दिपेन्द्र पौडेल र सिता लामा बिच भावुक दोहोरी ।। यस्तो थियो टाढा हुनुको कारण !! २९.०६.०७६ HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ก.ย. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #DipendraPoudel_SitaLama #LiveDohori
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    🙏🏼 Download our Apps 👇🏼
    ➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
    ➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
    ➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
    ➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)

ความคิดเห็น • 280

  • @anishadawadi
    @anishadawadi 4 ปีที่แล้ว +30

    ढिलो आएर कमेन्ट पढ्दै गित सुन्ने म जस्तै कोको हुनुहुन्छ यता आउनुश त सथी बनौ ✋✋✋✋✋😍😍😍😍 आझ त टीका दि लेनि नच्नु भयो मज्जा आयो ल सथी हरुलाई नि मन परेको भय यतै झरौल ✋✋✋✋✋

  • @mrromiyo4098
    @mrromiyo4098 4 ปีที่แล้ว +2

    दिपेन्द्र पौडेल को फ्यान भय आजको गायकी देखेर

  • @basantbohara5789
    @basantbohara5789 4 ปีที่แล้ว +2

    Kati ramailo dohari I liked

  • @cbchhetry3234
    @cbchhetry3234 4 ปีที่แล้ว +3

    dipendra ji ra tika huma jo bhaya ni bhidaunu paryo sita jilai ali nai garho bho sayad bisaya bastu le garda hola

  • @purnab.gurung4246
    @purnab.gurung4246 4 ปีที่แล้ว +37

    आजको प्रस्तुति एकदम रमाइलो धन्यवाद हाम्रो इन्द्रेणी सम्पुर्ण टिमलाई । सीता लामा दिदी लाई पनि मन पराउनु हुने एता हाजिर है मित्त्र हरु

  • @susantkumal6520
    @susantkumal6520 4 ปีที่แล้ว

    कृष्ण दाजुको जोडीको लागि चाई 1 लाइक चाइन्छ है ।

  • @dhaulagiriofficialchannel2972
    @dhaulagiriofficialchannel2972 4 ปีที่แล้ว +16

    सबै इंद्रेणि प्रेमी माँ नमस्कार

    • @sumankhwas3817
      @sumankhwas3817 4 ปีที่แล้ว +1

      हुमा बिक नमस्ते मेरो प्यारी बहिनी आजा त सारै राम्रो छ । दोहोरी हैनत बहिनी हुमा तिमी ले आजा किन नगाएको हॅ लमजुङे कान्छा सुमन खवास ईन्डिया हैदराबाद बाट

  • @baglungnepal4819
    @baglungnepal4819 4 ปีที่แล้ว +2

    Dherai Ramro dipendrako harek sabdale man choyo

  • @coronavid1932
    @coronavid1932 4 ปีที่แล้ว +6

    टीका सानुको गीत र नृत्य मन पर्ने हाजिर हौ त्👇️सम्ग्रमा इन्द्रेणीका सबै कलाकार सम्मान गर्छु ।

  • @jeevanpandeytanahun.8628
    @jeevanpandeytanahun.8628 4 ปีที่แล้ว +1

    दिपेन्र्द भाईको कडा प्रहार,

  • @niranjandhakal5671
    @niranjandhakal5671 4 ปีที่แล้ว +1

    दिपेन्द्र पौडेलको गाएन शैली र सब्द चएन खुब मन परो अब टिका सानू अथवा मनमाया दिदी सङ गाएको हेर्ने रहर भो लौ न कृष्ण दाजु🤣🤣🤣🤣😊😊😊😊

  • @yamnathacharya1501
    @yamnathacharya1501 4 ปีที่แล้ว +6

    दीपेन्द्रजिको शब्द सम्योजन सहितको रामवाण अतिनै मन्पर्यो । एकपटक दिपेन्द्र र टीका सानुले दोहोरी गाएको हेर्न मन लाग्यो ।

