वैशमा बुढा विदेशमा हुँदा घरमा एक्लै तड्पनुको पीडा सीता घर्तीले कृष्ण कंडेल संग पोखिन / २२.०४.०७५ HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ส.ค. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit

ความคิดเห็น • 1.1K

  • @shivadevtiwari7932
    @shivadevtiwari7932 6 ปีที่แล้ว +68

    गायिका बहिनी सीता घर्ती को गायन कला असाध्यै मन पर्यो।कति निर्धक्क भयेर मुसुमुसु हासो मा अति गहकिला,मार्मिक,मौलिक र ब्यबहारिक शब्दहरु को चयनगरी मिठो आबाज र स्वरमा गाउनु भयो।यसले म जस्तै धेरै लोकसङ्गित मा रमाउने हरुलाई पक्कै पनि आत्ममा सन्तुष्ट र मनमा आनन्द मिल्यो होला।इन्द्रेणी का सबै कार्यक्रम राम्रा हुने गर्छन।तिनिहरु मा पनि उत्कृष्ट मध्धे हरुमा पर्छ।आज सीता घर्ती ले गीतमा दियेका जवाफ का शब्दहरु।कृष्ण सर ले अलि धकाउनु भयो जस्तो लाग्यो तर गायिका को प्रस्तुती बेजोड थियो।मान्छे आफैमा पनि राम्री त्यसमाथी गायनमा अब्बल।हिजो बुदा को गीत सुनेको धेरै राम्रो लागेको थियो आज बुदिको उत्तिकै बुडा बुडि को जोडी सबै कुरा मा मिलेको छ।रमाइलो दाम्पत्य जीवन र सफल कलाकारिता को कामना दुवैमा!!

  • @sherbahadurrana9820
    @sherbahadurrana9820 6 ปีที่แล้ว +146

    मार्मिक दोहोरी गित,,,
    "अाँगनीको डिलमा काग कराउछ,, सानु फर्कि अाउछौ अाउन्नौ मन डराउछ"(सिता)😅😅 हरेक प्रदेशीको घरमा यस्तै शङ्का सोच्दै बसि राखेका हुन्छन् ति बुढि अामा, बा र जीवन साथी।।।
    "फुच्चे टुकटुक हिड्छ कि हिड्दैन,,सानु क ख ग घ चिन्छ कि चिन्दैन"(कृष्ण)💔💔प्रदेशीहरुको प्रतिनिधित्व गरि गित गाउनु भएको छ मन नै चसक्क भयो।।
    प्राय प्रदेशीहरु अाफ्नो सन्तानको मुख हेर्न कति अातुर हुन्छ र बाबा भन्ने शब्द सुन्न पाए पनि कति खुसी लाग्छ।।।।
    साच्चै अाज हामी प्रदेशीहरुको लागि गित गाउनु भयो, अत्यन्तै मार्मिक, सार्है राम्रो लाग्यो।।
    Love U krishna Dai💔💘💕

    • @harisunchauri1232
      @harisunchauri1232 6 ปีที่แล้ว +2

      Man pane chiya chiya vyo dada atinae marmik xa sang asunae ayo mero atinae manparo I like u..sang

    • @ghbfbbgh5963
      @ghbfbbgh5963 6 ปีที่แล้ว +2

      Sher Bahadur Rana uymjhgoi

    • @bhagawatibhagawatipaudel7233
      @bhagawatibhagawatipaudel7233 6 ปีที่แล้ว +3

      Sher Bahadur Rana 😅😅

    • @bhadreswarnaumatibajadhadi4230
      @bhadreswarnaumatibajadhadi4230 6 ปีที่แล้ว +2

      कति मीठो कमेन्ट गर्नु भयो ser bdr rana जि

    • @indrashah9052
      @indrashah9052 6 ปีที่แล้ว

      यक दम राम्रो आहा

  • @singeryanumagar3391
    @singeryanumagar3391 6 ปีที่แล้ว +2

    प्रदेशी को जीवन र घरबेशीको जीबनसंग आधारित रहेको निकै उत्कृष्ट शब्दहरुको साथमा कृष्ण दाजु र सीता दिदीको प्रस्तुतिले मेरो आँसु ठाम्नै सकेन!

  • @yogendrabasnet6613
    @yogendrabasnet6613 6 ปีที่แล้ว

    म मलेसियामा बाट आजको कार्यक्रमले मलाई एक दम भावुक बनायो यो गीतमा भनझै यतार्थ हो र गाउँ घर तिर यस्तै नै भइरहेको छ बधाई छ इन्द्रेणी टिमलाई सीता दिदी लाई ।।

  • @ymunakanxi8829
    @ymunakanxi8829 6 ปีที่แล้ว +22

    सर्ब प्रथम त इन्द्रेणी तीम लगायत सम्पूर्ण लाई धन्दयबात कहिले कहिँ त यस्तो गीत पनि गाउनु पर्छ एक्दम मन परेयो आज चाइ 💕💕💕💕

  • @bhojkc1306
    @bhojkc1306 6 ปีที่แล้ว +26

    म इराक बाट हेरेको मेरो जिबन सङ मेल खयो आसु नैआयो आम रोगी बुवा गोथालो रसबै मेरै जीवन सङ गायजस्तो लगो धनेबाद

