खिमा रोका ले मिन के सी लाइ पहिला लभ परेको थियो तर छुट्यो भने पछि indreni studio मा हङ्गमा मच्चियो HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ก.ย. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni.com#LiveDohori
  • บันเทิง

ความคิดเห็น • 965

  • @sherbahadurrana9820
    @sherbahadurrana9820 5 ปีที่แล้ว +65

    एउटी खिमा थिईन्,,
    सबैले अाखाँ लाउछिन्😂😂 गार्हो छ हौ मलाई😁😁😁
    अाजभोलि अझै रमाइलो हुदै अाएको छ स्टुडियोको ईण्द्रेणी कार्यक्रम, बाजागाजा सहित पाहुनाको स्वागत एकदमै राम्रो लाउछ।। जय होस् सबैको✌✌✌
    Love U Krishna Dai💔💘💞

    • @surenkhanal2786
      @surenkhanal2786 5 ปีที่แล้ว +4

      मीन के सि को हुन्छु यहि दशै मा
      एस्को असर नपरोस् कसै मा
      सहि थियो यो टुक्का खिमा जि को अरु पनि सबै राम्रो थियो मिठो लोक दोहोरी को लागि पुरै टिम लाई धन्यवाद

    • @ritubhatta671
      @ritubhatta671 5 ปีที่แล้ว +1

      Odde h yoghurt c, yyyuioe

    • @gomabhandari5993
      @gomabhandari5993 5 ปีที่แล้ว +1

      भाइ सन्चै हुनुहुन्छ?ल है अब बुहारीलाई धेरैले आँखा लाइसके अब बुहारीलाई कसरी जोगाउने हो डर लाग्न थालिसकको ल है बेलैमा विचार गर्नु होला कति रमाइलो भएको हो कति हेरे पनि धित न मार्ने

    • @bishalthapa3073
      @bishalthapa3073 5 ปีที่แล้ว

      Sher Bahadur Rana hasauxah sher bahadur le 😂😂😂😊

    • @biswashkc8450
      @biswashkc8450 5 ปีที่แล้ว

      Sher Bahadur Rana sai

  • @narayansapkota1499
    @narayansapkota1499 5 ปีที่แล้ว +2

    थुइक्क हेर्दा हेर्दै सकियो वा खिमा

  • @manbahadurmagar607
    @manbahadurmagar607 5 ปีที่แล้ว +3

    मीन सरले एक्दम ध्यान सङग सुन्नु भएकोमा मलाई पनि अलि आस्चर्या लाग्यो किनकी सायद मलाइ लाग्छ प्राय समुदाय बाइज अनुसार सहयोग आएर होला तर जे जस्तो भय पनि अनेकतालाइ एकतामा जोद्ने इन्द्रेणी तीम,कलाकार मीन सर लगायतका सम्पुर्ण सहयोगी दातालाइ मन देखी सलाम छ यस्ले निरन्तरता पावस धन्यवाद।

  • @npido3818
    @npido3818 5 ปีที่แล้ว +1

    साचिनै बोब्बाल दोहोरी Miss you all Indeni tems

  • @manojnepal1748
    @manojnepal1748 5 ปีที่แล้ว +22

    बासुरी को धुन ले
    साचिकै मन्त्र्मुग्ध बनाइ दिन्छ 😍😍

  • @dabalbayakchatri230
    @dabalbayakchatri230 5 ปีที่แล้ว +2

    साह्रै रमाइलो

    • @gomasharma8216
      @gomasharma8216 5 ปีที่แล้ว +1

      धेरै राम्रो छ दोहोरी जति हेरो उति हेरम जस्तो

  • @mpmagarofficial6122
    @mpmagarofficial6122 5 ปีที่แล้ว +4

    तिमिसङ मिल्दैन दिल त्यहि कुनामा बसेर थुक निल ! ! सलाम कलाकार मिन केसि र खिमा रोकालाइ।अनि धन्यवाद krishna दाइ अनि इन्द्रेनी तिमलाइ।।।

  • @jitthapa6336
    @jitthapa6336 5 ปีที่แล้ว +2

    ramro lagyo khimako lok dohari ni saharai mn parxa molai best ....

