कुलमान घिसिङको राजीनामा ? केपी ओली माफिया हरुको मन्त्रि ? चौधरी group ले सरकारी जग्गा हटपे

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ก.ย. 2024
  • #lalungba_media
    LALUNGBA MEDIA यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ। Embedding to a website is allowed.
    यस्तै भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला.
    तपाइँसंग कुनैपनि समाचारजन्य भिडियो, खबर, मनोरंजनजन्य भिडियो र विदेशबाट नेपालीको लागि संदेश र कुनैपनि खालका भिडियो छन् या कुनैपनि बिशेष खालको प्रतिभा तपाईमा छ भने हामीलाई सम्पर्क गर्नुहोला lalungbastudio@gmail.com चिन्ता र कुनै पनि संकोच नमानी सम्पर्क गर्नुहोला, हामि केवल तपाइँहरुकै लागि हो

ความคิดเห็น • 205

  • @punyagautam2402
    @punyagautam2402 หลายเดือนก่อน +11

    Thanks❤❤

  • @SureshTamang-od4hv
    @SureshTamang-od4hv หลายเดือนก่อน +37

    कुलमानकाे राजीनामा हाेइन केपीले चहि राजीनामा दिनुपर्छ

  • @reshampurja6996
    @reshampurja6996 หลายเดือนก่อน +20

    कुल मान घिसिङज्यु को कदम सहि छ

  • @tukbadahurbudhathoki9793
    @tukbadahurbudhathoki9793 หลายเดือนก่อน +51

    कुलमानको राजीनामा होईन केपि बाजेको राजीनामा हो अबको पालो जनता हेर्न चाहन्न्छन

  • @user-wz4cd3rx1s
    @user-wz4cd3rx1s หลายเดือนก่อน +18

    खडग प्रसाद ब्यापारीको मुन्सी हुन भन्दैमा कुलमान घिसिङले यी मुन्सिको ठाडो आदेश मान्नै पर्छ भन्ने छैन।

  • @devideurali4956
    @devideurali4956 หลายเดือนก่อน +30

    कुलमान जिन्दावाद।

  • @parashuramadhikari7688
    @parashuramadhikari7688 หลายเดือนก่อน +18

    केपि ओलि औद्योगिक मैत्री होइन माफिया र तस्करी मैत्री छन् ।

  • @kanyagurung766
    @kanyagurung766 หลายเดือนก่อน +31

    यो ,मान्छे ,दुबै ,जना,एमाले ,काे,गाेठाला,रहेछ,

  • @sushil7567
    @sushil7567 หลายเดือนก่อน +5

    कुलमानको हैन केपीको राजीनामा होस अदालत।र यो गनायकोबेबस्थाले देशनरहंने भो आदेशहोस शन्धीसमझौया जनतालाई सोदेरगरोस जोकोहोले पनी जय नेपाल पशुपतिनाथ मुक्तिनाथ

  • @jangarai2582
    @jangarai2582 หลายเดือนก่อน +9

    माहाकाली बेचने चै को हो त। पुनय सर तपाई। यपुनय सर दुरगा परसाई बोलेको चै के बिना परमान बोले। हावामा ठुलो सोर

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 หลายเดือนก่อน +8

    यो अन्तरबार्ता मा पुन्य गौतम पनि झोले प्रमानित भयो एउटा पक्ष का दुइटा ब्याक्ती सङ्ग अन्तरबार्ता लिनु पनि गलत हो !

    • @satishgurung7832
      @satishgurung7832 หลายเดือนก่อน

      Bharkhar chine ko yo jhole lai?

  • @magarpun8919
    @magarpun8919 หลายเดือนก่อน +15

    याे पुन्नेकाे मुखमा गु हालिदिँउँन हाे केपि देसभक्ति रे

  • @krishnadhakal5103
    @krishnadhakal5103 หลายเดือนก่อน +5

    Kulman good

  • @madannathsubedi6602
    @madannathsubedi6602 หลายเดือนก่อน +4

    केपी वलि आफै भ्रष्टाचारी भएको र जेल जानुपर्ने छ,भन त्यसको कार्वाही हुनुपर्छकी पर्दैन ।

    • @subhash7408
      @subhash7408 หลายเดือนก่อน

      Girl bandu bus park katam paro 😂

  • @dharmarajkafle7867
    @dharmarajkafle7867 หลายเดือนก่อน +26

    त्यसो भए गिरिबन्धु ओलि पनि जेल जान्छ त ?

