कुलमान ओलीसँग एक कदम पछी नहट्ने - समितिमा चर्काचर्की, २१ अर्बको चलखेल पर्दाफास गरे Kulman Ghising

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 7 ก.ย. 2024
  • कुलमान ओलीसँग एक कदम पछी नहट्ने - समितिमा चर्काचर्की, २१ अर्बको चलखेल पर्दाफास गरे Kulman Ghising | Kp Oli | NEA Nepal
    #kulmanghising #kpoli #todaysnews #wavenepal
    ------------------------------------
    वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
    Contact us : wavenepalnews@gmail.com
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    *All Rights Reserved ©wavenepal

ความคิดเห็น • 683

  • @samanapaudel9929
    @samanapaudel9929 หลายเดือนก่อน +152

    गुड जब कुलमान जनता तपाईको साथमा छन् ।

  • @user-rc2lf1vf5t
    @user-rc2lf1vf5t หลายเดือนก่อน +113

    के पी वोलि 👎🖕🏿मुर्दा बाद 👊कुलमान सर जिन्दा बाद 🙏❤️

  • @ramcharanrai7115
    @ramcharanrai7115 หลายเดือนก่อน +105

    कुलमान लाई हटाइयो भने देशमा बिद्रोह हुन्छ। केपि ओलि लगायत उस्का झोले नेतालाई घिसार्नु पर्छ। कुलमान जनताको उज्यालो नेपाल हो। कुलमान को निम्ति जनता ज्यान दिन पनि तयारी हुनु पर्छ । ३० बर्ष यो पार्टीका भ्रष्ट,कमिसन खोरिहरुले त हामिलाइ अध्यारोमा त राखेकै हो नि त। अब यो हुन सक्दैन ।

    • @punyatrital7930
      @punyatrital7930 หลายเดือนก่อน

      Kp लाई भोट दिएर जिताउने नैतिक बिनिन झोले हुन्।

    • @subhash7408
      @subhash7408 หลายเดือนก่อน +1

      ❤❤

  • @MohanSingh-nu9tq
    @MohanSingh-nu9tq หลายเดือนก่อน +87

    लोडसेटिं को अन्त्ये गर्ने कुलमान सर जिन्दावाद कुलमान सरको बिरोधीहरू मुर्दावाद आउने 84को चुनाबमा देखौला

    • @user-hc8qc9il6e
      @user-hc8qc9il6e หลายเดือนก่อน +1

      केपी र सेरे चौरासी सम्म बच्दैन्न होला हाउ।

    • @tankalimbu6557
      @tankalimbu6557 หลายเดือนก่อน

      ​@@user-hc8qc9il6eयस्ता अपराधीहरु झन लामो पो बाच्छन मित्र। खोइ उनिहरुलाइ त्यति रोगपनी लाग्दैन।

  • @tejnathkandel1642
    @tejnathkandel1642 หลายเดือนก่อน +257

    कुलमान घिसिंग को पक्क्षमाँ सबैले सपोट गरौ 😮

  • @Mingmarification
    @Mingmarification หลายเดือนก่อน +108

    जनताको लाईन काट्ने ब्यापारीको किन नकाट्ने ? जताततै कमिसनको खेल

  • @oneworldonemarke7004
    @oneworldonemarke7004 หลายเดือนก่อน +80

    यो देश केपि को बुडिले माइती बाट ल्याएको दाइजो हो र त्यस्को दलाल हरु लाई पोस्ने गुड कुलमान

    • @karmaathapa
      @karmaathapa หลายเดือนก่อน

      21 arb tirena vane khadkaa Ra KP Oli harulaai kaal gatile morna dinu hunna kukurki gu kochaai kochaai maarnu parchh aba sabai yuwaa jaaganu parch ntr des barbaad hunechh 😢😢😢

    • @JeetBahadur-n2q
      @JeetBahadur-n2q หลายเดือนก่อน

      Budi xar maile dekheko xain

  • @AbinayTamang
    @AbinayTamang หลายเดือนก่อน +44

    कुल्मान ज्यु हजुर पछाडि नहत्नुस हामी छु हजुरको साथमा ढुक्कसँग आफ्नो काम अगाडी बडाउनु होस

  • @mohankrishnajuwa3546
    @mohankrishnajuwa3546 หลายเดือนก่อน +38

    कुलमानसर देशको पैसा लुट्न पाइदैन अकपैसा नछेड्नुहोला तपाइकोसाथ छन् जनताहरु ं भोलि केहिहुनसक्छ देशमा ।

