Sun Ho Ki Falam सुन हो की फलाम - Dipen Thapa & Rajkumar Oli - New Nepali Song 2080
ฝัง
- เผยแพร่เมื่อ 29 ก.ย. 2024
- Dipen Thapa Presents - New Nepali Song 2080 - Ramra Ramra Taruniko (Sun Ho Ki Falam) - Dipen Thapa & Rajkumar Oli
|| Sun Ho Ki Falam सुन हो की फलाम ||
#dipenthapa
#rajkumaroli
#newnepalisong
#musicvideo
#newsong
#nepalisong
#nepalimusic
-------------------------------------
🎶 Audio Credits:-
Singer:-
Dipen Thapa
Rajkumar Oli
lyrics:-
Dipen Thapa
Rajkumar Oli
Music:-
Rajkumar Oli
Arrange:-
Yam Thapa Thapa
Mix-mastering:-
Bimal chhinal
Studio:-
Ozone
-------------------------------------
🎬️ Video Credits:-
Cast:-
Dipen Thapa
Rajkumar Oli
Cinematographer:-
Prem Khadka
edit/color:-
Amrit Chapagain
Direction:-
Dipen Thapa
Special Thanks
Saroj Siitoula
Alok Baniya
Saroj Khanal
© Dipen Thapa, 2024
All Rights Reserved
--------------------------------------------------
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Dipen Thapa. Embedding to a website is allowed.
नमस्कार म दिपेन थापा अहिले टिकटकमा सबैले माया गरेको गीत सुन हो कि फलाम हजुर माझ लियर आएको छु कस्तो लाग्छ शुझाब दिनु होला❤️ सबैको माया सदै पाई राखु ❤
Ramro xa dipen dai❤❣️
टिक टक बनाइ सके पछि आयो है गीत पुरै हेरियो
🎉❤❤❤❤@@premgautam9387
Market खान्छ गीत ले ढुक्कहुनुहोस❤
धेरै राम्रो बधाई छ हजुरलाइ
कती मिठो गित दिपेन भाई सम्पुर्ण टिमलाई हार्दिक बधाई
❤❤
😊😊😊@@DipenThapaOfficial
Umm ke kati mitho gaunu vako❤❤
पार्ट 2 चाइयो भन्नेहरु जति यता हाजिर हौ है।।
Hooo
😊😊𝒍 2:20 😅𝒌𝒌𝒌😢😅 4:30 😢😮😢😢 𝒎....
Ma ❤❤❤❤
❤❤❤
Rajkumar oli daii ta babaal gaaunuhunxa 2076 maa salyaan shreenagar maa vet vako thiyo❤❤
एकदमै झक्कास वाह क्या मिठो स्वर
Aaha Kati ramro geet safaltako suvakamana ♥️♥️♥️
सारै मार्मिक छ है भिडियो❤
नमस्कार म देवराज रेग्मी मलाई अशाध्यै मन परेको गित सुन हो कि फलाम ❤ शुभकामना
Ko ko lai yo geet man parcha ata hajir hunu hos
❤
Ma pani ho hai ❤❤❤❤❤
सारङ्गी साच्चिकै रेते जस्तो हुनुपर्ने केहो जिन्दगीमा सारङ्गी छुनु भएको थिएन ! निर्देश गर्ने मान्छे कस्तो हो ? अरु सबै ठिकै छ सारङ्गीको चत्तै देखावती चितिङ
kasto ramro geet wow😍😍
Ramri ramri taruniko poi marera timle bihe garne ho vaai
उत्कृष्ट गीत ❤❤
मनै छुने गित रछ
Ha ha nice song bhai😅😅😂
Nice song 👍
गितको लय नराम्रो भयर हो गित राम्रो नभएको सब्दा! राम्रो छ।
😮❤❤❤
😂❤
Ma youtuber hu
नेताहरूको भिडियो हेरेर आउने जति हाजिर गरौँत 😂
Ma pane ho neta bata herera aaune ..
