रविको पक्षमा उभिए हरिवंश, महको विधानमा धर्मसंकट नै छैन | THE PRAKASH SUBEDI SHOW | S2 | EPISODE -18

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ก.ย. 2024
  • रविको पक्षमा उभिए हरिवंश, महको विधानमा धर्मसंकट नै छैन | THE PRAKASH SUBEDI SHOW | S2 | EPISODE -18 | PRAKASH SUBEDI
    THE PRAKASH SUBEDI SHOW :
    Season : 02
    Episode : 18
    Presenter : Prakash Subedi
    Guest : Hari Bansha Acharya
    ---------------------------------------------------------------------
    Producer: Rachana gautam
    Editor: Subin dahal
    Script/Voice-Over : Sachit Khadka
    Studio Camera : Nabaraj Adhikari, Surendra Maskey, Santosh KC
    Camera Assistant: Binaya Malekar, Madan Khadka
    Graphics: Bibek Shrestha, Susan Shahi
    Mastering : Indra Manandhar
    Makeup: Shova Shrestha, Safalta Gurung
    Management: Paru Subedi
    Social Media : Dibash Humagain
    #theprakashsubedishow ##prakashsubeditheprakashsubediseason2 #rajatpat #filmyprogram #filmyshow #prakashsubeditopics #theprakashsubedishowepisode18
    ----------------------------------------------------------------------------
    Connect with us:
    Twiter : / rajatpato
    Facebook : / rajatpatonline
    Tiktok : / rajatpatofficial
    Instagram : / rajatpatonl. .
    #prakashsubedi #theprakashsubedishow
    LIKE | COMMENT | SHARE | SUBSCRIBE
    *****************************************************************
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    (Embedding to a website is allowed).
    Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
    ©Copyright 2021-2024 Rajatpat Online TV

ความคิดเห็น • 657

  • @jayaramthapa970
    @jayaramthapa970 5 หลายเดือนก่อน +210

    माहान अभिनेता वरिष्ठ कलाकार हरिवंश आचार्य .....लाई सधैं संमान अनि सलाम मेरो ❤️❤️🙏🙏🙏🙏🙏🙏

    • @bhumigat2349
      @bhumigat2349 5 หลายเดือนก่อน

      यी चाहिने भन्दा देवत्वकरण गरिएका कलाकार हुन। यीनले पन्चायत कालमा राजाले राजाकै प्रज्ञा भवनमा आमन्त्रण गरेका कार्यक्रममा गएर चर्को दक्षिणा थापेर आफ्नो हरितन्नम जिवन उकासे, करियर उकासे। घुमाएरै भए पनि राजा वीरेन्द्र र पन्चायतको उछितो काढे। पन्चायत फाल्नमा ठुलो योगदान गरे। पछि 2062/63 मा राजा ज्ञानेन्द्र विरुद्ध नेताभन्दा बढी चर्को आन्दोलन र भाषणमा यी उत्रिएका थिए। म आफैं यीनलाई देवता मानेका कारण 6 दिन आन्दोलनमा पुगेको थिएँ। ठुलो भ्रममा परिएछ, विकास निर्माणका काम त पन्चायतमा जति त्यसपछि कहिल्यै भएका छैन रहेछन। यतिका राष्ट्रिय राजमार्ग, डोमेस्टिक एअरपोर्ट र एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल र बेचेर खाइएका कलकारखाना त राजाको नेतृत्वमा रहेको पन्चायतले नै पो बनाएको रहेछ। गाँणतन्त्र ल्याउनमा थोरै धेरै योगदान गरियो तर राजाहरूलाई गाली गरेको पाप नेताबाट फल पाइयो। यी गाँणेका मतियार अहिले पनि गाँणतन्त्रै ठिक भन्दै हिँडिरहेका छन। यी पनि देश यस्तो हरितन्नम र सबै जनतादे छोडेर जान न पराउने बन्नुका मुख्य मतियार हुन।

    • @bujutamang6374
      @bujutamang6374 5 หลายเดือนก่อน +2

      😊

  • @shaligrambhattarai9708
    @shaligrambhattarai9708 5 หลายเดือนก่อน +8

    एकयुगमा एकपल्ट मात्र जन्मिन्छन् यस्ता महान सोच र प्रतिभाका खानी ले भरिएका भगवान रूपी मानव हरु ❤❤

  • @sarojacharya8722
    @sarojacharya8722 5 หลายเดือนก่อน +117

    रवि संग हाम्रो आश छ ! जे होस् एक कार्यकाल हेर्नु पर्छ !

    • @Xyzing.ongbing
      @Xyzing.ongbing 5 หลายเดือนก่อน

      जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ। होइन भने नेपाली कांग्रेसका प्रायः जसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन। एउटा विष्णु पौडेल भन्नेलाई सुन पानि छर्केर चोखाइदिए। एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्ड,केपि ओलिको गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वर पोखरेलले माक्स भ्याक्सिन काण्ड, महेश बस्नेत काण्ड,नेपाल भरिका असि प्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा ब्रह्म लुट काण्ड नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएत नितिगत भ्रष्टाचार गरेको छ।होइन भने रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ। एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर चलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्। रविको राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक नभएर एक छद्म रुपि कम्युनिष्ट पार्टी बामपन्थी हो यसको शैली नेकपा एमालेको जस्तै छ। गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।रविको छवि कम्युनिष्ट पार्टीहरुको हाँगा भएर चल्नु सहि होइन।विदेशी सँग विवाह गर्नेहरुलाई सांसद मन्त्री बनाउन हुदैन भन्ने कानुन बनाउनु पर्दछ।रविको र उनको मन्त्री डिपो अर्याल सहकारी अनियमितता भएकोमा संसदीय छानबिन समितिको माग नेपाली कांग्रेसले गरेकोले एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ वाइडबडीको फाइल खोले छन्। २०४७ साल यताको सबै भ्रष्टाचारको फाइल खोलिदिउ भनेर रविको राष्ट्रिय स्वतन्त्र पार्टीका मह विद्वान स्वर्णिम वाग्लेले सांसदमा धन्मिको शैलीमा बोल्छन् डाडु पनेउ आफ्नो हातमा भएको बेला सबै भ्रष्टाचारीहरुलाई टुडिखेलमा नाकको डाडि भाँचिने गरि हान्न कसले रोकेको छ र?TV मा कार्यक्रम चलाउँदा इराक अरब पुगेर बेचिएका चेलीलाई उद्धार गरेर नेपाल फिर्ता लेराउन सक्नेले आज गृहमन्त्री भएको दोस्रो पटकमा पनि एउटा झिंगा पनि मार्न नसक्नेले गफ दिँदै छन् रवि।केपि ओलीका कार्यकर्ता रवि जि!! कम्युनिष्ट पार्टीहरुको जस्तै रविको राष्ट्रिय स्वतन्त्र पार्टी का स्वर्णिम वाग्लेले सांसदमा संसदिय ब्यबस्था विरुद्ध बोलेका छन् रविको सहकारी ठगी मुद्दामा संसदिय सुनुवाई समिति गठन गर्न नदिइने भनि अडान लिएका छन् संसदिय व्यवस्था विफल गराउनु कम्युनिष्ट पार्टीहरुको धर्म भए जस्तै रविको पनि संसदिय व्यवस्था प्रति वफादार देखिदैन।

