सिधाकुरालाई घूस ! ‘स्टिङ अप्रेसन’: भण्डाफोर। बुद्धचित्त लुटेरालाई प्रहरीको संरक्षण? टालटुले जवाफ।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ก.ย. 2024
  • सिधाकुरालाई घूस !‘स्टिङ अप्रेसन’: भण्डाफोर। बुद्धचित्त लुटेरालाई प्रहरीको संरक्षण? टालटुले जवाफ। SIDHA KURA JANTA SANGA
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #NEWS24TV #Shorts

ความคิดเห็น • 1K

  • @amitpulami9033
    @amitpulami9033 หลายเดือนก่อน +349

    निडर,साहसी,निष्पक्ष पत्रकार प्रस्तोता आदरणीय बिरेन्द्र जैरु ज्यु को पत्रकारिता गर्ने शैलीको खुलेर प्रसंसा गर्न चाहान्छु।🙏🌹🇳🇵

    • @kamalrokamagar9732
      @kamalrokamagar9732 หลายเดือนก่อน +15

      😊😊

    • @light-skin-god
      @light-skin-god หลายเดือนก่อน +6

      No intrest

    • @samagraNepal789
      @samagraNepal789 หลายเดือนก่อน +4

      Great birendra jairu❤❤❤❤

    • @noname12440
      @noname12440 หลายเดือนก่อน +1

      आलुको निडर

    • @kamalshakya1239
      @kamalshakya1239 หลายเดือนก่อน

      o😮​@@light-skin-god

  • @subashnewvisiononlinetv4432
    @subashnewvisiononlinetv4432 หลายเดือนก่อน +78

    वास्तवमा भन्नुपर्दा आदरणीय बिरेन्द्र जैरू ज्यू साँचिकै एक सच्चा, निडर, निष्पक्ष तथा एक कुशल स्पष्ट वक्ता एवं साहसी पत्रकार हुनुहुन्छ। भनिन्छ ८४ लाख पछि पाएको यो अन्तिम मानव जुनिमा बिरेन्द्र सरले आफ्नो निष्पक्ष पत्रिकामार्फत यो सच्चा नेपाली युवा मानव हुनुको भर्पुण प्रयोग गर्दै आउनुभएको छ। हजुरको निष्पक्ष, सहयोगी तथा पुण्य पत्रिकाको खुलेर नै प्रशंसा गर्दै सलाम् तथा नमन् गर्न 🙏🙏गर्न चाहन्छु ।
    Please, go ahead through your impartial journalism, Sir Birendra Jairu🙏🙏

  • @hariprasadsharma7581
    @hariprasadsharma7581 หลายเดือนก่อน +51

    news 24 को समाचार अत्यन्तै उत्कृष्ट लाग्छ ।सत्य तथ्य समाचारको आसा भरोसा भनेकै news 24 हो भन्ने मेरो बिश्वास रहेको छ ।बिश्वास नटुटोस ।thanks .

  • @bishnukumarshrestha5839
    @bishnukumarshrestha5839 หลายเดือนก่อน +89

    असल , इमानदार र निडर पत्रकार विरेन्द्व जैरु र गण्डकी छड्केका पत्रकार अपिल त्रिपाठिलाई २१ ताेप काे सलामि छ।❤❤❤

  • @desrai2654
    @desrai2654 หลายเดือนก่อน +34

    यस्तो लुटेरालाई कार्वाही होस मेनपावर बन्द गरियो सरकारले र बिचल्लीत हरुलाइ उद्दार गरियोस सलाम छ सिधा कुराका टिम लगायत बिरेन्द्र जैरु सर🙏

    • @rsdulal5295
      @rsdulal5295 หลายเดือนก่อน +5

      सरकार का भतुवा हरुलाई पनि भाग लाग्छ त्यो पैसा । अनि कस्ले कार्वाही गर्नी ?

  • @Suryabhandari00
    @Suryabhandari00 หลายเดือนก่อน +105

    सलाम छ सिधा कुरा जनताशीत को टीमलाई हजुर को अप्र्रेसन ले परै नेपालीको मनोबल दरो बनाउन सक्नुभयो अहिले

  • @ramkumarichaudhary6451
    @ramkumarichaudhary6451 หลายเดือนก่อน +62

    लुटेरा हरूको देश मा सच्चा देशभक्त हरु देख्दा आखाबाट आँसु आउँछ हृदय देखी सम्मान प्रकट गर्नु चाहन्छु सिधा कुरा टिम र साहसी पत्रकार जैरु ज्यु

