छोरा छोरी कस्तो बनाउने ? | युवासंवाद | आफ्नो बारेमा बुझौँ | KN SWAMI |

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ส.ค. 2024
  • Follow me
    *******
    Facebook
    / knswamii
    Twitter
    / swami_kn
    Subscribe
    / knswamiofficial
    Web
    www.knswami.com
    Unauthorized downloading and uploading on TH-cam channel is Strictly Prohibited And will attract punitive measures from KN Swami Official. Embedding to a website is allowed.
    © & ℗ KN Swami Official, 2022
    Gmail- knswamig@gmail.com
    All Rights Reserved

ความคิดเห็น • 30

  • @kamladevirawat9211
    @kamladevirawat9211 2 ปีที่แล้ว +4

    कुरा त सत्य हो गुरु हाम्राे हिन्दु समाज हाम्रा छोराछोरी हाम्रा बालबालिका घर न घाट का भई सके हरे शिव हाम्रो धर्म हाम्रो संस्कार कसरी जोगाउने होला लौन गुरु हजुर ले नै बाटो देखाउनु पर्‍यो !! 🙏🌹

  • @BAJRARUDRAAWATAR
    @BAJRARUDRAAWATAR หลายเดือนก่อน

    महान् कार्य थालनि गर्नु भएकोमा धेरै धेरै धन्यवाद गुरु
    हाम्रो समाज, देसमा नयाँ पुस्तामा आफ्नो क्लास बढाइरहनुहोस्, समाजलाई सचेत, चेतना, जागृत, सनातन ज्ञान संस्कृतिको जगेर्ना गर्न आवहान गर्नु।
    कृपया सावधान रहनुहोस् र सुरक्षित रहनुहोस् विदेशी गुरु, वामपन्थी, कम्युनिष्ट, दक्षिणपन्थी, कांग्रेस, ब्युरोक्रेट, मानवतावादीका कठपुतलीहरूले नारायण गुरुजस्तै तपाईलाई निशाना बनाउने, आक्रमण गर्ने र आरोप लगाउनेछन्। तपाईंले यति ठूलो ज्ञान दिनुभएको छ, सनातनमा लचिलो र यति स्वतन्त्रता दिएको छ, मान्छेले नवुझि व्रहमाणवाद मुरदावाद भन्दै हिड्छन तिनलाई पनि कसरी बुझाउने हो यो पनि विचार गरने कि ।

  • @prabhudbsir1830
    @prabhudbsir1830 ปีที่แล้ว +1

    🙏🕉️🙏जय श्री राधे श्याम्🙏🕉️🙏

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 2 ปีที่แล้ว +1

    एक्दम सहि कुरा गुरु के गर्नु हाम्रा नेता अनि हाम्रा नेताका झोलेहरुको कहैलै बुद्धि पलाएनन्न अब जाग्नु पर्छ

  • @nepalpremi2914
    @nepalpremi2914 ปีที่แล้ว

    🕉! गुरुदेव, हार्दिक नमन!🇳🇵☝️🇳🇵☝️🇳🇵🙏🇳🇵

  • @shambusharma9610
    @shambusharma9610 ปีที่แล้ว

    हो गुरु हाम्रो गाउँमा पनि यस्तै गरेको थियोे हरहर महादेव 🙏🙏🙏❤️

  • @srijanapaudel6365
    @srijanapaudel6365 2 ปีที่แล้ว +1

    ॐ नम:शिवाय महाराज जी🙏🙏🙏🌹🌺🍑🍎🌷

  • @deepakbhusal8024
    @deepakbhusal8024 2 ปีที่แล้ว +1

    ॐ नम शिवाय 🙏🙏🙏🙏🙏

  • @bishnupariyar8711
    @bishnupariyar8711 2 หลายเดือนก่อน

    सहि भन्नुभएको हाे गुरुजी ❤❤❤

  • @beamazed936
    @beamazed936 2 ปีที่แล้ว +1

    Afnai daju bhai lai ta sano jat ta thulo jat vandai vedvab garchhau timro patan anibarya chha

  • @bijayamaharjan821
    @bijayamaharjan821 2 ปีที่แล้ว

    १00 % सहि , गुरु बा ॐ ॐ ॐ 🙏🙏👺🌷🌷💕💕🇳🇵🇳🇵🇳🇵🇳🇵👍️👍️👌👌

  • @dineshthapa7132
    @dineshthapa7132 2 ปีที่แล้ว

    सही कुरा गुरु हार्दिक नमन्

  • @debrshiprabhuji5288
    @debrshiprabhuji5288 2 ปีที่แล้ว +1

    🌺🌻🌼🙏🌹🍭🎯🌷जय जय श्री राधे श्याम्🌺🌼🙏🌹🍭🎯🌷

  • @haribinodkhatiwada8951
    @haribinodkhatiwada8951 ปีที่แล้ว

    कति सुन्दर

  • @shantistha6443
    @shantistha6443 2 ปีที่แล้ว +1

    धर्म पनि स्वदेशि र बिदेशी हुन्छर गौतम बुद्ध नेपाल मा जन्मे स्ंसार ले मान्छन त फटाहा बाहुन हरु ले खाली जनता लडाउने कुरा मात्र अगाडी बढाउछ के भा को ! ! !

