समाजको शल्यकृया-सम्पत्तिले सुख आउँछ र? | Dr. Yogi Bikashananda | Himalaya TV

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 ส.ค. 2024
  • About Show
    यक्ष प्रश्न हिमालय टेलिभिजनबाट हरेक आइतबार राति ९ बजे प्रसारण हुने र समसामयिक विषयका बारेमा उक्त विषयमा विशेष दख्खल राख्ने व्यक्तित्वसँग गरिने टेलिभिजन अन्तर्वार्ता हो । कार्यक्रम प्रस्तोता राजेन्द्र बानियाँ लोकप्रिय टिभी जर्नालिस्ट हुनुहुन्छ।
    कार्यक्रम यक्ष प्रश्नको २९३औं अंकमा योगी विकासानन्दसँगको यो विशेष कुराकानी ।
    Yaksha Prashna with Rajendra Baniya in conversation with Dr. Yogi Bikashananda
    Presenter: Rajendra Baniya
    Guest: Dr. Yogi Bikashananda
    #yakshaprashna #bikashananda #rajendrabaniya
    About us
    .
    Himalaya Television, named after the mighty Himalayas, is a channel that has a vision beyond the conventional vogues of broadcasting. Our ambition is not solely to show but also to raise awareness of human issues and embrace the heterogeneous needs of a multicultural society. Himalaya Television reaches out to all the people of Nepal from the plains of the Terai to the high lands of the Himalayas and to those struggling for their livelihood abroad. Himalaya Television Network (HTV), one of the top premium infotainment Satellite Television channels in the Nation started in the year 2010 and has been successfully able to create its identity in a short span of time.
    .
    FOLLOW US
    .
    TH-cam: / himalayatvnepal
    Facebook: / himalayatv
    Instagram: / himalayatelevision
    Website: himalayatv.com
    Google News: bit.ly/3xtbKBT
    .
    Copyright Himalaya Television Network. Any illegal reproduction of this content will result in immediate legal action.
    .

ความคิดเห็น • 204

  • @pesalkarki8217
    @pesalkarki8217 หลายเดือนก่อน +53

    तपाईंलाई देख्दा नै मलाई त धेरै आनन्द महसुस हुन्छ गुरु देब

    • @milanpoudel8307
      @milanpoudel8307 หลายเดือนก่อน +4

      Malai ni same❤

    • @DuwalKaruna
      @DuwalKaruna หลายเดือนก่อน

      th-cam.com/users/shortsa8WdISo_Wwk?si=YLR-jKCcujDwKSHz

    • @DuwalKaruna
      @DuwalKaruna 15 วันที่ผ่านมา

      th-cam.com/users/shortsCz-dUvsQBnA?si=C0EE8taIBbAAHeKQ

  • @tirthabahadurneupane6926
    @tirthabahadurneupane6926 หลายเดือนก่อน +26

    धेरै पछि योगी विकासानन्दका कुरा सुनेर रिचार्ज भएझैं लाग्यो। वहाँका धेरै कुरा मानव मनका विषयमा छन् किनभने वहाँ मनोक्रान्ति गर्ने विज्ञ हुनुहुन्छ । मन अर्थात् मस्तिष्कका भाले र पोथी चिन्तनको समग्रता नै हाम्रो जीवन रूपान्तरण लागि जिम्मेवार छ। यो अन्तर्वार्ताका लागि राजेन्द्रजीलाई धेरै धन्यवाद । अन्तर्वार्ता हेर्ने सुन्ने र सकारात्मक रूपमा बुझ्न खोज्नेले अवश्य निकै कुरा पाएको वा आफूले जानेका कुरालाई फरक तरिकाले बुझेर रिचार्जड भएको अनुभूति गर्न सक्नुहुनेछ ।