  • @USAjaynepal
    @USAjaynepal หลายเดือนก่อน +15

    कुलमानघिसिङ ज्यु जिन्दावाद। You are 100% correct. God bless you. ❤
    कानुन मिचेकोमा वलीले राजिनामा दिनुपर्छ।

  • @samikshadhakal6661
    @samikshadhakal6661 หลายเดือนก่อน +77

    रबीले पनि यसै तरिकाले काम गरेका थिए तर अहिले सबैले विर्सिदै गएका छन्!!! गुन विर्सिने प्रवृत्ति नेपालीहरुमा छ!! सत्कर्मको फल राम्रै हुन्छ! जय होस्

    • @binodkhatri3708
      @binodkhatri3708 หลายเดือนก่อน +4

      रवि पत्रकार मै ठिक थिए

    • @ratnashahi7225
      @ratnashahi7225 หลายเดือนก่อน +2

      पत्रकार र राजनिति फरक पाटो हो। रवीलाई पत्रकार नै बन्न आग्रह गर्दछु

    • @roshanishrestha345
      @roshanishrestha345 หลายเดือนก่อน +1

      दोस्रो रबी

    • @mlbbking4573
      @mlbbking4573 หลายเดือนก่อน +1

      Honi Tara timiharunai ho rabi pm vayeko Herne man x vanne

    • @kashirambhandari8081
      @kashirambhandari8081 หลายเดือนก่อน

      upright 😢??yu😮?😮​@@roshanishrestha345

  • @reshmager2436
    @reshmager2436 หลายเดือนก่อน +17

    तपाईंहरू जस्तो देश को चौथो अंग स्वच्छ र इमानदारी पत्रकारिता ले गर्दा नै देश र जनताको उद्धार भयको छ. हृदय देखी नै सलुत छ news24 all family. अझ विशेषगरी गरी प्रस्तोता वीरेन्द्र जैरु जी लाइ

  • @rameshb.k5208
    @rameshb.k5208 หลายเดือนก่อน +14

    एकदम मन देखि नाई सलुट छ बिरेन्द्र जि र सिधाकुरा जनता सङ को सम्पुर्ण तिम लाई❤

  • @Anojkhati
    @Anojkhati หลายเดือนก่อน +8

    Wow सधैं विश्वास गर्न लायकको मिडिया अनि सलाम छ सिदा कुरा जनता सँगको टीम लाई।❤

  • @keshavpandey2191
    @keshavpandey2191 หลายเดือนก่อน +21

    धन्यवाद बिरेन्द्र जैरु सर सत्य को बाटो कहिलै नबिर्सनु होला।

  • @harishnepali9051
    @harishnepali9051 หลายเดือนก่อน +28

    सिधा कुरा जनता सङ्ग का सम्पूर्ण टिमलाई सलाम छ 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️🙏🙏🙏🙏

  • @arpanghale1641
    @arpanghale1641 หลายเดือนก่อน +72

    भ्रष्ट , राष्ट्रघाति , दलाल प्रधानमन्त्री केपि ओलिका अपराध का बारेमा अत्यन्तै दमदार तरिकाले भन्नुभयो , कुसल प्रस्तोता नेपाली जनताको आवाज बिरेन्द्र जैरु ज्यु🙏🙏🙏🙏🙏🙏

  • @navinpandey4750
    @navinpandey4750 หลายเดือนก่อน +14

    सलाम छ बिरेन्द्र दाइ तपाईं को यो पयास ले बिचरा यि पिडित हरुले न्याय पाउँछन् भन्ने आशा गर्दछु

  • @user-sk4vk7it5f
    @user-sk4vk7it5f หลายเดือนก่อน +14

    बिरेन्द्र सर सलाम छ म दैनिक हजुरको कार्यक्रम हेर्छु आजको कार्यक्रम धेरै मन परेको छ । मलेसियामा राेजगार पाउन गार्‍हो छ धेरै छन बिचल्ली परेका नेपाली मलेसियामा राेजगार गुमेको छ बिदेशी कामदारलाई डिसेम्बर बाट जस्तोसुकै देशका कामदारलाई राेक्दै छ । मलेसिया सरकारले काम पाउन धेरै गार्‍हो अब ।

    • @fourgaming8530
      @fourgaming8530 หลายเดือนก่อน

      Bernara sri jainepal

  • @user-mg8ml3ic8j
    @user-mg8ml3ic8j หลายเดือนก่อน +28

    ओलिका छाउराहरुले हेरेछौ कि नाई थु गरिबीका छोराछोरी लाई प्रदेशमा बिजोग😡

  • @a2zvideos963
    @a2zvideos963 หลายเดือนก่อน +102

    रामहरि को घडि कहा सम्म पुग्यो केपि ओली को गिरि बन्धु कहा सम्म पुग्यो काग्रेस को भुटानी शरणार्थी कान्ड कहा सम्म पुग्यो यस्को पनि केहि शब्द बोल्ने होकि महोदय

