- 229
- 1 338 000
Babita Basnet
Nepal
เข้าร่วมเมื่อ 17 พ.ย. 2013
हेर्दाहेर्दै प्रेक्षा सरकार चढेको हेलिकोप्टर रारामा खस्यो, म उद्दारमा दौडिए...Birkha Bahadur Rokaya
बिर्ख बहादुर रोकाया मुगु जिल्लाको रारा निवासी सामाजिक अभियन्ता हुनुहुन्छ, उहाँलाई स्थानीय समूदायले धामीका रुपमा चिन्छन । लामो समय उहाँले रारा स्थित राष्ट्रिय निकुञ्जको कार्यालयमा काम गर्नु भयो । बिसं २०५८ मा रारामा तात्कालीन अधिराजकुमारी प्रेक्ष्या राज्यलक्ष्मीदेवी शाह चढेको हेलिकोप्टर रारा तालमा खस्दाका प्रत्यक्षदर्शी बिर्ख बहादुर रोकाया धामीसंग गरिएको कुराकानी प्रस्तुत छ...समय भित्रको समय-९९
#babitabasnet #samaybhitrakosamay
Babita Basnet With Birkha Bahadur Rokaya
Technical Support: Basant Pokhrel
#babitabasnet #samaybhitrakosamay
Babita Basnet With Birkha Bahadur Rokaya
Technical Support: Basant Pokhrel
มุมมอง: 4 492
วีดีโอ
अनि मैंले यी किताबहरु लेख्ने निर्णय गरें...लुजा माथेमा Luja Mathema
มุมมอง 1.9K21 ชั่วโมงที่ผ่านมา
लुजा माथेमा अदम्य आनी, अम्बिका, पासांग ल्हामु र सपना गरी चार वटा पुस्तककी लेखक हुनुहुन्छ । काठ्माण्डौमा जन्मिएर काठ्माण्डोमैं बढ्नु, पढ््नु भएकी लुजाले लण्डन स्कुल अफ इकोनोमिक्सबाट अन्तराष्र्टिैय सम्बन्ध र लैंगिक समानताका बिषयमा अध्ययन गर्नु भएको छ । युवा अवस्थामैं चार पुस्तक श्रींखलाकी लेखक लुजासंगको कुराकानी प्रस्तुत छ, समय भित्रको समय-९७ Babita Basnet With Luja Mathema #babitabasnet #samaybh...
जसले मान्छे भित्रको मान्छे जगाउने काम गरिरहेका छन...Acharya Shree Rajan Sharma
มุมมอง 1.5K14 วันที่ผ่านมา
आचार्य श्री राजन शर्मा योग र ध्यानका गुरु हुनुहुन्छ । अष्ट्रेलियामा बसोबास गर्दै आउनु भएका उहाँले अध्यात्मिक ज्ञान बाड्ने सिलसिलामा बिश्व भ्रमण गर्नु भएको छ । सिन्धुपाल्चोकमा जन्मनु भएका आचार्य श्री राजनले अष्ट्रेलियामा गौशाला र अध्यात्मिक ज्ञान केन्द्रको स्थापना गर्नु भएको छ भनें इन्टरनेट प्रबिधि मार्फत बिश्वभरीका मानिसहरुलाई योग र ध्यानसंग जोड्नु भएको छ । प्रस्तुत छ, आचार्य राजन शर्मासंग गरिए...
हत्याकाण्डको रात दरबार जान दीपेन्द्रको एडीसी अफिसको फोनले हामी रोकिएका थियौं...Pramada Shah
มุมมอง 61K21 วันที่ผ่านมา
प्रमदा शाह महिला माथि हुने हिंसा बिरुद्ध कार्यरत संस्था'साथी'की पूर्व अध्यक्ष हुनुहुन्छ । अधिराजकुमारी शारदा राज्यलक्ष्मीदेवी शाह तथा कुमार खड्ग बिक्रम शाहकी बुहारी उहाँका सासु ससुरा दुबैको दरबार हत्याकाण्डमा देहान्त भएको थियो । हाल जनावरको हितका लागि स्थापित संस्था एनिमल नेपालकी अध्यक्ष रहनु भएकी प्रमदा शाहसंग तात्कालीन परिबेश, दरबार हत्याकाण्ड, महिला माथि हुने हिंसा, जनावरका अधिकार लगायत बिबि...
