुको आाशा गर्दै हार्दिक शुभकामना जिबरामजी..............🙏🙏🙏🙏🙏👋👋👋💐💐💐💐🥀🌷😎😎😎😎😀😀😀😀😀

  • @purnakunwar-je9st
    @purnakunwar-je9st วันที่ผ่านมา +2

    जिबराम जि दमौली सेतिमादी को दोभान मा आउनुस सर ब्यास ऋषि का सबै प्रमाण प्राप्त गर्नसक्नुहुन्छ सबैजना ले दमौली ब्यास भुमी लाई सन्सार भर चिनाउन सबैले भुमिका खेल्नसक्नुपर्छ हरेक देश बिदेशमा रहेका सनातनी लाई यक पटक पबित्र बेद को सर्जग ब्यास नगरी दमौली सेतिमादी छेत्र लाई विशेष प्रचार प्रसार को आबस्यक छ।

  • @Reet1024
    @Reet1024 6 หลายเดือนก่อน +8

    धार्मिक आस्था र कर्म भित्र बिज्ञान लुकेको हुन्छ भन्ने कुरा पहिला मेरो किन चेत आएन जस्तो लाग्छ आजकल ।
    कथित अहिलेको शिक्षाले मलाई महान दास बनाएको आभास पुरै भएको छ। सुचना पाउनु लाइ नै ज्ञान पाएको ठानी रहेको रहेछौ , बास्तविक ज्ञान त रुपान्तरण पो रहेछ। र नेपाल विकासको मूल मन्त्र नै हामीले बैदिक ज्ञान,सिप ,हाम्रो गौरबशाली इतिहास र बिरासत मात्रबाट प्राप्त गर्न सकिन्छ।
    समस्त सबै सनातनी गुरु बर्गमा धेरै नमन।र सुसुचित कार्यमा अविरल लगिरहनुस ,सुभकामना।
    देशमा परिवर्तन जरुरि मात्र होइन अति आवस्यकता छ। 🙏🙏🙏

  • @puskarrajpandey7923
    @puskarrajpandey7923 6 หลายเดือนก่อน +5

    तपाइहरुका मन्त्र तन्त्रले केही काम गर्‍यो भने मात्रै हो अरु कुनै उपाय ले काम गर्ला जस्तो छैन । देश युवा जनता विहिन भइसक्यो ।

  • @theeasycreativetips8523
    @theeasycreativetips8523 6 หลายเดือนก่อน +8

    धन्यवाद , जिबराम भण्डारी सर यति राम्रो interview हामी सामु ल्याई दिनुभयो 🙏🙏💚💚💚 अझै स्वामी जि जस्तै बिज्ञलाई हामी माझ लेराईदिनु होला 🙏🙏🙏
    #जय_सत्य_सनातन 💚🙏❤🇳🇵🚩🚩🚩

  • @bharatprasain7349
    @bharatprasain7349 6 หลายเดือนก่อน +8

    बौद्धिक गुरु को जय होस्

  • @ananathsapkota2032
    @ananathsapkota2032 6 หลายเดือนก่อน +4

    दुबै जना लाई नमस्कार 🎉 मैंले बुझ्न नसकेको कुरा देशको अस्तित्व नै समाप्त भएपछि मात्र एकजुट हुन्छन् कि क्याहो रास्ट्र बादि राजा बादि बैदिक सनातन ॐकार् का बुद्धिजीवी भनौदा नालाएकहरु धिक्कार छ तपाईहरुलाई

  • @navarajsubedi7984
    @navarajsubedi7984 6 หลายเดือนก่อน +9

    निकै राम्रो अन्तरबार्ता ॥

  • @neeshwarkandel4488
    @neeshwarkandel4488 6 หลายเดือนก่อน +9

    बिदेशी भरिया र फरियातन्त्रले बिगारेको नेपाली समाजको समसामयिक विकृतिको बिषयमा आधारित संवादको मुल उदेश्य नेपालीजनहरुको चेतनाको ढकन खुलोस र नेपाली माटोमा रहेका हरेक सम्पदाहरुको संरक्षण गर्न जागौ र हाम्रो मौलिकतालाई बचाँउ भन्ने बुझियो।

