यसैपनि संस्कृति परक, भाषाभाषि मुलक गित सङ्गितको नाममा जस्तो नारा देखिन्छ, त्यस्तो आत्मसाथ गर्ने सुन्ने हेर्ने जमात त हामि बाट हराइसकेको छ । फेरि पनि यो मौलिक देउडा भजन हो, मन खुसि काम हो । जे जस्तो लाग्छ सुइकार्नुहोला ।🙏
Yek damaoi ramro xa dai hamro gauo ko ni melauli bhagwati mata ko yek tukka rakhidinu vayeko ma derai derai dhanyabad xa yestai tipikal sangeetik geet ,bhajna ,hern man lagxa derai derai subhakamana dai
Bro are you crazy how rajistani;bangali; Gujarati ;Bihari culture same to neplai but Himalayan state of India is like Uttarakhand same no thing to do with india.nepal is the pure land for pahadi people 84 % area pahad and 86 % pahadi people not like Uttarakhand all Muslim ;Bihari ; up in some years you will not pahadi by culture so don't compare with India .no body can rule nepal pahadi culture in our blood.our purkha war to bhiari rajistani mugal to protect our pahad now ..our time..
हुनत म पुर्वीय हु । कला र संस्कृति पुर्व होस या पश्चिम जता भएपनी जगेर्ना गर्नैपर्छ । अति उत्कृष्ट सङ्गीत अनि शब्द चयन अनि गायकी पनि । सारै राम्रो लाग्यो
मेरो घर इलाम हो । जब देखि सुदूरपश्चिम को देउडा सुने लाग्छ सुदूरपश्चिममा झै धेरै हिरा छन जस्ले हाम्रो ह्र्दय अझै खुसी बनाउछन जस्ले आत्मा हसाउछन जय होस 🕉️💞🇳🇵🙏तर भन्न खोजेको सबै शब्द राम्रोसँग बुझ्न सक्दैन छिटो बुझ्न सकु🌻
म पूर्वको मान्छे तर मलाई सुदुरपश्चिमको डेउडा अनि त्यहाँको भाका अत्यन्तै मर्मस्पर्शी लाग्छ अनि त्यो पनि गायक चक्र बमको आवाजमा! आदरणीय गायक चक्र बमलाई यो मिठो मौलिक भजनको लागी हार्दिक नमन।🙏🇳🇵
सानो बच्चा देखि बुढापाकाहरूको मन मुटुमा बस्न सफल, सुदुरपश्चिम को सान हाम्रा आदरणीय दाई चक्र बम लाई माया अनि सम्मान गर्नू हुने सम्पुर्ण यता हाजिर हुनुहोस है ❤❤❤❤
मनदेखि धन्यवाद भजनको लागि नेवार र पश्चिमका मान्छेहरूले आफ्नो इमान्दारी र संस्कृतिले देशको इज्जत धानेको छन् नत्र नेपालीहरु बिहारी भन्दा तल्लो सोच विचारका भइसके। हिन्दूराष्ट्र माग्नेहरु कता मरेका छन् यो भजन त रुचाएनन्। रक्सीमा बिक्ने अर्का बुडी भगाउने मात्र उद्देश्य छ नेपालीको अनि कोई हुने खाने भयेसी आफ्नैले खुट्टा तानेर बर्बाद पार्छन्। चक्र बम दाईलाई फेरी धन्यवाद भजन ल्याउनलाई।
भगवान ले सदैब खुसी राखुन पृय मित्र चक्र बम , आफैमा एउटा फरक कृयसन गर्न सक्ने समय अनुसार को सङ्गीत बजारमा दिन सक्ने खुबीभएका गायन र नृत्य दुइटै कुरामा अब्बल बधाइ छ ।
