Chakra Bam : देउडा भाकालाई फराकिलो आयाम दिन तल्लीन सर्जक ! | Hirulal

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ส.ค. 2024
  • #tamasomajyotirgamaya #कुरा_सुन्नु_पाकाको #तमसोमा_ज्योतिर्गमय #yatrimedia #tikaramyatri
    चक्र बम: देउडा भाकालाई फराकिलो आयाम दिन तल्लीन सर्जक !
    #ratandevkota #chakrabam #hirulal
    Guest: Chakra Bam
    A Musical Short Film by Ratan Devkota
    Research: Saroj Gautam and Tej Prasad Wagle
    Concept, Producer and Presenter: Tikaram Yatri
    Camera Person: KP Devkota & Sanjay Neupane
    Visual Editor: KP Devkota
    Music Arranger & Vocal: Yogesh Kaji
    #tamasomajyotirgamaya
    Video Link : • Hirulal: The Soul of K...
    Connect With Me
    Facebook: / tikaram.yatri
    Instagram: / tikaramyatri
    Twitter: / tikaramyatri
    TH-cam: / @tikaramyatri
    TikTok: / tikaramyatri
    All Rights Reserved
    @by Yatri Media network Pvt.Ltd
    #tikaramyatri #theyatri #yatrimedia

ความคิดเห็น • 128

  • @tikaramyatri
    @tikaramyatri  หลายเดือนก่อน +40

    रचना तथा निर्देशन Ratan Devkota जी रहेको Hirulal- Musical Film मा Chakra Ji अभिनय र गायनकाे स्वाद यस भिडियोबाट लिन सक्नु हुनेछ। link: th-cam.com/video/WfrmjK1fFSk/w-d-xo.html

    • @birufiru6249
      @birufiru6249 หลายเดือนก่อน +1

      He is not deuda singer . He is doteli singer . He didn't sing many deuda song . There is no doubt he sing in nepali and doteli language..

    • @birufiru6249
      @birufiru6249 หลายเดือนก่อน

      There are huge different between deuda song and doteli song ..

    • @devrajraj6550
      @devrajraj6550 29 วันที่ผ่านมา

      Tika ram sr ek ek din Bhuvan dahal nandkirisna Joshi bhoj raj bhatt antaram bist sr hru sang pni antrbarta garnu hola hjr

  • @Varrygoodsingh
    @Varrygoodsingh หลายเดือนก่อน +30

    यति ठुलो सो मा सुदुरपश्चिम को सान लाइ बोलाउनु भएको मा टिकाराम यात्री दाइ लाइ हिर्दय देखि नै धन्यवाद ज्ञापन गर्दछु❤❤

  • @chhatrakamalpathak549
    @chhatrakamalpathak549 หลายเดือนก่อน +16

    सुदुरपश्चचिमको कला संस्कृतिलाई राष्ट्रिय स्तरसम्म पुर्याउने गायक/सर्जक/मोडल सबै विधामा पोख्त व्यक्तिसँगको अन्तर्वार्ता साह्रै मन पर्यो ।

  • @_economists_777
    @_economists_777 หลายเดือนก่อน +75

    लोक सम्राट आदरणीय दाइ राजु परियारले भन्नुभएको एउटा कुरा याद आयो :- साहित्य बुझ्नु छ भने सुदुरपश्चिम जानुपर्छ ❤ हो रहेछ !

    • @dipaktimilsina8958
      @dipaktimilsina8958 10 วันที่ผ่านมา

      मेरो दिमाख पनि तेहि कुरा आएको थियो!!