    • @anandsushil5327
      @anandsushil5327 24 วันที่ผ่านมา

      #जीवनपथ 081,1 Series भाग - ३ #acharyashreepathik
      व्यक्तित्व निजत्व र देवत्व,अहङ्कार र जीवनका ३ क्षेत्रहरू
      २:०० कमजोरी या खराबी आफूभित्र छ भन्ने कसरी बोध गर्ने ?
      # पत्नी या श्रीमती एक पति सुधार कम्पनी हो ।
      # विद्या, पण्डित्याईँ र पाखण्ड बारेमा बुझ्नुपर्ने कुरा ।
      ६:०० अस्थिरता र चञ्चलता मनको स्वभाव नै हो ।
      ७:०० मन, बुद्धि, विवेक र चेतना बीचको भिन्नता ।
      ७:४५ विवेक के हो ?
      ९:१५ महाभारत, युद्ध या विश्वयुद्धहरू किन हुन्छन् ?
      १०:०० कलह या द्वन्दको उद्गम कहाँबाट हुन्छ ?
      ११:०० म- मेरो र मेरा मात्र देख्ने या सोच्ने चेतनाको अवस्था कस्तो हो ?
      २१:०० अवचेतनमा प्रवेश गर्नासाथ शान्ति र स्थिरता आउँछ ।
      # सफल सन्तुष्ट र खुसी रहने सूत्रहरू ।
      # पोजिटिभ र नेगेटिभ एनर्जीको खेल ।
      # यही मन नै बन्धन र यही नै मुक्तिको मूल
      # अवचेतनमा प्रवेश गरेको म उत्कृष्ट काम गर्न सक्दिन भन्नेहीन भावना कसरी हटाउने ?
      # चेतन मस्तिष्कलाई पोजिटिभ ऊर्जाले भरी त्यसलाई अवचेतनमा प्रवेश गराउने विद्या ।
      # ध्यानका विधि बाट पोजिटिभ बन्न सहज हुने ।
      # दुर्योधन बाट मानिसको अहङ्कारको मनोविज्ञान राम्ररी प्रतिबिम्बित हुन्छ ।
      २७:०० युद्ध गर्ने देश तथा आतंककारी संगठनले पनि धर्म जान्दछन् तर- नचमे: प्रवृत्ति ।
      # महाभारत कालबाट मनुष्य मनोविज्ञानका के- कति सरुवा रोगहरू फैलिएको छ ?
      ३०:०० राजनीतिमा देखिने सत्ता र प्रतिपक्ष बीचको तनाव ।
      # अहङ्कारको लडाई केवल मनुष्य चैतन्यको उपल्लो तह याने देवत्वले मात्र थाहा पाउन सक्दछ ।
      ३२:३० ठूलाठूला मनोवैज्ञानिक या गुरुहरूबाट सञ्चालित सेमिनारहरूबाट किन तनाव व्यवस्थापन हुन सक्दैन ।
      ३४:०० स्व:धर्म मा कसरी फर्किन सकिन्छ
      ३५:३० जीवनका ३ क्षेत्रहरू कर्मक्षेत्र, धर्मक्षेत्र र मर्मक्षेत्र के हुन् र यिनीबीच सन्तुलन ल्याउने विधि बारे ।
      ४३:०० आफ्नो अहङ्कार यानि EGO कसरी थाहा पाउने ।
      # ENGLANDका प्रसिद्ध कवि जर्ज बर्नार्ड शा र क्रिक गार्ड बीच भएको द्वन्दको रोचक प्रसङ्ग ।
      th-cam.com/video/qKBNH1QlBIA/w-d-xo.html&si=LBP_e0nUQRJ2MLXW

  • @dipanshubaral4266
    @dipanshubaral4266 หลายเดือนก่อน +23

    गुरु काे कुरा राम्रा छन् उहाँका प्रबचनलाई बाल शिक्षा मा जोड़ दिनु पर्छ 🙏🙏🙏🙏❤️❤️

  • @6T9420
    @6T9420 หลายเดือนก่อน +13

    Right man in right place! सहि पात्रलाई छान्नुभएकोमा धन्यवाद !

