ขนาดวิดีโอ: 1280 X 720853 X 480640 X 360
แสดงแผงควบคุมโปรแกรมเล่น
เล่นอัตโนมัติ
เล่นใหม่
नवराज भाइको दोहोरीमा टुक्का हान्ने शैली राम्रो छ । गाइजात्रा पनि सुनियो , रमाइलो खालको छ ।उत्तरोत्तर प्रगतिको कामाना ।
धादिङ्गे भालेको अन्तर्वार्ता पनि हेर्न पाइयो मलाई मनपर्ने दोहोरी गायक भित्र पर्छ ।
राम्रो छ गाइजात्रा भाइ मलाई चाहिँ सारै मन परेयो ।।
नवराज काप्रीभाईले गाएको दोहोरीगितहरुपनि राम्रैलागेकोछ टिकटक् हेरिएकोछैन तर यसपालीको २०८१ कोगाईजात्रा एकदम मज्जाकोलाग्यो हाम्रोदेशमा ज जस्लेदेशलूटिराकोछ सबैकोकर्तुत उदांगोभएकोजस्तोलाग्यो यिदेशलूटेराहरुलाई एकदमठिककुराको बर्षाभएकोछ भाईलाई 👏👏👏👏👏👏👏👏👏👏👏👏
उपनाम मात्र भाले हैनन् दाेहरिमा पनि भाले हुन्। नबराज जि काे टुक्काहरु ठट्यौली ब्यङ्ग ले बढि दर्शकहरु ले मनाेरन्जन लिन्छन। शुभकामना छ नबराज जि लाई।
सम्मान छ दुबै जाना लाई हाम्रो धादिङे भाले सारै रमाईलो हुनुहुन्च सो इन्टर भिउ लिने सिस कत्ती राम्री बाबैनि
भाले भाइको दोहोरी टुक्का मा शब्द चयन , ओर्गानिक मार्मिक छ मलाई धेरै मन पर्छ , भाइ लाई उत्तर उत्तर प्रगति को कामना भाइ ❤❤❤❤
❤❤❤❤❤ कलाकार नवराज भाले भाई कति मिठो मिठो बोल्ने शैली इमान्दार भाई लाई हार्दिक बधाई टक्र्याउँदछु है
भाइकाे गाईजात्रा समय सान्दर्भिक यथार्त परक 100% सहि छ सफद्ताकाे सुभकनमना
शानदार ,ईमान्दार ,शब्य भाले नवराज जि शुभकामना छ।
मलाई लास्टै मनपर्ने गायक हो उहाँ बधाई छ उहालाई नमस्कार मेडम लाइ
नबराज भाइ साङ्गितिक भबिस्यको शुभकामना।
आह मन पर्यो अन्तरबार्ता अनि बहिनिको प्रस्न गर्ने तरिका पनि राम्रो लाग्यो।
सारै राम्रो लाग्यो अन्तरवार्ता प्रस्न कर्ता पनि सारै मिजासिलो अनि नबराज भाइको उत्तरदिने शैली राम्रो लाग्यो
यथार्थ बोल्यो भाइले 🎉 टुक्का राम्रो आउँछ । स्वर अलि कम्जोर हो अझै मेहनत गर्नु होला । सफलताको शुभकामना
भाले भाई हजुरको दोहोरी नछुटाई हेर्छु सारै मन पर्छ हजुरको दोहोरी टुक्रा ❤❤❤❤❤
भाले भाइलाई कहिले अन्तर्वार्ता मा हेर्न पाइन्छ जस्तो लागेको थियो पूरा भयो उज्ज्वल भविष्यको कामना 🎉🎉🎉🎉🎉
टुक्का को राजा भाले भाइ ❤ प्यारो भाइ को जय होस
रमाइलो कमेडियन गायक सफलता को कामना
हजुरको गीत सारै मन पर्छ अझ विशेष हजुरको टुक्का।
राम्रो छ अझै प्रयास गर्नु भाइ ।
जे जस्तो भए पनि मलाई नबराज काब्री भाले को दोहोरि सुन्न सारै मन पर्छ किनकि दुःख पिडा बर्साउँछ
एकदम नया पाराको गाउने । शब्द मीठो । एकदम अर्ग्यानिक शब्द ।
जे भएपनी यो भाइका टुक्का अर्गानिक हुन्छन् , एकदमै मिलेको प्रसङ्ग , अत्यन्तै तिखा र मिठा टुक्का हुने गर्छन् । कला न गलाका त दोहोरी गायक भनेर छाती फुलाएर हिंड्छन् भने यी त एक प्रखर दोहोरी गायक नै हुन् दुइमत छैन ।
सफलता को शुभकामना भाइ
Aakadam ramro gayak rw gaijatra aakadam ramro xa hajurko sir.