  • @SkyThapa-lr9wd
    @SkyThapa-lr9wd หลายเดือนก่อน +24

    कुल मान लाई कसैले ना छुनु जनता काे साथ छ

  • @shyamrai9759
    @shyamrai9759 หลายเดือนก่อน +17

    कुलमान घिसिङ ज्यूको स्वभिमानी निर्णयको लागि सलाम । यी कमिशन खोरी नेता भनाउदा नेपालका भ्रष्टाचारीहरु लाई नांगेझार पार्नै पर्छ । यी महासयहरुले भएको उद्योगधन्दा बिक्री गरेर खादा चाहिँ देशलाई घाटा भएन ?

  • @prabinthapa6258
    @prabinthapa6258 หลายเดือนก่อน +15

    कुलमान सर जनताको सपोर्त तपाईलाई छ।

  • @danbahadur5266
    @danbahadur5266 หลายเดือนก่อน +16

    नजताले समयमा नतिरेको खण्डमा फाइन तिराउछ तिनिहरुलाई किन छोड्नु ! सलाम छ कुलमान घिसिङ सर 🙏🙏🙏🙏🙏🙏

  • @gbgurunggurung6271
    @gbgurunggurung6271 หลายเดือนก่อน +13

    त्यस्ता चोरहरु संग कदम हैन एक ईन्छ पनि पछि हट्ने हैन कुलमान सर तपाईंको साथमा ३ करोड नेपाली जनताहरु काँद दिना र छाती थाप्न एक दम तयार छ जय कुलमान ।

  • @kumarthing5855
    @kumarthing5855 หลายเดือนก่อน +14

    देश लाई उज्यालाे बनाउने कुलमानसर लाई सपाेट गरु ।

  • @user-vk7cb8kj8t
    @user-vk7cb8kj8t หลายเดือนก่อน +13

    कुलमान जि दगमगाउनु हुदईन तपाईकाे साथमा नेपाली जन्ता छन सर

  • @user-ez9gm2mo8g
    @user-ez9gm2mo8g หลายเดือนก่อน +12

    जय होस कुलमान सर जि लाई आबो नहत्नु होला ।। त्यो काम लाग्दो केपी होइन जनता हरुले जजमान गर्दै छ 🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @user-cj1rx2jq2o
    @user-cj1rx2jq2o หลายเดือนก่อน +11

    कुलमान लाइ सबैले सपाेट गरौ

  • @PurnaBasnet-zz1ky
    @PurnaBasnet-zz1ky หลายเดือนก่อน +6

    एकदम सही कुरो कुलमान घिसिङजी हजुर कति पनि नडराएर काम गर्नुस् यस्ता डुप्लिकेट मृगौला हालेर देश चलाउने प्रधानमन्त्रीलाई तह लगाउने हामी छौं

  • @AmanThapa-wf8re
    @AmanThapa-wf8re หลายเดือนก่อน +8

    के पी तिमी जस्तो भ्रष्टाचारी होइन । तेसैले कुलमान पदको माया होइन । सारा जनता र देशप्रती इमानदारीता हो। जय कुलमान।

    • @user-pt8bq3dl6s
      @user-pt8bq3dl6s หลายเดือนก่อน

      Herlass 84 ma chorharu!

    • @AmanThapa-wf8re
      @AmanThapa-wf8re หลายเดือนก่อน

      जो चही चोर छ।

  • @krishnagiri7475
    @krishnagiri7475 หลายเดือนก่อน +18

    जय कुलमान

  • @chakgurung3175
    @chakgurung3175 หลายเดือนก่อน +10

    एकदम सहि कुरा कुलमान जि

  • @yehangkhambu69
    @yehangkhambu69 หลายเดือนก่อน +30

    यो देशको चिन्ता मुलबासीलाई जति छ त्यतिनै अरुमा भैदिए नेपालको बिकास दशकमा आकाश छुन्छ। आोली जस्तो हरु यो देशमा रहुन्जेल कहिल्यै देश बन्दैन।

  • @rockakash5985
    @rockakash5985 หลายเดือนก่อน +9

    सहि हो कुलमान घिसिङ को अडान

  • @BhaktaMaili
    @BhaktaMaili หลายเดือนก่อน +2

    ठिक गर्नु भा्े घिसीङ सरर हामी मुल बशि माथि ठुलाे दमान गर्दै आएकाे छा भन्दै जै मँगाेल