  • @arjunsunar703
    @arjunsunar703 หลายเดือนก่อน +10

    उहाँ मेरो लागि भगवान हो,right man right place wow

    • @laxmipandey383
      @laxmipandey383 26 วันที่ผ่านมา

      भगवान सबैको लागि हुनुपर्छ ,यसरी मेरो र तेरो भनेपछि वास्तविक भगवानकाे अपमान भैरहेको छ।

  • @HOMER_GAMING567
    @HOMER_GAMING567 หลายเดือนก่อน +7

    अत्यन्तै ज्ञानबर्दक सम्बाद जय जय होस गुरुदेब ।।।

  • @devkumaroli6287
    @devkumaroli6287 หลายเดือนก่อน +14

    गुरु भगवान हुनुहुन्छ ❣️❣️🎉🎊👏👏❣️❣️

    • @laxmipandey383
      @laxmipandey383 หลายเดือนก่อน

      तपाई भ्रममा हुनुहुन्छ ,गुरु भगवान हुन तर यस्ता ब्यक्ति भगवान होइनन् ।भगवान हामी सबैकाे हृदय निवासी अदृश्य शक्ति हुन।उनलेे अाफ्ना भक्तलाई सिधा सम्पर्क वा नेट कनेक्ट गर्ने सिष्टम "योग"हो ।अात्मा र परमात्माकाे मिलन याेग र बल्ल गुरु भगवान भन्ने कुरा सत्य हुन्छ ।

  • @PujanRijal
    @PujanRijal หลายเดือนก่อน +7

    Next PM of Nepal
    Yogi Bikashananda

  • @DineshNesur-is5zu
    @DineshNesur-is5zu 23 วันที่ผ่านมา +3

    अत्भुत ज्ञान् ❤ गुरुबर।जय मनोक्रन्ति❤❤जय गुरुबर।

  • @devkalakhanal9469
    @devkalakhanal9469 หลายเดือนก่อน +5

    नमन गुरुवार गुरुमा जय मनोक्रान्ती जय बिश्व परिवार ✌️🙏💜

  • @VlogOfDailyLifestyle
    @VlogOfDailyLifestyle หลายเดือนก่อน +10

    साह्रै आनन्द आयो यो कुराकानी सुनेर❤

  • @basansaili7717
    @basansaili7717 13 วันที่ผ่านมา

    गुरु र डाक्टर नमन हजुर मनाे क्रान्ति बिध्या बाट प्रभावित बनायो 🙏🌹

  • @bishnuthapa8612
    @bishnuthapa8612 25 วันที่ผ่านมา +1

    धन्यवाद!राजेन्द्र बाँनिया सर।🙏
    आज समाज र मानिसहरुलाई सहि र सत्यको बाटोमा डोर्‍याउन प्रेरित गराउने एक विशेष ब्यक्ति डा.योगि बिकासानन्द ज्युलाई कार्यक्रममा बोलाएर पुन्य कमाउनु भएको छ।अरुबेला देशका राजनीतिकर्मी भन्ने फटाहा र डाँकाहरुलाई मात्रै कार्यक्रममा ल्याएर कुराकानी गराउनु हुन्थ्यो।आज एस्ता बौद्धिक ब्यक्तिलाई ल्याउनुभएकोमा धेरै धेरै धन्यवाद।🙏❤️

  • @user-of2fd7qp7l
    @user-of2fd7qp7l หลายเดือนก่อน +6

    He is really the god for those who are mentally very poor❤jay guru dev ❤hjrko aayu lamo hos❤

  • @namkalagiri37
    @namkalagiri37 หลายเดือนก่อน +22

    मेराे विद्यार्थी कालमा करिब ६३/६४ सालतिर गुरुदेवकाे कुराकानी कुनै एउटा FM मा सुनेकि थिएं त्यहाँ हजुरले बाेलेकाे एउटा शब्दले मलाई गरिखाने बनायाे , हजुर मेराे साक्षात भगवान हाे 🎉❤❤🎉🙏🙏 प्रेरणाको श्रोत हो 🎉🎉

    • @ashishacharya129
      @ashishacharya129 หลายเดือนก่อน +1

      त्यो एउटा शब्द भनिदिनु भए कति राम्रो हुन्थ्यो हाम्रो लागि पनि

    • @Rimthim
      @Rimthim หลายเดือนก่อน

      K ho tyo sabda​@@ashishacharya129

    • @shreekrishnakunwar-ko9gl
      @shreekrishnakunwar-ko9gl 29 วันที่ผ่านมา

      त्यो के बिषय थियो र हजुर भन्नुस् त

    • @laxmipandey383
      @laxmipandey383 26 วันที่ผ่านมา

      साक्षात भगवानसंग त हृदयमा रहेको अनुभव गरिन्छ ।अनलाइन कुरा हुनु साक्षात्कार हो ।

    • @YounseoLee
      @YounseoLee 16 วันที่ผ่านมา

      Mailai ni 1 ta word le man xoyo

  • @dhakalsaga
    @dhakalsaga 5 วันที่ผ่านมา

    नमन गुरुदेव्🙏

  • @lalitkhadka92
    @lalitkhadka92 หลายเดือนก่อน +7

    गुरु नमन!!