  • @loklmbu6432
    @loklmbu6432 5 ปีที่แล้ว +10

    Well done khima baini ramro gaunu bhayo aba dhekhi Ma tapaiko great fan vayeko chu.

  • @user-dn4hu3eo8e
    @user-dn4hu3eo8e 5 ปีที่แล้ว

    आदरणिय प्यारा मिन केसी दाजु सफलताको हार्दीक हार्दीक मंगलमय शुभ कामना l

  • @gopalacharya6730
    @gopalacharya6730 5 ปีที่แล้ว +3

    Dherai ramro lagyo aajko program super 👍👍

  • @thamitek7330
    @thamitek7330 5 ปีที่แล้ว +1

    वा हेर्दा हेर्दै रातिको 2:00 बजेछ धेरै राम्रो बिदेशमा नेपाल बिर्साउने खिमा र क्रिश्ण छन र हामि छाै😍😍😍😍😍धन्यबाद abc news & indreni

  • @थिङलामाराज
    @थिङलामाराज 5 ปีที่แล้ว +56

    खिमा रोका ले असाध्यै राम्रो गाउनुहुन्छ तर आज यति उत्कृष्ट दोहोरि जवाफ आउनुको पछाडि टीका सानू को साथ छ पक्कै। मीन सर को त कुरै नगरम। अति नै राम्रो ।

  • @TV-nc5yt
    @TV-nc5yt 5 ปีที่แล้ว

    तन बुढाे भए पनि मन बुढाे हुदैन भन्ने कुराे सही रहेछ, बबल गीत गाउनु हुने पुजणीय बुबा लाई सम्मन र सम्पूर्ण अतिथिजन हरुमा पनि मीठाे सम्झना साथै ईण्द्रेणी परिवारलाई पनि हार्दिक बधाई अनि सम्मान गर्दछु। (धन्यवाद। )

  • @kapilkhadka3252
    @kapilkhadka3252 5 ปีที่แล้ว +3

    हाम्रो आदरणीय दाजु मीन के,सि को र खिमा को गीत जति सुने नि धित मरेन ।

  • @manbahadurmagar607
    @manbahadurmagar607 5 ปีที่แล้ว +2

    वा वा खीमा रोका, मैले माने क्या राम्रो क्षमतावान एक्दम राम्रो लाग्यो अनि मीन सर पनि।

  • @user-if2dt4if1x
    @user-if2dt4if1x 5 ปีที่แล้ว +9

    खिमा रोका को मुस्कान नइ दामी छ यार तेहि भएर इन्द्रेणी हेर्ने गर्छु म त हाहाहाहाहाहा। इन्द्रेणी युणित का सम्पुर्ण मा तिमलाइ धन्यवाद धेरै रमाइलो लाइभ हेर्न पाउँदा सबै बिर्सिन्छु म त हाल साउदी बात !!!

  • @amarsingh-df1xr
    @amarsingh-df1xr 5 ปีที่แล้ว +2

    अति नै दमदार दोहोरी

  • @bishalbohara511
    @bishalbohara511 5 ปีที่แล้ว +3

    ढिलो अायाे तर कडा अायाे

  • @poojanagila448
    @poojanagila448 5 ปีที่แล้ว +2

    माया त लाउने हाे हाहा धेरै रमाइलो छ

  • @dambersubedi8784
    @dambersubedi8784 5 ปีที่แล้ว +4

    Woooooo dohori bhanako ta yasto po hunuparcha ta really enjoy I watch Tweys a day 🙏💕💕💕💕💕😍💕❤️💕❤️🙏

  • @naranaryal5124
    @naranaryal5124 3 ปีที่แล้ว

    आज मीन के सी चेतन कार्की साथै
    नारायण रायमाझी सर हरु लाई देखदा
    खुशी लाग्यो ।नमस्कार इन्द्रेणी परिवारलाई ।जय नेपाल