    • @narayanpun3164
      @narayanpun3164 4 ปีที่แล้ว

      इराक भन्दा पनि आङ्ग सिरिङग हुन्छ

  • @user-sf8xk2qf9f
    @user-sf8xk2qf9f 5 ปีที่แล้ว

    धेरै राम्रो सीता घर्तिको प्रतिभा अज्जै सुन्न पाउ है यस्ता धेरै लोक गीतहरु इन्द्रेणी टिम लगायत सबैलाई धेरै धेरै धन्यवाद

  • @tilaknepalidang6700
    @tilaknepalidang6700 6 ปีที่แล้ว +7

    फर्क यतै केहि गरौ हामी,,,
    बन्नु भन्दा अर्काको गुलामी,,, वा रे वा क्या मिठो सब्द चयन,,, अति मन पर्यो यहाको गाउने कता र गला सबै

  • @gurasgautam3047
    @gurasgautam3047 6 ปีที่แล้ว +42

    आजको दोहोरी गित विशेष गरि खाडी मुलुकमा काम गर्ने नेपाली दाजु भाइको वास्तविक जिबन सङ मेल खायो

  • @gyamurama4536
    @gyamurama4536 6 ปีที่แล้ว +29

    निकै मार्मिक दोहरी आजको धन्यवाद इन्द्रेणी परिवार.5 पटक सुने सके मैले त सीता दि को अति मार्मिक र शब्दले दोहर्याइ तेह्र्याइ हेरे।

  • @mahendrapaudel1132
    @mahendrapaudel1132 5 ปีที่แล้ว +2

    हामी प्रदेसीको कथामा आधारित एकदम मार्मिक र सन्देशमुलक गीत ,मन छोयो।सीता बहिनिको शब्दले झनै मन कुडायो।

  • @dhurbamalla4427
    @dhurbamalla4427 6 ปีที่แล้ว +1

    तारे भैसी भन्नु भन्दा तारे गाई ब्यायो की ब्याछैन भन्दा उत्तम हुन्छ। भैसी तारे भयको थाहा छैन कृष्ण जी।

  • @sonamgurung5663
    @sonamgurung5663 6 ปีที่แล้ว +29

    सीता,घर्ती को शब्द ले मन छोयो ,,,,,सफलताको शुभकामना ,,धेरै राम्रो लायो ,,।।।।✌✌

  • @ranachandra953
    @ranachandra953 6 ปีที่แล้ว +3

    सीता जि को शब्द र जवाफ सारै मिलेको छ म निर्णायक भएको भए सीता बहिनिलाइ प्रथम घोषित गर्ने थिए। निर्धक्क सलिन स्वाभामा गित गाउने तपाइको खुबी रैछ। यस्तै गरि निरन्तरता दिदै अगादी गितहरु गाउदै जानू होला धेरै धेरै शुभकामना। अन्तमा कृष्ण दाजु लगाएत सम्पुर्ण इन्द्रेणी तिमलाइ स्यालुत।

  • @tikaramlo9524
    @tikaramlo9524 6 ปีที่แล้ว

    अहिलेका जल्दाबल्दा समस्यहरु एउटा परदेशि र घरदेशी जो (श्रीमान श्रीमती)बिचको हुने वास्तविक अनि कारुणिक्तलाइ आधारित बनाइ सन्देशमुलक गित गाउनु भयो अति नै मन छोयो आदरणीय इन्द्रेणी कार्यक्रम सञ्चालक कृष्ण कँडेल दाजु सम्पुर्ण उहाँको टिम लगायत आगन्तुक कलाकारहरु सबैलाई धेरै -धेरै धन्यवाद छ।

  • @user-fk8vj7oo1b
    @user-fk8vj7oo1b 6 ปีที่แล้ว +2

    श्रष्ठा र सङ्गित जहा बाट भरियता पनि / बास्तब मा यहा हरुले दिनु भयको प्रस्तुती उत्तिकै सर्बौत्कृश्ठ छन ।सलाम छ Abc इन्द्रेणी लाइ यहा सम्म ल्याउन सहयोगी हात मन र साथ दियर देस बिदेश देखी आत्म साथ गर्दै नेपाली लोपउन्मुख कला सस्कृतिको पहिचान को निमित्त सधै निरन्तर चम्किरहनुस ।यहि छ यहा हरु सबै इन्द्रेणी मा आबद्ध रहनु हुने जतिलाइ हार्दिक बधाइ एबम शुभ कामना ।आदर्निय नया सर्जय गायिका ज्यु को पहिलो आवाज सुन्दै छु ।तर पहिलो पटक गह भरि आशु बनाउदै एउटा हात ले कमेण्ट लेख्दै अर्को हात ले आशु पुच्छै हेरि रहेको छु ।यो बिरानो बस्ती सात समुन्द्र पारी बाट ।सायद मेरो पारिबारिक स्थिती र मेरो जिबन मा भयको बास्तबिक घटना भयकै कारण ले गर्दा आखा नचिम्लेर हेरि रहेको छु।।

  • @lokgurung995
    @lokgurung995 6 ปีที่แล้ว +16

    हेर्दा सारै लज्जालुपनको सिता घर्तीले यति राम्रो गीत गाउछ होला भनेर सोचेको पनि थिएन बधाई छ सिता घर्तीलाई मेरो तर्फबाट अनि मेरो व्याबाहरिक जीबनमा घटेको यथार्थ कुराहरूलाई गीतको माध्यमबाट गाउदा सारै चित्ता बुझेयो मेरो त्यसैले सितालाई फेरि पनि धन्यबाद चहान्छु अनि यस्तै गीतहरू गाउदै प्रागतिको बाटोमा सधै अगाडी बढी रहोस कामना छ मेरो तर्फबाट ल लोक गुरूङ नेपाल घर बुटवल हाल साउदी अरब अल्माराई कम्पनीबाट🌹🌹🌹🌹💋💋💋💋