  • @user-jq7tn4ho1y
    @user-jq7tn4ho1y 6 หลายเดือนก่อน +8

    गुरु हामी सबै मिलेर हिन्दुराज्य र राजा लेउन पराे अनि देश परिवर्तन गराै

    • @user-ih5lx5xi8i
      @user-ih5lx5xi8i 6 หลายเดือนก่อน

      हैन हिन्दु धर्मका धर्मपिता कुन रचन...अनी धर्मपुस्तक कुन रच कसले स्थापना गरेका रचन यि गुरुलाई भन्नपर्यो

  • @purnakunwar-je9st
    @purnakunwar-je9st วันที่ผ่านมา

    मलाइ अतिनै मन पर्छ जिबराम जि देशको पहिचान को मातो प्रतिको धर्म निभाउनु हुन्छ दुबैजना लाई नमन छ्🙏

  • @shyamchhetri5386
    @shyamchhetri5386 6 หลายเดือนก่อน +3

    वैदिक सनातन हिन्दू राष्ट्रको जय जय होस्।

  • @BkUpadhyay-nx9kq
    @BkUpadhyay-nx9kq 2 วันที่ผ่านมา

    यी बिद्धान पुरुषको अभिव्यक्ति एकदम नै सहि संस्करण युक्त ज्ञान बर्धक र सामाजिक मनुष्य प्राणी को लागि दर्शन नै हो भन्ने मैले बुझे । हाम्रो देशका सासक भनाउदा अपराधी प्रबृत्ति को मानसीकता भएका पथभ्रष्ट हरुले देश सबैभन्दा अधोगति अबस्था मा पु-याई सके । तसर्थ यी अपराधी हरु लाई चुटेर नलखटेसम्म देश र जनता मा उन्नति र शान्ति कदाचित हुदैन ।

  • @purnakunwar-je9st
    @purnakunwar-je9st วันที่ผ่านมา

    सत्य र असत्य छुट्टाउनु नसक्दा असल र खराब पहिचान गर्न नसक्दा आज नेपाल र नेपाली को धेरै दुख को संकट आइपरेको छ😢

  • @user-yb6lq4gz3h
    @user-yb6lq4gz3h 6 หลายเดือนก่อน +2

    नेपाली समाज आगो खोज्दै आउने चेतनामा छैन गुरु आगोले नै बल्ने झिजा खोज्दै बाल्दै जानुपर्ने भयो नेपाली पन जोगाउन गुरुहरु नै खट्नुपर्‍यो

  • @sundardhital4903
    @sundardhital4903 6 หลายเดือนก่อน +4

    “ऊँचाइयों के पायदान पर चढ़ने के लिए बार बार गिरकर उठना पड़ता है”
    जय श्री राम🙏

  • @yadavdevkota1171
    @yadavdevkota1171 6 หลายเดือนก่อน +2

    सत्य संवादका लागि उचित पात्रको चयन बल्ल भएको छ !
    शिर्षक सत्य संवाद छ तर फटाहा राजनैतिक दलका झोलेको बिचार प्रवाह गरिन्छ !

  • @krishnachalisey1637
    @krishnachalisey1637 6 วันที่ผ่านมา +1

    A committed and dedicated Swami ji to preserve national identity. Hardik pranam 🙏🙏

  • @user-ih5lx5xi8i
    @user-ih5lx5xi8i 6 หลายเดือนก่อน +1

    यो दुनियाँ नै बिनासको अन्यमा..छौ...यिनले जसरी पढायपनी यो समाज अब राम्रो बन्दैन...किनकी भत्किन लागेको घर...टेको लगायर अडिदैन...यो सृष्टीरुपी घर भक्किनै लागेको छ यसलाई भगबान आएर भत्काईदिनुहुन्छ....मन्दिर के हो मस्जित के हो मदरसा के हो....किन धर्म बढेका छन...किन बढयो यसको दोस कसको ...भन्ने यो समाजका आडम्बरीत धर्म गुरु हरुलाई नै छैन....