    • @dipendrapaudelofficeal3198
      @dipendrapaudelofficeal3198 4 ปีที่แล้ว

      धन्यवाद हजुर तो पनि आउँछ छिट्टै

  • @suhanabudhathoki5090
    @suhanabudhathoki5090 4 ปีที่แล้ว +93

    नियमित दर्सक कति
    👇️

    • @goreuparkoti2510
      @goreuparkoti2510 4 ปีที่แล้ว +2

      Me ne Chu Pisa la help gerna na saka ne herera vya peni help gereko chhu

    • @saritapoudyel770
      @saritapoudyel770 4 ปีที่แล้ว

      Gore Uparkoti m.q

    • @janukaneupane4776
      @janukaneupane4776 4 ปีที่แล้ว

      @@goreuparkoti2510 77

  • @aashikagautam649
    @aashikagautam649 4 ปีที่แล้ว +7

    म सम्बन्ध जोगाउन बल गर्ने
    तिम्ले सधैं घात गर्ने छ्ल गर्ने
    खर को छानो भयौ बिरानो कति सरल अनि मार्मिक शब्द दीपेन्द्र जि को सब्द धेरै गहकिलो छ।🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️

  • @sunilrana5581
    @sunilrana5581 4 ปีที่แล้ว +3

    चैट चैट चैट कति रमाइलो छ है इन्द्रेणि कार्यक्रम

  • @amritshrestha797
    @amritshrestha797 4 ปีที่แล้ว +16

    अाज त
    एकै दिनमा तीन वटा एपिसाेड हेर्न पाईयाे..

  • @tekbahadurkhadka5880
    @tekbahadurkhadka5880 4 ปีที่แล้ว +26

    इन्देनी भने पोछि अरु चेन्ल बन्द गरेर इन्देनी हेर्ने म मात्र होकि अरु नि हुनुहुन्छ।जय इन्देनी 😍😍😍

    • @sonukc6730
      @sonukc6730 4 ปีที่แล้ว +1

      Ma pani ho sir aaja ta xitai aaiyaxa

    • @amritdorjee6344
      @amritdorjee6344 4 ปีที่แล้ว +1

      Mani chu daju....

    • @tekbahadurkhadka5880
      @tekbahadurkhadka5880 4 ปีที่แล้ว

      @@sonukc6730 छिटो नै आयो आज हजुर

    • @tekbahadurkhadka5880
      @tekbahadurkhadka5880 4 ปีที่แล้ว

      @@amritdorjee6344 ओके छत भाइ अब हेरौ

    • @Sahity10
      @Sahity10 4 ปีที่แล้ว +1

      इजरयलबाट हेर्दै छु म त
      बिदेश बाट हेर्ने चै को को छ
      घरको छानो भयौ बिरानो
      मलाई सब्सक्राइब गरेर सहयोग गर्दिनु लth-cam.com/video/fqxi2wbM_lU/w-d-xo.html

  • @deepakkhadka7497
    @deepakkhadka7497 4 ปีที่แล้ว +2

    Dipendra sir ra tika miss ko dohori hernne sabai darsak haru yak jut hau.....

  • @user-ej7vt5zw9l
    @user-ej7vt5zw9l 4 ปีที่แล้ว +2

    मन पर्ने गायिका को आगमन भयो छहै सीता लामा सारै मन पर्छ मलाई 💓💓💓💓💓💓💓🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🚴‍♂️🚴‍♂️🚴‍♂️🚴‍♂️🚴‍♂️🚴‍♂️