  • @shibabhattarai2545
    @shibabhattarai2545 5 ปีที่แล้ว +4

    Wow दामी रमाइलो इन्द्रेनी कार्यक्रम धन्यवाद छ सबै टीम लाई
    सहयोगी सबै मा सलाम छ

  • @harkathapa817
    @harkathapa817 5 ปีที่แล้ว +2

    अाज धेरै खुसि लागछ कृष्ण खिमा दिदी कति मिथाे गाउनु हुन्छ सारै मन परछ इन्द्रेणी सम्पूर्ण तिमलाइ सम्झिकाे छु🌷🌷🌷🌷🌷🌷🌷🌷🌷

  • @ishworaghamal3639
    @ishworaghamal3639 5 ปีที่แล้ว +9

    कति राम्रो दाेहाेरि खेल्नु भयाे मीन के सि ले हजुर लाई धेरै ..धन्य वाद र खिमा बैनि लाई पनि 👌💖💖

  • @bansingbnsing2423
    @bansingbnsing2423 5 ปีที่แล้ว +1

    बागलुङ कि हुन खिमा जि ल बधाई छ यसतै अगि बददै जानुहाेला इनरनि तिमसबैलाइ नमस्कार साहरै रमाइलो लायाे

  • @dineshkumarlama
    @dineshkumarlama 5 ปีที่แล้ว +136

    मिन के सी साच्चै अब्बल दोहोरी गायक रहेछन सलाम छ मेरो यि प्रतिभावान कलाकारलाई।

    • @dulraj5914
      @dulraj5914 5 ปีที่แล้ว +3

      आहा दोहरी जति सुने तेति राम्रो

    • @villagernepalese4825
      @villagernepalese4825 5 ปีที่แล้ว +2

      जमनाको चलेको कलाकार।।त्यहीँ भएर त अमेरिका छिरेनि।।जे होस सहयोगी मन रहेछ।।गर्व गर्ने लायक हुनुहुँदोरहेछ।

    • @binodshrestha1163
      @binodshrestha1163 5 ปีที่แล้ว

      Gorkhali Jo parnu vo

    • @deepakmagar2056
      @deepakmagar2056 5 ปีที่แล้ว +1

      verry good job Krishna sir

    • @imansinghmuktan4883
      @imansinghmuktan4883 5 ปีที่แล้ว

      Gorkhali group

  • @purnabdrmasrangimagar9348
    @purnabdrmasrangimagar9348 5 ปีที่แล้ว +1

    Sarai Ramro dohori geet 🙏🙏🙏🙏🙏💃💃💃💃💃💃💃💃👌👌👌

  • @RajKumar-rt7ux
    @RajKumar-rt7ux 5 ปีที่แล้ว +3

    खिमा बैनी को दोहोरी सारोमन पर्छ हार्ने भनेसी जान्दै नजानी सारो खरो गित गाउनु हुन्छ मेरो फेबरेट गाइका हो खिमा बैनी

  • @arjunlungeli6023
    @arjunlungeli6023 5 ปีที่แล้ว +1

    Sarai ramailo lagyo hai molaitw..khima KO swor mitho lagxa k molaitw..beautifull khima..👌

  • @user-lo7kd7ox9z
    @user-lo7kd7ox9z 5 ปีที่แล้ว +318

    प्यारि खिमाको फ्यान एता हाजिर गरम ल ।

  • @sudurpachhimdurchula4626
    @sudurpachhimdurchula4626 5 ปีที่แล้ว +1

    Mata khima ko fen ho

  • @muskansonu4880
    @muskansonu4880 5 ปีที่แล้ว +5

    Min kc daju ra khima roka ko dhori saro mon paryo !!!

  • @milankarki2296
    @milankarki2296 5 ปีที่แล้ว +1

    दामी छ

  • @sagarchhettri3295
    @sagarchhettri3295 5 ปีที่แล้ว +4

    Waa waa derai maja aayo dhanyabad sampurna agraj uncle dai haru .ani whole indreni team lai..