  • @user-dl5tv3uu1i
    @user-dl5tv3uu1i 6 วันที่ผ่านมา

    कति राम्रो ज्ञान मुलक धार्मिक अन्तरवार्ता।जय होस्।

  • @binodshrestha2524
    @binodshrestha2524 6 หลายเดือนก่อน +3

    Thank you Dr swami jiu salam chha all of your team you are Great very good points well done 👍🙏

  • @user-ih5lx5xi8i
    @user-ih5lx5xi8i 6 หลายเดือนก่อน +1

    हा हा जिबराम दाजु...हाम्रा अहिलेका गुरु र योगी हरुले जति नै सभ्यताको बयान पुर्बिय सभ्यता कुरा या संस्कृतको पठनले समाज परिबर्तन हुन सक्तैन न यो प्रकृती ले नै कोल्टो फेर्छ...यी सास्त्र पढेर...हुन त यहाले हेर्नु हुन्छ हुन्न मलाई मतलबको कुरा हैन...हामी पुर्बीय संस्कार संस्कृती भन्छौ...यसको सत्यता केलाउन...सकेका नै छैन गुरु संन्यासी लाई...हेर्नु यहा यो सृष्टीको ब्याख्या नै करोडौ बर्षको आयो ...हजुरले नै सुन्नु भो...तत्यको अभाब छ...खोजको र कमनसेन्सको कुरा नै छैन...कुन मन्दिर छैन भस्टाचार नभएको कुन गुरुकुल पैसाको कुरा छैन....हामी हिन्दु धर्म को कुरा गर्छौ...उहालाई भनुस हाम्रो धर्मको धर्मपिता कुन हुन...पुस्तक कुन हो कसले स्थापना गरेका हुन..

  • @movieexplained5903
    @movieexplained5903 6 หลายเดือนก่อน +5

    Raja aau desh bachau bachau ❤❤❤❤❤

    • @movieexplained5903
      @movieexplained5903 6 หลายเดือนก่อน +1

      Raja aau desh bachau ❤❤❤

  • @Yubrajkandel
    @Yubrajkandel 6 หลายเดือนก่อน +1

    जिन्दगीमा आधा दुख गलत ब्यक्तिलाई साथी बनाउदा हुन्छ ,आधा दुख सहि ब्यक्तिलाई शंका गरेर हुन्छ ,ऐना कम्जोर जरुर हुन्छ तर सत्य देखाउन कहिल्यै पछी पर्दैन !!शुभ प्रभात मेरा आत्मीयमा !!

  • @ravi9973
    @ravi9973 6 หลายเดือนก่อน +2

    THANK YOU GURU JI, AND LONG LIVE SANATAN DHARMA..

