क्यान्सरसंग लडिरहेकी पत्रकार गीता मैनाली भन्छिन, नडराउनुस है...
ฝัง
- เผยแพร่เมื่อ 18 ก.ย. 2024
- पत्रकार गीता मैनालीले लामो समय गोरखा पत्रमा काम गरिन । संचारिका समूहको कार्य समितिमा बसेर महिला पत्रकारको हितमा आवाज उठाइन । राम्रो कविता लेख्ने उनले जीन्दगीका धेरै कबिताहरु लेखिन । अहिले तिनै गीता मैनाली घातक रोग क्यान्सरसंग लडिरहेकी छिन । अस्पतालको ओछ्यानमा बसेर धन्यवाद क्यान्सर शिर्षको कविता लेखेकी उनी भन्छिन, क्यान्सरले मलाई धेरै कुरा सिकायो, बुझायो । रोग लागेपछि धेरैजसो मानिसहरु डराउने बर्णन गर्दै उनी भन्छिन, रोगसंग डराउने होइन हिम्मत जुटाएर लड्ने हो । प्रस्तुत छ, गीतासंगको कुराकानी ...समय भित्रको समय-७२
Babita Basnet With Gita Mainali
#babitabasnet #samaybhitrakosamay
Technical Support: Basant Pokhrel
गीता दिदिलाइ स्वास्थ लाभकाे कामना,उहाँको हिम्मत ,साहशकाे लागि नमन।उहाँको जस्तो अाजकाे दिन राम्रो खुशि छु भन्ने हिम्मत सबैलाई अावस ल
शिघ्र स्वास्थ्य लाभको कामना गीता जी।श्री पशुपतिनाथ ले रक्षा गरून्।
शिघ्र स्वास्थ्य लाभ को कामना म्याम
शिघ्र स्वास्थ्य लाभ को कामना गर्दछु। तपाईको साहस लाई नमन।🙏पशुपतिनाथले रक्षागरुन 🌹❤️🙏
❤दिदी स्वास्थ्य लाफको कामना ❤
Get well so soon
शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । जानकारी मूलक कार्यक्रम जय होस
राम्रो कार्यक्रम !!गीता दिदी क्यानसर रोगीहरुको लागि एक साहास, हिम्मत हुनुहुन्छ !!यश रोगमा लाग्ने खर्च सबै जानकारी दिनुभयो!! उहाको त्यो 46:41 46:41 हिम्मतलाई सलाम छ!!सिघ्र स्वास्थ्य लाभको कामना !!जय पशुपतिनाथ रक्षा गर ❤️🙏🙏❤️
you are brave lady 🙏
शिघ्र स्वास्थ्य लाभको कामना
उत्कृष्ट कार्यक्रम ,हार्दिक नमन छ🙏🌺🌸
तिमीलाई ठिक हुन्छ,भगवानश्रीपशुपतिनाथको आशीर्वाद तिमीलाई छ।
Excellent program ! Thank you Babita mam and getwell soon geeta ji.Jay hos!
Get will soon aunty ❤❤
Get well soon 🙏🙏🙏
Hardik Naman yo sahas ,Ani himmatako lagi get well soon 🙏
Get well soon dijju❤
Getwell soon di
Get well soon gita didi
get well soon gita mam
Get well soon mam.
Get well soon mam
Get well soon di
get well soon thulomom💐❤️
Get well soon 🥰
Get well soon hamro nijgadhko sis
Get well soon
Get well soon
Get well soon
Get well soon
Get well soon
Get well soon