भाले को टुक्का खतरा रमाइलो हुन्छ भबिस्य छ राम्रो छ ,
धेरै धेरै शुभकामना बाबु लाई धन्यबाद
मलाई मन पर्ने गायक भाले....,
❤❤❤❤❤❤🎉🎉🎉बधाइ अगाडि बडनु होस🎉🎉🎉
जयहोस भालेको ❤❤❤❤❤❤❤
स्वस्तिका नानीलाई टिकटकमा त हेरिन्थ्यो कुरा हुन्थ्यो आज इन्टरभ्यु लियको हेर्ने अबसर मिल्यो।नानिको प्रगतिको कामना।
Ramailo vhai❤❤❤❤❤
मलाई अति धेरै मनपर्ने भाइ
यक दम राम्रो गाई जात्रा छ
सफलताको शुभ-कामना
Congratulations Nawaraj babu keep it up ❤🎉
सहि हो भाइ को भनाइ
Vai vaale hiro ho dohoriko
बधाई छ नवराज काप्री ( भाले ) भाइलाई ✌️🤙❤️
भाले पनि अब यता तिर आहा नि🎉🎉🎉🎉
safaltako suhhakamana❤❤❤❤
भाले भाइ ❤❤
Dear sir Congratulations will be of fucther and belong with wish you 🎉
Dhai lai samman xa❤❤❤❤🎉🎉🎉🎉
🎉🎉🎉🎉🎉🎉🎉🎉❤Wow nice
Nabraj Bhai yak ramro kalakar ho molai man parne
मलाई मन परने भाई
Wow nice
Nabaraj (bhale ) Dhadingey king🎉
भाले भाइ लाई धेरै माया र आशिर्वाद ❤❤धेरै अधि बढनु होला❤🎉
nice bhale comedy
yk dam thik vanu vayo vale ji le 😮😮😮😮
Question sodne sister ko bolne sahile dheari ramro layo ujjal babeseko subhakamana
Paragati shubhakana bhai
भाले भाइ अब 1 हुन्छ ।
धेरै धेरै सुभकामना धादिंगे भाई म धादिंगे दिदीको तर्फबाट
My favorite gayk
तिमी गायनमा हैन भाई बरू हांस्यमां लाग।यदि गायनमा आउने हो भने रियलसल गर्नैपर्छ भाई
अन्तर वार्ता लिने सिसकोशैलि अति मन पर्यौ
❤❤❤राम्रो ❤छ❤🎉🎉🎉🎉❤❤❤❤
ma pan fen hu hai valeko
केटो चाई हो के❤❤❤❤ टुक्का मन पर्छ
Nice
nice
Maam ek chuti chij gurung ko pani lina paryoo k interview hjr ❤❤❤❤
दुख मानु हुन अझ राम्रो गछु भनेर अगाडि बढनुपछ
Nabaraj vai sarai manparne kalkar Hun bigatka din kastakar rahexa abaka din ma saphal ra sukhamays rahos
🙏🙏🙏🌹🌹🌹❤️❤️❤️❤️
कार्यक्रम प्रस्तोताले अलि सटिक र छोटो मीठो प्रश्न गर्नु भए राम्रो हुने थियो कि
❤❤❤
❤️❤️❤️❤️❤️❤️
❤❤❤❤❤❤❤🎉🎉
दुख नमानु भाइ अब अगाडि बढनु
king vale
Sapot me❤❤❤❤❤❤❤❤❤❤❤❤
हाम्रो धादिङको नाम,ईज्जत राख भाई राम्रो गरेका छौ अझै राम्रो गर्दै जानु प्रगतीको शुभकामना ।
Vaeeko tuukka Atii mn prx ani tyo chithorni vanni kta janu vyo
❤❤❤❤❤🎉🎉🎉🎉🎉
Live dohori ko raja vale
भाले दोहोरी को हीरो गाइजात्रा को हीरो
यक्दमै बुझ्ने मान्छे नबराज भाइ
❤❤❤❤🎉🎉🎉
Kasi bishnath gange
❤
❤❤
❤❤❤❤❤❤

Dear sir
Congratulations will be of fucther and belong with wish you 🎉