  • @lifemotivationquotes3738
    @lifemotivationquotes3738 5 วันที่ผ่านมา

    Jay hos gurudev

  • @RikeshBhandariRigeesh
    @RikeshBhandariRigeesh 6 หลายเดือนก่อน +1

    स्वामी ज्यू मा दण्डवत् ।🙏

  • @subhapradhan3381
    @subhapradhan3381 5 วันที่ผ่านมา

    Omom जय गुरु देव

  • @sureshsinghbhandari8257
    @sureshsinghbhandari8257 6 หลายเดือนก่อน +1

    राजतन्त्र जिन्दावाद🥰🥰🥰

  • @seetabhandari6514
    @seetabhandari6514 6 หลายเดือนก่อน +1

    दिव्य उत्कृष्ट सत्सङ्ग यस्तै बहस फेरि पनि गरियोस् ।

  • @uttamadhikari5385
    @uttamadhikari5385 6 หลายเดือนก่อน +2

    Jaya Guru Dev

  • @binodshrestha2524
    @binodshrestha2524 6 หลายเดือนก่อน +2

    Raja aau Desh bachau

  • @surajadhikari2640
    @surajadhikari2640 6 หลายเดือนก่อน +7

    जिबराम सर , अरु पत्रकार लाई त यस्तो करा को मतलब छैन , कम्तिमा हजुर ले त यस्तो कुरा को बारेमा चासो राख्नु हुन्छ ! कृपया हजुर ले आफ्नो रिपोर्टर पठाएर पुरातत्व बिभाग मा हाम्रो पुरानो पान्डुलिपी र अन्य पुरातात्वतिक चिज हरुको अबस्था को बारेमा कमसेकम ४/५ वटा सृन्खला बनाउनुस न । एउटा दबाब सिर्जना गरौ।।।

    • @user-mx6mu3tt6g
      @user-mx6mu3tt6g 6 หลายเดือนก่อน

      Ani jib raj tapare patrukar ho bhanne thathiana timi pani tapare timlae suwad aunne khanki majjaa le paskidinchha usko antarbarta nachhutti suna hai babu tapare

  • @shivakantaaryal693
    @shivakantaaryal693 6 หลายเดือนก่อน +1

    Jai hos Jib Ram ji, YOHO TV, Bisesh gari tapaiko prastuti topics ko aadhar ma Herne garchu.
    prastuti herdai thiye, thaken le bhusukkai bhayechu, aakha khulda ta prastuti sakinai lageko rahecha . man le manena, uthera feri suru dekhi aantya samma heren. Aaja ko yo Guru Dr. Swami Kesavananda ji sanga ko sambad le man ma niaki ghocheko cha. Desh, Janma bhumi ko mahattyo ko aawas aajai badeko cha..... Kripaya, yesta bidwan Guru haru Sanja patak patak sambad gari yo rangin bhitto ma purairahanu huna , hardik anurod gardachu.... Taa ki, ma ra ma jasta, bhibhinna mahattwakanchya ra baddeta le bidesiyeka hami haru lai , aafnai mato ma farkane prerana milos.
    Ani, yuta request, Guru bata likhit Sanskrit - Nepali sabdhakos ko e-link share garidunu bhayema aavari hunethiya

  • @shushildhakal4892
    @shushildhakal4892 5 วันที่ผ่านมา

    सहि विचार

  • @padambiswakarma7386
    @padambiswakarma7386 6 หลายเดือนก่อน +1

    पत्रकार जि! सोध्नु होस गुरुकुल भनेको के हो र त्यहा क- कसलाइ पढ्ने र पढाउने अधिकार राख्दछ?

  • @rajbahadaurdhami1834
    @rajbahadaurdhami1834 5 วันที่ผ่านมา

    Aaha gajab badhiya atyantai dherai marmik lagyo

  • @miganga8344
    @miganga8344 5 หลายเดือนก่อน

    यो हो टि भी खासमा जिबराम पर्भुलाई धेरै धेरै धन्यवाद 🙏🙏🙏

  • @user-ih5lx5xi8i
    @user-ih5lx5xi8i 6 หลายเดือนก่อน

    बसुधैब कुटुम्बकम भनेको बसुधा भनेको ..पृर्थीबी हो कुटुम्बकम भनेको घर हो संसार हाम्रो परिबार हो भन्छ...यो सब्दले...संसार घरहुन एक बाउ हुनपर्यो हैन...

  • @Gurung4014
    @Gurung4014 6 หลายเดือนก่อน +1

    Very interesting talk show, I was impressed with Sadhu.

  • @dibakarpant3390
    @dibakarpant3390 6 หลายเดือนก่อน

    नमन ! अमृतरुपी ज्ञानले आजको यस् बिशम परिस्थितीबाट देशलाई बाहिर निकाल्न सहयोग हुनेनै हुँदा यस्रा ज्ञान-गुन प्राप्त भइरहोस् !जय हिन्दू-अधीराज्य ! जय गोरख !

