जति दु:ख गरे पनि जीवनमा किन्ने खुशी नै रहेछ- डा. तुलाराम न्यौपाने | Tamasoma Jyotirgamaya

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 13 ต.ค. 2024
  • #tamasomajyotirgamaya #कुरा_सुन्नु_पाकाको #तमसोमा_ज्योतिर्गमय #yatrimedia #tikaramyatri
    Guest: डा. तुलाराम न्यौपाने- अध्येता
    A Musical Short Film by Ratan Devkota
    Research: Saroj Gautam and Tej Prasad Wagle
    Concept, Producer and Presenter: Tikaram Yatri
    Camera Person: KP Devkota & Sanjay Neupane
    Visual Editor: KP Devkota
    Music Arranger & Vocal: Yogesh Kaji
    #tamasomajyotirgamaya
    Video Link : • Hirulal: The Soul of K...
    Connect With Me
    Facebook: / tikaram.yatri
    Instagram: / tikaramyatri
    Twitter: / tikaramyatri
    TH-cam: / @tikaramyatri
    TikTok: / tikaramyatri
    All Rights Reserved
    @by Yatri Media network Pvt.Ltd
    #tikaramyatri #theyatri #yatrimedia

ความคิดเห็น • 46

  • @sabinashrestha7413
    @sabinashrestha7413 2 หลายเดือนก่อน

    हजुरहरुकाे बिचार सारै राम्रो ❤️🙏🙏

  • @devthapa1560
    @devthapa1560 2 หลายเดือนก่อน +8

    टिकारामजिको शब्द चयन गजब लाग्छ। I respect you.

    • @kumarkanchha5716
      @kumarkanchha5716 2 หลายเดือนก่อน

      गजब छ तर कतिपय शब्द नै बुझ्नै सकिदैन सरल सबैले बुझ्ने शब्द चयन गरिदिनु हुन मेरो अनुरोध छ यात्री जि लाई।

  • @bhubanchaulagai5511
    @bhubanchaulagai5511 2 หลายเดือนก่อน +11

    हाम्रो गाउमा एकजना हर्क बाहादुर दाहल सर आउनु भएको थियो । हामीले ट्युसन वहाँ सङै पध्थियौ वहाँ पनि अमेरिका जानू भएको थियो । नेपाल आउदा हामिलाइ भेट्न आउछु भन्नू हुन्थ्यो जाने बेलामा वहाँ हामी सङ भेट गर्न बिदा माग्न पनि आउनु भएको थियो तर त्यस पछि वहाँ अहिले कुन अवस्थामा हुनुहुन्छ केही खबर थाह छैन । वहाँ सरको मलाइ धेरै याद आउँछ त्यतिबेला केटा केटि नै भएको हुदा सरणार्थी हुनुको पीडा कस्तो हुन्छ त्यो मलाइ थाह थिएन तर जब बुझ्ने भए वहाको अझ धेरै माया लागेर आउँछ। भगवान सङ प्रार्थना गर्छु वहाँ जहाँ हुनुहुन्छ खुसि र सुखी रहिरहनु होस वहालाइ कहिल्यै दुख नहोस । एक चोटि फोन मै भए पनि गफ गर्ने मन थियो । भगवान ले जुराउनु भयो भने ।

  • @SantoshGajmer-g3x
    @SantoshGajmer-g3x 2 หลายเดือนก่อน

    साँच्चै प्रेरणा दायी बर्तालाब लाग्यो 🙏

  • @nirajshahi5750
    @nirajshahi5750 2 หลายเดือนก่อน +1

    अन्तर्वार्ता असाध्यै मन पर्यो।धन्यवाद टिकाराम सर।

  • @jasdhojgurung595
    @jasdhojgurung595 2 หลายเดือนก่อน +3

    डा तुलाराम न्यौपानेजी पवित्र जगबाट विस्थापित कण जो समयको घानमा पिल्सिदै गालिदै पिटिदै एउटा सुन्दर मूर्ति मा परिणत हुनु भएको छ। काल्पनिक जस्तो लाग्ने यथार्थ जो कोहीले यो अन्तरवार्ता सुनेपछि पितृभूमि,मातृभूमि र पराइभूमिले संरक्षण तथा अाधिकारीकरुपमा नागरिकता प्रदान गरेर सन्तति बनाएपछिको अवस्था अध्ययन गरून् नेपालीहरुले ।पराइले कस्ताकस्ता नीति अपनाउँछन्?र नाँगा बनाउछन्।अपनत्वको लडाइँ लड्न सम्पूर्ण नेपालीहरु तम्तयार हुनु जरुरी भइसक्यो।धर्मनीति,राजनीति ,शिक्षानीति आदि कुरालाई कसरी अघि बढाउनु पर्छ ,यति कुरा समाए पुग्छ।