  • @rajibg1900
    @rajibg1900 หลายเดือนก่อน +7

    केपी ओली होइन किर्ते प्रसाद ओली भन्नुहोस् ।=गगन थापा

  • @birurai3387
    @birurai3387 หลายเดือนก่อน +11

    तेतिकै चप्पलले हानेको होइन रहेछ झोलेलाइ

  • @user-yh6wm3tt3t
    @user-yh6wm3tt3t หลายเดือนก่อน +23

    ए झन्दु एति ओमनि चाहिँ के हुन्छ झोले हो

    • @subhash7408
      @subhash7408 หลายเดือนก่อน

      Girl bandu

  • @girjalimbu1003
    @girjalimbu1003 หลายเดือนก่อน +9

    Kp आफै ठग भुत्रोको ठगलाई jail लगाउछ? बकम्फुसे गफ

  • @BalbikramGurung
    @BalbikramGurung หลายเดือนก่อน +2

    Bhrastachari kp oli mafiya haru ko pm ho.

  • @user-tm9wc7sk4o
    @user-tm9wc7sk4o หลายเดือนก่อน

    पुन्य सर धन्यवाद साचाे बालेकाे मा

  • @CASSETTEAUDIOMUSICSTROE
    @CASSETTEAUDIOMUSICSTROE หลายเดือนก่อน +1

    Kulman jinda baaj kulman sahi chha

  • @technological-en7dx
    @technological-en7dx หลายเดือนก่อน +2

    धेरै फटाह कुरा नगर तेरो फुट्ला जलाउनु नपरोस्।

  • @TomThebe
    @TomThebe หลายเดือนก่อน +2

    great kulman

  • @mahendrasubedi8127
    @mahendrasubedi8127 หลายเดือนก่อน +3

    यो पत्रुकारले बोल्ने कलाको तालिम लिनु पर्ने रहेछ । देशको प्रधानमन्त्रीलाई त आदर , मान
    गर्न नजान्नेले के कार्यक्रम संचालन गर्नु ।

  • @umarai8042
    @umarai8042 หลายเดือนก่อน

    Kulman Ghising Jindabad jindabad .💐💐👏👏💐💐❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @dilipbasnet8437
    @dilipbasnet8437 หลายเดือนก่อน +1

    यो केपिलाइ बाउ मान्ने झोलेहहरु होसियार होसियार

  • @kamlaphati6349
    @kamlaphati6349 หลายเดือนก่อน

    Ur right sir

  • @USMC_Commando
    @USMC_Commando หลายเดือนก่อน +3

    विचरा यी पुण्य को जुनि पनि अरुको कुरा काटेर, चाकरी गरेरै जाने भयो।
    राजनिती गरे भन्छन् , अहिले सम्म वडा सदस्य हुन सकेको छैनन् । हिजो भरखरै आएका ज्ञान बहादुर शाही सांसद भैसके।
    एम पास गरेको छु भन्छन् , एउटा खरदार को जागीर सम्म खान सकेनन् ।
    टिकटक र युट्युब नभएको भए त बिजोग हुने रहेछ यिनको।

  • @ganeshbahadurranjit8561
    @ganeshbahadurranjit8561 หลายเดือนก่อน +1

    K.p Oli ,gharjoi Rajinama De

  • @MadhuRokaha-iz6or
    @MadhuRokaha-iz6or หลายเดือนก่อน +1

    Kulman ko Rajinama hoin OLI ko Rajinama Chahiyo Janta Lai. Janta lai Aab sabai thaha vaisakeko chha, Sikaune kosis nagarnus. Fela parnu hola.

  • @NetraKumal-xn6fy
    @NetraKumal-xn6fy หลายเดือนก่อน +1

    माडवारी को प्रम प्रदान मन्त्री केपि ओली

  • @GobinGobin-os9bl
    @GobinGobin-os9bl หลายเดือนก่อน +2

    हावापानी कुरा पुन्न!

