धर्मनिरपेक्षको अर्थ पापसापेक्ष, संसारमा शालग्राम हुने एकमात्र देशको यो दुर्गति || YOHO BAHAS ||
ฝัง
- เผยแพร่เมื่อ 5 ก.พ. 2025
- 🎤🎤YOHO BAHAS🎤🎤
GUEST: Chaitanya Krishna
HOST: Jibram Bhandari
Producer: Laxmi Raj Bhandari
EDIT: Mahesh Pandey, Tarka Raj Jaishi, Sudan Dahal, Bijay Ghimire, Janak Tamatta
MCR : Basanta Saud, Subash Rai, Raj Kumar Gole
Studio Camera Person : Sr. Rajesh Dhakal, Purna Wagle
Camera Person : Shirash Shrestha, Rabindra Timalsina, Bimal Chauhan, Sujeep Bajracharya
योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम योहोखबर डटकम, युट्युब र फेसबुकमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । मोबाइलमा योहो टिभी एप डाउनलोड गरी हामीलाई प्रत्यक्ष हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि हेर्दै रहनुहोला.......
#CHAITANYA_KRISHNA #JIBRAM_BHANDARI #YOHO_BAHAS
Copyright © 2024 YOHO TV. All Rights Reserved.
चइतन्नन्य प्रभु जि महाराजकाे प्रबचन हरेकदिन बिहान प्रसारण भए लाेक कल्ल्याण हुने थिया्े 🎉🎉जय हाेस गुरुजि नमन् ।
म हजुरकाे कुरामा 1००% सहमत छु ।
जय श्रीचैतन्यकृष्ण जी महाराज 🕉️🙏💐
अत्यन्तै ऊच्चतम दार्सनिक गुरूले सुन्दर सरलरूपमा सम्झाऊनु भयो।
धेरै सुन्दर!
चैततन्य कृष्णजी , नमन् !!!
अत्यन्त महत्वपुर्ण अन्तर्बार्ता लाग्यो । जिवराम जि, धेरैधेरै धन्यबाद!।अध्यात्मिक गुरु श्री चैतन्य कृष्ण जि बैग्यानिक खोज ,अनुसन्धान, सत्य तथ्य का आधारमा व्यवहारिक र सैद्दान्तिक रुपमा प्रस्तुत हुने महान व्यक्ती हुनुहुन्छ।तर देशका कार्यकारी नेतृत्वले उहाँ लगायत आन्य ग्यानिहरुसग छलफल र अन्तरकृया नगरी अघि बढ्न खोज्नु दु:खद पक्ष हो
ज्ञान विज्ञानकावारेमा याे सम्वाद सृजना गरेर जीवरामजी ले धेरैलाई गुनलाउनु भएकाे छ।
यस्ता बैज्ञानिक कुराहरु सुनिरहु जस्ता छन यो बुझ्न 40/42 मिनेट कम छ घन्टौ सुनिरहु जस्ता वचन वाणी हरु ।
धन्यवाद जिबराम सर । यस्ता महान बिध्वान ल्याएर हामिलाइ बुझ्नेमौका दिनुभएकोमा ।
L
जून ज्ञान जगत मा छ l
त्यों ज्ञान को प्रवचन त
एक प्राचार मात्र हो
हरे कृष्ण हरे कृष्ण ।🎉❤कृष्ण कृष्ण हरे हरे।।🎉❤❤हरे राम हरे राम।।।🎉🎉🎉❤❤❤रम राम हरे हरे।।।।🎉🎉🎉🎉❤❤❤❤
यस्ता बिद्वानहरुको अन्तर वार्ता जारी रहुनु।
गुरु प्रति कोटि कोटि नमन
धर्मो रक्षति रक्षितः ! जय हिन्दू-अधीराज्य ! जय गोरख !
चैतन्य कृष्णजी याे देशकाे एउटा अद्भुत ज्ञानकाे सागर हुनुहुन्छ । कालिगण्डकी नदि यस्ताे नदि हाे जसका बारेमा जति अध्ययन गर्दा पनि नसकिने रहेछ जाे यही देशमा छ तर सत्तामा बस्ने व्यक्ति पश्चिमी शासकका प्रभावले छायामा पारेका छन् ।जय श्री राधे ।
हैननी कालि गन्डकी जस्तो कालो मन छ आज संसारमा सत्यताको बारेमा नै थाहा छैन...ग्यान भनेको सत्यको जानकारी हो सत्यताको ग्यान गुरु सन्यासीले दिन सक्दैनन नी..
