A Jindagi।। ए जिन्दगी -New Aadhunik Song 2078 & Zimbey Rai & Shilpa Pokhrel-Pramod Kharel

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 4 ต.ค. 2024
  • A Jindagi -New Aadhunik Song 2078 & Zimbey Rai & Shilpa Pokhrel-Pramod Kharel
    Song :-
    🎵 Team Audio 🎵
    Singer
    Pramod Kharel
    Lyrics
    Zimbey Rai
    Music
    Rishi Khadka(9847902210)
    Arrange
    Bishal Niroula
    Mixing/Mastering
    Kumar Rana
    Studio
    Maruni Digital
    Recording
    Recordist
    Suman Rana
    Khuman Rana
    Guitar
    Sanjeev Baraili
    Flute
    Ratna Bk
    Ryadam
    Bhuwan Gandarbha
    📹 Team Video 📹🎵
    -------------------------
    Cast
    Shilpa Pokhrel
    Zimbey Rai
    Bhim Khadka
    Bijay Khatri
    Aaradhya Rl Dc
    Yug Jyoti Kriyasil
    Story/Direction
    Bikram Chauhan
    Camera
    Prakash Khadka
    Edit/Color
    Milan Bishowkarma
    Mua
    Sarita Prajapati
    Gfx
    Laxman Chauhan
    (Ab Design)
    Post
    B.Star Films
    9861247368
    Special Thanks
    Biswa Limbu
    Prince Leo
    Ranika Kc
    Ridam xettri
    Chiran Rai
    Pramila Tamang
    Anil Rai
    Sabina Aryal
    Nabin Oli
    Bikram Rana
    Bijay Pun
    Binod Tamang
    B-Toeet
    Ramesh Rai
    Bhesh Raj Acharya
    Umesh Rai
    Riyan ”Hero”
    Thanks
    Pawan Khatiwoda
    Saroj Ghimire
    Upesh Dhakal
    Melina Thakuri
    Bibas Rai
    Suman Rai
    Madan Rai
    Dinesh Kathayat (Kaji)
    Swaviman Subedi
    Sonu Royal
    Dil Malla
    Suman Katuwal
    Samikshya Adhikari
    #Ajindagi #ZimbeyRai #ShilpaPokhrel #PramodKharel #RishiKhadka
    © Zimbey Rai, 2022
    ------------------------------------------------------
    Stream my songs on:-
    iTunes:- apple.co/34ZEwyR
    Amazon:- amzn.to/3BK78rQ
    Spotify:- spoti.fi/3HkmIM8
    Apple Music:- apple.co/3LWlhGY
    Amazon Music:- amzn.to/3hcRhIV
    TH-cam Music:- bit.ly/3p8HGY3
    Deezer:- bit.ly/3BKTW5X
    Social Links:-
    TH-cam:- tinyurl.com/Zi...
    Facebook:- / zimbey.raai
    Instagram:- / zimbeyrai
    TikTok:- / zimbeyrai
    Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Zimbey Rai. Embedding to a website is allowed.
  • เพลง

ความคิดเห็น • 5K

  • @ZimbeyRai
    @ZimbeyRai  3 ปีที่แล้ว +2964

    तपाई हरुकै मायाले गर्दा यो भिडियो ल्याउन सफल भएका छौं सधै यसरि नै माया गरिदिनु होला।। हजुर हरुको साथ प्रति धेरै आभारी छौं।।🙏🤗

    • @maniramwatchlist5461
      @maniramwatchlist5461 3 ปีที่แล้ว +70

      सारै राम्रो अभिनय brother❤️

    • @Yash52687
      @Yash52687 3 ปีที่แล้ว +29

      Dherai ramro song xa dai

    • @sunitaghartimagar5251
      @sunitaghartimagar5251 3 ปีที่แล้ว +23

      DhEraiii Ramro Xa DADA❤️😥

    • @mrbebe4023
      @mrbebe4023 3 ปีที่แล้ว +16

      #pramod daju an #zimbey daju congrats

    • @bhojbhatt2562
      @bhojbhatt2562 3 ปีที่แล้ว +13

      Yak dam ramro xa bro song wait garirathe 1 hour dekhi

  • @singerpramodkharel
    @singerpramodkharel 3 ปีที่แล้ว +1694

    वाह ! zimbey Rai भाइ … कति मिठो presentation…
    जिम्वे भाइ को आफ्नै वास्तविक कथा समेटेको छ भिडियो ले
    Rishi khadka भाइ को संगीत रहेको A jindagi लाइ श्रोता दर्शक ले मन पराइ दिनु भएको छ । शुभकामना सबै टिम लाइ …

    • @thamsuhangdipesh2625
      @thamsuhangdipesh2625 3 ปีที่แล้ว +45

      सर तपाईंको भ्वाईस कति मीठो बिग फेन सर।🙏😍😘🤘

    • @दिपकान्छाR
      @दिपकान्छाR 3 ปีที่แล้ว +21

      Pramod sir voice is king ❤️🙏❤️

    • @bishalbishal1411
      @bishalbishal1411 3 ปีที่แล้ว +12

      Nice songg

    • @adilrai5722
      @adilrai5722 3 ปีที่แล้ว +10

      Pramod sir you're amazing voice big fan and congratulations whole team

    • @Readwithbikash
      @Readwithbikash 3 ปีที่แล้ว +5

      th-cam.com/video/5c-vizAVVL4/w-d-xo.html&feature

  • @basundhararai5355
    @basundhararai5355 3 ปีที่แล้ว +49

    सारै मन छुयो जिम्बे जि अग्रिम शुभकामना 🙏👏 आफ्नै कथा काहानी छर्लङ्ग पार्नुभएको छ यो भिडियो मार्फत मन रुयो 😥😥

    • @ZimbeyRai
      @ZimbeyRai  3 ปีที่แล้ว +4

      बसुन्धारा जी🙏तपाई हरुकै मायाले गर्दा यो भिडियो ल्याउन सफल भएका छौं सधै यसरि नै माया गरिदिनु होला।। हजुर हरुको साथ प्रति धेरै आभारी छौं।।🙏🤗

