Prakash Saput New Song Damai Maharaj [ दमाई महाराज ] • Shanti Shree • Anjali • Official MV 2080
ฝัง
- เผยแพร่เมื่อ 10 ก.พ. 2025
- Let's come together to end all types of discrimination based on caste.
Prakash Saput Presents:- New Nepali Song Damai Maharaj official video
|| Damai Maharaj दमाई महाराज ||
#prakashsaput
#shantishreepariyar
#anjaliadhikari
#sudipsagar
#gitadhungana
#garimasharma
#newsong
#nepalisong
---------------------------------------------------------
Official TikTok Audio:-
vt.tiktok.com/...
Want to get it as Caller Ring Back tones:
NTC: Type CRBT Tune Code and Send to 1455
NCELL: Type PRBT Tune Code and Send to 17211
Mankai Kura Garchhu: CRBT:- 0852657 PRBT:- 70284607
Manmai Hunchhan Krishna: CRBT:- 0852658 PRBT:- 70284609
Kallai Chhaina Dukha: CRBT:- 0852659 PRBT:- 70284611
Sabai Chha Bhanchhan: CRBT:- 0852660 PRBT:- 70284613
Radha Piyari:- CRBT: 0852661 PRBT:- 70284615
Suna Parbati:- CRBT: 0852662 PRBT:- 70284617
Stream Damai Maharaj on:
Spotify: open.spotify.c....
Apple Music: / album .
Tidal: listen.tidal.c...
Amazon Music: music.amazon.c....
Branding Partners:
Banking Partner: Prabhu Bank Limited
Strength Partner: Shivam Cement Limited
Money Transfer Partner: City Express Money Transfer
Internet Partner: Subisu Cablenet Limited (subisu.net.np)
Get 15 % off on internet packages: campaign.subis...
Heartly Thanks: Narayan Rayamajhi, Prithvi Thakali, Hem Shrestha (Adelaide, Australia), Karan Chaisir
Thanks: Dil Siris (kathalika.com/), Gajendra Chalise, Creative Ideas, Dance Fever, Maitidevi Aesthetic Dance Studio, Anamnagar, Kathekhola Rural Municipality -03, Dhamja Residents
🎶 Audio Credits:-
Vocal: Prakash Saput, Shanti Shree Pariyar @ShantiShreePariyar
Lyrics, Music: Prakash Saput
Music Arranger: Sudip Sagar @sudipsagar751
Audio Mixing Engineer: Shyamshwet Rasaily, Prism Studio
Background Music: Sudip Sagar, Kiran BK
Flute: Ratna BK @RatnaBKUtsukratnabk
Madal: Kharka Budha Magar, Poshan Gharti Magar
Dholak, Tabala, Nal, Duff, Pakwaj, Bol, Ghungru: Bhuwan Gandharva @BhuwanGandharva
Guitar [Rhythm Bass]: Sanjeev Baraili @sanjeevbarailiofficial
Audio Recordist: Kamal Thapa, Govinda Anek
Group Vocal: Prashant Shiwakoti, Samir Pariyar, Tikaram Shrestha, Bibek Ruchel, Sharmila Gurung, Renuka Khatiwada, Ibhashree Dhakal, Sarala BC
Audio, Video Production: Aaran Production
🎬️ Video Credits:
Cast: Prakash Saput, Anjali Adhikari, Gita Dhungana, Garima Sharma, Prabhat Thakuri, Sunil B.K., Pushpa Awasthi, Biraj Thapa, Loknath Wagle, Bishal Ghimire
Child Artist: Diplove BK, Prakhar Saput
Panchakanya: Prabisti Saput, Ribha Gotame, Lumina Gurung, Suhanika Thapaliya, Sauravi Lamichhane
Kaththak Dance: Anu Gautam, Mrinal Shrestha, Manisha Shrestha
Spot Helper: Dipak, Samir
Spot Boy: Samir Bhandari, Dipak Khatri
Kitchen: Durga Bahadur
Production Controller: Nirmal Neupane, Madhav Raut
Camera Assistant: Subhash Maharjan
Focus Puller: Rajan Rai
Transportation: Shyam Shrestha
Set Design: Jata Shankar Gosai
Makeup Artist: Animesh Gurung, Bimala Tamang