संक्रमणकालीन न्याय देखि सुपरफूडस् सम्म...Shreejana Pokhrel Siwakoti
มุมมอง 3.8Kหลายเดือนก่อน
मानवअधिकारकर्मी सिर्जना पोख्रेल शिवाकोटीले मानवअधिकार र अन्तराष्र्टिय सम्बन्धमा अध्ययन गर्नु भएको छ । नेपालको माओवादी आन्दोलन पछिको शान्ति प्रक्रिया र द्वन्द ब्यवस्थापनका बिधिध पक्षमा काम गर्नु भएकी उहाँले परिपुरणलाई बिशेष जोड दिंदै आउनु भएको छ । भुटानी शरणार्थी ब्यवस्थापन देखि द्वन्द र शान्ति प्रक्रियाका बिबिध पक्षमा काम गर्नु भएकी उहाँ बैदेशिक रोजगारी र आप्रबासनको पनि अध्ययन अनुसन्धान गर्नु भ...
आफन्त खोज्न पचास बर्ष लाग्यो...Bharathi Limbuni
มุมมอง 11Kหลายเดือนก่อน
बर्मामा जन्मिएर त्यही हुर्कनु भएकी भारती लिम्बुनी अहिले थाइलेण्डको बैंककमा बस्नुहुन्छ । जीन्दगीको लामो समय लेक्चररको रुपमा बर्मा र थाइलेण्डका बिभिन्न युनिभर्सिटीमा अध्यापन गर्नु भएकी उहाँ बिभिन्न संघ, संस्थाहरुमा सक्रिय हुनुहुन्छ । नेपाललाई असाध्यै मायाँ गर्ने भारतीसंग ८१ बर्षसम्म पुग्दा अनेकौं उतार चढावले भरिएका कथाहरु छन । गैर अवाशीय नेपालीहरुको संस्था एनआरएनएमा रहेर बिश्वभरीका नेपालीलाई एउटै...
ढिलो बच्चा पाउन गरिने ‘एग फ्रीजिङ्ग ’ के हो? कसरी गरिन्छ? Dr.Usha Karki
มุมมอง 2.4Kหลายเดือนก่อน
डा.उषा कार्की स्त्री रोग बिशेषज्ञ हुनुहुन्छ । मुलतः निसन्तानका लागि बिभिन्न प्रबिधिबाट सन्तान उत्पादन गर्ने कार्यमा उहाँको बिज्ञता छ । प्रस्तुत छ, डा. कार्कीसंग प्रजनन अवस्था र प्रक्रियाको सेरोफेरोमा रहेर गरिएको कुराकानी...समय भित्रको समय-९३ Babita Basnet With Dr.Usha Karki #babitabasnet #samaybhitrakosamay Technical Support: Basant Pokhrel
मानिस जहाँ बसेपनि आफ्नै देशमा मर्ने चाहना हुन्छ... Diwakar Pant
มุมมอง 679หลายเดือนก่อน
दिबाकर पन्त नेपाल सरकारका पूर्व सचिब हुनुहुन्छ । अवकाश जीवन आफ्ना सन्तानसंग अमेरिकामा बिताईरहनु भएका उहाँको जीवन, दर्शन र देश चिन्तनलाई लिएर गरिएको कुराकानी प्रस्तुत छ...समय भित्रको समय-९२ Babita Basnet With Dibakar Pant #babitabasnet #samaybhitrakosamay Technical Support: Basant Pokhrel
पत्रकारिताले निर्माण गरेको नेतृत्व...Manika Jha
มุมมอง 6752 หลายเดือนก่อน
मनिका झा मधेश प्रदेशमा रहेर राष्र्टिय मिडियामा कार्यरत पत्रकार हुनुहुन्छ । बिगतमा राजधानीबाट प्रकाशित हुने बिभिन्न राष्र्टिय दैनिक पत्रिकामा काम ग।िसक्नु भएकी मनिका अहिले अन्नपूर्ण दैनिकुसंग आबद्ध हुनुहुन्छ । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ धनुषाकी अध्यक्ष मनिकाले आफ्नो कार्यकाल बिवाद रहित मात्र बनाउनु भएन, धनुषा समयमैं अधिबेशन सम्पन्न गर्ने शाखा पनि बन्न पुग्यो । मिडिया आफैमा चुनौ...
