कुलमान बिजुली र बक्यौताको बिषयले संसदमा खैलाबैला, प्रधानमन्त्री र सरकारमाथि खनिए सांसदहरु

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 ต.ค. 2024
  • sunaulo nepal online प्रालि द्वारा उत्पादित कुनै पनि भिडियोहरु कपि डाउनलोड तथा अपलोड गर्न पूर्ण प्रतिबन्ध गरिएको छ l
    Host:-
    Guest:-
    Camera:- Nishan Magar
    Video Editor : Amit Thakur
    Production :- Sunaulo Nepal Online Pvt. Ltd.
    Phone - 01 - 4102664
    Official Facebook - / sunalonepal.co
    Official website - www.sunaulonepa...
    Follow us onTwitter: / sunaulo_npl
    contact us in email -sunaulonepalnews@gmail.com
    Embedding to a website is allowed.
    Re-uploading or re-posting this video in to the other channels are strictly prohibited.
    #rabilamichhane #kp_oli #haridhakal #sunaulonepaltv #sunaulonepal

ความคิดเห็น • 257

  • @inderbahadur2299
    @inderbahadur2299 2 หลายเดือนก่อน +15

    पाटीको राष्ट्रपति पाटीको सभा मुख
    देश को लागी घातक हुन्छ

  • @kamalrasaili6327
    @kamalrasaili6327 2 หลายเดือนก่อน +14

    यो सभामुख लाई तुरुन्त हटाइनु पर्छ।सबैलाइ बोल्ने समय समान हुनुपर्छ।भ्रष्टाचारको कुरा गर्दा लाइन काट्ने 😡😡😡

    • @kumarniraula7978
      @kumarniraula7978 2 หลายเดือนก่อน

      एउटा सांसदले बाढीको र भोकमारीको विषयमा एकै पटक बोल्न पाइदैन सभामुख ज्यू ?

  • @Mohanilaal
    @Mohanilaal 2 หลายเดือนก่อน +2

    हरिजिका भनाइमा आम जनताको समेत समर्थन छ।

  • @durgalimbu6513
    @durgalimbu6513 2 หลายเดือนก่อน +2

    हदम्यद सम्भब नभए जनताकाे तर्फबाट सचेत गराईछ सरकार

  • @JogilalJoshi
    @JogilalJoshi 2 หลายเดือนก่อน +29

    हैन याे सबामुख हाेकि केपिकाे खेताला

  • @ManbadhurBasnet-d4b
    @ManbadhurBasnet-d4b 2 หลายเดือนก่อน +25

    Very good राजेन्द्र LINDEN jyu hjr ले gareko kura hundred percent thick xa thank you

  • @bishnu-z2i
    @bishnu-z2i 2 หลายเดือนก่อน +8

    Good luck Rabi Dai ❤

  • @deepaklamichhane5753
    @deepaklamichhane5753 2 หลายเดือนก่อน +13

    हरि जि लाई सल्युट छ🎉🎉🎉 हो जसरि प्रधानमन्त्रीले लाइन जोड्न निर्देशन दिनु भयो 🎉 तेसैगरि 🎉 बक्यौता उठाउँन पनि निर्देशन दिनु पर्छ

  • @gopalmanshrestha4624
    @gopalmanshrestha4624 2 หลายเดือนก่อน +5

    ठोक ठोक माननीय ज्यु हरु यिनलाई छोड्न चाहिँ हुदै हुन्न।

  • @manjilbhandari6135
    @manjilbhandari6135 2 หลายเดือนก่อน +4

    गाउँ गाउँ बाट आन्दोलन गर्नु जरुरी छ भ्रष्ट एमाले काङ्ग्रेस मुर्दबाद।।।

  • @manaenlimbu
    @manaenlimbu 2 หลายเดือนก่อน

    100%right definition. Blessings

  • @DanBahadur-hy5re
    @DanBahadur-hy5re 2 หลายเดือนก่อน +7

    प्रतिपक्ष लाई पेलेर जानपाईदैन भन्नुपर्दा प्रतिपक्ष का साग्सद १०० र प्रतिपक्ष १ जनाभएपनि नियमकाकुरा र सहिकुरा प्रतिपक्षकाे कुरा जाहेजछ ।प्रतिपक्षलाई पेलेर जानुभनेकाे काग्रेस र एमालेले भष्टचारिलाई बचाउनेकाम गरेकाे सहनसक्किदैन ।