  • @miganga8344
    @miganga8344 5 หลายเดือนก่อน

    अति ज्ञानबर्दक कुरा सुन्न पाईयो गुरु जय होस 🙏🙏🙏🙏🙏

  • @krishnadhakal8378
    @krishnadhakal8378 6 หลายเดือนก่อน

    Naman guru

  • @MahendraGiri-qe5yu
    @MahendraGiri-qe5yu 6 หลายเดือนก่อน

    वैदिक सनातनी, धर्म संस्कृति/सभ्यता-विनाको नेपाल राष्ट्रको कल्पना गर्न सकिँदैन

  • @shyamshrestha6837
    @shyamshrestha6837 6 หลายเดือนก่อน

    Very good

  • @user-ih5lx5xi8i
    @user-ih5lx5xi8i 6 หลายเดือนก่อน

    संसार बिनासको संघारमा छ...बढीमा..१५ बर्ष बाकी छ...भगबान यो सृष्टीमा दिब्य अबतरण भएको छ...गुरुलाई थाहा छैन ...भगबानले दिब्य ग्यान गुप्त रुपमा दि रहनु भएको...ईकोनोमी क्राइस हुन्छ बढदै जान्छ...अनी अनिकाल र धर्मका बिचमा लडाई हुन्छ...त्रेस्रो बिस्बयुद नै नेपाल र भारतमा हुन्छ...अनी अणुबम र महाभुकम्प आउने छ र महामारी युद्र ले सारा दुनिया सकिदैछ....

  • @user-hk1pi7zn5c
    @user-hk1pi7zn5c 6 หลายเดือนก่อน

    Koti,Koti naman Swamiji,I heartily remer you.😊

  • @neeshamkhadka
    @neeshamkhadka 6 หลายเดือนก่อน

    गुरु नमन ❤❤❤

  • @rohitkatwal397
    @rohitkatwal397 8 วันที่ผ่านมา

    🕉️🙏🕉️🇳🇵🙏

  • @harigaire3901
    @harigaire3901 6 หลายเดือนก่อน

    ❤ॐ ऋषिवर।।।हरि ॐ

  • @ganeshpathak4687
    @ganeshpathak4687 6 หลายเดือนก่อน

    Radhey Radhey Gurudeb pranam

  • @krishnachalisey1637
    @krishnachalisey1637 6 หลายเดือนก่อน

    Pranam. Very useful interview. 🙏🙏

  • @harisrawandas4653
    @harisrawandas4653 6 หลายเดือนก่อน

    DARSAN SIR AGAMI DIN HARUMA PANI ESTAI GURU JANY HARU SANGA SAMBAD GARNU HOLA DHANYWAD 🙏🙏

  • @user-ih5lx5xi8i
    @user-ih5lx5xi8i 6 หลายเดือนก่อน

    जिबराम सर हाम्रो धर्म के हो भन्ने कुरामा उहाको कुरा नै रहेनछ...पुर्बीय सभ्यता र सनातन धर्म के हो यसको थाहा नै रहेनछ....

  • @balaramdhungana1684
    @balaramdhungana1684 6 หลายเดือนก่อน

    येक दम सहि बक्तब्ब्य

  • @premz3806
    @premz3806 6 หลายเดือนก่อน

    best speech

  • @santoschhetri8462
    @santoschhetri8462 6 หลายเดือนก่อน

    jib ram sir we need more investigation about our purbiya darsan sanatan saskriti please make another program about it and tell us teach us in detail ... thank you.

  • @user-fs5f
    @user-fs5f 6 หลายเดือนก่อน

    🙏🙏🙏

  • @broke2995
    @broke2995 6 หลายเดือนก่อน

    Siksha ra diksha bhaye desh ma santi hunxa

  • @narendrakhadka193
    @narendrakhadka193 6 หลายเดือนก่อน

    Ramro chhalfal.