    • @ytarmy7274
      @ytarmy7274 3 ปีที่แล้ว +1

      @@ZimbeyRai ei

    • @BistaAndBistaSuppliyers
      @BistaAndBistaSuppliyers 6 หลายเดือนก่อน

      ​@@ZimbeyRai×××××9××8××× 0:21 0:21

  • @remisharai6813
    @remisharai6813 3 ปีที่แล้ว +82

    प्रमोद सरको गीत सुनेर कहिल्यै नअघाउने म💞💞

    • @krishnachapagain7996
      @krishnachapagain7996 3 ปีที่แล้ว +1

      म पनि अघाउदिन हजुर

    • @ZimbeyRai
      @ZimbeyRai  3 ปีที่แล้ว +5

      तपाई हरुकै मायाले गर्दा यो भिडियो ल्याउन सफल भएका छौ सधै यसरि नै माया गर्दिनु होला।। हजुरको साथ प्रति धेरै आभारी छौ।।🙏😍

    • @jesutmg5966
      @jesutmg5966 3 ปีที่แล้ว

      म पनि छु है नअगाउने

    • @arjunchand8427
      @arjunchand8427 3 ปีที่แล้ว

      Ma pani aghaudain

    • @KrishnaJojo-pe5oh
      @KrishnaJojo-pe5oh 2 หลายเดือนก่อน

      सेम हो म नी

  • @anjanarumba5230
    @anjanarumba5230 3 ปีที่แล้ว +30

    मन छोयो गितले 🥺❣️धेरै राम्रो अभिनय सारै राम्रो प्रस्तुति 🥰🙏

  • @ChiranRaiOfficial
    @ChiranRaiOfficial 3 ปีที่แล้ว +587

    मछुने लाईन "संसार एक रंगमञ्च"

    • @shahipurna4478
      @shahipurna4478 3 ปีที่แล้ว +7

      दादा म तपाईंको bg fan हु है तपाईंको सबै video harna ghurxa ane. s ...pa

    • @pasangsherpa7112
      @pasangsherpa7112 3 ปีที่แล้ว +4

      Big fan Chiran dada

    • @ZimbeyRai
      @ZimbeyRai  3 ปีที่แล้ว +9

      हो नि सर🙏

    • @pustamrai1997
      @pustamrai1997 2 ปีที่แล้ว +1

      Hi chiran bro

    • @bhumadangi7763
      @bhumadangi7763 ปีที่แล้ว

      @@pasangsherpa7112 aaaa

  • @Gokarnaofficial
    @Gokarnaofficial 3 ปีที่แล้ว +76

    निकै मार्मिक र निकै मन् छुने गित रहेको छ 🥰 अनि‌ हाम्रो जिम्बे दाइको‌ शब्द को‌ त झन के बयान गर्नु , त्यससैगरि स्वर को‌ धनि हाम्रो प्रमोद खरेल को‌ पनि‌ के‌ कुरा गर्नु , सिल्पा पोखरेलको अनि जिम्बे दाइको‌ अभिनय को पनि बयान गरेर साध्य नै छैन ❤️ गित एकदम राम्रो बनेको छ 🥰 यो गितले‌ सफल्ता पाअोस 🙏🙏 सम्पुर्ण ए‌ जिन्दगी टिम‌ लाइ सफल्ताको शुभकामना ❤️best up luck zimbey dada सक्नुहुन्छ भने 1 सियर सबैजना ले गर्दिनु होला 🙏 सानो सानो सहयोगले पनि कसैलाई ठुलो सहयोग मिल्न सक्छ ❤️🥰

  • @sucils1990_ent
    @sucils1990_ent 3 ปีที่แล้ว +39

    सबैभन्दा पहिले त हजुरको यो शब्द, अनि तेस्माथि हजुरको यो जिबन्त अभिनयको लागि एक्दमै बधाई छ। अझै धेरै सफलता को कामना छ हजुरलाई। खुसि रहनुहोस सधैं । ए जिन्दगी!! 👈️👍️🙏

  • @Reejay87
    @Reejay87 3 ปีที่แล้ว +30

    कदर नगर्नु त्येस्तो मायाको जस्ले सुखमा साथ अनि दु:खमा परैको व्यबहार गर्छ anyway congrats 👏 @zimbeyrai dada

  • @puspagyawali4577
    @puspagyawali4577 3 ปีที่แล้ว +42

    साच्चै नै मार्मिक गित प्रमोद दादा हजुरको स्वरलै man dekhi nai salut gardaxu ❤️😘

    • @ZimbeyRai
      @ZimbeyRai  3 ปีที่แล้ว +1

      तपाई हरुकै मायाले गर्दा यो भिडियो ल्याउन सफल भएका छौ सधै यसरि नै माया गर्दिनु होला।। हजुरको साथ प्रति धेरै आभारी छौ।।🙏😍

    • @reemareema4166
      @reemareema4166 3 ปีที่แล้ว

      मनै रुने

  • @milanbhusal3811
    @milanbhusal3811 3 ปีที่แล้ว +49

    आहा जिम्बे दाजुको मीठो शब्द अनि प्रमोद दाजुको त्यस्तै सुमधुर स्वर मा रहेको गित मलाई धेरै मन पर्यो अनि हजुरहरुलाई कस्तो लाग्यो🙏🙏🙏🙏

    • @ZimbeyRai
      @ZimbeyRai  3 ปีที่แล้ว +1

      तपाई हरुकै मायाले गर्दा यो भिडियो ल्याउन सफल भएका छौं सधै यसरि नै माया गरिदिनु होला।। हजुर हरुको साथ प्रति धेरै आभारी छौं।।🙏🤗

    • @ytarmy7274
      @ytarmy7274 2 ปีที่แล้ว +1

      @@ZimbeyRai wwo88wwoo88wwwoo

  • @mr.superman9980
    @mr.superman9980 2 ปีที่แล้ว +5

    कति राम्रो लाग्यो यो गित अझै पनि यस्तै गितहरु लिएर आउनु हुनेछ भन्ने पुर्ण बिश्वास गरेको छु । म त हजुरको फ्यान नै भईसके।अझै पनी सफलताको शुभकामना ।।❤💕💕