  • @ramharighimire1673
    @ramharighimire1673 หลายเดือนก่อน +2

    वलिबाट यस्ताकाम हुन नसक्ने ग्यारन्टि किन कि सबै प्रषरट भर सक्याे।

  • @Eklojiwan
    @Eklojiwan หลายเดือนก่อน +2

    युवा बिश्लेसक पुण्य गौतम ले कुरो चै ठिकै गर्छ।

  • @sabitakarki6891
    @sabitakarki6891 หลายเดือนก่อน +2

    Good 🎉🎉🎉🎉🎉🎉🎉

  • @PrakeshNembang123
    @PrakeshNembang123 หลายเดือนก่อน +1

    यो देश को सुसाशन को खिल्ली उडाउदै नेपाल को पार्टी को मन्त्री संसद हरु नागो नाच नेपाली जन्ता ले कहिले सम्म हेरी रहनु हुन्छ ।समय ले पनि परिबर्तन गर्छ ।भने नेपाली जन्ता को आधी बेरी आब्बस्य आउछ ।

  • @tejprasadkhanal3565
    @tejprasadkhanal3565 หลายเดือนก่อน +1

    ओलिजुकोभन्दात कुलमान घिसिङ्ग धेरैराम्रो।उओलिभन्दा कुल्मान 100 गुनाथिक।यो ओलितयोदेस्को बिरोधी अपराधिल्तेरोरास्तहातिहो।राजिनामओलितुक्केले देनप्रछ राजिनामा।एस्लेधेरैजन्तालाइ नेताहरुलाइधेरैथर्काउदै राजामन्तृबनेकोछ तुक्केबाजे

  • @kedaradhikari7048
    @kedaradhikari7048 หลายเดือนก่อน

    अब देश र जनताले स्पष्ट बुझे यो भ्रष्ट सरकार हो ।।

  • @user-si9tf7tp9g
    @user-si9tf7tp9g หลายเดือนก่อน

    Kulman jindabad

  • @kajisurkheti4021
    @kajisurkheti4021 หลายเดือนก่อน +1

    Oli taskar rip rip

  • @prakashdhungel7755
    @prakashdhungel7755 หลายเดือนก่อน +2

    ज्ञानेन्द्र शाही पनि हुनु पर्ने!😮

  • @ambarbaruwalchhetri7880
    @ambarbaruwalchhetri7880 หลายเดือนก่อน

    के पि ज्युका छाेरा हरु धेरै भयर रातदिन कल झगडा बढेर जाने भयाे सारै कचकच सुनी नसक्नु भयाे है 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @prakashdhungel7755
    @prakashdhungel7755 หลายเดือนก่อน +3

    नेता लाई पनि सजाँय हुन्छ र??

  • @rameshlama
    @rameshlama หลายเดือนก่อน

    नेपालका महान देशद्रोही केपी को झड्केलो सुन्य गौतम

  • @balkrishnashrestha7393
    @balkrishnashrestha7393 หลายเดือนก่อน +1

    बिनोद चौधरी त लाई कति पैसा ले नपुगेको देश को जग्गा भरि तेरै नाम मा गर दिनेहो की

  • @user-vx1lw7vh2c
    @user-vx1lw7vh2c หลายเดือนก่อน +1

    कुलमन लाई निकालेको खन्ड्मा हामी जन्ता रोड्मा जान्छौ

  • @uttampaudel6367
    @uttampaudel6367 หลายเดือนก่อน +1

    इमिफियाको सहमतियाहेरुहुन

  • @user-cr5nv8im4c
    @user-cr5nv8im4c หลายเดือนก่อน +1

    कुलमान माओबादी प्रचडेका मित हुन

  • @devideurali4956
    @devideurali4956 หลายเดือนก่อน +1

    याे केपिकाे परम झाेले।

  • @user-ni1xe9yl4x
    @user-ni1xe9yl4x หลายเดือนก่อน +1

    Chaudhari grouplai india tir lakhetnu parchha

  • @dependralamichhane4727
    @dependralamichhane4727 หลายเดือนก่อน

    कुलमान को राजीनामा हैन राजीनामा ती भ्रष्टाचार गर्ने अरबौ कमिसन खाएर खरबौ मिनाहा दीनेले दिनुपर्छ......फेरि जनता हिजो कुलमानको नियुक्ति को लागि सडक आए फेरि आउनुपर्ने छ जस्ले भ्रष्ट र कमिसन खानेहरुको पत्तासाफ गरोस।

