राजु ढकाल र देवी घर्तीले बिहे हुनुभन्दा अगाडिका कुराहरु सम्झिदै जिस्की जिस्की दोहोरी गाए०७५-०४-२५ HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ส.ค. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit

ความคิดเห็น • 1.7K

  • @user-ux7wb8fm2u
    @user-ux7wb8fm2u 6 ปีที่แล้ว +23

    राजु दाइ र देबि दिदी लाई र ईन्द्रेणी लाई माया गर्ने जति एता हाजिर लाउनुस है मेरो त फैब्ररेट हो

    • @sbthakurianamol7654
      @sbthakurianamol7654 5 ปีที่แล้ว

      देबि दिदी को हाशो मन पर्छ

    • @AshmayaRai-vd7cx
      @AshmayaRai-vd7cx 3 หลายเดือนก่อน

      🎉😢😢😮​

  • @Khabarbulletintv
    @Khabarbulletintv 6 ปีที่แล้ว +43

    कति राम्रो लोभलाग्दो जोडी हो ।
    अरुको जस्तै चानचुने थोडी हो ।
    यति राम्रो भिडियो unlike हान्ने ।
    संसारकै एक नम्बरको कोडी हो ।हो
    #Raptiaawaj #spmathawor

  • @user-kn4xn8qj8j
    @user-kn4xn8qj8j 6 ปีที่แล้ว +81

    मलाइ मन पर्ने गायिका देबि घर्ती मगर।।।💕💕
    सारै रमाइलो भो यो कार्यक्रम देबि दिदी र राजु दाइ आउदा।।।💘

  • @sarojbhandari8502
    @sarojbhandari8502 5 ปีที่แล้ว +10

    सलाम छ याे जाेरिलाहि र धेरै धेरै धन्यवाद छ सम्पुण ईन्देणि यृनिट लाहि किस्न सर बिस्नु माझी लाहि पनि लेउन पायाे हुन्थे सर ईन्देणि मा

  • @kmmgr2990
    @kmmgr2990 6 ปีที่แล้ว +220

    लोक गीत मन पराउने जति हाजिर गरौं त।

    • @jangbahadurgurung6307
      @jangbahadurgurung6307 6 ปีที่แล้ว

      सारै रामो् अवाज देबी बहिनी र राजु जवोईको वेल्डन ।

    • @gokulnepali6948
      @gokulnepali6948 6 ปีที่แล้ว +2

      अाजति सुनेर पनि मन ई न भरिनि

    • @aliali-de7ub
      @aliali-de7ub 6 ปีที่แล้ว

      Atam man parxa yo jori ko geet

    • @mukumaya9674
      @mukumaya9674 3 ปีที่แล้ว

      @@gokulnepali6948 #@÷22%-. So

    • @mukumaya9674
      @mukumaya9674 3 ปีที่แล้ว +1

      Mo7

  • @shovakharpaudel7582
    @shovakharpaudel7582 6 ปีที่แล้ว +58

    आज मलाई सारै मन पर्ने लोक गीतकि धनी गायिका देबि घर्ती आउनु भा रहिछ यहाँहरुको जोडीलाई धेरै धेरै धन्यवाद !!!

  • @bihunkotesailo
    @bihunkotesailo 4 ปีที่แล้ว +4

    दुबै जना लाई बधाई छ।दोहोरी को जबाफ दिने शैली देबि बहिनी को झनै उत्कृष्ट लाग्यो।।।।

  • @kamaladevi5625
    @kamaladevi5625 3 ปีที่แล้ว +2

    असाध्यै मिठो गीत गाउनु भो दिदिले
    म उहाँ दिदिको सधैं कदर गर्छु
    मलाइ असाध्यै मन पर्ने कलाकार एक मात्र उहाँ हुनुहुन्छ देबी घर्ती मगर दिदि ।।
    दिदिको अझै थप उन्नति प्रगति हुदै जाहोस। ।

  • @ashokbhandari1846
    @ashokbhandari1846 6 ปีที่แล้ว +31

    छड्के हेरु कि इन्द्रेणी हेरु तर अाज इन्द्रेणी नै हेर्दै छु राजुदाई र देबि दिदि अाउनु भएको रैछ रमाइलो छ पक्कै 🌹 जय गित जय सङ्गिति🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹 सबैभन्दा बढी 🌹🌹🌹माया 🌹🌹🌹इन्द्रेणी 🌹🌹🌹🌹🌹🌹🌹लाइ नै🌹🌹🌹🌹🌹🌹🌹🌹🌹माया छ🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🎁🎁🎁🎁🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @prakashkhatri8675
    @prakashkhatri8675 6 ปีที่แล้ว +128

    अन्तर जातिय विवाह गर्नु हुने सबै लाइ हिर्दय देखि नै सम्मान गर्छु

    • @devkhadka4379
      @devkhadka4379 5 ปีที่แล้ว +3

      धन्यवाद हजुर लाई

    • @bhupendrakhadkasahiho97
      @bhupendrakhadkasahiho97 5 ปีที่แล้ว +3

      ma pani magarki xori bihe garnuparla yrr

    • @hdhrhdhr9165
      @hdhrhdhr9165 4 ปีที่แล้ว +2

      @@devkhadka4379 q

    • @narendraregmi5334
      @narendraregmi5334 4 ปีที่แล้ว +1

      bihe ta gareka xan ajhai garxan pani tara thorai matra ramayeka holan natra dherai ko paxi kehi na kehi samasya parekai dhekhinx kina hola maile pani bujhna nasakeko kura