  • @bipin_raut
    @bipin_raut 5 วันที่ผ่านมา

    Very beautiful, thank you so much gurudev, jay manokranti, jay vishwo pariwar🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @MUKTI3991
    @MUKTI3991 หลายเดือนก่อน +6

    जय मनोक्रान्ति नमन् गुरुदेव ❤

  • @dalbc-uh7rz
    @dalbc-uh7rz หลายเดือนก่อน +4

    सारै राम्राे पर्सन उत्रतर जय हाेस सबैकाे

  • @gunjanmedia6750
    @gunjanmedia6750 หลายเดือนก่อน +6

    साधकलाई मात्र होइन स्रोतालाई पनि हिप्नोटाईस बनाउन सक्ने क्षमता रहेछ हेरेको हेरै सुनेको सुनै भए

  • @raudiomusic1290
    @raudiomusic1290 หลายเดือนก่อน +4

    बडो मज्जा आयो बन्धु दाजी आनन्द लाग्यो❤❤❤🙏🙏🙏

  • @krshnarai1588
    @krshnarai1588 29 วันที่ผ่านมา

    आदरणीय बानियाँ सर मुरी मुरी धन्यवाद आज भने बिश्वकै उत्तम ब्याक्ती महागुरु आदरणीय डा योगी बिकास आनन्द को अन्तरबार्ता लिनु भएको मा |

  • @surajkumaar22official
    @surajkumaar22official 10 วันที่ผ่านมา

    Great episode 😮😮 huge salute dr bikasananda!

  • @nitaacharyaofficial
    @nitaacharyaofficial หลายเดือนก่อน +5

    नमन गुरुदेव🙏🙏🙏

  • @bodhkumarilamichhane4813
    @bodhkumarilamichhane4813 หลายเดือนก่อน +1

    transformation को लागि गुरुदेवको प्रवचन नै काफी छ ।

  • @aronchhetri3477
    @aronchhetri3477 หลายเดือนก่อน +3

    Great Person

  • @deviprasadchaulagain8798
    @deviprasadchaulagain8798 หลายเดือนก่อน +2

    गुरु माफ पाउ हजुरको तर्क मा केही कमेन्ट लेख्न मन लाग्यो। सफल हुदा पनि खुसी अथवा सन्तुष्टि मिल्छ तर त्यो क्षनिक हुन्छ गुरु ले भन्नू भयको सफलताले खुशी अथवा सन्तुष्टि मिल्दैन भन्नूमा केहि त्रुटि पाय पछि १००% खुशी छु किनकी म सफल छु भन्नू भयो,गुरु माफ पाउ।मैले खुशी को पनि केहि समय अनुभव गरेको छु सबै समय खुसी अनुभब गर्न सकेको छैन किनकी हजुरको जस्तै मैले निरन्तर कोसिस गर्न सकेको छैन। बिचार कम हुदा मन स्थिर हुदा सान्ती र खुसी मिल्छ जस्तो लाग्छ यो तर्क मात्र मेरो अर्थमा, गुरु प्रती मेरो श्रद्दा भाब छ।

  • @prakashbkofficial
    @prakashbkofficial หลายเดือนก่อน +5

    जय गुरुदेब 🙏🙏

  • @laxmanparajuli3421
    @laxmanparajuli3421 15 วันที่ผ่านมา

    म नर्भिक हस्पिटल प्रस्तुति गृह अगाडि देखिको उहा को प्रबचन सुन्ने गरेको हु !!!❤❤❤❤❤

