पत्रकार र ईन्दिरा दिदीबीचकाे समिक्षा उत्कृष्ठ र संदेशमूलक छ। दुबैलाई धन्यवाद। हवल्दारका वाबुछाेरी र हालका शीर्ष दाइ भाउजुको नेकाकाे राजनीति गर्ने ढंग नपुग्दा कांग्रेस र समग्र देशलाई नै अपूरणीय क्षति पुगेकाे व्यहाेरा सबैलाई महसुस भएकै कुरा हाे। आगामी कार्यक्रममा सुजाता दिदी, आरजु भाउजुकाे कुरा पनि सुन्न पाए हुन्थ्यो।
नया नया अनुहारको खोजि गरिरहदा पुरानो योगदान गर्ने अनुहार अोझेलमा पार्ने जुन परिपाटि चलिरहको छ त्यस्तो परिपाटिलाई गतिलो झापट हो उहाको सुझाव।अत्यन्तै मार्मिक र सान्दर्विक ।
- Power मा भैसके पछि एउटा घेरा बन्दो रहेछ त्यो घेराले बिगार्ने हो कि सपार्ने पनि गर्दो रहेछ.... - राजनितिको मर्म भनेको Position होईन ....... - कृषि मन्त्रालयमा भ्रष्टाचारको जालो छ भन्दा शैलजा आचार्यले राजिनामा दिनु पर्यो.....
हैन यो देशमा राजनिती कोइराला परिवार आदीआदी वाहेक अरु विषय छैन छलफल गर्न? मोर्निगं वाक जादा मान्छे फों मा त्यै राजनिती पार्टी वहस सुन्छ, पसलको एफ एम रेडीयो मा विहानै एउटाले भरमार त्यै राजनिती पर्वचन दीएको सुनिन्छ। चीयापसल पेटीमा त्यै पार्टी गफ? घरवार विकास, वच्चाको व्यक्तीत्व सुधार, स्वास्थ्य छलफल, वातावर्ण, टोलसुधार, पार्क सरसफाइ, मानसीक मनोवल विकास, उधारणीय समाज सुधारका काम आदी- यसता कुरामा त चर्चै सुनिदैन? रीसीधमला देखी अमला सम्म दीनरात त्यै को नेताले के भन्यो? मै समय विताउछन। सायद यो रेमिट्यान्स मा वाच्ने उधमसीलता नभएको देशमा यस्तो हुन्छ की? मैले यो कर्यक्रमलाइ मात्र भनेको होइन आम ट्रेन्ड वारे वोलेको?
ओहो, अहिले त, शुद्ध काङ्रेस लाइत मारियछ, तै भयर पो बि पि को घाँटी रेटिययको रैछ त, त्यसैले पाप लागेको रैछ, यस्ता यस्ता शुद्ध काङ्ग्रेसहरु किन चुप लागेर बस्नुभाको ?
पत्रकार र ईन्दिरा दिदीबीचकाे समिक्षा उत्कृष्ठ र संदेशमूलक छ। दुबैलाई धन्यवाद।
हवल्दारका वाबुछाेरी र हालका शीर्ष दाइ भाउजुको नेकाकाे राजनीति गर्ने ढंग नपुग्दा कांग्रेस र समग्र देशलाई नै अपूरणीय क्षति पुगेकाे व्यहाेरा सबैलाई महसुस भएकै कुरा हाे।
आगामी कार्यक्रममा सुजाता दिदी, आरजु भाउजुकाे कुरा पनि सुन्न पाए हुन्थ्यो।
सारै सारै नै, पछुतोमा परेर भय पनि, देसको माया चाइ हर्नु हुदोरहेछ, अनि देस बचाउनकोलागी, राजा चाइदो रहेछ, अति मार्मिक सब्दहरु राखिदिनु भयो, सारै अकर्षित भय, धन्नेवाद
रोचक अन्तर्वार्ता ! धन्यवाद बबिताजी !
