नेपाल - भारतलाई चीन विरुद्ध प्रयोग गर्ने प्रयास छ, नेपाल हितमा रुसको उपयोग जरुरी छ || YOHO BAHAS ||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ส.ค. 2024
  • 🎤🎤YOHO BAHAS🎤🎤
    GUEST: Jason Vaidya
    HOST: Jibram Bhandari
    Producer: Laxmi Raj Bhandari
    EDIT: Mahesh Pandey, Tarka Raj Jaishi, Sudan Dahal, Bijay Ghimire, Janak Tamatta
    MCR : Basanta Saud, Subash Rai, Raj Kumar Gole
    Studio Camera Person : Sr. Rajesh Dhakal, Purna Wagle
    Camera Person : Shirash Shrestha, Rabindra Timalsina, Bimal Chauhan, Sujeep Bajracharya
    योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम योहोखबर डटकम, युट्युब र फेसबुकमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । मोबाइलमा योहो टिभी एप डाउनलोड गरी हामीलाई प्रत्यक्ष हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि हेर्दै रहनुहोला.......
    #JASON_VAIDYA #JIBRAM_BHANDARI​ #YOHO_BAHAS​
    Copyright © 2024 YOHO TV. All Rights Reserved.

ความคิดเห็น • 57

  • @ishworpokharel3781
    @ishworpokharel3781 หลายเดือนก่อน +9

    नेपाल को भलाइ को लागि रुस को सहयोग र रुसि सैनिकको सग नेपाली सैनिक को युद्ध स्तर को ट्रेनिङ जरुरी छ

  • @ishwardeshar3984
    @ishwardeshar3984 หลายเดือนก่อน +5

    जेसन वैद्य को भुराजनितिक बिश्लेशन अदभूत छ!

  • @mohanprasadacharya
    @mohanprasadacharya หลายเดือนก่อน +6

    नेपालको राजनिति अस्थिर त वि. स. २००७ देखि नै छ ॥ यहा यो देशको भुराजनितिक परिस्थिति को बनोट बारे ज्ञानको कमि भएको र देश र जनताको लागि राजनिति गर्ने नेतृत्व को खडेरिका कारण यो देश सधै यसरि अस्थिर नेता र ब्यवस्थाको घाडो नेपाललाई बोकाइदिएका छन् ॥ अब यसको निकास अब नेता र जनता नै स्वतन्त्र हुनुपर्छ ॥

  • @ramkrishnachalise7087
    @ramkrishnachalise7087 หลายเดือนก่อน +6

    अत्यन्तै राम्रो विश्लेषकलाई ल्याउनु भएकामा धेरै धेरै आभार जीवरामजी ।

  • @Khanal143
    @Khanal143 หลายเดือนก่อน +6

    बिना केहि ढाकछोप लुकाइछिपाई सत्य, तथ्य र यथार्थ विषयवस्तुलाई निष्पक्ष ढंगबाट सहि विश्लेषणात्मक निष्कर्ष दिने जेसन वैद्य सर सहि अर्थमा धेरै राम्रो विचार राख्नुहुन्छ मनपर्छ। जिवराम भण्डारी र जेसन वैद्य सर दुवै जनालाई धेरै धेरै धन्यवाद ❤!

  • @arjunghimire8728
    @arjunghimire8728 หลายเดือนก่อน +3

    जेसन वैध सर काे बिस्लेसन एकदम राम्रो लाग्छ ❤❤

  • @nabarajkarki7341
    @nabarajkarki7341 หลายเดือนก่อน +2

    धेरै राम्रो बिस्लेसन

  • @kesharkc2037
    @kesharkc2037 2 หลายเดือนก่อน +2

    जीवराम सरलाई धन्यवाद। नयाँ अनुहार ल्याएकोमा

  • @vijaykhadka2619
    @vijaykhadka2619 2 หลายเดือนก่อน +4

    jason सरको बिचार सत्य लाग्छ।

  • @user-bq1qk3gz3i
    @user-bq1qk3gz3i หลายเดือนก่อน

    देशको हितको निमित्त धेरै राम्रो विश्लेषण

  • @lalusubedi1484
    @lalusubedi1484 2 หลายเดือนก่อน +2

    जेसन बैद्द्य सर लाई नमन।

  • @ramprasadparajuli3442
    @ramprasadparajuli3442 หลายเดือนก่อน

    जेसन जि। हजुरको देशभक्त युक्त विचार कति राम्रो । हजुरको स्वास्थ्यमा समस्या थियो । छिटो निको होस भनी मेरो सदगुरु देव अनि परब्रह्म परमात्मा श्री सितारामको चरण कमलमा हार्दिक अनुरोध गर्दछु । जय श्री सिताराम।

    • @jasonbaidya231
      @jasonbaidya231 หลายเดือนก่อน

      धेरै धन्यवाद हजुर अहिले धेरै संचो भएको छु🙏🇳🇵🙏

  • @saguntandukar940
    @saguntandukar940 2 หลายเดือนก่อน

    There are a few people deserving mainstream media interviews like Jason Sir. Thanks to all.