  • @basudevthapa2059
    @basudevthapa2059 หลายเดือนก่อน +1

    देउवा ओलि प्रचण्ड रबि अन्य पार्टि का प्रमुखहरू को स्तुतिगान गरे पछि टिकट अन्य सबै मिल्ने रहेछ हे राम

  • @ramashkarki3056
    @ramashkarki3056 หลายเดือนก่อน +1

    Ho dherailai hale hai

  • @basudevthapa2059
    @basudevthapa2059 หลายเดือนก่อน +1

    केहि काम गरेको देखिदैन यसरी करायर हिन्दा खान लाउन परिवार कसरी पालिन्छन दाल मा कुछ काला है 😂😢😅

  • @ratnagovindashrestha7566
    @ratnagovindashrestha7566 หลายเดือนก่อน

    ओलि एकजना ले राजीनामा माग्दै हुन्छ?३ करोड जनता कुलमान को साथ छ।

  • @newpassport6842
    @newpassport6842 หลายเดือนก่อน +1

    jhey vane ni kp chor nai ho sir

  • @bodhrajdhakal92
    @bodhrajdhakal92 หลายเดือนก่อน +1

    बिधुत खेरगाछ तर हामराेमा गनतिगरने हाे भने दैनिक ५०बार लाईनजानछ किन केईनभटर र साेलार बाट कमिसनकाे खेल ता हैन

  • @forgotten961
    @forgotten961 หลายเดือนก่อน +2

    OMNI ,YETI ,BATAS,GIRIBANDU, BALUWATAR , KANCHAN PUR ,BHUTANI REFUGEE, WIDE BODY, CO OPERATIVE ,N C L, SUNKO KANDA sabai ko xanbin ra karbai hunu parxa.
    K IRTE P OLI ,fatah

  • @USAjaynepal
    @USAjaynepal หลายเดือนก่อน

    माडे ब्यापारीहरूलाई साँठगाँठ राखी पोस्न बिजुलीको पैसा तिर्न तपाईले (pm) नै अदालतबाट त्यस्तै आदेश राष्ट्रलाई घाटाहुने गरी दिलाउन लगाएको जन आवाज छ। 😮

  • @sazanrai9992
    @sazanrai9992 หลายเดือนก่อน +2

    Punya padeko matra tara kpko jholele vayekole bigri sakeko rahixa.!

  • @jagadeepshrestha9949
    @jagadeepshrestha9949 หลายเดือนก่อน

    मरे पछी लाने के मानिसहरुले नेता तथा नराम्रो काम भनिन्छ। किन मुर्ख भएको हाेला यी मानिसहरू मरे पछि यस्तो कार्य गरिएको छ हो भए एक दिन यो संसारमा आउँँछ भनिन्छ आएको दिन देखी मन्त्री तथा नराम्रो कार्य गर्ने सबै लाई देशका चोर भनिदिन्छन् समयमा छँदै स्वचै पिछि आफ्नो परिवार लाई पनि एउटा चोरको सन्तान भनेलाहाै ।

  • @narawarajpoudel7149
    @narawarajpoudel7149 หลายเดือนก่อน

    Kp good pm ☀

  • @user-he1gv5bn7y
    @user-he1gv5bn7y หลายเดือนก่อน +2

    त पुन्डे यो काङ्ग्रेस र एमाले भ्रष्ट होन न भन्न सक्छस?

  • @user-gm9rz8zs1p
    @user-gm9rz8zs1p หลายเดือนก่อน

    ए हनुमानहरु हो, तिमीहरूका बा ले गरेको भ्रष्टाचारका बिषयमा ठण्डा दिमाग र छातिमा हात राखेर सत्य कुरा बाेल । बरु बिद्धुत खेर जावस रकम नअसुलि माफियाहरुको लाइन जोडनु हुदैन ।