Photography: Hari Neupane, Janak Devkota
Dress: Sukneeta Chaulagain, Valentino The Boutique
Digital Asset Management & Distribution: Rajendra Aryal
Posters, Title Designs: @pyaropawan
Visual Title Animation: Uttam Kumar Karki, Sumeesha Sumish Creation
Color Grading, Visual Effects: Milan Bishwokarma, Dragon Pictures
Visual Edit: Prabin Bhatta, BP Films Nepal
Assistant Director: Bishal Ghimire
Dance Choreographer: Gamvir Bista
Cinematographers: Man Krishna Maharjan, Dinesh Parajuli
Chief Assistant Director: Sunil BK @BlackBeePicturesOfficial
Story, Direction, Producer: Prakash Saput
-----------------------------------------
Stream my songs on:-
iTunes:- apple.co/3KBHl8t
Amazon:- amzn.to/3KCG5BQ
Spotify:- spoti.fi/35UJ2Ps
Apple Music:- apple.co/3pZvlWp
Tidal:- bit.ly/3I7C2fc
Amazon Music:- amzn.to/3pTNZif
Soundcloud:- bit.ly/3tPsNLD
TH-cam Music:- bit.ly/3CBSd3j
Deezer:- bit.ly/3CE9E3s
Qobuz:- bit.ly/3HY5mVu
Napster:- bit.ly/3hY31PF
Social Links:-
Facebook:- goo.gl/QubDZC
Web:- goo.gl/6BdrgD
Twitter:- goo.gl/1t8S62
Instagram:- goo.gl/Tjii86
Subscribe to me:- goo.gl/RbyyaS
© & ℗ Prakash Saput, 2023
All Rights Reserved
तपाइँहरुको धेरै माया पाएको गलबन्दी र बोलमायाको कथा यहिँ सकिएको छ। कथा सकिएको छ तर व्यथा सकिएको छैन। सबैले आफ्नो ठाउँबाट व्यथाहरुको विरुद्ध बोलौँ.. ख़राब व्यवस्थाहरुको विरुद्द बोलौँ। म सिर्जनात्मक प्रयास गरिरहेको छु। धन्यबाद ।
मायाको साटोमा माया 🙏😍🇳🇵
You are super hero
Prakash saput dai love you always and all time good luckk❤
Big fan daaa ❤️🙏
सुभकामना हजुर ❤🙏
Yakdam ramro lagyo geet prakash dazu❤❤
मेरो favourite person🙏🙏😘
आहा समाज परिबर्तन को एउटा दरिलो र बलियो श्रीजना सम्मान छ ❤❤ सफल्ताको कामना प्रकाश सपुत लगाएत सम्पुर्ण युनिट मा
I😊😅keeping
Your creation is proving that art can change the way we see the world.
Congratulations for another big bang ❤
Ronb you beauty❤❤
beautyfull riyasa😂😂
❤❤❤
@routineofnepalbanda yeti ramro vanera appriciate gardinu vayesi hajurko page bata euta post haldinu vayeko vaye ajha kei support hunthyo ki?
sai ho victor daju
कृष्ण दमाई महाराज को कोटिहोम मा प्रवेश पछाडि यो गित हेर्न आउने को को हुनुहुन्छ ,,!!गित मार्फत समाज परिवर्तन को ज्योति छर्ने प्रकाश सपूत लाई धेरै धेरै बधाई अनि शुभकामना छ्🙏🙏❤❤❤❤🎉🎉🎉
म नि छु 🙏🙏
@@Bharat_creation459 म नि छु ।
म नी छु।@@Bharat_creation459
गित को माध्यम बाट सकारात्मक सन्देश दिन सक्ने एक मात्र गायक हुन प्रकाश सपुत ।
सलाम छ🙏
तपाई यो गीत मन पराएर eakjana गुरु लाइभ आउनु भएको छ।। हेर्न लिंक यहाँ छ। मलाई मन पर्यो अनि hjr लाई pathako है th-cam.com/video/HJtAdQMDIi4/w-d-xo.html
6:17 6:19 6:21
नेपालि सङ्गित जगतमा कयौं आए गए तर गायक प्रकाश सपुत नेपाली सङ्गित जगतमा एक बिशिस्ट स्थान कायम राख्नु भएको छ🙏🙏🙏❤️❤️जुन हरकोहिले ओगट्न सक्दैन 👏👏👍️सदैव सम्मान 🇳🇵🇳🇵❤❤
Ho ni hajur❤❤❤❤❤❤❤
👑💎👑🌙अति सुंदर संदेश को साथ प्रसारित गीत संपूर्ण टीम हरु मा कोटि कोटि नमन 🇳🇵 जय नेपाल 🇮🇳🌹🙏🙏🌹 ओम शांति 🎑🔱🎑🪔☝️🐚
❤
saeho dada🎉🎉🎉
❤
सधै समाजका घटनालाई यथार्थ चित्रण गर्ने गायक ❤ हरेक गित हिट हुनुको कारण यस्तै उहाको खूबी हो, ।
एक महान् कलाकार 🙏🙏🙏
❤❤❤😂😂😂🎉🎉🎉😢😢😢😮😮😮😅😅😅😊😊😊
आचार्य कृष्ण दमाई गुरु को प्रबचन सुनेर प्रकाश सर को गित सुन्न आउनी जति हाजिर हुनुहोस ..!
