आफूभित्र द्वन्द्व व्यवस्थापनको सकसपूर्ण समयको साक्षी बन्दा | Vipassana | Tikaram Yatri

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 30 ก.ย. 2024
  • टीकाराम यात्री नेपाली टेलिभिजन पत्रकारितामा पृथक पहिचान बनाएका सञ्चारकर्मी हुन् । प्रशंसकहरु उनलाई ज्ञान,सिप र क्षमताको त्रिवेणीको रुपमा सञ्चार क्षेत्रमा आदर्श र प्रेरणापात्र मान्छन् । रेडियो टेलिभिजन क्षेत्रमा झण्डै दुइ दशक भन्दा बढी समयको अनुभवबाट खारिएका यात्री हाल अन्नपूर्ण मिडिया नेटवर्क अन्तर्गत एपिवान टेलिभिजनमा प्रधान सम्पादकको जिम्मेवारीमा छन् ।
    एपीवानबाट सोमबार राति ९ बजे प्रसारण हुने उनको कार्यक्रम तमसो मा ज्योतिर्गमय समकालीनमा सर्वाधिक रुचाएको अन्तर्वार्तामा आधारित टेलिभिजन शो मानिन्छ । कार्यक्रममा उठान गरिने विषय, अतिथिको छनौट तथा प्रस्तुतिले राष्ट्रिय राजनीति मात्र नभई नीति निर्माण तहसम्म प्रभाव पार्ने गरेको छ ।
    तमसो मा ज्योतिर्गमय विश्व टेलिभिजन इतिहासमै सर्वाधिक उचाइमा रेकर्ड गरिएको किर्तिमान कायम गर्न सफल कार्यक्रम समेत हो । सगरमाथा आधार शिविरको पाँच हजार पाँच सय पचास मिटर उचाइमा छायांकन गरिएको सो कार्यक्रम र प्रस्तोताको रुपमा उनलाई वल्ड बुक अफ रेकर्ड लण्डनले विषेश सम्मान गरेको छ ।
    विषयबस्तुमा प्रयाप्त अध्ययन,तयारी तथा उपयुक्त समयमा उपयुक्त पात्र छनोटका कारण तमसो मा ज्योतिर्गमय विश्वभर रहेका नेपाली माझ सबै उमेर समूहको प्रिय कार्यक्रम बन्न पुगेको छ । बस्तुपरक तथा अनुसन्धानात्मक प्रस्तुतिका कारण सर्वाधिक रुचाइएका प्रस्तोता यात्री अनुसन्धान केन्द्रित आलेखका कारण छापा माध्यममा समेत पाठकको खोजिमा पर्छन् ।
    राजनीतिशास्त्र तथा अंग्रेजी साहित्यमा स्नातकोत्तर यात्री विश्व राजनीति, अर्थब्यवस्था, पूर्वीय दर्शनमा समेत गहिरो दख्खल राख्छन् । अध्ययन तथा भ्रमणमा विशेष रुची राख्ने यात्रीले नेपालका ६५ भन्दा बढी जिल्लाको भ्रमण गरिसकेका छन् भने विभिन्न कार्यक्रमको सिलसिलामा बेलायत,चीन, भारत, थाइल्याण्ड, फ्रान्स, बेल्जियम, जर्मनी, नेदरल्यान्ड, संयुक्त राज्य अमेरिका लगायत मुलुकमा पनि पुगेका छन् ।
    झापाको गौरादहमा जन्मिएका यात्रीले स्थानीय गोल्डेन सनराइज इंग्लिस स्कुलबाट प्रारम्भिक शिक्षा, दमक मोडल कलेजबाट दश जोड दुइ र त्रिचन्द्र क्याम्पस काठमाण्डौबाट स्नातकोत्तर पुरा गरेका हुन् । मोटिभेसनल स्पिकरको रुपमा पनि विख्यात यात्री विभिन्न विद्यालय,क्याम्पस तथा विश्व-विश्वविद्यालयमा गेस्ट लेक्चर समेत हुन् ।
    विश्व युवा शान्ति पुरस्कार- २०१८ तथा मातृभूमि हिरो अवार्ड २०२० लगायत दर्जनौं पुरस्कार तथा सम्मानबाट विभुषित उनी सकारात्मक सोच राख्ने ब्यक्ति भएको सहकर्मीहरुको अनुभव छ ।।
    Connect With Me
    Facebook: / tikaram.yatri
    Instagram: / tikaramyatri
    Twitter: / tikaramyatri
    TH-cam: / @tikaramyatri
    TikTok: / tikaramyatri
    #vipassana #samayabhitrakosamaya #babitabasnet
    #tikaramyatri #theyatri