  • @mahendraaryal5537
    @mahendraaryal5537 5 ปีที่แล้ว +82

    यस्तो चर्चित कलाकार भएरपनि कस्तो सरलता छ एकदमै सरल जोडि respect👏👏👏

  • @mayalama7227
    @mayalama7227 3 ปีที่แล้ว +2

    कति मिलेको र कति रमाइलो,हसिलो मुहार देवि गर्ती दिदी को जोडी अहा । my best singer devi gharti😘

  • @gomabhandari5993
    @gomabhandari5993 6 ปีที่แล้ว +65

    सर्व प्रथम हजुरहरू सबैलाई मेरो नमस्कार सुभ प्रभात सुभ बिहानी वहा असाध्यै रमाइलो कति राम्रो जोडी कति हसाउनु भयो हासेर आँसु पुछ्दै छु कहिले दुःख कहिले सुख यस्तै हो जिन्दगी सधैं भगवानले कल्याण गरुन
    इन्द्रेणी टिम सबै लाई धेरै धेरै धन्यवाद
    इन्द्रेणी टिम सबैको जय जय जय होस्
    इन्द्रेणी हेर्नु हुने सबैको जय जय होस्
    सहयोगी हातहरु सबैको जय जय होस्
    राधा कृष्णको जय जय जय होस्।।
    👏👏👏👏👌👌👌👌👍👍👍👌

    • @krishnapuri6879
      @krishnapuri6879 6 ปีที่แล้ว

      बिष्णु माझी र सुन्दर को जोडी पनि हेर्न मौका मिलाउन पर्यो ।

    • @Ranjitkumar-vt6hg
      @Ranjitkumar-vt6hg 6 ปีที่แล้ว

      Goma Bhandari namaskar didi

    • @suryajoti3031
      @suryajoti3031 5 ปีที่แล้ว

      😍😍😘😘😗

    • @bojuboji6868
      @bojuboji6868 5 ปีที่แล้ว

      j

    • @punbagdal4613
      @punbagdal4613 5 ปีที่แล้ว +1

      0

  • @shusilwar7227
    @shusilwar7227 6 ปีที่แล้ว +137

    सारै राम्रो जोडी राजु दाइको र देबि दिदिको ।दुबैजना कलाको गलाको धानी अजुमारी अटुट बन्धन कैहिले नटुट्स भन्न चाहान्छु।

    • @subhashbhattarai9019
      @subhashbhattarai9019 3 ปีที่แล้ว +3

      योहो दोहोरी, दुबै सर्जक लाइ धन्यबाद।

    • @narayandhakal446
      @narayandhakal446 3 ปีที่แล้ว +2

      .

    • @somtulachan9129
      @somtulachan9129 2 ปีที่แล้ว

      11'
      Toranla gold cup

    • @aitasuba8952
      @aitasuba8952 2 ปีที่แล้ว

      @@subhashbhattarai9019 h row

    • @bimalshahi1402
      @bimalshahi1402 2 ปีที่แล้ว

      @@subhashbhattarai9019 l lol pp lol I'm
      I'm lp ppl ppplp
      Lll ppl pp lolp

  • @krishnatamang8946
    @krishnatamang8946 4 ปีที่แล้ว +4

    धेरै राम्रो जोडी जोडीभनेको यस्तो हुनुपर्छ मान्छेलाई धनले होइन मनले खुसी हुन सिक्नु पर्छ ।ईन्द्रेणी भनेको मेरो मुटु हो जय सगींत।

  • @krishnamagar2336
    @krishnamagar2336 6 ปีที่แล้ว +5

    हाम्रो दिदी देवि घर्ती मगर्निको श्रीमान राजु ढकाल बाहुन भेना ज्युलाई नमस्कार ।
    सधैं यसरी नै दिदी भेना ज्यु हासी खुशी रहोस् मिलिजुली अगाडि बढोस् । धेरै धेरै प्रगति होस् ।

  • @user-qj1kn8ww6h
    @user-qj1kn8ww6h 6 ปีที่แล้ว +69

    बिस्णु माझिलाई पनि ल्याउनु पर्यो के ईन्द्रेणि टिम सबै युनिटहरुले सारै न्यास्रो लाग्यो

  • @pradipgurung3552
    @pradipgurung3552 6 ปีที่แล้ว +59

    राजु ढकाल र देबि घर्ती को रमाइलो दोहोरी हेर्न पाउँदा दिल खुश , जय इन्द्रेणी परिवार !

  • @narbahadurgharti609
    @narbahadurgharti609 4 ปีที่แล้ว +2

    राजुजीले स्व तथा अग्रज कलाकारको गीत गाएर उहाप्रति सम्मान गर्नु भयो धेरै खुशी लाग्यो हार्दिक श्रध्दाञ्जली अग्रज कलाकार झलकमान प्रति

  • @mahendragurung9775
    @mahendragurung9775 3 ปีที่แล้ว +6

    वाओ कत्ती मिठो स्वर राजु भाइ को स्वर को लागि हार्दिक नमन !!!