  • @prakashbasnet6492
    @prakashbasnet6492 3 ปีที่แล้ว +59

    गीत सबै तर्फबाट उत्कृष्ट लाग्यो सम्पुर्ण कलाकारहरु र गाएक सर्जकहरुमा साथै पुरै सिङ्गो टिमलाइ सफलताको अपार शुभकामना ❤️

    • @ZimbeyRai
      @ZimbeyRai  3 ปีที่แล้ว +2

      तपाई हरुकै मायाले गर्दा यो भिडियो ल्याउन सफल भएका छौ सधै यसरि नै माया गर्दिनु होला।। हजुरको साथ प्रति धेरै आभारी छौ।।🙏😍

    • @prakashbasnet6492
      @prakashbasnet6492 3 ปีที่แล้ว +2

      @@ZimbeyRai धेरै माया आदरणीय दाजु 🌺

    • @ytarmy7274
      @ytarmy7274 2 ปีที่แล้ว +1

      @@prakashbasnet6492 wi8xdemb

    • @ytarmy7274
      @ytarmy7274 2 ปีที่แล้ว

      @@prakashbasnet6492 wesd

  • @samipkulungrai8120
    @samipkulungrai8120 3 ปีที่แล้ว +41

    धेरै नै मीठो लाग्यो है गीत अझै सफलता कोभारी
    शुभकामना जिम्बे दाई love you❣️❣️

    • @ZimbeyRai
      @ZimbeyRai  3 ปีที่แล้ว

      तपाई हरुकै मायाले गर्दा यो भिडियो ल्याउन सफल भएका छौं सधै यसरि नै माया गरिदिनु होला।। हजुर हरुको साथ प्रति धेरै आभारी छौं।।🙏🤗

  • @shivarajmalla2496
    @shivarajmalla2496 3 ปีที่แล้ว +20

    निकै मार्मिक गीत बनेको छ 🔥🔥
    Pramod kharel ko voice &zimbey Rai ko शब्द wow😲😲outstanding song❤️❤️❤️👌👍🇳🇵🇳🇵🇳🇵🇳🇵💥💥💥

  • @अान्ननभन्डारी
    @अान्ननभन्डारी 2 ปีที่แล้ว +4

    अाहा कति मीठो शब्दहरू सारै मन् छोयो अनि उस्तै मीठो अभियान 😥

  • @MADAN_LIMBU
    @MADAN_LIMBU 3 ปีที่แล้ว +26

    आफ्नो जीवनको भोगाईहरु सम्झेर बनाउनु भएको भिड्यो धेरै धेरै राम्रो छ जिम्बे सर

    • @ZimbeyRai
      @ZimbeyRai  3 ปีที่แล้ว +2

      तपाई हरुकै मायाले गर्दा यो भिडियो ल्याउन सफल भएका छौ सधै यसरि नै माया गर्दिनु होला।। हजुरको साथ प्रति धेरै आभारी छौ।।🙏😍

    • @MADAN_LIMBU
      @MADAN_LIMBU 3 ปีที่แล้ว

      @@ZimbeyRai सर salut छ।

  • @ashokrai6416
    @ashokrai6416 3 ปีที่แล้ว +28

    ह्वाव एकदमै राम्रो शब्द संगीत ♥️

  • @अस्मीखड्का-व1ष
    @अस्मीखड्का-व1ष 3 ปีที่แล้ว +22

    Wa जिम्बे दाई wa साँच्चै मन् देखि नै wa भन्न लायक अझ भोकल प्रमोद खरेल दादा को सुन मा सुगन्ध भयो wa 😍😍❤️❤️❤️❤️

  • @jibanpandey8475
    @jibanpandey8475 2 ปีที่แล้ว

    भिडियो भन्दा पहिले अडियो सुने र भिडियो हेर्दै !सब्द हरु मार्मिक

  • @devikapradhan4882
    @devikapradhan4882 3 ปีที่แล้ว +20

    समय नै समर्थन होइन रहेछ जिंदगी तर प्रबासी मन कस्तो जिन्दगी असीम सम्झना नै पल पल 😢😢

  • @thamsuhangdipesh2625
    @thamsuhangdipesh2625 3 ปีที่แล้ว +255

    यति राम्रो सब्द लाई कुन सब्द ले तारिफ गरौं जिम्बे सर तपाई को एक्टिङ त्यतिकै राम्रो प्रमोद सर को भ्वाईस कति मीठो सफलताको शुभकामना यहाँ हरु ईन्टार टिमलाई।😍😘🤘

    • @ZimbeyRai
      @ZimbeyRai  3 ปีที่แล้ว +26

      तपाई हरुकै मायाले गर्दा यो भिडियो ल्याउन सफल भएका छौ सधै यसरि नै माया गर्दिनु होला।। हजुरको साथ प्रति धेरै आभारी छौ।।🙏😍

    • @shankarbasnet2877
      @shankarbasnet2877 3 ปีที่แล้ว +1

      Nice songe

    • @UnikGurkhasofficial
      @UnikGurkhasofficial 3 ปีที่แล้ว +2

      @@ZimbeyRai @@@@@@@@@@@

    • @ytarmy7274
      @ytarmy7274 2 ปีที่แล้ว +1

      @@ZimbeyRai wdeo8wdeo8kjo8

    • @ytarmy7274
      @ytarmy7274 2 ปีที่แล้ว +1

      @@UnikGurkhasofficial edeeo8dwo8

  • @bijaythapaofficial1300
    @bijaythapaofficial1300 3 ปีที่แล้ว +43

    धेरै राम्रो लाग्यो गीत सफलताको शुभकामना छ दाजुहरू🙏❤️💕

    • @ZimbeyRai
      @ZimbeyRai  3 ปีที่แล้ว +1

      तपाई हरुकै मायाले गर्दा यो भिडियो ल्याउन सफल भएका छौं सधै यसरि नै माया गरिदिनु होला।। हजुर हरुको साथ प्रति धेरै आभारी छौं।।🙏🤗