  • @sushilsharma7820
    @sushilsharma7820 หลายเดือนก่อน +2

    योगि ज्यु को कुरा वैज्ञानिक छ❤

  • @AshishGhalan-qs4mi
    @AshishGhalan-qs4mi หลายเดือนก่อน +3

    Dherai ramailo vayu

  • @diltamang2836
    @diltamang2836 27 วันที่ผ่านมา

    जय गुरु देव अाज राजेन्द्र बानिया सर सगकाे सम्बाद प्रति सम्पुर्ण मानव कल्याणकाे मनाेक्रान्ति विकाशअान्द

  • @neelamgrg2599
    @neelamgrg2599 หลายเดือนก่อน +2

    गुरुदेव नमन 🙏 धन्यवाद बानिया जि🙏

  • @NarayanDhital-vn9oe
    @NarayanDhital-vn9oe 28 วันที่ผ่านมา

    यो कार्यक्रम हेर्नू हुने सम्पुर्ण मा हार्दिक नमन 🙏🙏 समस्त मनोक्रान्ती प्रेमी र विश्व परिबार मा जोडिनुभएका महानुभाब हरु यदि यो कार्यक्रम हेरेर कसैले नकारात्मक कमेन्ट गरेको भएमा कसैले पनि कमेन्ट मा रिप्लाई दिएर मुर्ख लाइ उपदेश नदिनु होला किनकी सबै नेपाली ले गुरु देब लाई बुज्न नसक्नु हामी नेपाली को दुर्भाग्य हो । जय होश

    • @laxmipandey383
      @laxmipandey383 26 วันที่ผ่านมา

      गुरु र देव जे भनेपनि हृदय निवासी अथवा ईश्वर हुन ।

  • @Sangitakarki043
    @Sangitakarki043 หลายเดือนก่อน +1

    Ma guru ko big fan ho aaja ma judo xu ta guru ko karan la ma guru ko prabachan harek din sundhi aako xu jasla guru ko prabachan sadhi sunu hunxa vane aafno jindagi ma khusi ra satisfaction milcha

  • @NarayanKafle-se4if
    @NarayanKafle-se4if 22 วันที่ผ่านมา

    जय गुरुदेव 🙏🏻♥️🙏🏻

  • @sureshbhatta9295
    @sureshbhatta9295 หลายเดือนก่อน +1

    Rajendra sir lai dherai dherai dhanyabadw . Jaile pani tapaiko interview bisesw hunxa . Gurudev ko yesto prabachan haruko jaile pani khacho cha .yo sansarakai lagi . Sabaiko jay hosw.❤

  • @PujanRijal
    @PujanRijal หลายเดือนก่อน +3

    Gurudev kaa fans assemble here😊😊

  • @badri.official4587
    @badri.official4587 หลายเดือนก่อน +2

    जय होस् गुरु देव ❤❤❤🙏🙏🙏🙏🙏🇳🇵🇳🇵

  • @narendrajoshi6135
    @narendrajoshi6135 25 วันที่ผ่านมา

    काेटी काेटी नमन गुरु।

  • @sunitalama905
    @sunitalama905 หลายเดือนก่อน

    नमन् गुरुदेव🙏
    Thank you so much for changing so many's People Mind and life💜 ❤

  • @ramesh1970
    @ramesh1970 หลายเดือนก่อน +2

    Malai purai chang garidinu vayo guru le.jaya gurudeb❤❤

  • @JanakiAryal-ru8ze
    @JanakiAryal-ru8ze หลายเดือนก่อน +3

    Rajendra sir sadai astai baudik manxe haru lai hajur ko program ma launu hola chor neta harulai program bahiskar garnus❤❤❤

  • @nbshahhassociates7775
    @nbshahhassociates7775 23 วันที่ผ่านมา

    विकाशानन्द महापुरुष भएर सम्पूर्ण नेपालीको जीवनमा रुपान्तरण गर्न जन्मेका हुन् ।

  • @Lovesongs7uMyUSA
    @Lovesongs7uMyUSA หลายเดือนก่อน

    Absolutely true and satisfying analysis of a person's life and characters. Thanks Rajendra ji for this talk show. Please call this great man again. I am inspired by Dr. Yogi's theories.