  • @tapendrashah4219
    @tapendrashah4219 5 ปีที่แล้ว +1

    आहा कति राम्रो दोहोरी मिन दाइ को फ्यान यता

  • @nirdoshkhadkaharka9782
    @nirdoshkhadkaharka9782 5 ปีที่แล้ว +5

    धेरैले मन पराएको दोहोरी ।।।।।अनि नाच उस्तै

  • @anushmalifestyles3466
    @anushmalifestyles3466 3 ปีที่แล้ว

    वहुप्रतिभाशाली आदरणीय चेतनकार्की प्रति हार्दिक श्रद्दाञ्जली । वैकुण्ठवास हाेस ।

  • @khimaryal3157
    @khimaryal3157 5 ปีที่แล้ว +5

    खिमा दिदी को हासो मीठो छ I love you

  • @tankalamsal4243
    @tankalamsal4243 5 ปีที่แล้ว +1

    min k.si daju lai pani dherai dhanyabad

  • @sunilbohara9458
    @sunilbohara9458 5 ปีที่แล้ว +14

    खिमा लाई मान्नै पर्छ

  • @sambegg-magar7139
    @sambegg-magar7139 5 ปีที่แล้ว +2

    जति हेर्यो त्यति हेरौं हेरौं लाग्ने इन्द्रेणी कार्यक्रम

  • @bibaslimbu6880
    @bibaslimbu6880 5 ปีที่แล้ว +36

    ईन्द्रेणि A B C news, भनेको, नेपाली समाजको मुल खामबा हुन्/

  • @sisaushrestha9716
    @sisaushrestha9716 5 ปีที่แล้ว +2

    Wow super song

  • @laxmanbk6373
    @laxmanbk6373 5 ปีที่แล้ว +11

    दाेहाेरि भनेकाे त यस्ताे पाे हुनु पर्छ जति हेरे नि हेरु लाहु जस्ताे

  • @dhurbadhital5241
    @dhurbadhital5241 3 ปีที่แล้ว

    नाच चाहिँ रबड स्टायलिस पाे छ त, बिभिद प्रतिभाकाे डबलि हाे ईन्द्रेणि , सम्पूर्ण सहयाेगि हात र मनहरुलाई ह्दयदेखिनै सादुवाद छ, आजकाे गीति कार्यक्रम सारै उल्लसमय रहयाे सबैलाई धन्यवाद छ।

  • @devugahamagar7371
    @devugahamagar7371 5 ปีที่แล้ว +6

    सर्ब प्रथम ईन्द्रेणी परिवार लगाएत उपस्थित सबै जना मा नमस्कार। आज मिन के सी र खिमा रोका मगरनी को डोरी धेरै रमाईलो लाग्यो।धन्य बाद।

  • @maheshlamichhane7889
    @maheshlamichhane7889 5 ปีที่แล้ว +2

    आहा कति रमाइलो मेरो प्यारो मीन दाजु के. सि. अनि इन्द्रेणी टिम सुखदुःख मा हसाउने दु:ख कष्ट परेको मान्छे उदार गर्ने बिदेश मा बसेर सहयोग गर्नुहुने सम्पुर्ण मन मुटु हरु लाई हार्दिक शुभकामना (जय गोर्खाली)..

  • @laxmandeuba1356
    @laxmandeuba1356 5 ปีที่แล้ว +8

    Wow wow wow
    सररररररररर
    सम्पूर्ण ईन्द्रेणि परिवार लाई हार्दिक बधाई एवं शुभकामना

    • @kumarramtel132
      @kumarramtel132 5 ปีที่แล้ว

      कृपया मेरो channel subscribe गरेर सहयोग गरिदिनुहोला।।।plz plz

    • @vishaldailakiemuskan8616
      @vishaldailakiemuskan8616 5 ปีที่แล้ว +1

      आजको कार्यक्रम सारै रमाइलो लाग्यो खीमा जिको दोहोरी

  • @RajKumar-zu7qn
    @RajKumar-zu7qn 5 ปีที่แล้ว +2

    किरिसन दाइ गाउँ गाउँ काे अावाज यनिकि लुकेका गिद देखायव धहअनने बाद

  • @Dynamic840
    @Dynamic840 5 ปีที่แล้ว +8

    आदरणीय मीन केसि दाइ र खिमा को दोहोरी इन्द्रेनी को सबैभन्दा राम्रो लाग्यो । क्या दोहोरी विशय प्रसङ्ग को सटिक टिप्पणी छ । 💕