सुदर पश्चिमको एउटा ठूलो एक दान सालको दिइराख्ने हाम्रा कलाकार chakra bam dai गीत संगीतका मन छुने बेला बेला ल्याउँदै हुनुहुन्छ सुदूरपश्चिमका बासा गीतसंगीतका चक्रदाई क्या मिठो अवाज छ कति मिठोस् गीत तेरे धेरै बधाई सम्पूर्ण टिम प्रति शुभकामना 🙏
आहा ! पश्चिम नेपालको गौरव दाजु चक्र बम दाजु लगायत सम्पूर्ण टीमलाई हार्दिक बधाई छ । पौराणिक कथालाई लिएर यति सुन्दर सिर्जना रचना गर्नुभएकोमा आगामी यात्रामा उच्च सफलता मिलोस हार्दिक शुभेच्छा !! ❤🙏💝
"तिम्रो आवाज मेरो मुटुको संगित जस्तै हो। तिमीले गाउने हरेक गीतले मेरो आत्मालाई छुन्छ र मेरा दिनहरूलाई आनन्द र प्रेरणाले भरिदिन्छ। तिमी साँच्चै संसारको लागि एक उपहार हौ।"❤🎉
पस्चिमले खोजेको ब्यक्ति , पुस्ता rap र hiphop तिर ढल्किन लागेको समयमा त्यसलाई पराजित गर्दै कला संस्कृति लाई एक अलग उचाइमा पुगाउनुमा चक्र बम को ठुलो योगदान छ। कलाको सम्मान छ
सारै राम्रो सब्द अनि सुमूधूर स्वर आहा सुदूर पश्चिम का तारा नया उर्जा यस्तो पो हो कलाकार हामि एक चोटि भारत को फरिदाबाद मा बोलाउने छौ कला र गला को सम्मान गर्न जय मालिका भवानी
आहा कति राम्रो भजन गित ।। सारै मन पर्यो चक्र बम डोटि को हिरो जय श्री राधे राधे राधे जय श्री राधाकृष्ण राधाकृष्ण जय श्री राधाकृष्ण राधाकृष्ण राधाकृष्ण राधाकृष्ण राधाकृष्ण राधाकृष्ण राधाकृष्ण राधाकृष्ण राधाकृष्ण राधाकृष्ण राधाकृष्ण राधाकृष्ण 🙏🙏🙏🙏🙏🙏
चक्र दाइका फ्यान अनि उहाँको हरेक गीतलाई मन पराएर एक्लैएक्लै बरबराएर चक्र दाइलाई आहाँ गायक भनेका त यस्ता पो हुन्छन् भनेर बधाई दिनेहरु यता हाजिर हुनु त म जस्तै टप फ्यान को को हुनुहुन्छ 🙏🙏🙏🙏❤
आहा ! इतना सुन्दर भजन सुनकर मन मन्त्रमुग्ध हो गया अब तो निद्रा में भी यही भजन गुन गुनाता हूं। मेरा 16 माहका नाती जब रोता है तब यही भजन लगाता हूँ । शान्त हो जाता है। ऐसा लगता है भगवान श्री कृष्ण का मन मेवास हो गया है। कितना भी लिखूँ कम है। समस्त किर्तन भण्डलीको साधुवाद जय श्रीराम जय राधे कृष्ण ।
देउडा संस्कृतीलाई सर्जकले दिईरहेको योगदान अमूल्य छ र निरन्तर यस्तै प्रकारले उत्कृष्ट प्रस्तुती पस्किँदै जानुहोला... सम्पूर्ण टीमलाई हार्दिक बधाई एवं शुभकामना!!!❤❤❤
Feri music industry khane vo yo geet le I'm sour chakra bam daju ko harek song blockbuster nai hune garxa 👏 sudurpachhim ko saan chakra bam daju lots of love 💕😘
अतिराम्रो #सुदुरपस्चिमलाई हरेक विधाबाट आफ्नो कलाले देशभरी चिनाउन हरपल प्रयास गर्ने #चक्र दाजुलाई धन्यवाद !!!! अझै यस्तै राम्रो राम्रो प्रस्तुति आउनु शुभकामना !!!!💝💝💝🇳🇵🇳🇵🌹🥇
सुदूरपश्चिम को हिरा चक्र बम दाजु लाई सबै ले सपोट र साथ दिउ भने जति एता हाजिर होउ त 🎉❤❤
Lllqok1😮
Husss❤❤