  • @magarnepali2952
    @magarnepali2952 6 ปีที่แล้ว +43

    लु लु दिदी भेना लाई मेरो तर्फ बाट नमस्कार खुशि लाग्यो दुबै जनालाई इन्द्रेणी कार्यक्रम देख्न पाउँदा

    • @gopalthapa201
      @gopalthapa201 6 ปีที่แล้ว +2

      Bhdahi x debe di hjr ko aawoj

    • @himalpun9081
      @himalpun9081 6 ปีที่แล้ว +1

      Hahahaha koti ramailo

    • @sarithaphatak9878
      @sarithaphatak9878 6 ปีที่แล้ว

      woow nice

    • @asokpariyar3731
      @asokpariyar3731 5 ปีที่แล้ว

      Dherai Khusy lagyo dhaniya bat hamra hasila kalakar Jodi raju Dhaka l ra devi ghati ko mitho sowr ma Ananda ra tapai haru khusy hununai hamro khusy ho

  • @bmithun6841
    @bmithun6841 6 ปีที่แล้ว +33

    प्रतिक्षा समाप्त भयो कडा दोहोरी मज्जा आउँछ आज ईन्द्रेणी हेर्न
    जय ईन्द्रेणी जय गीत सँगीत 😍😍😍

  • @uvraj1061
    @uvraj1061 6 ปีที่แล้ว +13

    वास्तव मा भन्नू पर्दा दाजु हाल वजारमा चलिरहनु भएका कलाकार तथा सर्जक भन्दा पनि पुरानै पुस्ताका कलाकार हरुलाई उपस्थित गराउनु हुन अनुराेध गर्दछु किनकि नेपाली कला तथा गित सङ्गीत मनपराउने हरुले पुराना पुस्ता नचिन्ने धेरै हुनुहुन्छ त्यसैले नया पुस्ता भन्दा पनि पुराना पुस्ता नै कार्यक्रममा ल्याउन अनुराेध गर्दछु

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 6 ปีที่แล้ว +10

    हजुरहरु सम्पूर्णलाई मेरो नमस्कार छ।राजु दाइ र देवि घर्तीको जोडी दामी छ।सारै रमाइलो पो गर्नु भो खुशी लाग्यो।😂😂😂😂😂😂😂😂😂

    • @lilabaniya659
      @lilabaniya659 4 ปีที่แล้ว

      Nice Jodi love u Raju dai & devi dd

  • @gobindakhadka9206
    @gobindakhadka9206 6 ปีที่แล้ว +256

    बिस्नु माझी लाई पनि ल्याउनु पर्यो कृस्न दाइ

    • @bharatadhikari7177
      @bharatadhikari7177 5 ปีที่แล้ว +5

      बिस्नु माजि लाइ बोलाउनु परो के कडेल सर

    • @globalonlinetv1107
      @globalonlinetv1107 5 ปีที่แล้ว +2

      @@bharatadhikari7177 auto tuner use garna paye authe ki ?

    • @tekgurung7813
      @tekgurung7813 4 ปีที่แล้ว

      Sahi kura

    • @pradeepbohora4677
      @pradeepbohora4677 4 ปีที่แล้ว

      Gobinda Khadka milni vya hajar le launi theya ho sob bishnu maji ko parkhai ma xau r parkhai matra ho

    • @khambasinghthapa2212
      @khambasinghthapa2212 4 ปีที่แล้ว

      @@tekgurung7813 $

  • @yubarajsharma5469
    @yubarajsharma5469 6 ปีที่แล้ว +68

    सारै मिलेको जोडि को दर्शन पाइयो !! दाइ र दिदी दुबै जनालाइ दस औंला जोडि नमस्कार !! हजुर हरु लोक क्षेत्रमा राजा र रानी भन्दा कम हुनु हुन्न!! यति राम्रो जोडि को एकै साथ उपस्थित गराइदिनु भएको मा कृष्ण दाइ लाई हार्दिक धन्यवाद !! इन्द्रेणी को सधै जय होस!!

  • @Aditya-eg1kt
    @Aditya-eg1kt 4 ปีที่แล้ว +1

    राजु दाइ र देबि दिदी जसतै हाम्रो जात नेपाली हाे भने सबै ले बुजदा राम्रोसँग हामी येक हुनि थियेउ हाेला खास हामी दुई जात मात्रै हाे 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @binodrana3772
    @binodrana3772 6 ปีที่แล้ว +10

    अाहा कस्तो‌ राम्रो जोडि अाज त मज्जाले हेर्छु।

  • @tarapgaire6402
    @tarapgaire6402 6 ปีที่แล้ว +20

    मलाई धेरै मन पदछ लोक गित कतार बाट हेरेको छु धेरै रमाइलो लागो ल

  • @shivadevtiwari7932
    @shivadevtiwari7932 6 ปีที่แล้ว +19

    लोकगायनको क्षेत्रका जिबन्त जोडी राजु ढकाल र देबि घर्ती।तेजिलो तीखो र मिठो स्वरकि धनी लोकगायिका देबि घर्तिका गीतहरु गुणात्मक र सङ्ख्यात्मक रुपमा धेरै र राम्रा छन।नेपाली लोकगायन क्षेत्रमा अलग्गै मिठो स्वर छ देबि घर्ती को।लोकसाङ्गितिक क्षेत्रबाट देबि घर्ती का गीत हरु हटाउने हो यदि भनी लोकगायन क्षेत्र नै अधुरो र अपुरो हुनेछ।दाम्पत्य जीवन यात्रा जस्तै साङ्गितीक यात्रा पनि निरन्तर अघि बडोस शुभकामना दुबै लाई!!