ความคิดเห็น • 119

  • @chhunumunull2561
    @chhunumunull2561 ปีที่แล้ว +36

    तपाईहरुले ९ दिनको बिपस्यनाको गफ लगाएर मख्ख पर्नु भएको छ नेपाल मै कयौ बौद्धगुरुहरु ३ वर्ष ३ महिनाको गुफाबास ध्यान गर्नुभएको सयौ गुरुहरु हुनुहुन्छ ! बुद्ध धर्म को शिद्ध गुरु श्रीधर राणा रिन्पोछे जो २१ वर्ष को अनवरत गुफा बास बसेर ध्यान गर्नु भएको महायोगी यहि विशालनगर काठमाडौँ मै हुनुहुन्छ ! वहाँ जस्ता तपस्वी को अनुभूति सुन्न पाए धन्य हुनेथियौ टिका सर !

    • @lamayogi
      @lamayogi ปีที่แล้ว +2

      हो हो ल्याउनु पर्यो

    • @meghbahadurtamang6091
      @meghbahadurtamang6091 ปีที่แล้ว

      पृय मित्र तपाइले राम्रो उदाहरण दिनु भयो

    • @kahdichaur5933
      @kahdichaur5933 ปีที่แล้ว +1

      १०दिनको विपश्यना शिविर पनि धेरै महत्वपूर्ण छ छुनुमुनुजी।।तर तपाईंको यो कुरा मलाई सत्य जस्तो लाग्छ,आफ्नै अनुभवको आधारमा, श्रीधर राणा रिन्पोछेको दर्शन पाउनु ठूलो अहोभाग्य हो ,,वहाँको अन्तरवार्ताको लिन पाउनु अझ बढी अहोभाग्य जस्तो लाग्छ।यदि कसैले वहाँबाट बौद्ध दर्शनको बारेमा सुन्न पाएँमा,नेपाल,दक्षिण एसिया र विश्व ईतिहास हेर्ने नजर नै बदलिन्छ जस्तो लाग्छ।

    • @avishekkhatiwada4478
      @avishekkhatiwada4478 ปีที่แล้ว +1

      होहो सहि हो टिकाराम सर लाई बिनम्र अनुरोध छ

    • @krishnapunmagar9083
      @krishnapunmagar9083 ปีที่แล้ว +1

      यात्री सरको यो कुरामा चाई ध्यान जावस ।

  • @paraskatwal4196
    @paraskatwal4196 ปีที่แล้ว +4

    बिपश्यना ध्यानको माध्यम बाट भगवान बुध्दले "चार अार्य सत्य" र अष्टाङ्गिक मार्ग जान्नु भयो,।यसैलाई बुध्दको मध्यम मार्ग भनिन्छ। कसैले बुध्दको खोजलाई पुन: पत्ता लगाएको भनेर भन्नू महा गलत बुझाई हो! बौध गुरुहरु बोलाएर बिपश्यना ध्यानको बारेमा पत्रकार अाफैले पहिले राम्रोसँग बुझ्नुपर्छ , अनि मात्र अरुलाई सिकाउदा ठिक हुन्छ। जथाभावी नबोलौं!!!!