Thanks 🙏🌹🌹❤️🌹🌹🙏 jay Shreeman Narayan gurudev ji
गुरु नमन हजुर ग्यानको एक भणडार हुनुहुदो रहेछ नमन
राधे राधे गुरु 🙏🙏🙏🙏
अद्भुत ज्ञानको भन्डार हुनुहुंदो रहेछ चैतन्य गुरूबाट 🙏🙏🙏🙏🙏
हरिॐ नमस्कार जीबराम दाजु तथा आदरणीय चैतन्य महाप्रभु 🙏🙏🙏🙏🙏
Jeevram.bhandari..tapaile..shadai.yesta..gatila.joshila.gyani..purush.ka.upayogi.bichar.haru..hamra.kanma.parda.yeti.aananda.aauchha.sadai.tapai.lsi.dhanaybad.chha.hai
उहाँ जस्ता ब्याक्ती लाई नमन🙏🙏🌹🌷🌺
जय श्रीमन्नारायण गुरुदेब शब्द कति मीठो सच्चाई यहीहो
यो नारायण किन भनियको छ कैलेको कुरा हो..किन नारायण भनिन्छ...
धर्मनिरपेक्षता इसाई क्रिश्चियन मिसिनरी हरुको रणनीतिक एजेन्डा हो ।धर्म निरपेक्षताको खारेज गरि सनातनधर्म सापेक्ष राज्य कायम गर्नु पर्छ ।
पहिला उनीहरु लाई गाली हैन कतै हामी गल्ती त छैनौ भन्ने बुज्ने की
@@aatmabasanta6291 गलती माक्र्सवाद माओवाद लेनिनवाद समाजवाद जस्ता बिदेशी बिधर्मी का वाद बिचार दर्शन अनि दृस्ठिकोण को भारी बोक्ने हरुले पक्कै गरेका छन।
तेस्तो हुदै हैन...जब हामी आफैमा गल्ती हुन्छौ र प्रहार हुन्छ...जब आमी सत्य भए कसैको केही लाग्दैन...माक्स होस ..जे होस..सबै दोस..हाम्रो हो...आज मन्दिरका नाममा भस्टाचार भएका छन...सत्यता माथी प्रहार छ...सत्यको ग्लानी बढेको छ..धर्मधर्मका बिचमा लडाई बढेको छ...तब यि सबै चिजको बिनासको लागी भगबान यो सृष्टीमा दिब्य अबतरण भै सकेको छ...यो पतित कलियुगी दुनियाँ बिनास गरी सत्ययुग स्थापना गर्न भगबान आइसक्नु भएको छ केही बर्षमा नै यो पतित दुनिया को अन्त हुदैछ...
यस्ता महान आध्यात्मिक व्यक्तित्वको सदा कल्याण होस्
नमन गुरुदेव जयकृष्ण ।
नमन गर्दछु हजुर।
कति राम्रो संग बुझाई दिनु भएको धन्यवाद हजुरलाई सधैं बृहत सनातन धर्मलाई बुझाउनुहोस् ।
श्री गुरवे नमः ।
Gajjab covent Guruji.
Wow very good 👍🙏🙏🙏🙏🙏🙏🥰
गुरु हजुरलाई कोटि कोटि नमन मन नै आन्नद ित भयो
नमन गुरु ।
हिन्दु अधिराज्य कायम गर्नको लागि सम्पूर्ण धार्मिक ब्याक्तित्वहरु एकजुट हुन अब ढिला गर्नु हुदैन ।
श्री राधे कृष्ण प्रभु 🙏🙏
Guru Narayan 🙏🙏
🙏धेरै धेरै राम्रो
जय गुरु 🎉धन्यवाद गियान को लागी
मीठो वार्तालाप।
अती ज्ञानबर्धक
Radhey Radhey Gurudeb koti koti naman xa hajurlai
Jay Prabhupad 🙏 🙏 🙏 Hari Bol🙏🙏
जय गुरदेब अहिले तेस्तो महानता कहाँ छ गुरु काे अभिबयकति राम्रो छ
चैतन्य गुरुदेव मजा मिजासिलो भाशा सैलिसुन्दै खुसि को सिमारहेन राधे राधे 🎉🎉🎉
Majja ayo.