  • @dineshbhandari1336
    @dineshbhandari1336 6 ปีที่แล้ว +67

    यो बहिनी को खुबी लाई चाहिँ सल्युट गर्नु पर्छ अति मार्मिक शब्द निकाल्नु भयो खुसी लाग्यो

  • @mr.naraharitiwari5168
    @mr.naraharitiwari5168 5 ปีที่แล้ว

    कति निर्धक्क सङ्ग गाउनु भएको हो सीता जि साह्रै राम्रो शब्द चयन ! मनै छोयो यो गीत सुन्दै गर्दा विशाल रायमाझी र सरिता रायमाझीको येहि लय मा "गल्ती गरे म परदेश झरेर खुट्टा छैन मेसिनमा परेर " भन्नी शब्द याद आयो ।सिता जि का हरेक शब्द अतिनै मार्मिक छन ।सफलताको शुभकामना सीता जि

  • @devugahamagar7371
    @devugahamagar7371 6 ปีที่แล้ว

    हामी प्रदेसीयको दाजु भाई दिदी बहिनी हरु सबैको अहिलेको समय सान्डारभिक मन छुने आजको दोरीगीत।आजको कार्यक्रमले धेरै मन छुयो।सलाम छ

  • @gomabhandari5993
    @gomabhandari5993 6 ปีที่แล้ว +58

    सर्व प्रथम हजुरहरू सबैलाई मेरो नमस्कार आज पनि आयो है देश विदेशको दोहोरी सुरुमै मार्मिक लाग्यो
    ल है सबै जना साथीहरु इन्द्रेणी हेरेर एकछिनको दुःख पीडा भुल्नु होला
    इन्द्रेणी टिम सबै लाई धेरै धेरै धन्यवाद
    इन्द्रेणी टिम सबैको जय जय जय होस्
    इन्द्रेणी हेर्नु हुने सबैको जय जय होस्
    सहयोगी हातहरु सबैको जय जय होस्
    राधा कृष्णको जय जय जय होस्।।
    👌👌👌👍👍👍👍👏👏👏👏👋

    • @krishnakc4220
      @krishnakc4220 6 ปีที่แล้ว

      Goma Bhandari
      आज नाच्न जानू भएन aunti

    • @gomabhandari5993
      @gomabhandari5993 6 ปีที่แล้ว +1

      krishna k c अन्जान हजुर नमस्कार सधै जाने अलि समय मिल्दैन नी हजुर

    • @Ranjitkumar-vt6hg
      @Ranjitkumar-vt6hg 6 ปีที่แล้ว

      Goma Bhandari namaskar didi

    • @gomabhandari5993
      @gomabhandari5993 6 ปีที่แล้ว

      Ranjit kumar हजुर नमस्कार

    • @shobhakarbudhathoki5900
      @shobhakarbudhathoki5900 6 ปีที่แล้ว

      दिदी नमस्कार म पनि हेर्न सुरु गर्दै छु , मनमाया दिदिले इन्द्रेणी छोडेको आजभोली देख्दिन त ?

  • @kiranghartimagar940
    @kiranghartimagar940 6 ปีที่แล้ว +18

    सीता जिको स्वर र रूप दुवै मन पर्यो।

  • @manbahadurgharti5408
    @manbahadurgharti5408 6 ปีที่แล้ว

    सायद यो पारिवारिक घटना मा गाउनु भएको गित सुनेर कस्को मन छुदैन हो ला धन्यवाद छ सम्पुर्ण इन्द्रिनि टिम अनि गायक गायिमा लाई

  • @dilliraja157
    @dilliraja157 6 ปีที่แล้ว +1

    पर्देसिकोमर्म इस्पर्सिगित सुन्दाजोकोइ पर्देसिपनिअाफ्नो परइसथितिको याद त अाउछनै धन्नेबाद इन्देनिलाइ

  • @narayanthapa4018
    @narayanthapa4018 6 ปีที่แล้ว +7

    इन्द्रेणी मा रिता,सीता ले सारै मन कुटुक खाने खाल्को गित गाउनु भयो! अझ हित सीता बैनी ,पनि ✌

  • @yamb.raibhat568
    @yamb.raibhat568 6 ปีที่แล้ว +11

    Balla yo original Lok dohori. Ati ramro. Salam xa yahaharulai !

  • @sunamofficial8282
    @sunamofficial8282 5 ปีที่แล้ว

    wow कति राम्रो इन्द्रेणी कार्यक्रम म हाल साउदी बाट रातिको 1:30 मा हेर्दैछु कृष्ण दाइको गितले केही हौसला दियो तर सीता घर्तिको गितले धुरुक्कै रुवायो बरै ।miss you all इन्द्रेणी टिम।

  • @user-wp2ri7po4r
    @user-wp2ri7po4r 6 ปีที่แล้ว +1

    वा...वा..एक्लै गर्छु पानी र पधेरो छैनाउ तिमी गाउँ घरै अध्यरो अतिनाई मार्मिक छ सीता ज्यु बधाई छ हाई

