त्यो समयको देउडा, यो समयको देउडा। Nanda Krishna Joshi & Chakra Bam । Yugantar। Ep-10 । Galaxy 4k

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ก.ย. 2024
  • आफैले बनाएकाे देउडा संगितकाे फराकिलाे मन्चमा उभिएका अघिल्लाे पुस्ताका देउडा गायक नन्दकृष्ण जाेशी र पछिल्लाे पुस्ताका चर्चित गायक चक्र बमकाे देउडा संगित यात्रा, संघर्ष र सफलता विशेष आजकाे युगान्तर…
    ००० ०००
    कला, साहित्य, राजनीति, चलचित्र, कृषि, शिक्षा, पर्यटन, व्यापार लगाएत क्षेत्रमा हाेमिएका दुई पुस्ता बिचकाे रसिलाे संवादमा साधारण व्यक्ति देखि चर्चित सेलिब्रेटीहरू अतिथीकाे रूपमा रहन्छन् । यो कार्यक्रम प्रत्येक शनिबार साँझ ६ः३० बजेदेखि ७ः०० बजेसम्म Galaxy 4k Tv मा प्रशारण हुन्छ।
    #yugantar #nandakrishnajoshi #chakrabam
    ००० ०००
    Voiceover Artist/Producer
    Ratan Devkota
    / ratan.devkota01
    Script Writer
    Ratan Devkota
    Suraj Subedi
    Editor
    Ravi Shrestha
    Researcher
    Ratan Devkota
    Graphics
    Bibek Shrestha
    Suresh Bade
    Shrey Shakya
    Pradip Kumar Dahal
    Niyog Bhattarai
    Audio Recordist
    Uttam Shrestha
    Music Producer
    Rapraveen Shrestha
    Production Assistant
    Sapana Gurung
    MCR
    Subodh Bhatta
    Suman Bhandari
    Sanjay Dangol
    Sujan Adhikari
    Pramod Ghimire
    Sarad Luitel
    Muna Chaudhary
    Bijesh Shrestha
    Sameer Timalsina
    Anil Rauniyar
    David Shah Kumar
    Giri Govinda
    Shiva Chaudhary
    Pyar Chaudhary
    Camerapersons
    Avesh Bajracharya
    Sujan Thapa
    Chandra Man Dangol
    Ema Thapa
    Chief Cameraperson
    Suman Maharjan
    Digital Team
    Sujit Luintel
    Subin Bhandari
    Suman Mainali
    Krishna Prajapati
    Roshan Kumar Yadav
    Asmika Rai
    Manager Production
    Luv Karki
    Creative Director
    Bipin Kumar Acharya
    आजकाे युगान्तर तपाईलाई कस्ताे लाग्याे ? तपाई हाम्राे इमेल ठेगाना yugantar.galaxy4k@gmail.com मा तपाईका अमुल्य सुझाव, सल्लाह तथा प्रतिक्रियाहरू पठाउन सक्नु हुन्छ ।
    Note:
    The additional clips used in this video are in reference to the guests and with their consent. All the credits are given to the respective owners.

ความคิดเห็น • 211

  • @madhusunar5296
    @madhusunar5296 2 ปีที่แล้ว +2

    खुसी लाग्यो दोतेलि भासामा सुन्नपायू

  • @indrabdrbohara
    @indrabdrbohara 2 ปีที่แล้ว +2

    सलाम छ सुदूरपश्चिम का हिरो हरु लाई सुदूरपश्चिम पनि कम छैन भने चिनाउनु भयो सलाम छ

  • @SurendraKumar-wx8xy
    @SurendraKumar-wx8xy 2 ปีที่แล้ว +2

    धेरै राम्रो गाएक चक्र बाम सर

  • @hemantbiwas9953
    @hemantbiwas9953 2 ปีที่แล้ว +1

    नन्दकृष्ण दाइकाे याेगदानकाे कदर गर्न चाहन्छु । याे सँगसँगै डेउडा संगीतकाे इतिहासमा उहाँभन्दा अगाडी काठमाडाैमा मात्र हैन , अलइन्डिया रेडियाे र चाइना रेडियाेबाट गुञ्जिसकेका िथए परिमलस्नेहीका गीत , रेडियाे नेपालमा डेउडा रेकड गर्ने पहिलाे गायक हुन् धनबहादुर मल्ल । बाकी नै छ डेउडा संगीतकाे इतिहासकाे अध्ययन गर्न ।