धेरै राम्रो खुसी लाग्यो गुरु❤❤
ॐनम शिवाय। ॐ शान्ति
ॐ नम:शिवाय
हजुरको बहसमा यस्तै गुरु हरुलाइ पार्थमिकतामा राख्नुहोला
आहा कति मिठो सम्वाद
नमन छ
जय श्री कृष्ण ❤❤🎉🎉🎉
Jay Shri Radhey Shyam🙏
यो कमेन्ट पढ्ने मान्छे को परिवार लाई भगवान ले सधै रक्षा गरूण🙏..
Nmskar hjr ko lokesan kaha hi vetna man lagyo
जय श्रीकृष्ण 🙏
Good
jaya hindu rastrya nepal
Sita ram
हार्दिक आभार 🙏🙏
Jay shree Radhe Jay shree Krishna 👏
Om namaho vagabate basudebaya!
Chaitanya gurugli dhari dhari pachei omko namana
कति राम्रो कुरा माहारज हजुरलाई नमन🙏अहिले हजुरको जस्तो बिचारलाई व्यापक गर्नु पर्छ कीनकी अहिले घर घरमा तनाब छ,समाज डिफंन्ड छ।❤🙏🙏
यो त हुनै पर्छनी....यो बिना सृष्टी कहा चल्छ र हजुर...बिउ नभइ फल्छ र
Hare krishna dandwat pranam
Om om om
Radhey radhey guru ji
उज्यालो प्रकाश दिने ग्रह सुर्य मात्र हो।
तैस सुर्यले जड प्रकास दिन्छ चैतन्य प्रकास दिनेपनी यो दुनियामा दिब्य अबतरण भै सकेको छ...
Spiritual is super science
Excellent and very powerful knowledge base statements and discussion. I heartly respect such knowledgeable person and similarly I thanks a lot to Jibram ji
to provide us such an opportunity
Jaya hod !
राम्रो बान्हु कुरा
जगत र जीवनमा प्रयोग व्यवहार लागू गर्नु पर्ने कुरा धन्यवाद जीरा र चैतन्य जी ।
यस्ता विद्वान हरु निरंतरता रहोस 🙏🌷🌷🌷🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏👍️
नमस्कारं।
❤❤❤
पत्रकार महोदय
कृपया एउटा भिडियो सहकारी भ्रष्टाचार सम्बन्धि जनता र नेता तथा कर्मचारीसम्म पुग्ने गरि बनाइ सरकारलाई घचघच्याउने र पीडितलाई न्याय दिने तथा अदालतलाई छिटोछरितो निर्मम र सख्त भइ ( सहकारी भ्रष्टाचारी ठगहरु विरुद्ध ) प्रेरित गर्ने खालको प्रेषित गर्न अनुरोध छ जसले जनता र सबै देशवासीलाई सचेत बनाउन मद्दत गरोस ।
❤🎉
गज्जव
Harek nepali harule swemlaai jaann guruko yo sandeshle sochn prenit garnechha .
एकटागरिब अथबाहरेकगरि छन् अब गुरुजि आतमाभोरिदिनु भने पुजाभनदा ठुलोधमँबोइनर हामि हरक मठमनदिर धाउछौ तर हेरनुस घरैभोकानाइगालाइनै धेरैमा आमाबाबु अथबाछोराछोरिभोकोराखन पाःइदैन मलाइत धमँएहोहो जसतोलागछ
🙏🇳🇵
चैतन्न रूप
सच्चिदानन्द
🙏🙏🙏❤
🙏🏻🙏🏻🙏🏻🙏🏻💐💐💐💐
kati shubha bachan
Dubai jana ma naman
टिका लगाकाे देख्छु त
वाह यो बाहुनको कुरा मात्र धनी हो रामायण र महाभारत त बौध्दको घत जातकबाट CUT - PEST ंमात्र हो। बाहुन ब्रम्हाको मुखबाट जन्मेको भन्दा कुनै लाज शरम छैन ? के हाल सम्म पनि यस्ता भएको देखाउ ?