    • @Anonymous1.0.8
      @Anonymous1.0.8 4 หลายเดือนก่อน

      किन हुदैन? इशाई नेपाल मा सुरू भएको? इस्लाम नेपाल मा सुरू भा?

  • @homprasadthapaliya1887
    @homprasadthapaliya1887 ปีที่แล้ว

    GURU. BRIHASPATIKO. SAMAN TEJASWI. MUHAR. SATHAI UADES PANI. PRANAM. GURUJI 🙏🙏🙏🙏🙏🙏

  • @chandagautam2915
    @chandagautam2915 2 ปีที่แล้ว

    🙏🙏❤️❤️🌺jai radhe radhe🙏🙏❤️❤️🌺jai gurudev koti koti naman🙏🙏❤️❤️🌺jai hosh bhaktajanko🙏🙏❤️❤️🌺🇳🇵🌺

  • @jaykrishnapyakurel4804
    @jaykrishnapyakurel4804 2 ปีที่แล้ว

    ati ramro man chhoyo❤❤❤

  • @rujanpoudel
    @rujanpoudel 3 หลายเดือนก่อน

    omm

  • @karunaneupane1183
    @karunaneupane1183 2 ปีที่แล้ว

    Guru Naman garxu, Ani yo education paunalai kaha Jane or kaha lanu chhora chhrilai plz, bhanidinu paryo

  • @himalayantube108
    @himalayantube108 2 ปีที่แล้ว

    sir ajapa gayatri barema bhannu paryo

  • @lokb2664
    @lokb2664 2 ปีที่แล้ว

    Guru parnam

  • @chandrapoudel3907
    @chandrapoudel3907 2 ปีที่แล้ว

    🙏🙏🙏🙏🙏

  • @shankarthapa4951
    @shankarthapa4951 2 ปีที่แล้ว

    ईसाई धर्म नै दानव धर्म हो सत्या सनातन

  • @shreekhadka7004
    @shreekhadka7004 2 ปีที่แล้ว

    चित्त बुज्दो भनाइ तर के गर्ने

  • @PankajSharma
    @PankajSharma 2 ปีที่แล้ว

    Love from ilam

  • @legendop7873
    @legendop7873 ปีที่แล้ว

    केएनस्चामि

  • @Kingdom-keys-
    @Kingdom-keys- 2 ปีที่แล้ว

    Nepal jati dharm karma kam nam metaune khane bhatkaune hepne thokne lutne chor bahun ho kartako nauma aru khihain paji

  • @TaraDahal-rk3hv
    @TaraDahal-rk3hv หลายเดือนก่อน

    लौ न गुरु अब कसो गरौँ त यहाँ नेपालमा पनि आरएसएसका दलालहरू छिरिसकेका छन्। हामी नारी पूजा हौँ। नारीलाई लक्ष्मीको प्रतीक मान्छौं। जीवनको सर्वोच्च आमा मान्छौं। यहाँ त आरएसएसका दलालहरुले जय श्री राम भन्न सिकाइसके। हामीले नाम लिँदा पहिला सीताको नाम लिन्छौँ। सुमिना पारुहाङको नाम लिन्छौं। सिङ्गल नाम हामी बुद्धको लिन्छौँ। राधाकृष्ण भन्छौं ricssहरुले त नारीलाई दासी ठान्छन्। हाम्रो संस्कार मास्नलाई भारतको पनि ठूलो हात हुँदैछ। उनीहरूले हिन्दुको नाउँमा हाम्रो वैदिक सनातनीलाई सिध्याइरहेछन् गुरुहरू जस्ताले राज्यभरि अभियान चलाउनुपर्यो। धर्म भनेपछि हामी नेपाली मरिहत्य गर्ने जात हो। हामीले ढुङ्गोमा माटोमा रुखमा बरमा पिपलमा नदीमा नालामा पहाडमा तराईमा हरेक बोट बिरुवा वनस्पतिहरूमा प्रकृतिको पूजा गर्ने देश मात्रै नेपाल हो। यी सबै चिज हाम्रो धर्मभित्र पर्छन्। जय देश जय मातृभूमि जय जननी नेपाल💐💐🌹🌹🙏🙏♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