  • @ramailo6884
    @ramailo6884 4 ปีที่แล้ว +5

    टीका बैनिकाे चाैतर्फि कला भयकि तिमिलाइ 💐🙏💐

  • @krishnagautam5848
    @krishnagautam5848 4 ปีที่แล้ว +2

    यो होनि ठेट दोहोरी भनेको कति भावुक छ कति मार्मिक छ /१००% १०० नंम्बर छ यो दोहोरी मां यी दुई गायक गायिका लाई पहिलो स्थान दिन जरुरी छ / जय लोक सङ्गीत आजको दोहोरी अति उत्कृष्ट सेलुट छ सीता लामा र दिपेन्द्र पौडेल लाई र धेरै धेरै धन्यवाद छ इन्द्रेणी टिम लाई आज यो लोक दोहोरी पारखी लाई स्थान दिनु भएको मां जय स्वतन्त्र

  • @laliramkandel9545
    @laliramkandel9545 4 ปีที่แล้ว +1

    दिपेन्द्र भाइको कडा दोहोरि

  • @wanemkanxa1588
    @wanemkanxa1588 4 ปีที่แล้ว +9

    ढिलै भए पनि दिपेन्द्र पौडेल र सीता लामा बिचको दोहोरी हेर्न बसियो जे पर्ला पर्ला तेसै माथी आज पुर्बका लिम्बू लिम्बुनी हरु पनि इन्द्रेणीमा पाउना लागेछन ( नमस्कार सेवारो कृष्ण सर र प्रतिमा मेडम को संगै बसेकोमा आज को दोहोरी विशेष लाग्यो धन्यवाद )

  • @homnathsubedi4158
    @homnathsubedi4158 4 ปีที่แล้ว

    दुबै जना राम्रो हो , तर दिपेन्द्रको टुक्का बेजोड र कडा छन !

  • @subaslama709
    @subaslama709 4 ปีที่แล้ว +6

    wow दिलिप खड्का live ma aaune pareo vane jati lea yata hajer garumm

  • @deepakdhami4807
    @deepakdhami4807 4 ปีที่แล้ว +1

    टिका र प्रतिमा भाउजुको dance मन पराउने जति हाजिर हुमत।

  • @balamtamang1747
    @balamtamang1747 4 ปีที่แล้ว

    Sita lama ramro singar ho🎤🎤👍️👍️🎵🎵

  • @shukulaljimba5257
    @shukulaljimba5257 4 ปีที่แล้ว

    काडेल दाइ रा प्रतीमा बाउजु सोउने गित छ हेर्नू है हेर्नू सथी हरु काडेल दाइ को रिए्क्दाण 😁😁😁

  • @ganeshkunwar2457
    @ganeshkunwar2457 4 ปีที่แล้ว +2

    याे चाहिँ भए ना सबै मनमायाले सिकार गाकाे देखिन्छ त।

  • @mayatamang5167
    @mayatamang5167 3 ปีที่แล้ว

    हुरहुर पुरानो भाका सुनेर सारै गकिला शब्दा प्रहार गर्नु भयो जेन्स वाउ👌👌👌🙏🙏

  • @savitribhandari5650
    @savitribhandari5650 4 ปีที่แล้ว

    आजको गीद सारै मन परेव कैले हसाउछ कैले रूलाउछत कैले साहासी र हिक्मत दिने गर्छ यो ईन्नेणी हेरेर धन्यवाद किस्न सर यब पूरा टिमलाई आत्मैदेखी 👌🌹👌🌹👌🌹

  • @kapilkhadka3252
    @kapilkhadka3252 4 ปีที่แล้ว +2

    अरब को खाडी मा दुइतले खाट् माथी बसेर हेर्ने जति हाजिर होउ त ।

  • @taraaryal8313
    @taraaryal8313 4 ปีที่แล้ว +9

    इन्द्रेणी टिम सम्पुर्ण लाई नमस्कार ! साथमा सोदेस तथा बिदेश मा रहनु भयेका दाजुभाइ दिदिबहिनी हरुलाइ आउदै गरेको सुभदिपावली को सुभकामना!

