चिनीको चिरफारसँगै दिलजानले दिएको स्वास्थको सूत्र | Dr. Diljan Mansoor | Tamasoma Jyotirgamaya |AP1HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 12 มี.ค. 2023
  • Tamasoma Jyotirgamaya #tamasomajyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
    एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच,सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
    Presenter: Tikaram Yatri
    Guest: Dr. Diljan Mansoor
    Researcher: Sarose Gautam
    Program Co-Ordinator : Kamala Subedi
    Editor: Subin Dahal
    Studio Producer: Chiranjibi Gautam and Subash Thapa
    Camera Person
    Amrit Sunuwar
    Dhana Bahadur Yonjan
    Sanjay Paudel
    Studio Camera Person
    Navaraj Adhikari
    Gopinath KC
    Surendra Maskey
    Janardan Khatiwada
    MCR
    Roshan Shrestha
    Rabi Raj Paudel
    David Shah
    Pramod koirala
    IT DEPARTMENT
    Roje Awale
    Susmita Singh
    Production Coordinator
    Shivaram Thapa
    Subscribe and Press the Bell icon to get all the News Update.
    ►th-cam.com/users/ap1hdoffici...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►TH-cam: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2023 AP1HD™
    #drkurt #tamasomajyotirgamaya
    #TikaramYatri #AP1HD #annapurnamedianetwork
  • บันเทิง

ความคิดเห็น • 328

  • @radheshyamsingkathayat2121
    @radheshyamsingkathayat2121 ปีที่แล้ว +203

    डा मन्सुर लाई धन्यवाद ! मधुमेह को औषधि ७ बर्ष देखी खादै आएको मा उहाँकै उपचार पद्धति लाई अपनाउदै औषधि मुक्त जीवन सहज तरिका ले बिताउदै आएको छु हजुर !!

    • @keshavbhatta4577
      @keshavbhatta4577 ปีที่แล้ว +3

      Good mansur sir

    • @newang9800
      @newang9800 ปีที่แล้ว +1

      कती महीना मा औषधी मुक्त हुनू भयो र अहिले कार्बोहाईड्रेड खानु भएको छ या छैन ?

    • @rinabaidya39
      @rinabaidya39 ปีที่แล้ว

      Great doctor 👏 👍🙏🙏🙏

    • @rinabaidya39
      @rinabaidya39 ปีที่แล้ว

      🙏🙏🙏

    • @limbusurendra4105
      @limbusurendra4105 ปีที่แล้ว +1

      नमस्कार राधे श्याम ज्यु, म नेपाल बाहिर छु त्यसैले डाक्टर साब लाई मैले सम्पर्क गर्न सकिन. तपाईलाई मैले कसरि सम्पर्क गर्न सक्छु होला. तपाई बाट परामार्स लिन मन छ.

  • @dineshbabu9818
    @dineshbabu9818 ปีที่แล้ว +27

    2 महिनाको अन्तर मा डाक्टर दिलजन मन्सुर सर जाइ बोलाए अन्तरबार्ता लिनु टीका सर 🙏🙏🙏🙏 हामी प्रदेश मा बसेर यो कार्यक्रम हेको हुन्छम अनि फलो पनि

  • @nimagurung639
    @nimagurung639 ปีที่แล้ว +20

    रक्तचाप सम्बन्धी अर्को भग पनि छिटै ल्याई दिनु होला 🙏🙏

  • @bhishmapandit6639
    @bhishmapandit6639 ปีที่แล้ว +9

    रक्तचाप र नुन सम्बन्धित तेस्रो शृङ्खला चाडै ल्याउनु टीकाराम सर🙏🙏🙏🙏

    • @smartboy8879
      @smartboy8879 ปีที่แล้ว

      Helthko lagi sidhe nun dherai ramro

  • @lingthepbijay7164
    @lingthepbijay7164 ปีที่แล้ว +13

    सारै राम्रोसँग मधुमेह को बारेमा जानकारी दिने आजको कार्यक्रम चित्त बुझ्यो ।धन्यवाद 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Nepalikanxa2058
    @Nepalikanxa2058 ปีที่แล้ว +23