  • @faninarayansigdel2865
    @faninarayansigdel2865 หลายเดือนก่อน

    वरिष्ठ पत्रकार जीवरामजी ले आमन्त्रित अतिथिभन्दा निकै कम बाेलेर उपयुक्त प्रश्नहरु गर्न थाल्नु भएछ।
    उहाँको यो स्वभाव परिवर्तन सिङ्गो राष्ट्र का साथै उहाँको लागि समेत निकै लाभदायक ठहरिनेछ।

  • @faninarayansigdel2865
    @faninarayansigdel2865 หลายเดือนก่อน

    जसरी सबारी साधन ,चालक ,
    बाटो , र समय निर्धारण हरेक कुरा ठीक ठीक रहे मात्रै निश्चित समयमा सजिलै पुग्न सम्भव हुन्छ -त्यसैगरी राष्ट्रकाे लागि आफ्नोपन प्रवर्द्धक शिक्षा संस्कार , तदनुकूल वातावरण र शासन व्यवस्था ,सबै कुरा ठीक ठीक रहे मात्रै अभीष्ट प्राप्त गर्न सकिन्छ ।

  • @RanaD.B
    @RanaD.B หลายเดือนก่อน +1

    प्रस्न अति सुन्दर ,उत्तर पनि दमदार ❤❤

  • @sujanpandey9530
    @sujanpandey9530 หลายเดือนก่อน

    Great idea jesan sir

  • @netrachhetri9116
    @netrachhetri9116 หลายเดือนก่อน

    Thank you jason

  • @jagannatharyal378
    @jagannatharyal378 หลายเดือนก่อน

    Very advanced interview

  • @kedargautam1987
    @kedargautam1987 หลายเดือนก่อน

    जिबराम सर, अन्तरवार्ताहरु कहिलेका हुन भनी मिति समेत उल्लेख गरिदिये राम्रो।

  • @bhupendrashrestha5973
    @bhupendrashrestha5973 28 วันที่ผ่านมา

    जुडाएर अाफ्नो हतियारको ब्पापार गर्ने समेत पश्चिमा हरुको उदेश्य रहेको हुन्छ ।

  • @kamalrajsharma5389
    @kamalrajsharma5389 หลายเดือนก่อน

    जेसन बैद्यको विष्लेषणसङ्ग सहमत छु। विष्लेषण विहङ्गम छ । तर आखिर वैद्य पनि नेपाली नागरिक नै हुनुहुन्छ । यस्तो दुर्घटनाउन्मुख राज्यलाइ कसरी सामान्य अवस्थामा ल्याउने भन्ने सम्बन्धमा उहाले कुनै पनि प्रकारको खाका प्रस्तुत गर्नुभएको छैन। यस पछाडिको रहष्य के हो? जान्न चाहे।

  • @tekkarki8900
    @tekkarki8900 2 หลายเดือนก่อน

    Vaidya sir le ekdam sahi kura garnu bayo, kunai byawastha kharab wa ashal hundaina tyo byawastha lyaune byakti/smuhako uddheshya ra niyatma bhar parxa jasto ki - Singapore ma pani samsadiye byawastha nai ho tara tyha ha ukta byawastha lyaunako uddheshya deshko bikash ra janatako sambriddhika lagi thiyo ra 15 barshaima asia ko sabai bhanda garib bata sabai bhanda dhaniko suchima puryauna safal bhayo TARA nepalma samsadiye byawastha nepalli garib ra purna rupma para-nirbhar banai nepalko astitwo samapta garnu wa bideshiko gulam banaunu thiyo tesaile 3 dashakma asiakai sabai bhnda garib muluk banauna safal bhayo... tesaile bywastha lyaune byaktiharu ko niyat ra uddheshya anushar nai nepalma pani byawasthale ramro kaam gareko xa...

  • @user-ju6jq8px8t
    @user-ju6jq8px8t หลายเดือนก่อน

    👌👌

  • @mukeshsunuwar-vj2qo
    @mukeshsunuwar-vj2qo หลายเดือนก่อน

    Sai kura ❤

  • @ganeshpathak4687
    @ganeshpathak4687 2 หลายเดือนก่อน

    Right man right time right interview jibran sir

  • @govindagovindalamichhane3310
    @govindagovindalamichhane3310 หลายเดือนก่อน

    आमा नभई सनातन हुदैन
    राष्ट्र नभई नागरिक हुदैन।
    त्रिमुल नेपाल
    त्रिमुल नेपाल चितवन
    त्रिमुल नेपाल राप्तीनगर चितवन।
    जय गलगाणतन्त्र जय ठग लुट दलाल तन्त्र जय ज्यानमारातन्त्र धन्यवाद।

  • @user-ws9xk1wo1x
    @user-ws9xk1wo1x หลายเดือนก่อน

    इन्डियाको मकसद नेपालमा हिन्दु रास्ट्र स्थापित गर्नु र चाइनालाइ नेपाल बाट आउट गर्नु हो ।