  • @prahaladthapa7961
    @prahaladthapa7961 2 หลายเดือนก่อน +16

    सम्पूर्ण समस्याको समाधान सडकनै हो । रास्पाले पनि सडकको बाटो नरोजे जनसमर्थन गुमाउने छ । सभामुख जी भ्रष्टाचारीका कुरा र जानकारी जनताले थाहा पाउनुपर्छ त्यसैले ईमान्दार साम्सदलाई बोल्न दिनुपर्छ सभामुख जी । हामी जनता हेरी रहेका छौ ।

  • @aanguroabungur9269
    @aanguroabungur9269 2 หลายเดือนก่อน +1

    सही हो।।भ्रष्ट मूजि हरुलाई ठेगान लाउनु पर्दछ

  • @PrekritiKarki
    @PrekritiKarki 2 หลายเดือนก่อน +2

    100%right rajendra sir

  • @rameshbhattrai3952
    @rameshbhattrai3952 2 หลายเดือนก่อน +5

    Good luck Rsp jay ghanti

  • @baburamsharma7831
    @baburamsharma7831 2 หลายเดือนก่อน +2

    जय घण्टी जय रबि

  • @vsnnepal16
    @vsnnepal16 2 หลายเดือนก่อน

    Good... सचेत नेताहरूमा सम्मान छ ।

  • @kumarniraula7978
    @kumarniraula7978 2 หลายเดือนก่อน

    बकयौत उठाएन भने भन्ने होइन । नउठाइ बिजुली जोड्न आदेश दिनेलाई जिया बनाइ हाले पो तपाइहरुको क्षमता देखिन्थ्यो ।

  • @BirBudhathoki-o2v
    @BirBudhathoki-o2v 2 หลายเดือนก่อน +3

    यो सभामुख को ज्यादती भो यस्ता मान्छेलाई सभामुखमा राख्नु उचित हुँदैन ।

    • @subashlama7137
      @subashlama7137 2 หลายเดือนก่อน

      क.पि को झोले सभामुख रैछ यो भन्दा पहिला धेरै आसा थियो लग्थ्यो सभामुख

  • @kamalbhandari8825
    @kamalbhandari8825 2 หลายเดือนก่อน +1

    जबसम्म प्रत्यक्ष कार्यकारी ब्यबस्था कायम हुदैन तबसम्म यस्तै हो जाउला सरर रेलैमा गोर्खा पल्टन कालेकाले मिलेर खाउभाले

  • @shamserpun-nz1dy
    @shamserpun-nz1dy 2 หลายเดือนก่อน

    धैर्यता चाहिँ माने बाको❤️👏🙏

  • @subash-v3n
    @subash-v3n 2 หลายเดือนก่อน

    ठिक गरे छ

  • @bhojbahadurrawal8979
    @bhojbahadurrawal8979 2 หลายเดือนก่อน

    देश बिकास त कता हो कता , देश जोगाउन कराउनु पर्ने । खाए , खाउ ।

  • @rojlama8625
    @rojlama8625 2 หลายเดือนก่อน

    Sahi ho

  • @minkhatri7303
    @minkhatri7303 2 หลายเดือนก่อน +1

    यो भ्रष्ट मानसिकता भएको सरकारलाई बंगलादेशको जस्तो तरिकाले कारवाही नगरी नहुने भो।

  • @ritakumari1857
    @ritakumari1857 2 หลายเดือนก่อน

    Good !

  • @BoharaRam-j5z
    @BoharaRam-j5z 2 หลายเดือนก่อน

    very Good

  • @HimalDulal-m1z
    @HimalDulal-m1z 2 หลายเดือนก่อน

    Rabi dai good

  • @sherpakhrin-z9z
    @sherpakhrin-z9z 2 หลายเดือนก่อน

    Right

  • @gopalmanshrestha4624
    @gopalmanshrestha4624 2 หลายเดือนก่อน +1

    लुइस सोर्हौंको स्थिति नआउला भन्न सकिएन ठिक हो। हेक्का राखोस सरकार भन्ने भ्रष्टाचारका नाइकेहरुले?

  • @BedrajShrestha-ff8ru
    @BedrajShrestha-ff8ru 2 หลายเดือนก่อน

    Good

  • @ganeshparajuli5766
    @ganeshparajuli5766 2 หลายเดือนก่อน

    नागरिक हरूलाई अन्धकारमा राखेर ब्येवसाइलाई दिएको लाइनको महसुल तुरुन्तै तिर्नुपर्छ ब्येवसाइले ।।