    कति सरल छ प्रस्तुती र समाधानका कुरा🙂
    धन्यवाद टीका दाई र डाक्टर अन्सारीलाई।
    अर्को भाग नि चाडै सुन्न पाईयोस ।

    • @TilakBahadursunar
      @TilakBahadursunar 3 หลายเดือนก่อน

      टिका सर यस्ता यस्ता कार्यक्रम डाक्टर साब लाई बोलाएर राखी दिनु होला म सधैं सुनी रहन्छु।

    • @siddhikarmacharya4461
      @siddhikarmacharya4461 16 วันที่ผ่านมา

      टीका दाइ डायबिटिज सम्बन्धि प्रस्तुति डा. दिलजान मँसुरको भएको मा हार्दिक धन्यवाद दिन्छु। डा. दिलजान मँसुरलाइ आभार व्यक्त गर्दछु।

  • @bhuwanthapa7861
    @bhuwanthapa7861 หลายเดือนก่อน

    मैले पनि डा मन्सुरको पद्दति फलो गरेर मधुमेह रोग लाई रिभर्स गर्न सफल भए । डा सापलाई धन्यबाद ।

  • @janakkhadka06
    @janakkhadka06 ปีที่แล้ว +7

    धेरै धेरै धन्यवाद । अर्को एपिसोड छिट्टै ल्याउनुपर्यो टीका सर ।

  • @sushilak.c4212
    @sushilak.c4212 ปีที่แล้ว +4

    प्रश्नहरू यति राम्रो छन र जवाफ पनि त्यतिकै सरल र मन मस्तिष्कमा सजिलै शोषण हुनेछन्।

  • @kamaldanagi7461
    @kamaldanagi7461 ปีที่แล้ว +1

    टिका सर र दिन मन्सुर डा साब लाइ धेरै धेरै धन्यबाद !! यो अभियान ले सबै नेपाली जनतालाइ आफ्नो लागि आफै डाक्टर बनाउने अभियानको सुरुवात गरेको छ। यसरि स्वास्थ्य सम्वन्धि चेतना दिन निजि क्षेत्रबाट चालेको अभियानलाइ अब दिल भुसन सर लाइ आफ्नै युटुब बाट हप्तामा १ वटा भिडियो अपलोड गर्न अनुरोध गर्दछु !!

  • @sarojadhikari2562
    @sarojadhikari2562 ปีที่แล้ว +4

    डाईबिटिज बढ्नुको मुख्य कारण सहरीकरण, शारीरिक परिश्रमको कमि र मानशिक स्वास्थ्य हो I डाईबिटिज भए पछि वा मोटो पन घटाउन अन्र कम गर्नु उचित हो , तर स्वस्थ रहन अन्न त्याग र्नु पर्दैन I शहरहरुमा स्वच्छ हावा पानी, ब्यायाम - खेलकुद केन्द्र तथा खुल्ला चौर बगैचा बनाउने हो भने मोटोपन तथा डाईबिटिज दुवै कम हुन्छ

  • @deepakbhusal8024
    @deepakbhusal8024 ปีที่แล้ว +17

    धेरै राम्रो र ज्ञानवर्दक सम्वाद हार्दिक नमन 🙏🙏🙏हजुर अनि डाक्टर साब लाई 🙏🙏🙏

  • @lilanathpagenilila
    @lilanathpagenilila 9 หลายเดือนก่อน

    धन्यवाद डा मन्सुर सर असाध्यै राम्रो सल्लाह दिनुभएको मा 🙏🙏🌷🌷🌷

  • @krishnaprashadpandey7542
    @krishnaprashadpandey7542 ปีที่แล้ว +6

    दिल सर हजुर समय छैन भने 2/2 महिनामा टीका सरसङ मात्र अन्तर्वार्ता दिनु होला ऋषिको या अरु कसैकोमा गए उ पनि बुझ्दैन हजुरलाइ बोल्न पनि दिदैन अनि हामी बुझ्दैनौ पनि