  • @dilipshrestha3735
    @dilipshrestha3735 หลายเดือนก่อน +6

    ओलीलाई जनताले चाकमा थ्रीफेज करेन्ट लगाई दिनेछ।

  • @user-xm5ys8kq5p
    @user-xm5ys8kq5p หลายเดือนก่อน +6

    कुलमानकाे रिस गने यमाले पतनकाे वाटाे राेजदे छ

  • @bhimbahadurshrestha9240
    @bhimbahadurshrestha9240 หลายเดือนก่อน +4

    कुल्मान घिसिङ्ग लाई बिधुत पद खारेज गर्यो भने केपि बदमास देस द्रोही लाई पनि सन्सार बातै खारेज गराउने छन नेपाली जनता हरुले !

  • @chakgurung3175
    @chakgurung3175 หลายเดือนก่อน +5

    It's absolutely Clear logic explanation by Kulman jii you are 100% Right

  • @kathariyaarjun3766
    @kathariyaarjun3766 หลายเดือนก่อน +5

    गुड जब कुलमान ज्यू।

  • @EjamLimbu
    @EjamLimbu หลายเดือนก่อน +4

    Kul man sir jindabat janta sath ma choyu❤❤

  • @-Rr1990
    @-Rr1990 หลายเดือนก่อน +4

    इतिहासमा बालेन र कुलमानको नाम लेखिसकेको छ जसलाई कसैले मेटाउन सक्दैन। जनताले सबै देखेका छन् ☝️

  • @parbatigurung1
    @parbatigurung1 หลายเดือนก่อน +1

    कुलमान ज्यु आऊनु आगडिको१८ घण्टा लोडसेडिडंग सम्झनु त😢 मरे तुल्या हुनि थियो 😰😰😰 वहा आउनु भऐपछि हरेक सहर झलललललल ❤️❤️👏👏💪🏻 ओ आम्मा प्लिज सपोर्ट कुलमान सर 🙏 जहिले देश र सच्चाईको पक्षा रोजना साथ सपोर्ट दिना आनुरोध 🙏🙏🙏

  • @kanchandhakal9300
    @kanchandhakal9300 หลายเดือนก่อน +4

    जनता ठगेर नेता र ब्याबसायी मोटाउने रणनिती सरकारको देखियो

  • @user-cu3qk6zr4x
    @user-cu3qk6zr4x หลายเดือนก่อน +3

    Good कुल्मान सर❤

  • @dhanbahadurrai7697
    @dhanbahadurrai7697 หลายเดือนก่อน +2

    Jai Kul Man Ghising,

  • @lokbahadurb.c.67
    @lokbahadurb.c.67 หลายเดือนก่อน +19

    के पि बाले महसुल छुट दिनेभन्नुको पछाडी ती उधोगवाट उहाँले पहिले नै लिईसके जस्तो छ।

  • @user-vg2bl4eh1q
    @user-vg2bl4eh1q หลายเดือนก่อน +2

    कुलमान ग्रेट।।।। नेपाल बिद्युत काे पिता।।।।

  • @mukundapaudel7687
    @mukundapaudel7687 หลายเดือนก่อน +2

    कुलमान सर त्यो जस्तो नामर्द होईन !

  • @jitendramishra3412
    @jitendramishra3412 หลายเดือนก่อน +3

    देश मा लॉडसेडिंग घटाए को र बचत मा रखें को कुलमान घिशिंग माथी प्रश्न खड़ा गर्नु नेपाली को लागी दुख को कुरा हो

  • @ramchandrapaudel3657
    @ramchandrapaudel3657 หลายเดือนก่อน +7

    कुन नैतिकताले उध्धोगले खपतगरेको विधुत महसुल नतिर भनेको ? सुन्दै लाज लाग्यो !स्काउटको भाडा तिर भाषण होइन !

    • @user-pt8bq3dl6s
      @user-pt8bq3dl6s หลายเดือนก่อน

      Thag lei Mantri uupahar!