  • @user-ih5lx5xi8i
    @user-ih5lx5xi8i 6 หลายเดือนก่อน

    सृष्टीको अहिलेको आयु भनुभयो १ अर्ब ९५ करोड.५८ लाख ८५ हजार ५ सय तेईस भनुभो...अनी यस्तो समयमा कहिले कति बिनास भो लगभग ५८ बर्षमा ४० लाखको जनसख्या आज ३ करोड पुगेको छ...

  • @yesim741
    @yesim741 6 หลายเดือนก่อน

    *भौतिकता केहि हुन्नथ्यो भने, भगवान का देवता इन्द्र लाई समेत किन दरवार र परिहरु का नृत्य चाहिरह्यो त?*

  • @dhrubaGautam-om6hw
    @dhrubaGautam-om6hw วันที่ผ่านมา

    Sahi karma garera kamauna hos purbak kamauna rok xina naitikta harayako x

  • @rajshrestha6593
    @rajshrestha6593 6 หลายเดือนก่อน

    जीवरामजी हरेक दिन निधारमा पशुपतिनाथको चन्दन टीको लगाउने गर्नुहुन्थ्यो। आजकल त्यो त्यहाँ देखिएन। जब वहाँ नै धर्म देखि धरमराउनु भएको देखिन्छ भने वहाँका सन्तान पुस्ताले सान्ताबान्ताको टोपी किन लाउँछ भनेर बहस छेंड्नुको तुक किन हऊ?

  • @bharatranapaheli8345
    @bharatranapaheli8345 6 หลายเดือนก่อน

    मान्छे लाई आछुत बनाउने तिमी नै हौ जात पात छुवाछूत हत्या हिन्सा सिकाउने तिमी नै हौ कोहि जन्म नै ठूलो जात हुनु कोहि जन्म सानो जात हुने सीप कला अबिस्कार गर्ने लाई अपमान गर्ने सनातन धर्म मेरो रौ रौ मा छ । तर माथी कुराले मन खिन्न लाग्छ ।

    • @krishnabhandari7188
      @krishnabhandari7188 6 หลายเดือนก่อน

      तिमीहरूलाई अछुत बनाउने तिम्रो कमजोरी हो तिमी कुनै एउटा जात लाई धर्म को ठेकेदार मानी दिन्छौं अनि खान पान सस्कार सुधार न यार बेद को अध्यन गर जनै लगाउ तुप्पी पाल बाहुन जो पनि हुन सक्छ तिम्रोजात को मान्छे पास्चर चाइ हुन सक्नी अनि पन्दित चाइ किन हुन नसकेको ? लाज लाग्दैन ?जैले बाउन ले एस्तो गर्यो उस्तो गर्यो तिमि आफ्नो परिवार समाज लाई किन हिन्दु धर्म हाम्रो नि हो हामिले राम्रो सग पालना गर्नु पर्छ किन भन्न सक्दैनौं ? आज अरु जात को पन्दित किन बन्न नसकेको कमिकमजोरी त हाम्रै छ नि अर्को कुरा हिन्दु धर्म मा कहिँ कतै छुवाछूत भेदभाव छैन जानेर बुजेर खण्डन गर्नु

  • @romanshiva203
    @romanshiva203 3 วันที่ผ่านมา

    यिनलाई चाहिँ शान्ति छ र ?

  • @rozwandav7943
    @rozwandav7943 5 วันที่ผ่านมา

    Pritivinarayan Bahadur shah jangabahadur paxi ko rajdurbar nikamma vayexa

  • @hariadhikari6342
    @hariadhikari6342 6 หลายเดือนก่อน +1

    दिव्य !

  • @narayanighimire7351
    @narayanighimire7351 6 หลายเดือนก่อน

    जगमान गुरुङ सर, मोहन लामा रुम्बा, सौरब लाई पनि अतिथि ल्याउनुस न जिवराम सर ।

    • @user-ih5lx5xi8i
      @user-ih5lx5xi8i 6 หลายเดือนก่อน

      हैन जगमान आयनी मोहन लामा .र सौरब भएर के हुन्छ...र के तिनलाई सत्यता थाहा छ र ..हाम्रो धर्म के हो यिनलाई थाहा नै छैन हजुर...