    • @OmPrakash-lu6gj
      @OmPrakash-lu6gj 5 หลายเดือนก่อน +1

      यो हाम्रो नेपालीलाई कसरी र कति बुझाउनु रबिमय नेपाल तेसै बनेको होइन,यो बैज्ञानिक तत्थ्य घोट्ने र ख्वाउने चिज होइन लाज पचेका र डरले केश मुडाउन नचाहने देवरहरु८० बर्ष भन्दा अघि नै मन्त्री पाइन् छन् कि अथवा स्वर्निम ले जस्तो छिटो प्रसिद्ध भयिन्छ कि भनेर आस गर्ने बाख्रे बबुराहरुलाइ।

    • @suryabdadhikari6422
      @suryabdadhikari6422 5 หลายเดือนก่อน

      कुरायौटैहो गणत्रन्त्र मावबाद बोकेर प्रचन्डै दोस्रा प्र च नैतभो ,हर्सन बिस्मत ,

    • @gobinlimbu8338
      @gobinlimbu8338 2 หลายเดือนก่อน

      aba kati herne? ajhai 20 yrs herne?

    • @sarojacharya8722
      @sarojacharya8722 2 หลายเดือนก่อน

      @@gobinlimbu8338२ महीना सरकार चलाएर सबै परीबर्तन हुन्छ ? ५ बर्ष पुरै चलाएपछी हो समिक्षा गर्ने !

  • @merodaainepal2979
    @merodaainepal2979 5 หลายเดือนก่อน +26

    हरि दाइलाई देख्ने बित्तिकै मदन बाको याद आइहाल्छ ❤ चिना हराएको मान्छे पढे देखि झन लास्टै मनपर्छ हरिदाइलाइ🙏

  • @MadanShahi-j5r
    @MadanShahi-j5r 5 หลายเดือนก่อน +82

    हरिवंश आचार्य एक स्वच्छ अत्यन्तै महान वरिष्ठ यही माटोमा सुहाउने कलाकार हुनुहुन्छ उहाँलाई माया गर्ने को को ❤❤❤🎉🎉🎉🎉❤❤🎉

  • @harisubedi8722
    @harisubedi8722 5 หลายเดือนก่อน +10

    नेपाली नाटक सिनेमा क्षेत्रकै दिग्गज महान कलाकार हरिबंश आचार्य ज्युप्रति नमन

  • @bikashbogati1302
    @bikashbogati1302 5 หลายเดือนก่อน +6

    कलाकार भनेको के हो कलाकार भनौदाहरुले सिक केही उहांको बोली कति original छ न कसैप्रति रिस सबैलाइ सम्मान जे छ खुल्सत बोल्ने♥️♥️♥️♥️♥️हरिबंश आचर्यज्यू नमन छ 🙏🙏🙏🙏🙏🙏🙏

    • @TheAmitkc
      @TheAmitkc 5 หลายเดือนก่อน

      कसैले छाडा कमेन्ट नगर्ने भनेको मह जोडि र अमृत गुरुङ होला । नत्र अरु कलाकारको भिडियोको कमेन्ट हेर्न गयो भने लाज पनि लजाउछ 😊

  • @rabinoli187
    @rabinoli187 5 หลายเดือนก่อน +13

    बरिष्ठ अभिनेता हरिबन्स आचार्यलाइ देख्दा खुशी लाग्यो

  • @PoojaBhandari49
    @PoojaBhandari49 5 หลายเดือนก่อน +52

    धेरै अगाडि देखिको इच्छा पुरा भयो धन्यवाद प्रकाश सर 😊😊

    • @bhumigat2349
      @bhumigat2349 5 หลายเดือนก่อน

      यी चाहिने भन्दा देवत्वकरण गरिएका कलाकार हुन। यीनले पन्चायत कालमा राजाले राजाकै प्रज्ञा भवनमा आमन्त्रण गरेका कार्यक्रममा गएर चर्को दक्षिणा थापेर आफ्नो हरितन्नम जिवन उकासे, करियर उकासे। घुमाएरै भए पनि राजा वीरेन्द्र र पन्चायतको उछितो काढे। पन्चायत फाल्नमा ठुलो योगदान गरे। पछि 2062/63 मा राजा ज्ञानेन्द्र विरुद्ध नेताभन्दा बढी चर्को आन्दोलन र भाषणमा यी उत्रिएका थिए। म आफैं यीनलाई देवता मानेका कारण 6 दिन आन्दोलनमा पुगेको थिएँ। ठुलो भ्रममा परिएछ, विकास निर्माणका काम त पन्चायतमा जति त्यसपछि कहिल्यै भएका छैन रहेछन। यतिका राष्ट्रिय राजमार्ग, डोमेस्टिक एअरपोर्ट र एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल र बेचेर खाइएका कलकारखाना त राजाको नेतृत्वमा रहेको पन्चायतले नै पो बनाएको रहेछ। गाँणतन्त्र ल्याउनमा थोरै धेरै योगदान गरियो तर राजाहरूलाई गाली गरेको पाप नेताबाट फल पाइयो। यी गाँणेका मतियार अहिले पनि गाँणतन्त्रै ठिक भन्दै हिँडिरहेका छन। यी पनि देश यस्तो हरितन्नम र सबै जनतादे छोडेर जान न पराउने बन्नुका मुख्य मतियार हुन।

  • @mohanoli-ef1kp
    @mohanoli-ef1kp 5 หลายเดือนก่อน +52

    म भगवानसँग एउटै कामना गर्छु। यो कुरा सम्पूर्ण नेपालीको दिमागमा मनमुटुमा जाओस्। रविको गल्ती छैन।

    • @kamalpoudel0337
      @kamalpoudel0337 5 หลายเดือนก่อน

      ❤❤❤❤

    • @suryathapa2308
      @suryathapa2308 5 หลายเดือนก่อน

      Rabile hamro pol kholxa vanera darle ho vasrtchari harule hune nahune hawama dosh lagairakhexann

    • @mohanoli-ef1kp
      @mohanoli-ef1kp 5 หลายเดือนก่อน

      @umeshutsav3252 A good citizen of a country. Bro Nothing else.