  • @pawanimahata9146
    @pawanimahata9146 2 ปีที่แล้ว +1

    दुबै जना कति स्वरका धनी सधै एस्तै देख्न पाऊ

  • @deepakmalla6797
    @deepakmalla6797 5 ปีที่แล้ว

    सर्वप्रथम त हाम्रो सु:ख अनि दु:खमा साथ दिन भनि हात बढाउने भन्ने प्रति आँट जुटाउन हुने प्रीय दाजु कृष्ण लाइ धेरै धेरै धन्यवाद साथै हाम्रो लोकप्रिय गायक राजु ढकाल सर हेर्दा पनि सुन्दर र उस्तै मीठा मीठा लोकदोहोरी लोक गीत राष्ट्रिय गीत कि धनि हाम्री लोकप्रिय गायिका तथा हाम्रो देशको चेली देबी घर्ती ढकाल ज्यू फल्दै फूल्दै जानु सम्पूर्ण लोक श्रोताको माया त पाइरहनु भएको छ र अझै सयौ पिँढी सम्म पनि गुञ्जिरहोस् यि तपाइहरूको बुलन्द आवाज र साथै इन्द्रेणी समूह मा पनि अझै फैलिदै जाओस् सम्पूर्ण देशवासी लगायत अन्य देश बिदेशमा छरिएर बस्नुभएको हाम्रा नेपाली दाजुभाइ तथा दिदी बहिनी हरूको माया ममता समेट्न सफल रहोस् कामना गर्दछु

  • @vishnukancha1018
    @vishnukancha1018 6 ปีที่แล้ว +32

    कार्यक्रम छाेटाे हाे कि रमाइलो भयर छाेटाे लाए मलाई यो जाेढि सधा यस्तै खुशि रहिरहाेस अति रमाइलो भयो अाज कार्यक्रम हेदा हेदा हास्नाले टाउकै दुखिसक्या यार सम्पूर्ण म समधुर सम्झना छ है

    • @chhebahadur698
      @chhebahadur698 6 ปีที่แล้ว

      कायक्रम राम्रो छ

  • @user-bs6hc6tv7u
    @user-bs6hc6tv7u 6 ปีที่แล้ว +45

    लोक सङ्गीत को साझा मझेरी कार्यक्रम इन्द्रेणी मा यहाँ हरुलाइ स्वागत छ म उदित खत्री हाल मकाउ देखि😍✌

    • @dolraskoti2238
      @dolraskoti2238 6 ปีที่แล้ว

      Sarba pratham ta indreni teamlai ridaya dekhinai welcome vanna chahanchhu.raju& devi ghartiko ramailo program herns paiyo ekdam khusi lagyo .ramro xa feri pani yastsi rsmailo program liyet aaunu hola vanna chahanxu indreni paribarlai.tq

    • @anushrestha8514
      @anushrestha8514 6 ปีที่แล้ว

      Udit Khatri क

    • @dhrubakhulalthapa7619
      @dhrubakhulalthapa7619 5 ปีที่แล้ว

      बिस्नु माझी लाई पनि ल्याउनु पर्यो कृष्ण सर

  • @santoshmagar2486
    @santoshmagar2486 4 ปีที่แล้ว +1

    यी दुई जोडीको जीवन इन्द्रेणी को पर्दामा जस्तै सँधै हाँसेर गाएर बितोस शुभकामना साथै जोडी नै ल्याएर यती राम्रो कार्यक्रम गरेर सम्पुर्ण लोक पारखीहरलाई मनोरंजन दिनुभएकोमा इन्द्रेणी परिवार सबैलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु

  • @nareshchettri1897
    @nareshchettri1897 6 ปีที่แล้ว +21

    yo chakheawa jodi lai ta mero ♥️♥️mutu ma sajhayako xu👌👌🙏

  • @rajusapkota7711
    @rajusapkota7711 6 ปีที่แล้ว +4

    देबी घर्ती र राजु ढकाल को साङ्केतिक जोडी पनि real life को जोडी यो मीलेको एकले अर्कालाइ वुझ्ने जोडी होके भन्या सबैले शिक्षा लिउन या पाठ सिकुन तपाइहरुको जिन्दगी अझै सुखमय बन्दै जाओस यहि छ शुभकामना।साथै सङ्गेतिक यात्रापनी सफल रहोस

  • @khabarsangalo6150
    @khabarsangalo6150 6 ปีที่แล้ว +450

    देबि दिदिको स्वोर मन पराउने एता हाजिर हुम त

  • @pantasantosh-hi3iq
    @pantasantosh-hi3iq 6 ปีที่แล้ว +19

    आहा कति राम्रो परेबाको जस्तो जोड़ी!!

  • @harkumagar406
    @harkumagar406 6 ปีที่แล้ว +20

    मिठाे स्वर उस्तै जाेडि सलाम छ indranie time.....🙏🙏🙏🙏🙏🙏🙏😃

  • @nepalit.v4287
    @nepalit.v4287 6 ปีที่แล้ว +27

    धेरै राम्रो छ र अब चै कृष्ण दाइ एकपटक तामाङ सेलो जुहारी सुन्नु रहर छ दाइ तामाङ सेलो जुहारी खेल्ने कलाकार लाई नि ल्याउनु पर्यो प्रेम लोप्चान र इन्दिरा गोले लाइ

  • @gaugharkimagarnikanxi3986
    @gaugharkimagarnikanxi3986 6 ปีที่แล้ว +222

    वाह आज राजु दाजु र देबि घर्ती को जोडि को घम्साघम्सी दोहोरी पो हेर्न पाईयो खुसी लाग्यो देबि दिदी को स्वर चाहिँ हो क्या म उहाँ को ठूलो फ्यान हो !!!