😂😂
😂😂me
Me 😅
🤚
फेसबुक रिल सुनेर युट्युब सम्म आउने जति यता जोडिम त कति जना रहेछम ।
👌👌👌
C0YlD-19
000y@@Simongaming56
Ma ta tiktok bata hari aako hi 😅😂😂
Ma nae ho
सफलता को शुभकामना भाइ tiktok र facebook बाट आयको को को हुनुन्छ ??😂😂😂
Ma😂
Yeuta Ma 😂
😄😄🙏❤
Malai ta unle send gareki😂
Ma tw TH-cam baat nai aako
नमस्ते म बादल घिमिरे 🙏
प्रिय भाइ दिपेन थापालाई यो नयाँ गीतको लागि बधाई छ ।
सबैले माया गरिदिनुहोला है त ❤❤
Thank you dada
@@DipenThapaOfficial😊
Malie akdam manparx yo geet dhari choti heri skya tharani sunirakn manlagx 🙏🙏🙏🙏 akdam ramryox hjur harulai aagami dinko suvakamana
COYID-19
❤❤@@SandhyaRijal-v3l
सुन हो कि फलाम
यो गीत मन पराउने जतिले एक लाइक गरेर जानुहोला❤❤❤❤
❤
youtube.com/@israrbiruoli6425?si=c8E-x7QZ32LpUd1S
👍
❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
हिजो मात्र नेता हरुको भिडियो हेरेर यता आउने म मात्र हो कि तपाई हरु पनि हुनुहुन्छ।
नमस्कार म यो गीतको एरेन्जर याम थापा मगर, गीत कास्तो लाग्छ हेरेर सुझाव सल्लाह दिनुस है!!
Yak damai ramroxa hajur sharai ramailo
Babal xa arranging keep it up❤❤
Babal xa arranging keep it up❤❤
सारै मन् परेको गीत हो । अझै यस्तै उत्कृष्ट मन् छुने प्रस्तुती ले फड्को मार्दै जावस् 🙏
यो बिचम हुरररर थपेको भए आति राम्रो हुन्थ्यो कि ❤ गित राम्रो छ सुभकामना❤
टिकटकमा सुनेर युटुब सम्म आउने को को हुनुहुन्छ हाजिर हुनु त❤
Sam ma ni tiktok batai aako❤😂
म छु
😂😂😂
Ma😂😂😂
I am also TH-camr
यो गित मैले 10 चोती भन्दा धेरै हेरि सक्य अझै हेर्ना मन लाग्छ अरु को को छम यो गित मन पराउने
Same धित नै मरदैन जथि सुने नि
Ma pani xu
Mani xu niii
Timi pachhime rahexau aadi herdai wakkai lagyo
Ma pani 15 patak jati sune
नमस्ते म गायक तथा संब्द संगीतकार राज कुमार वली
यो गित हेर्दै र सुन्दै गर्नु होला पुरानो भाकालाइ माया गर्नु होला लोभहुदै गयको कर्खा भाका हेरेर सल्हा सुझाब लाइक सेर सस्क्राइब गर्दिनु होला सुन होकी फलाम 🙏🙏🙏🙏🙏🙏
❤❤
मौलिक गित लाई सबैले माया गरौं ❤🇳🇵😊
Sahi kiro
❤❤❤❤❤
❤🎉❤🎉❤
नेताहरुको भिडियो हेरेर आउने जति येता हाजिर हुम है 😂🖐️🖐️
10 चोटि सुन्दा पनि मनले मानेन सारै राम्रो भाका लय भयको गित सुभकामना सबै टिम लाइ❤❤❤🙏
Thank u
ग्फ
1०
❤❤
आहा खति राम्रो मनै छुने गीत भाइको सबैले माया गरिदिनु ल।
❤❤❤❤❤😊😊😊😊😂😂🎉🎉
❤❤ who agrees this comment
👇
अत्यन्तै मीठो छ गीत,उस्तै सुनिरहुँ लाग्ने लय। दुई भाइको यो सहकार्यले दसकौँ सम्म निरन्तरता पाओस दुबै भाइहरुलाई अथाहा शुभकामना ।
❤❤❤
आहै कति रामाइलो गित ❤ दिपेन दाइ अझै सफलताको सुभकामना🎉❤
❤❤
❤❤