    • @janukaraee195
      @janukaraee195 หลายเดือนก่อน +1

      Yes

    • @mohanbista305
      @mohanbista305 หลายเดือนก่อน +2

      Ani rabi lamichhne KO sahakari sambandhi Kura Aayana ta hajur kaina

    • @rameshbhatt6324
      @rameshbhatt6324 หลายเดือนก่อน +3

      प्रचण्डको क्यान्टोनमेन्ट घोटाला पनि आएन हो

    • @nearais
      @nearais หลายเดือนก่อน +1

      ३ महिना देखि के खाेया हेरेर बसेकाे थियाे नि तपाईं काे सभापति ले? याे त झन खत्तम मान्छे रहेछ, सुमना बाट यस्ताे लाजनिति काे अपेक्षा गरेका थिएनौं । केपि, प्रचण्ड , देउवा, मादब त गएकै थियाे, रवि काे त पुरै लिस्ट नै बाहिरीयकाे छ तर सुमना पनि ?? छ्या-छया-छया; काङ्ग्रेस, एमाले, माअाेबादि संग दाज्न पर्ने भए किन चाहियाे नयाँ पार्टी ??

    • @RameshBudhathoki-j1s
      @RameshBudhathoki-j1s หลายเดือนก่อน +1

      लडाकु काण्ड र सहकारी काण्ड कहाँ पुग्यो

  • @KailashKoiral
    @KailashKoiral หลายเดือนก่อน +11

    घुस कमिसन खाजा खर्च चन्दा सहयोग त सबै मिडियाकर्मी ले सहर्ष स्वीकार गरेका पाइन्छ । यहाले स्टिङ्ग गरिदिनु भयो यो देशका लागि ठूलो योगदान भो

  • @ameerkc5033
    @ameerkc5033 หลายเดือนก่อน +5

    salute to you Birendra G🙏👍
    बिरेन्द्र जि लगायत टिम माथी कुनै केइ शारीरिक हातपात वा कुनै समस्या आये यो ब्याक्ती लगायत येस्को टिम सब लाई कडा भन्दा कडा कारबाही हुनुपर्छ

  • @rudrakhanal2276
    @rudrakhanal2276 หลายเดือนก่อน +15

    भर्पर्दो एक समाचार प्रसारण गर्ने एक मह्त्वपूर्ण आधार ।

  • @arjunupreti2644
    @arjunupreti2644 หลายเดือนก่อน +16

    प्रत्यक्ष कार्यकारी राष्ट्रपति
    ५ सल्लाहकार
    १४मन्त्री
    ७७जिल्ला बाट ७७ साम्सद
    परदेश खारेज गरौं
    समानुपातिक खारेज गरौं

  • @user-ly6cv2kd7c
    @user-ly6cv2kd7c หลายเดือนก่อน +8

    मेनपावर गरिब जनतालाई लुट्ने, सहाकारी गरिब जनता लुट्ने,स्कुल कलेज , अस्पताल सबले लुट्ने,नेता कर्मचारीले लुट्ने अब भन्नुस् नलुट्ने को????

  • @belbharati3325
    @belbharati3325 หลายเดือนก่อน +6

    तपाईं जस्तै निडर पत्रकारकाे खाचाे छ नेपालमा सलाम छ हजुरलाइ बिरेन्द सर🙏🙏🙏

  • @Allinone1.788
    @Allinone1.788 หลายเดือนก่อน +69

    घडि चोरको नि छानबिन होस

  • @user-qx3zi4or9o
    @user-qx3zi4or9o หลายเดือนก่อน +38

    माननीय रबि लामिछाने जिन्दावाद ।

    • @ashokkumardhungana9099
      @ashokkumardhungana9099 หลายเดือนก่อน

      Jo manchhe afno nam dinaskadin aarkako gongan gauchha

  • @user-pg3rl3zm3h
    @user-pg3rl3zm3h หลายเดือนก่อน +5

    यी दलालहरुको स्ट्रिङ अप्रेसन गर्दा अख्तियार र प्रहरीलाई पनि साथमै लिएर कर्याप झ्याप पारेर जेलमा कोच्नुपर्ने जैरु सर__ ✍️
    साउदी मात्रै होईन कुनैपनि देशम रहेका नेपाली दुताबास पीडित कामदारको निम्ति काम गरेको देखिदैन यस्ता कामनलाग्ने दुताबासहरु सबै देशबाट खारेज गरिनुपर्छ _✍️