mhni ho
कहिल्यै निराश बनाउनुहुन्न प्रत्येक गितमा छुट्टै आनन्द।
नेपाली कला, धर्म, संस्कृतिलाई गीतसङ्गीत मार्फत उजागर गर्नुभएकोमा हार्दिक बधाई !
मिठो शब्दको भाषा समाज बदल्न खोज्ने प्रकाश सपूत मा सलाम ❤🇳🇵🙏
🙏🇳🇵❤
most beautiful song
समाजमा रहेका व्यथिति र विसंगतिलाई आ-आफ्नै विज्ञता प्रयोग गरेर हटाउने प्रयास गर्नुपर्छ भनेर गायक प्रकाश सपुतले धेरैलाई ज्ञान दिएका छन्।
Beutiful song👌👏
Samaz jasari ni batlinu parxa natra hindu dharmako pattaa saap hunxa
दमाई महाराज कति राम्रो गित वाई, हाम्रो समाजलाई आँखा देखाउने हाम्रो प्रकाश भाई । हार्दिक बधाई।।।
"बोल माया" भन्ने गीतको अन्त्य यति मीठो अनि यति सन्देश मूलक हुन्छ भनेर सायद कमैले सोंचेका थिए होलान्!
वाह...समाजलाई उज्यालोतिर लैजाने सच्चा सूपुत्र भएकाले नैं "प्रकाश सपूत" भनिएको रहेछ।
"प्रकाश सपूत" साँच्चै "दमाई महाराज" नैं हुन्। 🙏🙏🙏🙏🙏🙏
जातको आधारमा गरिने सबै विभेदहरूको अन्त्य गर्नुपर्छ। यस्तो राम्रो प्रस्तुतको लागि प्रकाश सपुतलाई सलाम ❤❤
honi
कलाकारको तर्फबाट समाज परिबर्तन गर्न सक्ने तपाईंको कलालाइ सम्मान छ ।❤🎉
गल्बन्दी बोल माया -२ _दमाई महाराज
आज देखि तपाईंहरु माझ ।
सकम्बरी पछिको यो हाम्रो अर्को प्रस्तुति हो
उहीँ उर्जा उहीँ मेहनत उहीँ आशा
बाकी गित र भिडियो बाट ....
futaka chura 2 kaila aauxa
Nice
❤❤❤❤❤
❤❤❤❤
अत्यन्तै अत्यन्तै मिहेनत पछि आको यो गितलाइ सर्बाधिक सफलताको शुभकामना ❤️❤️❤️❤️❤️❤️👌👌👌👌👌🙏
प्रकाश सपूत साँच्चिकै दुरदर्शि गायक हुन पछि हुने कुरा पहिला नै थाहा पाउने❤यो गितले अहिले गुरु कृष्ण दमाई संग मेल खाएको छ!lop u prakash sir❤
समाजको यथार्थ अवस्था चित्रण गर्न सक्ने खुपी भएको एक मात्र कलाकार प्रकाश सपुतलाई एक लाख तोपको सलाम छ साथै यो गीतको सफलताको कामना व्यक्त गर्द्छु ।❤❤❤❤❤
नेपालमा यतिको गायक जन्मनु भनेको नेपालीहरुको लागि शानको कुरा हो । प्रकाश सपुत ब्राण्ड हो ।
मन शान्त हुने गीत साह्रै मिठो लाग्यो ❤ साथै सफलताको लाखौं लाख शुभकामना प्रकाश जि 🎉🎈
❤❤❤
🎉❤
Omg man choyo yar ❤
❤❤❤❤❤❤❤
यो गीत सुन्दा यति आत्मा सन्तुष्टि मिल्यो यी आखाबाट आँसु खसेको पत्तै पाइन! अब छिटै मेरो देश र मेरो समाज पुर्णरूपले परिवर्तन भएको हेर्न ठुलो रहर छ! धन्यवाद प्रकाश सपूत दाइ!🙏❤️💐🇳🇵
Same vayo malai pni
❤❤❤❤❤
रहरले सपना पूरा हुदैन बहिनी त्यसको लागि त्याग तपस्या र वलिदानि चाहिन्छ अरुको गित सुनेर मजा लियजस्तो हुदैन परिवर्तन
❤
Same vo malai pani jhan pardeah maa 😢😢
आचार्य कृष्ण दमाई गुरु को प्रबचन सुनेर यो गित को झल्को आयो प्रकाश सर लाई नि सम्मान छ यो गित ले धेरै राम्रो शिक्षा दिएको छ ..........!❤❤🎉🎉
म कमिनी हु, आँखा बाट आँसु आयो भिडियो हेर्दा, समाजको यथार्थ देखाउनु भएको छ। सामाजिक परिवर्तनको अपेक्षा सहित गीतको सफलताको शुभकामना ।।
म कामी पनि कमिनी लाई पछ्याउदै आय है त 🤗🤗
Hunxa change.. dhilo holaa tara ek din awasya hunxa.❤❤
❤❤❤❤❤
z
👍️👍️👍️
हर्क साम्पाङ को स्टाटसले टाउको र मन दुखेको थियो ,प्रकाश सपुतको गितले शान्त पारिदिएको छ !धन्यवाद गायक ज्यु !! यति सुन्दर सिर्जनाको लागि !!!❤❤❤
same here dear friend !