  • @narayanprasadghimire4320
    @narayanprasadghimire4320 4 ปีที่แล้ว +2

    केटा ला चाइ मान्नै पर्छ

  • @BinodKumar-ed6sl
    @BinodKumar-ed6sl 4 ปีที่แล้ว +2

    सारै मार्मिक प्रस्तुति ॥

  • @user-fz7tm5ed6y
    @user-fz7tm5ed6y 4 ปีที่แล้ว

    सुन्दर गित।मन त सारै खुसी भयो माई नगरपालिका को प्रतिनिधित्व गरेर आउनु भयेका बुवा आमा लाई देखेर।।।दिदिको बुवा आमा प्रतीको आदर प्रती भगवानको स्वरुप देखिन्छ।

  • @astamantamangtamangastaman664
    @astamantamangtamangastaman664 4 ปีที่แล้ว +1

    gharko xano bhayo berano\\ aajko nach ramro tika\\ r pratima dd!!

  • @salinmaudlya7846
    @salinmaudlya7846 4 ปีที่แล้ว +2

    Dipendra poudel ko sabda nikai ramro lageyo

  • @dhansingkarki160
    @dhansingkarki160 4 ปีที่แล้ว +1

    राम्रो लागयौ आज को दोहरी

  • @kalpanasfamily1855
    @kalpanasfamily1855 4 ปีที่แล้ว +2

    सवाल जवाफ राम्रो लाग्यो दुबैको ।

    • @sumankhwas3817
      @sumankhwas3817 4 ปีที่แล้ว

      Kalpana Tamang होतनी सारै राम्रो छ प्रगति गर्दै जानू होला ।सबै धन्यवाद छ

  • @dghy7953
    @dghy7953 4 ปีที่แล้ว +1

    Dum dham jod darraxa dohori great 👍👍👏👏👏👏👏👏

  • @krishnabhattarai2522
    @krishnabhattarai2522 4 ปีที่แล้ว +1

    धेरै रमाईलो दोहोरी सुन्नु पाईयो. सम्पूर्ण कलाकार जन लाई धेरै धेरै धन्यवाद छ.साथै प्रतिमा दिदी अनि टिका.बैनी को.डान्स हेर्न.पाउँदा.धेरै रमाईलो लाग्यो.प्रदेश बाट. हेर्दै बसेको छौं धन्यवाद

  • @vijaylama6634
    @vijaylama6634 4 ปีที่แล้ว +1

    Aja mero gao ko dede sita ko pani dohori heriyo khusi lagyo tika dede akdam mai ramri nachnu bhayo tara aja bholi khima dede kta haraunu bhayo ho krishna sir

  • @bimalapardesi5280
    @bimalapardesi5280 4 ปีที่แล้ว +5

    😭😭😭😭Man ma jati pir betha bhaya pani indreni heresi halka hune.👌manko sathi🌹hal oman bat derai xu

  • @krishnaaryal5240
    @krishnaaryal5240 4 ปีที่แล้ว

    वा वा भाउजु को र टिका को नाच 🇳🇵❣️💕🇳🇵❣️💕🇳🇵❣️💕

  • @jiwankumar7159
    @jiwankumar7159 4 ปีที่แล้ว +3

    घरको छानो भयो बिरानो
    एकदमै मीठो भाकामा यो दोहोरी अत्यन्तै राम्रो लाग्यो उत्तिकै राम्रो इन्द्रेणी ब्यबस्थापक भाउजू प्रतिमा कंडेल र टीका सानुको नृत्य लाग्यो र इन्द्रेणीका संचालक आदरणीय दाई कृष्ण कंडेलको एक्सन पनि उत्तिकै मस्त छ
    जय इन्द्रेणी ।।