डोटेली संगीत लाई बिभिन्न मुद्रा मा देस भरी लाई चिनाउने योगदान मा चक्र भाई को ठुलो भूमिका छ भन्ने झन प्रस्ट भयो यो भजन ले ❤❤❤❤ love you brother
यसैपनि संस्कृति परक, भाषाभाषि मुलक गित सङ्गितको नाममा जस्तो नारा देखिन्छ, त्यस्तो आत्मसाथ गर्ने सुन्ने हेर्ने जमात त हामि बाट हराइसकेको छ । फेरि पनि यो मौलिक देउडा भजन हो, मन खुसि काम हो । जे जस्तो लाग्छ सुइकार्नुहोला ।🙏
एकदमै राम्रो वनेको छ । भजन ❤❤
Ramro x
Super ❤
Yek damaoi ramro xa dai hamro gauo ko ni melauli bhagwati mata ko yek tukka rakhidinu vayeko ma derai derai dhanyabad xa yestai tipikal sangeetik geet ,bhajna ,hern man lagxa derai derai subhakamana dai
बैतडी, मैलौली,घर होई बरे हाल काठमांडू छू दाई राम्रो लाग्यो बधाई छ ❤❤
मै उत्तराखंड भारत से हु l बहुत ही सुंदर भजन
लगता ही नहीं भारत और नेपाल अलग अलग देश है l दोनों की संस्कृति एक ही है l
Bro are you crazy how rajistani;bangali; Gujarati ;Bihari culture same to neplai but Himalayan state of India is like Uttarakhand same no thing to do with india.nepal is the pure land for pahadi people 84 % area pahad and 86 % pahadi people not like Uttarakhand all Muslim ;Bihari ; up in some years you will not pahadi by culture so don't compare with India .no body can rule nepal pahadi culture in our blood.our purkha war to bhiari rajistani mugal to protect our pahad now ..our time..
हुनत म पुर्वीय हु । कला र संस्कृति पुर्व होस या पश्चिम जता भएपनी जगेर्ना गर्नैपर्छ । अति उत्कृष्ट सङ्गीत अनि शब्द चयन अनि गायकी पनि । सारै राम्रो लाग्यो
मेरो घर इलाम हो । जब देखि सुदूरपश्चिम को देउडा सुने लाग्छ सुदूरपश्चिममा झै धेरै हिरा छन जस्ले हाम्रो ह्र्दय अझै खुसी बनाउछन जस्ले आत्मा हसाउछन जय होस 🕉️💞🇳🇵🙏तर भन्न खोजेको सबै शब्द राम्रोसँग बुझ्न सक्दैन छिटो बुझ्न सकु🌻
चक्र बम को आवाज मन पराउने जति यता हाजिर हुनुहोस ❤🎉
Yeas mero ta sab Vanda fovrite ❤
Congratulations raja
म पनि चक्र दाइ काे बिग फ्यान ❤❤❤❤
❤❤❤❤
म पनी छु नानु ❤
म पूर्वको मान्छे तर मलाई सुदुरपश्चिमको डेउडा अनि त्यहाँको भाका अत्यन्तै मर्मस्पर्शी लाग्छ अनि त्यो पनि गायक चक्र बमको आवाजमा! आदरणीय गायक चक्र बमलाई यो मिठो मौलिक भजनको लागी हार्दिक नमन।🙏🇳🇵
ध्न्याबाद ह्जुर
❤❤❤
❤❤❤❤❤
😮😊😊😊 1:39 1:39 1:39
सानो बच्चा देखि बुढापाकाहरूको मन मुटुमा बस्न सफल, सुदुरपश्चिम को सान हाम्रा आदरणीय दाई चक्र बम लाई माया अनि सम्मान गर्नू हुने सम्पुर्ण यता हाजिर हुनुहोस है ❤❤❤❤