    • @jamunarai6690
      @jamunarai6690 ปีที่แล้ว

      सहि भन्नु भयो😅

  • @kbbk7660
    @kbbk7660 ปีที่แล้ว +2

    doctor diljan mansur sir लाई सदैब नमन।अर्को पार्ट को प्रतीक्षा मा।स्वास्थ्य हुन र मोटोपन घटाउने अचुक उपाय।अनि सुगर बारे अझ बुझ्न ।always respect and salute

  • @deepakbhusal8024
    @deepakbhusal8024 ปีที่แล้ว

    योग आयुर्वेद प्राकृतिक र पूर्वीय जीवनशैली खानपान को बारेमा पनि जीवन उपयोगी सत्सङ पनि सुन्ने अवसर पाउने छु भन्ने मा पुर्ण बिस्वस्त छु।

  • @shantikokhojima6040
    @shantikokhojima6040 ปีที่แล้ว +7

    कति सरल तरिकाले बुझाउनु भयो धन्यवाद 😊🙏

  • @Sadhu.Ram.Khadka.6767.
    @Sadhu.Ram.Khadka.6767. ปีที่แล้ว

    डाक्टर दिलजान् मन्सुर साब् लाई धेरै धेरै धन्यबाद ! कति राम्रो संग प्रष्ट बताईदिनु भयो !

  • @Dinesh_Karki
    @Dinesh_Karki ปีที่แล้ว +1

    धेरै महत्त्वपूर्ण episode सबैले हेर्नुपर्ने सुन्नु पर्ने र जान्नु पर्ने। धन्यवाद 🙏🙏

  • @Aryal20nu
    @Aryal20nu ปีที่แล้ว +3

    अब को चोटि blood presure सम्बन्धि ल्याउन पर्यो सर, हामि पर्देश मा भएको ले हेर्दै छौ एकदम फाईदाजनक हुन्छ dr. को कुरा❤❤

  • @attpi
    @attpi ปีที่แล้ว +59

    This doctor is honest and well informed, he knows what he is talking. He is helping lots of patients with true information which is hard to get from Pharma controlled doctors these days. During this conversation he hardly recommended any medicines. He has true ethics for his profession. Wish you healthy and prosperous life.

    • @taraadhikari7130
      @taraadhikari7130 ปีที่แล้ว

      thanks

    • @kerrybaral9241
      @kerrybaral9241 ปีที่แล้ว

      He is too honest! Even in America we like doctors who pushed medicines. Idk if there is a kickback from pharmacy in Nepal. This doctor will be outcast by Nepalese doctor community. How are they going to treat cholesterol, diet, weight gain, diabetics, stroke and heart attack? No money for these scammers style doctors is not it?

    • @100royal9
      @100royal9 ปีที่แล้ว

      So true very true

    • @mirrorreflect14
      @mirrorreflect14 10 หลายเดือนก่อน

      Do you still believe this? lol.

  • @ajitsunar8162
    @ajitsunar8162 ปีที่แล้ว +4

    दुबै जना लाई बिशेश धन्यवाद ।

  • @aryankarki7900
    @aryankarki7900 ปีที่แล้ว +5

    ज्ञानवर्धक लाग्यो। बि पि तिमिल्सिनालाई पनि बोलाईयोस।

  • @user-jn4pu1ms1g
    @user-jn4pu1ms1g ปีที่แล้ว +1

    हो एस्तो पात्र ल्याउनु है टिका ब्रो॥

  • @bishnuprasadghimire6353
    @bishnuprasadghimire6353 ปีที่แล้ว +1

    राम्रो अन्तर्वार्ताकाे लागि धेरै धन्यवाद। good information ❤❤❤

  • @sureshasuresha6520
    @sureshasuresha6520 ปีที่แล้ว +1

    वहां को अन्तरबर्ता मात्र हेरेर पनि म 45+ हुँदा पनि कुनै ड्रग्स (औषधि) लिनु परेको छैन। धन्यबाद डा कर्ट लाई।
    भारत मा यस्तै एक डॉक्टर लाई इंडियन मेडिकल कौन्सिल ले मुद्दा हाले, पक्राउ पुर्जी समेत जारी गरि दिएको थियो। उनले लाखौ को lifestyle रोग मा (drugs) औषधि लाई विस्थापित गरिसके।