  • @nepalitraveller5312
    @nepalitraveller5312 ปีที่แล้ว +6

    टीका जी तपाईंले अध्यात्म को विषयमा विभिन्न गुरु हरु संग कुरा गरेको सुनियो खै बुद्ध धर्म का गुरु हरु रिम्पोचे हरु लाई पनि ल्याउनु न ! संसार ले मानेको जानेको यही स्वयम्भू हल्चोक तेर्गार गुम्बाका मिङ्ग्युर रिम्पोछे संसार को best selling books लेख्नु भएको joy of living जस्तो किताब लेख्नु भएको छ ! संसार का सेलिब्रेटी जेट्ली समेत आएर वहाँ को मा ध्यान सिक्छन् तर हामी नेपाली ले सुन्ने बुझ्ने मौका पाएनौं । बौद्ध मा White गुम्बा मा छोकी निमा रिम्पोचे बस्नु हुन्छ जहाँ संसार भरी का कलाकार वैज्ञानिक आएर ध्यान र ज्ञान सिकेर जान्छन् तर हामी लाई पत्तो हुँदैन । तपाईं जस्तो पत्रकार हरुले वहाँ हरु लाई कार्यक्रम मा ल्याएर हामी लाई गुण लगाइदिनु होला बिन्ती ।

    • @masambodhi
      @masambodhi ปีที่แล้ว

      That’s true!

  • @dandathapa5931
    @dandathapa5931 ปีที่แล้ว +4

    विपश्यना को अनुभव राम्रो तरिकाले बताउनु भयो।तर बुद्धले गर्नु भएको ध्यान यस्तो अन्तर ध्यानी हुनलाइपनि होइन तथा कसैलाई छल गर्नको लागि पनि होइन आफ्नै शान्तिको लागी हो। बुद्धले गर्नु भएको ध्यान यो सन्सारिक दुख चक्क्र बाट मुक्ति पाउन, निर्वाण प्राप्ति गर्नको लागि नै हो भनेर मैले बुझेको छु तर यो ईन्टरभिउ हेरे पछी ठ्याक्कै बिपरित लाग्यो। कहाँ बाट सोच बिचार आयो ?

  • @dr.balaramadhikari4449
    @dr.balaramadhikari4449 ปีที่แล้ว +7

    उत्कृष्ट अनुभूति धन्यबाद यात्री जी अर्को पटक पनी संगै बिपस्यना गर्ने मौक़ा मिलोस ! भवतु सब्ब मंगलम् !

  • @dipendramalla8656
    @dipendramalla8656 ปีที่แล้ว +14

    मलाई त निकै धेरै लाभदायक भयो सत्सँग नै भयो विपाश्यनाको बिस्तार बुझ्न खोज्दै थिए ठिक्क भेटाए हार्दिक आभार यात्री सर 🙏🙏🙏 काठमाडौं गए अवश्य विपाश्यना केन्द्र मा जानेछु हाल सुदुरपश्चिम धनगढीबाट online form कसरी भर्ने हो कुनै website छ कृपा बताउने कष्ट गरिदिनुहोला link share गरिदिनुहोला

    • @lamsalrajendra
      @lamsalrajendra ปีที่แล้ว

      th-cam.com/video/WtN-6WUmUGI/w-d-xo.html

  • @manandharsaroj3299
    @manandharsaroj3299 ปีที่แล้ว +4

    एकदम रमाईलो कुराकानी । धन्यवाद टिकारामजी र बबिताजीलाई । तर टीकारामजी जस्तो उत्कृष्ट नेपाली भाषा बोल्ने ब्यक्तित्वबाट पनि विपस्सना शब्दको उच्चारण गलत हुन गएको जस्तो लाग्यो ।
    सही उच्चारण विपस्सना (पाली भाषामा) वा विपश्यना (संस्कृत भाषामा) हो जस्तो लाग्छ ।