मनदेखि धन्यवाद भजनको लागि नेवार र पश्चिमका मान्छेहरूले आफ्नो इमान्दारी र संस्कृतिले देशको इज्जत धानेको छन् नत्र नेपालीहरु बिहारी भन्दा तल्लो सोच विचारका भइसके। हिन्दूराष्ट्र माग्नेहरु कता मरेका छन् यो भजन त रुचाएनन्। रक्सीमा बिक्ने अर्का बुडी भगाउने मात्र उद्देश्य छ नेपालीको अनि कोई हुने खाने भयेसी आफ्नैले खुट्टा तानेर बर्बाद पार्छन्। चक्र बम दाईलाई फेरी धन्यवाद भजन ल्याउनलाई।
मन कै कुरो गर्नु भो हजुर ले❤❤
Chakra Bam Daju ko मालाखेति हाट लागेको डेउडा देखि आज को हरिभजन डेउडा सम्म सुन्नु भएका सबै साथि हरु यता हाजिर गरुम त
❤Ma ni xu hai sabbai song sunyaa❤
th-cam.com/video/GDk92fQ-c3M/w-d-xo.htmlsi=oX92iWjXNb3YllFk
❤❤❤
हरी भजन हाम्रो भाषामा सुन्न पाउँदा धेरै खुशी लाग्यो अझै पनि यस्तै अरु भजन सुन्न पाइयोस् भगवानले सम्पूर्ण कलाकार एबम् सम्पूर्ण भक्तजन को कल्याण गरून्🙏🙏
भगवान ले सदैब खुसी राखुन पृय मित्र चक्र बम , आफैमा एउटा फरक कृयसन गर्न सक्ने समय अनुसार को सङ्गीत बजारमा दिन सक्ने खुबीभएका गायन र नृत्य दुइटै कुरामा अब्बल बधाइ छ ।
के गजब लाग्यो ।यो गीतले धेरै like र view पयोस् शुभकामना।।
चक्र बम दाई को आवाज मन पराउने जति यता हाजिर हुन होस ❤🎉🎉
हाम्रो सुन्दर सुदुर पश्चिम् को कला सङ्गीत शस्कृतिलाइ देश प्रदेशमा चिनाउन सफल चक्र बम दाजु लाई हार्दिक बधाई तथा सुभ कामना छ ❤❤
सुदर पश्चिमको एउटा ठूलो एक दान सालको दिइराख्ने हाम्रा कलाकार chakra bam dai गीत संगीतका मन छुने बेला बेला ल्याउँदै हुनुहुन्छ सुदूरपश्चिमका बासा गीतसंगीतका चक्रदाई क्या मिठो अवाज छ कति मिठोस् गीत तेरे धेरै बधाई सम्पूर्ण टिम प्रति शुभकामना 🙏
म त पोखरा बाट है हजुर हामी नेपाली हाम्रो सस्कृती सबैले माया गरौ है
आहा ! पश्चिम नेपालको गौरव दाजु चक्र बम दाजु लगायत सम्पूर्ण टीमलाई हार्दिक बधाई छ । पौराणिक कथालाई लिएर यति सुन्दर सिर्जना रचना गर्नुभएकोमा आगामी यात्रामा उच्च सफलता मिलोस हार्दिक शुभेच्छा !! ❤🙏💝
हाम्रो शुदुरपश्चिम् को सान चक्र बम
आहा अती नै सुन्दर गीत चक्र दाइ को सबै ले साथ सपोट गरौ ❤❤
"तिम्रो आवाज मेरो मुटुको संगित जस्तै हो। तिमीले गाउने हरेक गीतले मेरो आत्मालाई छुन्छ र मेरा दिनहरूलाई आनन्द र प्रेरणाले भरिदिन्छ। तिमी साँच्चै संसारको लागि एक उपहार हौ।"❤🎉
लोभ हुँदै गएका हाम्री संस्कृति संरक्षण एक धरोहरा दाजु चक्र बम लाई धेरै धन्यवाद ❤ साथै सबैले साथ सहयोग गरौँ❤❤❤
बहुत ही प्यारा भजन हैं😊❤uttarakhand mai bahut jyada chal ra ye., love from देवभूमि उत्तराखंड (भारत), 🙏🚩❤जय श्री राम 🌍👑
उत्तराखंड धारचूला से हूं बहुत सुन्दर भजन ❤❤❤❤❤😢😢
हाम्राे दाईलाई सलाम ।।
।। जय श्री कृष्ण।। - जय हिन्दुराष्ट्र नेपाल-