  • @Debuchronicles
    @Debuchronicles หลายเดือนก่อน +3

    अस्तिको दिनमा रबि लामिछाने प्रती जनताको एस्तै बिश्वास थियो। हाइ हाइ थिए❤। अधिक महत्वाकांक्षी बनेर राजनीति मा छिरेपछि सबै मान प्रटिस्ठा खरानी बनाए। बिरेन्द्र जैरु ज्यु तपाइँ चही त्यो गलती नगर्नु होला!

  • @devimayatumbapo8117
    @devimayatumbapo8117 หลายเดือนก่อน

    सिधाकुरा जनतासँग समचार लाई धन्यबाद सबै मिडियाहरु पनि यस्तै हुनुपर्यो

  • @arjunupreti2644
    @arjunupreti2644 หลายเดือนก่อน +8

    एक जिल्ला एक साम्मसद हुनुपर्छ

  • @rameshbhandari7553
    @rameshbhandari7553 หลายเดือนก่อน +7

    धन्यवाद बिरेन्द्रजी, यि सब कुनै न कुनै दलका झोले हुन र यिनीहरुलाई राजनितिक दलको समर्थन छ।
    तपाईले sting operation गरेर यिनीहरुको पोल खोली दिनु भएकोमा सलाम गर्दछु।

  • @ashishranabhat9151
    @ashishranabhat9151 หลายเดือนก่อน +47

    रास्वपालाई 84 सम्म हेर्नै पर्ने हुन्छ,पुराना पार्टीले जस्तो देश नै बेच्ने काम पक्कै गर्नेछैन।

    • @shivashrestha6854
      @shivashrestha6854 หลายเดือนก่อน +1

      आश हरायो अब अब त्

    • @jagdishuraw
      @jagdishuraw หลายเดือนก่อน +2

      म पनि त्यही सोचिरहेको छु

    • @ashokkumardhungana9099
      @ashokkumardhungana9099 หลายเดือนก่อน

      Kasta ksta tesma janmiye kho bidesi kohi amerika jane kohi barat ma des sumpane tapai lai pani badhahi chha paisa kamaun

    • @ashokkumardhungana9099
      @ashokkumardhungana9099 หลายเดือนก่อน

      Yo pani ustai ho

  • @DeepakNauwg
    @DeepakNauwg หลายเดือนก่อน +1

    बिरेन्द्र जैरु ज्यू हजुर ले धेरै राम्रो काम गर्नु भयो अरूले भय पैसा खान्थे बिदेस जानेले दुःख पाउथे अब अल्पत्र पर्ने हरुलाई छिटो उद्धार होस

  • @BhupuMagar-bf8oz
    @BhupuMagar-bf8oz หลายเดือนก่อน +34

    खतिवडा अब आर्यघाट जान मात्र बाँकिरैछ

    • @kishanpandey2930
      @kishanpandey2930 หลายเดือนก่อน +1

      आर्य झाट जान्न किन कि अझै लुट्न बाकी छ अओलिबा जिबित छन

  • @user-hm3eo8yl6b
    @user-hm3eo8yl6b หลายเดือนก่อน +10

    काठमाडौं एयरपोर्ट छेउमा रहेको अन्जुलिमा मेनपावरले पनि ५००/७०० मानिस लाई यस्तै बनाएको छ साउदी अरब मा यसको बारेमा पनि समाचार बनाउन पराे बिरेन्द्रसर। के के चाहिन्छ म उपलब्ध गराउन तयार छु

    • @bunusubba2343
      @bunusubba2343 หลายเดือนก่อน

      फोन गरेर समस्या बताउनु पर्छ। फोन नम्बर दिएको छ भाईबर ईमोमा कन्टाक गरे पनि हुन्छ एक पल्ट गरेर हेर्नुस।

  • @sandhyagiri4483
    @sandhyagiri4483 หลายเดือนก่อน +6

    सलाम छ बिरेन्द्र जैरु🙋‍♀️

  • @lamsaljagannath5374
    @lamsaljagannath5374 หลายเดือนก่อน +1

    अत्यन्तै निडर शाहसी ईमानदार निस्पक्ष पत्रकार बिरेन्द्र जैरु लाई हृदयदेखि नै नमन;🙏म नियेमित कुवेत बाट हेर्ने गर्दछु !!🙏❣️🇳🇵