  • @thirajsaud4773
    @thirajsaud4773 2 ปีที่แล้ว +2

    सुदुर पश्चिम् यलि हिरो हरु 😍😍

  • @ganeshrokaya1557
    @ganeshrokaya1557 2 ปีที่แล้ว +4

    Legend singer nandakrishna joshi ra ahile ko yuwa singer chakra bom le hamro sudurpaschim lai chinaunu bhako ma garva lagxa......

  • @sureshkumarsk5020
    @sureshkumarsk5020 ปีที่แล้ว

    Dherai niko...❤️❤️❤️❤️
    Sathma doteli boli diya bhayabar aur niko Hubei thyo ki...👍

  • @sujankhadka7462
    @sujankhadka7462 2 ปีที่แล้ว +2

    I am from sindhuli big fan of chakra bam

  • @ShirjanPandey
    @ShirjanPandey 9 หลายเดือนก่อน +1

    I love deuda. I am from western part and i love my regions and their cultures.

  • @drishtikendra
    @drishtikendra 2 ปีที่แล้ว +5

    सुदुरका पहिचान ।आज नन्द किष्ण गुरु सङ्ग चक्र दाइ हुनुहुन्छ भोलिको कुनै दिन चक्र दाइ सङ्ग म हुनेछ।जय देउडा

  • @dankarki3557
    @dankarki3557 ปีที่แล้ว

    Salute nanda krishna joshi thulba

  • @ranabhatroshanrrb
    @ranabhatroshanrrb 2 ปีที่แล้ว +17

    सुदुरपश्चिमेलि हिराे 💖💖💕

  • @subashkanchha7116
    @subashkanchha7116 2 ปีที่แล้ว +2

    Kasto saral katti mitho katti maya garer bolne hunuhunx hajur agraj lai nanda dajulaai man dekhinai samman

  • @hemrajbhatta71
    @hemrajbhatta71 2 ปีที่แล้ว

    निसन्देह नन्दकृष्ण जोशी देडडा विधाका श्रेष्ठ गायक हुन । उनले उत्कृष्ट गीतहरु गाएका पनि छन । नन्दकृष्ण हामी देउडा प्रेमीको लागि सधै आदरणीय छन ।तर उनमा घमण्ड पनि बढी नै रैछ ।आजका चक्र बमको गीत सुन्ने पुस्ता र पुराना ननद्कृष्णको पुस्ताले यो कदापी भुल्नु हुदैन कि देउडाको क्षेत्रमा पुस्ताको ग्याप भएको छैन । एक से एक गायकहरुले देउडाको महान विरासतलाई कायम राखेका छन ।त्यसैको देन हुन अहिलेका चक्र बम । नन्दकृष्ण जोशिपछिका भोजराज भट्ट, अन्तराम विष्ट, टेकराज अवस्थी, भुवन दहाल को योगदानको कदर गर्नैपर्छ । जसले देउडालाई यहासम्म ल्याउनुभयो । र पछिल्लो समयका उत्कृष्ट गायक महेशकुमार औजी हुन जसले एक से एक मौलिक र कर्ण प्रिय गितहरु गाएका छन । उहाहरुको योगदान विर्सिने मानिस देउडाप्रेमी हुन सक्दैन ।