  • @bharatshahi410
    @bharatshahi410 หลายเดือนก่อน +17

    सुदुरपश्चिमका देउडा धरोहर,वास्तविक देउडा सम्राट् श्री नन्दकृष्ण जोशीलाई पनि निमन्त्रणा गर्नुपर्यो यात्री सर ।
    श्री नन्दकृष्ण जोशी नेपाली देउडा जगतको पहिलो गायक हो जसले त्यतिबेला गाउँ गाउँ,पाउ पाउ र डगर डगर गएर देउडा साहित्यको संस्कृतिलाई यो स्थितिमा पुर्याउनुभएको हो । जुन वेला पाटो,सडक यात्रा थिएन् ।

  • @janakbdrkarki27
    @janakbdrkarki27 หลายเดือนก่อน +32

    देउडा सम्राट भुवन दाहाल सर लाई ल्याउनु पर्यो यात्री सर ❤❤❤

  • @Arjun2002-Ar
    @Arjun2002-Ar หลายเดือนก่อน +18

    चक्र बम कर्णाली का दुर्गम गाउमा निरन्तर बज्ने आवाज❤

  • @narendrajoshi3493
    @narendrajoshi3493 หลายเดือนก่อน +13

    सुन्दर सुदुर पश्चिम् मा का हिरा❤❤

  • @narikshatokpas3220
    @narikshatokpas3220 หลายเดือนก่อน +8

    टिकाराम यात्री एक होनहार पत्रकार हुन् नेपालका । यिनको यात्रा नरोकियोस ।

  • @siddhabhatta1
    @siddhabhatta1 หลายเดือนก่อน +7

    खास डेउडा सम्राट भनेका भुवन प्रसाद दाहाल हुन चक्र दाइले त पुराना भाकाहरुलाइ नयाँ जेनेरेसनमा ल्याइदेका मात्रै हुन यिनका प्रायः गितहरु पुराना नै हुन तर सबैमाझ पुगेका थिएनन् जस्तै:
    अल्लरी बालो कल्लरी,
    कति राम्रो होलि,लगायतका थुप्रै देउडा नयाँ बनाइदेका छन नयाँहरुको लागि राम्रो हो पूरानाहरुलाई पुरानै मन पर्छ प्राय !❤

    • @ramprasadpant5783
      @ramprasadpant5783 หลายเดือนก่อน

      बिल्कुल सहि

  • @rimixbindas5210
    @rimixbindas5210 27 วันที่ผ่านมา +2

    म रसुवा जिल्लाबाट हजुर तर देउडा गित संगितलाई एकदमै सुन्छु मन पराउछु, केही नया केही विषेश लाग्छ।

  • @hamroduhu8724
    @hamroduhu8724 หลายเดือนก่อน +4

    सुदुरपश्चिम काेे भाषा र संस्कृति लाई एउटा गायन ( देउडा तथा ठाडि भाका) तथा श्रर्व्य दृष्य (audio / video) मार्फत संसार भर आफ्नाे गला,कला काे भाव प्रस्तुत गर्नु हुने सम्पुर्ण लाई नमन छ।Chakra Bam ❤❤🙏🙏

  • @BishopD18
    @BishopD18 หลายเดือนก่อน +4

    डियर चक्र सधै सुखि अनि खुसी हुनु 😍

  • @Sabu509-b5n
    @Sabu509-b5n หลายเดือนก่อน +2

    आहा आज म मन देखि नै धेरै खुसी छु!!❤अझ कार्यक्रमको सुरुवातमै गौरा पर्व हल्लोरी वाला कल्लोरी बाट सुरु भएको देख्दा त खुशीको सीमा रहेन !! गौरा पर्व 2081 को अग्रिम शुभकामना सबैलाई
    धन्यवाद टिका राम यात्री सर🙏🙏 धन्यवाद

  • @bibek_boharaa
    @bibek_boharaa หลายเดือนก่อน +11

    डेउडा सम्राट भुवन दाहाल लाई ल्याउनु पर्यो !