  • @rupeshshiwakoti3559
    @rupeshshiwakoti3559 หลายเดือนก่อน +7

    Great job Birendra sir❤❤

  • @shivarimal8011
    @shivarimal8011 หลายเดือนก่อน +3

    नमस्कार पत्रकार सर🙏🙏🙏❤️❤️❤️❤️🙏राजा लियानु परयो भनेर परचारपरसार गरनु होला ❤❤❤देस र जनताहरु को लागि एक मात्र राजा हो राजतन्त्र जिन्दबाद🙏🙏🙏🙏🙏❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bharatdhamala8852
    @bharatdhamala8852 หลายเดือนก่อน +15

    ऊप सभामुख को बारे मा उहाँ को कुरा न सुनी धेरै ले पत्रीका मा आएको आधार मा बोलेको मात्र देखीन्छ।
    अन्तरवार्ता को लागी समय मीलाईदीनु भनेको ले सहयोग गरेको भन्ने ऊहाँ को भनाई छ त्यो वाहेक केही सम्लग्नता भए छानवीन गरौं न यार।
    अमेरीकी दुतावास ले सजीलै डाटा दीन्छ।
    यत्तीकै मानव तस्कर भन्छन्।
    गलत गरेको भए तुरून्त कारवाही होस्।

  • @RamBdrKc
    @RamBdrKc หลายเดือนก่อน +7

    जय कुलमान घिसिङ जय देश 🇳🇵❣️🙏

  • @padamrai2702
    @padamrai2702 หลายเดือนก่อน

    स्याबाश ईस्टिङ्ग अपरेसन टिम !! तपाईहरुलाई सल्युट छ !!

  • @Krishnaluitel2
    @Krishnaluitel2 หลายเดือนก่อน +7

    खाते प्रचण्ड,केपी,शेरे पालै पालो सके देश 🙏🙏🙏😥😥😥😥

  • @theeasycreativetips8523
    @theeasycreativetips8523 หลายเดือนก่อน +2

    तपाईंहरुको सतकर्म र निडर पत्रकारितालाई हार्दिक सलाम भन्न चाहन्छु 🙏💐❤️🇳🇵

  • @TikaramThapa-fi6em
    @TikaramThapa-fi6em หลายเดือนก่อน

    यस्तो लाई कडा कारबाही गरेको हेर्न पाउँ आर्दणीय सञ्चालक ज्यू ब्रिन्द्र जैरो❤❤

  • @LaxmiKhadka-dg7oy
    @LaxmiKhadka-dg7oy หลายเดือนก่อน +3

    रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं यो कार्यक्रम हेर्छु ।

  • @ramprasadrimal8983
    @ramprasadrimal8983 หลายเดือนก่อน +2

    सरकारले बिभिन्न देश संग श्रम सम्झौता गर्ने अनि मानिस पठाउन मेन पावर कम्पनीलाई जिम्मा दिने। त्यहि मेन पावर कम्पनीले पठाएका व्यक्ति विदेशी भूमीमा अलपत्र पर्दा सरकार रमिते बनेर बसि रहने, आफ्नै देशका नागरिकले दुःख पाउँदा न सरकार बोल्छ न दुतावास बोल्छ यस बाट प्रष्ट हुन्छ की यो सबै सेटिङ्म मा घुमाउरो पाराले जनता बेच्ने खेल हो भन्न सकिन्छ।

  • @smnlama362
    @smnlama362 หลายเดือนก่อน +11

    घुस अलि कम भएछ , १०-१५ लाख पाएको भए मुख थुनिन्थ्यो होला

    • @user-kd5le9xp8w
      @user-kd5le9xp8w หลายเดือนก่อน +1

      Yo kurone not bad Nepalma sabka sab samyentraharu yestai prakriyama chalerako xan true

    • @user-rt8bm8qh5x
      @user-rt8bm8qh5x หลายเดือนก่อน +1

      जस्को दिमाग जति छ तेस्ले तेत्तीनै सोच्ने गर्दछ।

    • @SurprisedAnteater-fp9hn
      @SurprisedAnteater-fp9hn หลายเดือนก่อน

      nepel ko janta esta xan😂 😂 dimag navako manxe ko namma janawar🖕

  • @aayushrijal4640
    @aayushrijal4640 หลายเดือนก่อน +1

    असल , इमानदार र निडर पत्रकार विरेन्द्व जैरु र गण्डकी छड्केका पत्रकार अपिल त्रिपाठिलाई २१ ताेप काे सलामि छ।