  • @yubrajgharti7959Yubraj
    @yubrajgharti7959Yubraj หลายเดือนก่อน

    कुलमान रास्ट्रको लागि चाहिने मान्छे हो।सबैले साथ दिउ।

  • @chakgurung3175
    @chakgurung3175 หลายเดือนก่อน +2

    Kulman jii go ahead we all People's with you good luck God bless you 🙏 ❤❤

  • @ishwarthapa9720
    @ishwarthapa9720 หลายเดือนก่อน +3

    Absolutely right Ghising jiu

  • @user-wl9qf1ir8n
    @user-wl9qf1ir8n หลายเดือนก่อน

    कुल मान को सपोट मा नेपाली सम्पुर्ण जनता को साथ रहनेछ ।

  • @chakgurung3175
    @chakgurung3175 หลายเดือนก่อน +2

    Well done Rabi jii very good job 👍 👍 👍

  • @khadkabahadur-un6kx
    @khadkabahadur-un6kx หลายเดือนก่อน +1

    Good Luck कुलमान सर एककदम पनि पछाडि नहट्नु तपाईंको साथमा जनता छन,

  • @uttamdasshrestha8947
    @uttamdasshrestha8947 หลายเดือนก่อน +3

    कुलमानको बिषयमा अन्य निर्णय गरेमा एमालेको बारेमा जनताले अन्य निर्णय गर्न बाध्य हुनेछन्। बुझेस

  • @punchandra1785
    @punchandra1785 หลายเดือนก่อน +5

    अब को चुनाव मा पनि येमाले काङ्ग्रेस माओवादी भन्न थाल्यो भने देश झन खतम हुन्छ अब को चुनाव मा युवाहरू जिताउ देश बिकास गर्न छ भने

  • @malinalama688
    @malinalama688 หลายเดือนก่อน +1

    Good job kulman sir we are with you

  • @user-tx3uv6wj5c
    @user-tx3uv6wj5c หลายเดือนก่อน +3

    कुलमान घिसिङ सर जिन्दावाद ❤❤

  • @dipakkumarray5214
    @dipakkumarray5214 หลายเดือนก่อน +1

    Absolutely Right ✅️ 👏 👌 Kulman Sir 👍👍👍👍👍👍👍❤️❤️❤️❤️❤️❤️❤️👌👌👌👌👌👌👌👌👌

  • @user-mv6rl5ic2n
    @user-mv6rl5ic2n หลายเดือนก่อน

    केपी ओली लाइ मूर्दा बाद भन्ने कोको हुनुहन्छ 🎉

  • @ReshamJankoti-xh2bq
    @ReshamJankoti-xh2bq หลายเดือนก่อน

    आम जनता ले कुलमान सर लाई सहयोग गर्नु पर्छ

  • @baidalichandra420
    @baidalichandra420 หลายเดือนก่อน +1

    Support to Kulman Ghishing ❤❤❤❤❤
    Support to his visions
    Support to his works

  • @OppoA-ul1re
    @OppoA-ul1re หลายเดือนก่อน

    कुल मान सर अघि बढ्नुस एक कदम पछि नहट्नुस यो भ्रष्टाचारि चोर हरुलाई आब ठोक्नु पर्छ जनता साथमा छन

  • @kishorchand245
    @kishorchand245 หลายเดือนก่อน +3

    26, 28घण्टा लोडसेडिङ गर्ने क्रममा हुनुहुन्छ कि क्या हो माननीय केपी ओली

  • @khemgurung8589
    @khemgurung8589 หลายเดือนก่อน

    कसैलाई नछोड्नु कुलमान ज्यु तपाईलाई नेपाली जनताले साथ दिने छ। ठीक छ तिन महीनाको समय दिनु राम्रो हो तर त्यस पछि पैसा तिर्दैन भने फेरी बिधुत काट्नु पर्छ।

  • @urmilatimsina7092
    @urmilatimsina7092 หลายเดือนก่อน

    ठिक कुलमान भाइ, यि भ्रष्ट हरुले सम्पत्ति लुटेको सबै फिर्ता हुने बित्तिकै सबै ठिक हुने छ । हामि सङ्ग भोट माग्दा सबै नेपालीको घरमा निसुल्क बिजुली चुलो दिन्छौ भनेका थिए। कुलमानका पछि कति जनता छन् देख्ने छन्,,अरु कति महङ्गिले नेटो काट्यो याद छ , गरिबले बाँच्न पनि नपाउने बनाइ सक्यौ😢 ,,कडा गर्नुभएको मा धन्यबाद ।ॐॐॐ।

  • @premsinghtamang6555
    @premsinghtamang6555 หลายเดือนก่อน

    कुलान जी को बिपक्षमा बोल्नेहरु सबै धन्दा वाला हुन !