    • @hemantabam5849
      @hemantabam5849 หลายเดือนก่อน +1

      साच्चैनै देउडा सम्राट भुवन दाहाल ज्यू लाई ल्याउन पर्यो सर।

  • @BirPariyar-Bi7Tu
    @BirPariyar-Bi7Tu หลายเดือนก่อน +3

    टिका दाई ले अविभावक जसरी सम्झाउनु भयो धन्यवाद 🙏🙏

  • @krishnadhami3444
    @krishnadhami3444 หลายเดือนก่อน +5

    सुदूरपश्चिम को शान ❤

  • @hirasinghkunwar9732
    @hirasinghkunwar9732 หลายเดือนก่อน +4

    चुइगम पट्काउन्याहु म त बम्बै गैजान्या हु भन्ने गित बाहेक अरु गित राम्रै छ्न

  • @Bashulingmedia
    @Bashulingmedia หลายเดือนก่อน +1

    दुबै जनालाई मेरो सम्मान ❣️

  • @user-ru7gw5mt8j
    @user-ru7gw5mt8j 8 วันที่ผ่านมา

    देउडा भनेको पहिलो पटक नन्दकृष्ण दाईले सुनाउनु भएको थियो ।मलाई लाग्थ्यो देउडा गायक नन्दकृष्ण दाइ मात्रै हो । विस्तारै शब्दहरुको अर्थ पुरै नबुझे पनि रमाइलो लाग्दै गयो र आकर्षक हुदै गैयो ।अहिले चक्र भाईको गीतहरुले पनि तानेको छ ।
    भाईलाई शुभकामना !!

  • @premxettri5743
    @premxettri5743 หลายเดือนก่อน +1

    दुर्गम क्षेत्रको नक्षत्र चक्र बम

  • @premjoshi8016
    @premjoshi8016 หลายเดือนก่อน +1

    कस्तो मीठो तबर ले बुझाउनु भयो! धन्यवाद यात्री सर! 👍️

  • @prakashbist1469
    @prakashbist1469 20 วันที่ผ่านมา

    सुदुरका सान चक्र दाई❣️🙏

  • @user-zf9kh7nh8h
    @user-zf9kh7nh8h หลายเดือนก่อน +3

    आहा मलाइ अतिनै मन पर्ने श्रस्ठा

  • @BinodRokaya-bj6qz
    @BinodRokaya-bj6qz 29 วันที่ผ่านมา +1

    सुन्दर सुदूरपश्चिमको शान🎉❤।

  • @subasbista9699
    @subasbista9699 หลายเดือนก่อน +1

    सुदुरपश्चिमको कला गला र डोटेली भासालाई सारा नेपाली माझ उजागर गर्न सहयोग पुर्याउनु भएको मा हार्दिक धन्यवाद । टीकाराम यात्री सर र चक्र बम लाई ❤️❤️❤️🇳🇵🇳🇵🇳🇵👏👏❤️❤️🎉🎉❤❤

  • @gobindakhadka3225
    @gobindakhadka3225 หลายเดือนก่อน +6

    देउडा गित का सम्राट भुबन दाहाल लाई ल्याउनु परो यात्री सर

  • @sabinashrestha7413
    @sabinashrestha7413 หลายเดือนก่อน

    कलाकार र पत्रकार देशका सुन्दर गहना हुन🙏🙏❤

  • @chandsantosh8127
    @chandsantosh8127 หลายเดือนก่อน +1

    सुदुर को हिरो चक्र बम🎉🎉

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 23 วันที่ผ่านมา

    सुन्दर सुदुर पश्चिम काे हिरा संगकाे अन्तरवांता धेरै राम्रो लाग्यो 🎉🎉🎉🎉

  • @nirajanbhandari6651
    @nirajanbhandari6651 หลายเดือนก่อน

    कस्तो मन छुने कुरा🤔🤔रतन देवकोटा सरको😥😥

  • @user-tv3is6iy9z
    @user-tv3is6iy9z 17 วันที่ผ่านมา

    हिरुलाल गीत को views 50 मिलियन पनि नपुग्नु थुक्क नेपाली दर्शक।

  • @testlaif9576
    @testlaif9576 หลายเดือนก่อน

    धेरैई आभार संम्पून्ड कलाकार र आदार्नीएय मन हरु मा दुख को कूरा आज भोली को जनरे सोन मा देउडा भन्दा डिजे मा रुची छ हाम्रो देउडा स्सकिरीती गूनीउ चोली कलाकार र अभी नये संम मात्रै सीमीत भो आम मानीस ले छोड्दैई गयी रहेका छन सारैई मन रुन्छ देख्दा 🙏❤️😭