Same here त्यो मुला थेप्चे हर्के पास्टर को नाम यो पवित्र भजनमा के लिनु
www.youtube.com/@Jk_Shah
सङि्गत चल्ने, कला चल्ने, श्रम चल्ने सबै चल्ने तर पानी किन नचल्ने?
Beautiful blend of culture, music and social awareness❤️
Tehita vaniya muji pani chalxa k tara pani chaldaina barai
किन कि पानी phokat को vyar हाम्रो तिर jan Coka cola chalx पानी न चाल्ने रे हाम्रो तिर Vip pakhandi हरूको छन्
समाज को यथार्थ लाई गित बाटै समेट्ने सच्चा गायक प्रकाश सपूत दाइको मिहेनत लाई लाई सलाम छ गित शब्द अनि भिडियो creation वाह
जीवन मिल्नु भाग्यकाे कुरा हाे, मृत्यु हुनु समयकाे
कुरा हाे, तर.. मृत्यु पछि पनि सबैकाे मनमा
जिबित रहनु याे कर्मकाे कुरा हाे! 😊
#दमाई_महाराजको जय होस् 🥀 🙏
आहा
Wow ❤ sundar sabda ❤
❤❤
🙏
सहि हो ❤❤❤
समाजको यथार्थतालाई छर्लङ्ग पार्ने गायक भनेको यस्तो हुनुपर्छ। सलाम छ प्रकाश सुपत दाजु❤️
Llllllllll
अति उत्कृष्ट स्वर र कला ले भरिपुर्ण , जनचेतना मुलक प्रस्तुति ... भावनामा डुबेर आँसु बगेको पत्तै भएन। धेरै धेरै बधाई प्रकाश भाई, जय गीत - जय संगीत।
सहि भन्नू भो सर महान बिचार❤
Nice❤❤❤❤
यो गीत मन पराउनु हुने जति यता हाजिर हुनु है❤❤❤❤
www.youtube.com/@Jk_Shah
धेरै धेरै राम्रो सोच,धेरै राम्रो सङ्ग प्रस्तुति गर्नु भएको छ।समाज मा एकता हुनुपर्छ।भन्ने सन्देश राम्रो दिनु भएको छ सलाम छ ❤❤❤❤❤❤जै नेपाल जै रास्ट्र,सर्ब भवतु सर्ब मङगलम
नेपाली कला, धर्म, संस्कृतिलाई गीतसङ्गीत मार्फत उजागर गर्नुभएकोमा हार्दिक बधाई !
पुष्पराज,बिपना र नेत्रराज शाहीले हल्लायो कालिकोट
th-cam.com/video/kRBKoyJ63Nk/w-d-xo.html
प्रकाश सपुतले जहिले पनि एउटा सन्देश मुलक गीत र भिडियो गराउनु हुन्छ सम्पुर्ण टिमलाई बधाई तथा सफलता शुभकामना 🙏👍️🇳🇵
बोल माया गर्ने र गलबन्दी लगाउँछन्
सहि कुरा गायक जि तपाईंका प्रयास सधै तारिफ योग्य छन जात आदिको श्रीजना ता काम को अधारमा मात्र गरिएको हो हामि हाम्रो हिन्दु धर्मको बिकासको क्रममा आएका कुरितिहरु पन्छाउदै अगाडि बढ्नुपर्छ
समाजको यथार्थता कलाकारिताबाट उतार्ने, सबैमाझ पुर्याउने र चेतना जगाउने एक मात्र चर्चित नाम प्रकाश सपुत ! दमाइ महाराजले अब अर्को इतिहास रच्नेमा कुनै २ मत छैन !