बधाई छ चक्र दाज्यु हजुरलाइ , गित भनेको यस्तो पो हुनुपर्छ वा वा ,यो गित मलाई धेरै मनपर्यो।❤❤🎉🎉🎉🎉🎉
आहा कति राम्रो देउडा भजन ले सबै को मन जित्यो 😊🙏
पस्चिमले खोजेको ब्यक्ति , पुस्ता rap र hiphop तिर ढल्किन लागेको समयमा त्यसलाई पराजित गर्दै कला संस्कृति लाई एक अलग उचाइमा पुगाउनुमा चक्र बम को ठुलो योगदान छ। कलाको सम्मान छ
असाध्यै समधुर स्वर र सुन्दर सिर्जना मा रयाको हरि भजन देउडा धेरै नै मन पर्यो सथै समधुर स्वर का धनी दाजु चक्र बमलाई उच्च सम्मान ❤❤❤
बहुत सुन्दर प्रस्तुति ।।उत्तराखण्ड पिथौरागढ. से।
सारै राम्रो सब्द अनि सुमूधूर स्वर आहा सुदूर पश्चिम का तारा नया उर्जा यस्तो पो हो कलाकार हामि एक चोटि भारत को फरिदाबाद मा बोलाउने छौ कला र गला को सम्मान गर्न जय मालिका भवानी
@
हाम्रो सुदुरको सान हुन चक्र भाइ बधाई छ सफलताले शिखर चुमुन आह यस्तै मिठा मिठा गीत ल्याउदै गर्नु होला मिठो सम्झना हाल आबुधाबी बाट ❤❤
आहा कति राम्रो भजन गित ।। सारै मन पर्यो चक्र बम डोटि को हिरो जय श्री राधे राधे राधे जय श्री राधाकृष्ण राधाकृष्ण जय श्री राधाकृष्ण राधाकृष्ण राधाकृष्ण राधाकृष्ण राधाकृष्ण राधाकृष्ण राधाकृष्ण राधाकृष्ण राधाकृष्ण राधाकृष्ण राधाकृष्ण राधाकृष्ण 🙏🙏🙏🙏🙏🙏
मैं उत्तराखंड से हु नेपाली देउडा गीत सुनता रहता हु पहली बार इतना सुंदर हरिजन सुनके दिल खुश हो गया बहुत बहुत बधाई पुरी मंडली को जै भोलेनाथ
thanks sir
A2ZJjfuuduuddud@@haribahadurpokharel8186
M Uttrakhand se hun bahut achcha bhajan jai ho bhole Baba Puri team ko hamesha khush rakhna bhole Baba 🙏🙏🙏🙏
Wah kya bat h sun ke sukun Mila I m from India (utrakhand) musical band + voice mja aa gya....Jai ho 33cr devi devta🙏🙏❤️❤️
यो चक्र बमले के सार्हो मीठो गीत गाउछन हो सुनिरहु सुनिरहु लाग्दो
एकदमै राम्रो चक्र बम दाईका fan हरु यता हाजिर हुनु त ❤👍
Wow Nepali bhajan bahut accha hai 😍😍👌🏻👌🏻jai shree Krishna 🙏🏻🙏🏻🚩Radhe Radhe 🙏🏻🙏🏻🚩🚩😊
म चाहिँ यमुनानगरबाट दाजु निकै राम्रो देउडा भजन सबैले साथ सपोर्ट गरम है ❤❤❤❤
चक्र बमको कलालाई क कस्ले मन पराईसिन्छ ल यता आम त 🙏❣️
धेरै राम्राे आवाज छ
Hjur ho ni ❤
Congratulations daju ♥️💕
Ma nai xu ho🙏🤎
पछील्लो समय मा देउडामा तपाई को पनि एकदम निकै योगदान छ सारै राम्रो प्रस्तुती छ बधाई छ
चक्र बम अलराउन्डर हो 🎉सङ्गीत काे किङ भन्छु म
सङ्गीत काे राजेश हमाल ❤👏👏👏🔱🕉️🙏 जय पशुपति नाथ
सांगीतिक क्षेत्रको एकदमै चिरपरिचित व्यक्ति ।।। सलाम छ।
यो गित चिज का छाडा गित गाउने सम्म पुगोस र कला र सस्कृति यस्तो हुन्छ भन्ने कुरा दिमाग मा छिरोस 🎉🎉🎉🎉🎉जय देउडा जय चक्र बम!