  • @mohansinghmahara9548
    @mohansinghmahara9548 หลายเดือนก่อน +1

    ओलिह्युको चाकर पुन्य ज्यु

  • @rala1313
    @rala1313 หลายเดือนก่อน +1

    Sab ka sab coor gholye

  • @rameshrai7844
    @rameshrai7844 หลายเดือนก่อน

    भ्रष्टाचारी सेरे स्वास्नी र लाई मन्त्रालय जिम्मा लगाई राज गर्ने कोहो।

  • @SuraBahadur-il9ue
    @SuraBahadur-il9ue หลายเดือนก่อน

    के पी वली का भरैटे लाई हाम्रो पनि चेल्याज छ यो देश मा कुनै हालत मा अगाड़ी न बढने यो सरकार नेपाली जनता को सरकार होईन केपी सरकार मुद्रा बाद यो देश मा माओवादी नहुदा सम्म अरु कसै को काम छैन भने कुरा परस्ट जनता ले थाहा पायका छन यो के पी वली को भरैटे चुपचाप हुन प्रछ यस्ता फटाया माफिया हरु लाई किन बोल्नू परेको छ यस्ता रल्ला लाई किन बोल्नू परेको छ

  • @jangarai2582
    @jangarai2582 หลายเดือนก่อน +1

    लु पुनय सर। भननु परो। बि देशीको हसतछेप बाट देश बाचन परो। mccलयाऊने त यिनै हुन त। हजुर बा को पकछेमा बोलने। बाहुनले बाहुनको सपोट नॅगर

  • @USAjaynepal
    @USAjaynepal หลายเดือนก่อน

    वलि ज्युले ब्यापारी र भ्रष्टाचारीहरू र तस्करहरूलाई पोषण गर्न पाईदैन। 😮

  • @user-by5hz7og3i
    @user-by5hz7og3i หลายเดือนก่อน +1

    केपि ओलिको हलि????????????
    धेरै नबोल???????तेरो बाउ ओलि कति लिएर आएथ्यो र अहिले कति सोहोरेर राखेको छ?????? तंलाइ थाह रहेनछ तोरिको फुल देख्नेगरि थाह पाउलास??????तेरिमा झ्याक्नि दलाल मा किरा?????

  • @bhishanpumarai319
    @bhishanpumarai319 หลายเดือนก่อน

    हाहा के पि ले गर्ने भए ।देश नि सक्ने भए ।।

  • @user-ew1ew3mh9j
    @user-ew1ew3mh9j หลายเดือนก่อน

    मैले नबुझेको नेपालको निति एक हप्ता बिजुलिको बिल नतिर्दा जरिवान तिर्नु पर्ने तर पटक पटक बिजुली कट्दा बिधुत प्राधिकरण जबाफदेही बन्नु नपर्ने कस्तो सिस्टम

  • @kemarajbayambu5345
    @kemarajbayambu5345 หลายเดือนก่อน +1

    मेरो लाडो देश भक्त चोर खाते हो वलि भनेको

  • @omkhatiwada7300
    @omkhatiwada7300 หลายเดือนก่อน +2

    कुकिरे बुद्द्दी 😂😂

  • @jaganathguragain4107
    @jaganathguragain4107 29 วันที่ผ่านมา

    गिरिबन्धु टी स्टेट छानबिन गर्ने कि नगर्ने केपी बाले बिर्सेको छैन होला नि गिरिबन्धु

  • @jaguramtharu6343
    @jaguramtharu6343 หลายเดือนก่อน +1

    ई दुईतै केपिकाे नुन पिठाे खादै आयकाहुन।

  • @nareshb.k.3926
    @nareshb.k.3926 หลายเดือนก่อน

    जय दुर्गा प्रसाईं....

  • @dipakthapa2736
    @dipakthapa2736 หลายเดือนก่อน

    के भयो पुण्य जी लाई फेरि केपी ओली सँग संगत टुटेकै हो?

  • @bhimsapkota6308
    @bhimsapkota6308 หลายเดือนก่อน

    यस्ता सङ्ग किन अन्तरबार्ता लिने हो

  • @KrisnaBasnet-fz3jf
    @KrisnaBasnet-fz3jf หลายเดือนก่อน +1

    गिरिबन्धु र भुटानी बन्धु के हुन्छ?

  • @mohansah6291
    @mohansah6291 หลายเดือนก่อน +2

    Nepal ka p m k p sharma oli bhrastachari ka neta hun kramchari neta ka gulam hoeann?