अब यस्तो क्रियटिभ मान्छे नेपाली कला क्षेत्रले सायदै नपाउला ! प्रकाश सपुतको जन्म नै एउटा इतिहास बनेको छ अहिले कला क्षेत्रमा, नेपाली माटोमा जन्मिएको नेपालीहरुको बास्तबिकता बोल्ने सर्वप्रिय चर्चित नाम प्रकाश सपुत ! हृदय देखि नै सलाम छ तपाइको सिर्जना र कलालाइ !
Right
❤❤❤
प्रकाश सपुतको नाम इतिहासमा लेखिने छ 🇳🇵जय गित जय संगीत
नेपाली समाज को यथार्त झल्काउन सक्ने एक मात्र प्रकाश सपुत दाइ ❤🙏🤘
यक मात्रै त नभनौ न यार!अघिल्लो पुस्ताका जिबन शर्मा बिष्णु खत्री!पशुपति शर्मा इनिहरु के हुन!त ?
🤟🤟
❤❤❤❤
Pushpan pradhan as well❤
D&'!'
दमाई महाराज को १ करोड भ्युज पुगेको मा हार्दिक बधाइ अनि शुभकामना 🎉🎉🎉 प्रकाश सपूत जि अनि टिम लाई 🎉❤❤
एउटै मन छ कति चोटि जित्छौ prakash दाजै!
सलाम छ तपाइलाइ यति राम्रो शिर्जना गर्नु भाकोमा!
कला र गलाको माधयम बाट समाज परिबर्तन गर्न सक्ने तपाईंको कलाकारीता लाइ सम्मान छ । 🥰💗💝
जहिले रुवाउने कस्ताे मन छुने लाेक गितका नेपाली सङ्गितकाे महाराज हजुरलाई नमन
आहा!!! कति राम्रो समाज परिवर्तन को चेतनामूलक संन्देस दिएको छ यो गित मार्फत ..बधाई छ प्रकाश सपूत लाई🙏
Bb
सन्देश :- जातको आधार मा हुने सबै प्रकार का विभेदको अन्तय हुनैपर्छ।❤️🇳🇵
एकदमै 😊
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤excellent
त्यस को लागि केही त्याग र लगन दलित र जनजाती मा सुधार हुन आवश्यक छ
❤️❤️❤️❤️❤️🙏🙏🙏
जातजाती,रुढीबादी परम्परा बिस्तारै अन्त्य हुँदै छ,
यसको मतलब यसरी संगीत,कथा,कबिता रचना गरेर अब आउने नया पुस्ताले के सिक्लान??
मेरो बिचार!!
बैज्ञानिकको तरह दिमाख भएको एक उदाहण प्रकाश सपूत !! उच्च सम्मान 🙏♥️
P- PREMIUM VOICE 🫶
R- RECORD BREAKER 🔥
A- AMAZING CONCEPT 😍
K- KING OF LOK DOHORI 👑
A- ALWAYS ORGANIC💯
S- STAR ⭐
H- HONESTY AND LOVE 🖤
❤❤❤❤
Yes 100%
❤🎉❤🎉❤❤❤❤❤❤
❤❤❤
Wow👏👏
यक्लै रातिको कुवेतको 12 बजे ब्लान्केटले मुख छोपेर एउटा शब्द र सम्बाद र अभिनय नछुटाइ हेरे । आँखा रसायो । बाहुनको छोरो हु तर कैलै भेदभाव गरिन मेरो श्रीमती बि.क. हो । समाज सग लडिरहेको छु अझै कति लड्नु पर्ने हो । समाजको यथार्थ चित्रण गरिदिनुभयकोमा दमाई महाराजको जय हो ।
🙏🙏🙏🙏
Proud of uh dai 😢
😂😂😂😂
Salam xa hjr ko soch rw hjr ko bujhai hjr jasatai sabai bhako vaye Kati ramro hunthyo hola❤❤
सकारात्मक सोच लेनै समाज बदलिन्छ !मानिस ठूलो दिल ले हुन्छ जातले हुदैन !