  • @kajimanlohani8620
    @kajimanlohani8620 4 ปีที่แล้ว +2

    आजको दोहोरी मार्मिक छ तेस्पछि प्रतिमा मेडम टीका सानुको नचाइ उस्तै राम्रो

  • @user-mx5eh8nq8u
    @user-mx5eh8nq8u 4 ปีที่แล้ว +1

    सारै रमाईलो लागो आझ पनि
    नियमित दर्सक सपै हाजिर हुन होइ यत

  • @purnasunam2320
    @purnasunam2320 4 ปีที่แล้ว +1

    Ma aafule sayog garna nase pani sayogi man harulai salam xa

  • @kamalneupane5590
    @kamalneupane5590 4 ปีที่แล้ว +2

    चरी भररर चैट चैट 👏🏻👏🏻👏🏻👏🏻💃

  • @omghale4865
    @omghale4865 4 ปีที่แล้ว +2

    याे दाेहाेरीमा सिता लामा जि हार्नु भयाे,।किनकी पैलै मनमा अरु राखेकी छु पनि भन्याे र पछि पनि पाईला गए भयाे ।

  • @bestboys6186
    @bestboys6186 4 ปีที่แล้ว +1

    आहँ कति रमाइलो भयो यो भागमा साथमा प्रतिमा कडेल भाउजू र,टीका सानुको,नाच एकदमै झकास थियो❤️❤️✌️👌

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 4 ปีที่แล้ว +1

    अफिस को माम बेस्थाता ले गर्दा मन को ढुक ढकि इन्द्रणि ककुनै कुनै प्रोग्राम छुटन पुग्यो होला समय ले साथ दिए सम्म यो मन को धडकन रहिन्जेल म यस्को निएमित दर्सक हुने छु love you all indrani team

  • @pramikarokaya2488
    @pramikarokaya2488 4 ปีที่แล้ว +1

    धेरै राम्रो छ अझै उन्नती प्रगति हुँदै जावास इन्द्रेणी को जय जय होस् 🙏🙏🙏🙏🙏👌👌👌👍️👍️

  • @keshavkhanal3055
    @keshavkhanal3055 4 ปีที่แล้ว +1

    कस्ति गायिका हुन ईन्द्रेणि जस्तो कार्यकर्ममा बसेर सबै सोधेर गित गाउने हैट!!

  • @tikarambudhathoki747
    @tikarambudhathoki747 4 ปีที่แล้ว +1

    teprikotma kyaset rakhera suneko purano mitho git sunna paiyo indreni lagayt sabailai dhanyabad.

  • @lalkhadka5317
    @lalkhadka5317 4 ปีที่แล้ว +1

    Good indreni tem Love you both i like so much manamaya waiba come

  • @lingdenraj55
    @lingdenraj55 4 ปีที่แล้ว +2

    पुर्बी लिम्बुवान बासी गाउको बृबा आमा लाई नि इन्द्रेणिमा देख्नु पाइयो हे म मलेसिया बाट हेर्दाइ छु

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 4 ปีที่แล้ว +1

    इन्द्रणि नियमित हेर्नू हुने मित्रहरू लाई सलाम अनि आज को दोहोरी बबाल लाग्यो

  • @amargaha885
    @amargaha885 4 ปีที่แล้ว +1

    भगवान् हरु हुन्छन् भने को यहिनै हो सयोगी मनहरु जय नेपाल हामी सबै नेपाली

  • @ashmitadhungel3076
    @ashmitadhungel3076 4 ปีที่แล้ว +1

    एक दम मन छुनि दाहाेरि धेरै धेरै राम्रो छ है ल सबै जनालाई धन्यवाद ।

  • @tikaramsunar1625
    @tikaramsunar1625 4 ปีที่แล้ว +1

    निकै रमाइलो दोहोरी सुन्न पाइयो अनि टीका सानू र प्रतिमा दिदीको नाच देख्न पाइयो thanks to all indreni team

  • @lamsaljagannath2286
    @lamsaljagannath2286 4 ปีที่แล้ว +2

    आहा !अत्यन्तै उत्कृष्ट कार्यक्रम ABC इन्द्रेणी नियेमित हेर्ने को को हुनुहुन्छ ,,?? बिदेशीमुलुक देखि हेर्ने जति यता हाजिर गरौं त साथीहरू 🙏🙏🙏❤️❤️🎵🎵🎤🎤🎧️❤️