  • @padamsaru2324
    @padamsaru2324 6 หลายเดือนก่อน

    jay desh jay naresh rajtantra jindabaad raaajaa aauu desh bachau🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @srproductionpresents9350
    @srproductionpresents9350 7 วันที่ผ่านมา

    भेढाहरु छ्न गुरु।चेत खुल्ने कैले😂😂

  • @premkc3998
    @premkc3998 6 หลายเดือนก่อน +1

    Sir namaskar ek patak Rajendra lingden lai lyarea please sodhdinu k khana rastriye sabhama bhau khojeko

  • @madhavaryal4753
    @madhavaryal4753 6 หลายเดือนก่อน

    जे छ सबै बिरालु ले आची लुकाए झै लुकाउने अनि अली अली अध्यायन गर्न चाहाने लाई हर तरह निरुत्साहित गर्न -- गेरुबस्त्र र तीलकधारी हरुको ठुलो भुमिका छ!
    गुरूबर!!!😂😂😂😂😂😂😂😂TV मा गफ हानेर के गर्ने!!

  • @gagantamang2115
    @gagantamang2115 6 หลายเดือนก่อน

    Kina jogi banechha ?

  • @narupun3480
    @narupun3480 6 หลายเดือนก่อน +1

    कस्तो बिडम्बना! महान सर्जक पनि बाहुन महा बिनाशक निकृष्ट पनि बाहुन यो देशको नियति नै भो। प्रचण्ड र बाबुराम बाहुन बि पि बाहुनका सन्तान होइनन र?

    • @shivakantaaryal693
      @shivakantaaryal693 6 หลายเดือนก่อน

      Ti TA barnashankar hun kya, Gita ko gyan haluka cha?

  • @BekhamanMaharjan-fx6qu
    @BekhamanMaharjan-fx6qu 6 หลายเดือนก่อน

    K nepalma hinduko image ramro chha

  • @user-mx6mu3tt6g
    @user-mx6mu3tt6g 6 หลายเดือนก่อน

    Narendra modhi le timillai dhogos nadhogos ma chahi kulitta parera dhogchhu hai dharma guru srap lage lagos☹️🙏

  • @PriyansW
    @PriyansW 6 หลายเดือนก่อน

    rajtantra is best

  • @suryaprakass7854
    @suryaprakass7854 6 หลายเดือนก่อน

    ए पत्रकार बा कति बढी बोल्छौ हौ, बिद्वानलाइ बोल्न देउ न, घरी सङ सङै बोल्छौ, घरी बिचमा प्वाक्क बोल्छौ, घरी आफै ब्याख्या गर्न थाल्छौ, अलि बढी हौसिन्छौ, भित्रै देखिनै गदगद त हुन्छौ तर अलि बढी ल्याङ ल्याङ भयो कति चोटि भनिसके किन सुधार हुदैनौ अलि झ्याउ लग्दो भयो।

  • @jaysanatan1955
    @jaysanatan1955 4 วันที่ผ่านมา

    Ex muslim ka video roj roj kon
    kon dekhta he ex muslim shahil ex muslim zafar haretic ex muslim shameer ex muslim kuran bala ex muslim sachwala ex muslim of pakistan ex muslim fatima etc

  • @jackturner7764
    @jackturner7764 6 หลายเดือนก่อน

    तिरंगि र फिरंगिका भात खाएर पालिएका राक्षसि प्रबृतिका अपराधि दासहरु बाट यो पबित्र भुमिमा न शासन गर्न सक्छन नत रक्षा नै हुन सक्छ। यी अपराधि दासहरु लाई नहटाएसम्म हाम्रो मात्र हैन संसारकै भबिष्य अन्धकार छ।
    जय जगन्नाथ
    जय गोरखनाथ