  • @nepsetrader4780
    @nepsetrader4780 หลายเดือนก่อน

    कुलमान काे निर्णय सहिछ ❤❤❤भ्रष्टनेताहरु लाई जनताले दन्ड दिनेे पर्छ

  • @manjurai2222
    @manjurai2222 หลายเดือนก่อน +3

    Yo paty ko manxe kam xaian good kulman sir

  • @mangalrajchepang1004
    @mangalrajchepang1004 หลายเดือนก่อน

    केपि ओलि देखि पछि नहत्नु जन्ता साथमा छ कुल्मान घिसिङ सर

  • @dilipshrestha3735
    @dilipshrestha3735 หลายเดือนก่อน +1

    चाेरहरुलाई करेन्ट लगाई देउ कुलमानजी

  • @keshabprasadphayal2652
    @keshabprasadphayal2652 หลายเดือนก่อน

    कुलमान घिसिङ देशभक्त मान्छे हुनुहुन्छ। सबै नेपाली चनाखो नहुने हो भने लुटेराले देश सिध्याउनेमा छन् ।

  • @user-xb9wv7xj2h
    @user-xb9wv7xj2h หลายเดือนก่อน +1

    गुट जनता बाट असुल गरने बेपारि लाई छुट यो हुदैन केपि जि यो कुलमान सरको कुरा सहिहो

  • @janakbhujel8125
    @janakbhujel8125 หลายเดือนก่อน +2

    Kulman jindabad

  • @dipakkumarray5214
    @dipakkumarray5214 หลายเดือนก่อน +1

    Good luck Kulman Sir 👍👍👍👍👍👍👍👍👏👏👏👏👏👌👌👌👌👌

  • @user-cx4te6zg6x
    @user-cx4te6zg6x หลายเดือนก่อน +1

    Good luck kulman ghising 100%Right kura garnuvo Very good

  • @parsuramrijal4801
    @parsuramrijal4801 หลายเดือนก่อน +1

    ओलि नै हो माफीया माडमाडि नाइटके हो

  • @bikashlama69347
    @bikashlama69347 หลายเดือนก่อน

    यदि तपाईँहरूले कुलमान घिसिंङलाई माया सपोर्ट साथदिनुहुन्छ भने यता लाइक कमेन्ट सेर गर्नुहोस् धन्यवाद 🙏👍🇳🇵 जय नेपाल 🇳🇵

  • @jhanshrestha
    @jhanshrestha หลายเดือนก่อน +1

    सरकारमा जान पाएको छैन ओलीको भ्रष्टाचार सुरु भयो।

  • @laxmirasauli5333
    @laxmirasauli5333 หลายเดือนก่อน

    ,,गुड कुलमान घिसिङले ठिक गनुभयो

  • @kulanandaacharya5818
    @kulanandaacharya5818 หลายเดือนก่อน

    अब सचेत र जागरुक नेपालीले २०८४ मा एमालेलाई बहिष्कार गर्नु पर्छ ।

  • @nareshkafle7119
    @nareshkafle7119 หลายเดือนก่อน

    सबै जना मिलेर राष्ट्र निर्माणमा लागाैं । खायपछी हग्न त पर्छ पर्छ

  • @nabarajkarki2377
    @nabarajkarki2377 หลายเดือนก่อน +2

    राजस्व उठाउने काम गर्नुपर्छ ।

  • @atharvaghimire1290
    @atharvaghimire1290 หลายเดือนก่อน +1

    We support light man of Nepal, kulman ghising. ❤❤

  • @dilutamang6171
    @dilutamang6171 หลายเดือนก่อน

    टोपि लगाउने दाइ धेरै सान्दर्भिक कुरा नगर पहिला पुरानो पैसा तिर अनि अघि बढ्छ

  • @user-jz7ef7vn7w
    @user-jz7ef7vn7w หลายเดือนก่อน +1

    We have to right always with kulman sir

  • @shyambahadurgurung5523
    @shyambahadurgurung5523 หลายเดือนก่อน

    kulmanको काम धेरै राम्रो छ यो केपि ओलि कुल्मानको बिरोधी हो

  • @RajeshKhadka-ji4il
    @RajeshKhadka-ji4il หลายเดือนก่อน +1

    Great Kulman ghishing❤🙏

  • @shivashrestha6076
    @shivashrestha6076 หลายเดือนก่อน +1

    kulmanghisingjindabad

  • @user-gb7be1ts1w
    @user-gb7be1ts1w หลายเดือนก่อน

    कुलमान घिसिङ लाई हटायो भने एमाले कांग्रेस को सरकार 10 दिन मै ढालेर देखाउने नेपाली जनता तयार छ चोर उद्योग हरु ले बिल महसुल तिर्नु पर्छ नत्र उद्योग सिल बन्द गरी दिने छौ कुलमान घिसिङलाई धन्यबाद