  • @shankerlalsthapit1682
    @shankerlalsthapit1682 หลายเดือนก่อน +2

    Jay Gurudev
    🙏

  • @indirapaudel2458
    @indirapaudel2458 23 วันที่ผ่านมา

    कलि युगका भगवान❤

  • @GaneshKhatri-w3t
    @GaneshKhatri-w3t หลายเดือนก่อน +3

    जय होस 🙏🙏

  • @user-sw4dj1mg3w
    @user-sw4dj1mg3w หลายเดือนก่อน +3

    गुरुदेव नमन

  • @dhanbasnet6596
    @dhanbasnet6596 หลายเดือนก่อน +1

    जय गुरुदेव🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @thecreativeman6087
    @thecreativeman6087 หลายเดือนก่อน +1

    हजुरहरूको जय होस्❤❤❤❤

  • @rajgiri7533
    @rajgiri7533 หลายเดือนก่อน

    धन नभए सी केभो, मन त जोगी नै छ नि।

  • @aitamagrati3439
    @aitamagrati3439 หลายเดือนก่อน +1

    जय गुरू देब 🙏🏻🙏🏻

  • @kishorpangeni4683
    @kishorpangeni4683 11 วันที่ผ่านมา

    Ramro guru🎉🎉🎉

  • @budhatamang4591
    @budhatamang4591 25 วันที่ผ่านมา

    संसारलाई बदल्नु छ , सुरु आफैं बाट गर्नु छ ।

  • @jiwanbhandari6919
    @jiwanbhandari6919 หลายเดือนก่อน +1

    नमन गुरु

  • @sundardhital4903
    @sundardhital4903 หลายเดือนก่อน +2

    अगर कोई अपना दर्द बांटे,
    अपनी गलती शेयर करे,
    तो उसकी बातों को अपने तक रखो.

  • @SujanGurung-oe8ef
    @SujanGurung-oe8ef 24 วันที่ผ่านมา

    Gurujiko kura sunda Mero man sarai excited huncha

  • @KismatBk-ss3hn
    @KismatBk-ss3hn หลายเดือนก่อน +1

    आहा धेरै पछि यस्तो जानकरीमुलक vdo हेर्न पाईयो धन्यवाद ।

  • @Premgautam-prem
    @Premgautam-prem หลายเดือนก่อน +1

    ❤❤😊😊jay gurujii

  • @himalamgain2010
    @himalamgain2010 หลายเดือนก่อน +1

    Mind blowing ❤

  • @dca358
    @dca358 22 วันที่ผ่านมา

    गुरुदेव जय हाेस् 🙏🙏🙏💐❤️❤️❤️

  • @Dr_Ananta_Ram_KC
    @Dr_Ananta_Ram_KC หลายเดือนก่อน

    Proper Analyses of Mind ! Nice ! Thanks to both of you !

  • @raksha-vlogs-uk
    @raksha-vlogs-uk หลายเดือนก่อน +3

    हर्दिक नमन गुरु 🙏
    पत्रकार ज्यु वहाँ जस्तै बुद्धि जिवि , ज्ञान शिक्षा दिने महन ब्यक्ति हरु ल्याइदिनुहोला । राजनिति गर्ने नेताको भषाण र खोक्रो रास्टावद हरुको कुरा सुन्दासुन्दै हामि जन्त अफै पगाल हुनेपो होकि, कतै हत्यारा बन्नेपो होकि जस्तो लाग्छ । धन्यवाद पत्रकार ज्यु 🙏

  • @NETRABODH-x6x
    @NETRABODH-x6x หลายเดือนก่อน +2

    ❤❤❤❤❤❤❤❤jay guru dev

  • @bhanubaral4560
    @bhanubaral4560 หลายเดือนก่อน +1

    जय होस गुरुदेव !

