nepali gajal bachan | nepali gazal mahfil | nepali heart touching ghazal | Mukta udas gazal

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ต.ค. 2020
  • यस भिडियोको पूरा एपिसोड हेर्नको लागि तलको link मा क्लिक गर्नुहोस् 👇️👇️
    • @muktaudas को पूरा गजल...
    nepali gajal bachan | nepali gazal mahfil | nepali heart touching ghazal | Mukta udas gazal
    #nepaligajalbacha
    #nepaligazalmahfil
    #Muktaudas
    कानुनी चेतावनी:-
    यस च्यानलको भिडियो अन्य च्यानलमा डाउनलोड गरी अपलोड गरिएको खण्डमा प्रतिलिपी ऐन अनुसार कडा भन्दा कडा कारबाही गरिनेछ।
    Thanks for watching
    please subscribe 🙏

ความคิดเห็น • 182

  • @sonamthimmisherpa7542
    @sonamthimmisherpa7542 2 ปีที่แล้ว +39

    असफल मान्छेपनी सपनाको प्यारमा छ।सपनलाइ लाग्दोहो कारागारमा छ।किनारको त्यो बूढो माझिले ग्राहक कुरेझै मृत्यु जिवनभर मान्छेको इन्जारमा छ।

  • @Hirabagale123
    @Hirabagale123 14 ชั่วโมงที่ผ่านมา

    म पनि गजल लेख्छु एकपटक हेरेर सल्लाह दिनु होला साथिहरु🎉

  • @dhanlimbu8216
    @dhanlimbu8216 2 ปีที่แล้ว +6

    यो भिडियो १० चोटि भन्दा बढी हेरि सके अझै हेर्न सुन्न र त्यो भाबमा डुब्न मन लाग्छ।धन्यवाद मुक्ता जि,,,अझ धेरै यस्ता रचना भाबनाहरुको आशा राख्दछु म तपाईको शुभचिन्तक घायल मुटु,,

  • @ratnabatha3768
    @ratnabatha3768 ปีที่แล้ว +2

    यस्तो कवि ल सुन्दा कस्को मन छुदैन होला

  • @sogyaahumagain5491
    @sogyaahumagain5491 3 ปีที่แล้ว +4

    साह्रै उत्कृष्ट हजुर 🙏👏👏

  • @abhimanyupokharel9900
    @abhimanyupokharel9900 3 ปีที่แล้ว +3

    आहा राम्रो 😋

  • @ArjunKGrg
    @ArjunKGrg 3 ปีที่แล้ว +4

    अति नै उत्कृष्ट … मार्मिक अनि अत्यन्तै सम्मान् कवि जिउ

  • @nawarajdhakal1444
    @nawarajdhakal1444 3 ปีที่แล้ว +4

    गजब शेरहरु ❤️

  • @birendrakhadka3013
    @birendrakhadka3013 2 ปีที่แล้ว +3

    अति सुन्दर अभियान गजल हजुरको

  • @pallimbu8439
    @pallimbu8439 3 ปีที่แล้ว +3

    दामी मार्मिक शब्दहरु।टिकटकबाट हाजिर भएको हु तपाईंको चेनलमा फेरि पनि नयाँ नयाँ सृजना सुन्न पाउ धन्यवाद

  • @SergeantBrake18

    आफ्नै बर्बादी को बाटो खनेर के गर्छौ

  • @Bikashbohara951

    हजुर् को यो कला अनि गलाकी अती उच्चसमान छहै दाइ 🙏🙏✍️✍️

  • @bkraj2690
    @bkraj2690 ปีที่แล้ว +2

    वाह वाह वाह्😍😍😍

  • @sumitrashrestha2683
    @sumitrashrestha2683 2 ปีที่แล้ว +2

    उत्कृष्ट गजल छ भाइ 👏👏👏

  • @sankiji
    @sankiji 3 ปีที่แล้ว +3

    दमदार शेरहरु जी ।

  • @nirmalabhlon6929
    @nirmalabhlon6929 ปีที่แล้ว +1

    Hajur ko gajal baachan le sarai man chhoyo👍yesari nai ....aagami din haruma pani mitha mitha gajal sunna paeeyos 🔥👌

  • @birajyekten2246
    @birajyekten2246 3 ปีที่แล้ว +1

    गहकिलो गजलहरु....वाह्🧡💜

  • @arjunrai7523
    @arjunrai7523 2 ปีที่แล้ว +2

    क्या मिठो गजल वाह💕

  • @laxmibhatt6933

    यो दिलमा आज कसैको बचन परेको छ

  • @manandharabhagisaubhagyash7336
    @manandharabhagisaubhagyash7336 3 ปีที่แล้ว +2

    वाह्ह गजल