  • @shahadevbhatta3666
    @shahadevbhatta3666 2 ปีที่แล้ว +2

    Jast wow

  • @khembohara7420
    @khembohara7420 2 ปีที่แล้ว +21

    कति राम्रो लाग्यो अन्तरबार्ता आफ्नै बोली आफ्नै भासा,सुभकामना हजुर ❣️❤️😍🙏👌🙏💕😍

  • @sanakbohara146
    @sanakbohara146 ปีที่แล้ว

    सुदूरपश्चिम का Singer किङ दादा चक्र बम ❤❤❤❤

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 2 ปีที่แล้ว +4

    देउडा सम्राट नन्दकृष्ण जोशी र पछिल्लो पुस्ताका चर्चित चक्र बम प्रती नमन छ।

  • @prembohara3614
    @prembohara3614 2 ปีที่แล้ว +1

    आहा दुई सबल र सफल हस्तीहरु,,,, खुसी लाग्यो पर्दामा एकसाथ देख्दा

  • @nanugahamagar6754
    @nanugahamagar6754 2 ปีที่แล้ว +1

    हामी जुन ठाउँ को भासा बोले पनि जुन ठाउँमा रहे पनि हामी नेपाली दुई सुदुरको भाका गाउनि गायक मा मेरो सम्मान छ हामी जहाँ रहे पनि आफ्नो भासा सस्किकी बाचाउनु

  • @keshavshahi7535
    @keshavshahi7535 2 ปีที่แล้ว +7

    आज भोलि रियालिटी शो मा नि बज्न लागेको छ बिस्तारै खुशी लाग्छ

  • @rabindrapratapsingh5322
    @rabindrapratapsingh5322 2 ปีที่แล้ว +1

    जय होस

  • @janakrajawasthi8372
    @janakrajawasthi8372 ปีที่แล้ว

    दुवै सृष्टामा नमनः ।🌸🕉️🙏💜

  • @user-rt8nc2pp9n
    @user-rt8nc2pp9n 2 ปีที่แล้ว +7

    मालाई ठेट देउडा मन् पर्छ यो हाम्रो पेवर ठेट नेपाली भाषा हो,

  • @DeepakSingh-ur7sk
    @DeepakSingh-ur7sk 2 ปีที่แล้ว +1

    Sudur ka 2 Taii Dauda Hero😍😍😍

  • @subashregmi341
    @subashregmi341 2 ปีที่แล้ว +5

    धन्यवाद ग्यालेक्सि 4k टिमलाई एती राम्रो अन्तरवार्ता को लागि ❤️

  • @boharasher5549
    @boharasher5549 2 ปีที่แล้ว +1

    good job kati ramro

  • @laxmanboharasital1121
    @laxmanboharasital1121 ปีที่แล้ว

    आहा सम्मान छ दुबै जनालाई

  • @narendraawasthi7011
    @narendraawasthi7011 2 ปีที่แล้ว +13

    Legend of Deuda samrata Nand krishna joshi sir and chakra dai(paschimi chelo xaina hai kamko)❤🙏🦾👌

  • @gamegame38
    @gamegame38 2 ปีที่แล้ว +1

    चक्र बम डेउडा गीतमा विकृती भित्र्याउने कलाकार हुन। उनका 1/2 वटा गीत राम्रो छ तर समाज भड्काउने कानुनसङ्ग बाझिने गीत धेरै छन। उनी गायक भन्दा मोडेल राम्रो हुन । सहि कुरा तितो होला तर मेरो एनालाइसिस यहि हो । कसैको सपोर्ट लिएर बोल्नुभन्दा पनि म सहि र गलतमा बोल्छु। अन्तर्वार्ता सान्दर्भिक छ ।

  • @BinodSushmaVlogs
    @BinodSushmaVlogs 2 ปีที่แล้ว +12

    I do not understand khas language but I really love DEUDA, it's metaphorical use in songs and melody.

    • @lncreators9668
      @lncreators9668 2 ปีที่แล้ว

      सर गीतमा भाषाले फरक पर्दैन। यो गीतको धुनमा भर पर्छ। हजुरले डेउडा गित मन पर्छ भन्नुभयो मलाई एकदमै खुसी लाग्यो। हजुर पुर्बी नेपाल को ‌बासिन्दा भएतापनि हाम्रो सुदुरपश्चिम‌ प्रदेश तथा कर्णाली प्रदेशको खस् भाषामा गाइने डेउडा गित मनपराउनुहुन्छ। सुदुरपश्चिम तथा कर्णाली प्रदेशतिर पनि लोक दोहोरी गीत , पुर्बेली गितहरु धेरै रुचाइने गितहरु हुन् । धन्यवाद हजुरलाई।।🙏❣️