  • @shantikokhojima6040
    @shantikokhojima6040 5 หลายเดือนก่อน +69

    महजोडी हिउँदो इतिहास हो जय होस् 🥀🙏
    यो कमेन्ट पढ्ने सबैको परिवारमा सुख-शान्ति
    समृद्धि छाओस् नयाँ वर्ष २०८१ को शुभकामना 🇳🇵

    • @sadajiban
      @sadajiban 5 หลายเดือนก่อน +3

      जिउँदो भन्न खोजेको हो र?

    • @shantanepal4331
      @shantanepal4331 5 หลายเดือนก่อน +1

      उत्कृष्ठ कार्यक्रम को उत्कृष्ट व्यक्ति संग ❤❤🎉🎉

  • @Jun-lm4el
    @Jun-lm4el 5 หลายเดือนก่อน +7

    नेपाली कलाकारहरुमा सबै भन्दा मन पर्ने र सम्मान रुपी दृश्यबाट मह जोडीलाई मान्दाछु।🥰 2081 सालको हार्दिक मंगलमय शुभ-कामना हजुर दुवैलाई 🙏🏻

  • @kuldeepkul1383
    @kuldeepkul1383 5 หลายเดือนก่อน +25

    - चन्द्रमा हेर्नुभयो भने भगवानको सौन्दर्य देख्नुहुनेछ।
    - सूर्यलाई हेर्नुभयो भने भगवानको शक्ति देख्नुहुनेछ।
    - यदि तपाईंले ऐनामा हेर्नुभयो भने, तपाईंले भगवानको उत्कृष्ट सृष्टि देख्नुहुनेछ।
    यी सबैमा विश्वास गर्नुहोस् ।
    आफूमा विश्वास गर्नुहोस, ईश्वरमा विश्वास गर्नुहोस् र जीवनको आनन्द लिनुहोस्। किनकी जिन्दगी एउटा यात्रा मात्र हो ! यसैले हिजोको पछुतो र भोलीको चिन्तालाई कम गरेर आजमा बाँच्नुहोस् !🥺

  • @bibasmagar3403
    @bibasmagar3403 5 หลายเดือนก่อน +37

    काकाको कार्यक्रम खुब मन पर्छ मलाई❤❤❤❤❤❤

  • @alishapoudel3186
    @alishapoudel3186 5 หลายเดือนก่อน +3

    हामि सानो हुदा खुब हेरिन्थियो सिरियल हरु अहिले धेरै बुढो देखे माया धेरै लाग्यो 😢😢

  • @surajkumaar22official
    @surajkumaar22official 5 หลายเดือนก่อน +8

    नेपाली नाटक सिनेमा क्षेत्रकै दिग्गज महान कलाकार हरिबंश आचार्य ज्युप्रति नमन❤❤

  • @yubrajadhikari3715
    @yubrajadhikari3715 5 หลายเดือนก่อน +16

    He is absolutely awesome legend for us for our nation.❤
    Huge respect 🙏

  • @rainrain1816
    @rainrain1816 5 หลายเดือนก่อน +15

    आदरणीय हरि दाई संङ्ग को अन्तरवार्ता धेरै रोचक लाग्यो धान्यबाद प्रकाश भाइ ।

  • @misssushmadahal3380
    @misssushmadahal3380 5 หลายเดือนก่อน +3

    एकदम राम्रो कार्यक्रम प्रकाश सुवेदी सोलाई धेरै धेरै धन्यवाद

  • @Entertainmentsbpb
    @Entertainmentsbpb 5 หลายเดือนก่อน +5

    नववर्ष २०८१ सालको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली आमाबुवा, इष्टमित्र, शिक्षक गुरुवर्ग, आफन्तजन,दाजुभाइ तथा दिदीबहिनीहरुमा नयाँ उत्साह र उमंगसहित सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको लागि मंगलमय शुभ-कामना व्यक्त गर्दछु।
    भुवनेश प्रसाद भट्ट
    सुदुर पश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस शिक्षाशास्त्र संकाय महेन्द्रनगर, कञ्चनपुर नेपाल। जय नेपाल आमा,जय माता भवानी।🇳🇵🇳🇵🚩🚩🇳🇵🇳🇵🚩🚩🎉🎊😊🎉🎊🎊☺️🙏
    धन्यवाद।☺️🎉🎉🎊🎊😊

  • @DineshKumarKumar-o5w
    @DineshKumarKumar-o5w 5 หลายเดือนก่อน +7

    खासमा बोलाउनै पर्ने महान कलाकार लेजेण्ड कलाकार लाई बोलाउनु भएछ खुशी लाग्यो। उच्च सम्मान छ 🙏 छ

  • @RitaRita-w3c
    @RitaRita-w3c 5 หลายเดือนก่อน

    जय रबि जय नेपाल 🙏🙏आधारणीय हरि सर लाई धेरै धेरै धन्यवाद 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @jagatkc7547
    @jagatkc7547 5 หลายเดือนก่อน +19

    सबै ले रबि दाइ लाइ साथ दिउ र देश लाइ छिटो अगाडि लगाउ पाटि जात धर्म अरु सबै भन्दा ठुलो देश हो नेपाल रहे नेपालि हो, हामि मा छिटो चेतना आउनु जरुरि छ कहिले सम्म दल को दास हुने?