  • @MuraliPrasadPaudyal
    @MuraliPrasadPaudyal 2 หลายเดือนก่อน

    जन्म भुमि छाेडनु बाल अबस्थामा दुःखद हाे।तैपनि नेपालिहरू नेपाली पन मन र धन सधै राम्राे हाेस।भाइ न्याेपाले लाई प्रगति काे शुभकामना ।

  • @rajeebbairagi3480
    @rajeebbairagi3480 2 หลายเดือนก่อน +1

    अति मीठो र मार्मिक अन्तरबार्ता प्रभु । सर ब्रोको जय होस मङ्गल होस, भगवानको कृपा बनिरहोस ।हरि 🕉️🇳🇵💟🙏

  • @ishwaripokhrel2315
    @ishwaripokhrel2315 2 หลายเดือนก่อน +2

    शुभकामना छ 🎉

  • @GorkhaKhukuri
    @GorkhaKhukuri 2 หลายเดือนก่อน +1

    Yi मानिस हरुलाई नेपाली नागरिकता दिन पर्छ
    किनकि ज्ञान धन र शिप र श्रम सबै नेपाल मा आउने छ

  • @dhanchapagai5587
    @dhanchapagai5587 2 หลายเดือนก่อน +2

    जे भए नि देश प्रति गौरव नै हुन्छ

  • @vickramchhetri5803
    @vickramchhetri5803 2 หลายเดือนก่อน +2

    त्यो अमेरिकनको परिचय दिनु होस ।

  • @bhaktasinchuri7080
    @bhaktasinchuri7080 2 หลายเดือนก่อน +4

    Dr. Tula Ram ji spoke our history , he kept everything nicely . Salute to Tika sir and Dr. Tula Ram sir 🙏

  • @suryabhaktakarmacharya1963
    @suryabhaktakarmacharya1963 2 หลายเดือนก่อน +1

    Great interview, thank you entirely team

  • @shantikafle2393
    @shantikafle2393 2 หลายเดือนก่อน +2

    Dil chhoyo kurale.

  • @baburamrimal900
    @baburamrimal900 2 หลายเดือนก่อน +1

    कनिकुति Slc पास गरेका हरुले नेपाल मा बसेर नेपालि भासा नै बिर्सियर अङ्रेजि । हेर्नुस त अ्मेरिका बसेर कति राम्रो नेपालि भासा बोल्नु भयको उहा प्रति उच्च सम्मान छ सर्।

  • @rajendraroka3072
    @rajendraroka3072 2 หลายเดือนก่อน +4

    मलाई एउटा कुराले मनमा छोयो ,यो जातीय बिभेद्को बारेमा पत्रकार ज्यु र उहाको सकारात्मक सोच छ ,अब यो बिभेद हटाउन दलित भनिने र गैर दलित सबैले पहल गर्नुपर्छ ,धर्म रुपरंग एइटै तर यस्तो किन ? अरुको चित्त दुखाउदा पाप लाग्छ भन्ने कहिले सोच्ने हामिले

  • @homgurung7189
    @homgurung7189 2 หลายเดือนก่อน +2

    ❤❤

  • @ajaymuktan162
    @ajaymuktan162 2 หลายเดือนก่อน +2

    🙏🙏🙏🙏

  • @sushilghimire6944
    @sushilghimire6944 2 หลายเดือนก่อน +2

    अध्यारो पछी उज्यालो आउँछ भनेको सत्य रहेछ । धैर्य गर्नु पर्दछ कुरा त्यतिनै हो ।
    नेपालीको शिक्षानितिको कुरा चै पुरानो छ र 70% शिक्षक पार्टीका झोलेलाइ तक्मा स्वरुप ला गरिखा पार्टीमा योगदान निरन्तर गरेस बिद्यार्थीको भबिस्य भाडमा जाओस् पार्टीमा निरन्तर योगदान दिएस भनेर अझाएको हुन्छ अनि काहा बाट नतिजा राम्रो हुन्छर?
    मेरो विचारमा नेपालको शिक्षानिति कानुन राज्य संरचना र सासकिय स्वरुप पूर्णत परिवर्तन गरेर आधुनिक पाराले लागू गर्नुपर्छ र यसमा अयोग्य शिक्षक, अयोग्य राजनितीज्ञ, अयोग्य सबै कर्मचारी लाई जागीर खोसेर योग्य लाई जिम्मेवारी दिने र बिरोधिलाई सिधै गोलीको वर्षा गर्ने निति समातेर 30/40 बर्ष यहि निति निरन्तरता दिनेहोभने परिवर्तन हुन्छ कि ।