  • @rameshniraula4592
    @rameshniraula4592 6 ปีที่แล้ว +11

    सर्वप्रथम त कृष्ण दाजु र सिङ्गो इन्द्र्णी टिम तथा सबै दर्शक अनि श्रोताहरुमा साङ्गितिक नमस्कार छ अति नै राम्रो अनि वस्तबिकतामा अडिएर आफनै गाउँघरमा गुन्जिने शब्द सुन्दा आँसु र हासो बराबरी आयो ।

  • @dhurbabahadurthapa987
    @dhurbabahadurthapa987 6 ปีที่แล้ว +8

    हैट सीता घर्ती मगर ले गाको गित सुनेर आँसु आयो

  • @buddhidangi9401
    @buddhidangi9401 6 ปีที่แล้ว

    एथार्थ ले समेटियको बिषय बस्तु अनि सीता ज्यु को शब्द अति मन छुने साथमा कृष्ण दाइको जोस अति मार्मिक मुटु छोयो

  • @babumagar4892
    @babumagar4892 6 ปีที่แล้ว

    मार्मिक शब्द हरु निकाल्नु भएको छ दुबै जनाले साच्चै यो प्रदेशिको मनै चसक्क भयो बधाई इन्द्रेणी टिमलाई!

  • @mohanbista3477
    @mohanbista3477 6 ปีที่แล้ว +9

    wowसारै मन छोयौ यौ गित ले सुपर धेरै धेरै धन्य बाद हजुर हरू लाई

  • @hemthapak3402
    @hemthapak3402 6 ปีที่แล้ว +17

    प्रबीन भाई मेरो गाउँ ले भाई हो खुसी लाग्यो यो गीत पनि भाई को नै हो

  • @nirmaldeuba5515
    @nirmaldeuba5515 5 ปีที่แล้ว +1

    सिता घर्तीको जोडदार प्रस्तुति सारै मन पर्यो ।सिताजीलाई सफलताको शुभकामना ।

  • @kanchandiyo7282
    @kanchandiyo7282 6 ปีที่แล้ว

    मीठो सैलिमा राम्रो भाकामा गित गाउनु भयो कृष्ण vs सीता ज्यु ले सलाम छ सम्पुर्ण उपस्थिति हरु लगाएत कृष्ण दाजु र इन्द्रेणी टिमलाई

  • @nabinkumarbista176
    @nabinkumarbista176 6 ปีที่แล้ว +25

    बाउ आमा लाइ का वाट दुध खुवाइ छौ त ।
    यो शव्द ले आँशु झर्यो ।

  • @gaugharkimagarnikanxi3986
    @gaugharkimagarnikanxi3986 6 ปีที่แล้ว +142

    वाह यथार्थ स्वदेश र परदेशीमा हुदा आफ्नो मान्छे टाढा हुदा बेथा कथाको गित ले झल्काएको छ !! इण्द्रेणी टिम अनि सम्पुर्ण कलाकार लाई धन्यवाद !!!

    • @prabinmagar896
      @prabinmagar896 6 ปีที่แล้ว +2

      गाउ-घरकी मगर्नी कान्छी

    • @prakashkunwar2054
      @prakashkunwar2054 6 ปีที่แล้ว +1

      गाउ-घरकी मगर्नी कान्छी साचिकै घर को याद आयो

    • @rabinkandel3613
      @rabinkandel3613 6 ปีที่แล้ว

      गाउ-घरकी मगर्नी कान्छी मलाई त कस्को याद आयो खोइ मगर्नी कान्छी

    • @parbatithapa1388
      @parbatithapa1388 6 ปีที่แล้ว

      Prakash Kunwar kill

    • @shyammagar1701
      @shyammagar1701 6 ปีที่แล้ว

      गाउ-घरकी मगर्नी कान्छी 💘

  • @biswok.c1348
    @biswok.c1348 4 ปีที่แล้ว

    लगभग यक बर्ष पछि भयपनि याे मार्मिक गित सुन्न पाइयाे हजुरहरु कलाकार ले मनाेरन्जनका लागि भाबनामा डुबेर यकछिन गाउदा लाखाै पर्देशिहरुकाे यतार्थ कथा बाेलिरहनु भयकाे छ सबै शब्दहरु यकदमै मार्मिक छन । याे मिठाे गितकाे लागि इन्द्रेणि टिमलाइ र गाइका सीता घर्ती दिज्जुलाइ धेरै धेरै धन्यवाद । हुनत इन्द्रेणिमा गाइने सबै गितहरु मार्मिक नै हुन्छन त्यसमा पनि प्रदेशि र गामबेसि मा समर्पित अामामा समर्पित गितहरु अतिनै मनछुने हुन्छन

  • @jagatgharti3639
    @jagatgharti3639 6 ปีที่แล้ว

    यो गितमा गाईयका शब्द र बोलमा कुनै पर्याय नै छैन एक दम धेरै धेरै धन्यवाद ईन्द्रेनी सबै तिम र स्पेसल सीता घर्ती ज्यु लाई किनकी पिंदाको पोख्ता!!!!

  • @yubarajsharma5469
    @yubarajsharma5469 6 ปีที่แล้ว +13

    सबै जनामा दुई हात जोडि नमस्कार गर्छु !!हामी लाखौ पर्देशिको गीत गाइदिनु भएकोमा सलाम छ हजुर हरु लाई !! इन्द्रेणी टिम को जय होस !!