  • @ishworrana8428
    @ishworrana8428 5 ปีที่แล้ว +2

    sarai ramro dohori khima & min kc g ko dohoryae teheryae sunxu herxu yasto po dohori

  • @user-wp2ri7po4r
    @user-wp2ri7po4r 5 ปีที่แล้ว +4

    सम्पुर्ण ईन्द्रेणी टिम लगायत खिमा लबली र मीन सर लाई साथै बिशेश कृष्ण दाजु लाई पनि दुई हात जोडि नमस्कार हाल म साउदी अरब दम्मम बाट हेर्दै छु । अत्ति रमाइलो गर्नु भको रैछ फेरि पनि मन मुटु देखि नाई धन्यवाद ल सबैलाई

  • @tarasubba8229
    @tarasubba8229 5 ปีที่แล้ว +1

    Endrany ka sabi gayak ra kalakar haru ma aafni prakar ka talent ra kalaharu le varepurna hunuhunxa.........🙏🙏💐💐

  • @dhillirokayal4669
    @dhillirokayal4669 5 ปีที่แล้ว +8

    हेरेर कहिल्यै धित नपुग्ने इन्देणी कार्यक्रम ,जदाै सबैलाई

  • @bhadurksa260
    @bhadurksa260 5 ปีที่แล้ว +1

    Sarai ramro xa Dubai janako gite

  • @fsgshhdbxhhdh8822
    @fsgshhdbxhhdh8822 5 ปีที่แล้ว +3

    खिमा रोका नभएको दोहोरी हेर्न मन लाग्दैन

  • @chandrakalakawar
    @chandrakalakawar 5 ปีที่แล้ว +1

    कति रमाइलो मन पर्यो धेरै 🌷🌷🌷🌷🍁🌺🌹🌹🌺

  • @kisanban7099
    @kisanban7099 5 ปีที่แล้ว +3

    मीन के सि सर काे खिमा बहिनी काे दाेहाेरी राम्रो छ बुवा काे गित राम्रो छ इन्देणी परिवार सबै कलाकार लाई नमस्कार छ रमाइलो भयाे कृष्ण सर

  • @baburamkhadka7
    @baburamkhadka7 5 ปีที่แล้ว +1

    सारै मिठो दोहोरी गीत 🙋🙋‍♂️🙋‍♀️👩‍🎤👩‍🎤👨‍🌾📯🎵🎶🎼🎤🎧️🎷🎸🎹🎺🎻🎥📽️📻️📱

  • @khembahadurthapa2858
    @khembahadurthapa2858 5 ปีที่แล้ว +7

    मेरो तर्फबाट खिमा रोका मगर लाई सलाम

  • @siressailasailodai1155
    @siressailasailodai1155 5 ปีที่แล้ว +1

    Wow sweet songh sa indreni timlai namaskar

  • @uhadabkarki7731
    @uhadabkarki7731 5 ปีที่แล้ว +3

    सुरुगरियो इन्द्रेणी हेर्नलाइ सम्पुर्नलाइ नमस्कार म साउदी देखि

  • @paraskoirala449
    @paraskoirala449 3 ปีที่แล้ว

    दामी दामी सबै कलाकार उत्कृष्ट । इन्द्रेणी को उदेश्य नि राम्रो।

  • @yubrajlamichhane7864
    @yubrajlamichhane7864 5 ปีที่แล้ว +9

    धेरै पछि मिन के सि को स्वर सुन्न पाईयो खुसी लाग्यो

  • @subashrana8642
    @subashrana8642 5 ปีที่แล้ว

    यति सब्बल रुपमा दोहरी गाउने मिन सर खिमा बुने दुबै जनालाइ मनै देखी सलिउट गर्न मन लाग्यो साथै इन्द्रेणी टिम कृष्ण कडेल सर नारायण रायमाझी सर पुजनिय चेतन कार्की बुवा लगायत होल टिम प्रती नमन प्रकट गर्द छु ।