  • @sarmilashrestha5728
    @sarmilashrestha5728 ปีที่แล้ว +4

    विपासना ध्यान ले बुद्धले संयेक सम्भुद्धा प्राप्त गर्नु भएको

  • @Amippyum
    @Amippyum 14 วันที่ผ่านมา +1

    It was worth listening to this conversation. 🙏❤️

  • @satyashree107
    @satyashree107 ปีที่แล้ว +5

    Next Guest बुद्ध धर्म बारे यो बुद्ध पूर्णिमा मा विद्याधर आचार्य महायाेगी श्रीधर राणा रिम्पोछे लाई ल्याउनुस् न है टीका जी 🙏

    • @lamsalrajendra
      @lamsalrajendra ปีที่แล้ว

      th-cam.com/video/WtN-6WUmUGI/w-d-xo.html

    • @dawagyalbulama6942
      @dawagyalbulama6942 2 หลายเดือนก่อน

      ल्याउन सक्ने हुति छ यो हतिहारा ।

  • @saphalabhattarai5836
    @saphalabhattarai5836 ปีที่แล้ว +3

    दुवै जना सर म्यामलाई धन्यवाद,अाफू पनि संलग्न भएकाे ठाउँ भएकाे भएर राेचक पनि लाग्याे ।टिकाराम सर एकै पटमा धन्न सक्नुहुदाेरहेछ नचलिकन बस्न ।

  • @mr.kidcurious
    @mr.kidcurious ปีที่แล้ว +2

    त​पाइ ज​स्तो बौद्धिक ब्य​क्तिले बुद्ध​ को शिछा लाइ उजागार ग​र्न​ भुमिका ग​रिदिनुस । एक प​ट​क Shreedhar Rana Rinpoche (Ratnashree) को अन्त​र्बार्ता ग​रिदिनुस ।

  • @bhabindrapun4498
    @bhabindrapun4498 5 หลายเดือนก่อน +2

    Sudharam ..suvam mangalam..

  • @ShahilKhadkaOfficial
    @ShahilKhadkaOfficial ปีที่แล้ว +2

    ज्ञानमुलक अन्तरबार्ता👌🙏

  • @Flexibility_gang
    @Flexibility_gang ปีที่แล้ว +1

    द्वापरयुगमा अर्जूनको प्रश्नले गीता जन्मेको थियो आज टिकाराम सरको उत्तरले कार्यक्रम पूर्ण सार्थक देखियो । विद्वान बोलाएपछि आफू विदुषी हैन केही नबुझ्ने भएर प्रश्न सोध्नु स म्याम !

  • @surendranlimbuvlogs2068
    @surendranlimbuvlogs2068 ปีที่แล้ว +1

    भबतु सब्ब मङ्गलम ,

  • @kahdichaur5933
    @kahdichaur5933 ปีที่แล้ว +3

    मान्छेलाई अरुको नजरबाट हेर्ने हैन,आफ्नो नजरबाट हेर्नुपर्छ मान्छे मान्छे जस्तो लाग्छ,मनछुने भनाई❤

  • @omprakashmore4528
    @omprakashmore4528 ปีที่แล้ว

    विपासना होईन Sir विपश्यना हो।
    Please pronounce properly.

  • @minaadhikari2250
    @minaadhikari2250 ปีที่แล้ว +6

    मिठो संवाद सुनिरहु लाग्ने हार्दिक नमन् दुवै जना लाई🙏🌹🇳🇵

    • @rajeshkc7895
      @rajeshkc7895 10 หลายเดือนก่อน

      ❤❤अत्यन्तै ज्ञान् बर्धक कुराहरू आम नेपाली सामु ल्याउनु भएकोमा टीका राम यात्री सर लाई हार्दिक नमन ❤❤

  • @natasha3490
    @natasha3490 ปีที่แล้ว +5

    बिपश्यना मैले 1989 मा आठ कक्षा पढदा गरेको ।
    फेरि 1994 मा गरेको । तपाईंको अन्तेर्वाता हेरे पछि फेरि गरौ जस्तो भो। सबै अनुभव ताजा भो।🙏