  • @rajkumarnepali1614
    @rajkumarnepali1614 ปีที่แล้ว +1

    धेरै पछि तमोसोमा ज्योतिर्गमय हेरियो🙏🙏

  • @padampoudel1233
    @padampoudel1233 ปีที่แล้ว

    सर अति राम्रो योग्य कुराहरु देस प्रदेस का जनताले आफूलाई दिन कसरी चलाउने बताइ दिनु भएको छ पालना गर्दै रहु धन्यवाद पदम ‌पौडेल

  • @gautamaryal731
    @gautamaryal731 หลายเดือนก่อน

    आज जचाएर आएको सरसल्लाहको मात्र २५०० अनि एउटा रोग लिएर गएको बोसो जाचेर पठाउनु भयो।१ हजार लिएर गएको १२००० बुझाएर आएको छु साथिहरु।अब के हुन्छ?कत्तिको निको होला ।हेर्नुछ स्वस्थ्य बन्नु छ।

  • @lotus8shiva
    @lotus8shiva ปีที่แล้ว +1

    राम्रो छलफल । Life style modification for life style related disease. Appreciable!
    ब्राउन राइस (खैरो चामल) उम्रन्छ brown rice germinates। सेतो भन्दा खैरो चामल राम्रो better than white rice ।
    धान बाट चामल बनाउदा कम प्रशोधन गरेमा (कम फलेमा) खैरो चामल (ब्राउन राइस ) बनाउने गरिन्छ।धानको भुस निकाले पछि खैरो चामल बन्छ। खैरो चामलको तह सफा गरे पछि सेतो चामल बन्छ।It can be prepared locally, brown rice is just removing external hard layer of the grain, it is less refined /processed. White rice comes after removing the external soft layer of brown rice.
    खैरो चामलमा रेसा, भिटामिन र मिनरल पनि पाइन्छ also rich in fiber, vitamins and minerals.
    खैरो चामललाई धेरै समय संरक्षण गर्न सकिन्न किन भने यसमा किरा लाग्न सक्छ । सेतो‌ चामल धेरै समय राख्न सकिन्छ, किनकी यसमा किरा लाग्दैन।
    ठिक्क वा उपयुक्त मात्रामा‌ वा आवश्यक मात्रामा सन्तुलित किसिमले खाने गरौ। सफा ताजा स्थानीय र विष रहित खाने कुरा खाने गरौ।
    बजारको कम खाऔ वा नखाऔ।
    उपयुक्त मात्रामा काम वा व्यायाम तथा विश्राम गरौ।

  • @prakashawasthi2547
    @prakashawasthi2547 ปีที่แล้ว +2

    मधुमेह कम गर्न पेट खालि राख्नु पर्ने पेट खालि राखे ग्यास्ट्रिक बढ्ने साह्रै गाह्रो यो जिन्दगि जिउन पनि🙏🙏

  • @ShailajaGnyawali2022
    @ShailajaGnyawali2022 ปีที่แล้ว

    Thank u tika ji and Dr. Mansur

  • @rajukunwar4878
    @rajukunwar4878 ปีที่แล้ว

    कार्यक्रम सुनेर औधी रोचक लाग्यो ।

  • @grggrg5397
    @grggrg5397 ปีที่แล้ว

    धन्यवाद 🙏🙏 डा. मन्सुर 🙏🙏

  • @karaprumba
    @karaprumba ปีที่แล้ว +1

    जानकारीको लागि धेरै धेरै धन्यवाद डाक्टर साहेब

  • @sitagautam7037
    @sitagautam7037 ปีที่แล้ว

    सारै राम्राे अन्तरवार्ता ज्ञानवर्दक

  • @c.dnepal952
    @c.dnepal952 ปีที่แล้ว

    धेरै राम्रो

  • @bikramdahal6996
    @bikramdahal6996 ปีที่แล้ว

    Thank you sir

  • @laxmantamrakar5337
    @laxmantamrakar5337 ปีที่แล้ว +1

    धन्यवाद टीका सर

  • @kamalashrestha5149
    @kamalashrestha5149 ปีที่แล้ว

    Wow........kasto ramro suchanamulak anterbarta......sarai uplabdhimulak kuroharu....thank uou both personalities