  • @dganraj4475
    @dganraj4475 6 ปีที่แล้ว +4

    सीता घर्तिको स्वर ले त झन रुवाउन थाल्यो मलाई

  • @lalitmahara2991
    @lalitmahara2991 3 ปีที่แล้ว

    एकदमै राम्रो लाग्यो धेरै नेपाली को जिवन संग मेल खाने गित छ। सलाम छ गायक गायिका लाई।

  • @singhbirendra7941
    @singhbirendra7941 6 ปีที่แล้ว

    सलाम दिज्जु र कृष्ण दाइ यथार्थ चित्रण हामी नेपाली हरुको शब्दमा उतार्नु भयो

  • @BimalPariyar
    @BimalPariyar 6 ปีที่แล้ว +11

    आहा कति राम्रो शब्द मा गाउनु भयो सिता सिस

  • @lamsaljagannath2286
    @lamsaljagannath2286 6 ปีที่แล้ว +7

    आहा बास्तबिक घटना देश तथा बिदेशमा हुने नेपालीहरुको बाध्यताले बिदेश बस्नुपर्ने समय सान्दर्भिक गीत बाट झल्काउने प्रयास गर्नु हुने कृष्ण कडेल दाजु @सीता घर्ती लगायत सम्पुर्ण इन्द्रेणी टिमलाई धेरै धेरै शुभकामना ।म कुवेत बाट हेर्दैछु,!!💞💕💕💕💕💕

    • @krishnaadhikari7824
      @krishnaadhikari7824 6 ปีที่แล้ว +2

      कुन ठाँउ हो??

    • @gautamtika7494
      @gautamtika7494 6 ปีที่แล้ว +1

      Binod gautam aaha bastabik ghatana desh tatha bideshma hune nepaliharuko badyatale bidesh basnuparne samaya sandharbhik gitbata jhalkaune krishna kadel sir ra sita gharti didi lagayat sampurna indreni timlai dherai dherai shuvakamana ma kuwait bata herdai chu

    • @ahokmoktan884
      @ahokmoktan884 6 ปีที่แล้ว

      😥😥😥

  • @dhanthapa5636
    @dhanthapa5636 6 ปีที่แล้ว +1

    सीता घर्ती ज्यु दुनिया मा पछाडी बसेर यस्तो प्रतिभा लुकाउनु भयको रहेछ धन्यवाद कृष्ण सर नब प्रतिभा अनि यस्ता ओजेलका कलाकार लाई प्रस्र्तुत गर्नु भय्को मा र सीता जि अब हजुर यात्रा सफलता मा पुग्छ यो प्रतिभा कदर गर्न चाहन्छु यति मीठो सब्द्को खानी गायिका

  • @kishanban4283
    @kishanban4283 4 ปีที่แล้ว

    ABC इन्देणी कृष्ण सर काे र सीता बहिनीको दाेहारि गित राम्रो छ धेरै रमाइलो भयो कृष्ण सर सबै लाई नमस्कार जय नेपाल जय सगित

  • @dip44977
    @dip44977 6 ปีที่แล้ว +4

    ५ पटक हेरिसकेँ अजै हेरिरहु झै लागिरह्यो ...प्रदेशि हरूको लागि अति मामिॅक गीत

  • @milanama8141
    @milanama8141 6 ปีที่แล้ว +7

    यति थेन साहु अार पिरेकाे सानू
    तेहि बेचेर अाधा रिण तिरेकाे wowowoowowowow

  • @nirmalchhental2202
    @nirmalchhental2202 6 ปีที่แล้ว

    कस्तो मन छुने भाका अनि शब्द हरु साह्रै मन छोयो बिशेष धन्यवाद सीता घर्ती मगर लाइ

  • @hirathapa4966
    @hirathapa4966 4 ปีที่แล้ว

    कार्यक्रम संचालक कृष्ण जि को साथमा सीता बैनिको सोर र शब्द चयन अति राम्रो लाग्यो!

  • @ashokbhandari1846
    @ashokbhandari1846 6 ปีที่แล้ว +8

    अाहा!अाहा!अाहा! कति मिठो गित प्रदेशि काे पिडा बाेकेकाे

  • @nepalit.v4287
    @nepalit.v4287 6 ปีที่แล้ว +6

    सीता जि को स्वर मा जादु छ अनि गाउने शब्द झनै राम्रो अझै अघि बढनु होला शुभकामना

  • @lekhnathadhikari6358
    @lekhnathadhikari6358 3 ปีที่แล้ว

    यस्तो मिथो गित हामी प्रदेशका लाखौ युबा हरुको मन छुने बेबाहारिक गित अति नै मितो

  • @tilakghartimagar6735
    @tilakghartimagar6735 5 ปีที่แล้ว

    साच्चिकै मार्मिक छन सब्द संकलन छन।। अझ भन्नु पर्दा झन हाम्रो सीता घर्ति मगर मिस को सब्द सब्द मा मन मुटु नै छुने सब्द हरु संकलन गर्नु भाको छ।। अागामि दिन हरु मा पनि हजुर को मुखार बिन्दु बाट यस्तै यस्तै गित सुन्न पाई योस भन्दै,साथा मा अझै सफलताको हार्दिक मंगलमय शुभ कामना व्यक्त गर्द छु।।।

  • @pitambarpandey1545
    @pitambarpandey1545 6 ปีที่แล้ว +10

    आगनिको डिलमा काग कराउछ
    सानू फर्की आउछौ आउन्नौ मन डराउछ
    आहा क्या मिठा शब्द अनि विषयवस्तु

  • @IshwarThapa
    @IshwarThapa 6 ปีที่แล้ว +5

    बल्ल आज बिसय बस्तु लियर गित चलेछ धेरै राम्रो लाग्यो समाजको यथार्थ झल्काउने सधै यस्तै यक बिसय बस्तु समातेर गाउनु