  • @owl571
    @owl571 หลายเดือนก่อน

    intresting

  • @aavashpant2842
    @aavashpant2842 หลายเดือนก่อน

    A b😊 pant right version and right discussion

  • @bishalniraula8152
    @bishalniraula8152 หลายเดือนก่อน

    Satya sambad ma lera aaunu parthiyo uhalai…
    Sir ko thulo fan USA bata. I hope sir is feeling better now. Hajur ko fb id kati khojxu vetdina sir… pls jason sir provide me one

  • @pokharagurung9842
    @pokharagurung9842 หลายเดือนก่อน

    intellectual talk

  • @indrachauhan98
    @indrachauhan98 หลายเดือนก่อน

    Sarai jatil xa nepal ko bhurajniti, chhatur bidesh niti bujne le matra handle garna sakxa, tyo bhanda pahile hami sabai nepali kunai political party ko jhole nabhayera matra euta sachha desh bhakta nepali hunu ek dam jaruri xa afno astito lai bachai rakhna

  • @mitrabahadurmalla7521
    @mitrabahadurmalla7521 หลายเดือนก่อน

    Josan baidhyako bishlesan yathartha x ..❤❤❤❤❤

  • @narayanshrestha7342
    @narayanshrestha7342 2 หลายเดือนก่อน

    🎉🎉

  • @abhimanbista9635
    @abhimanbista9635 2 หลายเดือนก่อน

    ❤❤❤

  • @ranonepal6851
    @ranonepal6851 2 หลายเดือนก่อน

    Nepali subject ma SEE sLc ma dherai fail hudai chan kina hola sir…yeuta video yo bisaye ma banaunu huna anurodh cha..nepali bhasa

  • @suryadeep264
    @suryadeep264 หลายเดือนก่อน

    only the personality of Mahendra or Birendra could have the audacity to request Russia for Regional peace and peace between China and India. We were not able to see much of Gyanendra , may be he can take the initiative.

  • @narbahaduramgai2892
    @narbahaduramgai2892 หลายเดือนก่อน

    प्रश्नको उत्तर पूरा गर्न दिनु पर्यो ।

  • @BirkamshahiThakuri
    @BirkamshahiThakuri หลายเดือนก่อน

    Hajarau janata fata vaya desh lai farak pardaina 1 jana thula neta fata vaidiya desh lai thulo ghata huncha ? Jastai sikkim ko pm lendopdroje jastai ?

  • @RaviKant-fz3ho
    @RaviKant-fz3ho หลายเดือนก่อน

    राजावादी लाई ल्याएर जनतामा भ्रम छर्ने काम गर्छ योहो television ले।

  • @sureshji8334
    @sureshji8334 2 หลายเดือนก่อน +2

    जीवराम भण्डारी सरको पत्रकारिता स्तर बास्तबिक रुपमै बढ्यो ! भरत दाहाल र जेसन बैद्यलाई अन्तरबार्तामा छुटाइयो भने त्यो पत्रकारिता कदापि पुरक हुँदैन किन कि पत्रकारिताको एउटा धर्म जनातालाई सहि समाचार जानकारी सुचना प्रबाह गरेर सुसुचित गर्नु पनि हो !

  • @NabarajBanstola
    @NabarajBanstola 2 หลายเดือนก่อน +1

    Patarkar neta

  • @mahendradhakal2873
    @mahendradhakal2873 หลายเดือนก่อน

    भोक लागेको मानिस लाई भोक मेटाउने ठाॅऊभो राजनिती.
    बिचार बिहीन गन्तब्य हिन गठबन्दनको नाम भो राजनिती.
    राजनिती त के भो के भो आफै मात्र ठगी खाने ठाऊँ भो राजनिती.
    जनताले रंगमन्चमा नाटक हेदा हरदै कलाकार भो राजनिती.
    लेखु के शब्द छैन तेसै बदनाम हुने भो मेरो देश को राजनिती.

  • @SuryaTamang-vc6xt
    @SuryaTamang-vc6xt 20 วันที่ผ่านมา

    धोत्ति झोल

  • @VV-vo6xm
    @VV-vo6xm หลายเดือนก่อน

    यसता मूजि परराष्ट्रवीद , जिवरामजी यहा चाडैं चाट पलटनु हुनेछ

    • @Mantoshlimbu
      @Mantoshlimbu หลายเดือนก่อน +1

      हैट जेसन वैद्य जस्ताे बिरिष्ठ जिओपाेल्टिक्सबिदलाई निचिन्ने यस्ता लठुवालाईत भालुलाई पुराणनै हाे ।

  • @flashpointcyber
    @flashpointcyber หลายเดือนก่อน

    China is heavily dependent on Germany for the machines for its factories. Big manufacturing companies are leaving China

    • @anishmalla8746
      @anishmalla8746 หลายเดือนก่อน +1

      Hawa kura garxa yar yo manxe 😂😂😂😂

  • @jayneupane1438
    @jayneupane1438 หลายเดือนก่อน

    He is a Russian propaganda machine....Esata artha na bartha ko kunai ek pakchhya propaganda garne lai kina bolaunu hunchha...

    • @sureshji8334
      @sureshji8334 หลายเดือนก่อน +2

      तेरीमा अमेरिकन आतंकबादीको गधा ! सहि बिश्लेषणलाई प्रोपोगान्डा भन्छस साले अनपढ गोरु ?