  • @tikaramsunar1625
    @tikaramsunar1625 4 ปีที่แล้ว +1

    म त पहिला गीत मात्र सुनेको थिय पछि दुर्गा बहिनीलाई पठाइएका रकम हस्तान्तरण पनि रहेछ मेरो नाम पनि आयो खुसी लाग्यो अनि बहिनीलाई छिट्टै निको होस जय इन्द्रेणी

  • @binodadhkriadhikari9765
    @binodadhkriadhikari9765 4 ปีที่แล้ว

    हजुर धेरैमिठाेछ गित नाच पनि साथैमा रमाईलाे भाे अाजत

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 4 ปีที่แล้ว +1

    प्रतिमा र टीका को बबाल नाच कस कस लाई मन पर्यो हाजिर गर्दिनुहोस

  • @bimalnepali3709
    @bimalnepali3709 4 ปีที่แล้ว +2

    सारै रमाइलो आजको दोरि

  • @NepaliMann1369
    @NepaliMann1369 3 ปีที่แล้ว

    dipendra daju ko dhori ramroo lago

  • @dipendrakarna8863
    @dipendrakarna8863 4 ปีที่แล้ว +1

    टीका सानू र प्रतिमा मेमको नृत्यले झनै भावुक बनायो ।

  • @chhavimagar7468
    @chhavimagar7468 4 ปีที่แล้ว +1

    Sita lama ko prastuti ramro Tika sanu ko anusasit dance dami

  • @tikaramsunar1625
    @tikaramsunar1625 4 ปีที่แล้ว +1

    दीपेन्द्र ले सीता लाई त आत्थो आत्थो पार्यो त रमाइलो भो

    • @dipendrapaudelofficeal3198
      @dipendrapaudelofficeal3198 4 ปีที่แล้ว

      धन्यवाद हजुर सबै गीत ध्यानदिएर हेरेको मा

  • @prembhai2597
    @prembhai2597 4 ปีที่แล้ว +1

    हुमा बहिनी कता हो नाच्नु परो नि ल छिटो आउ बहिनी

  • @aashishgurung7743
    @aashishgurung7743 4 ปีที่แล้ว

    Yo ho geet vaneko sor pani ramro dami

  • @dhanesingtan3069
    @dhanesingtan3069 4 ปีที่แล้ว +1

    Sita Lama didi Lai feri lyaunu paryo 😆😆😆

  • @phulkajithami3062
    @phulkajithami3062 4 ปีที่แล้ว +1

    यो गित मा त कृष्ण दाइ र भाउजू ले रमाईलो गरे त सारै रमाईलो भयो

  • @gyanpuri8200
    @gyanpuri8200 4 ปีที่แล้ว +1

    depandra paudal भाइ काे दाेहाेरि बबाल

  • @pritygurung2704
    @pritygurung2704 4 ปีที่แล้ว

    Verye. Nice. Dori. Congratulation. All

  • @a-runpun800
    @a-runpun800 4 ปีที่แล้ว +1

    धेरै राम्रो दोहोरी भयो आज पनि सबै लाई नमस्ते र इन्द्रेणी परिवार लाई नमस्ते

  • @pratikthapa1468
    @pratikthapa1468 4 ปีที่แล้ว +1

    Maro comment ko kam laga6,tika sanu ko dance babal 🤩🤩🤩🤩🤩🤩

  • @basantakhatri1908
    @basantakhatri1908 4 ปีที่แล้ว +2

    वाह!!!! दिलिप भाइ झट्का खत्रा गयो गायिका लाई😃😃😃😃😃😃

  • @narayanprasadghimire4320
    @narayanprasadghimire4320 4 ปีที่แล้ว +1

    कृष्ण दाइ ले राम्रो मजा लिनु भको छ बुडि शीत बसेर i love idreni