    • @santoshgaire
      @santoshgaire 2 หลายเดือนก่อน

      कति गाह्रो हुन्छ।

  • @aryankarki7900
    @aryankarki7900 ปีที่แล้ว +6

    धेरै ज्ञानवर्धक लाग्यो। यंहाले श्रिधर राणा रिम्पोचे गुरुजीलाई आमन्त्रण गरि बिपसाना ध्यानबारे सोध्न हुन अनुरोध गर्दछु।

  • @anitapoudel1025
    @anitapoudel1025 ปีที่แล้ว +4

    विपश्यना कुन ठाउँमा हुन्छ।?कृपया मलाई बताइदिनु होस न।

  • @omprakashmore4528
    @omprakashmore4528 ปีที่แล้ว

    Please observe " impermanence " and feel that nothing is permanent and this observation will develop into " vairagya " non attachment " or say noble detachment.
    Please dont make this vipassana practice a matter of discussions. No 2 person can feel the same. As such dont discuss too much.

  • @puspamagar9335
    @puspamagar9335 ปีที่แล้ว +2

    बिपश्यनाको महत्त्व थाहा पाइयो । धेरै धेरै धन्यवाद यहाहरु दुबैजनालाइ ।

  • @Betterthanbeforem
    @Betterthanbeforem ปีที่แล้ว +5

    नमो बुद्धाय ☸️🇳🇵

  • @narendrapandey8055
    @narendrapandey8055 8 หลายเดือนก่อน

    Dubaijana maha purus jiuharu ma pranam drsgan sailot namaskar
    .m dubai bat ❤❤

  • @mayachamling209
    @mayachamling209 ปีที่แล้ว +2

    धन्यवाद 🙏🏼 यती राम्रो जानकारी को लागी मलाई नि सारै जानु मन छ बिपस्ना केन्द्र 🙏🏼

  • @omprakashmore4528
    @omprakashmore4528 ปีที่แล้ว

    Please dont try to teach . It may harm others since you are not authorised teacher.
    But instead send people to authorised teacher.

  • @surendranlimbuvlogs2068
    @surendranlimbuvlogs2068 ปีที่แล้ว

    म इटहरी मा बिराट धम्म मा बिपास्यना ध्यान बसेको हो , ४ पल्ट भयो ।

  • @jayantiupreti6507
    @jayantiupreti6507 ปีที่แล้ว +1

    मलाई यो विपश्यना ध्यान को सम्पूर्ण ठेगाना, गुरु कसरी जाने के के प्रक्रिया हुन्छ सबै जानकारी दिनुस न ।

  • @tikmik15
    @tikmik15 ปีที่แล้ว +2

    पेरिसमा चोरी हुन्छ, ए त्यो ठाउँ त त्यस्तो पो रच l

  • @gagantuladhar1592
    @gagantuladhar1592 ปีที่แล้ว +1

    भवतु सब्ब मंगल

  • @paraskatwal4196
    @paraskatwal4196 ปีที่แล้ว +1

    बिपश्यना बुध्दको खोज हो, शिवले पनि जानेका थिएनन।

  • @samiraregmi3839
    @samiraregmi3839 ปีที่แล้ว +1

    नमस्कार भाइ , के छ हालखबर -
    धरै खुसि लाग्याे सत्य र मिठा बिचार हरू सुन्ने अबसर पाइयाे ।

  • @lamsalrajendra
    @lamsalrajendra ปีที่แล้ว +3

    Could you please invite Ratnashree Guru as next guest, and ask questions related to buddhism and meditation.