  • @amncojoshi8284
    @amncojoshi8284 ปีที่แล้ว

    Thanks for your excellent with responding advised

  • @roshandahal2543
    @roshandahal2543 ปีที่แล้ว +3

    Thank you 🙏 so much for this Health related information interview 🙏👏👍😍

  • @Sahamadansary786
    @Sahamadansary786 ปีที่แล้ว

    धेरै राम्रो प्रस्तुत डा.साब

  • @keshavadhikari7398
    @keshavadhikari7398 ปีที่แล้ว

    धन्यवाद सर

  • @shivamahat2604
    @shivamahat2604 ปีที่แล้ว

    Thanks for sharing this ❤

  • @kulprasadlamichhane4182
    @kulprasadlamichhane4182 3 หลายเดือนก่อน

    🙏🇳🇵 हजुरले दिऐको शिक्षा हजुरले ,दिऐको, श

  • @mahesh90905
    @mahesh90905 ปีที่แล้ว +1

    डाक्टर मसुरकाे कुरा सुनेर धेरैका कुरा जानकारी लिए । ताैल घटाउन र नियन्त्रण गर्न धेरै सहयोग िमल्याे।

  • @mohanari2538
    @mohanari2538 ปีที่แล้ว

    अति राम्रो सुझाव Dr. साब को अझै अरु पनि नया नया जानकारी को प्रतीक्षा ।।।

  • @labendrakarki1207
    @labendrakarki1207 ปีที่แล้ว +1

    टिकाराम सर र डा.साव दिलजान दुबै सरहहरुलाई धन्यवाद!

  • @kabirajsubedi3631
    @kabirajsubedi3631 ปีที่แล้ว

    Insightful talk.

  • @pkmix2118
    @pkmix2118 ปีที่แล้ว +1

    टीका सर यकपटक बि.पि.तिमल्सिना लाई बोलाउनुस न ।
    उहालाइ प्रत्यक्ष भेट्न पायको छैन तर कताकता अन्तरबार्ता हेरेकोछु उहाको भनाइ सहि लाग्छ हजुरले लियको अन्तरबार्ताले सारो आनन्दित बनाउछ ।
    कृपया 🙏🙏

    • @smartboy8879
      @smartboy8879 ปีที่แล้ว +1

      हो उहाँ आयुर्वेद पनि प्रयोग गर्नुहुन्छ नि त सो अब उहाको पालो है यात्री दाइ

  • @geetakunwar5165
    @geetakunwar5165 ปีที่แล้ว +1

    Thank you Dr.& AP news for health suggestion.💐💐

  • @sujayaadhikari6308
    @sujayaadhikari6308 ปีที่แล้ว +2

    tq...so much dr.....very nice interview 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👌

  • @jagadish-Oli
    @jagadish-Oli ปีที่แล้ว

    स्वास्थ्य नै धन हो।

  • @dhrubapaneru6475
    @dhrubapaneru6475 ปีที่แล้ว +3

    ❤Good information for humanity

  • @jyotirefrigeration3601
    @jyotirefrigeration3601 ปีที่แล้ว +2

    Thank you for more information Dr.Kurt and Tikaram yatri

  • @baburamkharel2276
    @baburamkharel2276 ปีที่แล้ว

    So useful information. Thanks.

  • @janakadhikari5280
    @janakadhikari5280 3 วันที่ผ่านมา

    Very useful Dr.