हजुर ले एतिराम्रो प्रस्तुती दिनु भयो धन्नेबाद दाइ !❤❤❤❤
एथार्था शब्दा,
जिवानको भोगाइ,
परिबर्तन को बाटो.....!
सम्पूर्ण मा धेरै नमान नमास्कार 🙏
धन्यावाद
हाम्रो कला हाम्रो सस्कृति हाम्रो परम्परा अति सुन्दर प्रस्तुति सफलताको धेरै धेरै शुभकामना प्रकास सर🙏🌹
wow prakash saput a befitting reply to religious kaput. caste discrimination is religious corruption.
Prakash is doin nothing but getting views just like Afro Americans got nothing from hip hop but views. You see when you wana fight back discrimination you gotta proved them in education , ethics and in disciplinary. No just these people throughout the world majority always win because they hold the True sense of Education for their people , ethically and with decipline.
And one more , you see minority throughout world are obsessed with Fair Skin Women, look at his video Every other actress are either Mongoloid or Arya, none them are Belong to his community, what I mean is , you wana end the discrimination we gotta first admit , We are what we are instead of looking other community Women fo lust that's like afro are obsessed with white models 😹 and can't do shit about racism in USA because they themselves are loving supporting Fairskin white Womens.lmao really??😂
धर्मका नाममा गरिने जघन्य अपराधका विरुद्ध ससक्त प्रतिबाद हो यो गीत तथा प्रस्तुति! धन्यवाद ! सबै टिमलाइ !
Sir , yo geet le dharma bhanda pani Jaata ka aadhar ma garine Bibhed lai dekhayeko xa...Tara Like you said, No to any kind of prejudices and discrimination
यो गीतमा पनि 50M भन्दा बढी views जाओस् सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना 🙏🇳🇵👍️
Prakash Saput को नाम इतिहासमा लेखिने छ ।❤️🇳🇵
धेरै राम्रो सृजना प्रकाश जि,बास्तब मै हजुर समाज को अँध्यारो धारणा हरु मा प्रकाश बन्नु भएको छ।हामी सबै जात जाती हरेक सचेत ब्यक्ति हरु समाज भित्र विद्यमान केहि कु सस्कार कु प्रथा तथा अन्ध बिश्वास हरु लाई चिरेर अगाडि बध्ने कोसिस गर्यौं भने अवश्य पनि समाज अनि देश को प्रगति अनि समाज,समुदाय को उत्थानमा बेर लाग्ने छैन ।जातीय द्वन्द्व को भावनाले भन्दा समग्र सम्पुर्ण पिछडिएका समाज को उत्थानका लागि अझै यस्तै सृजना हरुको माध्यम ले हाम्रो समाज मा परिवर्तनको फद्को मार्ने छ। आगामी दिन हरु मा पनि यहाँको अहम भुमिका रहिरहनेछ भन्ने अपेक्षा का साथ बधाई तथा शुभकामना प्रकाश जि!!!
जातकै आधारमा हुने सबै किसिमका विभेदको अन्त्य गरौं आशु खसेको पत्तै भएन आदरणीय दाई प्रकाश सपुत लगाएत सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना ❤️👏
अब सब्ले साथ दिनु पर्छ प्रकास सपूत लै
😢😭
म त कती रुनछु प्रकाशदाईको sabai गीत सुनेर😢😢😢😢he is the real gem of Nepali song industry ❤❤❤❤❤❤
कला को माध्यमबाट समाज परिवर्तन मा टेवा पुराउने हजुर को उद्देश्य प्राप्ति सफल होस शुभकामना❤
मिठो शब्द चयन , नेपाली समाजको वास्तविक चित्र बदल्ने कलाकार को तर्फबाट समाज परिवर्तन गर्न सक्ने तपाईंको कलालाई सलाम @parkash saput❤❤❤🎉🎉
❤❤🎉
Kati राम्रो सन्देश म बाहुन। राम्रो प्रतिभा अनि प्रस्तुती