  • @krishnashrestha9353
    @krishnashrestha9353 หลายเดือนก่อน +2

    मेनपावरले गल्फ देशमा कामदार पठाउदा मोटो रकम असुल गर्छन् यो कुरा वैदेशिक रोजगार बिभागलाई थाहा छैन र? बिचारा कति जना loan लिएर गएका हुन्छन् त्यस्तो पैसा खाने यी दलालहरुलाइ तातो तेलमा डुबाएर मार्दा पनि सजाय कम नै हुन्छ।।।

  • @lilakumarimalla5186
    @lilakumarimalla5186 หลายเดือนก่อน

    ठिक भन्नू भयाे विरेन्द पनेरु पत्रकार वन्धु जी सलाम छ ।

  • @suresh.chadara5693
    @suresh.chadara5693 หลายเดือนก่อน +6

    :आफ्नै श्रीमती को पेटिकोट फर्काउन नपाउने जमाना मा मान्छेहरु राजा फर्काउने कुरा गर्दैछन !!!

  • @nearais
    @nearais หลายเดือนก่อน +2

    सुमना जि तपाईं बाट यस्ताे गफाडी तर्क काे अपेक्षा गरेकाे थिएन, disappointed, Shame - Shame !! ३/४ महिना सम्म चै भुटान शरणार्थी काे केश संग बार्गेन गर्ने, अहिले चै अङ्ग्रेजी मा ठूलाठूला कुरा गर्ने, छ्या !!

  • @yamaale8332
    @yamaale8332 หลายเดือนก่อน

    🙏🙏🙏32 तोपको सलामी वीरेन्द्र लगायतका सम्पूर्ण टिम हरूको लागि सधैं यस्तै राम्राे खबर हरु सुन्न पाउँ जय होस्...,!!🙏🙏🙏🙏🙏

  • @bhairajamanandhar3251
    @bhairajamanandhar3251 หลายเดือนก่อน

    सिधा कुरा जनता सङ्ग कार्यक्रम तथा प्रस्तुता लाई सलाम !

  • @arbintulachan2224
    @arbintulachan2224 หลายเดือนก่อน +1

    यी डाकाहरुलाई जेल कोच्ने प्रयाप्त प्रमाण हो यो अब जेलको हावा खाने पक्का!!!!अब मुद्दा हालेर यस्ता डाकाहरुलाई छिटो भन्दा छिटो जेलको हावा खुवाउनु पर्यो!!❤❤❤❤❤

  • @momrajgurung7398
    @momrajgurung7398 หลายเดือนก่อน

    सलाम छ सिधाकुरा काे सम्पूर्ण टिम लाई अति नै गर्व लाग्छ हजुर हरु काे काम प्रति👌

  • @rimbasyal3746
    @rimbasyal3746 หลายเดือนก่อน

    बिरेन्द्र जैरु ज्यु जस्तो पत्रकारलाई सम्मान गर्नुपर्छ।

  • @purnabahadurtamang8633
    @purnabahadurtamang8633 หลายเดือนก่อน

    जैरु सर हजुरलाई हृदय देखि नै नमन गर्न चाहेँ हजुरले गर्नु भएका म्यानपावर ब्याबसायी, गरिब युवा माराको स्टिङ अप्रेसन हेरेर मेरो त मुटु नै काप्यो यस्तो अप्रेसनमा सुरक्षाको पनि ध्यान गर्नु होला। सलाम छ यहाँलाई🙏🙏

  • @MusicLover-qu8go
    @MusicLover-qu8go หลายเดือนก่อน

    वीरेन्द्र जैरु सर र सिधाकुरा टिमलाई धेरै धेरै धन्यवाद

  • @yubrajthapa342
    @yubrajthapa342 27 วันที่ผ่านมา

    सिधा कुरा जनता सग को टिम लाई १०००% सलाम छ ।

  • @tracgo
    @tracgo หลายเดือนก่อน

    धेरै राम्रो गर्नुभयो बिरेन्द्र सर भगवान ले सधैं रक्षा गर्नुहोस🙏🙏🙏🙏

  • @user-vb7jj9yh1h
    @user-vb7jj9yh1h หลายเดือนก่อน

    बिरेन्द्र सर तँपाइको सफल😂 स्टेनेरिंग अप्रेसनको लागि सेलुट छ तर सरकार सुतेको छ,यो समाचार सुन्ने साथ यी मेनपावर तुरुन्तै बन्द गरि संचालनलाई कैद गर्नुपर्ने ।