  • @kedarnathbhattarai5036
    @kedarnathbhattarai5036 ปีที่แล้ว +1

    अन्तर्वार्ताकारको अन्तर्वार्ता प्रभावकारी लाग्यो।

  • @hiraaaron
    @hiraaaron ปีที่แล้ว +2

    ❤thanks u for wonderful time n interview

  • @seetaoli3746
    @seetaoli3746 ปีที่แล้ว +2

    बिपासना ध्यान केन्द्रित सम्पूर्ण जानकारिका लागी धन्यवाद छ

  • @baburamsyangtan3252
    @baburamsyangtan3252 ปีที่แล้ว +2

    Shreedhar rana rinpochelai interview linu paryo tika sir

  • @Bhajan_music98
    @Bhajan_music98 10 หลายเดือนก่อน

    Tika Ji ko kura ma nai dubirahu

  • @buddharamghinanju6602
    @buddharamghinanju6602 10 หลายเดือนก่อน

    तपाईहरुको बार्ताबिचमा जे कुरा भयो सुने मौका प्राप्त भयो ।
    मलाई लाग्यो आ-फ्नो कुरा बिसाउने मात्र भयो।सुनेलाई कुनै
    किसिमको अभ्यास गर्न लायकको कुरा भेटायन ।

  • @tikadahal6895
    @tikadahal6895 ปีที่แล้ว +1

    Huge congratulations Babita Thapa di excellent interview with yatri ji

  • @misswaiba3421
    @misswaiba3421 ปีที่แล้ว +3

    Thank you sir for sharing🙏

  • @sanjinashrestha2671
    @sanjinashrestha2671 ปีที่แล้ว +2

    Thank you Tika sir🙏for full information of vipassana 🕊️🕊️

  • @SaradaShrestha
    @SaradaShrestha ปีที่แล้ว

    रमाईलो लाग्यो मैले पुरै सुने, जानकारीकोलागी धन्यवाद... सारदा श्रेष्ठ

  • @gopalkhatiwada8670
    @gopalkhatiwada8670 ปีที่แล้ว

    कुन मन्दिरमा जान्छौ यात्री
    कुन मन्दिरमा जाने हो
    कुन सामाग्री पूजा गर्ने
    साथ कसोरी लाने हो ?
    महा-कबि स्व. लक्ष्मी प्रसाद
    देबकोटा !

  • @OfGod-gq3qd4pg6v
    @OfGod-gq3qd4pg6v 8 หลายเดือนก่อน

  • @chamlingchamling7743
    @chamlingchamling7743 ปีที่แล้ว

    मलाई पनि बिपस्ना ध्यानको लागी जान मन छ बबिता बैनी र टिका जी को अनुभव सुन्दा चाडै जान ईच्छा छ हेरै समयले के गर्छ म बाहिर छु आए पछि मेरो पहिलो योजना हुन्छ धन्यबाद

  • @jeetkauchamagar
    @jeetkauchamagar ปีที่แล้ว

  • @rejusharma6022
    @rejusharma6022 6 หลายเดือนก่อน

    नमन 🙏🙏

  • @nareshprasadjoshi4114
    @nareshprasadjoshi4114 ปีที่แล้ว

    टिकारामजिको आवाज सुनिरहुलाग्ने
    धेरैकुराहरु सिक्ने मौका मिल्छ❤

  • @umange870
    @umange870 ปีที่แล้ว

    अतिबादी हिन्दुबाट परिचालित हो कहा बुद्ध गुरु ल्याउछ ।

  • @shyamshrestha2733
    @shyamshrestha2733 ปีที่แล้ว

    टीका जी लाई त प्राय ले चिन्छ होला तर मा तपाईंलाई ' घटना र विचार ' को समधकको रुपमा चिन्छ बबिता जी

  • @pravakhadka4818
    @pravakhadka4818 ปีที่แล้ว +1

    ❤❤❤hajur Haru ko interview bata ananadako anubhuti vayo sir madam thank you❤❤❤

  • @shashishrestha1319
    @shashishrestha1319 ปีที่แล้ว

    Om Om Om Thanku you Tika Sir Om Mitho Sambad Sunirahu Lagne Hardik Naman Hajurharulai Om Om