जातकै आधारमा कसैलाई बिभेद नगरौं । उच्च सम्मान प्रकाश जि ❤❤❤ अपार सफलताको शुभकामना 🎉
मन छोयो आखा रसायो मान्छे मान्छे एउटै हो अब त आखा खोल ए अन्धो समाज सलाम छ प्रकास सपुत दा हजुर पक्का यो देश को सपुत हो🙏🙏
😂😂😂😂😂
एकदमै मान्नैपर्छ , धन्यवाद सपूत ज्यु,समाज परिवर्तन को बाहक बनेको मा।
सधै सलाम गर्छु प्रकाश् सपूत 🙏🙏🙏
हजुर जस्तै प्रतिभाको खानी भएको र समय सान्दर्भिक कथा ,व्यथा समेटिएको कला गलाको धेरै खाचो छ यो देशलाई सलाम छ हजुरको प्रतिभालाई 🙏💐यस्ता सपुतहरु नेपालमै लाखौं करोडौंमा जन्म लिउन प्रभु🌼🙏
नेपालमा बालेन शाहा र गायकमा पकास देशकै हिरो हुन हामो देशको नायक हुन्नं 🎉🎉🎉❤❤❤👍👌👈
नेपाली साङितिक क्षेत्रमा प्रकाश सपुत को योगदान साच्चिकै अतुलनीय छ्🙏उहाँ एक कुशल सर्जक, गायक , मोडल मात्र नभएर उहाँको शब्द सिर्जनामा सामाजिक यथार्थ झल्किएको हुन्छ ❤️बिगतका गित हरुजस्तै यस गितले पनि तहल्का पिट्छ
सुन्दर अति सुन्दर
Love you from uttarakhand...🎉😍❤🙏
प्रकाश दाईको सिर्जनाहरु सबैले अत्याधिक मन जित्दै आएको छ, यो पछिल्लो सिर्जनाले त ४/५ वर्ष पहिलाको बोल माया र गलबन्दी बिउत्याउदै सामाजिक समस्याको जड जात विविधीकरणलाई अन्त्य गर्नै पर्छ भन्ने सन्देशले झनै मर्मस्पर्शी भाबुकता अनि सत्यता प्रकट गरेको छ, सलाम छ प्रकाश सपूत 🙏❤️😘💕
देशकै एक सपुत प्रकाश सपूत मा सधै सलाम ❤🇳🇵🙏
नेपाली हरुको सम्मान बढाउने यी कलाकारलाइ हृदय देखी सम्मान
Kasto xutai xutai taste hunx prakas saputkovgitms🎉🎉❤❤
धेरै राम्रो सिर्जना, समसामाहिक, जल्दो बल्दो समाजको कथा बेथा येही हो | अति उत्कृस्ट गीत गाउनु भो प्रकाश जी हजुरलाई धेरै धेरै बधाई छ मनोरंजन पनि चेतना मुलक wow!!🙏🙏🙏
आहा ! उत्कृष्ट शब्द, संगित अनि अभिनय छ । समाजको यथार्थ चित्रण झल्काउने निकै सुन्दर यस रचनालाई उच्च सम्मान छ ॥ 🕉️
सपूत भनेको सपूत नै हो अन्तिममा मा आँसु रोक्न सकिएन राम्रो सिर्जना सफलताको शुभकामना
क्षेत्रीको छोरो यो पाउ छुन्छ घिनले छुदैन
मानिस ठूलो दिल ले हुन्छ जातले हुदैन।
Superb song 💖💖
मानिस जातले हाेइन कामले महान् बन्दछ भन्ने सन्देश दिई समाज परिवर्तनकाे शङ्खघाेष गर्ने उत्कृष्ट साङ्गीतिक सिर्जना । हार्दिक बधाई
Can’t control my tears..what a concept👏👏👏👏👏👏. He always tries to give positive messages to the community through his song..Amazing ❤Hats off to the entire teams🙏🙏🙏
अह्हा गति राम्रो अनि समाज लाई सुहाउने गित
I,m also dear
ho hai.....
Same
स्मृति खनाल महोदया हजुर को घरमा पुन्यको काम गर्न सुद्र दलित दमाई माहाराज लाई बोलाउन सक्नु हुन्छ । ब्राह्मण शास्त्र को ग्यान ले भरिपुर्ण शेरे प्रशाद सुन्चरी, मान प्रशाद रसाइली लाई पनि बोलाउनु होस्
मनै छूने गीत बढ़ाई छ प्रकाश दाजु❤❤❤
लाजवाब🙏🙏🙏। हरेक प्रस्तुति सर्वोतम।👌👌 सपुत साचिकै सपुत लाग्छ।। यो व्यंजन अमृत समान। 🙏🙏🙏
भगवान बस्ने ठाउँ मान्छेको मन हो कुनै जात र धर्म होईन। गित सङ्गीतबाट समाजका हरेक बिकृतीको चिरफार गर्ने र सचेतना दिन एक मात्र नेपालको महा-गायक प्रकाश सपुत नै हुनुहुन्छ । उच्च सम्मान छ दाई♥️♥️
🎉आहा कति मिठो गित ❤सफलताको सुभकामना 😊सबैको मन मुटुमा बस्न सफल गायक प्रकाश ज्यु 😊❤
Totally Speechless that you come back like this for the song bolamaya and galbandi...