तन्त्र बिद्यामा आफ्ना पुर्खा श्री ३ जंगबहादुरलाई पछ्याउँदै महेश राणा #Mahesh Rana
มุมมอง 1.8K2 หลายเดือนก่อน
महेश राणा पेशाले ब्यवस्थापक हुनुहुन्छ । बिभिन्न मिडिया तथा बिमा कम्पनीहरुमा कार्यकारी प्रमुखको भूमिका निर्वाह गरिसक्नु भएका उहाँ पछिल्लो समय तन्त्र बिद्याको अभ्यासका साथै 'श्री मष्टो' कायैक्रम संचालन गरिरहनु भएको छ । 'श्री मष्टो' मा अदृष्य शक्तिलगायत मानिसको जीवनमा भएका अनौठा घटनाहरुको बारेमा कुराकानी गरिन्छ । सुरुवातको छोटो समयमैं श्री मष्टोले सबै उमेर समूहमा उत्सुकता पैदा गरेको छ । नेपालमा यस...
https://youtu.be/fDIxvzANEvY?si=I87Y-oIBPS7DQNPo
มุมมอง 1592 หลายเดือนก่อน
th-cam.com/video/fDIxvzANEvY/w-d-xo.htmlsi=I87Y-oIBPS7DQNPo
फ्याटी लिभर देखि कलेजो प्रत्यारोपणसम्म जान्नै पर्ने कुरा...डा.अरुण कुमार सिंह
มุมมอง 1.1K2 หลายเดือนก่อน
डा.अरुण कुमार सिंह कलोजो प्रत्यारोपण बिशेषज्ञ हुनुहुन्छ । रसिया र स्वीडेनबाट आफ्नो अध्ययन र बिशेषज्ञता हाँसिल गर्नु भएका उहाँले नेपालका बिभिन्न अस्पतालमा काम गर्नु भएको छ । कलेजोको दक्ष शल्य चिकित्सकका रुपमा दक्षिण एशियामैं नाम कमाउनु भएका उहाँले बिभिन्न मुलुकमा कल्सन्टेन्ट शल्य चिकित्सकका रुपमा पनि काम गरिरहनु भएको छ । प्रस्तुत छ, डा.अरुण कुमार सिंहसंग कलेजो रोगमा केन्द्रित भएर गरिएको कुराकानी...
नेपाल प्रहरीमा महिला...यसरी भएको थियो परिवर्तन...पूर्व एसपी गीता उप्रेती
มุมมอง 3.3K2 หลายเดือนก่อน
गीता उप्रेती नेपाल प्रहरीकी पूर्व एसपी हुनुहुन्छ । मुलुकका बिभिन्न जिल्लामा कमाण्ड गर्नु भएकी उहाँले शान्ति स्थापनार्थ बिभिन्न अफ्रिकी मुलुकमा खटिदा नेपालमा आफूले नेतृत्व गरेको प्रहरी महिला सेलको अनुभवको आधारमा जेण्डर डिभिजनहरु स्थापना गर्नु भयो । बिसं २०४२ सालमा उहाँ प्रहरी सेवामा प्रबेश गर्दा महिलाले सुरक्षा दिन्छन र? सुरक्षा क्षेत्र महिलाको लागि सही हो र? भन्ने प्रश्न गरिन्थ्यो । यी र यस्ता ...
बढ्दो डिप्रशन... के गर्ने, के नगर्ने? मनोपरामर्शदाता खिमा रिजाल Khima Rijal
มุมมอง 3.1K2 หลายเดือนก่อน
मनोपरामर्शदाता खिमा रिजालले जीवनको छोटो समयमैं धेरै कुरा भोग्नु भएको छ । माओवादी युद्धको बेला नवबिवाहित पति गुमाउनु भएकी उहाँले एक्लै संघर्ष गर्दै अध्ययन गर्नु भयो । उज्यालोको खोजीमा, अविचलित यात्रा, कालजयी योद्धाहरु र अन्तरमनका रंगहरु गरी उहाँका चार पुस्तक प्रकाशित छन । अन्तरमनका रंगहरुमा मानिसमा हुने मानसिक समस्याका बिबिध पाटालाई समेटिएको छ । प्रस्तुत छ, मनोवीद खिमा रिजालसंग गरिएको कुराकानी.....