  • @lokendrabam2409
    @lokendrabam2409 หลายเดือนก่อน +1

    हाम्रो को सुदुर को सान❤

  • @padambadalji
    @padambadalji 18 วันที่ผ่านมา

    शुदुर पश्चिम को सान देउडा गायक 😊😊

  • @rakeshthakureeofficial
    @rakeshthakureeofficial หลายเดือนก่อน +3

    दुब्लाउनु भाको होकी मेरो हेराई हो यस्तो❤

  • @bharatchand413
    @bharatchand413 หลายเดือนก่อน +1

    Very good intelligent gentleman yatro sr

  • @nischalkathayat4766
    @nischalkathayat4766 16 วันที่ผ่านมา

    हजुरको सबैभन्दा मलाइ प्रिय लाग्ने गित होली गित धेरै मन पर्छ जति सुने पनि फेरी सुनि रहन्छु

  • @LokendraOli-c6x
    @LokendraOli-c6x 21 วันที่ผ่านมา

    Chakra bam is always king ❤

  • @bhuwanthakurathi117
    @bhuwanthakurathi117 หลายเดือนก่อน +1

    Tq tika sir deuda laie pani thau deko ma❤

  • @rajukhadka7390
    @rajukhadka7390 หลายเดือนก่อน +1

    ❤❤❤❤ chakra Bam

  • @narendrashahi6593
    @narendrashahi6593 24 วันที่ผ่านมา

    मलाईपनि धेरै खुसि लाग्यो टिकाराम सर कार्यक्रम धेरै हेरिन्छ तर आज खुसि लाग्यो

  • @SurendraBohara-g1x
    @SurendraBohara-g1x 14 วันที่ผ่านมา

    हाम्रो सुदुरको सान

  • @user-xo7fd7hk5r
    @user-xo7fd7hk5r 25 วันที่ผ่านมา

    म पुर्व को मान्छे चक्र बम जी को हरेक गीत हरु मलाई असाध्यै मन पर्छ।

  • @mohanbudha4256
    @mohanbudha4256 หลายเดือนก่อน +1

    हाम्रो सान चक्र बम

  • @ShyamChhetri-gb7qy
    @ShyamChhetri-gb7qy หลายเดือนก่อน +1

    जय जय होस्।

  • @nareshkumarjaishi8311
    @nareshkumarjaishi8311 หลายเดือนก่อน

    टीकाराम यात्री दाई को हरेक शब्द ले सुझाव ले उहाँलाई अझै तागत शक्ती र बल दिन्छ ❤❤❤

  • @mohanbudha4256
    @mohanbudha4256 หลายเดือนก่อน +2

    wow hirulal

  • @user-xx2zu9rr1z
    @user-xx2zu9rr1z หลายเดือนก่อน +1

    अति राम्रो सम्बाद

  • @naya_goreto
    @naya_goreto หลายเดือนก่อน +1

    ❤❤❤

  • @SamratUpadhyaya
    @SamratUpadhyaya หลายเดือนก่อน +1

    सुदुर को सान❤❤

  • @Sudurkiparu
    @Sudurkiparu หลายเดือนก่อน

    डोटेलीचेलो ❤ सुदूरपश्चिमेली king दाजु❤

  • @sureshchandthakuri5076
    @sureshchandthakuri5076 หลายเดือนก่อน

    हाम्रो सुन्दर सुदुर पश्चिमको अहिले देउडा सम्राट हुन चक्र बम राजा❤❤🙏🙏

  • @sherbahadurbohara565
    @sherbahadurbohara565 21 วันที่ผ่านมา

    My favourite singer Chakra bam

  • @dharmanandbhatt8801
    @dharmanandbhatt8801 หลายเดือนก่อน

    यात्री सरलाई धन्यवाद ।

  • @user-io4rb8ft2f
    @user-io4rb8ft2f หลายเดือนก่อน +1

    ❤❤

  • @beingnarenvlogs377
    @beingnarenvlogs377 หลายเดือนก่อน

    चक्र बम जिलाई ल्याउनु भयो खुसि लाग्यो सुदुर पस्चिम को उदाएमान कलाकार को अन्तरक्रिया धेरै पछि हेर्न पाइयो, अब अर्को भाग मा देउडा सम्राट भुवन दाहाल लाई हेर्न पाइयोस ❤❤