  • @GodabariPaudel-my7td
    @GodabariPaudel-my7td หลายเดือนก่อน

    धन्यवाद बिरेन्द्र जैरु

  • @SushilYadav-u4m
    @SushilYadav-u4m หลายเดือนก่อน

    ,, धन्यवाद बिरेन्द्र जेेेरो जयु

  • @Harishrestha1101
    @Harishrestha1101 หลายเดือนก่อน

    धन्यबाद बिरेद् जैरु सर

  • @kesabmagar7009
    @kesabmagar7009 หลายเดือนก่อน +2

    🙏 बिरेनरा जेेनजि हुजुरलेगरनु भयकाेकाममा सलाम गरदछु अबयाेदेशमा केपिवाेलिर शेरेकुकुरगगन थापा माकुने यिनिहरुलायि तुरुन शबेेेमिलि गाेलिनठाेकिकनहुनेवावाला हुनेवाला केेयिछेेनदेसकाे जनताहरुनेेे झाेलेकुकुरहुन शबका शबझाेलेमासुभात
    हरुहुनयिनि हरुले दुखनपाय कशलेपाउनछ यिझाेहरुला मेनपावाेर बाटखाडि मुलुकमा जानुहुनभनने थाह हुदाहुदापनि अाफु अाफुखुसि जानेहरुलायितमेराे बिचारमात धेरेे रामराेगरेछडलालहरुले डलालहरु लायित
    मानुनुपरछअब बिरेन जेेनजिअबदेखि मनपावाेरकाेडलालहरु नामनलिनुहाेला
    कशलेगरेर अफेेलेगरेरतहाेनि

  • @tankabarakoti6164
    @tankabarakoti6164 หลายเดือนก่อน

    लुटेराहरूलाई देखाइदिएकोमा धेरै धन्यवाद बधाई सलाम !

  • @user-vu9bz4lj6k
    @user-vu9bz4lj6k หลายเดือนก่อน

    घुस खोरिलाई सबै पत्रकारहरुले यसरिलाई नङ्गेजार पर्नुपर्छ धेरै पत्रकार ज्यु

  • @rajupariyar4592
    @rajupariyar4592 หลายเดือนก่อน

    वाव बिरेन्द्र सर धन्य बाद

  • @sabitrichand3280
    @sabitrichand3280 หลายเดือนก่อน

    ❤❤❤❤❤great birendra jairu thank you

  • @user-yt4bk1ny3r
    @user-yt4bk1ny3r หลายเดือนก่อน

    यसरी नै लागि रहनुहोस हजुर र हजुरको समूह

  • @govindaadhikari2357
    @govindaadhikari2357 หลายเดือนก่อน +1

    जय होस् एउटा असल पत्रकार प्रणाम । अघि बढ्नुस् जनतासाथमा छन् ।

  • @razzpahadi4682
    @razzpahadi4682 หลายเดือนก่อน +1

    मज्जाले कडा आयो!! धन्यवाद पत्रकार ज्यू!!🇳🇵🇳🇵🙏🙏

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 หลายเดือนก่อน +1

    बल्ल पर्यो निरिमायाँ दलाललाई न्युज २४ सिधाकुरा डटकम टिमले माकुरी जालैमा ?
    गुड जब #बिरेन्द्र जैरु सर सहित सम्पूर्ण टिमलाई ।

  • @bibekbhatta8994
    @bibekbhatta8994 หลายเดือนก่อน +1

    युवराज खतिवडाले आफ्नो मालिकको कालोधन बिश्वका कुन कुन देशका बैंकहरूमा थन्काइ दिएका छन ??? छानबिन गर्नुपर्छ !

  • @DilliSubedi-pu5cr
    @DilliSubedi-pu5cr หลายเดือนก่อน +1

    सिधाकुरा जनता सङको टिम लाई 21 तोप को सलुट छ

  • @bheshrajbheshraj1501
    @bheshrajbheshraj1501 หลายเดือนก่อน

    जयजय होस विरेन्द्र जैरू

  • @KrishnaPunmagar-ev4bn
    @KrishnaPunmagar-ev4bn หลายเดือนก่อน

    रुवाइदोयो आजको string opration ले😢😢😢😢😢😮 good job

  • @krishnasoti7434
    @krishnasoti7434 หลายเดือนก่อน

    धन्यवाद।❤

  • @shayanatiwari557
    @shayanatiwari557 หลายเดือนก่อน +1

    Wow salut Birendra jairu सबै पत्रकार यस्तै ईमानदारी भैदिए भ्रष्टाचारीहरू सबै लखेटिन्थे होलान नेपाल बाट !