  • @pratimashakya7206
    @pratimashakya7206 2 หลายเดือนก่อน

    Great n true speech

  • @Dipakvloging
    @Dipakvloging 2 หลายเดือนก่อน +1

    84 मा पत्ता साफ गर्नु पर्छ यी 3 पार्टी लाइ

  • @sukumanbomjan8002
    @sukumanbomjan8002 2 หลายเดือนก่อน

    अाेलिकाे कर्तुत छर्लाङ्ग हुनु पर्छ

  • @YakrajDc-ud8bc
    @YakrajDc-ud8bc 2 หลายเดือนก่อน

    Good 👍👍👍

  • @manbahadurchhetri3107
    @manbahadurchhetri3107 2 หลายเดือนก่อน

    PM le maतर भरसट गर्नु पर्छ अरुले गरे भ्रष्टाचार आफुले गरे सुनसान यस्तै पापि देश लुटेरा फटाहा चोर नेता भयसी दे कसरि बन्छ जयदेश🎉

  • @mohandhakal-bs2zh
    @mohandhakal-bs2zh 2 หลายเดือนก่อน

    याेसभामुखै भर्टछ अनि बाेल्नदिदैन

  • @SureshLama-ro6zz
    @SureshLama-ro6zz 2 หลายเดือนก่อน

    Good😊

  • @ishworpun8447
    @ishworpun8447 2 หลายเดือนก่อน

    Jay ghanti Jay rap good job rap

  • @PrakashPaneru-r1b
    @PrakashPaneru-r1b 2 หลายเดือนก่อน

    सभामुख देवराज घिमिरे मुर्दावाद

  • @satoshigamer1362
    @satoshigamer1362 2 หลายเดือนก่อน

    👍👍👍👍👏👏👏👏🔔🔔

  • @ganeshacharya-zv3gg
    @ganeshacharya-zv3gg 2 หลายเดือนก่อน

    Good 👍 great work mananiya jiu harule sahi kura gardai hunuhunchha jay rastrabad jay rajtantra jay hindurastra bhrastachari netaharu ko Kam chhaina kinaki shree 8 harule Des sake.

  • @GaneshMagar-n8s
    @GaneshMagar-n8s 2 หลายเดือนก่อน

    रा स्वो पा पहिलेनै सरकारमा नजानु पर्ने

  • @sharmilashrestha6099
    @sharmilashrestha6099 2 หลายเดือนก่อน +1

    याे सभामुख सँसदकाे हाेकि ? केपिकाे झाेले हाे ?

  • @DannaramK.c-ss3go
    @DannaramK.c-ss3go 2 หลายเดือนก่อน

    jya ghanti

  • @ReshamBahadur-dw6ur
    @ReshamBahadur-dw6ur 2 หลายเดือนก่อน +1

    यस्ता सभामुख त्यो थाउमा राख्नु हुदैन

  • @sarojkc8022
    @sarojkc8022 2 หลายเดือนก่อน

    यस्तो बिजुलीको कर नतिर्ने कुरोमा हो सन्सद अबरुद्ध गर्ने हेर काङ्ग्रेसका नेताहरू

  • @sarojkc8022
    @sarojkc8022 2 หลายเดือนก่อน

    सभामुख नै दलको भएसि निस्पक्छ कसरी हुन्छ्खै

  • @bhimchhetri7657
    @bhimchhetri7657 2 หลายเดือนก่อน

    Very good sub..?

  • @khagendraramtel3339
    @khagendraramtel3339 2 หลายเดือนก่อน

    सभामुख भएपछी सबैलाई एक समान हुनुपर्यो

  • @PrekritiKarki
    @PrekritiKarki 2 หลายเดือนก่อน

    Jay ghanti

  • @pranjanabhatta7628
    @pranjanabhatta7628 2 หลายเดือนก่อน

    ओलीलाई begaml लाई जसरी लखेटेछन्

  • @manbahadurchhetri3107
    @manbahadurchhetri3107 2 หลายเดือนก่อน

    माहा काली बेचन मा स ही गर्ने बाट यो सभामुख पनी सामील छन

  • @krishnalama8125
    @krishnalama8125 2 หลายเดือนก่อน

    केबि लाइ ठोक नु !

  • @TiluTilu-s6w
    @TiluTilu-s6w 2 หลายเดือนก่อน

    एमाले काङ्ग्रेस को सभामुख लाई ठोक

  • @rawalindraneupane7610
    @rawalindraneupane7610 2 หลายเดือนก่อน

    सभामुख को हर्कत देख्दा टिठ लाग्यो, आखिरी चिसो पानीले नै नुहाउनु भयो।

  • @aslamimagyar6303
    @aslamimagyar6303 2 หลายเดือนก่อน

    तिमेरु मुलस जति डेमोक्रेसी कराएनी टपरे डेमोक्रेसीले साथ दिदासम्म नेपाल्ला केही हुनेवाला छैन जसको 90% भ्रष्टाचारी बहुमत छ घन्टा हुन्छ ।