    • @Xyzing.ongbing
      @Xyzing.ongbing 5 หลายเดือนก่อน +1

      जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ। होइन भने नेपाली कांग्रेसका प्रायः जसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन। एउटा विष्णु पौडेल भन्नेलाई सुन पानि छर्केर चोखाइदिए। एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्ड,केपि ओलिको गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वर पोखरेलले माक्स भ्याक्सिन काण्ड, महेश बस्नेत काण्ड,नेपाल भरिका असि प्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा ब्रह्म लुट काण्ड नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएत नितिगत भ्रष्टाचार गरेको छ।होइन भने रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ। एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर चलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्। रविको राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक नभएर एक छद्म रुपि कम्युनिष्ट पार्टी बामपन्थी हो यसको शैली नेकपा एमालेको जस्तै छ। गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।रविको छवि कम्युनिष्ट पार्टीहरुको हाँगा भएर चल्नु सहि होइन।विदेशी सँग विवाह गर्नेहरुलाई सांसद मन्त्री बनाउन हुदैन भन्ने कानुन बनाउनु पर्दछ।रविको र उनको मन्त्री डिपो अर्याल सहकारी अनियमितता भएकोमा संसदीय छानबिन समितिको माग नेपाली कांग्रेसले गरेकोले एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ वाइडबडीको फाइल खोले छन्। २०४७ साल यताको सबै भ्रष्टाचारको फाइल खोलिदिउ भनेर रविको राष्ट्रिय स्वतन्त्र पार्टीका मह विद्वान स्वर्णिम वाग्लेले सांसदमा धन्मिको शैलीमा बोल्छन् डाडु पनेउ आफ्नो हातमा भएको बेला सबै भ्रष्टाचारीहरुलाई टुडिखेलमा नाकको डाडि भाँचिने गरि हान्न कसले रोकेको छ र?TV मा कार्यक्रम चलाउँदा इराक अरब पुगेर बेचिएका चेलीलाई उद्धार गरेर नेपाल फिर्ता लेराउन सक्नेले आज गृहमन्त्री भएको दोस्रो पटकमा पनि एउटा झिंगा पनि मार्न नसक्नेले गफ दिँदै छन् रवि।केपि ओलीका कार्यकर्ता रवि जि!! कम्युनिष्ट पार्टीहरुको जस्तै रविको राष्ट्रिय स्वतन्त्र पार्टी का स्वर्णिम वाग्लेले सांसदमा संसदिय ब्यबस्था विरुद्ध बोलेका छन् रविको सहकारी ठगी मुद्दामा संसदिय सुनुवाई समिति गठन गर्न नदिइने भनि अडान लिएका छन् संसदिय व्यवस्था विफल गराउनु कम्युनिष्ट पार्टीहरुको धर्म भए जस्तै रविको पनि संसदिय व्यवस्था प्रति वफादार देखिदैन।

    • @SanuRaee-em1kn
      @SanuRaee-em1kn 5 หลายเดือนก่อน

      100% Sahi hoo

  • @norbulamajumli1768
    @norbulamajumli1768 4 หลายเดือนก่อน

    नेपाल आमाकाे दुबै पुत्र लाई सलाम छ

  • @GharDeshParDesh
    @GharDeshParDesh 5 หลายเดือนก่อน +2

    रबि लाई जति खेदिन्छ उ त्यति माथी पुग्ने एउटा नेपाली संचार जगत को पनि हिजो हिरो थियोे आज राजनीतिक जगतमा पनि हिरो नम्बर १ मा पर्छ । नेपाली राजनीति इतिहासकै बधी भोट पनि त उसकै नाम मा दर्ज छ ।

  • @JhalakRajchettri
    @JhalakRajchettri 5 หลายเดือนก่อน +1

    यदि भगवान छन भने यो रबि प्रतिको धारणा देशभरी को जनता ले सुनुन र बुझुन भगवान सङ प्राथना मेरो !

    • @Xyzing.ongbing
      @Xyzing.ongbing 5 หลายเดือนก่อน

      जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ। होइन भने नेपाली कांग्रेसका प्रायः जसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन। एउटा विष्णु पौडेल भन्नेलाई सुन पानि छर्केर चोखाइदिए। एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्ड,केपि ओलिको गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वर पोखरेलले माक्स भ्याक्सिन काण्ड, महेश बस्नेत काण्ड,नेपाल भरिका असि प्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा ब्रह्म लुट काण्ड नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएत नितिगत भ्रष्टाचार गरेको छ।होइन भने रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ। एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर चलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्। रविको राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक नभएर एक छद्म रुपि कम्युनिष्ट पार्टी बामपन्थी हो यसको शैली नेकपा एमालेको जस्तै छ। गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।रविको छवि कम्युनिष्ट पार्टीहरुको हाँगा भएर चल्नु सहि होइन।विदेशी सँग विवाह गर्नेहरुलाई सांसद मन्त्री बनाउन हुदैन भन्ने कानुन बनाउनु पर्दछ।रविको र उनको मन्त्री डिपो अर्याल सहकारी अनियमितता भएकोमा संसदीय छानबिन समितिको माग नेपाली कांग्रेसले गरेकोले एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ वाइडबडीको फाइल खोले छन्। २०४७ साल यताको सबै भ्रष्टाचारको फाइल खोलिदिउ भनेर रविको राष्ट्रिय स्वतन्त्र पार्टीका मह विद्वान स्वर्णिम वाग्लेले सांसदमा धन्मिको शैलीमा बोल्छन् डाडु पनेउ आफ्नो हातमा भएको बेला सबै भ्रष्टाचारीहरुलाई टुडिखेलमा नाकको डाडि भाँचिने गरि हान्न कसले रोकेको छ र?TV मा कार्यक्रम चलाउँदा इराक अरब पुगेर बेचिएका चेलीलाई उद्धार गरेर नेपाल फिर्ता लेराउन सक्नेले आज गृहमन्त्री भएको दोस्रो पटकमा पनि एउटा झिंगा पनि मार्न नसक्नेले गफ दिँदै छन् रवि।केपि ओलीका कार्यकर्ता रवि जि!! कम्युनिष्ट पार्टीहरुको जस्तै रविको राष्ट्रिय स्वतन्त्र पार्टी का स्वर्णिम वाग्लेले सांसदमा संसदिय ब्यबस्था विरुद्ध बोलेका छन् रविको सहकारी ठगी मुद्दामा संसदिय सुनुवाई समिति गठन गर्न नदिइने भनि अडान लिएका छन् संसदिय व्यवस्था विफल गराउनु कम्युनिष्ट पार्टीहरुको धर्म भए जस्तै रविको पनि संसदिय व्यवस्था प्रति वफादार देखिदैन।

  • @himlalbhandari4593
    @himlalbhandari4593 5 หลายเดือนก่อน +18

    नयाँ बर्ष २०८१ को हार्दिक मंगलमय शुभ-कामना साथै हजुर लगायत हजुरको सम्पूर्ण परिवारमा सुख शान्ति समृद्धि उन्नति प्रगति सु-स्वास्थ्यको कामना गर्दछु💐💐💐💐🙏

  • @khagendraneupane9643
    @khagendraneupane9643 5 หลายเดือนก่อน +3

    मान्छेलाई धर्म संकटमा पार्नु भनेको महा पाप हो। यो चै नराख्नु हुन अनुराेध छ । प्रकाश सर

  • @purnagurung1413
    @purnagurung1413 5 หลายเดือนก่อน +1

    श्रदय बरिष्ठ कलाकार मदन बुवा र हरि बुवा प्रती यो शिरले सधै नमन गरिरहन्छ❤

  • @sapananepali4258
    @sapananepali4258 5 หลายเดือนก่อน

    मलाई एकदमै मन पर्ने कलाकार उहा 🙏🙏

  • @Sahikuraho
    @Sahikuraho 5 หลายเดือนก่อน

    सधैं सोध्नु पर्ने हुन्छ कि मालिकसँग पैसा कहाँबाट आयो र जीवनभर प्रतिष्ठा, कठिनाइ र सबैसँग सन्तुलित भएर काम गरे, म यो शोमा ती पुलहरू तोड्ने छैन। Jai hari Dai.