  • @user-sl9wp3dk4g
    @user-sl9wp3dk4g หลายเดือนก่อน

    Salute❤❤❤धेरै राम्रो काम गर्नु भयो

  • @user-tc7vx8xd4c
    @user-tc7vx8xd4c หลายเดือนก่อน

    वाद धन्यबाद बिरेन्दर भाइ अाईडिया राम्राे छ सहि गर्नु भयाे

  • @user-td8uj8ke2g
    @user-td8uj8ke2g หลายเดือนก่อน

    बिरेन्द्र जेइरो जि लाइ गरिबको बारेमा काम गरेकोमा हार्दिक बधाई शुभकामना छ देसमा हजुरजसतै पत्रकार सबैहुनोभय जनताले सासफेरनपाउनेथिय

  • @Dayahang190
    @Dayahang190 หลายเดือนก่อน

    रबि लामिछाने सरले आर्जियको सिङ्घासन हो यो सिधाकुरा जनता सङ्ग भन्ने सस्था अरुले बनायको सिङ्हासन मा तेकेर आज उसैको पार्तिको खेदो खनेको देखेर कता कता बिरक्त laagx

  • @deltaforce5657
    @deltaforce5657 หลายเดือนก่อน

    Ahile samma ko best news ... salute patrakar 🙏 respect

  • @MukeshShahi-hi2vz
    @MukeshShahi-hi2vz หลายเดือนก่อน +1

    Ma aaja dekhi birendra baiju ji ko big fan vaya ra yo timko pani big fan

  • @jbsir19
    @jbsir19 หลายเดือนก่อน +1

    Great job sir 👏

  • @janakibohara7911
    @janakibohara7911 หลายเดือนก่อน

    Good job birendra sir and sidha kura tim

  • @ramchandraghimire2764
    @ramchandraghimire2764 หลายเดือนก่อน

    वा हार्दिक नमन छ बिरेन्द्र सर 🙏🏼🙏🏼🙏🏼

  • @kamleshparki6327
    @kamleshparki6327 หลายเดือนก่อน +2

    बाख्रा को कुरा सहि छैन प्रदेश खारेज हुनु पर्छ

  • @palpalieakka8035
    @palpalieakka8035 หลายเดือนก่อน

    प्रधान मन्त्री गतिलो भएपाे अरू मन्त्री सल्लाहकार हरू ठिक हुनेछ

  • @bimochanadhikari1419
    @bimochanadhikari1419 หลายเดือนก่อน +1

    माओवादी भनेकै लुट्नु चोर्न हत्या हिम्सा गर्ने हुन
    माओवादी सबै नास हुनै पर्छ

  • @PrakashShrestha-bc1ls
    @PrakashShrestha-bc1ls หลายเดือนก่อน

    यो सबै समस्याको कारण नेताहरु हो । नेताहरुलाइ जब सम्म श्रीलंका को जस्तो पिटाइ सुरु हुन्न तब सम्म यो समस्याले बिकराल रुप लिइ रहन्छ। साच्चैकै देशलाइ नयाँ बाटोमा पुर्याउन लस्करी नेताहरुलाइ जनताले कारबाही गदैन तब सम्म केही हुन सक्दैन ।।

  • @user-lk3wz1pv3x
    @user-lk3wz1pv3x หลายเดือนก่อน

    यसरी घुस रकम दिन आउँदा अख्तियार अनुसन्धान, नेपाल प्रहरीका कर्मचारीहरुलाई पनि जानकारी दियेर इनिहरुलाई कडाभन्दा कडा कानुनी गर्नुपर्ने को साटो घुस रकम फिर्ता गरेर भिडियो बनाउन मात्र गरेको जस्तो लाग्यो! यस्ता दलाल र मानव तस्कर गर्ने ओभरसीजका संचालक हरुबाट क्षतिपूर्ति दिलाउनुपर्यो, जय लम्पसारवाद !🙏🙏

  • @PabiSpk
    @PabiSpk หลายเดือนก่อน

    सिधा कुरा टिमलाई सलाम छ 🙏🙏🙏

  • @sharmadahaltulasikumar5799
    @sharmadahaltulasikumar5799 หลายเดือนก่อน

    बिरा्द्र जैरु सरकाे जय हाेस।

  • @user-tc7vx8xd4c
    @user-tc7vx8xd4c หลายเดือนก่อน

    अपराधि मानव तस्करलाई कडा कार्बाई गर्नु प्रछ बिरेन्दर भाइ

  • @DineshBishwakarma-vj6hz
    @DineshBishwakarma-vj6hz หลายเดือนก่อน

    good job News 24 Nepal keep it up💪