  • @dangkathmandu2827
    @dangkathmandu2827 2 ปีที่แล้ว +4

    मनै छुने हजुरका शब्द हरु सारै मन 💝💞पर्छ सफलताको शुभकामना🤟🤟💞💞

    • @Juhir-t5q
      @Juhir-t5q ปีที่แล้ว

      🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤

  • @kesapmagar
    @kesapmagar 3 ปีที่แล้ว +90

    प्रमोद सरको अत्यन्त मन छुने आवाज, हजुरको मुटु छुने शब्द साथै उत्कृष्ट अभिनय सम्पूर्ण तिमलाई बधाई साथै सफलताको शुभकामना 😍👍👍

    • @ZimbeyRai
      @ZimbeyRai  3 ปีที่แล้ว +4

      तपाई हरुकै मायाले गर्दा यो भिडियो ल्याउन सफल भएका छौं सधै यसरि नै माया गरिदिनु होला।। हजुर हरुको साथ प्रति धेरै आभारी छौं।।🙏🤗

    • @ytarmy7274
      @ytarmy7274 3 ปีที่แล้ว +1

      @@ZimbeyRai eo988wwoo

    • @ytarmy7274
      @ytarmy7274 3 ปีที่แล้ว

      W98www

    • @sudipekwiwo8wp483
      @sudipekwiwo8wp483 ปีที่แล้ว +1

      @@ZimbeyRai 8

    • @sudipekwiwo8wp483
      @sudipekwiwo8wp483 ปีที่แล้ว +1

      @@ZimbeyRai 899@

  • @b-toeetmusic12
    @b-toeetmusic12 3 ปีที่แล้ว +29

    CONGRATULATION @zimbeyrai💖👍 धेरै राम्रो अनि मन छोयो हजुरको यो जिन्दगिको पढा सुन्दा We Always Your Side Brother Love from Heart 💖 God Bless you Zimbey rai 💖

    • @ZimbeyRai
      @ZimbeyRai  3 ปีที่แล้ว +2

      Brother🙏 Lots of love😍🤗

    • @ytarmy7274
      @ytarmy7274 2 ปีที่แล้ว +1

      @@ZimbeyRai 💥💫💫🧑‍🏭🧑‍🏭🧑‍🏭🧑‍🏭🦾

    • @manisharanamagar7033
      @manisharanamagar7033 9 หลายเดือนก่อน

      @@ZimbeyRai ..

    • @manisharanamagar7033
      @manisharanamagar7033 9 หลายเดือนก่อน

      @@ZimbeyRai 5

  • @nabingc8766
    @nabingc8766 3 ปีที่แล้ว +19

    दाजु गित को सुरूकै धुन ले मेरो आखा भरी आसु आयो 🥺😭😭😭😭😭😭

  • @laxmikhamcha35
    @laxmikhamcha35 3 ปีที่แล้ว +5

    उतर उतर प्रगतिको शुभकामना दाजु।💖💖

  • @Padamkarki177
    @Padamkarki177 3 ปีที่แล้ว +43

    अाहा धेरै नै मिठो शब्द अनि मिठो आवाज सँगै अभिनय यो मन एकोहोरो हेरेर आँसुका दोप हरु तल तल झार्दै रोइरह्यो 😭😭😭

  • @bikkiraja8186
    @bikkiraja8186 3 ปีที่แล้ว +14

    धेरै राम्रो एउटा अर्को पनि जावस जिम्वे राइ अनि प्रमोद खरेल को आवाज मा

  • @krishnachapagain7996
    @krishnachapagain7996 3 ปีที่แล้ว +15

    कसम यार प्रमोद खरेल दादा को स्वर चाहिँ। भगवान ले दिएकै हुन कति सुमधुर स्वर जिम्बे दादाको पनी

    • @ZimbeyRai
      @ZimbeyRai  3 ปีที่แล้ว +1

      Thank u🙏

  • @indrakumarchhetri6911
    @indrakumarchhetri6911 ปีที่แล้ว

    यो सुन्दर गीत बनाउनु भको मा बधाई छ जिम्बे दाई

  • @दिपकान्छाR
    @दिपकान्छाR 3 ปีที่แล้ว +20

    आहा निकै नै मन छुने शब्दहरु😭निकै राम्रो भिडियो सबै टिमलाई मुरि मुरि बधाई छ्👏👏🙏

    • @ZimbeyRai
      @ZimbeyRai  3 ปีที่แล้ว +1

      तपाई हरुकै मायाले गर्दा यो भिडियो ल्याउन सफल भएका छौं सधै यसरि नै माया गरिदिनु होला।। हजुर हरुको साथ प्रति धेरै आभारी छौं।।🙏🤗

  • @mahendrasunar4690
    @mahendrasunar4690 3 ปีที่แล้ว +8

    सफल्त को शुबकामना 🌎️🌎️❣️❣️❣️सबै लाई ❣️❣️❣️🙏🙏🙏 बिशेश गरि जिम्ब दा प्रमोद अनि शिल्प दि लाई ❣️❣️❣️

  • @sabinnepal6360
    @sabinnepal6360 3 ปีที่แล้ว +25

    धेरै धेरै माया dada यस्तै प्रगति गर्दै जानू हामी नेपाली को साथ छ ❤️❤️❤️❤️

  • @yubarajghartimagar6298
    @yubarajghartimagar6298 2 ปีที่แล้ว +1

    Wowowow 😭😭😭😭dami xa song 😭😭😭😭😭 Mali Pani a 😭😭😭 Thai song 😭😭😭 man para xa 😭😭😭😭

  • @ekalyatri2583
    @ekalyatri2583 3 ปีที่แล้ว +73

    बिजय पुनको पत्थर को मुटु ले राम्रो ठाँउ पायो आसा छ जिम्बे राई को ए जिन्दगी ले अझै धेरै ठाँउ पाउने छ गीत धेरै राम्रो छ ।

    • @ZimbeyRai
      @ZimbeyRai  3 ปีที่แล้ว +2

      तपाई हरुकै मायाले गर्दा यो भिडियो ल्याउन सफल भएका छौं सधै यसरि नै माया गरिदिनु होला।। हजुर हरुको साथ प्रति धेरै आभारी छौं।।🙏🤗