  • @achyutmahat5027
    @achyutmahat5027 4 ปีที่แล้ว +2

    चरी भरररररररर जय ईन्द्रेणी ।

  • @basantbohara5789
    @basantbohara5789 4 ปีที่แล้ว +1

    Man sarhai ramayo

  • @hsvjsvsh7282
    @hsvjsvsh7282 4 ปีที่แล้ว +1

    लोक बहादुर क्षत्रीको याद दिलाइदियो चरी भरर गितले

  • @durgamagar2582
    @durgamagar2582 4 ปีที่แล้ว +1

    कृष्ण दाजु लाई प्रतिमा भाउजू साथमा हुदा त १६ बर्षे जवानी को जोस जागर चलेको देख्दा मन हर्षित 👌👌👌👌

  • @abhinasgm8628
    @abhinasgm8628 4 ปีที่แล้ว +1

    Daami supppppp

  • @rampuri8639
    @rampuri8639 4 ปีที่แล้ว +1

    Bahut ramailo xa indrini karekram salam xa saboi lai.

  • @deepabardewa929
    @deepabardewa929 4 ปีที่แล้ว +1

    Ma pani Kuwait ma ho nice song Suva kaman xa sabei tim laei

  • @basantamagar5971
    @basantamagar5971 4 ปีที่แล้ว +1

    सम्पूर्ण मा नमस्ते झाेर्ल नाना हरु अति सुन्दर दाेहाेरी छ दुवै काे इन्द्रेणी धेरै धेरै धन्यवाद छ

  • @TV-nc5yt
    @TV-nc5yt 4 ปีที่แล้ว

    छम्म छम्म टीका सानू नाचेकी
    बहिनी सानू गीत गाउदैं हासेकी
    घरकाे छांनाे भयाे बिरानाे ।।।।।।

  • @prembhai2597
    @prembhai2597 4 ปีที่แล้ว +2

    पर्तिमा भाउजु लाई नचाउने हो आज ल

  • @bhimkatuwal6047
    @bhimkatuwal6047 4 ปีที่แล้ว +1

    JYA INDRENI

  • @bhumichalise3806
    @bhumichalise3806 4 ปีที่แล้ว

    Aajha kati ramro dekhiyako Krishna daju ra partima bhauju satha ma baseko

  • @reactionvideo9490
    @reactionvideo9490 4 ปีที่แล้ว +1

    आजको एकदम विशेष र राम्रो लाग्यो धन्यवाद सम्पुर्ण लाई विशेष धन्यवाद गायक गायिका ज्यु लाई पनि दोहोरी भनेको यस्तो हुनु पर्छ

  • @takbahadur6736
    @takbahadur6736 4 ปีที่แล้ว +1

    अाज सबैभन्दा रमाइलो त कडेल सरले प्रतिमा भाउजुलाई खुप जिस्काउन र चलाउन पाउनु भयो ।खुपै हसाउनु भयो कुष्ण सर अाज त हजुरले सधैंभरि अरुलाई चलाउने अाज अाफ्नै घरकिलाई चलाउदा अान्नद अायो होला ।

  • @ramlalpoudel4118
    @ramlalpoudel4118 4 ปีที่แล้ว

    Ati man ma lagdo rahex geet

  • @purnasunam2320
    @purnasunam2320 4 ปีที่แล้ว

    Aati mitho dohori dubai janalai badhaixa 🙌🙌🙌🙌🙌👏👏👏👏👏👏

  • @ramlama6403
    @ramlama6403 4 ปีที่แล้ว +2

    मेरो बहिनी सिताले बिजेत गरिन मन माया नभएको भए कसरी गाउनेथ्यो?

  • @ghanshyampun2198
    @ghanshyampun2198 4 ปีที่แล้ว +1

    दिन भरी कामगरेर ठाकेको बेला ठकान मिटाउने ईन्देणी तिमलाई धन्याबातछ

  • @apiloli4990
    @apiloli4990 4 ปีที่แล้ว +2

    नमस्कार सबै लाई अति राम्रो पतिभा