Ek dam sahi vannu vayo
चक्र दाइका फ्यान अनि उहाँको हरेक गीतलाई मन पराएर एक्लैएक्लै बरबराएर चक्र दाइलाई आहाँ गायक भनेका त यस्ता पो हुन्छन् भनेर बधाई दिनेहरु यता हाजिर हुनु त म जस्तै टप फ्यान को को हुनुहुन्छ 🙏🙏🙏🙏❤
I like him very much
सोचे भन्दा धेरै राम्रो लायो मलाई यो देउडा भजन दाजु धेरै धेरै शुभकामना र धन्यबाद यो भजन सुन्न पायो ❤❤❤❤❤
निकै राम्रो देउडा संगै भजन सैलिमा गाईएको गित सफलताको शुभकामना 😍😍🙏
Radhe radhe ❤ love from india
अहिलेको समय नग्नता र अपाच्य शब्दलाई सृजना र सस्कृती मान्ने हुलको अघि यो सृजना प्रस्तुति उत्कृष्ट छ । love you bam daju ❤❤❤जयसिया राम
हुजुर पश्चिम हिरो चक्र बम दाईको गित सबै ले सुनेर साथ दिन अनुरोध गर्द छु 🙏🙏🙏🙏🥀
माैलिक डेउडा हरि भजन युवा कलाकार सुदुरका तारामा हार्दिक नमन । 🙏 🕉️ हरि राधे राधे 🚩🚩🚩💐❣️
Many love From pithoragarh, Kumaun ❤
आहा ! इतना सुन्दर भजन सुनकर मन मन्त्रमुग्ध हो गया अब तो निद्रा में भी यही भजन गुन गुनाता हूं। मेरा 16 माहका नाती जब रोता है तब यही भजन लगाता हूँ । शान्त हो जाता है। ऐसा लगता है भगवान श्री कृष्ण का मन मेवास हो गया है। कितना भी लिखूँ कम है। समस्त किर्तन भण्डलीको साधुवाद जय श्रीराम जय राधे कृष्ण ।
तीजको विकिर्ती गीत आइराखेको समय मा यति राम्रो भजन गीत सुन्न पाइयो ❤❤ thank you
हजुर पश्चिम हिरो चक्र बम दाईं को गित सबै ले सूनेरसाथ दिन अनुरोध गर्दछु 🙏🙏🙏🙏🙏
ल राम्रो छ चक्र दाजु । हार्दिक बधाई तथा सफल्ताको शुभ कामना 🙏❤
निकै राम्रो लाग्यो मलाई पन एस्तै एस्तै गीत ले हो आनंद आउने ✍️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 हाम्रो संस्किर्ती हाम्रो सान सुदूरपश्चिम कैलाली
Sam 🙏🙏🙏
Bahut bahut sunder bhajan .Mann ko shanti milti hai daily sunti hu mai❤... love from India
साह्रै मन पर्यो! यस्तै देउडा भाका मा शिव भजन निकाल्नु पर्यो!!❤❤
Dinesh Lai dekhe dherai paxi😮😱chocolatey Hero Big fan
नेपाल मा सबै भन्दा राम्रो मैलिक गित कोले गाउन्छ भन्ने बितिकै हजुरको नाम आउन्छ सारै राम्रो🙏🙏🙏
Love from Pithoragrh❤
Land of my ancestors.