    • @sudipekwiwo8wp483
      @sudipekwiwo8wp483 3 ปีที่แล้ว +1

      @@ZimbeyRai wfdwoi8

    • @sudipekwiwo8wp483
      @sudipekwiwo8wp483 3 ปีที่แล้ว

      Wwo8wwoo8

    • @BistaAndBistaSuppliyers
      @BistaAndBistaSuppliyers 5 หลายเดือนก่อน +1

      ​@@ZimbeyRaiwi 3:16 3:17 3:17

    • @BistaAndBistaSuppliyers
      @BistaAndBistaSuppliyers 5 หลายเดือนก่อน +1

      Ananta Bista (Sudip) 6:02

  • @dambarstha5692
    @dambarstha5692 3 ปีที่แล้ว +20

    सफलता को शुभकामना zimbey जि र shilpa जि😍😍❤️👌👌

    • @ZimbeyRai
      @ZimbeyRai  3 ปีที่แล้ว +3

      तपाई हरुकै मायाले गर्दा यो भिडियो ल्याउन सफल भएका छौं सधै यसरि नै माया गरिदिनु होला।। हजुर हरुको साथ प्रति धेरै आभारी छौं।।🙏🤗

    • @ytarmy7274
      @ytarmy7274 3 ปีที่แล้ว +1

      @@ZimbeyRai fjwwo8

  • @BikramBijayaVines
    @BikramBijayaVines 3 ปีที่แล้ว +30

    दाई को मन् मा भको पीडा बुझ्ने म मात्रै हो कि अरु नी हुनुहुन्छ 🥺💔💔 really hourt touching video💛💖🌹

    • @ZimbeyRai
      @ZimbeyRai  3 ปีที่แล้ว +1

      तपाई हरुकै मायाले गर्दा यो भिडियो ल्याउन सफल भएका छौं सधै यसरि नै माया गरिदिनु होला।। हजुर हरुको साथ प्रति धेरै आभारी छौं।।🙏🤗

  • @crizonvandary9102
    @crizonvandary9102 3 ปีที่แล้ว +1

    प्रमोद खरेल दाजु को fan जति यता हाजिर हुम त साथीहरु🖐️🖐️🖐️🖐️

  • @BarpipalMusic
    @BarpipalMusic 3 ปีที่แล้ว +41

    एक्टिङ एकदमै राम्रो लाग्यो,टिकटकमा जस्तै म्युजिक भिडियोमा सफलता मिलोस् ❤️❤️❤️

    • @ZimbeyRai
      @ZimbeyRai  3 ปีที่แล้ว

      तपाई हरुकै मायाले गर्दा यो भिडियो ल्याउन सफल भएका छौं सधै यसरि नै माया गरिदिनु होला।। हजुर हरुको साथ प्रति धेरै आभारी छौं।।🙏🤗

    • @MankumarSawden
      @MankumarSawden 2 ปีที่แล้ว

      ❤️❤️❤️

  • @sara-lama
    @sara-lama 3 ปีที่แล้ว +23

    अहा निक्कै मर्मिक र मिठो line & song पर्मोद सार जिम्ब्बे भाइ बधाई छ💐💐💐🙏👍️👌 म इज्राएल बाट

    • @ZimbeyRai
      @ZimbeyRai  3 ปีที่แล้ว

      तपाई हरुकै मायाले गर्दा यो भिडियो ल्याउन सफल भएका छौ सधै यसरि नै माया गरिदिनु होला।। हजुरको साथ प्रति धेरै आभारी छौ।।🙏😍

  • @himeshhimesh848
    @himeshhimesh848 3 ปีที่แล้ว +39

    literally it's an amazing song for those peoples whose broken heart.

  • @bikashkhadka9880
    @bikashkhadka9880 3 ปีที่แล้ว +23

    धेरै राम्रो छ ,गित‌ अनि अभिनय
    सफलता को शुभकामना Big fan of zimbey Dada

  • @bikashrai6093
    @bikashrai6093 3 ปีที่แล้ว +77

    मुटु छुने शंब्दहरु समावेश साह्रै मार्मिक गित संगै zimbey भाइ लगायत सम्पुर्ण कलाकारहरुको उतिकै राम्रो अभिनय छ!

  • @Historylife112
    @Historylife112 3 ปีที่แล้ว +15

    छुट्छन् साथहरु, टुट्छन मनहरु, जब जोडिन्छन् अर्कैसँग नाताहरु,कतै मजबूरि-कतै रोजाई, कतै हासोँ-कतै रोदन, कतै खुसी त कतै दुःखी यी र यस्तै यस्तै परिस्थितिहरूको संगम हो जिन्दगी... निरन्तर अनवरत चलिरहने यात्रा हो जिन्दगी...हो निरन्तर चलिरहने यात्रा हो जिन्दगी.... ह्स्जुरको भोगाई र ती नमिठा यर्थातले कति धेरै सताउछ ।त्यो भोग्नेलाई थाहा हुनछ।😔😔😥😥🙏🙏

  • @BeesnuNP
    @BeesnuNP 3 ปีที่แล้ว +3

    मन छुने गीत निकाल्नुभयको छ जिम्बे दाजु यो गीत को सबैले मन पराइदिनु भएको छ । यसरी नै राम्रा प्रश्तुति दिनु होला ।

  • @Maya-gesha1
    @Maya-gesha1 3 ปีที่แล้ว +29

    Wow निकै राम्रो अनि मन छुने भिडियो अनि गीत बधाई छ हजुरहरुलाई

    • @ZimbeyRai
      @ZimbeyRai  3 ปีที่แล้ว +3

      तपाई हरुकै मायाले गर्दा यो भिडियो ल्याउन सफल भएका छौ सधै यसरि नै माया गर्दिनु होला।। हजुरको साथ प्रति धेरै आभारी छौ।।🙏😍

  • @jayachand9651
    @jayachand9651 3 ปีที่แล้ว +43

    जिम्बे दाइ हजुरको गित धेरै राम्रो छ हजुरलाई धेरै धेरै शुभ-कामना छ दादा

    • @ZimbeyRai
      @ZimbeyRai  3 ปีที่แล้ว

      तपाई हरुकै मायाले गर्दा यो भिडियो ल्याउन सफल भएका छौ सधै यसरि नै माया गरिदिनु होला।। हजुरको साथ प्रति धेरै आभारी छौ।।🙏😍