  • @shahajpokhrel362
    @shahajpokhrel362 3 หลายเดือนก่อน

    Dai
    ❤❤❤❤

  • @surendranlimbuvlogs2068
    @surendranlimbuvlogs2068 ปีที่แล้ว

    टिकाराम यात्री सर लाई बिपस्यना बारे सुन्दा खुसी लाग्यो ।

  • @Sumanbhattaraipalpali
    @Sumanbhattaraipalpali ปีที่แล้ว +1

    साह्रै राम्रो सम्वाद 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🔔🙏🙏

  • @ramneupane8333
    @ramneupane8333 ปีที่แล้ว +3

    निकै आभारि छु 💜

  • @sunayanamishra8254
    @sunayanamishra8254 ปีที่แล้ว +1

    Sarai ramro lagyo! Yestai Utkrista sunna pau sadhai!

  • @Geeta_Smriti_Kathayat
    @Geeta_Smriti_Kathayat ปีที่แล้ว +2

    नमस्कार 🙏🌷🙏🌷

  • @shreerajpaudel5168
    @shreerajpaudel5168 ปีที่แล้ว +2

    Tikaram Sir is awesome person.

  • @sitakattel4707
    @sitakattel4707 ปีที่แล้ว +1

    साधु साधु साधु

  • @malatipoudel6653
    @malatipoudel6653 ปีที่แล้ว

    Jeevan vigyanko sadhanama pani anuvaba line uchit patra hunxa gayan dinuhuna anurodh 🙏🌹🧘🇳🇵😀

  • @soothingmusic9783
    @soothingmusic9783 ปีที่แล้ว

    mai le ta program ko le chalaira xa bhanera thammyaunai sakena.............

  • @santoshpaudel5813
    @santoshpaudel5813 ปีที่แล้ว +2

    Nice

  • @malatipoudel6653
    @malatipoudel6653 ปีที่แล้ว

    Khushi lagyo thanks 🙏🌹🇳🇵🧘

  • @indrapun171
    @indrapun171 ปีที่แล้ว

    Both the guest and presenter have given wrong message on Vipassana. They are either ignorant or biased. I hope they are not clueless.

  • @kamalatiwari836
    @kamalatiwari836 ปีที่แล้ว

    हत्याराहरु पनि विपासना जादा रहेछन्,के का लागि हाेला ,,

  • @yadavghimire-n1l
    @yadavghimire-n1l 9 หลายเดือนก่อน

    निकै रमाइलाे र उत्साहजनक बार्ता

  • @purnabishwokarma
    @purnabishwokarma 5 หลายเดือนก่อน

    निकै मिठो सन्देश मुलक सम्वाद

  • @Drrijal143
    @Drrijal143 ปีที่แล้ว

    Lots gratitude love thanks 🙏💎👁️💘🇳🇵🕉️💞💝💖🌹🎇🎆✨🥀💌☯️

  • @apsarakarki8388
    @apsarakarki8388 ปีที่แล้ว +1

    शुभ भाव

  • @The_Vedic_Couple
    @The_Vedic_Couple ปีที่แล้ว +1

    सुन्दरम् ❤❤❤

  • @sarmilashrestha5728
    @sarmilashrestha5728 ปีที่แล้ว

    धनरी ले सञ्चालन हुने आर्य मौन ध्यान

  • @sarmilashrestha5728
    @sarmilashrestha5728 ปีที่แล้ว

    आना पाना श्वास प्रश्वास मा ध्यान ३ दिन

  • @sarmilashrestha5728
    @sarmilashrestha5728 ปีที่แล้ว

    त्यस पछि bipaasanna

  • @lali-m28
    @lali-m28 ปีที่แล้ว

    Good information sir wanna go vipasana

  • @tarabaral1557
    @tarabaral1557 ปีที่แล้ว

    Maile khojeko interview aaja paye.thank u soo much.