  • @dharmarajmagar1579
    @dharmarajmagar1579 5 ปีที่แล้ว +19

    खिमा दिदी ले आज त आगो नै बाल्नु भयो नि सधै यस्तै गाउनु होला ।।।

  • @tekrana4228
    @tekrana4228 5 ปีที่แล้ว +1

    अति रमाईलो लाग्यो ,सामुहिक अभिनन्दन झनै उत्कृष्ट भएछ धन्नेबाद सन्चालक ज्यु ।

  • @kapilkshetri8377
    @kapilkshetri8377 5 ปีที่แล้ว +8

    यो दोहोरी सुन्दा यति आनन्द र रमाइलो लाग्योकी ब्यक्त गर्ने शब्दको अभाब छ मसङग

  • @santipandey7349
    @santipandey7349 5 ปีที่แล้ว +1

    Aabui k saro ramailo 😍😍😍😍😍🏄🏄🏄

  • @birbahadurthapa1670
    @birbahadurthapa1670 5 ปีที่แล้ว +52

    मीन केसी र खिमा जिको दोहोरी मा धेरै आनन्द आयो सुन्न मा बधाई छ

  • @sivarimal8939
    @sivarimal8939 5 ปีที่แล้ว

    Namaskar indreni timlagat sabjanalai mahanuvabharlai Damixa

  • @tarajaisai1145
    @tarajaisai1145 5 ปีที่แล้ว +4

    सलाम छ मीन सर लै

  • @janklimbu3033
    @janklimbu3033 5 ปีที่แล้ว +1

    खिमा बईनिकाे मुस्कान्ले धेरै रमाइलो

  • @user-nd3od6hp6y
    @user-nd3od6hp6y 5 ปีที่แล้ว +6

    मेरो प्यरो इन्द्रेणी कायक्रम हेर्दै छु हल अहिले कुवेत बाट

  • @harigiri5778
    @harigiri5778 5 ปีที่แล้ว +1

    सम्पुर्ण इन्द्रेणी जति हेरेनी हेरुहेरु हुने इन्द्रेणी कारेकरम मेरो नमन

  • @buddhigrg6219
    @buddhigrg6219 5 ปีที่แล้ว +9

    wow ..indreni
    Namaste सम्पुर्ण इन्द्रेणी टिम लगायत
    इन्द्रेणी हेरिरहनु हुने मित्र- बन्धु हरु लाई
    आज पनि धेरै मज्जा आउने भो गाठ्ठे

  • @sunitamagarni3765
    @sunitamagarni3765 5 ปีที่แล้ว +1

    धेरै राम्रो छ दोरि

  • @sanusherpa1402
    @sanusherpa1402 5 ปีที่แล้ว +3

    मिन केसी सर कति मिठो सोर अनि कति राम्रो गाउनु भएको!!

  • @diludangi
    @diludangi 4 ปีที่แล้ว

    मिन के.सी. संग अमेरिका जाने तिम्रो मन,
    हिजो भन्दा आज राम्री खिमा रोका झन,
    दोहरी नी मिठो गाईन माया पनी लाईन,
    भने जस्तै हान्सम मान्छे मिन के.सी. लाई पाईन,
    जयहोस ईन्द्रेणी कार्यक्रम को 🙏🙏
    जयहोस दाजु कृष्ण कडेल को 🇳🇵👌🙋🇳🇵
    जयहोस बहिनी खिमा रोका को🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @पुर्णतामाङ
    @पुर्णतामाङ 5 ปีที่แล้ว +4

    कृष्णा कडेल दाजु एक पटक सबै को अनुरोध छ पत्रकार रबि लामिछाने लाइ पनि एकपटक बोलाउनु होला धन्यवाद