  • @sundardhital4903
    @sundardhital4903 2 หลายเดือนก่อน +3

    🙏🙏🙏🙏🙏💐💐💐💐💐💐

  • @योगाउँकोठिट्टोम
    @योगाउँकोठिट्टोम 2 หลายเดือนก่อน

    nice interview 🙏👍️

  • @girirajdoranga4159
    @girirajdoranga4159 2 หลายเดือนก่อน +2

    जन्म भूमिबाट लखेटिनु त्याे अबाेध बालक अाज याे अवस्थामा पुग्नु भनेकाे गाैरव हाे । तर विश्व एक भै संसार भरिका मावन जातिलाई अाफ्नाे खुशि अनुसार बस्न पाउनु पर्नेमा भाषाका अाधारमा लखेटिनु र जन्म भूमिबाट लखेटिनु कस्ताे प्रजातान्त्रिक व्यवस्था हाेला भारत, हामी महान भारतकाे नाम लिन्छाै । के भाषा संस्कृतिका अाधारमा खेदिनु पर्ने हाे भने, भविष्यमा नेपालबाट पश्चिमी देशमा गएका अाजका युवाले साेचेका छन् ?

  • @padamsubba4337
    @padamsubba4337 2 หลายเดือนก่อน +1

    कुरो जुन लेवल को हुनु पेर्थ्यो त्यो पाइएन अली अली मात्र, सहि र गहिराईमा हेर्दा अलीक फरक छन तितो सत्यl

  • @maiyaprasaiupreti2387
    @maiyaprasaiupreti2387 2 หลายเดือนก่อน

    सर्णार्थि हरु को पिडा भोग्नेलाइ मात्र थाह होला ,,😢😢

  • @premsaud3015
    @premsaud3015 2 หลายเดือนก่อน +2

    व्यग्र प्रतीक्षा मा।

  • @harisubedi3776
    @harisubedi3776 2 หลายเดือนก่อน +2

    Waiting

  • @dhanchapagai5587
    @dhanchapagai5587 2 หลายเดือนก่อน +1

    अहिले त नेपाल भन्दा धनी नै भयो है सर🙏

  • @ABCDEFGHIJK444
    @ABCDEFGHIJK444 2 หลายเดือนก่อน +1

    ❤🙏♥️🇳🇵

  • @LaxmanPaudel-zu3zj
    @LaxmanPaudel-zu3zj 2 หลายเดือนก่อน +1

    Aaja lai chinau best though

  • @SakunKarki-q1y
    @SakunKarki-q1y 2 หลายเดือนก่อน

    नयाँ नयाँ युटब साथि हर् मिलेर अगाडि बड्म हई

  • @tejendrakhadka8820
    @tejendrakhadka8820 2 หลายเดือนก่อน

    punaha kina tamasoma nai name raknu bhayo sir

  • @pratikking2272
    @pratikking2272 2 หลายเดือนก่อน

    Hami haru pani bhote lai lakhtena parcha. Ani sorry garne

  • @puspathapa8667
    @puspathapa8667 2 หลายเดือนก่อน

    I felt he has a lot of make up stories than reality with reference to Bhutan.

    • @maxmaxie1328
      @maxmaxie1328 2 หลายเดือนก่อน

      Like example?

  • @subashlamichhane1794
    @subashlamichhane1794 2 หลายเดือนก่อน

    .....

  • @vhft3356mans
    @vhft3356mans 2 หลายเดือนก่อน

    Bideshi lai commission khayera citizenship dine Nepal le aafna "Santati" lai dukha ko bela kina sahayog gardaina, nagrikta didaina, think over it.

  • @dineshrana4108
    @dineshrana4108 2 หลายเดือนก่อน +1

    Ye nepalka kathit bhaad ho k timiharulaai aafnai santan Jo bhutaanmaa aphelit Baner maariye lakhetiye tesbaare patak patak bhutani sarnarthi bhaner boldha hirdaye dukhen kunai kunaka kaayer ho Kamara ho biswama jaha basekahun Nepali origin haru Hamra santan hu unlaai chot laagdha hamro hirdaye dhukheko hunuparchha tesbaat feri testai apmaanit nhun bhaner nepalma ko nepaliharule sochnuparchha tesko laagi yojana kaanun banaune hamro kartabye ho bhaad yesari patak patak khi paisako laagi aafnai santanlaai bhutani bhaner bhannu hudain yedi u Nepali ho bhane .

    • @vhft3356mans
      @vhft3356mans 2 หลายเดือนก่อน

      Agreed sir, great thought🇳🇵

    • @padamsubba4337
      @padamsubba4337 2 หลายเดือนก่อน

      Ekdam sahi kuro

  • @bimalozaofficial112
    @bimalozaofficial112 2 หลายเดือนก่อน +2

    🙏🙏

  • @PataloAntare
    @PataloAntare 2 หลายเดือนก่อน

    ❤❤❤