  • @HarishKumar-dz7im
    @HarishKumar-dz7im หลายเดือนก่อน +1

    एक दिन महेश कुमार औजी जी लाई पनि सुन्न मन छ दाई

  • @RadhikaDahalpoems
    @RadhikaDahalpoems หลายเดือนก่อน

    कति राम्रो स्वर र भाका गाउनु भयो ।

  • @NabarajSingh-td7em
    @NabarajSingh-td7em หลายเดือนก่อน

    होलि गित हाम्रो तिर धेरै चलेको छ ।

  • @prampurush1443
    @prampurush1443 หลายเดือนก่อน +1

    Sudur pachhim ko dharohar dai

  • @shersinghdhami3336
    @shersinghdhami3336 หลายเดือนก่อน

    🎉🎉🎉🎉हाम्राे बम दाजु राजा हुन 🎉

  • @user-te8oh7pk1d
    @user-te8oh7pk1d หลายเดือนก่อน +1

    nice interview 🙏👍️

  • @sangeetthakuri-kd6ni
    @sangeetthakuri-kd6ni 21 วันที่ผ่านมา +1

    Very good singer daju chakra bam

  • @narayansharma9704
    @narayansharma9704 หลายเดือนก่อน +3

    रास्वपा बिबादबारे रबिलामिछानेलाई ल्याउन पर्यो यात्री सर

  • @HarishSaud-xd9lh
    @HarishSaud-xd9lh หลายเดือนก่อน +1

    Deuda ko bich bich ma rap hanne wala jr dai kehi sikne ho ki u le pani😊

  • @madanmahara4556
    @madanmahara4556 หลายเดือนก่อน +1

    My favourite singer❤❤❤

  • @lalitbalayar-zb9rd
    @lalitbalayar-zb9rd หลายเดือนก่อน +1

    Very good daa..
    Aru nii xn aru lie nii lyaunu paryoo
    sakinx vane....but garo x... Never impossible

  • @suniltmt
    @suniltmt หลายเดือนก่อน

    Jay Sundar sudur paschhim ❤❤

  • @sujalpandey302
    @sujalpandey302 26 วันที่ผ่านมา

    जसले जे सुकै भनुन् स्वर त यिनको बिजोग नै छ है ! !
    यज्ञ , भुवन , नन्दकृष्ण देउडाका असली नायक हुन् । यी चक्रले त देउडा बिगारेर बिकृती ल्याएका छन् ।

    • @timetosangatify
      @timetosangatify 26 วันที่ผ่านมา

      teivayara chakra ji lae interview didai xan ani tapai comment gardai hunuhunxa.

  • @user-ol3oe3he3i
    @user-ol3oe3he3i หลายเดือนก่อน

    सुदुर पश्चिमको सान।।

  • @rambista8
    @rambista8 หลายเดือนก่อน +1

    देउडा का राजा भुवन दाहाल को interview chaiyo सर

  • @user-hy9dl8xg8t
    @user-hy9dl8xg8t หลายเดือนก่อน

    Great singer

  • @premsaud3015
    @premsaud3015 หลายเดือนก่อน +2

    सुप को सान चक्र बम

  • @muktirajjoshi11
    @muktirajjoshi11 หลายเดือนก่อน +1

    Sudur ko sana.love you ❤

  • @user-mh8mo9nc1e
    @user-mh8mo9nc1e หลายเดือนก่อน

    पक्कै देउडा लाई नयाँ एक मोड दिनु मा चक्र बम दाई योगदान छ

  • @madhubohara4993
    @madhubohara4993 หลายเดือนก่อน

    प्रगतिकाे शुभकामना चक्र जि

  • @BirPariyar-Bi7Tu
    @BirPariyar-Bi7Tu หลายเดือนก่อน +1

    राजु परियार दाई लाई leyaunu पर्यो टिका सर

  • @dhrubasubedi8836
    @dhrubasubedi8836 หลายเดือนก่อน

    म पुर्बेले भए नि Chakra Bam ko गित मन पर्छ।

  • @GaneshPal-yc2no
    @GaneshPal-yc2no หลายเดือนก่อน +2

    यदि सकिन्छ भने देउणा का शिखर नन्द कृश्ण जोशि ,भोज राज भट्ट , नरेन्द्र राज रेग्मि , ज्युलाइ निम्त्याउनु पर्यो हजुर