    • @santoshniraula778
      @santoshniraula778 5 ปีที่แล้ว

      रबि दाईले सक्नु हुन्न होला साएद

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 3 ปีที่แล้ว

    इन्द्रेणी लाई सयोग गर्ने सबै माहानभाब लाई धन्यबाद छ🙏🙏🙏

  • @gomaghimire4234
    @gomaghimire4234 5 ปีที่แล้ว +4

    Wawawawa khima sister ko haso chai hok love you khima sister ❤️❤️❤️❤️❤️❤️💓💓💓💓

  • @bheshrajmogal8609
    @bheshrajmogal8609 5 ปีที่แล้ว +1

    Hait kada

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 5 ปีที่แล้ว +6

    बधाई छ खिमा नानी मलाई अती मंन पर्ने गित गायौ

  • @sishirchhetri7905
    @sishirchhetri7905 5 ปีที่แล้ว +1

    यस लाई भानिन्छा स्रस्टा को सम्मान ! चेतन कार्की !!

  • @admikkhand1124
    @admikkhand1124 5 ปีที่แล้ว +4

    आहा खिमा मिन सुन्नु मजा लाग्यो

  • @dilbahadurroka4760
    @dilbahadurroka4760 8 หลายเดือนก่อน

    Aaha Sahrai Ramro dohori sunna paiyo indrani timlai dhannyabad xa

  • @user-hu1uz9ql4m
    @user-hu1uz9ql4m 5 ปีที่แล้ว +3

    आहा बबाल छ दोहोरी धन्यवाद आयोजक टिम लगायत कलाकार भाइ बोइनी लाइ

  • @pokharelivanjababu898
    @pokharelivanjababu898 5 ปีที่แล้ว +1

    खिम र मिनको दोहोरी सार्है राम्रो छ त्यसैमा दुबैको दोहोरीमा हासेर गाउदा सुमा सुगन्ध छाएको छ।

  • @kamalaruwali6634
    @kamalaruwali6634 5 ปีที่แล้ว +6

    Min k c dai ra khimako damdar dohori ra kisna daiko ra mindaiko muskan wa dami xa

  • @krishnagautam2019
    @krishnagautam2019 4 ปีที่แล้ว

    रमाइलो र उत्कृष्ट दोहोरी खिमा रोक्का र मिन केसि लोक गायक चेतन कार्कि जि दर्सन पाउदा खुसि लाग्यो यो इपिसोड मां अत्यन्त मस्ति इन्जोय हुन गयो धेरै धेरै धन्यवाद इन्द्रेणि समुह लाइ र म्युजिक ग्रुप लाइ बिषेस धन्यवाद

  • @jonyson2912
    @jonyson2912 5 ปีที่แล้ว +3

    बब्बाल दोहोरी र लोक संस्कृती प्रतीको अधीक माया कहीले नहरावस अनी सम्मान छ बोस्तन अमेरिका प्रती

  • @tankalamsal4243
    @tankalamsal4243 5 ปีที่แล้ว +1

    ati sundar dohori prstut garnu bhayo krishns sir dhanya bad ..

  • @tamangdilbahadur6398
    @tamangdilbahadur6398 5 ปีที่แล้ว +4

    मिन केसी भाइ खिम बैनी लगाइत संपुण टिमलाई धेरै धेरै धन्यबाद धेरै राम्रो छ

  • @kamalthapa-gw3fy
    @kamalthapa-gw3fy 5 ปีที่แล้ว

    Waow very very nice baball xa hai sir miss hajur haru

  • @shyambahadurmagar5381
    @shyambahadurmagar5381 5 ปีที่แล้ว +3

    धेरै रमाइलो इन्द्रेणी टिम अति मन पर्छ खिमा रोका को मुस्कान त झनै मन पर्छ

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 5 ปีที่แล้ว +2

    हेर्न सुरु गरे है दुबई बाट ।सार्है मन पर्छ इन्द्रेणी कार्यक्रम ।नहेरी निद्रा नै लाग्दैन ।

  • @bimalkumar9689
    @bimalkumar9689 5 ปีที่แล้ว +4

    Min kc vs shila ale ko purano dohori hereko thiya aja herna paiyo khusi lagyo

  • @milanrai430
    @milanrai430 5 ปีที่แล้ว +2

    Damiiii bainiko dans