    • @dibugmagar8249
      @dibugmagar8249 6 ปีที่แล้ว +2

      म चाई सानो फ्यान हो😀

    • @user-ei8bs5lc3o
      @user-ei8bs5lc3o 6 ปีที่แล้ว

      गाउ-घरकी मगर्नी कान्छी हजुरको फेसबुक अकाउन्टमा नाम के छ भन्दिनु परो हजुर।धन्यवाद,

    • @manishmagarpalpali4935
      @manishmagarpalpali4935 6 ปีที่แล้ว +1

      गाउ-घरकी मगर्नी कान्छी moh pni fan

    • @littledream4354
      @littledream4354 6 ปีที่แล้ว +1

      गाउ-घरकी मगर्नी कान्छी
      Sahi ho

    • @jagatbahadur438
      @jagatbahadur438 6 ปีที่แล้ว +1

      मलाई मन परेको कला कार जोडी ईन्देणीमा देख्नन पाईयो खुशी लाग्गो

  • @gamleentertainment8442
    @gamleentertainment8442 5 ปีที่แล้ว +19

    लोक दोहोरीमा मज्जाले जमेको जोडिलाइ सधै दर्शक स्रोताको माझ यस्तै लोकपि्रय रहनुहुन शुभकामना दिन चाहान्छु

  • @nareshchettri1897
    @nareshchettri1897 6 ปีที่แล้ว +11

    devi dijju ko sweet voice ko ma big fan..👌ho ra 🌼🌼I love dijju♥️♥️

  • @sabitramagar6944
    @sabitramagar6944 6 ปีที่แล้ว +130

    आज बल्ल आफ्नै गाउकी दिदी देबि घर्ती जि लाई इन्डेणी मा देख्न पाइयो

    • @mahindrathapa2512
      @mahindrathapa2512 6 ปีที่แล้ว +2

      साबित्रा थापा साचै होर देबि दिदी तिम्रो गाउँको

    • @sabitramagar6944
      @sabitramagar6944 6 ปีที่แล้ว +2

      Um hamro gau ko ho

    • @chhebahadur698
      @chhebahadur698 6 ปีที่แล้ว +2

      राजु =जि देबि जि पनि धन्यावाद छ

    • @sabitramagar6944
      @sabitramagar6944 6 ปีที่แล้ว +1

      Ho kanxa

    • @kiranaleale1381
      @kiranaleale1381 6 ปีที่แล้ว +2

      साबित्रा थापा hora

  • @thuldai7706
    @thuldai7706 6 ปีที่แล้ว +49

    अलि ढिलो आयो पुरै हेरउकि सुतेर भोलि हेरौ दोधारमा परे हल्का निन्द्रा पनि आउला जस्तो भयो बुडा बुडिको कुरा सुन्दा रमाइलो भइराछ सारै रमाइला जोडि तेस्का बाजे कति हास्नु😀दोहरि त झनै बबाल अब सुत्दिन पुरै हेर्छु

  • @abistayatri9931
    @abistayatri9931 3 ปีที่แล้ว

    नेपाली लाेक गित लाेत दाेहिरि ईतिहासका सुपर स्टार हिरा हिराेनि देबि घर्ती राजु ढकाल।

  • @manojthapa208
    @manojthapa208 6 ปีที่แล้ว +13

    (दुई जानको सोर चै हो के) 💕💕💕💕💕( I like it very much)🌹🌹🌹🌹 💑 💑 💑

  • @bibashgarangzamagar2083
    @bibashgarangzamagar2083 6 ปีที่แล้ว +18

    खिमा संग मेरो जोडी राम्रो जम्छ राजु सर र देबी मिस को जस्तै 😂😂😂

    • @purushottampanta835
      @purushottampanta835 6 ปีที่แล้ว

      Bîbâsh Gârâñgzâ mâgâr बरू मेराे मिल्छ ईन्टर कास्ट पनि हुने

    • @rajuraj4069
      @rajuraj4069 6 ปีที่แล้ว

      Ra

  • @jangamagaryoutubechannel3311
    @jangamagaryoutubechannel3311 6 ปีที่แล้ว +82

    देभी घर्ती साइनोले बज्यै हुनुहुन्छ अनि राजु ढकाल देभी घर्ती लाई बिहे गरे पछि बाजे हुनुहुन्छ शिर नुगाइ धोग छ।

  • @mayathapa4132
    @mayathapa4132 5 ปีที่แล้ว +5

    Murari bojaune daii laee maro Salam xa love u miss u

  • @krishnaneupane1602
    @krishnaneupane1602 6 ปีที่แล้ว +10

    आज धेरै खुसी लाग्यो मन परेको जोडि ल्याउनु भएछ अब बिष्नु माझी लाई नि बोलाउनु पर्यो दाजु

  • @birbahadurroka3938
    @birbahadurroka3938 6 ปีที่แล้ว +24

    आज त सुतनेबेला आयो हेरेर नै सुत्नुपर्यो देबि दिदी र राजु भेनाजुको दोहोरी हेरेर

  • @bhagawatibhagawatipaudel7233
    @bhagawatibhagawatipaudel7233 6 ปีที่แล้ว +111

    अाहा कति रमाइलो

    • @laxmanchettri7904
      @laxmanchettri7904 6 ปีที่แล้ว +2

      Bhagawati bhagawati paudel तपाई लाई त हरेक युटुव च्यानल मा भेटछु त ।आज पनि देख्दा खुसि लाग्यो