  • @bikashkhati8032
    @bikashkhati8032 2 หลายเดือนก่อน

    Good rabi sir

  • @ramyonjan3206
    @ramyonjan3206 2 หลายเดือนก่อน

    कुर राखी सक्नु नपाउदै लाइन काटने कस्तो सिस्टम् हो सभामुख महोदय ? यहि हो लोकतान्त्रिक ब्यबस्था ? यो भ्रष्टाचारीहरुले चलाएको सरकार हो तेसैले बिजुलीको कुरा उठाउनै नपाउने रहेछ यिनिहरुलाई जनताले सडकमा ल्याएर कडा कार्बाही गर्नुपर्छ

  • @thapathapa7728
    @thapathapa7728 2 หลายเดือนก่อน

    Hari Sir ko Samarthan Ma Pani Sahamat Xu

  • @kamalpariyar850
    @kamalpariyar850 2 หลายเดือนก่อน

    जय घन्टी

  • @lplimbu266
    @lplimbu266 2 หลายเดือนก่อน

    सभामुख केपिको झोले मुर्दावाद

  • @tankabastola9261
    @tankabastola9261 2 หลายเดือนก่อน

    🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @DurgaPrasadPokhrel
    @DurgaPrasadPokhrel 2 หลายเดือนก่อน

    भ्रष्टाचार समर्थक र भ्रष्टाचार बिरोधी हरुको राजनीति संसद भवन मा

  • @DBGurung-j7s
    @DBGurung-j7s 2 หลายเดือนก่อน

    छिटाे याे सरकारलाई बँगला देश शेख हसिना भन्दा बत्तर गर्नु पर्छ । जन्ता उठउ छिटाे

  • @malaburja6247
    @malaburja6247 2 หลายเดือนก่อน +2

    यो सभमुख पनि पक्षपाती र छ

  • @harikhadka3495
    @harikhadka3495 2 หลายเดือนก่อน

    यो सभामुख ले पक्षपात गर्‍यो के पि को झोले जय रासोपा

  • @TekbahadurThapaKshetri
    @TekbahadurThapaKshetri 2 หลายเดือนก่อน

    गगनेले तिम्म्राे निगाहाकाे समयचाहिदैन भन्दा केहिनहुने माननीय हरि ढकाल्ते जनताकाे कुरा बाेलदा मायककाे लायन काटिने याे कस्ताे दादागिरि हाे

  • @Pawan_shah-v2c
    @Pawan_shah-v2c 2 หลายเดือนก่อน

    Jai Hindu rastya

  • @RajKumarthapa-y8o
    @RajKumarthapa-y8o 2 หลายเดือนก่อน

    💯 💯 🙏 👍 👍 👏 Oli Chor Desh xod ...

  • @DanBahadur-hy5re
    @DanBahadur-hy5re 2 หลายเดือนก่อน +1

    याे साले सवामुखपनि पक्ष र बिपक्ष हेरेर समयदिनछ।

  • @rudrakhadka6732
    @rudrakhadka6732 2 หลายเดือนก่อน

    प्रति पच्छे कम्जोर हुनु हुदैन बिचौलिया जालि फटाहाहरुको सम्झैता पारित गर्नु हुदैन मान्ने पनि हुदैन

  • @YogiRam-ew1cr
    @YogiRam-ew1cr 2 หลายเดือนก่อน

    भरष्ट नेता केपि वलि र सेरे हुन

  • @nikeshchaudhary9385
    @nikeshchaudhary9385 2 หลายเดือนก่อน

    KP oli is wrong
    Kulman is right
    RIP kp oli

  • @DipakBahadurRana
    @DipakBahadurRana 2 หลายเดือนก่อน

    Good luck Rajendra lignen sir 🙏

  • @रेनुकान्यौपाने
    @रेनुकान्यौपाने 2 หลายเดือนก่อน

    याे केपि भन्ने फटाहा लाई किन त्सलाइ याेसभाहा मुख,लाई त्यबाट लखट्नु हाेस,

  • @LalsinghBrabijay
    @LalsinghBrabijay 2 หลายเดือนก่อน

    सभामुख सरकारकाेहाेईन केपिओलिकाेसभामुखहाे

  • @yogawithashok2393
    @yogawithashok2393 2 หลายเดือนก่อน

    Yesto ta bhayen hai

  • @neeshamkhadka
    @neeshamkhadka 2 หลายเดือนก่อน +1

    रास्वपा जिन्दावाद ❤❤

  • @rupeshpun5432
    @rupeshpun5432 2 หลายเดือนก่อน

    देश लुटेरा भ्रष्टाचारि चोरहरु को नाइके शेरबहादुर देउवा, के पि ओली

  • @remember4ryou.928
    @remember4ryou.928 2 หลายเดือนก่อน

    एमालेको शभामुख हुदाको पराकाष्ठा यस्तै हो।देशनै उखानेमय हुदाको पाराकास्टा।

  • @ShivrajRai-nl9cn
    @ShivrajRai-nl9cn 2 หลายเดือนก่อน

    केपिको पाल्तु झै देखियो।

  • @Krishnaghimireghimirekrishna
    @Krishnaghimireghimirekrishna 2 หลายเดือนก่อน

