तिम्रै साथिले प्रस्ताव राखिन I Dinesh Pun I मुक्तक I रारा साहित्य प्रतिष्ठान I Sahayatra TV
ฝัง
- เผยแพร่เมื่อ 11 ต.ค. 2024
- तिम्रै साथिले प्रस्ताव राखिन I Dinesh Pun I मुक्तक I रारा साहित्य प्रतिष्ठान I Sahayatra TV
रारा साहित्य प्रतिष्ठान द्धारा आयोजित संयुक्त रचना वाचन तथा स्रष्टा सम्मान कार्यक्रम २०७७, भव्य रुपमा सम्पन्न भयो । बरिष्ठ गजलकार ज्ञानुवाल्कर पौडेलको प्रमुख आतिथ्यतामा साँस्कृतिक संस्थानको मिनिहलमा सम्पन्न उक्त कार्यक्रममा आठजना सर्जकले आफ्नो दमदार सिर्जना वाचन गर्नु भएको थियो र साथमा दुईजना कलाकारले कर्णाली सेरोफेरोका लोक भाकाहरु गाउँनु भएको थियो । दर्शक/स्राेताले हल खचाखच भरिएको उक्त कार्यक्रमको सभापतित्व रारा साहित्य प्रतिष्ठानको अध्यक्ष दलु बुढा निश्चलले गर्नु भएको थियो भने कार्यकमको संचालन प्रकाश बम परिश्रमीले गर्नु भएको थियो ।
प्रस्तुत छ उक्त कार्यक्रममा मुक्तककार दिनेश पुनले वाचन गर्नु भएको मुक्तककाे भिडियो तपाईहरुको लागि .....!
#DineshPun
#Muktak
#SahayatraTV
Sahayatra TV is an Online Television (TH-cam Channel) Run by Sahayatra Media & Production Pvt. Ltd. We are the source of Nepali Literature, News, Entertainment, Information & Education Videos.
Dalbir Singh Baraili 'Ghayal' is the founder and owner of this channel,
All video Uploaded on this Channel is Property of Sahayatra Media & Production Pvt. Ltd, Unauthorized Downloading & Re-uploading to any others Channel or Social media is Strictly Prohibited & will attract Necessary Copyright Law.
Contact: ghayaltv@gmail.com
Faebook Page: / ghayaltv
सहयात्रा मिडिया एण्ड प्राेडक्शन प्रा. लि. द्धारा संचालित सहयात्रा टिभि एउटा अनलाइन टिभि (युट्यूब च्यानल) हाे । हामी नेपाली साहित्य, समाचार, मनोरञ्जन, जानकारी र शिक्षा सम्बन्धि बिबिध भिडियो खुराकहरु यहाँहरु समक्ष लिएर आउने छाैं !
यस च्यानलकाे संस्थापक/संचालक दलबीर सिंह बराइली 'घायल' हुनुहुन्छ ।
यस च्यानलमा अपलाेड गरिएका सम्पुर्ण भिडियाेहरू सहयात्रा मिडिया एण्ड प्राेडक्शन प्रा. लि. काे सम्पत्ति हाे । भिडियाेहरू डाउनलाेड गरेर अन्य च्यानल वा कुनै पनि सामाजिक संजालमा पुन: अपलाेड गर्नु सख्त मनाही छ । यदि कसैले गरेमा प्रचलित कपिराइट कानुन अनुसार सजाय हुन सक्नेछ ।
सम्पर्क: ghayaltv@gmail.com
फेसबुक पेज: / ghayaltv
नमस्कार सम्पुर्णमा !
कस्तो लाग्यो कमेन्ट गरेर भन्न नभुल्नु होला 😊😍
हार्दिक धन्यवाद !
बहुत खुब ❤️
हार्दिक धन्यवाद !
Iam your big fan 💕💕
outstanding 🌻
आहा गजब लाग्यो
वाह!! मिठो रचना,समधुर आवाजमा💕💕
हार्दिक धन्यवाद !
th-cam.com/video/lyZLD2WkUZ0/w-d-xo.html
विशेष कसैको लागि🙈🙈😘😘😘😍❤️ लभ यू😘
हार्दिक धन्यवाद !
Aaha kati mitho rachana daihjrko sumadhur sor vyoeko dai
हार्दिक धन्यवाद !
निकै राम्रो मुक्तकहरू अनि वाचन पनि।
हार्दिक धन्यवाद !
आहा कति मिठास उत्कृष्ट मुक्तकहरू
हार्दिक धन्यवाद !
वाह गजबका मुक्तक सँगै गजबको वाचन
हार्दिक धन्यवाद !
वाह वाह दमदार मुक्तकहरु
हार्दिक धन्यवाद !
Sarai ramro
हार्दिक धन्यवाद !
Kada aayo
हार्दिक धन्यवाद !
वा क्या बात दाइ
हार्दिक धन्यवाद !
मज्जा आयो यो गाउलेलाई
हार्दिक धन्यवाद !
वाह❤
हार्दिक धन्यवाद !