  • @krishnaprasaddhakal7208
    @krishnaprasaddhakal7208 ปีที่แล้ว

    म ध्यानमा रुचि राख्ने मुमुक्षु हुँ! मैले बिभिन्न ध्यान केन्द्र मा गएर ध्यानको अनुभव संगाले ! यो तपाईंहरुले भन्दै गरेको गोयन्काको विपष्यनामा पनि धेरैपटक धाएं ! तर ओशो को जस्तो बैग्यानिक र शक्तिशाली ध्यान बिधी दुनियाँमा कहि पाइदैन ! तपाईँले "एक छिन ध्यान गर्ने अनि हास्ने नाच्ने" भनेर जुन खिल्ली उडाउन खोज्नुभएको छ , त्यो तपाईको अग्यानता हो ! बोल्नु भन्दा अगाडि त्यसको बारेमा केहि बुझेको भए हुन्थ्यो ! आफैलाई सर्वज्ञ ठान्ने प्रवृत्ति देखियो

    • @durbashakoirala3932
      @durbashakoirala3932 ปีที่แล้ว

      अनि विपस्यना बुझ्न् सक्नु भयेन?

    • @krishnaprasaddhakal7208
      @krishnaprasaddhakal7208 ปีที่แล้ว

      @@durbashakoirala3932 ओशोले गोयन्काको बारेमा भन्नुभएकोछ- " गोयन्का मुर्ख पंडित मात्रै हुन् ,केवल शब्दाश्रायी भएर गरिएको ब्याख्या बोक्रे मात्रै हुन्छ। त्यसको गुदि जान्न त त्यसैमा इन्लाइटेन्ड भएको हुनुपर्छ । ओशोको नियो-विपष्यना अत्यन्तै प्रभावकारी छ।

    • @durbashakoirala3932
      @durbashakoirala3932 ปีที่แล้ว

      गोयन्का को मानी तपाई बसि सक्नु भयेको हो?

  • @samiraregmi3839
    @samiraregmi3839 ปีที่แล้ว +1

    बिपस्यना काे बारेमा ठुलो काैतुहल थियो ,भाइ पूरा भयाे ।
    धन्नयबाद ।

  • @RameshKSigdelSyangjali
    @RameshKSigdelSyangjali ปีที่แล้ว

    सुन्न चाहेको सम्वाद।।।

  • @maheshshah9222
    @maheshshah9222 ปีที่แล้ว

    एकै पटक दुई वटा कर्म

  • @pramilachapagain7676
    @pramilachapagain7676 ปีที่แล้ว

    Mangal hos

  • @roshanbasnet1487
    @roshanbasnet1487 ปีที่แล้ว

    ❤❤

  • @darkstargamer2296
    @darkstargamer2296 ปีที่แล้ว

    Kati ramro

  • @Bhagawati_sharma28
    @Bhagawati_sharma28 ปีที่แล้ว

    Sarai ramro lagyo ❤sunerahu jasto

  • @bamshisharma2717
    @bamshisharma2717 ปีที่แล้ว

    । शुभकामना छ

  • @bishnu2sindhuli
    @bishnu2sindhuli ปีที่แล้ว

    Bhitra man le khojdai gaareko kura paya ,Thank yatri sir .

    • @lamsalrajendra
      @lamsalrajendra ปีที่แล้ว

      th-cam.com/video/WtN-6WUmUGI/w-d-xo.html

  • @SureshSamarpan
    @SureshSamarpan ปีที่แล้ว +1

    यो आईमाईको कस्तो इङलिस हो?

  • @shreekrishnaacharya9061
    @shreekrishnaacharya9061 ปีที่แล้ว +1

    उत्कृष्ट संवाद हार्दिक नमन 🤗😇🙏

  • @parbatishrestha4193
    @parbatishrestha4193 ปีที่แล้ว

    धन्यबाद ! खुसि लाग्यो, पुनर्ताजगि गराउनु भएकोमा म पनि १९74 ई सँ मा विपस्यना ध्यान गर्ने अबसर पाएको थिए ।