  • @parasmanigiri2511
    @parasmanigiri2511 ปีที่แล้ว

    कति राम्राे अन्तरवार्ता

  • @sherbhai3311
    @sherbhai3311 ปีที่แล้ว +3

    धन्यवाद दुबै जना लाई ग्यसटिक र कोलिस्टोर को विषय मा पनि एउटा कार्यक्रम

  • @merima2036
    @merima2036 ปีที่แล้ว

    Very informative session again. Big thank you to all Ur team 🙏

  • @jayagurung3771
    @jayagurung3771 ปีที่แล้ว

    Very helpful information

  • @prithvirana1958
    @prithvirana1958 ปีที่แล้ว +1

    Thank you so very much Mr. Mansoor for your medical advice.

  • @tiagrg-cy7sq
    @tiagrg-cy7sq ปีที่แล้ว

    Thank you Dr ,its very informative 🙏🙏

  • @encrypted2764
    @encrypted2764 ปีที่แล้ว +4

    this type of doctors are needed in our society. i became happy

  • @himalilimbu7721
    @himalilimbu7721 ปีที่แล้ว

    Hajur haru lai dherai dherai dhanne bad 🙏

  • @sagargautam811
    @sagargautam811 ปีที่แล้ว

    यो र यो भन्दा अगाडिको अन्तर्वार्ता हेरेर धेरै प्रभावित भएको महसुस भएको छ । यदि सम्मभव हुन्छ भने छालारोग बिशेषज्ञ लाई पनि यस्तै गरि निम्त्याएर अन्तर्वार्ता लिइदिनुहुन हार्दिक अनुरोध गर्दछु 🙏🙏 @Tikaram Yatri sir

  • @babunepali651
    @babunepali651 ปีที่แล้ว

    Dherai jankari paiyo 🙏🙏🙏Naman Dr.saab

  • @mandiranepal9507
    @mandiranepal9507 ปีที่แล้ว +1

    नमस्कार दुबैजानालाइ अाजकाे कार्यक्रम सारै राम्राे लाग्याे🙏🙏🙏

  • @sabitrasubedi1503
    @sabitrasubedi1503 ปีที่แล้ว

    V good information d saheb thanku so much .Om shanti.🙏🙏🙏♥️♥️♥️👍👍👍🥰🥰🥰

  • @shaligramneupane17
    @shaligramneupane17 ปีที่แล้ว +5

    So true, I follow dr berg too who is ketoginic doctor, he is saying the same thing, love it

  • @surendrakarki4564
    @surendrakarki4564 ปีที่แล้ว

    Doctor sab Lai jankari ko lagi Dherai dherai dhannyabad.aajai bata ma Pani yo bidi lagu garxu. Ati ramro sanga prasna garnu vako ma tikaram sir lai pani manai Dekhi hardik naman x.

  • @pratikshyasinghthakurithap3148
    @pratikshyasinghthakurithap3148 ปีที่แล้ว

    Very informative

  • @Nbpurja271
    @Nbpurja271 ปีที่แล้ว +1

    Namaste sir ❤

  • @kamalthapa5218
    @kamalthapa5218 ปีที่แล้ว

    धेरै राम्रो जानकारि

  • @krishnasamarpan07
    @krishnasamarpan07 ปีที่แล้ว

    Great❤❤❤

  • @dikeedolkergurung710
    @dikeedolkergurung710 ปีที่แล้ว

    Thank you sooo much very nice interview....

  • @gitasangroula9244
    @gitasangroula9244 ปีที่แล้ว

    Dr. कडकाे अन्तरवार्ताले नै ५ वर्ष देखि सुगरकाे आैषधि खाई आएकाे विरामी म अहिले आैषधि खान छाडे स्वास्थ्य ठिक भई आयाे । धन्यवाद Dr. Cord. याे यूगकाे भगवान हुनुहुन्छ ।।

  • @barshatimsina2554
    @barshatimsina2554 ปีที่แล้ว

    Thank you dr sab

  • @motheringautism2212
    @motheringautism2212 ปีที่แล้ว

    Very good information..