धेरै राम्रो गित tiktok मा देखेर yotub तिर हेरेको सफल्ता को धेरै धेरै सुभकमनाकामना ह्जुर लाई❤❤❤❤❤❤❤
tiktok yotob
टिकटक भरी भाइरल गित सुन्न मन लगेर आज युटुब मा गयर पुरै हेरि सुनियो ❤धेरै राम्रो छ
लौ है नया गित अाउने पर्खाईमा बसेको छु अाज बल्ल चिने भोजराज दाई मार्फत ❤❤
धेरै पल्ट सुने गीत धेरै राम्रो छ यस्को टुक्का त झनै महत्त्वपूर्ण छ सबै टिम लाई सफलताको कामना गर्दछु l
COYID-19
धेरै धेरै राम्राे छ २० चोटी भन्दा बडि हेरिसके तर पनि फेरी हेरम हेरम लाग्छ ❤👌👌👌👌👌👌👌👍👍👍👍👍👍👍👍🙏🙏🙏🙏😘😘
❤❤❤
अती उत्कृष्ट गित ,
सफलताको सुभकामना💞🌻🥀💐🌸🌼🌹
❤️
Who agree this comment
👇
हाम्रो सुन्दर सुदूरपश्चिम काे आफनै अर्गानिक भाषा कति राम्रो ❤❤❤ एकदमै राम्रो अझैं अगाडी bddai जानु होला ❤
राम्रो लाग्यो मौलिक गित ❤
❤❤
Movie on umm k mm. Mm mm be la in mk mm l kk moo moo moo m mm mm mm mm mm. Mm m mm I see kk k wj kk kali in book by my mom. In ko I'm
,..
Kk no k
8:07 @@DipenThapaOfficial
I'm m m mm mm, all mm 69,09998=285 dd k 8:07 xxx😊🖐️
मलाई आज सम्म सबै भन्दा बढी मन पर्ने गीत यो हो। शुभकामना ।
आहा नयाँ युग आएपनी पुरानो सन्दर्भ जोगाउने लय !!बधाइ छ दिपक सर्👍️👍️
लय लाई सय मा सय दिन्छु ।
शब्द अझै राम्रो बनाउन सकिन्थो ।
शुभकामना अल टिम लाई अजै सफलताकाे सुभकामना❤❤❤
❤❤
हार्दिक सम्मान राजकुमार सर दिपेन थापा भाइ लाइ
Ramro xa deepen vaai
मलाई पनि असाध्याै मन पर्यो❤ यो गित
तनाव भएको बेला गीत सुन्यो भने आनन्द आउँदो रछ 😢😂
सारै राम्रोछ लयर सब्द शुभकामना छ सबै तिम लाई
गीत ज्यादै नै राम्रो छ दिनमा पाछ पटक सुन्छु
Kati mithaa sabda ❤
नेपाली केटी र अष्ट्रेलियन केटि को टिकटक हेरेर आउने हाजिर गरम त
मलाई त कता कता सारङ्गी दाईले गाएको झझल्को दिलायाे ,हजुरहरूकाे प्रस्ताेति एकदम राम्राे❤❤🎉🎉🎉
धेरै मिठो स्वर सफलताको शुभकामना हजुर लाइ ❤👌👌👌👌👌👍👍👍👍👍
धेरै राम्रो छ गित दाइ शुभकामना ❤
❤❤
टिकटक लाइभ मा समीर शर्मा बाट सबै भन्दा बढी बजाइयको गित आहा अत्यन्तै सुन्दर शब्द लय मन छुने प्रस्तुति ❤
धेरै राम्रो बधै छ हजुर हरु लाई
धेरै राम्रो छ। भाइ गीत यसैगरी अघि बढ्नु भाइ🎉🎉🎉❤❤❤
दुई तीन पटक सुन्दा नि सुनी राखौं लाग्ने शब्द संगीत ❤❤
बडो मजाको संगम धून good luck दाजु all Tim 🎉
आहा अति नै मिठो गीत दिपेन भाइ को सफलता को अगृम छ दिपेन भाइ लगायत सम्पुर्ण तिम लाइ❤❤❤❤
❤️❤️
आहा !❤ कति रमाइलो मौलिक अनि हराउदै गरेको लोकउनमुक्ति गित सफलताको अग्निम शुभकामना सम्पुर्ण टिमलाई
❤❤
शब्द सम्याेजन मिलेन,लय गज्जब छ,पुन बनाउनुहाेला शुभकामना छ
आज बसमा सुनेको थियो कती हासो लाग्यो सब्दले अनी youtube मा खोजेर हेरे
Same
❤❤❤
ईश्वर तैंले रचेर फेरि कसरी बिगारिस् ?