पीएचडी गर्ने पहिलो पूर्ण दृष्टि बिहिन महिला...डा.श्वेता सिंह
มุมมอง 2.1K3 หลายเดือนก่อน
पीएचडी गर्ने पहिलो पूर्ण दृष्टि बिहिन महिला...डा.श्वेता सिंह
'सेक्स वर्कर' का मुद्दा देखि क्यान्सरसंगको जीत र पुस्तक लेखनसम्म...बिजया ढकाल
มุมมอง 4.2K3 หลายเดือนก่อน
'सेक्स वर्कर' का मुद्दा देखि क्यान्सरसंगको जीत र पुस्तक लेखनसम्म...बिजया ढकाल
पिसाब चुहिने समस्या र समाधानका उपायहरु...डा.अरुणा कार्की
มุมมอง 2.2K3 หลายเดือนก่อน
पिसाब चुहिने समस्या र समाधानका उपायहरु...डा.अरुणा कार्की
त्यसपछि म 'कोमा' मा गएँ...डा.अरुणा कार्की
มุมมอง 9K3 หลายเดือนก่อน
त्यसपछि म 'कोमा' मा गएँ...डा.अरुणा कार्की
परिवर्तनको सुरुवात आफैबाट गरें ...साहित्यकार नर्मदेश्वरी सत्याल
มุมมอง 4.1K3 หลายเดือนก่อน
परिवर्तनको सुरुवात आफैबाट गरें ...साहित्यकार नर्मदेश्वरी सत्याल
तिब्बती शरणार्थीको ब्यवस्थापन रअन्य धेरै ऐतिहासिक सन्दर्भ...साबित्री थापा
มุมมอง 2.7K3 หลายเดือนก่อน
तिब्बती शरणार्थीको ब्यवस्थापन रअन्य धेरै ऐतिहासिक सन्दर्भ...साबित्री थापा
कर्णालीमा राम्रा कुरा धेरै छन ... कर्णाली प्रदेशका पूर्व मन्त्री दल रावल
มุมมอง 6474 หลายเดือนก่อน
कर्णालीमा राम्रा कुरा धेरै छन ... कर्णाली प्रदेशका पूर्व मन्त्री दल रावल
हामी 'ओपन टिकट' लिएर आएका यात्री... पत्रकार गुणराज लुईटेल
มุมมอง 1.6K4 หลายเดือนก่อน
हामी 'ओपन टिकट' लिएर आएका यात्री... पत्रकार गुणराज लुईटेल
महिला नगरप्रमुख हुनुका चुनौती र अवसरहरु...मेयर मोहन मायाँ ढकाल
มุมมอง 1.4K4 หลายเดือนก่อน
महिला नगरप्रमु हुनुका चुनौती र अवसरहरु...मेयर मोहन मायाँ ढकाल
बलात्कारको परिभाषा परिमार्जन गर्नुपर्छ...मेडिको लिगल बिज्ञ डा.सभाना प्रधान
มุมมอง 1.8K4 หลายเดือนก่อน
बलात्कारको परिभाषा परिमार्जन गर्नुपर्छ...मेडिको लिगल बिज्ञ डा.सभाना प्रधान
राजा महेन्द्र र बीपी कोइरालाका ती चिठ्ठी पत्र... रमेश नाथ पाण्डे
มุมมอง 3.9K5 หลายเดือนก่อน
राजा महेन्द्र र बीपी कोइरालाका ती चिठ्ठी पत्र... रमेश नाथ पाण्डे
Salute to Bharati mam, motivational conversation with Lots of sense of humour and of course beautiful voice at this age. Many things to learn from you mam.
खोज पत्रकारिताको एक उदाहरण हो यो अन्तर्वार्ता जो राराको बारेमा जस्ताको त्यस्तै र यथार्थ टिपिकल आफ्नै स्थानीय भाषा आहा बिर्ख दाइ सलम छ🙏
Great interview.