  • @gurungkhagendra5997
    @gurungkhagendra5997 5 ปีที่แล้ว

    यत्ती थि यन साउ आर पिरेको सानू तेहि बेचेर आधा ऋण तिरेको व वा वा यो सब्ध कति मार्मिक छ

  • @hamrodailekhramrodailekh693
    @hamrodailekhramrodailekh693 6 ปีที่แล้ว

    आहा क्या राम्रो भाका गाउँ घर को याद आयो नि मार्मिक शब्द के गर्नु बद्यता छ मर्भुमी मा पस्नु आफ्नो जन्म भुमिमा रोजगार भाको भएको भय किन अर्काको ठाँउ मा किन पसिना बगाउनु पर्थेओ नि जे होश सङ्ग्रहस त गर्नै पर्छ जिबनमा छुट्टाउनै मन लाग्दैन परोगराम हेरेर मन बिसाइन्छ दिन भरिको थकान लाई ।।।
    धन्यवाद छ सबैलाई

  • @rabinxettri5924
    @rabinxettri5924 6 ปีที่แล้ว +19

    सिताजिकाे शब्द यकदम मारमिक छन बधाई छ समपुन टिमलाई

  • @alik5872
    @alik5872 6 ปีที่แล้ว +36

    कृष्ण दाजु यो उमेरमा त एस्तो 18 वर्षे जवानिमा कस्तो थियो होला

    • @gopalr.c8476
      @gopalr.c8476 6 ปีที่แล้ว +1

      सीता मिस झै ले सबै नेपाल को नारी हरु सोच भयो भने मुङ्लानी कहिले दुख पाउदैन इन्द्रेणी टिम लाई धेरै धेरै धन्यवाद

  • @partaprana2532
    @partaprana2532 6 ปีที่แล้ว

    यो गित ले कुन प्रदेशी को मन छोएन होलार सलाम छ हाम्रा देश का गहना हरू लाई |

  • @diwakartamang2393
    @diwakartamang2393 6 ปีที่แล้ว

    सीता जि को मनै छुने शब्द हरु दामी छ

  • @dattabahadurthapalove5180
    @dattabahadurthapalove5180 6 ปีที่แล้ว +25

    धेरै राम्रो लाग्यो इन्द्रेणी टिभी परिवार तथा सबै नेपाली मनहरू लाई

    • @nakulgautam3731
      @nakulgautam3731 6 ปีที่แล้ว

      Datta Bahadur Thapa Love मसदै हर्छु ईन्द्रीनीज

  • @hombahadurbudhathoki3069
    @hombahadurbudhathoki3069 6 ปีที่แล้ว +3

    अति मार्मोक अनि समय सान्दर्भिक परिबेश लाइ गित मार्फत प्रस्तुत गर्नु हुने कलकार कृष्ण कडेल र सिता घर्तिमगर लाइ धन्यवाद ।।।साथै त्यसैमा सिता घर्ति मगर को गित का श्लोक हरु एकदमै मन पर्यो।।।

  • @bikashbc6504
    @bikashbc6504 6 ปีที่แล้ว

    पर्देसी को कथा बेथा मा आधारित मा समाबेस यो गीत अनि शब्द अनि सोर सबै यद दम राम्रो छ सारै मन परेयो

  • @surendraregmi8367
    @surendraregmi8367 5 ปีที่แล้ว

    सर्वप्रथम इन्द्रेणी परीवारलाइ हृदय देखीनै नमन । समाजमा नितान्त, जल्दा बल्दा समस्याकाे उजाघर गरेर त्यसैलाइ गीतकाे माध्यामबाट प्रस्तुत गर्दै, समाजकाे प्रतिनिधित्व गर्नु भएकाेमा । सम्पूर्ण नेपाली मुलका दाजुभाइ दीदि बहीनीकाे हृदयकाे परीचय दीन सफल भएकाेमा । समस्यामा परेका हरेक नेपालि मुलका मानीसहरूकाे लागी एउटा मलम पट्टिकाे रूपमा उभिएकाेमा तथा विशाल हृदय भएका नेपाली लगायत अन्य दातृ व्यक्तिहरूकाे विश्वास जितेर हरेक समस्याकाे समधानकाे लागि एउटा रिटायर लाइफलाइ पुरै व्यथीत गरेर समाजकाे समस्याकाे समधान गर्न लागीपर्नु भएकाे अादरणीय दाजु कृष्ण कँडेल जाे मेरै जील्ला सुर्खेतमा जन्मी हुर्की दुख गरेर अाज याे ठाउँमा पुगरे समाजमा अाफ्नाे छवी बनाउनु भएकाेमा त्यसैगरी सुमधुर स्वरकी धनी, अझै धनी रूपकी गायीका सीता घर्ति लाइ पनी बहुत बहुत धन्यवाद ।

  • @rumbabikramdhadingbaireni7354
    @rumbabikramdhadingbaireni7354 6 ปีที่แล้ว +4

    वाह ! प्रबिन मगर दाजुको जीवन सङ्गिनी दम्पती द्वय गायक/गायिका बधाई छ दाजु ।

  • @thuldai7706
    @thuldai7706 6 ปีที่แล้ว +23

    सर्वप्रथम कृष्ण सर लगाएत सम्पूर्ण इन्द्रेणी परिवारलाई नमस्ते आर्काको बुडि सङ्ग दोहरी खेल्दा मजा हुन्छ होला तर आजा बुडोचाहि छेउमाइ छन् कृष्ण सर आजा नर्मस भको जस्तो लाग्यो हल्का रमाइलो 😆😆😆😆😆😆😆