    • @alansbddbdjdhbd5186
      @alansbddbdjdhbd5186 6 ปีที่แล้ว +2

      Bhagawati bhagawati paudel होत नि है

    • @bhagawatibhagawatipaudel7233
      @bhagawatibhagawatipaudel7233 6 ปีที่แล้ว

      LAXMAN CHETTRI धन्यवाद

    • @bhagawatibhagawatipaudel7233
      @bhagawatibhagawatipaudel7233 6 ปีที่แล้ว

      Alansbddb Djdhbd हजुर

    • @alansbddbdjdhbd5186
      @alansbddbdjdhbd5186 6 ปีที่แล้ว

      Bhagawati bhagawati paudel tapaiko nacho pani ati man paryo ni malai t

  • @dharmasilwal5205
    @dharmasilwal5205 6 ปีที่แล้ว +3

    सुमधुर स्वरकी धनी देवी घर्ती ,

  • @ajaybishwokarma4445
    @ajaybishwokarma4445 6 ปีที่แล้ว +11

    आहा"" कति रमाइलो दोहोरी तेसैमा पनि देबि जि र राजु जि को युगल जोडी को साथमा अत्यन्तै मनोरञ्जन लिने अबसर पाइयो ।धन्यवाद सबै इन्द्रेणी परिवार हरु प्रती ।।जय नेपाल्

    • @kesharsing628
      @kesharsing628 3 ปีที่แล้ว

      धेरै रमाइलो रहेछ साथी हो हेर्नुपर्छ ल सबैले साथी हो

  • @prakashgiri978
    @prakashgiri978 6 ปีที่แล้ว +16

    लोकदोहोरी क्षेत्रमा सफल जोडी एवम् सफल गायक गायिका दैव जनालाई एक्कै साथ दोहोरी गाउदा निकै आनन्द आयो ।।।।

    • @amarmagar4788
      @amarmagar4788 6 ปีที่แล้ว +1

      जय गित जय सङ्गित

    • @prakashgiri978
      @prakashgiri978 6 ปีที่แล้ว

      @@amarmagar4788 धन्यवाद सर

    • @soulpun3550
      @soulpun3550 11 หลายเดือนก่อน

      ​@@prakashgiri978q
      l-⁰?😊0

    • @manil622
      @manil622 7 หลายเดือนก่อน

      ङञणभञङ

    • @manil622
      @manil622 7 หลายเดือนก่อน

      ​@@amarmagar4788ढढढञठ।

  • @villagernepalese4825
    @villagernepalese4825 6 ปีที่แล้ว +37

    छड्के र ईन्द्रेणी सँगै आयो कुन हेरौं।।देवि दिदि राजु भेनालाई हेरिन्छ पहिला।।।आफ्नी चेलीलाई माया त गर्नै पर्यो।।यो कार्यक्रम को एकदमै प्रतिक्षामा थिंए।।धन्यवाद ईन्द्रेणी परिवार कृष्ण दाजु खिमा सिस सम्पुर्णमा।।।अव माया गुरुङ दिदीलाई बोलाउने प्रयास गर्नुहोला।।हुनत उहाँ लम्जुङतिरै बस्नुहुन्छ होला।।समय मिल्दा पक्कै देख्न पाईनेछ ईन्द्रेणीमा।।।

  • @partaprana2532
    @partaprana2532 6 ปีที่แล้ว +3

    स्वर त भगवान ले दियकै हो देबी दिदी लाई सलाम छ यहा स सम्पुण कलाकार मित्र हरुलाई साथै सम्पुण सहयोगी हात हरू लाई |

  • @Sadhu.Ram.Khadka.6767.
    @Sadhu.Ram.Khadka.6767. 6 ปีที่แล้ว +1

    Aaja Ko Yo Indreni Programme Pani Dherai Mann Paryo Ramailo Laagyo ! Ramailo Bhayo ! Mero Mann Parne Gayak Raju Dhakal Ra Gayika Devi Gharti Magar Indreni Programmema Aaunu Bhayachha Malai Dherai Khushi Laagyo ! Raju Dhakal Ra Devi Gharti Magar Malai Mann Parne Gayak Gayika Ho ! Raju Dhakal Ra Devi Gharti Magar Dui Jana Kai Lok Saangitik Jiban Ajjha Safal Banos Shuva Kamana ! Very Nice Jodi ! Indreni Programme Ko Uttar Uttar Pragati Ko Kamana Gardachhu ! Indreni All Teams Lai Thank You So Much ! Sabai Kalakaar Haru Lai Ma Samman Gardachhu ! Krishna Kandel Jyu Raju Dhakal Devi Gharti Magar Krishna Gandharba Jyu Kima Roka Magar Krishna Bajgaai Lagaayat Sabai Baadya Baadak Kalakaar Haru Lai Mann Dekhi Bishesh Thank You So Much All The Best Of Luck ! Lok Dohori Sangeet Premi Sabai Kalakaar Lai Maya Garne Sadhu Ram Khadka 9841574473 9813093887 Jaya Indreni Programme !

  • @sp-magar
    @sp-magar 6 ปีที่แล้ว +36

    आज मनले चाहेको बहुचर्चित लोक गायिका देवी घर्ति मगर को बुढा बुढी पो आउनु भाको रहेछ हेर्न सुरू गरियो लोक प्रिय कार्यक्रम ईन्द्रेणी कार्यक्रम!