Mai bhi ❤
जय श्री राधेकृष्णा 🙏🏻🚩
बहुत सुंदर भजन भाईसाहब ❤
उत्तराखंड (भारत)
देउडा संस्कृतीलाई सर्जकले दिईरहेको योगदान अमूल्य छ र निरन्तर यस्तै प्रकारले उत्कृष्ट प्रस्तुती पस्किँदै जानुहोला... सम्पूर्ण टीमलाई हार्दिक बधाई एवं शुभकामना!!!❤❤❤
Sukun t Yama chah ❤❤❤
सबैले हेरेर माया गर्दिनु होला है! त🙏
#Jay_Sudurapaschim_Deuda❤
चक्र बम राजाको जयहोस
❤❤Love from uttrakhand❤❤
आहा! दामी सर g
बधाई छ दाइ एकदमै मिठो हाम्रो सुदुर पक्षिम को देउडा भजन गित❤❤❤
शुदुरपश्चिम को हिरो चक्र बम जि लगायत सम्पुर्ण टिमलाइ शुभकामना गिक एकदमै मन पर्यो ।
सुदुर तथा देउडा संगितका एक आधुनिक हिरा चक्र बम जिको सृजनालाई निरन्तरताको शुभ कामना अझै सफलताको कामना छ🙏
Wow nice song chakr bam dai dami chha. गायक,मोडल सङ्गीतकार र अन्य कलाकार लाई धन्यवाद छ।
Beautiful bjan from UK haldwani ❤❤❤❤❤❤
बबाल दाइ ❤❤❤ कोटि होम मा सुन्न पाएको भये अझै रमाइलो हुनेथियो
भजनलाइ देउडा भर्जनमा रुपान्तरण गर्नुभएकोमा धेरै धन्यवाद ! सुदुरपश्चेमिली सन्स्कृतिमा तपाइको योग्दानले इतिहासले स्मरण गर्नेछ!
धेरै धेरै धन्यबाद चक्र भाई लाइ
Super ❤❤
Love from uttarakhand
Shudur ko saskriti bachaune ra hamro saskritinaya pusta Lai hastantarn dherai ramro
तर चक्र बम सरको ढिलो औक्ष कडा आउक्षौ हई सारै राम्रो गीत जय राम जय सित 🎉🙏❤️❤️
चक्रबम त्यसै माथि पुगेको होइन
मेहनत र भगवान भक्त रहेछन भगवानको आशीर्वाद सधै रहनेछ 🙏
शुभकामना चक्र ब्रोदर🎉🎉🎉❤❤❤
जय शम्भो🙏
साह्रै राम्रो भजन मैले तीनचोटि सुनिसके ❤अझै सुनुसुनु लागिराछ ।❤❤great song🎉
अति मीठो गीत दाजु best wishes for you 🤞🎉
Feri music industry khane vo yo geet le I'm sour chakra bam daju ko harek song blockbuster nai hune garxa 👏 sudurpachhim ko saan chakra bam daju lots of love 💕😘
Chakra dai namste 🎉❤
आहा कति निको भजन गित ❤
आदरणिय गायक ज्यु नमस्कार तपाईको यस्तो प्रतिभा र काम प्रति हार्दिक नमन छ
अतिराम्रो #सुदुरपस्चिमलाई हरेक विधाबाट आफ्नो कलाले देशभरी चिनाउन हरपल
प्रयास गर्ने #चक्र दाजुलाई धन्यवाद !!!!
अझै यस्तै राम्रो राम्रो प्रस्तुति आउनु शुभकामना !!!!💝💝💝🇳🇵🇳🇵🌹🥇
Dami dai ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Very nice video chakra bam daju ❤❤❤❤❤
बधाई छ दाई एकदमै मिठो भजन जय श्री कृष्णा 👏
दाई सम्मान छ सुदुरपश्चिम को मौलिकता र परम्परा को संरक्षण गर्दै नयाँ किसिमको new innovation...❤❤
Bharat se bahut pyaar diya jara h bhajan ko jai mahakaal ❤
जय बद्रीविशाल 🚩 अति राम्रो 🙏
wow chakra dai ati sundar 🥰
आहा ❤जति हेरेपनि जति सुनेनि धित नमर्ने wow सलाम छ chakra Bam sir❤
Chakrabam dai love from lalpur ❤️❤️❤️❤️❤️❤️❤️❤️
सुदुर को सान चक्र बम दाइ ❤❤❤🙏🙏
Nepali ko hera ho dhai 🎉❤❤❤❤❤