  • @bikashlama6498
    @bikashlama6498 3 ปีที่แล้ว +31

    धेरै राम्रो प्रतिभा जिम्बे दाइ , यसरी नै अगाडि बढनु होला 🙏

    • @ZimbeyRai
      @ZimbeyRai  3 ปีที่แล้ว

      तपाई हरुकै मायाले गर्दा यो भिडियो ल्याउन सफल भएका छौ सधै यसरि नै माया गर्दिनु होला।। हजुरको साथ प्रति धेरै आभारी छौ।।🙏😍

  • @kutpun370
    @kutpun370 2 ปีที่แล้ว +4

    Ramro xa dai

  • @arjungyawali3200
    @arjungyawali3200 3 ปีที่แล้ว +15

    प्रमोद दादा काे tw के तारिफ गर्नु र
    Zimbey काे एक्टिङ अनि शब्द ले पनि मन छोयो best of luck 💚

    • @ZimbeyRai
      @ZimbeyRai  3 ปีที่แล้ว +4

      तपाई हरुकै मायाले गर्दा यो भिडियो ल्याउन सफल भएका छौं सधै यसरि नै माया गरिदिनु होला।। हजुर हरुको साथ प्रति धेरै आभारी छौं।।🙏🤗

    • @sudipekwiwo8wp483
      @sudipekwiwo8wp483 3 ปีที่แล้ว

      Wwoo8

  • @lokendrabhandariuto5703
    @lokendrabhandariuto5703 3 ปีที่แล้ว +13

    आह्हा दाजु 😭😭😭😭 सारै नै मनमोहक❤️😭 यो भिडियो लाई सबैले share garer साथ दिनुहोला है🙏🙏🙏🙏

  • @biyograi3836
    @biyograi3836 3 ปีที่แล้ว +35

    जिन्दगीमा जति नै बाध्यता आए पनि त्यो सङ्ग लडेर जिउनु नै हेई जिन्दगी शब्द र जिम्बे राईको यो बास्तबिकताले प्रमाण गर्द्छ्😍😍

    • @ZimbeyRai
      @ZimbeyRai  3 ปีที่แล้ว +2

      तपाई हरुकै मायाले गर्दा यो भिडियो ल्याउन सफल भएका छौं सधै यसरि नै माया गरिदिनु होला।। हजुर हरुको साथ प्रति धेरै आभारी छौं।।🙏🤗

    • @ytarmy7274
      @ytarmy7274 2 ปีที่แล้ว +2

      @@ZimbeyRai wdeo8ghuo8wde

    • @sudipekwiwo8wp483
      @sudipekwiwo8wp483 2 ปีที่แล้ว +1

      @@ytarmy7274 wokdeo8wwdeoo89ww

  • @anishataman8869
    @anishataman8869 3 ปีที่แล้ว +2

    वाउ वाउ धेरै धेरै राम्रो अभिनय हजुरलाई धेरै शुभकामना दाई ❤❤😘🙏😍

  • @sangharsasargamonlineoffic6974
    @sangharsasargamonlineoffic6974 3 ปีที่แล้ว +25

    भविष्य उज्ज्वल छ सम्पुर्ण टिमलाई हार्दिक बधाई साथै सफलता को अनगिन्ती शु-भकामना ।

    • @ZimbeyRai
      @ZimbeyRai  3 ปีที่แล้ว

      तपाई हरुकै मायाले गर्दा यो भिडियो ल्याउन सफल भएका छौं सधै यसरि नै माया गरिदिनु होला।। हजुर हरुको साथ प्रति धेरै आभारी छौं।।🙏🤗

  • @nabinpant3496
    @nabinpant3496 3 ปีที่แล้ว +6

    Trending 1 मा आउनु पर्छ भन्ने जति हाजिर hum ta guys ❣️🥰🥰

  • @balrambzl1682
    @balrambzl1682 2 ปีที่แล้ว

    समयले सबै कुरा सिकाउछ मित्र ..यस्तै छ सन्सारको रित ..बाहिर जति हासेर बोले पनि भित्री मनकोपिडा कस्ले बुज्छर्❤️❤️❤️❤️❤️हाम्रो सुभकामना सम्पुर्ण टिमलाइ ....

  • @ktmentertainment9371
    @ktmentertainment9371 3 ปีที่แล้ว +15

    हे जिन्दगी 😢😢😢गरिव हुनुको अछुतो आमाले दिएको त्यो आटो ढिडो 😢😭😭😭😭याद आयो

  • @chhatrarai4355
    @chhatrarai4355 3 ปีที่แล้ว +18

    पर्खै को समय थिए यो गित को लागि धेरै मन परेउ दाजु❤️धेरै माया

  • @sajanrawat3448
    @sajanrawat3448 3 ปีที่แล้ว +40

    ट्रेडिङ मा ल्याउनु पर्यो अब यो गीतलाई पनि यति राम्रो छ 🥰🥰🥰

  • @kla5906
    @kla5906 ปีที่แล้ว

    कति धैरेइ मन रुने गरि भिडियाे बानाउनु भयोनी दाइ मनेई रोयो तीन करोड जन्ताको मन मुटु मा यसेइ गरि सदेइ भरी छाई रहनु है दाइ 👌👌👌👌

  • @prayashchamlingpc
    @prayashchamlingpc 3 ปีที่แล้ว +37

    कुनै सब्द छैन म सँग तारिफ गर्नलाई!😭😭सबै टिमलाई बधाई तथा दन्यवाद छ।great zimbay bro ...lots of love

  • @kshitijsunuwarkirati579
    @kshitijsunuwarkirati579 3 ปีที่แล้ว +13

    God bless you aba dukhako din Na aahos hajurlai Sadhaiba khusi rahanu hola realy heart touching 😭😭😭😭😭😭😭😭😭😭

  • @gyandipmobiletv1045
    @gyandipmobiletv1045 3 ปีที่แล้ว +12

    अत्यन्त भावुक बनायो😥 एउटा पुरै फ्लिम हेरे जस्तो लाग्यो। अभिनय, गित र भिडियो उत्कृष्ट !