  • @shankarbohara9767
    @shankarbohara9767 หลายเดือนก่อน

    proud of you our hero❤

  • @Sangit124
    @Sangit124 หลายเดือนก่อน

    स्वर सम्राट भुवन दाहाल लाई ल्याउनुपर्यो plz daju

  • @BharatGEB
    @BharatGEB หลายเดือนก่อน

    भुवन दाहाल को चाईयो❤❤❤ सर

  • @bharatbam2920
    @bharatbam2920 หลายเดือนก่อน +1

    my favourite daju

  • @prashantpariyar
    @prashantpariyar หลายเดือนก่อน +2

    सुदुर भनेको हाम्रो सान हो किन कि पृथ्वी नारायण शाह को बेला बोल्ने भाषा अझै त्यही छ

  • @ganeshdahal-ju2is
    @ganeshdahal-ju2is หลายเดือนก่อน

    एक चोटि डेउडाका राजा भुवन दाहाल बोलाउनुपर्दछ सर

  • @chakrasaud208
    @chakrasaud208 หลายเดือนก่อน

    Hamro hero Tanka Timilsina li pane bolnu paryo tikaram dai

  • @kunwarkissu4231
    @kunwarkissu4231 หลายเดือนก่อน

    Sudur paschim KO San chakra bam❤

  • @mohanbista4435
    @mohanbista4435 28 วันที่ผ่านมา

    दाजु कला त सु प ले बचाउने हो ।

  • @nirajshahi5750
    @nirajshahi5750 หลายเดือนก่อน +1

    महेश औजि लाई ल्याउनु पर्यो ।

  • @haribsaud1698
    @haribsaud1698 หลายเดือนก่อน

    ❣️❣️❣️

  • @prameshwornyaupane
    @prameshwornyaupane หลายเดือนก่อน +2

    चक्र बमलाई अन्त्यमा दिएको सुझाब सबैले मनन गर्न जरुरी छ।

  • @NEPALOVEYOU
    @NEPALOVEYOU 14 วันที่ผ่านมา

    ❤❤❤❤❤❤❤❤

  • @harrysaud57
    @harrysaud57 หลายเดือนก่อน

  • @srrohitkhadka
    @srrohitkhadka หลายเดือนก่อน

    King 👑

  • @samirdhanuk9041
    @samirdhanuk9041 หลายเดือนก่อน

    ❤❤❤❤❤

  • @laxmanpandey4873
    @laxmanpandey4873 หลายเดือนก่อน

    हुन त नयालाइ ल्याउन हुन्न भन्नी होइन तर देउडा, सिजा सब्यता,कर्णालीको धरातल बुज्नकै लागि भय त धेरै पुराना अग्रज कलाकार छन त

  • @taraJoshi-ky3ef
    @taraJoshi-ky3ef หลายเดือนก่อน

    Sudarpaschim ko shan ho waha

  • @SunakhariMultimedia
    @SunakhariMultimedia 29 วันที่ผ่านมา

    गडवालको संगीतलाई छपक्कै राष्ट्रव्यापी बनाइदिनेलाई देख्न पाइयो

  • @user-om1mg9yu7f
    @user-om1mg9yu7f หลายเดือนก่อน +2

    कुमाउनी र गढवालिको कपि गर्ने मात्रै हो यो केटोले

    • @sherbahadur6898
      @sherbahadur6898 หลายเดือนก่อน

      saikura garnubhauo hajur

    • @prameshwornyaupane
      @prameshwornyaupane หลายเดือนก่อน

      त्यो त्यता नै पर्छ छिमेकी भए अलिअलि सिको त गर्न पयो😂

    • @maheshjoshi8457
      @maheshjoshi8457 หลายเดือนก่อน

      साँच्चै भन्ने हो भने तपाईँको कुरा 100% सहि हो.