very interesting. विगतका गम्भिर सम्झनाले फेरी मन दुख्याे ।।
उत्कृष्ट कार्यक्रम हार्दिक नमन🙏❤️🌺🌸
साह्रै मन पर्दो अन्तरवार्ता।
राम्रो र स्पष्ट वक्ता हुनुहुदो रहेछ ।
नया नया अनुहारको खोजि गरिरहदा पुरानो योगदान गर्ने अनुहार अोझेलमा पार्ने जुन परिपाटि चलिरहको छ त्यस्तो परिपाटिलाई गतिलो झापट हो उहाको सुझाव।अत्यन्तै मार्मिक र सान्दर्विक ।
Beautiful podcast. Lots of history oriented.
धेरै स्मरणीय कुरा
Interesting as well as inspiring ! Jay Hos !
Clear and detailed speaker
Tapali sag kati memory dhanybad
कार्यक्रम अति राम्रोछ ! अलि लामो भयो सुझाव !
Great Programm didi !!
Very Interesting Information
Thank you so much Babita Mam 🙏
Very good interview Indira
❤❤❤❤❤
The most interesting and inspiring podcast was with Mrs. Sabriti Rajya Laxmi Singh. This one is also very endearing .
- Power मा भैसके पछि एउटा घेरा बन्दो रहेछ त्यो घेराले बिगार्ने हो कि सपार्ने पनि गर्दो रहेछ....
- राजनितिको मर्म भनेको Position होईन .......
- कृषि मन्त्रालयमा भ्रष्टाचारको जालो छ भन्दा शैलजा आचार्यले राजिनामा दिनु पर्यो.....
Very Enthusiastic " Babita" " Babita "
She should Pen a Book
Details......
अति माननीय बहस
wow
तपाइको कुरा अरु त ठिकै लागो तर ६२/६३ ताका मोतिलाल बोहरा प्रहरीको आइजिपी थिएनन त्यसबेला ओमबिक्रम राणा थिए ।
हैन यो देशमा राजनिती कोइराला परिवार आदीआदी वाहेक अरु विषय छैन छलफल गर्न? मोर्निगं वाक जादा मान्छे फों मा त्यै राजनिती पार्टी वहस सुन्छ, पसलको एफ एम रेडीयो मा विहानै एउटाले भरमार त्यै राजनिती पर्वचन दीएको सुनिन्छ। चीयापसल पेटीमा त्यै पार्टी गफ? घरवार विकास, वच्चाको व्यक्तीत्व सुधार, स्वास्थ्य छलफल, वातावर्ण, टोलसुधार, पार्क सरसफाइ, मानसीक मनोवल विकास, उधारणीय समाज सुधारका काम आदी- यसता कुरामा त चर्चै सुनिदैन? रीसीधमला देखी अमला सम्म दीनरात त्यै को नेताले के भन्यो? मै समय विताउछन। सायद यो रेमिट्यान्स मा वाच्ने उधमसीलता नभएको देशमा यस्तो हुन्छ की? मैले यो कर्यक्रमलाइ मात्र भनेको होइन आम ट्रेन्ड वारे वोलेको?
🙏🙏🙏
ओहो, अहिले त, शुद्ध काङ्रेस लाइत मारियछ, तै भयर पो बि पि को घाँटी रेटिययको रैछ त, त्यसैले पाप लागेको रैछ, यस्ता यस्ता शुद्ध काङ्ग्रेसहरु किन चुप लागेर बस्नुभाको ?
Koirala vanesi namai kafi xa
Babita bahini m Mero uer cherssti barh puge Ali Ali m Pani history ta jandchu rsalaji didiko bisama kehibjunasakiela
गिरिजाप्रसाद कोइराला लाइ पुरै भारत ले घुमाइएको रहेछ थाहा भयो
Yo babitaa didi ko kati thulo thulo ra biddwaan maanxe saga link raixa.
Nice experience aunty
Dedeko ghar ka honi susel koirala morang hal doha