    यो सभामुख संसदको सभामुख हैन एमालेको झोले सभामुख हो।एमाले बिरुद्दको कुनै बिषय बोल्नै दिंदैन यो सभामुखले।सांसद लाई हरेक कुरामा बोल्न दिनुपर्छ लगाम लगाएर बोल्ने अधिकार बाट बञ्चित गरिनु एमालेले तानासाह हो।

  • @chitramagar1092
    @chitramagar1092 2 หลายเดือนก่อน

    यमाले झाेले त हाे , सभामुख

  • @YogarajPoudyal-p6c
    @YogarajPoudyal-p6c 2 หลายเดือนก่อน

    पहिले बिश्वास को मत दिएर अहिले औंल्याए र हुन्छ त

  • @amritbdrshrestha2446
    @amritbdrshrestha2446 2 หลายเดือนก่อน

    अनुसासन भयन सभासथ जसतो गरिमय पतमा बसेर यसतो बोलन उचित हुदैनन्जसतो लागछ

  • @RanaBahadurGurung
    @RanaBahadurGurung 2 หลายเดือนก่อน

    Hari dakal ko boli ma dam xa

  • @TBKc-u8m
    @TBKc-u8m 2 หลายเดือนก่อน

    K p oli birudhda janata jagna jagna jaruli chha

  • @tejprasadkhanal3565
    @tejprasadkhanal3565 2 หลายเดือนก่อน

    भ्रस्त्चार्कोकुरागर्दालाइनकात्ने चोरोलिकोसर्खार्काम्छैन यो देस्लुत्नेअपुतोहोनाइकेहो एस्लेदेस्माकेबिकास्गर्लाभन्नेआस यो लुतेरालाइयोदेस्बात नलेखेतेदेस्मा प्रगती उन्नतिहोलाभन्ने र अपुतालेगोरुदुहेर दुदाउलाभन्नेयाउतैहो एस्लेजहाजहाबिकास गर्छत्याहाबिरोध्गर्न पुगिहल्छ।देस्द्रोहिनाइनाइ न १

  • @lalbahadurthapa-hz6jr
    @lalbahadurthapa-hz6jr 2 หลายเดือนก่อน

    22 arba bhannu paryo

  • @लालबहादुररोकाया
    @लालबहादुररोकाया 2 หลายเดือนก่อน

    समय सभामुखको घरवाट ल्याएको हो ।यो वोल्ने यो नबोल्ने के को लोकतान्त्रिक

  • @purnakc8190
    @purnakc8190 2 หลายเดือนก่อน

    यो सभामुख नभएर के पि को हलि रहेछ ।

  • @mohanmagar4319
    @mohanmagar4319 2 หลายเดือนก่อน

    यो सभामुख भनौदो पनि लुटतन्त्रमा सामिल छ् भन्ने यहाँ प्रकस्ट हुन्छ । बिजुलीको बिलको कुरा आउदा बित्तिकै बस्न आदेश दिने चोर यसलाई पनि छानबिनमा ल्याउन जरुरी छ् । रिप सभामुख😡😡😡😡

  • @ReshamRaj-r8n
    @ReshamRaj-r8n 2 หลายเดือนก่อน

    सभामुक नै बिके जस्तो लाग्यो??

  • @HomKarki-w7b
    @HomKarki-w7b 2 หลายเดือนก่อน

    नेपालको

  • @mandevchand5759
    @mandevchand5759 2 หลายเดือนก่อน

    जय रास्वपा

  • @SiriparasadLimbu
    @SiriparasadLimbu 2 หลายเดือนก่อน

    KP Oli ko netritwa ma sabhamukh le sabha sanchalan garna muskil

  • @TejindraChand-ek7qg
    @TejindraChand-ek7qg 2 หลายเดือนก่อน

    लु हेर प्रतिपक्षमा बस्दा त फ्याउरो झै कराउने रा सो पा सरकारमा बस्दा त केही थाहा छैन भन्दै बस्थे