  • @deepaksunar7738
    @deepaksunar7738 หลายเดือนก่อน +2

    Suner ramro lagyo

  • @PujanRijal
    @PujanRijal หลายเดือนก่อน +1

    Can you imagine it 😊😊

  • @BhaktaSarki-l2q
    @BhaktaSarki-l2q 11 วันที่ผ่านมา

    ❤❤❤❤

  • @DineshPoudyal-t3s
    @DineshPoudyal-t3s หลายเดือนก่อน +1

    हाम्रो गुरुदेव महान।

  • @Jun-lm4el
    @Jun-lm4el หลายเดือนก่อน +1

    नमन गुरुदेव 🙏🏾

  • @BhaktaSarki-l2q
    @BhaktaSarki-l2q 11 วันที่ผ่านมา

    ❤❤❤

  • @bindudhakal9633
    @bindudhakal9633 หลายเดือนก่อน +1

    Gurudev Naman🌹🙏🌹

  • @chhetriadhikari9578
    @chhetriadhikari9578 หลายเดือนก่อน

    सार्है मन पर्ने बेक्क्तितो मध्य को 1 बेक्क्ती बिकासनन्द।🙏🙏🙏

  • @mohandumre9225
    @mohandumre9225 หลายเดือนก่อน +1

    जय गुरुदेब

  • @urvlogs9645
    @urvlogs9645 หลายเดือนก่อน +1

  • @sorrytapoon7160
    @sorrytapoon7160 20 วันที่ผ่านมา

    ❤❤❤❤❤❤❤❤❤

  • @dipakbarakoti7725
    @dipakbarakoti7725 หลายเดือนก่อน

    Good leader..Real yogi..

  • @bandananeupanae5518
    @bandananeupanae5518 หลายเดือนก่อน +1

    Naman guru dev

  • @subashbajagai995
    @subashbajagai995 หลายเดือนก่อน +1

    Jay Gurudev ❤

  • @balkrishnapaudel1393
    @balkrishnapaudel1393 หลายเดือนก่อน +1

    जय गुरुदेब❤❤

  • @lbrana6223
    @lbrana6223 หลายเดือนก่อน +1

    जय गुरु देव

  • @balkrishnapaudel1393
    @balkrishnapaudel1393 หลายเดือนก่อน +1

    जय गुरुदेब ❤❤

  • @kulmantamang3104
    @kulmantamang3104 หลายเดือนก่อน

    Deep philosophical discussion 🌺

  • @user-lv7yk3vj9c
    @user-lv7yk3vj9c หลายเดือนก่อน

    युग पुरुष ।❤❤❤नमन गुरुदेव।

  • @uniquehari7400
    @uniquehari7400 หลายเดือนก่อน

    Amazing ❤❤

  • @themruktslife3892
    @themruktslife3892 หลายเดือนก่อน

    जय गुरुदेव🙏❤️🙏

  • @rameshkarki6079
    @rameshkarki6079 หลายเดือนก่อน +1

    Good

  • @MinBahadur-nx9mb
    @MinBahadur-nx9mb หลายเดือนก่อน +1

    जय होस

  • @netraacharya6826
    @netraacharya6826 หลายเดือนก่อน +1

    good

  • @indirakarki2903
    @indirakarki2903 หลายเดือนก่อน

    Naman guru dev 🙏🙏🙏🌹🌹🌹❤️❤️❤️🪷🪷🪷

  • @DeepakAryalEagertosingfortheso
    @DeepakAryalEagertosingfortheso หลายเดือนก่อน

    Great

  • @MyNarayan123
    @MyNarayan123 หลายเดือนก่อน +2

    सहि ब्यक्ति लाइ बोलाउनु भयो बानियाँ जी

  • @PreranaKarki-_-
    @PreranaKarki-_- 28 วันที่ผ่านมา

    Jay Gurudev sarhai gayanbardak smwad suns pauda saehar Khushi lageko chha

  • @durgapathak7703
    @durgapathak7703 29 วันที่ผ่านมา

    Jay hos gurudev 🙏🙏

  • @omisagurung2122
    @omisagurung2122 หลายเดือนก่อน

    jayagurudev🙏🙏❤❤

  • @paruuddhab8522
    @paruuddhab8522 หลายเดือนก่อน

    Jay Gurudev

  • @SarojSubedi-rg9kk
    @SarojSubedi-rg9kk หลายเดือนก่อน

    🙏🙏 Gurdev Naman

  • @pesalkarki8217
    @pesalkarki8217 หลายเดือนก่อน

    जय गुरु देब प्रणाम