  • @thecreation272
    @thecreation272 หลายเดือนก่อน

    पुण्य पनि पतन हुने भाे। केपीलाई चाेख्याउन बल गर्छ। मलाई पुण्य सही लाग्थ्याे। केपी अाेली अाफै भ्रष्ट हुने अनि भ्रष्टकाे फाइल खाेल्छन्। तिमी यत्राे पढेकाे प्राेफेसर जस्ताे मान्छेकाे ताल बिग्रियाे।

  • @angngymalama9844
    @angngymalama9844 หลายเดือนก่อน

    छ अर्ब रकम उद्याेगपतिबाट असुल गर्नु पर्ने र हर्जना समेत आठ अर्ब उद्याेग पतिबाट उठाउनेकि कुलमानलाइ ठगलाइ प्राेत्सहि गर्ने र राष्ट्रकाे संपत्तिढुबाउनेहाे?

  • @user-sy1fr1ds6s
    @user-sy1fr1ds6s หลายเดือนก่อน

    ए माले जस्तो भ्रष्ट कोही छैन जन्ता लाई पूरा थाछ

  • @samajsubedi6874
    @samajsubedi6874 หลายเดือนก่อน +1

    पुन्ने सोल्टी को खप्पर खुलेको हो😂

  • @aslamimagyar6303
    @aslamimagyar6303 หลายเดือนก่อน

    उधोगको तिर्नुपर्ने बक्यौता बाँकी छ र पनि प्राधिकरण बिजुली जोडिदिन्छ तर मौखिक होइन तिखित आदेश दिनुपर्‍यो भन्ने कुलमानको भनाई हो।किनकी बिद्धुत नियम बिपरित जोडिदिदा चन्ठु केपि बची पैसो कमाउने उखाने फस्ने कुममान ?😂😂

  • @kumarrana7010
    @kumarrana7010 หลายเดือนก่อน +1

    Punya gautam pni kp ko jholem a parne byo

  • @user-mk2zj3hf3t
    @user-mk2zj3hf3t หลายเดือนก่อน +1

    यो पुन्या गौतम नेकपा एमाले को झोले भ्रष्टाचारको नाईके कोहो केपि आरजु देउवा ho

  • @mohantamang2886
    @mohantamang2886 หลายเดือนก่อน +1

    Oli sangai gheet gaune partner mafiya chaudharilai kasle xuna sakne

  • @buddhaThapa-nt1fh
    @buddhaThapa-nt1fh หลายเดือนก่อน

    मजदुर ले काम पाएनन् भन्दैमा 22 अरब झ्वाम पार्न पाउछ

  • @user-rc7ko3zv8x
    @user-rc7ko3zv8x หลายเดือนก่อน +1

    केपिचोरहो❤❤❤

  • @TamangDev-r1i
    @TamangDev-r1i หลายเดือนก่อน

    पुग्नेछ गौतम कहिले काही शोस गुम्छ

  • @rudrakshrai3405
    @rudrakshrai3405 หลายเดือนก่อน

    Jy kulman jy balen jy harka jy gopi jy durga jy gretar nepal 🇳🇵 🎉❤🎉namaskar budo chor netaharu kam xaina 😢

  • @satishgurung7832
    @satishgurung7832 หลายเดือนก่อน +1

    Byapari haru ko samasya kina KP ba ko prathamikta ma paryo? Biswas ko mat pauna aghi nai kina yasto hataro KP ba lai? Jai Durga Prasaiji, tapai le barambar bhannu hune gareko kuro aba gham jastai charlanga bhayo. Desh aba kata tira jadaichha, desh kasta ko hat ma rahechha yo satya sabai nepali haru including aemale ko jhole, masu bhate haru le pani bujhna awasyak chha. S

  • @Topjungchandthakuri
    @Topjungchandthakuri หลายเดือนก่อน

    यी झोलेहरु नराम्रो कमेन्टको बचाउ गर्दै घुमाएर ओलिको समर्थन जनाउन खोजेका छन ,

  • @सुन्दरमन्
    @सुन्दरमन् หลายเดือนก่อน +1

    KP Oli PM bhaya pachhi punya babu nai PM bhaya jasto batariyako chha

  • @ridayegurung9831
    @ridayegurung9831 หลายเดือนก่อน

    Ram

  • @thapanarbdr3001
    @thapanarbdr3001 หลายเดือนก่อน +1

    Des Khatam banayo deska dhamira