कति राम्रो जानकरी
Great Interview.Thanku BaBita Basnet Diju🙏
Bahini feri ek palt padma sir sang kura kani garnu paryo😊
शरला शिंह जिको नाम पहिलो पटक सुनियो । यदि सम्भव भए उहाँको पनि अन्तर्वार्ता लिनु भए आभारी हुनेथियौं उहाँपनी पक्कै कोहि विशेष नै हुनुहुन्छ होला ! उहाँको पनि यसैगरी प्रष्ट भनाई पक्कै आउने थियो कि ?
कति राम्रो विचार बिर्ख बाबाकाे,मनकाे इच्छा पूरा हाेस हजुरकाे
❤❤❤
Thoughtful ! Jay Hos ! Jay Matribhumi !
Great job 👏 great interview 🙏
🙏🙏🙏🙏🙏😘😘🌹🌹🇳🇵🇳🇵🇳🇵
मेडमलाई धेरै धेरै धन्यबाद यस्तो महान ब्यक्तिको अन्तर्वार्ता हेर्न पाईयो, हौसला जागरण गरायो।
सर युएसमा पनि छ? अथवा छ भने कुन स्टेटमा छ मलाई पनि यो कार्यक्रम देखे पछि मनमा उत्सुकता जागरण भयो। मैले दुईपल्ट बिपश्यना ध्यानमा पनि गएर अलि अलि ध्यान सिकेकीछु , अब म कसरी गुरु हजुरसग सम्पर्क गरौं? मलाई पनि योग मा ठूलो बिश्वास छ।
Marne marsake msrnele mari sako aba desh kasari bikash hunxa sochnu xaina aham boko ekohoro vayo veda janta garna chai kei xaina masura raksima biko varsta netalai vot diyo ani ke unnati hosh marne mare aba jasle deshlai ramro garxa teslai rajnitima lyaune hu murkha haru
अति राम्रो भाई
🙏🙏
I like your podcast ,and alys waiting for new episode
@@sanju5452 Thank you so much!!
अत्यन्तै उपयाेगि जानकारि , आडम्बर अंहकार र बिलकुलै बनावटि नभएको चित्रण , धन्यवाद , हजुर ।
kati ramro interview sadharan mancheko yesari sadhai explore garnuhos
अति राम्रो सुझाब
गज्जबको अन्तर्वार्ता ।
Great thought birkha dai❤
Rokaya jiko mbl nopainchki
rokaya ji ko mbl no paun
@@BirendrabahadurMalla please in box me on Face Book, so I can provide you his number
Hajur lai kasri thaha vayo ta Hajur 🙏🙏🙏
ऐतिहासिक पात्र वरिष्ठ पत्रकार श्री पदम उपर इतिहास खोतल्ने र आम समुदायमा पस्काउने रुचिले पत्रकारिता गर्ने रुचिकार सन्चारकर्मी बबिता जी लाई हार्दिक बधाई तथा धन्यवाद ।
❤❤❤❤❤❤❤❤❤
Jay 🇳🇵
Sure
Love it
Prem ❤
❤❤❤
बहाँ भगवानरुपी मानव हाे।वहाँ काे जिबनी बाट ठुलाे पाठ सिक्नुपर्छ।भगवानले वहाँ लाई शक्तिशाली बनाइदेउन।
Salute rani sabeb
Sure 1oo % hopefully thak you rani saheb jay 🇳🇵
Not there i am congresh but i want democracy kindoms syestem local goverment n Centre government not more we want hinduadhirajye nepal jay nepal salute all are mach so loved democracy king mahedrabad n bpbad rastrapita preethibinarayan shaha dev shaha dev jay 🇳🇵
Ok
I am father so my psychology filing same hahahahaha ok 🇳🇵 kasto vayecha rahecha rani saheb
But no not legacy in nepal so
Surely
Yes ok sure
Hahahahaha hehehehehe ❤ but ? What's? In time n sichuation so
Wow exactly extacly so salut you 🇳🇵 rani saheb
Ma chineko chu aba animals n humans yetai hn chan but work is continue
Malai pani thaha tiyena was that's time but maile sure
Jay nepal 🇳🇵 rani
I am there so in chitwan nepal 🇳🇵 i am issues maby
4 jat 36 barna haina tyo ahead new politics
S s ❤ not back in i am in nepal bharatpur chitwan nepal 🇳🇵