Waw waw❤dines sar❤❤
हार्दिक धन्यवाद !
wau aago muktak
हार्दिक धन्यवाद !
❤❤❤❤❤❤❤ बहुत मिठो सर
हार्दिक धन्यवाद !
वाह ,
हार्दिक धन्यवाद !
Sweet muktak dada 😎😎😎😘😘😘
हार्दिक धन्यवाद !
आहा !! क्या वात यार 😍😍
हार्दिक धन्यवाद !
वाह !
हार्दिक धन्यवाद !
वाह मन लुट्यौ ❤️❤️❤️
डियर यू😘
हार्दिक धन्यवाद !
Dami lagyo
हार्दिक धन्यवाद !
आहा
हार्दिक धन्यवाद !
वाह!❣️❣️❣️❣️❣️
हार्दिक धन्यवाद !
वा वा मार्मिक रचना
हार्दिक धन्यवाद !
Wah 2021
हार्दिक धन्यवाद !
टिक टक बाट आएको !
हार्दिक धन्यवाद !
😍😍😍
वा क्या बात ब्रो nice 🥰🥰
हार्दिक धन्यवाद !
गजब छ प्रिय साथी
हार्दिक धन्यवाद !
Bbl
हार्दिक धन्यवाद !
Wow❤
हार्दिक धन्यवाद !
सारै मीठो ❤
हार्दिक धन्यवाद !
वाह! वाह!
हार्दिक धन्यवाद !
रुकुम को सान।।😍
हार्दिक धन्यवाद !
Wowo sr
हार्दिक धन्यवाद !
अरे वाह 😮मुक्तक
हार्दिक धन्यवाद !
वा क्या वात ❤️💖!!!
हार्दिक धन्यवाद !
दादा पर्गतिको शुभकामना छ मेरो हजुरलाई 💕💞🧡🧡🧡💙💙💚
हार्दिक धन्यवाद !
Waah aago lagyo
हार्दिक धन्यवाद !
Waoo dinesh 😱😱
हार्दिक धन्यवाद !
जबर्जस्त
हार्दिक धन्यवाद !
कडा
हार्दिक धन्यवाद !
Very sweet literary presention
हार्दिक धन्यवाद !
कडा पुरै ❤❤
हार्दिक धन्यवाद !
wow!sweet voice..
हार्दिक धन्यवाद !
Daaamiii
हार्दिक धन्यवाद !
Aago mero dai😍😍
हार्दिक धन्यवाद !
Keep it up dinesh
हार्दिक धन्यवाद !
गजब गजब🙏🙏😊😊❤️❤️
हार्दिक धन्यवाद !
loved every sec of it
हार्दिक धन्यवाद !
Wow so nice ❤❤❤
Thanks 🤗
🤩🤩Wow
हार्दिक धन्यवाद !
गज्जब ! प्यारा 😍
हार्दिक धन्यवाद !
Aakalpaniya sanda samrachna garera man jitnu vayo
हार्दिक धन्यवाद !
Wow Dami 👌👌💕💕❤❤
हार्दिक धन्यवाद !
गजब
हार्दिक धन्यवाद !
दामी ❤️
हार्दिक धन्यवाद !
gajab
हार्दिक धन्यवाद !
Waaa👏👏👏❤️
💕💕😍
हार्दिक धन्यवाद !
Kasam babal
हार्दिक धन्यवाद !
❤❤
हार्दिक धन्यवाद !
Wah man lutyo😊😊😊😊😊
हार्दिक धन्यवाद !
Wawa vaiko ghr kaha hola
हार्दिक धन्यवाद !
Rukum 😍
wow😄😄
हार्दिक धन्यवाद !
❤
हार्दिक धन्यवाद !
👍️👍️👍️👍️👍️👍️👍️👍️
हार्दिक धन्यवाद !
💜💜💜
हार्दिक धन्यवाद !
तिमी बाहेक अरुमा त्यो राज भेट्दैभेटिन्
जे कुरा गर्ने पनि नमान्ने लाज भेट्दैभेटिन्
म जस्तो पाउदैनौ भनेकी थिएउ। छोड्ने बोलामा
हो रहेछ तिमी जस्तो धोकेबाज भेट्दैभेटिन्। 😅😊😊
हार्दिक धन्यवाद !
Namaste ma pani jodiyako xu la hajur ramro xa video .ma na ya sathi ho hai
हार्दिक धन्यवाद !
💔💔😴😴🥰🥰🥰wow
हार्दिक धन्यवाद !
Aaha malai tw sab man pareyu
हार्दिक धन्यवाद !
th-cam.com/video/NRoRY9O5CRs/w-d-xo.html
निर्णायकज्यूको राष्ट्रिय मुक्तक प्रतियोगिताको निर्णय साथ मुक्तक एकचोटि अवस्य हेर्नुहोला ।
हार्दिक धन्यवाद !
♥️♥️♥️😂🥰🥰👍
हार्दिक धन्यवाद !
Gajal vanekoni muktak
हार्दिक धन्यवाद !