Hats off to you damai Maharaj ❤🙏
nepal ko san parkash saput ati dami xa vedio song good job sir❤️❤️
😅😅😅😅but m kathar hindu
राम्रो संदेस दिएछन् खुशी लाग्यो ।
पुर्ण अध्यन पछिको रचना ❤❤ जय होस प्रभु ।
He deserve 20M + views .
One of the great singer in nepali singing industry.❤️
He will soon get 20M+ views
Single 😅❤
हाम्रो आस्था,भरोसा ,सहारा भनेको नै हाम्रो समाज हो। केही समाजको अर्थ नबुझ्ने ब्याक्ती बाट रचिएको सामाजिक बिकृतीलाइ अन्त्य गर्ने हजुर हरुको यो महान प्रस्तुति लाई हृदय देखिनै सम्मन गर्ने छु!! जय प्रकाश सपूत लगयत सम्पुर्ण टिम
मै भारत बाट तपाईको सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद दिंछू !🙏🏻❤️मै यो बीडीओ आफ्नो राज्य उत्तराखंड बाट हेर्दे छ!म तपाईप्रति सधैं कृतज्ञ रहनेछु🙏🏻🙏🏻🙏🏻🥺
Hjjh
❤🎉
www.youtube.com/@Jk_Shah
3 दिनमै करोडै भ्यु पुगोस प्रकास सर सफलताको धेरै सुभकामना All Tim❤❤
😂😂😂
Garo xa
आज समाज मा घटेको घटना समेतेर गीत बनाउनु भकाे छ सम्मान छ दादा हजुर लाई ❤️❤️🥀
अलग शैलीमा देश खाने गीत❤👌बधाई छ ।
नेपाली गीत संगीतको जगतमा उच्च स्थान रहेको र सबै नेपालीले रुचाएको एक महान सपुत हुन (प्रकाश सपुत) उनले सिर्जना गरेका कोसेली सत्य र यथार्थवादी रहेका छन । बोल माया,पिर,गलबन्दी,सकम्बरी अनि दमाई जस्ता अति उत्कृष्ट प्रस्तुतिले सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु को मन जित्न सफल भएका छन्। नेपाली समाजमा यौगौंयुगदेखि चलिआएको गलत व्यवस्थाको विरुद्धमा सधैं सन्देशमुलक प्रस्तुतिले गर्दा कतिलाई असहज परिस्थिति सिर्जना भएको कुरा पनि छ । अति क्रान्तिकारी स्वभावका सपुतले अझै चर्को कडा प्रहार आओस् त्यसको अपेक्षामा छौँ।❤
I got a goosebumps 🥺
Hatsoff to all the entire team specially Prakash sir 🙏❤️
Same 🥺❤️
Prakash Saput is Gem Of Nepali Music industry. Awesome Music with Great Messages all the time.
समाजमा भएको वास्तबिक घटनामा आधारित गीत, उत्कृष्ट शब्द, अभिनय अनी प्रस्तुती । धन्यवाद अनी वधाइ छ प्रकाश जि लाई ।
❤❤❤❤❤ Sir ji You are great. Om nomo Sibai
Hats off to you, u r a true artist of Nepalese music industry 👏
नेपाली कला, धर्म, संस्कृतिलाई गीतसङ्गीत मार्फत उजागर गर्नुभएकोमा हार्दिक बधाई 🥰🥰
Ho Ra hajur
अति उत्कृष्ट स्वर र कला ले भरिपुर्ण , जनचेतना मुलक प्रस्तुति ... भावनामा डुबेर आँसु बगेको पत्तै भएन। धेरै धेरै बधाई प्रकाश भाई, जय गीत - जय संगीत।
The best song with the best message. Say no to caste discrimination. Purity and patience of mind is the best medicine.
यो भिडियो हेरेर आँसु थाम्न सकिन्😭😭 खुबै मन छोयो ❤धन्यवाद प्रकाश सरलाई🙏❤️👍️
यो गित सुन्दा यति आत्मा सन्तुष्टि मिल्यो कि मेरो त आँसु पनि थामिएन ।धन्यवाद प्रकाश सपूत दाइ।❤❤❤❤
यस गितको शब्द र कथाले समाज मा ठोलो सकरात्मक प्रभाब जाउस जय दमाई महाराज❤❤❤❤❤❤❤❤❤❤❤
Thank you For such amazing creation creation 🙏🙏