  • @vijalbakbal5570
    @vijalbakbal5570 5 ปีที่แล้ว +4

    कस्तो सुन्दर जोडि कति मीठो बोल्नु हुने हाम्रो दिदी भेनाजु

  • @BishalGurung104
    @BishalGurung104 6 ปีที่แล้ว +2

    मलाई सराइ मन पर्ने जोडी राजु जि र देवि जि अक्दम राम्रो छ असधै राम्रो छ रमाइलो भयो म इन्द्रेणी कार्यक्रम सधै हेर्ने गर्छु सम्पुर्ण इन्द्रेणी टिम लाई हृदय देखि नै धन्यवाद दिन चहन्छु ✌✌

  • @ganeshgautam8329
    @ganeshgautam8329 4 ปีที่แล้ว +1

    सारै मन पर्ने गाऐक गाऐका मन पर्छ किष्ण दाइ

  • @suryatamang4875
    @suryatamang4875 6 ปีที่แล้ว +28

    यो बिरानो भुमी कतारको राजधानी दोहा देखि सबैको प्रिय कार्यक्रम इन्द्रेणी हेर्न शुरु गरियो।

  • @user-tj1sk1px1p
    @user-tj1sk1px1p 6 ปีที่แล้ว +4

    कृष्ण दाजै आज सार्है खुशी लाग्यो हो! अब पुस्कल शर्मालाई पनि ल्याउने हो कि एक पटक !!

  • @kamalale6177
    @kamalale6177 3 ปีที่แล้ว +2

    दुबै कडा !
    सुनेर खुसी लाग्यो दुबैलाइ बधाइ को !!
    शुभकामाना !!!

  • @sarithaphatak9878
    @sarithaphatak9878 6 ปีที่แล้ว +1

    धेरै रामरो गित हु परछ दोहोरि ेसतो पो दोहोरीgood

  • @sunilrana5581
    @sunilrana5581 6 ปีที่แล้ว +3

    सर्ब प्रथम दर्सन नमस्कार इन्द्रेणी टिम लगायत सम्पुर्ण मा निकै रमाइलो गर्नु भयो देबि दिदी को बुडा बुडि ले हजुर हरु लाई धन्यबाद

  • @roshnagurung1670
    @roshnagurung1670 6 ปีที่แล้ว +47

    आहा! आज श्रीमा/श्रीमतीको उपस्थितिमा निकै रोचक भएको छ कार्यक्रम।

    • @mangaltamang4335
      @mangaltamang4335 6 ปีที่แล้ว

      Hajur

    • @rajuchaisir8537
      @rajuchaisir8537 6 ปีที่แล้ว

      धेरै राम्रो छ सधै हेर्छु दुबई बाट

    • @khatrikc2218
      @khatrikc2218 6 ปีที่แล้ว

      @@mangaltamang4335 OKC Qkl

    • @khatrikc2218
      @khatrikc2218 6 ปีที่แล้ว

      @@mangaltamang4335 0

    • @khatrikc2218
      @khatrikc2218 6 ปีที่แล้ว

      ))tff😨😟

  • @deoneophaney6527
    @deoneophaney6527 3 ปีที่แล้ว +1

    Yo barsa Dina vo vanne geet ati mon parxa molai thx raju ji

  • @bodharajbasnet4718
    @bodharajbasnet4718 3 ปีที่แล้ว +1

    राम्रो र रोचक जोडिको रोचक र राम्रो रमाईलो हासो र रोचक दोहरि ।

  • @hukamchalaune1043
    @hukamchalaune1043 6 ปีที่แล้ว +7

    Ma pani indreni team ko ekdai big fan ho ani raju ani debi d ko prastuti ekdamai man paryo

  • @deepaktimilsina8171
    @deepaktimilsina8171 6 ปีที่แล้ว +10

    कलाकारहरुमा सबै भन्दा शुखी खुशी जोडि हुनुहुन्छ राजु र देवि जि सधै येस्तै हुनुहोला।।अति रमाइलो भयो इन्द्रेणी कार्यक्रम अति हासी हासी हेरियो।।।जय इन्द्रेणी ।।।

  • @bhagilalmagar4435
    @bhagilalmagar4435 6 ปีที่แล้ว +2

    धेरै रमाइलो भयो धन्यवाद सम्पुर्ण इन्द्रेणी unit लाई

  • @gitarimal8209
    @gitarimal8209 3 ปีที่แล้ว

    राजुभाईलाई बल्लचीने तर देबी
    बैनीलाइ पैलेईचीनेको बैनीकोगीत सारै
    मनपर्छ

  • @palpamagar7150
    @palpamagar7150 6 ปีที่แล้ว +3

    LA balla socheko rojeko man pareko devi Gharti tq so much kirshana sir n all unit tem

  • @tejbahadurshrestha7097
    @tejbahadurshrestha7097 6 ปีที่แล้ว +18

    बहुमुखी लाेकदाेहाेरि गायिका देबि जिलाई धेरै धेरै धन्यवाद साथै सम्पूर्ण टिमलाई

  • @pradipkumarpoudel365
    @pradipkumarpoudel365 4 ปีที่แล้ว +2

    दम्पति त होइनन् तर " राजु परियार र बिस्नु माझी"को जोडी चै एकसाथ इन्द्रेणीमा देख्न पाए यो आत्माले शान्ती पाउथ्यो। तासिदेले,,/// सुन्दरमणि अधिकारी जस्तै ढकाल जी पनि भाग्यमानी हुन् , किनकी बिश्नु माझी, देबि घर्ती जस्ता लोकहस्तीसंग लगनगांठो कस्न पाएका छ्न उनीहरूले, त्यसै चर्चा उनीहरूको। तासिदेले,,

    • @anbitgaming1606
      @anbitgaming1606 3 ปีที่แล้ว

      Sunder made daka ho daka sojo gayeka lai bandak banyar fieda lutako xa sala chora la