    • @ZimbeyRai
      @ZimbeyRai  3 ปีที่แล้ว

      तपाई हरुकै मायाले गर्दा यो भिडियो ल्याउन सफल भएका छौं सधै यसरि नै माया गरिदिनु होला।। हजुर हरुको साथ प्रति धेरै आभारी छौं।।🙏🤗

  • @nirmalarai2773
    @nirmalarai2773 2 ปีที่แล้ว +1

    मेरो प्यारा भाइ सधैंभरि माया अनि अझै लाखौं हजारौं सफलताको बाटोहरु खुल्ला रहनु कुनै बाधा अर्चन नवाउनु सुख ले भरिपुर्ण रहाेस् तिम्रो जीवन । ❤️❤️❤️❤️🥀🥀🥀😘😘😘😘

  • @bhimrawalofficial
    @bhimrawalofficial 3 ปีที่แล้ว +17

    आहा कति मिठो गीत अनि हजूर को प्रस्तुति 👌👌👌👌❤️❤️

    • @ZimbeyRai
      @ZimbeyRai  3 ปีที่แล้ว +1

      तपाई हरुकै मायाले गर्दा यो भिडियो ल्याउन सफल भएका छौं सधै यसरि नै माया गरिदिनु होला।। हजुर हरुको साथ प्रति धेरै आभारी छौं।।🙏🤗

    • @bhimrawalofficial
      @bhimrawalofficial 3 ปีที่แล้ว

      @@ZimbeyRai always bro keep it up ✌️✌️

  • @dineshkhadka99
    @dineshkhadka99 3 ปีที่แล้ว +14

    धेरै धेरै माया zimbey rai दाइ❤️🙏आगमी दिनमा धेरै धेरै राम्रो राम्रो भिडियो हरु हेर्न पाउ शुभकामना ❤️❤️

    • @ZimbeyRai
      @ZimbeyRai  3 ปีที่แล้ว +2

      तपाई हरुकै मायाले गर्दा यो भिडियो ल्याउन सफल भएका छौ सधै यसरि नै माया गरिदिनु होला।। हजुरको साथ प्रति धेरै आभारी छौ।।🙏😍

  • @youjanban5322
    @youjanban5322 3 ปีที่แล้ว

    संघर्षले मानिसलाई अदभूत बनाउछ।

  • @thamimusic
    @thamimusic 3 ปีที่แล้ว +22

    बधाई छ जिम्बे सर ज्यु।।अत्यन्तै मिठो शब्द अनि हजुरको अभिनय।।।।

  • @bhujelroshan5874
    @bhujelroshan5874 3 ปีที่แล้ว +29

    आहा कति राम्रो गीत मान्छे अनि अभिनय मन छुने😭💓💓💓😭😭😭😭😭

    • @ZimbeyRai
      @ZimbeyRai  3 ปีที่แล้ว

      तपाई हरुकै मायाले गर्दा यो भिडियो ल्याउन सफल भएका छौं सधै यसरि नै माया गरिदिनु होला।। हजुर हरुको साथ प्रति धेरै आभारी छौं।।🙏🤗

  • @kalpanakhanal255
    @kalpanakhanal255 3 ปีที่แล้ว +8

    आहा !धेरै राम्रो छ ❤️सफलता को धेरै धेरै शुभकामना ❣️❤️

  • @taralawati6571
    @taralawati6571 3 ปีที่แล้ว +2

    मन छोयो 👍️👍️🙏🙊बधाई छ सम्पुर्ण टिम लाइ

  • @prashantbohara9957
    @prashantbohara9957 3 ปีที่แล้ว +32

    साच्चिकै मन छोयो 😭😭
    सबै टिम लाई बधाई छ 🙏🙏🙏

  • @iamsunar3515
    @iamsunar3515 3 ปีที่แล้ว +16

    शब्द,स्वर,अभिनय,कन्सेप्ट,निर्देशन,सम्पादन सबै हिसाबले यो म्युजिक भिडियो उत्कृष्ट लाग्यो। सफलताको शुभकामना

    • @ZimbeyRai
      @ZimbeyRai  3 ปีที่แล้ว +1

      तपाई हरुकै मायाले गर्दा यो भिडियो ल्याउन सफल भएका छौं सधै यसरि नै माया गरिदिनु होला।। हजुर हरुको साथ प्रति धेरै आभारी छौं।।🙏🤗

  • @hompunmagar6594
    @hompunmagar6594 3 ปีที่แล้ว +15

    धेरै बधाई तथा शुभकमना zimbey rai,silpa pokhrel,pramod kharel ani bishal niroula sathai aru teams members 👍

    • @ZimbeyRai
      @ZimbeyRai  3 ปีที่แล้ว +1

      तपाई हरुकै मायाले गर्दा यो भिडियो ल्याउन सफल भएका छौ सधै यसरि नै माया गर्दिनु होला।। हजुरको साथ प्रति धेरै आभारी छौ।।🙏😍

  • @yatasantosh
    @yatasantosh ปีที่แล้ว +1

    सबै लाई मिठो सम्झना अनि माया❤💙❤ #yatasantosh #santoshyata #santoshrai

  • @pramilatamang293
    @pramilatamang293 3 ปีที่แล้ว +6

    एकदम नै मन छुने video wow 🤗❤️ lots of love all team 💞💞💞💞❣️❣️❣️

  • @jiwan7082
    @jiwan7082 3 ปีที่แล้ว +9

    गित साह्रै राम्रो छ दाजु 🙏❣️🙏❣️
    अभिनयको त झन् के कुरा गर्नु बबाल छ !
    I'm always respect with you 🙏🙏❣️❣️

  • @binigautam7612
    @binigautam7612 3 ปีที่แล้ว +9

    निकै नै मन छुने शब्दहरू ... बधाई छ दादा अनि अल टीम ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

    • @ZimbeyRai
      @ZimbeyRai  3 ปีที่แล้ว +1

      Thank u🙏

  • @suryatamang8561
    @suryatamang8561 3 ปีที่แล้ว

    जे छ सत्यता छ। यसै लाई सम्हाल्दै जानुस।

  • @parasbishwokarma7667
    @parasbishwokarma7667 3 ปีที่แล้ว +15

    Congratulations सरै मिठो गीत आगामी दिनको शुभकामना ❣️❣️❣️❣️

    • @ZimbeyRai
      @ZimbeyRai  3 ปีที่แล้ว +2

      तपाई हरुकै मायाले गर्दा यो भिडियो ल्याउन सफल भएका छौ सधै यसरि नै माया गरिदिनु होला।। हजुरको साथ प्रति धेरै आभारी छौ।।🙏😍