  • @magarkomizakiran7417
    @magarkomizakiran7417 5 หลายเดือนก่อน +11

    मेरो सबै भन्दा राम्रो कलाकार हरि दाजु❤❤❤❤❤

  • @GaneshLama-l5l
    @GaneshLama-l5l 5 หลายเดือนก่อน +1

    मेरो जिल्ला बासी नेपालकै दिगज कलाकार वहाँ प्रती सम्मान छ।

  • @RajuBhandari-o2y
    @RajuBhandari-o2y 5 หลายเดือนก่อน +7

    उच्च सम्मान छ आदर्श र महान हरिबंश ज्यु सहित महजोडी प्रर्ति❤❤🙏🙏

  • @parshuniroula9380
    @parshuniroula9380 5 หลายเดือนก่อน +7

    कैले काही तँ काका ले जिउदो देउता नै ल्याउछन यार अझै हेर्न पुगेन ❤❤❤❤❤

  • @tilochangautam7050
    @tilochangautam7050 5 หลายเดือนก่อน +13

    साउन्ड आएन कार्यक्रम हेर्न खुव मन छ

    • @nanugahamagar6754
      @nanugahamagar6754 5 หลายเดือนก่อน +1

      Mero ma ta airaxa ta sond😂

    • @MAHARA_kazi
      @MAHARA_kazi 5 หลายเดือนก่อน

      ​@@nanugahamagar6754sem to you 😂

  • @Bistanirajan
    @Bistanirajan 5 หลายเดือนก่อน +5

    फर्कि फर्कि काे trailor yahi आउदाे बिहिबार रिलिज हुदै छ है।🎉❤🎉❤

    • @shobhakatuwal4732
      @shobhakatuwal4732 5 หลายเดือนก่อน +1

      Hami ta pujar sharki jindabad🤟🤟🤟🤟

  • @kashsres1064
    @kashsres1064 5 หลายเดือนก่อน +3

    What a humble, down to earth, sincere and honest man. He’s as good as a gentleman comes. He just happens to be one of my favorite person.

  • @18sarbanrai
    @18sarbanrai 5 หลายเดือนก่อน

    आदरणिय हरिवंश आचार्य अंकल प्रति हृदयदेखिनै उच्च सम्मान नमन् 🙏🙏🙏🙏🙏🙏

  • @GitaPrincu-f8u
    @GitaPrincu-f8u 5 หลายเดือนก่อน +1

    कति मिठो गफ सिनिरहु जस्तो दुबै जना लाई दुई हात जोडी नमस्कार 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @mrnnayan2629
    @mrnnayan2629 5 หลายเดือนก่อน

    मह जोडी लाई मन देखि नमन 🙏
    अनि प्रकाश अंकल लाई मेरो अनुरोध कलाकार निर्देशक निर्माता राजनीति का नेता भ्रस्टाचार सबै ल्याउनु भयो बरु एक पटक छा्यांकन हरु लाई नि ल्याउनु पर्यो videography लाई

  • @krishnagurung9438
    @krishnagurung9438 5 หลายเดือนก่อน +5

    बिराज भट्ट चाहियो प्रकश जि 12 गाउको काहानी समेत

  • @shankarsaud1457
    @shankarsaud1457 5 หลายเดือนก่อน +286

    यो कार्यक्रम मा बिराज भट्ट हूनु पर्छ भन्ने जति यता हाजिर हूत

    • @Shresthadipak-lz2mw
      @Shresthadipak-lz2mw 5 หลายเดือนก่อน +6

      100% right ❤❤❤

    • @sandipbhatta2835
      @sandipbhatta2835 5 หลายเดือนก่อน +3

      leraudainan ta k garnu hjr😂😂❤❤😢😢😮🎉🎉😅😅😊😮

    • @Nabintumsa-f1m
      @Nabintumsa-f1m 5 หลายเดือนก่อน

      Dimag kharab vayexa

    • @ArjungahatrajHira-jo4ib
      @ArjungahatrajHira-jo4ib 5 หลายเดือนก่อน +2

      Maile ta dherai pahila dekhi yo show ma biraj ko प्रतिक्षा gareko thiya tara lyaudainan baje le k garnu 😢

    • @iskipakatulla3281
      @iskipakatulla3281 5 หลายเดือนก่อน

      Ko ho tyo biraj bhanney?

  • @nawalkesharinawal5151
    @nawalkesharinawal5151 5 หลายเดือนก่อน

    🇳🇵 हाम्रो नेपालको सान श्री माहान वरिष्ठ मह जोडी को बारेमा बोल्नको लागि मसंग शब्द नै छइन 😶♥️♥️🙏🏻🙏🏻

  • @khadgajitlama6198
    @khadgajitlama6198 5 หลายเดือนก่อน +1

    म महको यमालोक देखिको नियमित दर्शक र शुभेच्छु फ्यन हुँ।उहाँहरुको प्रस्तुति जहिले पनि अभिभावकलाई आग्रह गरि रहे जस्तो तर अभिभावकहरुले जहिले नि बालबच्चालाई तिरस्कार गरि रहेको लाग्छ।यो अझै पनि रहेको छ।उहाँहरुको सुस्वास्थ्य र दिर्घायुको कामना ।

  • @omthapamagat3293
    @omthapamagat3293 5 หลายเดือนก่อน +1

    सम्मानित ब्याक्तित्व श्री हरिबँश आचार्य ज्युलाई हृदय देखिनै नमन् मेरो 🙏

  • @liladharpandey1389
    @liladharpandey1389 5 หลายเดือนก่อน +30

    आम जनताको आस मात्र रबि 🙏🏽🙏🏽🙏🏽🇳🇵🇳🇵

    • @pratiklkrana9998
      @pratiklkrana9998 5 หลายเดือนก่อน +3

      आम जनताको होईन घन्टे हरुको झोले हरु लाई मात्रै हो।जो सहकारी को पैसा कुम्लयाउन पाइन्छ कि भनेर भुक्दै छ।

    • @indiraraut9568
      @indiraraut9568 5 หลายเดือนก่อน +3

      रबि झन भुसिया हो । पहिला देखिको काण्ड सुन्नेहरुलाइ थाहा हुन्छ

    • @subashacharya8890
      @subashacharya8890 5 หลายเดือนก่อน +1

      @@pratiklkrana9998Tero kati khayo.pramand sita aaija natra badi nakhok

    • @liladharpandey1389
      @liladharpandey1389 5 หลายเดือนก่อน +1

      @@pratiklkrana9998 य परमाण लेऊ जेल कोची के को ट्या ट्या हो

    • @liladharpandey1389
      @liladharpandey1389 5 หลายเดือนก่อน +1

      @@indiraraut9568 अरु सब सही होलान ??