सृष्टिको फूल रचेर त्यस्तो कसरी लतारिस्?
त्यो फूल हरे मलाई दिई कसरी पछारिस् ?
यो लाइन मन पराउने जति हाजिर हुम है !
Ma tiktok bata aako hai ramro x best of luck ❤
❤️
मेरो प्रिय भाइ दिपेन लाई यो नयाँ गीतलाई बधाई छ
आगामी दिन हरु मा पनि यस्तै राम्राे गीतसंगीत पस्कनु होला 🎉🎉🎉❤❤
सफल्ताको धेरै शुभकामना नीकै मीठोसोर भाई मनै छुयो 🙏🏻❤️🌺🥀🌹🥰
❤❤
सुपरहिट❤
आहा 🎉 मेरो भाई यसरि नै सफलता को शिखर चुमिरहनु ❤🎉 धेरै माया ❤️
कति मिटाे गिद बधाई छ
राम्रो छ गित हजुर
कति राम्रो गित सुनिरहनु जस्तो ❤❤धन्यवाद सर्जक हरु लाइ
कमिला ले टोक्दियो आखा मा ❤आहा राजा प्रतीक्षा रथ निकै उत्कृष्ट अनि मीठो र यथार्थ झल्किरहेको भिडियो सहित आगामी दिन मा अझ थप बलियो अब्बल सिर्जना गर्नी शक्ति मिलोस साथ सदैव रहने छ❤
यो गित गाउने लाई मन देखि सम्मान सथै यो गित म 20 चोटि सुनी सके अझै सुन्नी मन लाग्छ म जस्तै कोहि छ❤❤❤❤❤❤❤❤यो गित लाई नेपाल को टोप भिउस पाउस भन्जी आसा छ❤❤❤
यस्तो राम्रो संगित, लय, भएको गित लाई किन यस्तो शब्द शब्द भएन हजुर
सहि भन्नु भो
आहा कति मीठो शब्द अनी मीठो स्वर सफलता काे शुभ कामना हजूर हरू लाई 👏👏👏👏🥰🥰🥰🥰
so nice
songe
जस्तो लय छ उस्तै सब्द भैदेको भए सुन मा सुघन्ध हुन्थ्यो क्यार्नु र 😂❤❤
रन्जिताको गीत सुनेर एता आउनु हुने कोको हुन्हुन्छ नि❤❤❤❤
Ma ta ksm ho
@@MadanChhetry-h1c thanks 😍😍😍😍
2 Otai bhai haru lai Congratulations ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤j
बडो मजा आयो गित सुनेर 🎉🎉❤❤
नमस्कार धेरै धेरै राम्रो छ गित दाई शुभकामना छ हजुरलाई 👍️❤️👌
Kada aayo ❤❤❤
आहा कति राम्रो स्वोर साराङ्गी केही धुन जस्तै❤
❤❤
la badaixa bro
आहा कति राम्रो गित सुन्दै मज्जा आयो
मज्जा आयो र
राम्रो लाग्यो गीत 🙏❤️
dherai. ramroxa ❤️❤️❤️❤️
Bus Yatra garda sunera pugne haru assemble 😅
आहा कति रमाइलो गीत सम्पुर्ण मा सुभकामना छ
❤❤
धेरै सम्झना छ राजकुमार वलि सर लाई जलजला सिस्ने हिमाल गाउँ बात ❤❤❤
Yo get ko ta kati mana parxa hoi mata kati sunxu ❤❤
दम्दार गिद आगामी दिन हरु मा नि एस्तै चिखिलो गिद सुन्न पाउ ❤❤❤प्रतीक्षा को घडी मा छु❤❤
यो गितको सर्जक त राजकुमार ओलि हुनुहुन्छ नि है?
आहा गज्जब❤
Wow best of luck da❤🎉