  • @Sudurpashchim12
    @Sudurpashchim12 2 ปีที่แล้ว +4

    पुरै हाम्रो सुदुर को भाषामा बोलेको भए झन सुन मा सुगन्ध हुने थियो ❤💕 जय सुदुर

  • @nepalaadarshmavi7730
    @nepalaadarshmavi7730 2 ปีที่แล้ว +1

    Malai sarai deuda geet man parxa hajurko nasuneko geet vannu vako ma thank you

  • @Arjun-2
    @Arjun-2 2 ปีที่แล้ว +1

    Chakra bam daii hjurlai bhetne ichha thulo xa

  • @MKV1030
    @MKV1030 2 ปีที่แล้ว +2

    सधैब सम्मान नन्द किसन जोसि ज्यु ।
    मलाई ntv को त्यो show अझै याद आउँछ 🌼💙।।।
    still in memories 🌼

  • @prakash8350
    @prakash8350 2 ปีที่แล้ว +5

    पश्चिमेलि चेलो छैन है कमको ! अत्यन्तै मनपर्ने गायक !

  • @manishbhandari918
    @manishbhandari918 2 ปีที่แล้ว +19

    सुदुर पश्चिमेलि हेरो हरु 🙏❤️❤️

  • @musiclites7963
    @musiclites7963 2 ปีที่แล้ว +1

    nice video suting repot5

  • @karkirajkumar8775
    @karkirajkumar8775 2 ปีที่แล้ว +12

    धेरै राम्रो छ बधाई तथा शुभकामना कार्यक्रम

  • @jayanandnath4849
    @jayanandnath4849 2 ปีที่แล้ว +2

    Dai ma hjr ko sabai git sunxu ma pani kala xetra ma aaun chahanxu dai . very very thank you dai.

  • @keshabrajjoshi6986
    @keshabrajjoshi6986 2 ปีที่แล้ว +1

    नन्दकृष्ण दाजुका सबै गितहरुको संगम रि रेकर्डिङ भयर युट्युवमा आइदिय पछिल्लो पुस्ताले पनि सुन्न पाउथ्यो !! तपाइ दुइ जना ब्यक्ती नभइ दुइटा युग भन्न सुहाउछ !! सम्मान छ दुबैलाई

  • @lalitchanara9421
    @lalitchanara9421 ปีที่แล้ว

    Chakra bam my favourite singer's

  • @badaloli1276
    @badaloli1276 2 ปีที่แล้ว +2

    Chakr bm best singar ❤️❤️

  • @harishbamthakuri6421
    @harishbamthakuri6421 2 ปีที่แล้ว +2

    Great work Raja ji very good job Nepal 🇳🇵 ekdom Ramro Kam

  • @sumanbhandari8699
    @sumanbhandari8699 2 ปีที่แล้ว +2

    Ratan devkota really proud of you💕

  • @nikki-wy9qp
    @nikki-wy9qp 2 ปีที่แล้ว +1

    Purkha harulai samman, Tara nepal bhari especially youngster lai deuda man parnay banaunu chai RAVI OAD ji le garda ho. Salute ravi dai.🙏🙏🙏

  • @krjoshiofficial
    @krjoshiofficial 2 ปีที่แล้ว +6

    चिलगाडी (प्लेन) गर्व लाग्छ हाम्रा यस्ता शब्द सुन्दा

  • @devkoirala4662
    @devkoirala4662 2 ปีที่แล้ว +1

    धेरै राम्रो धेरै राम्रो

  • @nepaliboyka7state379
    @nepaliboyka7state379 2 ปีที่แล้ว +1

    जय सुदुर पश्चिम 🙏🙏🙏🙏

  • @madhavaryal4753
    @madhavaryal4753 2 ปีที่แล้ว

    Kati mitho kuraakaani!!