  • @onlinechennel1456
    @onlinechennel1456 3 ปีที่แล้ว +18

    प्रोमोद सारको अवाज यतिकै मीठो छदैछ अनि हजुरको यति मन छुने सब्द छ अभिनय त झनै बयान गरेर सकिन्दै धेरै धेरै धन्यवाद हजुरलाई 🙏🙏

    • @ZimbeyRai
      @ZimbeyRai  3 ปีที่แล้ว +1

      तपाई हरुकै मायाले गर्दा यो भिडियो ल्याउन सफल भएका छौं सधै यसरि नै माया गरिदिनु होला।। हजुर हरुको साथ प्रति धेरै आभारी छौं।।🙏🤗

  • @BimalBC80
    @BimalBC80 3 ปีที่แล้ว +12

    सफलताको सुभकामना प्यारे राम्रो छ गीत

    • @samjhanachemjonglimbu98
      @samjhanachemjonglimbu98 3 ปีที่แล้ว

      Safalta ko suvakamana dai aba tyo pida n dukha sabai hatne xa dai

  • @MilonLimboo
    @MilonLimboo 3 ปีที่แล้ว +1

    यो गित को पर्खाइ मा थिए वा कति मन छुने गित😭😭❤❤miss all friends🙏

  • @supriyahyolmo3876
    @supriyahyolmo3876 3 ปีที่แล้ว +13

    यो गितले सारै नै मन छोयो dada 😥 really heart touching song💔💗😥😢congratulation dada😢💗

  • @shantighising2041
    @shantighising2041 3 ปีที่แล้ว +24

    धेरै राम्रो लाग्यो गित सफलताको शुभकामना हजुरलाई🙏👌♥️😍

    • @ZimbeyRai
      @ZimbeyRai  3 ปีที่แล้ว +1

      तपाई हरुकै मायाले गर्दा यो भिडियो ल्याउन सफल भएका छौं सधै यसरि नै माया गरिदिनु होला।। हजुर हरुको साथ प्रति धेरै आभारी छौं।।🙏🤗

  • @srijanthapa2202
    @srijanthapa2202 3 ปีที่แล้ว +9

    एकदमै राम्रो गीत र उत्कृष्ट अभिनय जिम्बे ब्रो ।। सफलता को शुभकामना ।अझै यस्तै राम्रा गीतहरू लिएर आउनु है ।।

    • @dcofficial6870
      @dcofficial6870 3 ปีที่แล้ว

      एकदमे राम्रो लागो 🙏👌👌👌👍

  • @priyankagaming3707
    @priyankagaming3707 3 ปีที่แล้ว +8

    Mann xoyo dai hajur ko geet le❣️ love from jhapa❣️

  • @ramchandrakhatri5766
    @ramchandrakhatri5766 3 ปีที่แล้ว +38

    मनै भक्कानियो यार आँसु रोकिएन😓सार्है मन छुने गित बधाई छ सम्पूर्ण टिमलाइ❤️

  • @bishnudumi4814
    @bishnudumi4814 3 ปีที่แล้ว +32

    प्रगतीको कामना भाईलाई! अत्यन्तै मन छुने गीत! हाम्रो भाई राजाको घर चै कुन जिल्ला रहेछ।

  • @mb_kamal
    @mb_kamal 3 ปีที่แล้ว +5

    अत्यनतै मार्मिक मन छोयो ❣️❣️ आगामी दिनको एकदमै शुभकामना दा🔥🔥

  • @dipenanjanlimbu6160
    @dipenanjanlimbu6160 3 ปีที่แล้ว

    जति पटक यो गीत हेर्छु उतिनै पटक नरोएर हेर्न सकिन।यो गीत सबैसामु बसेर हेर्न र सुन्न नसकेर एकान्तमा धित मरुन्जेल रोएर हेर्छु।💔💔😭😭😭😭

  • @khemrajbhujel6935
    @khemrajbhujel6935 3 ปีที่แล้ว +6

    धेरै राम्रो लाग्यो A जिन्दगी song all the best जिम्बे दाइ अझै राम्रो song बनाउनु ।

  • @paschimey206
    @paschimey206 3 ปีที่แล้ว +10

    kati ramro geet mero jastoii kahani raixx dada always miss u dada zimbey

  • @anilkirati568
    @anilkirati568 3 ปีที่แล้ว +13

    आहा zimbey rai को साचो कथा लाई समेटेर एकदमै मार्मिक गीत बनाउनु भएको मा सम्पूर्ण टीम लाई हार्दिक बधाई तथा शुभकामना छ l 🙏

  • @ashamahato7422
    @ashamahato7422 3 ปีที่แล้ว +1

    मुटु छुने जिबनको वास्तविक कथामा आधारित ।।। टिमलाई बधाई छ

  • @dkjungofficial6840
    @dkjungofficial6840 3 ปีที่แล้ว +25

    यो गीत तथा vdo निर्माण गर्ने प्रमोद दाइ र जिम्मे राई दादालाई best off luck dada ❤️ and बधाई छ जिम्मे दादा लाई ❤️❤️❤️👍️👍️👍️

    • @ZimbeyRai
      @ZimbeyRai  3 ปีที่แล้ว +1

      तपाई हरुकै मायाले गर्दा यो भिडियो ल्याउन सफल भएका छौं सधै यसरि नै माया गरिदिनु होला।। हजुर हरुको साथ प्रति धेरै आभारी छौं।।🙏🤗

    • @preamratan729
      @preamratan729 3 ปีที่แล้ว

      Nice song

  • @mankodeeyo267
    @mankodeeyo267 3 ปีที่แล้ว +24

    निकै मिठो शब्दहरु, साथमा प्रमोद खरेलज्युको आवाजले गीत निकै राम्रो बनेको छ।

  • @sureshawasthi1022
    @sureshawasthi1022 3 ปีที่แล้ว

    ऐकदमै राम्रो छ दाई धेरै धेरै शुभकामना छ तिमी अनि तिम्रो टिमलाई