आयोडीन नुन साइलेन्ट किलर रहेछ ।
याे सम्वाद हेरेपछि साेचमा परिष्कार भएकाेछ।गुरुजीप्रति अनुग्रहित छु भन्ने भाव कुन शव्दले व्यक्त गरुँ खै?
९२ वटा कमेनटमा विज्ञानको समर्थक एक जना पनि नेपाली देखीएन त्यसैले संसारको कम IQ वा लाटा देश भनिएको छ यो एक जना मात्र बाठो आए छ प्रकृतिकले सृजना गरेको खाने, विज्ञानले सृजना गरेको पनि खाने र आन्द बाहेक केही जान्दैन त्यसैले देश पछी परेको हो !!
Hindu dharmle nai barna byabastha garera manablainai uchha nicha banayra sasan gareko chha tapai dharma guru harule
भक्ति गर्नु न त आध्यात्म हो न धर्म नै। भक्तिलाई आध्यात्म भनि भ्रम मा पर्नु अज्ञानता हो। भक्तिका शास्त्र पुराण कुनै न धार्मिक हो न त ऊर्धोगति दिन सामर्थ्य राख्दछ। केवल एक मात्र आध्यात्मिक शास्त्र हो सच्चागीता, उपलब्ध रहेको सम्पूर्ण गीता पनि सबै भक्ति कै शास्त्र बनाइ प्रक्षेपण रह्यो। तिनै भक्ति को गीता बोकि वाचन गर्दै हिड्ने यि प्रवक्ता आध्यात्म बारे कुनै बोध नभएका पर्न गयो। यसैले भ्रम नछर्ने हो कि !
उहॅा गुरूको पनि प्रवचन सुन्ने अबसर मिल्यो तर उहॅाको प्रवचन पनि आत्मा केन्द्रित मपाईत्वको झलक मिल्यो सनातनि पुराण वाचक जस्तै सासु बुहारिका कुरा बाबु छोराका कुरा आफ्नै गृह जिल्लाका कुरा र आफूले गरेका काम कुरा बढि भगवानका कुरा कम भगवान प्रति रूचि जगाउने कुरा कम यत्तिको विध्दवानले भागवत प्रवचन गर्दा त भगवान प्रति श्रध्दा भक्ति जाग्नु पर्ने हो
Satya kamama awarodha aauxa
यी बुढा जहिले पनि पुरातनी र पश्चगामी बिचार र बिचारकलाई मात्र अन्तरवार्ता लिन्छन् । हात धोएर धर्मनिरपेक्षता, समतामूलक समाज, जनताको शासनपद्दतीलाई मेट्न लागि परेका छन् । सबै धर्म, संस्कृति र बिचारलाई टेबलमा ल्याएर बहस गराउन पर्यो । घनिभुत छलफल गरेर जनतालाई उत्तम बिचार उपलब्ध गराऊ । आफ्ना जति सबै राम्रो अर्काका जति सबै नराम्रा भन्ने भ्रमबाट मुक्त होऊ । Idea should beat the idea not culture or religious or people should beat or defeat the other religion, culture or people.
जिवनको वारेमा बुझ बाबु तिम्रो पुर्वाग्रह देख्दा दयालाग्यो।गुरुले भनेको यथार्थता अाफ्नै 56:37 56:46 जिवनमा हेर्ने गर ।तिम्रै कल्याण होस्।
मात्र मानव जिवनको खोज र जीवन जिउने बारे मा बुझ्ने कोसिस गर्नुहोस अरु वहस पछि गरुला !
Mind full of information is noisy mind …… !!!!!
Ahile nepalma side nunko namma irani nun aaeko bujhinxa sudda sidenun kasari chinnu.
यहा कै नातेदार होला न यि महानुभाव
Even proton and electron have relativity.
जेसन बैद्यलाई बोलाएर अन्तर्वार्ता लिनुस जीवराम सर ! तपाईंको टेलिभिजनमा कान्तिपुर जस्तै बिदेशीको लगानीमा चलेका टेलिभिजन झैं देशद्रोही कार्यक्रम किन बढी आउन थाल्यो ?
nepalka nepali harek pathma kamaro chha jaani n jaani yehi herau aadhyatma baat desh r jantalaai sachet banaun hideka guru jasle bharatiye paushak lagaauchha bhane nepali le k pauchha .sochnuparchha swemle