  • @dilkumariwambule1463
    @dilkumariwambule1463 5 ปีที่แล้ว

    परदेश मा बस्ने दाजु भाइ को मन कस्तो हुन्छ होला😢यो गीत सुन्दा मेरो आँखा मा आँसु😥

  • @thamansharma650
    @thamansharma650 6 ปีที่แล้ว

    सारै मार्मिक र मर्मस्पर्सी गीतले मनै रुवायो

  • @bhagawatibhagawatipaudel7233
    @bhagawatibhagawatipaudel7233 6 ปีที่แล้ว +60

    याे गितले अासु अायाे बधाई छ सबै टिमलाई

    • @user-bs3hz7qw7q
      @user-bs3hz7qw7q 6 ปีที่แล้ว +1

      Bhagawati bhagawati paudel दुइ दुइ फेर हेरेको होर

    • @bhagawatibhagawatipaudel7233
      @bhagawatibhagawatipaudel7233 6 ปีที่แล้ว

      आकास कुमार किन

    • @user-bs3hz7qw7q
      @user-bs3hz7qw7q 6 ปีที่แล้ว

      माथि पनि कमेन्ट गर्नु भएको छ र घर कहा हो नि तिम्रो

    • @devikandel2120
      @devikandel2120 6 ปีที่แล้ว

      Bhagawati bhagawati paudel म पनि रोय

    • @dilsanu1646
      @dilsanu1646 6 ปีที่แล้ว

      Bhagawati bhagawati paudel lovly

  • @lohanikajiman2588
    @lohanikajiman2588 6 ปีที่แล้ว +6

    पर्दे सिको मन छुने गित सुन्न पाइयो खुसी लग्यो

  • @mahendrayogi2742
    @mahendrayogi2742 6 ปีที่แล้ว

    सीता बैनि काे शब्द चयान अति मार्मिक छ ।

  • @jagdishghimire4964
    @jagdishghimire4964 6 ปีที่แล้ว

    म साउदीबाट मेरो त मन बिगरियो ।यो गीत सुनेर। love. U indrine

  • @mpmagarofficial6122
    @mpmagarofficial6122 6 ปีที่แล้ว +4

    सिता भाउजुको प्रत्येक शब्द शब्द प्रदेशिको कथा ब्यथा समेतिएको छ्।

  • @chakradevsharma9781
    @chakradevsharma9781 2 ปีที่แล้ว

    सिताघर्ति र कृष्णकडेलले गाएकाेगित उत्कृष्ठ छ।

  • @deepaksunarlamjungnepal3619
    @deepaksunarlamjungnepal3619 4 ปีที่แล้ว

    जहती सुने पनि मन नभरिने सब्दा मनाइ छोयो। शीत मिस अनि सबै को प्रीया कृष्ण सिर लगाइ सम्पुर्ण इन्द्रेणी टिम लाई मनाइ देखि नमान छ।

  • @suryalama1124
    @suryalama1124 6 ปีที่แล้ว +7

    Wow ma niyamit shrota huuu ma jastai aru ko ko Hunuhunxa niyamit shrota

  • @TekrajrokayavOfficeal
    @TekrajrokayavOfficeal 6 ปีที่แล้ว +8

    दर्सन नमस्कार आज को दोहोरी पनि सारै राम्रो च्ज म मुम्बई ईन्डिया बाट हेर्दै छु

  • @freefire-xn5ud
    @freefire-xn5ud 5 ปีที่แล้ว

    मार्मिक गित एक्दमै मन पर्छ राम्रो गाउनु भो कस्तो मीठो इन्द्रेणी लाई सलोट गर्छु म इन्द्रेणी मा सधै सहभागी हुन्छु हेर्न लाई कस्तो मन सान्त हुन्छ

  • @tarapgaire6402
    @tarapgaire6402 6 ปีที่แล้ว +4

    आजको गित मन छुने छ म कतार बाट हेरेको छु नेपाल घर सयङजा वलिङ 13 हो

    • @gaihreibrother6505
      @gaihreibrother6505 5 ปีที่แล้ว

      tar धेरै राम्रो कुरा गरनु भयो रन्जु जि gaire m pani walling 13 hal saudi ma

    • @rupalsahani3404
      @rupalsahani3404 5 ปีที่แล้ว

      Aaha kati ramailo indereyani Tim laid badhai xa

  • @KaranKumar-cb4gg
    @KaranKumar-cb4gg 6 ปีที่แล้ว +12

    बधाई छ धन्यवाद ईनदेणी टीमलाई

    • @nadatm1150
      @nadatm1150 6 ปีที่แล้ว

      Karan Kumarka

  • @ombajgaian911
    @ombajgaian911 4 ปีที่แล้ว

    साँच्चिकै भावनामा बहेको पारिवारिक कथा ब्यथा समेटिएको सामाजिक विषय बस्तुमा आधारित मार्मिक लाग्यो यो गीत गायकहरु दुबैमा सम्मान छ।

  • @anshuop234
    @anshuop234 6 ปีที่แล้ว

    Ek dam prithak maulik dohari krishna dai ra sita de ko pardes ma basera yesto geet sunda aafno pariwar dheri miss huncha thanku indreni team lai tada bhaya ni hajur haru ko geet lae najik banaucha pardesi lai ek palta prakas supat lai ni studio leunu paro aaba...