  • @kerrybaral9241
    @kerrybaral9241 ปีที่แล้ว +14

    I have following these tips
    -exercise or do brisk walking
    - Do fasting 14-16 hours
    - Cut rice, pasta, sugary cookies, grains , potatoes
    - get protein through chicken and fish
    - Use air fryer or less oil to fry chicken
    - add vegetables
    - eat twice a day
    - don’t eat anything before going to food

    • @luffygaming9240
      @luffygaming9240 ปีที่แล้ว

      ,
      ⁹kn

    • @itsbonkerjojo9028
      @itsbonkerjojo9028 5 หลายเดือนก่อน

      Before going to bed* vannuva hola 😂😂😂 auto correct va jasto xa

  • @arjundahal2099
    @arjundahal2099 ปีที่แล้ว

    Thank you so much for great information dr monsoor 🙏🏻🙏🏻🙏🏻

  • @larensdhungana2392
    @larensdhungana2392 8 หลายเดือนก่อน +1

    very nice

  • @chandrakantagautam1813
    @chandrakantagautam1813 ปีที่แล้ว

    Thanks how creative.

  • @ShreyaSharma-ro2ek
    @ShreyaSharma-ro2ek 11 วันที่ผ่านมา

    thak you dr sab ma border xu aba satark hunxu

  • @Jassu562
    @Jassu562 ปีที่แล้ว

    आहा कति सरल तरिकाले बुझाउनुहुदै 🙏पछिल्ला 5/7 बर्शमा म चिनी र चिल्लोपनालाइ सकेसम्म कम सेवन गर्ने गरेको छु र मेरो तौलमा २ किलो भन्दा बढी घट्ने वा बढ्ने गरेको पनि छैन ।

  • @prasanbhusal
    @prasanbhusal ปีที่แล้ว +1

    wow what a explanation ....
    He nailed it...

  • @dptimalsina8428
    @dptimalsina8428 ปีที่แล้ว +1

    डाक्टर साब को कुराले धेरै भन्दा धेरै मान्छेलाइ सहयोग पुग्नेछ भन्ने अपेक्षा राखौ।

  • @sarojashrestha2441
    @sarojashrestha2441 ปีที่แล้ว +2

    Thyroid को बारेमा पनि भन्नुभयो भने अझै धेरै राम्रो हुने थियो ।

  • @chiranjivineupane6175
    @chiranjivineupane6175 4 หลายเดือนก่อน

    tika bhai r bisesh gari sadharan dhangale sambedanshil bishayalai sabaile bujhne gari prastuti dinu hune prea manshoor shahsblai dherai2 dhannebad

  • @Dr.RajBaaaa
    @Dr.RajBaaaa ปีที่แล้ว +8

    Very nice interview. Informative, useful and truth based. Thank you very much, dear TikaRam ji and Dr. Mansoor.
    Hope and pray, other Doctors and Medical Personnels too work similarly; with good knowledge, intentions; ethics and morales.

  • @dhrubapaudel1180
    @dhrubapaudel1180 ปีที่แล้ว

    amazing Dr🙏🙏

  • @robloxbedwarsgaming7134
    @robloxbedwarsgaming7134 ปีที่แล้ว

    Nice interview. Thank you so much for information.

  • @anitapandey4876
    @anitapandey4876 ปีที่แล้ว

    Well said 🙏🙏🙏

  • @rekhashrestha7758
    @rekhashrestha7758 ปีที่แล้ว

    Tanks, Drkurt for good information....

  • @umeshbro488
    @umeshbro488 ปีที่แล้ว

    राम्रो saare राम्रो ब्रो

  • @deepakjaisee4468
    @deepakjaisee4468 ปีที่แล้ว +1

    Nice to meet him again...

  • @narendraawasthi7011
    @narendraawasthi7011 ปีที่แล้ว

    totally understand throgh🙏🙏 experiment❣❣

  • @nawarajgurung1030
    @nawarajgurung1030 ปีที่แล้ว

    Very good suggestion from doctor saheb 👌👏

  • @samirpaudel7777
    @samirpaudel7777 10 หลายเดือนก่อน

    सारै राम्रो कुरा