  • @neemkantadangi.
    @neemkantadangi. 5 หลายเดือนก่อน

    यो देश मदन कृष्ण पछि को नम्बरमा २ मा पर्ने व्यक्तित्व हरिबंश आचार्य जो सबैको प्रिय उहाले बोलेका कुरा जस्तै मदन कृष्ण ज्यु पनि भन्नु हुन्छ कुनै दिन भेट मा यस्तै विचारको कुरा गर्नु भयो।

  • @bhagirathbasel6909
    @bhagirathbasel6909 5 หลายเดือนก่อน

    यस्ता महापुरुषका अभिव्यक्ति सुन्न पाउँदाखेरि आँखाबाट आँसु आएको पत्तै भएन। मलाई साह्रै मनपर्ने अग्रज बाबा हुनुहुन्छ। हरिवंश आचार्य

  • @mrnnayan2629
    @mrnnayan2629 5 หลายเดือนก่อน +34

    मह जोडी लाई मन देखि नमन 🙏
    अनि प्रकाश अंकल लाई मेरो अनुरोध कलाकार निर्देशक निर्माता राजनीति का नेता भ्रस्टाचार सबै ल्याउनु भयो बरु एक पटक छा्यांकन हरु लाई नि ल्याउनु पर्यो videography लाई

  • @yubrajshrestha8557
    @yubrajshrestha8557 5 หลายเดือนก่อน +1

    हाम्रो प्यारो अभिभावक सङ को कुराकानी सुन्न पाइयो खुशी लाग्यो🙏🙏❤️❤️❤️

  • @chefsaudi269
    @chefsaudi269 5 หลายเดือนก่อน

    पुरै कार्यक्रम हेरियो हरिवंश बुवा बाट जिन्दगी का धेरै कुरा सिकियो आज बाट ❤❤🎉🎉

  • @sushilatamang7474
    @sushilatamang7474 5 หลายเดือนก่อน

    महान कलाकार प्रती हार्दिक नमन गर्दछु।🙏🙏🙏

  • @debendragc2847
    @debendragc2847 5 หลายเดือนก่อน

    अहिले सम्मको सबैभन्दा मनपर्ने कलाकार हरिवंश आचार्य।

  • @super123f
    @super123f 5 หลายเดือนก่อน +12

    पहिला जिबि राइलाई पक्राउ गरेर सहकारी पीडितको घाउमा मलम लगाउनुस गृहमन्त्री ज्यु अनि अरु कान्डहरु बिस्तारै खोल्नुपर्छ । सबैलाई तह लगाउनु पर्छ है । त्यसपछि मात्रै मिसन ८४ सफल बन्छ ।❤❤❤❤

    • @gysyahwhshshhw3379
      @gysyahwhshshhw3379 5 หลายเดือนก่อน

      Hateko khane ra dekhwani xuta xutai datha hunxa vane suneko testi hola jebi ani Rabi |

    • @Xyzing.ongbing
      @Xyzing.ongbing 5 หลายเดือนก่อน

      जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ। होइन भने नेपाली कांग्रेसका प्रायः जसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन। एउटा विष्णु पौडेल भन्नेलाई सुन पानि छर्केर चोखाइदिए। एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्ड,केपि ओलिको गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वर पोखरेलले माक्स भ्याक्सिन काण्ड, महेश बस्नेत काण्ड,नेपाल भरिका असि प्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा ब्रह्म लुट काण्ड नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएत नितिगत भ्रष्टाचार गरेको छ।होइन भने रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ। एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर चलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्। रविको राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक नभएर एक छद्म रुपि कम्युनिष्ट पार्टी बामपन्थी हो यसको शैली नेकपा एमालेको जस्तै छ। गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।रविको छवि कम्युनिष्ट पार्टीहरुको हाँगा भएर चल्नु सहि होइन।विदेशी सँग विवाह गर्नेहरुलाई सांसद मन्त्री बनाउन हुदैन भन्ने कानुन बनाउनु पर्दछ।रविको र उनको मन्त्री डिपो अर्याल सहकारी अनियमितता भएकोमा संसदीय छानबिन समितिको माग नेपाली कांग्रेसले गरेकोले एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ वाइडबडीको फाइल खोले छन्। २०४७ साल यताको सबै भ्रष्टाचारको फाइल खोलिदिउ भनेर रविको राष्ट्रिय स्वतन्त्र पार्टीका मह विद्वान स्वर्णिम वाग्लेले सांसदमा धन्मिको शैलीमा बोल्छन् डाडु पनेउ आफ्नो हातमा भएको बेला सबै भ्रष्टाचारीहरुलाई टुडिखेलमा नाकको डाडि भाँचिने गरि हान्न कसले रोकेको छ र?TV मा कार्यक्रम चलाउँदा इराक अरब पुगेर बेचिएका चेलीलाई उद्धार गरेर नेपाल फिर्ता लेराउन सक्नेले आज गृहमन्त्री भएको दोस्रो पटकमा पनि एउटा झिंगा पनि मार्न नसक्नेले गफ दिँदै छन् रवि।केपि ओलीका कार्यकर्ता रवि जि!! कम्युनिष्ट पार्टीहरुको जस्तै रविको राष्ट्रिय स्वतन्त्र पार्टी का स्वर्णिम वाग्लेले सांसदमा संसदिय ब्यबस्था विरुद्ध बोलेका छन् रविको सहकारी ठगी मुद्दामा संसदिय सुनुवाई समिति गठन गर्न नदिइने भनि अडान लिएका छन् संसदिय व्यवस्था विफल गराउनु कम्युनिष्ट पार्टीहरुको धर्म भए जस्तै रविको पनि संसदिय व्यवस्था प्रति वफादार देखिदैन।

  • @haritiwari5881
    @haritiwari5881 5 หลายเดือนก่อน +1

    कति छिटो सकियो सुनिरहु जस्तो आहा❤मह जस्तो मिठो

  • @rajesworimaharjan783
    @rajesworimaharjan783 5 หลายเดือนก่อน +5

    🙏🙏hamra deshko jiudo itihash Ma+Ha jodi❤️❤️hajur harulai ani prakash bro.lai happy new year🙏❤️

  • @KullBahadur-d9s
    @KullBahadur-d9s 5 หลายเดือนก่อน

    याे चिना हराएको मान्छे पुस्तकबाट साभार भएको हाे र राम्रो मान्छेको सत्य बचन हरिबंश आचार्य 🙏🙏🙏