  • @meelanpandeypalpal5106
    @meelanpandeypalpal5106 6 ปีที่แล้ว +6

    आजकल मन माया दिदी कता जानू भयो धेरै भयो नि न देखेको धेरै राम्रो छ बधाई छ सम्पुर्ण इन्द्रेणी टिम लाई

  • @madhugnawali9386
    @madhugnawali9386 6 ปีที่แล้ว +12

    इन्द्रेणी सबै परिवार लाई नमस्कार हैत अति राम्रो दोहोरी गाउनु भो खिमा बैनी ले नगायेको धेरै भो अब गाउनु पर्छ ल किस्न दाजि

  • @tilaksoni8360
    @tilaksoni8360 4 ปีที่แล้ว +1

    सारै मार्मिक गित मन सारै 😭 रोयो

  • @rabinrainrabinain8129
    @rabinrainrabinain8129 6 ปีที่แล้ว +1

    आज को अन्तिममा अझ राम्रो शब्द ले सम्माप्त भयो सीता बैन र कृष्ण दाइले येस्तै छ प्रदेश को पीडा जय इन्द्रेणी

  • @nepalidaidai8356
    @nepalidaidai8356 6 ปีที่แล้ว +5

    मादल बिना को धुन राम्रो हुदैन भने जस्तै नाच बिनाको गित पनि तेस्तै खल्लो लाग्दो रहिछ है

  • @villagernepalese4825
    @villagernepalese4825 6 ปีที่แล้ว +3

    सिँचे पसिना अरबको रेतमा
    सानू बनमाराले भरिएछ टारीको खेतमा।।घुम्दै आयो फुलमा भवरा.......यस्तै एउटा बिषय बनाएर गित गाउनुहोला कृषण दाजु।।मन नै रोयो।।सिधाकुरा आउँदाआउँदै पनि ईन्द्रेणी नसकी जान मन लागेन।।खिमाको हाँसो पनि,सीता मेडमलाई जिस्काईराछिनकि क्याहो🌹🌹🌹

  • @samlalsunar7215
    @samlalsunar7215 3 ปีที่แล้ว

    आज इन्द्रेणी मा कडेल दाजु र सिता बैनीको गीतले एकदमै मन मुटु छोयो धन्यवाद इन्द्रेणी टिमलाइ

  • @tikarambagale919
    @tikarambagale919 3 ปีที่แล้ว

    सान्दर्भिक गीत , निकै राम्रो प्रस्तुति !!! जय इन्द्रेणी !! बैनीको प्रस्तुति निकै राम्रो लाग्यो !!! 🙏🙏🙏👏👏❤️❤️

  • @nabinkumarbista176
    @nabinkumarbista176 6 ปีที่แล้ว +4

    एउटा परिवारको वास्तविता मनै छोयो

  • @bhagawatibhagawatipaudel7233
    @bhagawatibhagawatipaudel7233 6 ปีที่แล้ว +62

    कहिले फेवा चाैतारि कार्यक्रमले रूहाउने कहिले ईनदेणिले😅😅😅😅

    • @user-bs3hz7qw7q
      @user-bs3hz7qw7q 6 ปีที่แล้ว +4

      Bhagawati bhagawati paudel तिमि जहा पनि पुगेकै हुन्छिउ किन हो

    • @user-bs3hz7qw7q
      @user-bs3hz7qw7q 6 ปีที่แล้ว +4

      Deepak Gurung थुक्क मोरेको सिनो तेरो दिदि बहिनिलाइ यस्तै सब्द प्रयोग गर कुकुर

    • @user-jo5rs5mk9j
      @user-jo5rs5mk9j 6 ปีที่แล้ว +2

      फेवा चौतारी राम्रो छैन त्यो पत्रकार कार केटा घमण्डी छ।।।

    • @yogendrakhimding4253
      @yogendrakhimding4253 6 ปีที่แล้ว +2

      फेवाताल कहिले आउछु

    • @samundrakhadka8330
      @samundrakhadka8330 5 ปีที่แล้ว

      Ho hai

  • @milansinghthakuri8590
    @milansinghthakuri8590 6 ปีที่แล้ว

    धेरै धन्यवाद कार्यक्रम इन्द्रेणी टिम लाई आज यो गित ले मनै बल्झायो हामी पर्देसी को भावना मा समेटियको शब्द ले गर्दा निकै नै भाबुक बनायो साचिकै पर्देसी र घर परिवार टाढा हुदाको पीडा फेरि झल्कायो फेरि पनि धन्यवाद सम्पुर्ण

  • @chandrapurja3304
    @chandrapurja3304 6 ปีที่แล้ว +1

    आगनी को दीलैम काग कराउछ #सानू #फर्की आउछुउ कि आउदैनउ मन दराउछ्# wow सीता घर्ती sis मेरो मनै छोयो!म साउदी हाल

  • @suryakumarsurbirgorkhalipa7742
    @suryakumarsurbirgorkhalipa7742 6 ปีที่แล้ว +5

    बल्ल गित गित जस्तो भयो मेरी दिदि भेनाको अाफ्नै गित सुन्न पाइयो कृष्ण दाइ म साउदी बाट हेर्दै छु

  • @xabilallohani735
    @xabilallohani735 6 ปีที่แล้ว +6

    आज पर्देशि को पीडा मा आधारित .....सारै मर्मिक छ आजको दोहोरी ......