  • @nawarajAP
    @nawarajAP 2 ปีที่แล้ว +4

    जे भन्या लै गीत पुरानै निका ।😊

  • @janaksaud4910
    @janaksaud4910 ปีที่แล้ว

    कति रामडो सोच लाउ

  • @kushalsaud1211
    @kushalsaud1211 ปีที่แล้ว

    Miss your chakar dai

  • @debendradhanuk1447
    @debendradhanuk1447 2 ปีที่แล้ว +1

    हाम्रो पहिचान हाम्रा सान जय सुदुर पश्चिम् जय देउडा

  • @JitendraSingh-hs9qp
    @JitendraSingh-hs9qp 2 ปีที่แล้ว +9

    Very sweet programme, loved it, two legends of deuda

  • @nareshbohara305
    @nareshbohara305 ปีที่แล้ว

    ❤❤❤wow chakra dai

  • @rajesh_thagunna.
    @rajesh_thagunna. 2 ปีที่แล้ว

    आहा मेरो देउडा म जब सनो छदा रेडियो मा ति देउडा सुन्थ्ये ।मलाइ अझै तल्तल छ देउडा मा रमाउने ।म देउडा प्रेमि सुदुर पश्चिम को दर्चुला देखी ।

  • @nirakunwar6443
    @nirakunwar6443 2 ปีที่แล้ว +1

    अति राम्रो ! खुशी लाग्यो !

  • @rameshpigeon176
    @rameshpigeon176 2 ปีที่แล้ว

    दामी दामी

  • @tappubabu2177
    @tappubabu2177 2 ปีที่แล้ว

    पुरानो दिन को यादगराऊनु भयकोमा धन्यवाद्

  • @Deepu1905
    @Deepu1905 ปีที่แล้ว

    u r the best.........

  • @KamalSingh-gs2ew
    @KamalSingh-gs2ew 2 ปีที่แล้ว

    बधाइ छ ।।

  • @bhimrawal1817
    @bhimrawal1817 2 ปีที่แล้ว

    सुदुरका पहिलेका खम्बा नन्दकृष्ण सर र अहिलेका चक्र भाइ

  • @himalsaud366
    @himalsaud366 2 ปีที่แล้ว +3

    Yeti ramro swor mero Dai KO♥️♥️♥️

  • @evransingh2242
    @evransingh2242 2 ปีที่แล้ว +1

    Ma lai tw puranai deuda man parxa puranai din purani chalan man parxa ahile ka deuda badi bikirti failaune badi socha chaleko xa

  • @roshankhadka8038
    @roshankhadka8038 2 ปีที่แล้ว

    Awesome daju @chakra

  • @santoshkoli5014
    @santoshkoli5014 2 ปีที่แล้ว +1

    Congratulations hjr

  • @nepaliculture7360
    @nepaliculture7360 2 ปีที่แล้ว +2

    Rajaram bhatt , bhuwan dahal lai pani salam xa 🎤❤️

  • @yesjankari
    @yesjankari 2 ปีที่แล้ว +3

    😘😘😘🇳🇵🇳🇵🇳🇵Sundar sudura🇳🇵🇳🇵

  • @A2ztv16
    @A2ztv16 2 ปีที่แล้ว +2

    एक दम राम्रो कुराकानी।।।

  • @ghartitb6470
    @ghartitb6470 2 ปีที่แล้ว +5

    चक्रबम एक चर्चित गायक मात्र नभएर करातेको बल्याकबेल्त गरेका रहेछन

  • @anmolrokayavr4136
    @anmolrokayavr4136 ปีที่แล้ว

    जय सस्कृति 🎉❤

  • @kailashkhatriofficial
    @kailashkhatriofficial 2 ปีที่แล้ว +1

    आहा

  • @laxmankshetriseries1068
    @laxmankshetriseries1068 2 ปีที่แล้ว +2

    🇳🇵🇳🇵🇳🇵❤️❤️Jaya sudurpaschim

  • @KrishnaKrishna-gu2rt
    @KrishnaKrishna-gu2rt ปีที่แล้ว

    I miss you hajur buba

  • @birendrakhadka4403
    @birendrakhadka4403 2 ปีที่แล้ว +2

    Nice program

  • @lalitshahi3718
    @lalitshahi3718 2 ปีที่แล้ว +1

    जय सुदुरपश्चिम

  • @santoshbohara3127
    @santoshbohara3127 2 ปีที่แล้ว +1

    Niec hjr 😍😍

  • @khemraaz9873
    @khemraaz9873 2 ปีที่แล้ว +1

    We love deuda geet ! Love from USA

  • @3lovergaming133
    @3lovergaming133 2 ปีที่แล้ว

    Ahàa aathi ramro lagayo

  • @AD-ni8fi
    @AD-ni8fi 2 ปีที่แล้ว +10

    Nand kisna joshi :
    अछामैका भैसि चरदा ला जुनकिरि
    खपतडि पाटन (2)
    वारि है लायाको डाको ला जुनकिरि
    समराई काटन (2)