  • @milanmilan6756
    @milanmilan6756 5 ปีที่แล้ว +2

    अति राम्रो मिलेको जोडि कैले न छुटोस बधाई छ मिठो गित सुन्न पाईयो

  • @madhugnawali9386
    @madhugnawali9386 6 ปีที่แล้ว +5

    कति रमाइलो हो राजु दाजी देबि दिदी लगायेत सबै लाई नमस्कार हैत

  • @mohanbista3477
    @mohanbista3477 6 ปีที่แล้ว +17

    वाव सुपर अाजको कारेक्म सारै रमाइलो लागो धन्य षाद राजु सर देबि जि किस्न सर जि लाइ

    • @minbahadur2943
      @minbahadur2943 4 ปีที่แล้ว

      Raju ra DEVI KO JODI
      HERDA DHERAI RAMAILO BHAYO

  • @aartipun2471
    @aartipun2471 11 หลายเดือนก่อน +1

    दुबै जना जोडिल।इ शुभकामना ❤❤❤❤❤🎉🎉🎉🎉

  • @somnathsiktel1497
    @somnathsiktel1497 4 ปีที่แล้ว +1

    देवी दिदी को धेरै राम्रो प्रस्तुति

  • @dhaminlamichhane8571
    @dhaminlamichhane8571 6 ปีที่แล้ว +19

    जयहोस कृष्ण दाजु इन्द्रेणी तिमको

  • @onlinedon1410
    @onlinedon1410 6 ปีที่แล้ว +3

    यी बुढा बुढिले हसाएरै मारे।सलाम छ यो जोडीलाई ✋✋ हाल दोहा कतार

  • @bomdarlami5123
    @bomdarlami5123 6 ปีที่แล้ว +2

    एकदम खुसी लाग्छ इन्द्रेणी टिमले हाम्रो मगर्नी दिदी हरु लाई उपस्थित गराउदा।।।

  • @rajkumarbhujel5934
    @rajkumarbhujel5934 6 ปีที่แล้ว

    कति हास्नु हो हासेर जिन्दगी को दुख नै हरायो एकछिन भए नि।।

  • @debendrashrestha1706
    @debendrashrestha1706 6 ปีที่แล้ว +3

    Namaskar sabai indreni tim ko sabai ma waw aaja sarai ramailo xa sabai lai Namaste🌹🌹🌹

  • @prkashadhikar3483
    @prkashadhikar3483 6 ปีที่แล้ว +5

    सुमधुर स्वरका धनी युगल जोडी राजु ढकाल र देबी घर्ती ज्यूको अावाजमा दोहोरो सार्है मिठासपुर्ण छ !✌💑म चितवने प्रकाश साउदी अरेबिया बाट !✋

  • @abistayatri9931
    @abistayatri9931 3 ปีที่แล้ว

    कि सास चाईयाे कि लास चाईयाे नेपाली समाजमा अत्यन्तै बस्त चित्रन गरियकाे लाखौं बर्सकाे ईतिहास बाकेकाे गित छ अादर्निय नेपालकि गायिका देबि घर्ती दिदि🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵अब बिस्नु माझिलाई पनि ईन्द्रणिमा देख्न पाईयाेस।।।

  • @parveengurung3597
    @parveengurung3597 6 ปีที่แล้ว +2

    इन्द्रेणी मा अाज चाहिँ स्पेसल रमाइलो लाग्यो मलाई नमस्कार छ सबैलाई ।

  • @shivagiri3599
    @shivagiri3599 6 ปีที่แล้ว +3

    सर्ब प्रथम ईन्द्रणी गुरूप लाई मेरो नमस्कार आज कार्यक्रम असादै मन परयो देबी घरती दिदी त मेरो फेवरेट हनू हून्छ वाहा को गितको म भन्दा ठुलो फेनश त सायद कोई नै होला

  • @zacklama4330
    @zacklama4330 6 ปีที่แล้ว +4

    आह कति राम्रो बिचर अनि !जोडी भनेको यस्तै हुनुपर्छ !!✌✌✌

  • @mohansapkota657
    @mohansapkota657 6 ปีที่แล้ว +1

    अति रमाइलो लाग्यो ।

  • @padamshrestha1887
    @padamshrestha1887 4 ปีที่แล้ว +1

    पुरानो अति चर्चित गायिका देबि बहिनी र राजु भाइ अति मीठो सोर मा यो लोक दोहोरी अति मीठो छ

  • @kisanban7099
    @kisanban7099 6 ปีที่แล้ว +5

    राजु दकाल जि देवी घती जि अाज काे दाेहाेरी गित राम्रो तपाई का गित सारै राम्रो छ सबै गित राम्रो छ इन्देणी तिम लाई माया लान्छ साउदि

  • @sherbahadurrana9820
    @sherbahadurrana9820 6 ปีที่แล้ว +19

    बहुतै रमाइलो ✌✌✌

  • @yogendrabasnet6613
    @yogendrabasnet6613 6 ปีที่แล้ว +1

    wow आज इन्द्रेणी राजु परियारको झजलको आयो राजु दाइले पनि यसरी नै हासि खुसि दिनु भाका थियो बधाई छ दाइ राजु ढकाल &देवी दिदी को लोक गित ।। म मलेसियाबाट ।।

  • @debendrakhatri8765
    @debendrakhatri8765 6 ปีที่แล้ว +2

    रमाइलो छ इन्द्रेणी को कार्यक्रम आननन्दले हेर्ने सुन्ने गर्छु देबेन्द्र खत्री हाल ओमान बाट!!!