  • @rupesh5082
    @rupesh5082 5 หลายเดือนก่อน +6

    Sounds छैन आजको कार्यक्रममा टेक्निकल समस्या होला सुधार्न जरुरत देखियो टिम रजतपट

  • @DayachandraShrestha
    @DayachandraShrestha 5 หลายเดือนก่อน

    मह सञ्चारले राम्रो कार्यको थालनी गरोस् ।

  • @narayangyawali3464
    @narayangyawali3464 5 หลายเดือนก่อน +7

    आज चिप्लेटी अन्कल आफै चिप्लिए 😂😂😂😂😊

  • @BirSamser-c1z
    @BirSamser-c1z 5 หลายเดือนก่อน +1

    💐हरि🇳🇵वंश🙏

  • @chandagautam2915
    @chandagautam2915 4 หลายเดือนก่อน

    MH jodilai naman 🙏🙏

  • @BedMangalKhatiwoda
    @BedMangalKhatiwoda 5 หลายเดือนก่อน

    धेरै राम्रो

  • @DilanRodan
    @DilanRodan 5 หลายเดือนก่อน

    सबैका भगवान मान्ने मह जोडि वा हरिबङश को कुरा सुन्दै।

  • @bgsoham5119
    @bgsoham5119 5 หลายเดือนก่อน

    महान कलाकार हरिवंश आचार्य ज्यू लाई नमन

  • @salutesingaul8694
    @salutesingaul8694 5 หลายเดือนก่อน +4

    पिरैपिरका गायक भुपु पाण्डेलाई ल्याउनु पर्यो है अंकल अब।

  • @badrisunar9470
    @badrisunar9470 5 หลายเดือนก่อน

    कलाकार र नेता हरु उस्तै हुन ।
    जन्ता भन्दानी भोक लागी रहनी

  • @kaziroopak4131
    @kaziroopak4131 5 หลายเดือนก่อน +1

    Legend Haribansa Acharya yo program maa teti comfortable bhaako dekhiyena...

  • @alexsanjucreation942
    @alexsanjucreation942 5 หลายเดือนก่อน +2

    Program is running successfully
    Legendary Personalities lai samabesh garayekaale Utakrista xa ❤☘️❤

  • @Krishnadevkota1
    @Krishnadevkota1 5 หลายเดือนก่อน +1

    जेल मा बसेर चिना हराएको मान्छे पढ्नेहरु सबै यता हाजिर हुनुहोस

    • @Krishnadevkota1
      @Krishnadevkota1 5 หลายเดือนก่อน

      मेरो भोगाइ गाउँको रोडको विवादमा नेपाली कांग्रेसले २४ घण्टाको लागि जेल हाल्दा पढेको

  • @Manojstudionp
    @Manojstudionp 5 หลายเดือนก่อน

    अबको पालोमा हरिबंशलाई नेपाल को राष्ट्रपति बनाउनु पर्छ है सबै ले मिलिजुली लास्टै लेजेन्ट यार हरिबहादुर 🙏🇳🇵🙏

  • @kusumkaphle8286
    @kusumkaphle8286 5 หลายเดือนก่อน

    कलाकार भनेको यस्तै सदाबहार हुनुपर्छ। ❤❤,😘😘👍👍👍👍

  • @KisanPande-c8l
    @KisanPande-c8l 4 หลายเดือนก่อน

    Nepal ko gaurab Maha Jodi 🙏 🙏

  • @kamalsankhi4753
    @kamalsankhi4753 5 หลายเดือนก่อน

    कति आनन्द आएको हो भिडियो हेर्दा पनि

  • @kbchauhan4261
    @kbchauhan4261 5 หลายเดือนก่อน

    Jaya ho

  • @BasantaBogati-kt7wv
    @BasantaBogati-kt7wv 5 หลายเดือนก่อน

    मोडेल सुशीलल क्षेत्री लाई अयाउनु पर्यो काका

  • @tejbahadurkhatri9879
    @tejbahadurkhatri9879 5 หลายเดือนก่อน +1

    मन पर्ने र हेर्ने यहि यउटा साे छ

  • @thapamagerchampssing1940
    @thapamagerchampssing1940 5 หลายเดือนก่อน

    Parkash Subedi sir अब डा सुरेन्द्र के सि sir लाई पनि याे साे मा ल्याउनु पर्याे हजुर ।

  • @ishowrbhakta5808
    @ishowrbhakta5808 5 หลายเดือนก่อน +1

    राम्रो मान्छे सहि विचार🙏🙏🙏

  • @bishnusanthury6852
    @bishnusanthury6852 5 หลายเดือนก่อน +1

    Haribamsha acharye jyu uhako kalako byakhye garne sabda xaina 🙏🙏🙏🙏❤️❤️

  • @bhumigat2349
    @bhumigat2349 5 หลายเดือนก่อน +1

    यी चाहिने भन्दा देवत्वकरण गरिएका कलाकार हुन। यीनले पन्चायत कालमा राजाले राजाकै प्रज्ञा भवनमा आमन्त्रण गरेका कार्यक्रममा गएर चर्को दक्षिणा थापेर आफ्नो हरितन्नम जिवन उकासे, करियर उकासे। घुमाएरै भए पनि राजा वीरेन्द्र र पन्चायतको उछितो काढे। पन्चायत फाल्नमा ठुलो योगदान गरे। पछि 2062/63 मा राजा ज्ञानेन्द्र विरुद्ध नेताभन्दा बढी चर्को आन्दोलन र भाषणमा यी उत्रिएका थिए। म आफैं यीनलाई देवता मानेका कारण 6 दिन आन्दोलनमा पुगेको थिएँ। ठुलो भ्रममा परिएछ, विकास निर्माणका काम त पन्चायतमा जति त्यसपछि कहिल्यै भएका छैन रहेछन। यतिका राष्ट्रिय राजमार्ग, डोमेस्टिक एअरपोर्ट र एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल र बेचेर खाइएका कलकारखाना त राजाको नेतृत्वमा रहेको पन्चायतले नै पो बनाएको रहेछ। गाँणतन्त्र ल्याउनमा थोरै धेरै योगदान गरियो तर राजाहरूलाई गाली गरेको पाप नेताबाट फल पाइयो। यी गाँणेका मतियार अहिले पनि गाँणतन्त्रै ठिक भन्दै हिँडिरहेका छन। यी पनि देश यस्तो हरितन्नम र सबै जनतादे छोडेर जान न पराउने बन्नुका मुख्य मतियार हुन।