  • @BijayAdhikari07
    @BijayAdhikari07 2 ปีที่แล้ว +1

    Love you Chakra Dai❤️❤️ From Doti

  • @tekbahadursunar9109
    @tekbahadursunar9109 2 ปีที่แล้ว +1

    चक्र बम पछिल्लो समयको चर्चित गायक हुन

  • @hotman2502
    @hotman2502 2 ปีที่แล้ว +3

    fevorite @chakra bam 😘😘😘

  • @user-rt8nc2pp9n
    @user-rt8nc2pp9n 2 ปีที่แล้ว +3

    यो बंबई जाने रेल गाड़ी का पैया गुड्न लाईगाय भन्ने कैको हो आवाज , अति मन् पर्छ अनि अंत राम विष्ठ देउडा गायक लाई नी

    • @pramodthapa5183
      @pramodthapa5183 2 ปีที่แล้ว

      भोजराज भट्टको गित हो राजा त्यो ।

  • @sanykhadka2340
    @sanykhadka2340 2 ปีที่แล้ว +2

    जय सुदुरपश्चिम❤❤

  • @hhimbohara2177
    @hhimbohara2177 2 ปีที่แล้ว +2

    Nice

  • @tsbohara1716
    @tsbohara1716 2 ปีที่แล้ว

    Nikai Ramailo kura

  • @rnlink2420
    @rnlink2420 2 ปีที่แล้ว +1

    ल ल बधाई छ

  • @bhumigat2349
    @bhumigat2349 2 ปีที่แล้ว

    अरू त ठिकै हो नन्दकृष्ण जोशी राजनितिक झोले रहेछन भन्ने थाहा पाउँदा दुख लाग्यो। संगितमा राम्रो योगदान भए पनि देशलाई भ्रष्टाचारी अपराधीहरूको लुटाउनमा पनि उनको उति नै योगदान रहेछ।

  • @pradipkathayat777
    @pradipkathayat777 2 ปีที่แล้ว

    जय सुदुर जय देश्🙏❣️🙏

  • @khagendrabahadur3565
    @khagendrabahadur3565 2 ปีที่แล้ว +1

    सुदुरपशिम का हिरो

  • @dharamdhami
    @dharamdhami 2 ปีที่แล้ว +1

    Hamra hero... Haru

  • @dirajanpujara793
    @dirajanpujara793 2 ปีที่แล้ว +2

    Fell proud

  • @bhuwanthakurathi117
    @bhuwanthakurathi117 2 ปีที่แล้ว +2

    Yes I like it

  • @sundarmahar9350
    @sundarmahar9350 2 ปีที่แล้ว

    म कर्णालीको पनि हैन सुदुरपस्चिमेली पनि हैन तर देउडा असाध्यै मन पर्छ तर त्यहाँको मानिसको चेतना स्थर हेर्नी हो भने चाहि निक्कै गन्न सकिने मान्छेको मात्र सहि र सकारात्मक सोच देखिन्छ। प्रशग जातीय विभेद !!

  • @manmohanbishwakarma9790
    @manmohanbishwakarma9790 2 ปีที่แล้ว +4

    Romantic singer chakra bam ♥️♥️👍👍👌👌🤘

  • @yesjankari
    @yesjankari 2 ปีที่แล้ว +1

    Ajai pargati gardai janu dai😘🇳🇵🇳🇵

  • @premrajbhattrai9415
    @premrajbhattrai9415 2 ปีที่แล้ว

    Super nice 🙂👍🙂 bro

  • @chetkathayat8073
    @chetkathayat8073 2 ปีที่แล้ว +4

    Deuda is a rock❤️❤️