'सेक्स वर्कर' का मुद्दा देखि क्यान्सरसंगको जीत र पुस्तक लेखनसम्म...बिजया ढकाल
ฝัง
- เผยแพร่เมื่อ 18 ก.ย. 2024
- बिजया ढकाल महिला अधिकारकर्मी हुनुहुन्छ । लामो समय सेक्स वर्करका मुद्दामा काम गर्नु भएकी बिजया पछिल्लो समय क्यान्सर रोगसंग लड्नु भयो । क्यान्सरलाई जितेर उहाँले आफ्नो जीवन कथामा आधारित पुस्तक बियजी प्रकाशित गर्नु भएको छ । जीवनमा अनेक आरोह अवरोहरुहरु पार गर्नु भएकी बिजयासंगको कुराकानी प्रस्तुत छ...समय भित्रको समय-८५
Babita Basnet With Bijaya Dhakal
#babitabasnet #samaybhitrakosamay
Technical Support: Basant Pokhrel
यस किसिमको अन्तरवार्ताले समाजमा राम्रो सन्देश दिन्छ
मन कुँणिने अनि फेरि जोडिने बिचको अन्तर बस्तु ।
विजय बहिनी बाहिरको संसारलाई जित्यो परिक्षामा सफल भयौ अब आफ्नो आत्मालाई जान्नु परमात्मालाई भेट्नु मेरो आशीर्वाद छ। ऊँ
विजय बहिनीलाई भेट्न मन लागेको छ कहा बस्छ्यो
Dherai ramro interview ❤
🙏🙏👍️👍️
Big Salut mam you are a Rock
Sahaslai salam mam