  • @pritamregmi940
    @pritamregmi940 5 หลายเดือนก่อน

    नेपाली नयाँ बर्ष २०८१ काे पावन अवसरमा हजुर लगायत सम्पुर्ण परिवार प्रति सुख शान्ति उन्नती एवम उत्तर उत्तर प्रगतीको हार्दिक मंगलमय शुभ-कामना व्यक्त गर्दछु।

  • @gummagar6172
    @gummagar6172 5 หลายเดือนก่อน

    मदनकृश्णलाई हैरान बनाउछ कुखुरा चोर।सङ्गीत सिक्दा अर्काको बुढिलाई जिस्क्याउछ्😂😂😂😂😂😂😂😂😂😂❤❤

  • @yamsarumagar8527
    @yamsarumagar8527 5 หลายเดือนก่อน

    चिना हराएको पुस्तकमा राजा बादी हरु ले पढ्नु पर्ने जरुरि छ कति सम्म दमन गरेको थियो र कति राज गर्थे राजा हरुले

  • @Saneepkhanal
    @Saneepkhanal 5 หลายเดือนก่อน +1

    साझा बसमा जो पनि चड्दछ all time favourite

  • @ramabadal7789
    @ramabadal7789 5 หลายเดือนก่อน

    धन्यवाद हरीबस आचार्य (प्रती )

  • @DevendraKafle-k7f
    @DevendraKafle-k7f 4 หลายเดือนก่อน

    Best programme. Everybody like it.

  • @SunarSantosh-t4m
    @SunarSantosh-t4m 5 หลายเดือนก่อน +1

    भित्ता क्यालेन्डर बदलिदै गर्दा, यो पुरानो जिन्दगीले गुनासो गर्छ ए मान्छे मलाइ पनि बदल्ने गर !
    खुट्टाका पैतालाले भन्ने गर्छन कति हिड्छस पुरानो बाटो, अब नया बाटोहरु पनि हिड्ने गर !
    मस्तिष्कले भन्छ, कति बोक्छस ति पुराना यादहरु? अब नया यादहरु संगालेर, बोक्ने गर।
    यी हत्केलाले भन्छन कति लेख्छस दुखेका कथा, अब मलमहरुका कविता लेख्ने गर।
    यो मुटुले भन्छ, कति आफ्नो लागी ध‌ड्किन्छस, अरु कसैको लागी ध‌ड्किनुको, मजा लिने गर।
    अनि नयाँ बर्षले भनिरहेछ, आइज नयाँ बर्ष नयाँ तरिकाले बाचौं उत्सब बनाएर।
    नयाँ बर्ष २०८१ को सम्पूर्ण देश बिदेशमा रह्नुहुने आमा बाबा दाजु भाइ दिदी बहिनी लगायत मेरो परिवार सम्पूर्ण मा शुभकामना! सबको मनमा उलास उमङ्ग छाहोस्🙏🙏🌹🌹🌹🌷🌷💐💐💐💐💐💐🥀🥀

  • @SanamThapa-so3uz
    @SanamThapa-so3uz 5 หลายเดือนก่อน

    Good luck rabai sir jay ganti

  • @Mregmee
    @Mregmee 5 หลายเดือนก่อน +3

    देश बिगर्नमा मह को पनि योगदान छ। आइएनजीओ को पैसामा चलचित्र र टेलीफिल्म बनाए , देशको धर्म संस्कृति प्रति मन्द बितृष्णा फैलाए, विदेशीका एजेण्डा जनता सम्म सहज ढंगले टेली फिल्म र प्रहसन मार्फत पुर्याए। मदन बहादुर हरी बहादुर बनाएर संघियता र धर्म निरपेक्षता जनतालाई ढङ्गले स्विकार गराउन भूमिका खेले।
    जानेर बुझेर गरे या नबुझी गरे उनैले जानुन

  • @prakashthami9228
    @prakashthami9228 5 หลายเดือนก่อน

    Nepal ko yakdam nepali man parne mahan kalaka dhani hari bangsa sir yak dam thulo fan moh , maha jodi no 1 tele srikhala nepal ka mahan kalakar ho ma bar bara herxu hjr haruko video ❤❤🎉🎉🎉 yakdam manai dekhi respect chha madan ba hari ba ko

  • @gangajoshi4573
    @gangajoshi4573 5 หลายเดือนก่อน

    I love u n respect u hari bansa ji... mero sano xora lai tapai ko harek srijana haru dekhaune xu...U r my idol❤

  • @mpkanxareactionv
    @mpkanxareactionv 5 หลายเดือนก่อน

    मलाई लगभग 2055 साल देखि अहिले सम्म धेरै मन पर्ने प्रकाश सुवेदी जी संग आज थोरै चित्त दुख्यो मलाई। किन भने धर्म संकट सेगमेन्ट मा उहाँले भने जस्तो भएन भनेर हाम्रो अग्रज कलाकार लाई घुरेर हेरे अनि रिसाउन खोजें😢 त्यो मलाई राम्रो लागेन। अनि प्रकाश जिको नाम चिप्लेटी अंकल साँच्चै सुहाउने रहेछ भनेर थाहा भयो आज😢😢

    • @dipakashrunjali4598
      @dipakashrunjali4598 5 หลายเดือนก่อน

      हरी दाजुले चिन्नुभएन र त घुरेर हेर्नुभयो होला। उहाँ पहिलो पिँडीको कलाकार देखाएका कलाकार नाति पुस्ताका कलाकार। यसलाई नेगेटिभ लिएर होला र??😂😂😂❤❤❤

  • @Laxmiee-l5y
    @Laxmiee-l5y 5 หลายเดือนก่อน

    Hajur lagayat sampurna lai २०८१ ko shubhakamana🙏🙏❤️❤️❤️

  • @ajthapa3230
    @ajthapa3230 5 หลายเดือนก่อน

    A legend ...
    Kasari chinnu hunxa segment suni rakhau jhai hunxa hari buwa ko dhanyebaad

  • @kharelrajan8977
    @kharelrajan8977 5 หลายเดือนก่อน +2

    Daju hardik naman hajurlai 🙏🙏💐💐

  • @rameshtuladhar8463
    @rameshtuladhar8463 5 หลายเดือนก่อน

    लेजेण्ड कलाकार ले नया पुस्ताका साना कलाकारलाई नमस्कार गरेर सम्मान गरेको देखेर खुशी लाग्यो

  • @niramagar2624
    @niramagar2624 5 หลายเดือนก่อน +3

    अति पिर्य अभिनेता हरि दाइ सम्मान छ अनि धन्नेबाद प्रकास सुबेदि सर अति राम्रो कलाकार ल्यानु भाको मा🙏

  • @prayashgurung
    @prayashgurung 5 หลายเดือนก่อน +2

    सटिक जवाफ ! 👏👏👏