  • @kamalarai1033
    @kamalarai1033 หลายเดือนก่อน

    उद्ध्योगीहरुले २१ अर्बको आधा रकम एमालेलाई दिएर बिद्धुत प्राधिकरणलाई बुझाउनु पर्ने बिल नबुझाउनु पर्ने खुलासा!
    जय कुलमान।

  • @PremBahadurKhadka2020
    @PremBahadurKhadka2020 หลายเดือนก่อน

    कुलमानसंग सबै जनता छन्।भ्रष्ट सरकारको भ्रष्ट मानसिकता जनताले देख्न पाए।

  • @binabina7708
    @binabina7708 หลายเดือนก่อน +1

    😢राज्यलाई कर नतिर्ने ,, बिधुतकाे महसुल नतिर्ने उध्याेगपतीहरुले नेताहरुलाई केही % रकम दियर सुलक मिनाहा गर्न खाेजेका हाेलान ।

  • @krishnatamang7682
    @krishnatamang7682 หลายเดือนก่อน

    ठिक ठिक ठिक वावा कुलमान🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @dibashlama6976
    @dibashlama6976 หลายเดือนก่อน +1

    Kulman is great i like ❤❤❤❤❤

  • @akgupta6561
    @akgupta6561 หลายเดือนก่อน

    मन्त्रीलाई नटेरे पछि प्रधानमन्त्रीले दबाब दिएको कुरा बाहिरिए पछि संसद भवन आउनु नपर्ने हो।

  • @RikmanThapa-r2n
    @RikmanThapa-r2n หลายเดือนก่อน +2

    Good👍कुलमान सर.

  • @ajaychanyadav3924
    @ajaychanyadav3924 หลายเดือนก่อน +1

    Kulman is the best person

  • @jammantamang7994
    @jammantamang7994 หลายเดือนก่อน +1

    Jay kulman sir 🙏🏼🙏🏼🙏🏼🙏🏼

  • @manbudhamagar7619
    @manbudhamagar7619 หลายเดือนก่อน +1

    देशकाे क्यान्सर भनेका एमाले र काङ्ग्रेस हाे कतिदिन भयाे सरकार गयकाे खै अहिलेसम्म नयाँ काम गरेकाे ?

  • @user-iu9nl4ue5l
    @user-iu9nl4ue5l หลายเดือนก่อน +1

    light of nepal kulman

  • @SuraBahadur-il9ue
    @SuraBahadur-il9ue หลายเดือนก่อน

    कसैले पनि ठुला कुरा गने होईन यो देश मा कुलमान घिसीङ लाई कसैले चलाय मा यो देश का कल्ङक सरकार लाई आगो लगाई दिनु प्रदछ

  • @bhavanatamang6607
    @bhavanatamang6607 หลายเดือนก่อน +1

    को होर ओली किन मान्नु पर्यो त उसले भनेको कुरा

  • @user-hq3do6yz5r
    @user-hq3do6yz5r หลายเดือนก่อน

    ठिकछकुलमान जिउ अडानलिनुभेा हजुरलायि सलुट छ तपायिका पछि जनताछन

  • @UR.cristaino7
    @UR.cristaino7 หลายเดือนก่อน

    कुलमानले अबको 10 बर्ष चलायो भने , यो देशको जनताले 25% को ठाउँमा 75% घटाएर जनता लाई खुसी दिने बताबरण बनाउछु भन्दै छ अझै कुलमान लाई साथ र सहयोग गरौँ जतीय विभेद नगरी कसैले बिरोधि नगरौ हामी सबै नेपाली जनताले फेरि जसरी नि सहयोग गर्ने दिन आको छ

  • @JaymanThami
    @JaymanThami หลายเดือนก่อน

    सहि कुरा राम्रो काम कुलमान ज्युको

  • @normalgm8158
    @normalgm8158 หลายเดือนก่อน +1

    Kulmanko Jaya hos